Тёмный

Jaula Barilai ll Bishnu Majhi & Bhagirath Chalaune ll Ft. Devendra Bablu & Rubina New Song 2075 

Bhagirath Chalaune
Подписаться 329 тыс.
Просмотров 2,4 млн
50% 1

Watch new Nepali lok dohori song "Jaula Barilai" by Bhagirath Chalaune & Bishnu Majhi featuring Devendra Bablu, Rubina Adhikari & Kalyan Karki only on Bhagirath Chalaune's official RU-vid channel.
Bhagirath Chalaune Presents:- New Nepali lok dohori song 2075
#BhagirathChalaune #BishnuMajhi #NewNepaliSong
-------------------------------------------------
Audio Credits:-
Song:- जाउँला बरिलै Jaula Barilai
Vocal:- Bhagirath Chalaune / bhagirathchalaune
& Bishnu Majhi
Lyrics:- Santosh B.C. & Bhim Lama
Music:- Bhagirath Chalaune
Arrange:- Binod Bajurali
Recording Studio:- Malashree Recording Studio
Audio/Video:- Maulik Nepal
9849491034
CRBT:- 0800827
PRBT:- 70249032
Smart:- 10118819
-------------------------------------------------
Video Credits:-
Director / Edit / Color:- Prabin Bhatta
Cinematographer:- Karan Chaisir
Camera Assist:- Giriraj Pandey
Poster Design:- Uttam Kumar Karki
Post Production:- BP Films Nepal, 9818494702
MUA:- Mahi Singh & Animesh Jorden
Artists:- Devendra Bablu
Rubina Adhikari
Kalyan Karki
Juna Gurung
Hriday Karki
Light Management:-
Bharat Gorkhali
Naresh Chaisir
Madhav Raut
Special Thanks:-
Sher Bahadur KC
Dilip Kandel
Dilip Sharma
Prem Gharti
Usha Karki
© Bhagirath Chalaune, 2018
------------------------------------------------
Social links:-
Facebook:- tinyurl.com/yc...
RU-vid:- tinyurl.com/y8...
G+:- tinyurl.com/y8...
Please like, share & subscribe Bhagirath Chalaune's official RU-vid channel.
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Bhagirath Chalaune. Embedding to a website is allowed.

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,9 тыс.   
@BhumikaGiri
@BhumikaGiri 5 лет назад
जिग्री भागी मलाई भगवानले तपाईं र बिष्णु दिदीको आवाजको बयान गर्न सक्ने हैसियत त दिएका छैनन् तर पनि यस्ता कामहरु देख्दा कमेन्ट लेख्ने आट सम्म जुट्छ।गायकले मात्रै तपाईंको परिचय पुग्दैन संगीत उत्तिकै मिठो अनि शब्दकोष को भणडार हुनुहुन्छ।बब्लु भाइ अनि रुबिना को अभिनय निकै उत्कृष्ट पाए। यो कामको सम्पूर्ण मेहनती हातहरु लाई सलाम अनि सम्मान।कृपया साथीहरूलाई पनि एउटा अनुरोध राम्रा गित संगीत लाई share गर्न न भुल्नु होला धन्यवाद!!!!!!!😍😍😍😍
@joshjanadangi
@joshjanadangi 5 лет назад
Honi rapti kalakar haru ma pni sabdko sadkosh ko bhandar hunhunx ...
@bhagirathchalaune2692
@bhagirathchalaune2692 5 лет назад
एउटा राम्रो मान्छे ले मात्र अरु को बारेमा राम्रो भन्न सक्छ धन्यवाद दोस्त
@yerumgr3997
@yerumgr3997 5 лет назад
Very nice song
@rubinaadhikari7075
@rubinaadhikari7075 5 лет назад
THankyou dd
@govindasingh8943
@govindasingh8943 5 лет назад
Bhumika Giri great compliments I think you also very talented singer for Nepali lok music industry
@roshantikhatri9898
@roshantikhatri9898 2 года назад
यो गीत सुनेपछि कलेजी रेटिन्छ यार। Hats Of you भागिरथ सर
@Rupa.
@Rupa. 5 лет назад
आह ! कयौ पटक सुन्दा पनि मन नभरिने सुनिरहु लाग्ने गित.... यस्ता मन छुने गितहरू अझै धेरै सुन्न पाइयोस All the best baghirath dada👏👏
@falifaapmedia21
@falifaapmedia21 5 лет назад
I miss you
@tekbahadur6729
@tekbahadur6729 5 лет назад
यति मिठो गित लाई कुनै शब्दकोश छैन मेरो बयान गर्न भागी सर हरेक शब्द मा भावुक भए म अँखा भरी आँसु अनि मुटु भारी पर्दै हेरे मैले यो गित 😭😭😭
@padamthapa140
@padamthapa140 5 лет назад
एकपछि अर्को गर्दै दोहोरी क्षेत्रमा भुकम्पनै आउन थाले यस्तो मार्मिक गित सुन्दा कस्को मन नरोला र भब्य सुभकामना करौडौ भ्युज पाओस हार्दिक सुभकामना
@aditeearyal9526
@aditeearyal9526 4 года назад
चोखो मायाको एउटा जीवन्त उदाहरण भएको मार्मिक गीत। अझै धेरै सफलताको शुभकामना प्रकाश दाइ, बिष्णु दिदी!
@JanakiTaramiMagar
@JanakiTaramiMagar 5 лет назад
मन मुटुनै रोयो सारै राम्रो गीत सम्पूर्ण टिमलाई बधाई छ
@swetabhandari8921
@swetabhandari8921 2 года назад
Kasto ramro ho k video paniii
@hastabahadurb.k.5087
@hastabahadurb.k.5087 4 месяца назад
टिकटक मा सुनेर यता आइयो । अत्यन्तै मीठो गित❤
@arjunkunwar79
@arjunkunwar79 5 лет назад
गितले सारै मनछोयो समय सान्दर्भिक साथै यो जोडिले गरेको टिपिकल अभिनय जुन अभिनयले मेरो मन लोभ्यायो। सम्मान छ। साथी भागिरथ चलाउने अनि अभिनय गर्ने जोडिमा।
@rameshbabubasnet7520
@rameshbabubasnet7520 3 года назад
म त यसै सल्यानी झन भागीरथ सर को स्वर को त के बयान गर्ने Night shift हुदा सधै सुन्ने र हेर्ने गर्छु... तरवार पछी चाडै नया ल्याउनु पर्यो सर साथ र support सधै हुने छ सल्यानी हस्तीलाई माया गरौ.... सबै नेपाली... 🇳🇵🇳🇵🇳🇵🙏
@jitpariyar6052
@jitpariyar6052 5 лет назад
दुई थोपा मात्रै आँसु झरेको भएपनि मन हल्का हुन्थ्यो कि सायद,मन सार्है भारि भयो ,मष्तिकले काम गर्न छोड्याे तर मेरो समाजको वास्तविकता नै यहि हो त म के गर्न सक्छु !!!😭😭
@surakshyasubedi336
@surakshyasubedi336 5 лет назад
Yesto andabiswas ko antya garna sabai young lagnu parx dada ani banx desh balla😐 support u 😊
@krishalaghimire5855
@krishalaghimire5855 5 лет назад
Hamro pani din ek din aauxa hola ni 😰😓
@buddhasunar1848
@buddhasunar1848 5 лет назад
Right sir
@user-xx1mb5vz5r
@user-xx1mb5vz5r 4 года назад
yo samaj testai xa but sabaiko man eutai kaha hunxa rw 😢😢😢😢😢
@sanjay-bz8mh
@sanjay-bz8mh 4 года назад
Absolutely right
@user-bz9wr8lt3u
@user-bz9wr8lt3u 5 лет назад
आहा कति मीठो गीत झन बिष्णु दिदी र भागिरथ दाजुको स्वर लाई त बयान गर्न सकिन भागिरथ दाजु मेरो नजिकैको हुनुहुन्छ तपाइको हरेक गीत सुनेको छु अझै सुन्छ मन छुन्छ
@user-qf2rc6mh3m
@user-qf2rc6mh3m 5 лет назад
धेरै मिथो अनि मार्मिक गित रैछ मन छुनी भिदियो नि सारै राम्रो छ सफल्ताको सुभ कामना छ बिस्नु दिदी को स्वर त सन्सार मा 1 छ 😊😍😍😍
@rammagar9445
@rammagar9445 3 года назад
Kina niras hunu vako bhagirathi sar kunai akden paka saphalta milxa best of luck congratulations 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏
@abhash465
@abhash465 5 лет назад
कति मिठो लय शब्द हो के काली जस्तै सलल बगेको,साह्रै मन पर्यो,बधाई छ सम्पुर्ण टिमलाई,भागिरथको छोटोमीठो अभिनयले झन मन छोयो,
@krishnakarki2389
@krishnakarki2389 4 года назад
यति राम्रो सृजना गर्ने छोरा जन्माउने ती बाबू आमा प्रती नमन।
@santosbc6897
@santosbc6897 3 года назад
Dhanyabad hjr
@manojregmi7811
@manojregmi7811 5 лет назад
बिष्णु माझीको जस्तो स्वर त दुनियाँमा कुनै गायिकाको पनि छैन! म बिष्णु दिलाई संमान गर्ने एक नेपाली 😍
@sanjay-bz8mh
@sanjay-bz8mh 4 года назад
Ma pani xu hjr
@subashsharma6978
@subashsharma6978 4 года назад
Moh ne xu ne
@songlover8786
@songlover8786 4 года назад
M pani xu
@shreyashreya7904
@shreyashreya7904 5 лет назад
आहा कति मिठो स्वोर अनि शब्द र लय ।निकै मन छोयो गित ले।प्रकाश् दादा को भाइ को उज्ज्वल भबिस्य त यहि देखियो नि ।💕💕✌️✌️
@rabinbcshirpali6249
@rabinbcshirpali6249 5 лет назад
भागिरथ चलाउने भाइको गीत,पहिलो हरे सिव राम, तिमी भेट्न पोखरा आउँछौ कि म तेतै आम, बाट नै सबै गीत सुन्ने गरेकी छु सार्है राम्रो लाग्यो गीत, निकै राम्रो स्वर छ तपाईंको, बिष्नु माझिको त के कुरा गर्नु, उहाँको त स्वरको धनि हुनुहुन्छ, सबै युनिट लाई बधाई छ ।
@nabarajkapri3295
@nabarajkapri3295 3 года назад
लगभग १ वर्षअघि एउटा दोहोरी साझमा यो गितको लय सुनेको सारै मन परेको थियो तर गितको बोल याद गर्न नसकेर youtubema हेर्ने धोको अधुरै थियो तर आज tiktokमा गितको बोल फेला पारेर हेर्न पाईयो असाध्यै खुशी भए😍😍😍😍😍
@BabuKrishnaPariyar
@BabuKrishnaPariyar 5 лет назад
भिडियो भनेको याे हाे अाहा कति राम्रो बनाउनु भाकाे सबै टिमलाई सफलताको शुभकामना
@shovasubedi2278
@shovasubedi2278 3 года назад
अत्यन्तै मार्मिक गीत प्रती सलुट छ मेरो।साथै भागीरथ सर प्रती उच्च सम्मान गर्दै मेरो सलाम
@baburampariyar922
@baburampariyar922 5 лет назад
मनै भकानियर आयो भिडियो हेरदा अति राम्रो सफलताको अगृम शुभकामना बब्लु सर लगायत सम्पुर्ण टिमलाई
@user-ox1tf4ij3e
@user-ox1tf4ij3e 4 года назад
प्रकाश सर हजुरले जुन गिद पनि मार्मिक ल्याउनुहुन्छ बधाईछ हजुरलाई र सलाम पनि दामि मिठो😍😍😍
@yamunasunar9905
@yamunasunar9905 5 лет назад
सारै मन छोयो यो गीतले हार्दिक धन्यवाद अभिनय कर्ता लाई साथै यो समाज परिबर्तन गर्न यस्तै काल्जै गीत ल्याउनु होला है गीत्कार ज्यु😘😘😘😘😍😍😍
@rekhapoudel4832
@rekhapoudel4832 5 лет назад
आजको समयमा नि यस्तो सुन्दा र देख्दा मन अति दुख्छ !! तर नी वास्तविकता यस्तै छ मेरो देशको | सलाम छ भागीरथ दाजु अनी सवै टिममा सफलताको शुभकामना ❤️❤️🥰🥰
@sanjaybabu5962
@sanjaybabu5962 5 лет назад
गीत लाई बयान गर्ने कुनै शब्द छैन । सबै टिम लाई शुभकामना ।
@bibasmagar9435
@bibasmagar9435 5 лет назад
गितराम्रोबनेको छ अनि बब्लुभाईको अभिनयझक्कासछ सफलताकोकामना
@dillib.k9369
@dillib.k9369 3 года назад
हाम्रा आदरणीय दाजु भागिरथ चलाउने प्रती हार्दिक आभार प्रकट गर्दछु हजुरको गित सधै नछुटाई हेर्नेमा म पनि एक हु हजुर त हाम्रो सल्यानको सान हो दाजु एक दम सम्झी रहेको छु है दाजु 😭😭😭😭
@razanadhikari9632
@razanadhikari9632 5 лет назад
म सलुट गर्छु।। आहा कति राम्रो शब्द,संगीत र गायन शैली।। Bhagirath chalaune लाई त चिन्नै सकिएको रैनछ बल्ल चिन्ने मौका दिनु भयो। उत्त्तम अति उत्त्तम।।
@govindasunar8509
@govindasunar8509 3 года назад
आखा बाट आँसु झर्‍यो अति राम्रो गित भिडियो र बब्लु रुबिना को अभिनय बधाई सम्पुर्ण टिम लाइ🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤🎤
@digitalonlinetv1
@digitalonlinetv1 5 лет назад
आहा क्या मन छुने गीत हाम्रो समाजको यथार्थ घटना.... सलाम छ सम्पुर्ण टिमलाई ।
@rawat28anu
@rawat28anu 5 лет назад
Awesome song.. love from uttarakhand, India.
@barshajirel2526
@barshajirel2526 5 лет назад
साच्चै मन छ्यो वा वा लोक गित यसैलाई भनिन्छ जुन शब्द सिर्जना ले मान्छेको तन अनि मन छुन्छ । बधाई सम्पुर्ण टिम 💕
@pabankumar6961
@pabankumar6961 5 лет назад
यति मार्मिक गीत छ कि जति सुनेपनी कहिलै मन भरिदैन । जुन दिन बिष्णु यो दुनियामा हुने छैनिन त्यो दिन देखि लोक सङ्गितमा भयानक भुकम्प आउने छ ।
@asikabasyal3250
@asikabasyal3250 5 лет назад
लय कस्तो मिठो 😍😍 शव्द र स्वर को कुरै नगरम 😍😍 touched 😍😍
@shreymusiclover2482
@shreymusiclover2482 5 лет назад
यो समाजत के होर देशै छोडी जान परे जाउला बरिलै😐️सार्है रुन मन लायो तर कहिन कहि मुटु बलियो बनायो यो गीत र भिडियोले।Thank you to the team of jaula barilai😊love love love😍😍
@user-ux7wb8fm2u
@user-ux7wb8fm2u 5 лет назад
वा वा भागीरा दादा को र बिष्णु माझी दिदी को अावाज को अायो सारा नेपाली लाई मन छुने सङ र मोडल प्रकाश सपूत को भाइ अति राम्रो छ है सफलता को कामना छ
@krishnacurly9571
@krishnacurly9571 4 года назад
साह्रै राम्रो लाग्यो समाजमा घटेको घटना को विषयलाई सुन्दर ढंगले पस्रुत गर्नुभको रहेछ धेरै खुसी लाग्यो ।
@tikabahadur816
@tikabahadur816 5 лет назад
के गर्नु र माया मा जात र धर्म धनि गरिब भन्नी हुदैन तर पनि यो समाज ले परेको बेलामा केही गर्न सक्दैन जे होस गित ले र भिडियो ले सारै मन छोयो
@namunabasnet9745
@namunabasnet9745 5 лет назад
साच्चै एकदम मर्म इश्पर्सी गीत छ । यदि 2 जानामा साचो माया छ भने कसैको केही लाग्दैन आधी आओश छेक्न सक्दैनन् । Bhagirath is my best singer N Bishunu majhi . all the best all teem 🌹🌹
@KrishnaReule
@KrishnaReule 5 лет назад
मेरो भाइ अनि राम्रो सर्जक भागिरथको यो काम राम्रो मध्यमा पनि धेरै राम्रो छ, बधाई छ अनि शुभकामना।।
@ridammogol2018
@ridammogol2018 5 лет назад
Ykdami ramlo xa sag
@rajsunar3222
@rajsunar3222 5 лет назад
Hor basnta
@dillib.k9369
@dillib.k9369 3 года назад
हाम्रो सल्यानको सान आदरणीय दाजु भागिरथ चलाउने को स्वर अनि यो गित जति सुने पनि मन अघाउदैन 😍😍😍😭😭😭
@ManojSinghDhami
@ManojSinghDhami 5 лет назад
आहा कति मिठो गीत नेपाली समाजको यथार्थ चित्रण प्रिय भाइ भागिरथ चलाउने लगायत सम्पुर्ण टिमलाई बधाई छ ।।।
@lokeshshrestha9199
@lokeshshrestha9199 4 года назад
यो समाजको एथार्थ काहानी समेटिएको यो गित तेसमाथी सुमधुर स्वरका धनी गाएक गाइका असाध्यै राम्रो छ गित
@manabdarlami5674
@manabdarlami5674 5 лет назад
साच्चै मन नै भकानिएर आयो। मेरो जिबन सङ्ग बास्तबिक मेल खाको छ। धन्यवाद छ यस गीत का सर्जक दाजु हरुमा र भागिरथ चलाउने र बिष्णु माझी दिदि लाई मिठो स्वर दिनु भएको मा।
@rajankanchha8988
@rajankanchha8988 5 лет назад
same hjr
@Bikramngr
@Bikramngr 3 года назад
आह साह्रै मिठो गित ❣️❣️❣️
@devmagar3409
@devmagar3409 5 лет назад
wow अत्यन्तै मार्मिक अनि राम्रो लाग्यो यो गित बधाई एबम उत्कृष्ट सफलताको शुभकामना सम्पुर्ण लाइ
@ramjiofficial7828
@ramjiofficial7828 5 лет назад
के गर्ने हजुर यो समाज को कालो कर्तुत हो ......जात्तिय विवेध अन्त्य गरौं भन्ने हरुनै आफ्नो घरमा पानी बार्छन .... यहाँ देखिन्छ ‌एउटा हुन्छ एउटा ....अब गीत को कुरा गर्नुपर्दा जति वर्णन गरेपनि कम हुनजान्छ.. भागिरथ दाईको आवाज र बिष्णु दिदी को आवाज ले हृदयका आर्तनाद हरुलाई हल्लाइदिएको छ ... शब्द चयन र भाका पनि उस्तै गजबका र कारुणिक छन् ...अभिनय गर्नुहुने कलाकार हरुले पनि अब्बल दर्जाको अभिनय गर्नुभयको छ ..... सम्पूर्ण टिमलाई बधाई तथा सफलताको कामना गर्दछु....
@Harijioli
@Harijioli 5 лет назад
सम्पुर्न टिम लाई सलाम गर्न चाहान्छु धेरै मीठो गित मन मुटु छुने शब्द अनि आदर्निय भागिरथ दाइको मीठो स्वर र सङ्गीत वाउ सल्यानी स्रटा भागिरथ दाइलाइ विशेष आभार पर्कट गदछु
@ntthapa9213
@ntthapa9213 5 лет назад
यो गित मलाई सारै मन पर्छ म सधै सुन्ने गर्छु, यो गितको एउटा भिडियो क्लिप मेरो रियल लप स्टोरी सँग मेल खाएको छ.. तिमी सँगै उदाउन देउ मेरो हर बिहानी अर्थ पुर्ण हुन्छ बल्ल मेरो जिन्दागानी भन्ने शब्दको सिन मेरो सत्यतामा मेल खाएको छ so lovely song 💖💖
@JbGorkhali
@JbGorkhali 5 лет назад
यो जोडीलाई यस्तै अर्को गीतमा देख्न मन भयो, मेरो साँच्चै मन छोएको पहिलो अभिनय !!
@triplistripals692
@triplistripals692 5 лет назад
सारै मन छोयो निकै राम्रो गित अभिनय पनि कति राम्रो हो
@teznmagar
@teznmagar 5 лет назад
यस्ता कलाकार हरु लाई सम्मान स्वरुप सलाम ! दिल खोलेर !!कसम दिल मा हलचल मच्चायिदियो गीत ले!💞💞💞💞
@TilakPariyarOfficial
@TilakPariyarOfficial 5 лет назад
पुरातन समाजको यथार्थ घटनामा आधारित मिठासयुक्त गीत अत्यन्तै मन पर्यो, भागीरथ चलाउने भाई लगायत गीत सङ्ग आवद्ध सम्पुर्ण समुहलाई बधाई तथा सफलताको शुभकामना छ।।
@tilakpariyar8213
@tilakpariyar8213 5 лет назад
best of luck
@buddhasunar1848
@buddhasunar1848 5 лет назад
Yo song 20 choti hari saka Mero man xoyo yo giti la God bless you sir
@krishnakandel2127
@krishnakandel2127 5 лет назад
अभिनय मा प्रकाश सपूत दाइ भन्दा त भाइ अगाडी आनुहुन्छ जस्तो लाग्यो
@pabitrakcmissolddays2635
@pabitrakcmissolddays2635 5 лет назад
Yakdami ramero xa
@sanjay-bz8mh
@sanjay-bz8mh 4 года назад
Ho ni hjr
@santoshacharya2012
@santoshacharya2012 4 года назад
Amazing song🥰🙏🙏🙏 you r great singer bhagirath chalaune
@chaulagainsudeep7493
@chaulagainsudeep7493 5 лет назад
भागिरथ एस्तो आवाजका धनि हुन जस्को बर्णन गर्न सकिन्न उन्का सबै गितहरु साच्चै मनभित्र बासगर्ने हक्दारका हुन्छन चाहे 'कस्लाइ सोध्ने होला' 'हरे शिब राम' 'माया जोख्ने तूलो' लगाएत अन्य! ! ! यो समय उत्कृष्ट छ त्यै समयका उत्कृष्ट भित्रका सर्बपृय गाएक भागिरथ लाखौ प्रगतिको शुभकामना! ! !
@chaulagainsudeep7493
@chaulagainsudeep7493 4 года назад
@@BhagirathChalauneOfficial जय होस् भागिरथ!!
@himugurung5382
@himugurung5382 4 года назад
मन लाई छोयो अँखा बाट आसु आयो यो समाज त के हो माया नै ठुलो रहेछ निशब्द भए म यो भिडियो हेरेर अर्थपूर्ण छ ।
@sushantakc869
@sushantakc869 5 лет назад
गीत ले मन छोयो अनि बहिनी अभिनय पनि न्याचुरल छ धेरै धेरै बधाइ छ बागिरथ जि लगाएत सम्पुर्ण तिम लाई
@elajkhan8950
@elajkhan8950 Год назад
जति पटक सुने पनि सुनिरहन मन लाग्छ ❤❤सारै मन छुन्छ मेरो 😂 मेरो जीवन मा मेल खान्छ यो गितले 😢😢😢😢😢😢यति मिठो गाना को लागि 😭 सलाम छ 🙏🙏😭🙏🙏🙏❤❤❤
@SonaKc
@SonaKc 5 лет назад
कती मनछुने गीत धेरै धेरै धन्यवाद सम्पूर्ण हजुरहरुलाई 🙏🙏🙏
@sunitasubedi289
@sunitasubedi289 5 лет назад
Mero maya timlaai ho juni juni lai😘😘😘wow kati ramro song ✌️✌️✌️✌️✌️
@chitrabastola8975
@chitrabastola8975 5 лет назад
स्वर ,शब्द ,संगीत राम्रो , कलाकार भाइ बहिनीको अभिनय त झन जिवन्त लाग्यो ! great salute for whole unite .
@deepaknepali8750
@deepaknepali8750 5 лет назад
धेरै राम्रो छ गित
@ramkumarbudhathoki1919
@ramkumarbudhathoki1919 5 лет назад
विष्णु दिदी लाई मन पराउने जति यता
@sagararyal7580
@sagararyal7580 5 лет назад
🖐🖐daju ko pani ramro chh ni hai
@thapayam7095
@thapayam7095 3 года назад
Sarai ramro xa geet
@birendraanmol6963
@birendraanmol6963 5 лет назад
साच्चिकै समाजको यथार्थ घटनामा आधारित यति मिठो गितको लागि हाम्रो सल्यानि कलाकार भागिरथ चलाउने दाइलाइ सलाम गर्न मन लाग्यो भुमिका गिरि दिदिले भनेझै राम्रो गितलाइ सेयर गर्न नभुलौ है साथिहरु🙏🙏🙏😍😍😍
@kamalaryal7107
@kamalaryal7107 5 лет назад
जति हेरेपनी मन भरियन ! मन छुने गित ❤️ बधाई छ सम्पुर्ण टिमलाई !
@chitwanwildlife6155
@chitwanwildlife6155 5 лет назад
यति मार्मिक गीत प्रस्तुत गर्नु हुने सम्पुर्ण लाई धेरै धेरै धन्यवाद ।।।। heart touching 💞💞💞💞
@Nepaliheart195
@Nepaliheart195 5 лет назад
मान्छेको कुनै जात हुन्न मान्छे मान्छे नै हो ।माया गर्न लाईइ कुनै जात चहिन्दैन मन भए पुग्छ ।मलाई याद छ मैले पनि मेरो लाईफ म जात ले गर्दा आफ्नो माया गुमाएको छु । thank you bhagi sir for this song😢😢
@reason0111
@reason0111 5 лет назад
बलकबस्टर हिट होस यो गित मेरो शुभकामना ।सारै राम्रो छ ।
@bnarendranagari3742
@bnarendranagari3742 3 года назад
मलाई धैरै मन पर्ने गीत मेरो मन छूयो दादा शुभकामना छ 😭👌
@ketravelsnepal7274
@ketravelsnepal7274 5 лет назад
आहा कति मिठी गित , हामि नेपालि हामो् जात नेपालि पुरुस,महिला यहि हो होमो् पहिचान 🙏 मेरो आँखा रसायो यो गित हेरेर, धन्यवाद गायक, गायिका र सरजक हजुर हरु सबै मा ! 🙏॥
@kabilama1513
@kabilama1513 5 лет назад
धेरै राम्रो गित सरै मनै छुने धान्ने छ हजूर हरुलाई अझै यस्तै गित हरुको पर्खाइमा बस्ने छु
@purshottamsigdel
@purshottamsigdel 5 лет назад
गीत तथा भिडियो सार्है राम्रो लाग्यो बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
@user-bd8nf7xl5r
@user-bd8nf7xl5r 5 лет назад
😭😭😭😭सत्य साचो प्रेम मा मेल खान्छ साचो माया छ भने कोसैले रोक्न सक्दैन
@user-in5bw8rk3w
@user-in5bw8rk3w 5 лет назад
वाऊ मेरो गाउले लोक प्रीय गायक भागिराथ सर को गीत अती मार्मिक छ बधाई छ सम्पूर्णा टीम लाई
@yubrajkhanal8355
@yubrajkhanal8355 5 месяцев назад
सारै मिठाे छ आबाज मुटु छुने" सिङ्गो कथा बोकेको छ गितले सच्चा प्रेमीहरुको 😊❤️
@xetreechudamani1106
@xetreechudamani1106 5 лет назад
गित सारै मीठो अनि समय सान्दर्भिक छ।।आगामी दिनहरुमा पनि समाजमा घटेका सत्य तथ्य कुराहरुमा आधारित गितहरुको आशा छ जय गित सङ्गीत
@rggaming4625
@rggaming4625 5 лет назад
मेराे हातकाे मन्दिरमा दियाे बल्दैन र ... मैले द दिईएकाे रगत चल्ने पानी चल्दैन र ... यी शब्द र उस्तै उत्कृष्ट अभिनय ले याे गित १० पटक हेर्दा पनि मनै भरिएन👍️👌
@fourdirectiontravelstours1798
@fourdirectiontravelstours1798 5 лет назад
हेरेर रुने जति उता अाउनुहोस म मात्रै त पक्कै रोको हैन होला 😭
@dipendrarimal9265
@dipendrarimal9265 5 лет назад
मनछुने शब्दहरु अनि अति मिठो स्वोर साच्चैनै हाम्रो समाजमा येस्ता समस्या हरु अझै बिद्धमान छन एतार्थ समाज मा भएको कुराहरुलाई गीत सङितं मार्फत सबै सामु ल्याउनु भएकोमा सबै टिमलाई धेरै धेरै धन्यवाद ।।।
@kumarkumar-jy9ps
@kumarkumar-jy9ps 5 лет назад
सबै टीमलाई हृदय देखीनै आभार प्रकट गर्दछु। गीत हेरेर जस्तो अँखा बाट आँसु आयो भीदीयो हेर्दा मनै भारी भयो कति रीयल बनाउनु भएको बरै दुबै जानाको अभीनय धेरै राम्रो छ् ! सलाम सबै टीम लाई 🙏🙏💕💕💘💘❤️❤️💖💖💨❣️❣️🇳🇵🇳🇵🎶🎶
@sunilshrestha205
@sunilshrestha205 5 лет назад
very nice song, made me crying... thanks hole team.
@bbmagar2754
@bbmagar2754 5 лет назад
बिस्नु माझीको त के कुरा गर्नु,भागिरथ सारै मन पर्छ ।बब्लु दाजुलाई झट्ट देख्दा प्रकाश दाजु जस्तो देखिन्छ।शुभकामना सम्पुर्ण टिमलाई 😍😍
@gangarana3079
@gangarana3079 3 года назад
Rubina what I say ...ur really inoculate
@rahulkashyap4741
@rahulkashyap4741 5 лет назад
कति राम्रो गित मनै छाेयाे ।याे गितले । अभिनय पनि कति राम्रो । दाइ दिदिलाई धेरै धेरै बदाई छ । आगामि दिनमा पनि नयाँ नयाँ गितमा अभियन । गरेकाे देख्न पाउ । दुबै जनालाई ।। यहि छ । भगवान् सग । मेरो प्रथाना ।।। सदै भगवान्ले रक्षा गरून् । नयाँ कलकारलाई ।।। हाल मलेसिया बाट हेर्दै छु ।। घर काेलपुर
@sanjay-bz8mh
@sanjay-bz8mh 4 года назад
Ho ni hjr
@nabrajpun4207
@nabrajpun4207 3 года назад
अति नै मिठो छ गित ❣️❣️❣️❣️
@falthapaphotography5173
@falthapaphotography5173 5 лет назад
Harek choti aasu jharxa yo video le greate salute Bhagirath Chalaune
@user-rm2lj8ys3d
@user-rm2lj8ys3d 5 лет назад
गीत को सबै बिधा मन परेयो देबेन्द्र भाइ को अभिनय आहा
@lokpremikhyamshai1318
@lokpremikhyamshai1318 5 лет назад
गित उस्तै स्वर उस्तै अभिनय उस्तै सबै टिम्लाई सफलताको शुभकामना
@ModernStarTV
@ModernStarTV 5 лет назад
parkash dai ko bhai hit
@narayansapkota1499
@narayansapkota1499 2 года назад
भागिरथ नेपाली लोक सङ्गितकै अदितिय नाम❣️❣️❣️❣️
@rajugurung7321
@rajugurung7321 5 лет назад
गित त त्यसै राम्ो त्यो भन्दा पनि भिडियो झनै उत्कृष्ट छ।भिडियो त मलाई असाध्यै मन पर्यो।अभिनय गर्नु हुने र गायक गायिका प्रती हार्दिक अाभार र शुभकामना .........😍
@rmaxettry7336
@rmaxettry7336 4 года назад
शब्द शब्दले मुटु छुन्छ सार्है राम्रो गित्👍️👍️🙏
@saritabanjade6127
@saritabanjade6127 5 лет назад
प्रकाश सपुतको भाइ प्रकाश दाई भन्दा माथी जाने लक्ष्ण देखियो नि
@diwakarchandaro3159
@diwakarchandaro3159 5 лет назад
mathi jani sabavi ho tara dai saput bhai ballu k hojeho thar too lekhadaima sano hunuhuchhra hajur hajur ko thar lai hoina kalalai sanman garne ho aalso nic chha
@nageshtamangblon3376
@nageshtamangblon3376 4 года назад
धुर्त बर्गिय चुच्चे लुटेराहरु को विभेद देस बाट निमिट्यान्न बनाउन थेप्चेहरु को लिडरसिप हुनै पर्छ..? काट्टो खानेहरु को बिकास:- कृश्चियन भित्र्याउने, बर्गिय विभेद,देश लुटने बेच्ने.? भारत/EU को दलाली गर्ने.? भगिरथ चलाउने/बिश्णु माझि😍😍😍😍😍😍🙏🙏🙏🙏🌷🌷🌷!!
@rishiram7583
@rishiram7583 3 года назад
❤️❤️❤️🙌🙌🙌👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💋💋💋💋💋💋💋😢😢😢😢😢😢😢😢
@bhandaritoran1381
@bhandaritoran1381 3 года назад
@@BhagirathChalauneOfficial j
@keshavghimire5879
@keshavghimire5879 4 года назад
संसारमा माया नै सबैभन्दा ठुलो चिज हो ..... माया छैन त केहि छैन❤️❤️❤️❤️
Далее
Friends
00:32
Просмотров 632 тыс.