नेपालको हस्पिटलको एकदमै लापरबाही छ डाक्टर नर्स सबै हस्पिटलको स्टाफहरुको यस्तो ज्यादती र लापरबाही छ कि हामीले जे गरेपनि हुन्छ जे भने पनि हुन्छ जतिबेला गर्दानि हुन्छ भनी लास्टै अहमता घमण्ड देखाउछ्न नेपाल देशको जुनसुकै क्षेत्रमा होस ज्यादती लापरबाही अहमता घमण्ड अव्यवस्थित एकदमै बेथिति छ खै कस्ता मान्छे त्यो ठाउँमा हुन्छ्न कुन्नी यो देशको नेता देखि कर्मचारी सबै अमानवीय देखिन्छन्
मृत्यु आमा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । तर गाडी वालाको रिस यता डाक्टर पट्टी पोखे छन् , आमा बितेर जानु भए पनि ११ जनालाई सिकाएर जानु भएको छ । यस्मा दुःखी हुनु कारण नै छैन ।
मृत्यु आमा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । तर गाडी वालाको रिस यता डाक्टर पट्टी पोखे छन् , आमा बितेर जानु भए पनि ११ जनालाई सिकाएर जानु भएको छ । यस्मा दुःखी हुनु कारण नै छैन ।
Lu Daju ,Bhai ,tapaiharuko Kura pani suneyo sathai daykheyo pani . Yeha Doctor haru lay jhutt boldai xa. Kunai pani dead body ko Anga wa (part )haru chai taysaree herdaina .Haat ma leayra herdaina hai. Medical student s haru lai sikawnu ko lagi yesto garay ko ho. Yeha pura helcheakrai hudaixa sathai jhutt boldai xa. Doctor haru bachnu ko yo bhandai xa.
नाै महिना पेटमा बाेकेर जन्माउन लगाउने अनि बढि अधिकार चै बाबू काे हुनु पर्ने त्या बाबू भनाउदाे लाई र मिलेमताे गर्ने लाई सक्त कार्बाहि हुनुपर्छ,त्याे जन्माउने अामालाई कति पीडा भयाे हाेला!!!कारबाहि गरियाेस् नानि सकुशल अामाले पाहुन् शुभकामना
Yesta chora ko ke kam, laj saram nabhayeka haru,hijo ba aama kashari palan posan kasari Timro pani halat yehi hola samayen Amdai Cha .bichar gara,timi haru birdha hudainau-ki? Sebha gara bholi yo ghatna affai ma hunch.