Тёмный

Exclusive सात दिनको छोरा बेचिदिए भन्दै आमा मिडियामा प्रहरी यस्तो भन्छ || Hemraj Adhikari 

Fewa Television HD
Подписаться 415 тыс.
Просмотров 691 тыс.
50% 1

यस कार्यक्रममा मेरी प्रजनन् स्वास्थ्य सेवा केन्द्र हुनुपर्नेमा अन्यथा भएकोले सच्याएको छ सम्पादक
Presenter - Hemraj adhikari
Camera - Asbin Thapa Shantosh Nepali
Editor - Anil Adhikari
Tv Reporter :- Ramchandra Adhikari
Exclusive Hamilai Bhannu Chha
© Fewa Television 2079
यो गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रशारण हुने FEWA TELEVISON को आधिकारीक RU-vid CHANNEL हो । यस च्यानलमा रहेका भिडियोहरु अनुमति बिना डाउनलोड गरी अन्य च्यानलमा राख्न पाईने छैन । यदी राखिएमा कानुन बमोजिम कारबाही हुनेछ ।
More details :
Fewa Television Ltd.
Pokhara 9, Kaski Nepal
Tel : +977 9856056796 +977 061 524517/ 524518 /524519 / 524520
Email : news.fewatv@gmail.com
#FewaTelevision

Опубликовано:

 

26 июн 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 567   
@sushilapun2422
@sushilapun2422 2 года назад
त्यो पापी लाई कडा सजाय गर्नु होला हेमराज सर❤❤
@ambikakhanal1865
@ambikakhanal1865 2 года назад
कति राम्रो पत्रकार कति राम्रो सोधपुछ हाम्तो समाजमा एस्ता मान्छे छ्न बिदम्बना
@surendrarai8493
@surendrarai8493 2 года назад
हेमराज सर हजुर त धेरैदिनपछि अाउरनु भयो धनयाबाद छ है
@samirsunarsunar359
@samirsunarsunar359 Год назад
पहिला त हेमराज सरलाइ धेरै धेरै धन्यबाद सत्यतथ्य कुराहरु बाहिर ल्याउनु भएकाेमा।त्यो पापी अपराधीलाई कानुनको कठघरामा उभाउनुपर्छ नत्र भने यस्ता ख्यालका घटनाहरु हाम्रो समाजमा दिनदिनै बडदै जाने छ रेशनी केसीले न्याय पाउनुपर्छ नेपाल प्रहरी👍️👍️👍️
@user-pm1kj5tv2d
@user-pm1kj5tv2d 2 года назад
कति मिजासिलो पत्र कार भाइ नम्र बोली हजुर को राम्रो काम प्रती सलुट छ 🙏
@aashishgurung6390
@aashishgurung6390 2 года назад
यो केशको छिनोफानो गरिदिनुस है हेमराज सर / फ्ल्वो गरिरहन्छु म ।
@juntara4676
@juntara4676 2 года назад
मुटु नै भुक्क भएर आयो यति इमानदार र सेवाबादी ब्यक्ति पनि हुनुन्छ अझै हाम्रो देश मा सलाम छ्🙏🙏
@dipakpoudel3006
@dipakpoudel3006 2 года назад
घटना जस्ताको तस्तै उतार्न सक्नु पर्ने सकेको देखिदैन।कस्ले कस्लाइ फसाउन खोज्दै छ बुज्नु पर्ने देखिन्छ।घटना सुनेकै भर मा समाचार तयार पार्दा स्वच्छ र सत्य समाचार प्राप्त गर्न पाउने अधिकार लियका दर्सक स्रोता अनि समग्र जनमानस अन्योल मा हुन्छ्न र कसैको ब्यक्तिगत जिबन धमिलिन्छ भन्ने तिर पनि ध्यान दिन जरुरि देखिन्छ।मुख्य कुरा कुनै पनि मिडिया ले काचो समाचार अथवा आफु नै अनुसन्धान अधिकारि झै कुरा नगरि पुर्ण समाचार मात्र सम्प्रेषण गरेर निस्वार्थ मिडिया को साख जोगाउने गरि समाचार सम्प्रेषण गर्दा राम्रो हुने थियो।यहि समाचार सत्य तथ्य अरु कुनै मिडिया बाट आफ्नो सफाइ अनि मानमर्द को कानुनि बाटो को खोजि सहित आय के होला? अचम्मित छु।
@dhanakc2650
@dhanakc2650 2 года назад
पत्रकार सरको जय होस।राम्रो काम गर्नुभएकोमा।
@hdhdhdjdj4877
@hdhdhdjdj4877 2 года назад
salute Hem raj sir.सबै जनालाई पक्राउ गरे पछि पत्ता लागि हाल्छ।
@krishnaraut3551
@krishnaraut3551 2 года назад
अनौठो र सत्य घटना पर्दाफास गर्नुभएको मा फेवा टेलिभिजन र सहयात्री हेमराज लाई धन्यवाद । बच्चा बेचिएकै प्रष्ट हुन्छ। यसमा सग्लग्न ठुलै गिरोह परिचालन भएको देखिन्छ र घटनालाइ छामछुम पार्न कथालाइ नया मोडमा लगियो। बच्चाको Dna test गर्न पनि जरुरी छ । अहिले नया कथाबस्तुको बच्चा अर्कैको हुन नि सक्छ।
@durgasanuyoutube3307
@durgasanuyoutube3307 2 года назад
महान हुनुहुन्छ सोम नाथ अधिकारी सम्मान छ
@user-df5xz2ri6g
@user-df5xz2ri6g 2 года назад
Aw horw tyo ni buda ho k
@santoshgurung5590
@santoshgurung5590 2 года назад
यस घटना को बारेमा प्रहरी को अनुसन्धान मा त्यत्ति चित्त बुझ्दो छैन र हेमराज सर को कार्य पनि फितलो लाग्यो जय नेपाल को कानुन 🇳🇵🙏🙏
@yashodamahat7329
@yashodamahat7329 2 года назад
के सुन्नु परेको 😥😥😥 , राम्रो सग छानबिन होस र अपराधी लाई कडा कार्बाही होस,,त्यो कुन चाहिँ पापी हो तेस्लाइ यतिकै छोड्नु हुन्न,,
@nimasherpa8659
@nimasherpa8659 2 года назад
७५% आमाको पनि कम्जोर देखिन्छ यहाँ 😥
@sujatashrestha6936
@sujatashrestha6936 2 года назад
Sahi ho
@minathakuri1812
@minathakuri1812 2 года назад
सबैलाई पक्राउ गरेर जेल कोच्नु पर्छ ।।कस्ताकस्ता राक्षस हरु छन् नेपाल मा ।सबै चोर जून ठाउँमा पनि चोर हरु छन् ।
@meghjungbudha5664
@meghjungbudha5664 2 года назад
यस्तो गर्ने लाई कुनै पनि हालत मा छोडनु हुँदैन
@world_Digital_2.0
@world_Digital_2.0 Год назад
धन्यवाद पत्रकार ज्यु।पत्रकारको काम प्रति उच्च सम्मान छ सदैव न्याय को निम्ति अगाडि बढ्नुहोला।❤❤❤❤❤
@debaanjlianjli9050
@debaanjlianjli9050 2 года назад
एस्यो अपराधि को पनी माहाअपराधी लाई जमन कैद भन्दा नी फासीको सजाया होस आमा र बच्चा को मिलन होस
@kedardhakal6444
@kedardhakal6444 2 года назад
पत्रकार सर लाई सलोट हजुर को सोध्ने तरिका धेरै राम्रो लाग्यो धन्यवाद।
@laxmirayamajhi4639
@laxmirayamajhi4639 2 года назад
जस्तो परिस्थितिमा पनि अामा ले अाफ्ो बच्चालाई राख्न सक्छ सोझो महिला को फाइदा उठाएर प्रहरी ले पनि गलत बोल्दै छ
@ramkhakural1534
@ramkhakural1534 2 года назад
दाेसी लाई जन्म कैद हाल्नु पर्छ पीडीत लाई न्याए हुनु पर्छ
@shashankthapa3214
@shashankthapa3214 Год назад
जबरजस्ति करणि याे माेते र डाक्टर सबैकाे मिलेमटाे छ सर छानबिन गरि कारबाई हाेस् ।
@surensurenkarki3008
@surensurenkarki3008 Год назад
अपराधी लाई छोडनु हुदैन यो याम्सि लाई सबै मिलेर केही न केही गरेको रहिछ यस्तो भात मारा लाई छोड्नु हुदैन पत्रकार सर सालाम छ पीडित ले न्याय पाहोस
@tulsathapa5092
@tulsathapa5092 Год назад
यो बच्चा बेचेकै हो यसमा धेरैको मैलोमोतो देखीयो सर बच्च जन्मेपछी आमा सितनै हुनु पर्छ
@janeakichhetri4060
@janeakichhetri4060 2 года назад
दुई वटा छोरा छोरी र सोझो बुढाको आसुले पोल्छ । धेरै बाठो हुँदा यो ठाउँ मा मात्रै हैन् अझै के के हुन्छ हेर्दै जाउँ धेरैधेरै बधाई छ
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 года назад
जय श्री राधे । मानव जीवन अमूल्य छ । कर्म जस्तो गर्यो उस्तै फल पाउने ध्रुव सत्य छ । जय श्रीपशुपति नाथ ।
@mayaraini7015
@mayaraini7015 2 года назад
पापी लाई तेशोइ छोड्नु हुदोइना कान को झाली फुट्ने गरि हान्नु पर्छ
@shristisirjal5148
@shristisirjal5148 2 года назад
प्रहरी मिलेको छ १००%
@user-df5xz2ri6g
@user-df5xz2ri6g 2 года назад
Ini haru sab milako ho tyo mote ra roshni tyo mote dalal ho kt bichni ani ini dui jana milara sab bata paisa dhutxa
@lhamolhamo4497
@lhamolhamo4497 2 года назад
Yes that’s true
@sanumgr8808
@sanumgr8808 2 года назад
@@user-df5xz2ri6g Dusmani thuloi xa kya ho Moty sanga 😂😂
@sujayaadhikari6308
@sujayaadhikari6308 Год назад
अपराधिलाइ कारवाहि हाेस् ।।🙏🙏🙏🙏🙏
@samanapaudel9929
@samanapaudel9929 2 года назад
अपराधी हरुलाई कडा सजाय होस।
@surajiuc4104
@surajiuc4104 2 года назад
यो केस मा प्रहरी मिलेको छ 100% ठुलो मान्छे को ज्याक लगायर पुलिस लाइ एस्तो भन्न पारिएको छ 100%
@sumankc2325
@sumankc2325 2 года назад
पुलिस को जबाफ गल्त देखियो पैसा मा बिके कै हुन पका
@ikshalimbu9643
@ikshalimbu9643 2 года назад
बच्चा आमा बाट टाढा भको यत्रो समय भइसकेको रैछ आमाले कोइन कोई संग कुरा गर्नु पर्छ नी आमाले जब आफुले जन्माको बच्चा नैं साथमा xain भने दुनियाको डर किन यो विषयमा बच्चाको आमा बाबा लगायत डाक्टर हरुको सबैको बयान राम्राे संग लिनु जरूरत छ
@nimasherpa8659
@nimasherpa8659 2 года назад
yes sister
@user-df5xz2ri6g
@user-df5xz2ri6g 2 года назад
Aaba aama buda haru banaudai hinxa ani kata bata khojxa tani tyo mote pani yesko aarko buda ho
@bikashlama69347
@bikashlama69347 2 года назад
good work hemraj sar🙏🙏👍️🇳🇵🇳🇵🇳🇵
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 года назад
सत्य त्यथ दुधको दुध पानीको मानुब बेच बिखन गर्ने अपराधीलाई कडा भन्दा कडा कारभाई गरीयोस
@KamalaKamala-jr7gz
@KamalaKamala-jr7gz 10 месяцев назад
प्रहरी अनुसुन्धान निस्पक्ष देखियन,,,
@bijayakafle2250
@bijayakafle2250 2 года назад
प्रहरीले मिलेमतोमा काम गरे जस्ताे देखियाे,आजसम्म आमालाई थाहा नदिनु ,बच्चा कहाँ थियाे घर परिवारलाई समेत थाहा नहुनु,अनुसन्धान हुनु जरुरी छ
@sunitathapa1860
@sunitathapa1860 2 года назад
100/प्रहरीको मिलो मोतो देखियो नि कुरा छर्लङ्ग छ
@purnagharti7969
@purnagharti7969 2 года назад
इनिहरु सबै मिलेर बच्चा बेचेका रहेछन् मिडिया मा गैइसकेपछि डरायेर दिदीको घरमा लगेर राखेको नाटक गरेका हुन यो घटनामा प्रहरीको पनि मिलोमतो देखिन्छ
@lawangchakpay8290
@lawangchakpay8290 2 года назад
Fewa tv news reporter and brother All of you thank you for helping good job 👍
@mukeshdhami1102
@mukeshdhami1102 Год назад
एकदमै सम्मान छ सर
@chhayadevigurung4795
@chhayadevigurung4795 2 года назад
हैट गुरूङ हरूको पनी बीसवास भयन
@saroonamgr8884
@saroonamgr8884 2 года назад
जसको गल्ती छ त्यसलाई कारबाही हुनुपर्छ
@bimalaachhami468
@bimalaachhami468 8 месяцев назад
१ बर्ष अगाडीको भिडियो भए पनि, कमेन्ट गर्न मन लाग्यो,सिधै घुस्याहा पुलिस भनेको यस्तालाई भन्छन्,बिरामी आमा, बिरामी बच्चा भए पनि आमाको निग्ग्रानीमा हुनै पर्थ्यो।
@sitatamang2380
@sitatamang2380 2 года назад
Great work Hemrajsir
@nkumar9634
@nkumar9634 4 месяца назад
good hemraj❤❤❤❤
@ritapangeni3322
@ritapangeni3322 2 года назад
बास्तबिकता पत्ता लगाएर तुरुन्त कार्बाही होस दोषीलाई
@kabirajsharma7789
@kabirajsharma7789 2 года назад
पुलिस लाई पनि दबाब परे जस्तो लाग्छ
@alinalimbu7078
@alinalimbu7078 9 месяцев назад
🎉
@Asihs6
@Asihs6 2 года назад
कति राम्रो तरिकाले सोधपुछ गर्नु भएको सर कति सान्ती बोलीमा
@gurunagphabindra7201
@gurunagphabindra7201 2 года назад
Dhannyabaad patrakar jyu
@sureshsubedi8141
@sureshsubedi8141 2 года назад
चिर फटाहाहरु कै मात्र बिगबिगी छ जताततै
@ramubiswakarma90
@ramubiswakarma90 2 года назад
एक बहादुर गुरुङ कै मिलेमतो छ १००% छ मुख बाट सत्यकुरा ओक्लनु र अनुहार हेर्दैमा फटाह जस्तो देखिन्छ र हेमराज अधिकारी जी सत्यतथ्य कुरा पत्ता लगाई कानुनी दायरामा ल्याई कार्बाही होस् ।
@krishnagurung668
@krishnagurung668 2 года назад
हैन फाल्तु मा के बोलेको समचार राम्रो सङ्ग नहेरी नसुनी बोल्नु भएन महासए अनि पत्रकार महासए राम्रो सङ्ग सोद्दा राम्रो नि एसरी बोल्नु अलि गलत हो है खबर्दार ।। अनि बोल्न लेख्न जान्यो भन्दै मा नहेरी नबोल्नु अहिले एक बहादुर गुरुङ्ग गलत कहाँ देख्नु भयो त आफ्नै बुबा ले लगेको रहेछ त ।। के ब्याक्ती गत रिसिबी नै छ र हो ।।एक बहादुर सर मान हानी को केश लगाउनुस ।। आमा ले मर्यो भनेको अनि अहिले खोजेको त अहिले पैसा नमिलेर खोजे जस्तो लाग्यो त हौ ।।
@durgapun5657
@durgapun5657 2 года назад
रोस्निको भकौटे हरु बगबास बोली रहेका छन साले
@durgapun5657
@durgapun5657 2 года назад
यक सर त बास्तमा भन्ने हो भने त भगवानै हुनु हुन्छ तर मान्छे ले कुरा नबुझेर बोली रहेका छन्
@ramailopalanita
@ramailopalanita 2 года назад
त्यो पापिलाई तेसै छाेडनु हुदैन
@lucaskebo4618
@lucaskebo4618 2 года назад
दुई जना नै तेस्तै हो यो केटी को आइले सम्म गरेर 4..5... चोटि बिहे भैसक्यो होला
@rambahadurmagarmagar4492
@rambahadurmagarmagar4492 2 года назад
पुलिसको कुरा सुन्दा कन्सिरि तातेर अायो यार अामा कमजोर भयो भन्दैमा अामालाई थाहै नदि मर्यो भन्ने लुकाउने
@gangapokhara2806
@gangapokhara2806 2 года назад
Thik bhannu vyo hjr le
@ayushatg2048
@ayushatg2048 2 года назад
Tapaile Akdam sahi bhannu bhayo.
@sitaale8141
@sitaale8141 2 года назад
हो नि आमालाई मर्यो भन्न पाइनेरहेछ???थुक्क के हो नियम तेस्तो बिचरी सुत्केरी त्यो माथी बच्चा मर्यो भनेर बाउले संरक्षण मा राखेको रे आमालाई चाहिँ सुसार चाहिदैन???अचम्म नियम धनी र धन लाई मात्रै हो कि के हो????
@sujayaadhikari6308
@sujayaadhikari6308 Год назад
please ...🙏🙏🙏🙏🙏.अपराधिलाइ कारवाहि हाेस्..!!
@bhagawatiroka6078
@bhagawatiroka6078 Год назад
यो पुलिसको कुरा सुन्दा छक्क पर्नु सुत्केरी श्रीमतीको स्याहार गर्नुपर्नेमा अझ दुधे बच्चा आमाबाट छुटाएर लानु यो भन्दा ठूलो अपराध के हुन सक्छ? आमाको स्वीकृति बिना बाउले बच्चा लान पाउदैन ।
@munakarki2177
@munakarki2177 2 года назад
कुरा मिलाई सक्येको जस्तो बुझिन आयोत सत्यता केरैछ
@riteshghatane4357
@riteshghatane4357 2 года назад
Hemraj dai ko kam lai salut xa
@ambikathapa7229
@ambikathapa7229 2 года назад
7दिन को बच्चा कसरी आमा लाई मरो भनेर लाने अहिले आमा सङ बस्न र बाबा सङ बस्न फरन नपर्ने रे कस्तो कुरा यो पुलिल भाइ को भनाइ फरक पर्छ आमा सङ र बाबा सङ बस्नु मा 😥😥
@sitaale8141
@sitaale8141 2 года назад
great job Hem raj sir
@Binod326
@Binod326 2 года назад
चोर डाका लाई कहिल्यै भलो नहोस्
@ramumagar6171
@ramumagar6171 2 года назад
कस्तो नियत हुन्छ सोच्नै नसकिने कस्को बिश्वास गर्नु
@khadakale2021
@khadakale2021 2 года назад
Tai tw tetro 7 7 mongh huda samma tw kunai upaya hunthyo hola ni
@debaanjlianjli9050
@debaanjlianjli9050 2 года назад
एत्रो समय भै सकेछ तेति बेलानै खोजी गर्न सकेको भए कति राम्रो र सहज हुने थियो नी भगवान बच्चा र आमा को चाडै मिलन होस भगवान🙏🙏🙏
@kesherrai658
@kesherrai658 2 года назад
Good job From HK
@hrtvnepal2859
@hrtvnepal2859 2 года назад
येस्तो जबर्जस्ति घटना हुँदा पनि किन यत्रो समय सम्म चुप बसेको ?? तेस्तो जबर्जस्ती ग्रदा सम्म त नेपाल प्रहरी लाई जानकारी गराउनुप्रनी
@onlyme5107
@onlyme5107 2 года назад
Ketinai Testai ho rahexa 😂 basi khabar lerw auxa yo hemraj le Pani😂k mileko xaina yo video ma toit😂 tyo ratko 11 12baje audani chub viral huna lai ho
@tulasiwagle3676
@tulasiwagle3676 2 года назад
यो आईमाई नै तेस्तै हो ! आफ्नो सासु आमाले नाठो सङ लागेको थाहा पाएर सम्झाउदा सासू आमालाइ नै लुछेकी हो र बाहिर देश रहेको लोग्नेलाइ समेत नहुनी कुरा लाएर सासू आमालाइ समेत लोग्नेलाइ नबोल्नी बनाएकी हो ! बिचरा गणेश ले बिदेस गएर कमाएको पैसा समेत नाठोलाइ खुवाएर हिनामिना पारेर कि हो ! बिचरा गणेश लाई बर्वाद पारी यो आइमाइले !
@ybsujan3286
@ybsujan3286 2 года назад
@@onlyme5107 Hame teii gaunko ho hjur 😁🙏🙏mon milerw garne lastma jabarjastii rey
@angatshahi2637
@angatshahi2637 Год назад
हजुर को पत्रकारिता लाई सेलुट गर्छु
@janusinjapati6643
@janusinjapati6643 Год назад
हजुरलाइ सलाम छ सर
@galmayabk31
@galmayabk31 2 года назад
Good news sir❤️❤️❤️❤️🙏🙏🙏
@sirulimbu5778
@sirulimbu5778 2 года назад
Good job sir 🙏🙏🙏
@rammayamagar9761
@rammayamagar9761 2 года назад
Aaha Kati good patrakarg,yasto po hunuparcha.
@YTYT-tl7hg
@YTYT-tl7hg 2 года назад
Hemraj sir tapai ko question sodana sailai salam x mannai parx
@mamatamagar9035
@mamatamagar9035 Год назад
यो मान्छे गुरुङ्ग हो नाम मा कलङ्क हो यस्लाइ पनि कुनै ठाउमा लगेर बेचिदिनु पर्छ यस्ता कबारी पनि गुरुङ्ग हुन्छ
@CHITUS
@CHITUS 2 года назад
त्यो पापी लाई कडा सजाय गर्नु होला हेमराज सर
@gangapokhara2806
@gangapokhara2806 2 года назад
Salute xa hemraj sir lai
@rajendragurung4306
@rajendragurung4306 2 года назад
Thank you sir
@rajendraprasadregmi523
@rajendraprasadregmi523 Год назад
सबैलाई आजीवन काराबासको सजाय होस या मृत्युदन्ड होस नत्र यस्तै हो यो देशमा सबै पैसा र पदमा लुटीरहन्छन
@kritims3707
@kritims3707 2 года назад
Hajurlai samman x sir.hajur jasto manxeko khachox hamro nepalma.ra waha bunulai rakhne dailai pani samman x🙏
@indrabahadur3433
@indrabahadur3433 2 года назад
Good job
@manjuthapamagar8941
@manjuthapamagar8941 Год назад
Patrakar sir 🙏 hajurko boli sarai mitho love you sir
@sanumgr8808
@sanumgr8808 2 года назад
उत्तानो टाङ्ग लाएर मस्ति अनि जबर्जस्ती अामाको नाममा कलङ्क छिछि थुक्क 😡😡
@ajayapariyar6526
@ajayapariyar6526 2 года назад
Good vanu vyo hjr la
@user-os2lw6jo7d
@user-os2lw6jo7d 2 года назад
तैले देखिस र उत्तानो टाङ गरेको त चै तेसतो गरेर हिँड्छ होला
@kamalaneupane7312
@kamalaneupane7312 Год назад
यसले सजाय पाउनु पर्छ।
@mainasubedi6293
@mainasubedi6293 2 года назад
Ham Raj babu att valjmi God bless you all the best all them alli Galti Aama ko ni ho bacca return hunu paro dosi lai karabye hoss hajur 🙏🙏
@santoshvlog5832
@santoshvlog5832 2 года назад
आफनो बच्चा आमाले हेर्न नसके अरु कसले हेर्छ हो,कि आमा मानसिक सन्तुलन बिग्रिएको भए
@technogamerj4172
@technogamerj4172 2 года назад
Masaya opretion garera icu ma vako aamale kasari herxa pura kura bujera matra comment garnu hola
@shivamijar2255
@shivamijar2255 Год назад
good job Sri 👍👍👍👍👍👍
@dreamvisionnepal7030
@dreamvisionnepal7030 2 года назад
Great work hemraj sir 🙏🙏🙏
@punyaghimire7960
@punyaghimire7960 2 года назад
नेपालको कानुन दैबले जानुन । पीडितलाई न्याय कसले दिने सरकार ?
@chijagurung8324
@chijagurung8324 Год назад
Good job Brother👍👍👍👍
@salinatamang9235
@salinatamang9235 2 года назад
Good job omnath dada🙏🙏🙏🙏🙏🙏🙏
@babitaupreti2363
@babitaupreti2363 Год назад
Yo patrakar vai harek saili yakdam ramro lagxa purai sodhai sab samete pasi bujni garera vannu ra dekhaunu hunxa dherai ramro babu
@Dinesh-jl7su
@Dinesh-jl7su 2 года назад
Good job heraaj sir
@gyanendrabucha6032
@gyanendrabucha6032 Год назад
Grd works sar
@eshworshahi2821
@eshworshahi2821 2 года назад
थुइक्क प्रहरी को जवाफ
@puspack2471
@puspack2471 2 года назад
Tapai Lai salute xa dai aauta nari Lai support gareko ma
@kausarbhai5808
@kausarbhai5808 2 года назад
आफै आइमाई तेस्तै रहिछ मोज गर्ने बेला मा बुद्धि आयन अहिले भुकेर के फाइदा तेस्तो जबर्जस्ति गरेको हो भने तेति बेला नै कानुन को दायरा मा ल्याउन सकिन्च
@lucaskebo4618
@lucaskebo4618 2 года назад
सै भन्नू भयो म पनि यो कुरा मा सहमत छु। यो दुउ जना नै मेरो गाउँ को हो केटी पनि तेस्तै छे ।। मोज गर्ने बेलामा बुद्दी पुगेन अनि अइले बच्चा 1 बर्स जति को भैसकेको छ बल्ल बुद्दी आयेछ यो आइमाइको
@ushagurung9006
@ushagurung9006 2 года назад
exactly. i agee with you sake khate kt yetika huda samma baccha janmida samma ghanta herere basethis arka le tesai ghr ma ayera jabarjasti garx ta
@sanumgr8808
@sanumgr8808 2 года назад
यस्तै नालायक अाईमेईले गर्दा हो छोरि मान्छे गलत देखिएको बुडा बच्चा हुदा हुँदै सुत्दै हिन्ने अनि जबर्जस्ती भन्ने छिछिछि माकसम म केटाको ठाँउमा हुन्थे भने भाटा छिराएर मुखमा निकाल्दिन्थे ....
@dhanbahadurpariyar6595
@dhanbahadurpariyar6595 Год назад
Good hemraj
@sanushrestha4958
@sanushrestha4958 2 года назад
सलाम छ बाबु
@sabitripaudel8891
@sabitripaudel8891 2 года назад
यस्ता पापिलाई कारबाहि हाेस
@purnagharti7969
@purnagharti7969 2 года назад
Adhikari sir prati naman
@MMTA_PURI
@MMTA_PURI 2 года назад
सास न भय लास चाहियो लास नभय चिहान भयनी चाहियो बच्चा बेच्न पाइन्छ
@yamkalabhusal5247
@yamkalabhusal5247 2 года назад
जेल राखुन पर्छ बा लाइ
@pratimabistapoudel110
@pratimabistapoudel110 2 года назад
यो पुलिस ले झुट बोलिराछ ७ दिनको सुत्केरी ले कसरी खोज्नु , सिधै बाउ पट्टी लागेर कुरा गरिराछ पापी
@sabitapanday5014
@sabitapanday5014 2 года назад
Thank you brother ❤️❤️❤️❤️❤️
@legendkiller8994
@legendkiller8994 Год назад
Dosi lai karbahe hunu parxa pidita laaai Naya hunu paxa
Далее
Cabeças erguidas, galera! 🙌 Vamos pegá-la!
00:10