Тёмный

किन कुटे यसरी शिक्षकले बिद्यार्थी ? निलो डाम देखाउदै मिडियामा अब के होला त कारबाही? Hemraj Adhikari 

Fewa Television HD
Подписаться 416 тыс.
Просмотров 34 тыс.
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 238   
@sushilapun2422
@sushilapun2422 2 года назад
यो शिक्षाक्कलाई कडा कार्बाहि हुनुपर्छ हेमराज सर🙏🙏🙏🙏🙏
@anjandilip4250
@anjandilip4250 2 года назад
यो शिक्षक लाई तुरुन्तै कारबाई हुनु पर्छ बच्चा पिट्ने अधिकार कोले दियो तुरुन्तै यसलाई कारबाई होस् यो शिक्षक डन रहिछ
@hariadhikari815
@hariadhikari815 2 года назад
कार्बाही गरेको video पनि राख्नु होला पत्रकार महोदय ।तेहि प्रतीक्षा मा छौ।
@gurung39
@gurung39 2 года назад
बच्चाले चकचक गर्‍यो भन्दैमा यति सारो पिट्नु चाहिँ हुदैन किनकि यो शिक्षकको कमजोरी हो । किनकी पिटेर समाधान हुने होइन मायाले हुन्छ्की फकाएर हुन्छ त्यो गर्नु राम्रो हो ।
@anandathadarai4502
@anandathadarai4502 2 года назад
हैट पृन्सिपल पहिला डन हुनुहुन्थियो जस्तो छ। बोली पिटाइ हेर्दा
@rnsunarfamily5042
@rnsunarfamily5042 2 года назад
हेलो पृन्सिपल सर म तपाईंलाई केहि भन्न चाहे किन कि हामि पनि सानो बाट नै ठुलो हुदै आको यो कुरा न भुल्नु होला एउटा बच्चालाई पिट्नु भनेको कहाँ सम्म को गलत हो यो अल्लि बिचार गर्न्ने गर्न्नु अनि स्कुल भनेको तपाईंको पावर देखाउने ठाँउ होईन अनि अर्को कुरा तेसरि पिट्नु न हुने हो जे होस पीडित बाबु र बाबु को परिवार सङ्ग माफि माग्नु पर्छ अनि तपाईंको यो घमण्ड लाई अल्लि पिछडि नै राख्द भलो होला हैई तपाईंको
@kalpanashrestha4368
@kalpanashrestha4368 2 года назад
Sai ho sar
@sushilapun2422
@sushilapun2422 2 года назад
यो शिक्षक लाई कडा सजाय हुनुपर्छ ।
@दिपकसारकि
@दिपकसारकि 2 года назад
याे शिक्षकलाई कडा कार बाहि गर्नु पर्छ याे टिचर काे घमन्ड हाे मेड बाबू लाई त्याे ईस्कुल मा न पढाउनु
@bhaktirai3898
@bhaktirai3898 2 года назад
पहाड नै झरेको जस्तै कुरा गर्छन त धेरै चक्चके लाई त अलि अलि त नकुती कहाँ हुन्छ त । म पनि अभिभावक हो गल्ती गर्यो भने कुत्नु भन्छु म त ।
@TinaTina18557
@TinaTina18557 2 года назад
बच्चालाई पिटेर पढाइ हुन्छ भने हामी अभिभावकले घरैमा आफैले पिटेर राखिन्थ्यो किन पैसा तिरी तिरी अरुलाइ पिट्न लाउनु
@prakashrokamagarofficialyo7746
@prakashrokamagarofficialyo7746 2 года назад
यस्तो टीचर लाई त धोबी हान्नू पर्छ 🤛🤛🤛
@dazzletwo4647
@dazzletwo4647 2 года назад
कडा भन्दा कडा कार्बाही हुनुपर्छ
@mohanlimbu8131
@mohanlimbu8131 2 года назад
पृन्सिपल सर यो लेखेर राख्नु होश यो सानो भाइले तपाईं माथी रिसइबि राख्ने छ तपाईं लाई पछिबाट जे पनि गर्नु सक्छ यो सानो भाइले अहिले पो सानो छ जहिले त सानो हुदैना ख्याल गर्नु होला
@bikramtamang607
@bikramtamang607 2 года назад
छोडनु हुन्न है छोडनु हुन्न कर्बही गर्नै पर्छ ।
@devidpun-f7y
@devidpun-f7y 2 года назад
शिक्षा दिने ठाउँमा निलडाम बस्ने गरि पिटेर पठाउने फेरि माफी पनि माग्दिन भन्ने।हैन यो Vice Principal चाहिँ अलि दादागिरी ट्याईपको लाग्यो है मलाई।यस्तै हो भने Principal ले राम धुलाई भेट्छ संकै छैन।
@indrabahadur3433
@indrabahadur3433 2 года назад
Good job
@padamshrestha8976
@padamshrestha8976 2 года назад
यो शिक्षक लाई कडा भन्दा कडा कार्बाइ हुनु पर्छ बच्चा लाई पढाउनु पठाको हो कुनै अपराधी लाई झै यातना दिनु पठाको त पक्कै हैन होला
@busysubba3636
@busysubba3636 2 года назад
यो सजाय दिने तरिका भएन है बच्चाहरूलाई ,शिक्षकलाई कारबाही गर्नु पर्छ । बिचरा शिक्षक त कति कुरा के भने थाहा नै हुदो रहेनछ बोली सुन्दा नी don नै छ बा
@shristisirjal5148
@shristisirjal5148 2 года назад
हेर्दै गुन्डा जस्तो छ मास्टर
@suryagorkhali143
@suryagorkhali143 2 года назад
म भाको भए के को सवाल जबाफ। सिधै यो जाठाको खप्पर फुटाउथे अनि कुरा अघि बढाउथे। मुला यसरी अनुशासित हुन्छ र बच्चाहरु। थुक्क झ्याक्ने तेरो तरिका।
@DewansandAvtarTheofficial1919
@DewansandAvtarTheofficial1919 2 года назад
education ma toucher hunu hudaina dipu bhai lai mero sujab xa sabai student ko eutai nature hudaina
@sarojbastola8112
@sarojbastola8112 2 года назад
कडा कारबाहि होस् यो शिक्षक लाई यस्तो यातना ले 4कक्षामा पढ्ने बिद्याथी को मनोबल कस्तो होला
@lifeislikeicecreamenjoyitb7600
@lifeislikeicecreamenjoyitb7600 2 года назад
Best journalist 👏 👌 🙌 👍
@gaganlamichhane6814
@gaganlamichhane6814 2 года назад
यो कस्तो गैह्र जिम्मेवारी जवाफ हो,यो कसरी शिक्षक भएको हो यस्तालाई कानुनीरुपमा कार्वाही हुनुपर्छ
@sharkikumar7861
@sharkikumar7861 2 года назад
कारबाइ को भागेदारी छ यो टिचार आगर यो टिचार को कुरा सुनेरा मालाइ पानी एक थापड हान्नु मन लाग्यो पाइन्छ ? मेडाम को भानाइ साही छ यो मान्छे लाई कारबाइ हुना पर्छ
@kumardangol1009
@kumardangol1009 2 года назад
Wow nice
@soomale4523
@soomale4523 2 года назад
शिक्षकले माफी किन माग्ने?आफ्नो बच्चालाइ बिगार्न तर्फ लाग्दै छे यो आईमाई। अन्य सबै विद्द्यालयहरु होसियार! भोलि यो बच्चा तिमेरुको स्कुलमा आउला।दुई पैसाको लोभले भर्ना नगर।यो स्कुलको शिक्षक लाई माफी मगाउने सम्म को बच्चाले भोलि यो खेललाइ मनोरन्जनको लागि खेल्नेछ। अब यो बच्चा त बिगृयो भन्ने बुझे हुन्छ।किनकी जस्तो सुकै गल्ती गरे पनि मेरो बाउ आमा मेरो साथमा छन भन्ने छाप परिसक्यो
@shristisirjal5148
@shristisirjal5148 2 года назад
ए पागल डाम बस्ने गरि बच्चालाई पिट्न पाइन हप्काउने गाली गर्ने हो तेत्रो बच्चालाई कति दुख्छ याद छ ??????
@jdjp2024
@jdjp2024 2 года назад
@soomale ब्रो बच्चालाई तेसरी कुट्नु मिल्छ what is the school ?
@bhawaniregmi7623
@bhawaniregmi7623 2 года назад
I think yo school ma sabai don haru matrai cah kea ho
@sitalmagar502
@sitalmagar502 2 года назад
आहिले त छ्याप छ्यापि मिडिया हरु छन त्यो बेला यस्तो निलोदाम हुने गरि कुटपिट त कति भयो भयो हामी माथी
@hombhattrai356
@hombhattrai356 2 года назад
एसरि गरिबजनता पैसालिने अनि बच्चा पिट्ने याेत निजि बिध्यालयकाे ज्याजति गरेकाछन
@grindegurung1416
@grindegurung1416 2 года назад
Teachers have right to punish
@RAJKING2092
@RAJKING2092 2 года назад
यो सर भनाउदाचै मेरो फेला पर्नु पर्ने हो अनि थाहा हुन्थियो
@santoshpaudel1586
@santoshpaudel1586 2 года назад
खै बिध्याथी संगठन का नेता हरु गयर कालो मुसो लगाउने हिम्मत छ ,,,डन सर संग डर लाग्छ,,,,कसैले पिट्न पाउदैन बच्चालाई ,,,
@rajumaghi9310
@rajumaghi9310 2 года назад
ऐस्ता त गोरु सिक्षक छन नेपाल मा के बिकास हुनु खालि कमाउनि भन्दा अरु कुरा केही देखिएना ।
@ganeshrana1201
@ganeshrana1201 2 года назад
Right ansawer tapaiko answer
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 года назад
पिटेर मात्रै अनुसाशन सिक्ने हो र मास्टर साहेब, अरु विकल्पहरु पनि थिए होलान नि। बच्चा अनुशासन भन्दा बाहिर जान्छ भने अभिभावकलाई सुचित गर्नु पर्दैन। शिक्षक नियमावली पनि हेर्न अनुरोध गर्दछु माहाशयलाई....आईन्दा कुट्ने पिट्ने यस्ता कार्य नगर्नुहोला। धन्यवाद
@kimupoon7660
@kimupoon7660 2 года назад
पिट्न आउछ तर माफी माग्न चाहान्न यो कस्तो निएम हो सर 🙄 सिक्षक को नै अनुसासन छैन रहेछ 😏
@durlavgauli
@durlavgauli 2 года назад
Bro if father has mistake do you force your father 2 apologies front of you??? He has confessed many tym during interviews 😳
@salimsubedi6842
@salimsubedi6842 2 года назад
घर म आफू ले त आफना छोरा छोरी लाई हात लाउन सकिँदैन ।।।।
@shristisirjal5148
@shristisirjal5148 2 года назад
हो नि हजुर
@salimsubedi6842
@salimsubedi6842 2 года назад
@@shristisirjal5148 ummmm
@Simon-wg8ji
@Simon-wg8ji 2 года назад
Taukoma tekaunu hunxa
@salimsubedi6842
@salimsubedi6842 2 года назад
@@Simon-wg8ji तेस्तो त होइन ।।। pitana man lagdaina...
@arjunpun57
@arjunpun57 2 года назад
एस्तो मुजि teacher हुन्छ बच्चा कुट्ने
@purnatamang508
@purnatamang508 2 года назад
Reporter vane ko hem raj jasto hunu parxa satya tathtya bahira lyaune
@yashodamahat7329
@yashodamahat7329 2 года назад
बच्चालाई गाली गर्ने , सम्झाउने ,, माया गर्ने तर यसरी कुट्न चाहिँ मिल्दैन है,, बच्चा हो चकचक गरिहाल्छ नि,, मायाले सम्झाए सम्झिन्छन बच्चा,,
@sitaranabhat8289
@sitaranabhat8289 2 года назад
अझै आफु अर्को को बच्चा पिट्ने अझै माफि माग्दै भन्ने खुट्टा ढोगायर माफी माग्नु पर्छ
@maheswarsubedi7609
@maheswarsubedi7609 2 года назад
कुटिएको विधार्थी जवानी हुदाँ पिट्ने टिचर बुाढो हुनुहोला विधार्थी पुर्वागरहि भएर वहाँलाई पिट्यो भने वहाँ ले के गर्नु होला ?
@dipak.thapa2736
@dipak.thapa2736 2 года назад
आगो लगाइयो यस्तो दानव शिक्षक भएको विद्यालयमा।बच्चा लाई पिट्ने कुनै अधिकार छैन शिक्षक ले। फाउण्डर होइन गोरु रैछ गधा माफी माग्दैन भनेर डन को बन्न खोज्दै छ।
@ojssth7672
@ojssth7672 2 года назад
Students lai pitne school kathmandu ma pani dherai chhan patrakar jyu , please testa school ka teacher haru lai karvahi garaidinuhos sir.
@deepakhanal1269
@deepakhanal1269 2 года назад
अहिले को समय मा 4 कलास पडने नानू बाबू आमा को काख मा खेल्दै दूध खाने उमेर्कै हुन्छन अहिले जमान हाम्रो पलाको जस्त्यो होइन आज भोलि 8/10 कलास मा पुगेका नानू बाबू लाई पिट्न पाइदैन 4 कलास मा भर्खै स्कुल जान बानी प्रर्दै गरेको बच्चा को दिमागमा कति असर परेको छ त्यो पनि बुज्नु अब बाबू अर्कै स्कुल भर्ना गरे पनि बच्चा को दिमागमा याह पनि पिटाई खाने होकि भन्ने डर भै रहन्छ ((टिचर मूर्ख हो ))))
@sharmarajojha1947
@sharmarajojha1947 2 года назад
Kahile kahi students lai sahi thau ma lyaunu teacher ko ramro kam ho halka pitae le kehi asar pardina jasto lagx maile ni yo vanda badi pitae khayar aayako students ho
@krishnathapathapa1632
@krishnathapathapa1632 2 года назад
सिधै जागिर बाटा निकाल्न्नु पर्छ अनि एस्तो घटना घत्दैन
@lokendragahatraj2163
@lokendragahatraj2163 2 года назад
haina yo don hoki teacher ho vaneko yaslaini pitnuparcha.
@ratnashreepali5319
@ratnashreepali5319 2 года назад
बच्चालाई यसरी पिट्नु इस्कुल मा राम्रो होइना ? गल्ती के गरेको हुन र बच्चा ले
@kedarkoirala4791
@kedarkoirala4791 2 года назад
Thikai ho
@somranasomraj2559
@somranasomraj2559 2 года назад
तैले सानोबच्चालाइ पिटछसभने योस्कुलको सिधैदादागिरि मानिन्छ तैलेबाबु र परिबारसँग माफिनमागे तैलेपनि पिटाइखानुपर्छ बच्चालाइ पिटेकोसट्टामा कसो?
@animecallerworld
@animecallerworld 2 года назад
The title and thumbnail are over exaggerated. We all know school for education and everything goes there for the destiny of student Stop being over protective parents and handle your child with discipline.
@busysubba3636
@busysubba3636 2 года назад
आफ्नो बच्चालाई पिटेको भए त थाहा हुन्थ्यो होला क्या र? साथी साथी मा अघि पछि खुट्टाले लागि हाल्छन् मिल्छन् केटाकेटी हरु, military camp हो र सधै सावधान पोजिसनमा रहन
@pranishmulmi2744
@pranishmulmi2744 2 года назад
My old school
@yubikagurung1152
@yubikagurung1152 2 года назад
bachhali pitera padna aux rw mayale samjaunu ni sakinx ni yesto teacherli karwahi garnu parx
@manbahadursunar9711
@manbahadursunar9711 2 года назад
होइन कति घमण्ड हो टिचर महोदय यसरी बच्चा कुटेर कसरी सुद्रीन्छ यसरी कुटेपछी त झन बच्चा बिग्रीन्छ
@kalabaniya4170
@kalabaniya4170 2 года назад
Teacher 👨‍🏫 don’t have right to give like that punishment
@krishnakarki6777
@krishnakarki6777 2 года назад
Give punishment to Khatey Dipu vari
@bizugurung4655
@bizugurung4655 2 года назад
Oie hoe hos garera bol
@reetabk3327
@reetabk3327 2 года назад
yesto danab jasti teacher lai ta sajaya hunu parxa
@mayaginmaya123ginmaya8
@mayaginmaya123ginmaya8 2 года назад
य पिन्सि बल भनउदा यदि हजुर लाई गाई लाई कुटेझै कुटयाे भनी के ताे गाई कुटेझै हूदैन पागल सर लाई यकफेरा मजाले कुत्नुत फेवा टेलि भिजन सर बल्ला थाहा हुन्छ पिटाईकाे महसुस
@trcdahal6561
@trcdahal6561 2 года назад
सानु कुरा लाई मीडिया मा ल्याउनु राम्रो भएन यो सामान्य जस्तो लाग्यो,anyway voice principal ले यो हर्कत नगरेकै भए हुन्थ्यो ,बच्चालाई घर मा अनुशासन सिकाउन पनि जरुरी छ।
@harkagurung2184
@harkagurung2184 2 года назад
Yo bhaat khane teacher hoina yo ghass khane teacher ho karbai hunu parxa
@ruheeranastha2270
@ruheeranastha2270 2 года назад
भनेको नमानि तेसरि पिट्नु त भएन बरु उस्को अभिभावकलाई कम्पेलेन गरिदिदा राम्रो हुनेथियो,तर अभिभावक ले पनि विचार गर्नुपर्छ कुनै बच्चाहरु त अति नै बढि हुन्छन् कसैलाई नटेर्ने घमण्डि,अनडिसीपिलीन,,घरमा पनि सिकाउनु पर्छ डिशीपिलीन है,म पनि एउटा आमा हु।
@bhagwotibhandari3119
@bhagwotibhandari3119 2 года назад
😭😭
@parshuramrai8994
@parshuramrai8994 2 года назад
बच्चालाई निल दाम बस्ने गरि पिट्ने अनि अझै माफी माग्न लाई अस्वीकार गर्ने कति ठूलो घमण्ड पृन्सिपल हो हैट
@bharatbhaibistbharat3519
@bharatbhaibistbharat3519 2 года назад
यो साला लाई कारबाही हुनुपर्छ
@kcsandhya9029
@kcsandhya9029 2 года назад
4class ko nanee lai pitnai ardaina te nanee haru ta tyteekai panee teacher haru ko kura manchan ghar ma home work na garda teacher lai bhanchu bhanda pugcha ra school ma teacher ly temro parents lai bhanchu bhanda nai tu kura manchan yo age ta chak chak garnee age nai ho turuntai bhanyo turuntai bhulnee banee huncha.so pitnai pardaina.....yo galat bhayo.
@firesandip354gang
@firesandip354gang 2 года назад
Where are you?
@saroonamgr8884
@saroonamgr8884 2 года назад
हामीलाई पनि स्कूल मा सर ले कति पिट्नु भयो हामीले कहिले पनि बाबा आमा लाई भन्थे न तर पिट्नु पनि यति सारो पिट्नु हुँदैन
@sagunsijali25
@sagunsijali25 2 года назад
मलाई टिचर सहि लाग्यो । अभिभावक र शिक्षक सङ्ग बालबालिका डरायनन् भने वालवालिका को भविष्य अन्धकार बनाउनु हो ।
@kusbaghale1129
@kusbaghale1129 2 года назад
उहाँ तिचर लाई शिक्षा पेसा जीवन मा दुनु हुन्ना
@kumarbahadur5099
@kumarbahadur5099 2 года назад
Thats not good teacher is rong
@kinjalthapa624
@kinjalthapa624 2 года назад
Yaslai turuntai karbahi garnu parcha. Natra yasko bacha lai pani yasari nai pittnu paunu parcha tyo Ama lay. Ani thaha paucha yasle.
@tejkarki9591
@tejkarki9591 2 года назад
बच्चा लाई त पिट भएन नि त याे सर मुखँ हाे
@sarinakcmagar2584
@sarinakcmagar2584 2 года назад
बच्चा pityar sammyssa को समाधान हुन्छ र बरु बच्चा नपदोस् तर अरु को बच्चा पिट्न paidin
@tikaramthapa6989
@tikaramthapa6989 2 года назад
Aafule pitai khayo vanerw aafule aarulai petne.huw this is man
@vishalkings7856
@vishalkings7856 2 года назад
जीनदगी भरी नीरशनतान बशोश तेशतो शर भन उतो
@kalpanashrestha4368
@kalpanashrestha4368 2 года назад
Asto school lai kada karbai huna parxa sarla maf magnai parxa
@roshansundash9923
@roshansundash9923 2 года назад
आफ्नो घमन्डर आफुले आफुलाई मैहु भनि त्यो सोचाई चडै हटाई भोलि हाम्रो फेला परिस भनी उमकिन पाउदैनस खाते
@shyamukshetri5939
@shyamukshetri5939 2 года назад
🤷🏻‍♀️Mero Nani Lai Pani yastai garako xan k granu Sarai dukha lagxa Kasto manabata harako teacher haru hunxan kohi kohi ta 🤔3 mahina samma school jana namanera paxi sabai sanga sodhpuch gardai jada balla balla nani fakayara Kura gare paxi principle Lai bhanera Aba dekhi yasto hudaina ani ma Chu jimmewari bhani pitne sichika Lai school bata nikalne sarta ma gayau ani tes paxi bistarai Jana lako yad aayo aaja 😌yadi galti nai gareni marunjel Kina pitnu Aru upaya xan nita samjhaune sudharne niyat hin byabahar garne Lai karbahi hos 👍🏻
@basnetakumar7125
@basnetakumar7125 2 года назад
Kaam navaye gharma basda hunxa ni
@sarurai6585
@sarurai6585 2 года назад
Teacher KO galti ho
@bimchetri9922
@bimchetri9922 2 года назад
too much supporting the child and going against the school can create bad behaviour of the child in the future teacher ko ni equally responsibility cha tesko lagi teti saro publicity ramro haina. Sochnu parne ho ani patrakar too much question and supporting the parents is not good.
@saskarchhetri3330
@saskarchhetri3330 2 года назад
Sabailai sarkare schoolma pathauni padn vhanai boden sabai kharyja hunuparxa
@ojssth7672
@ojssth7672 2 года назад
Yo principal lai pani pit ta kati dukhchha ani thaha hunchha .
@Tasirongs
@Tasirongs 2 года назад
Charo banda Charo jail Jos ..child right case haldinuss ..ayinda hamro bacha le Esto dar trash pitai Khana naparosa
@manishashahi3161
@manishashahi3161 2 года назад
Media sucks
@harkagurung2184
@harkagurung2184 2 года назад
Child should not be beaten anywhere anyplace even in the house by their parent . Even the parent have no right to beat their children. No one is above the law. If their is child’s law in nepal this teacher need to be given pushment otherwise stop sending children in this school by all parent
@basantameijer8770
@basantameijer8770 2 года назад
😭😭😭😭 बिचरा. Babu.
@khusipun7501
@khusipun7501 2 года назад
Yo school ma napadahye Pani huncha yo eak number ko khattam school ho yeta ko principal teacher hoina gunda ho
@susmitasigdel4371
@susmitasigdel4371 2 года назад
Tittle
@munakharel4816
@munakharel4816 2 года назад
Aama le toy vanda Badi pitinaxa kahile kahi
@saruchhetri848
@saruchhetri848 2 года назад
Bacha lai hoina school change garne tyo dipu ho ke kipu sir bhane lai school bata nikaldinu parxw
@yabahadurtamang3083
@yabahadurtamang3083 2 года назад
यस्ताको बिद्या कस्तो होला
@anillimbu968
@anillimbu968 2 года назад
एसरि नानि हरू लाई कुटने शिक्षक लाई कारबाई हुनु परछ नत्र रामाे हुने छैन हामी ले दस दुनिया कमाई गरेर पढनु पढाकाे हाे कुटनु काे लागि हाेईन साला गति छारा शिक्षक लाई मादार चाेत
@girisujit4633
@girisujit4633 2 года назад
I’m with deepu sir
@sunarsuraj9800
@sunarsuraj9800 2 года назад
😳😳😳
@bhawaniregmi7623
@bhawaniregmi7623 2 года назад
lol arko don 🙆🏼‍♀️
@shantibaral6769
@shantibaral6769 2 года назад
बिचरा बाबु
@sharadaoli6972
@sharadaoli6972 2 года назад
Natak garxa yo teacher
@lalmani598
@lalmani598 2 года назад
Khayara rayx yo master hait
@Hira.Gurung
@Hira.Gurung 2 года назад
Dipu isn't deserved to teach to students thus he must be remove from that school soon
@santoshmahato1885
@santoshmahato1885 2 года назад
Koi sanga fewa newsko what's app nbr X vane nbr dinuna
@bhimthapamagar1532
@bhimthapamagar1532 2 года назад
Yo principal thik rainaxa
Далее
НИКИТА ПОДСТАВИЛ ДЖОНИ 😡
01:00
Elliptic Curve Cryptography Overview
11:29
Просмотров 472 тыс.