आमा जुन संसार मा रहे पनि आशीर्वाद सधै तिमी माथी छ प्यारो भाइ , आमा को महत्त्व आमा गुमाउने लाई जति कस्लाइ थाहा होला तिम्रो आँसु सङ्गै मेरा आँखा पनि ओभानो रहेनन , सफलता को कामना डिएर भाइ
दशै को मौका मा साह्रै मन छुने गीत गायौऊ, भाई र बैनीले दुबैजना लाई पीत्रीलोक हुनुभयका आमा को आशीर्वाद लागुन " साथै दुबैजना लाई उत्तर उत्तर प्रगती र सफलता को कामना राख्दछु ।👍♥️
मेरो प्यारा भाइ बैनिको कला सुनेर अति मन रोयो आमाको माया जस्तो ठूलो सँसार मा कुनै पनि मुल्वान चिज हुदैन भनेर यो कला मार्फत सबै नेपाली दाजुभाइ दिदी बैनि हरुलाई छर्लङ्ग पारी दियको छ अति मार्मिक कला ले आबद्द पुर्ण बनायको रहेछ भिडियो
आज भर्खर सुने आमा शब्द नै काफी छ सबैलाइ मलाइ भने बुवा नभयर होलाबुवाको धेरै याद आयो बुवा आइज आइज भनी बोलाउनु हुन्त्यो म आइन मलाइ यो पछुतो सधै भरी रहने छ miss u buwa😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
हुनि कुरा कहिले पनि टार्न नसकिने रहेछ मान्छे को चोला कतिबेला काहा र कस्ले के भोग्नु पर्छ थाहा नै नहुने जब थाहा हुन्छ रुन कराउन पिर लिनु बाहेक विकल्प केही छैन तेस्तै अहिले तिमिलाइ गहिरो चोट परेको छ रायन भाइ आफ्नो मन सम्हालेर अगाडि बधनु 😭😭😭😭
सम्पूर्ण दर्शक सोर्ता हरु ले अरू कलाकार लाई जस्तै हामी लाई पनि माया गरी अगाडि बढाईदिनु हुन्छ भन्ने पुरा आस गरेकि छू केही कमी कमजोरी भयको मा छ्यमा पार्थीव छौ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏