दक्षिण कोरियाको पोछन शहरमा कोरियन प्रहरीको सुरक्षा घेरा सहितको विदेशीहरुको ठुलो भिड निस्कियो । भिडले हरे राम हरे कृष्णको भजन गाइरहेको थियो । #koreaupdate #korea #radhakrishna #epsnepal #epskorea #nepaliinkorea #hinduinkorea
कोरियामा रहेका नेपाली र नेपाली समुदायसंग सम्बन्धित सम्पूर्ण खबरहरुका लागी कोरिया अपडेट सब्स्क्राइब गर्न नबिर्सनुहोला है !
18 сен 2024