प्रीय कर्णप्रीय गुरुलाई पहिलोपटक अकल्पनीय तवरले प्रत्यक्ष देखभेट गरेर नै सुन्न्ने अवसर मिल्यो बहुत खुशी लागेको छ स्मरणमा आईरहनछ गुरु त्यो क्षण। आफ्नो ख्याल राख्दै सिर्जना पस्किरहनु नि है! माया छ सदगुरु💛
गजल लेख्ने कोशिसमा छु मैले हजुरको मफलरलाइ गुरु मानेको छु ।यसकारण पनि कृतज्ञ छु हजुरप्रती 🙏🙏✍️ संगीत तुल्य जिवनमा रागले के फरक पर्छ कोहिली नसकुला बन्न कागले के फरक पर्छ चन्द्रमासरी रोशनी दिनसकु तिम्रो जिबनमा सुन्दर चेहराको सानो दागले के फरक पर्छ
माया नै दियौ भने मायालु बनुला धोका नै दिएपनी अब त काहानी बन्छु मुटुको टुक्रा बन्छु, आँखाको नानी बन्छु जोगाउ या खर्च गर म तिम्रै आम्दानी बन्छु मायाको घरमा पनि बिश्वासको छत रैछ तिमी फुल बन्छौ भने म बिश्वासको फुलदानी बन्छु । ❤😍
Dada aja Bhaktapur campus ma quitiz contest ma photo dehkayerea chinna parne ma hajur KO photo layako theyo Thea KO yauta participant team lea hajur KO photo Chino I am very happy too see that ❤ hajur kei video herdo rayxea ❤😍