Тёмный

अंग्रेजकाे बाटाेकाे सिमानामा नेपाली गाउँ तुम्लिङ || TUMLING इलामकाे पुरानाे बजार Jaubari Naya Bajar 

PURVI BLUES
Подписаться 766 тыс.
Просмотров 163 тыс.
50% 1

Please Watch our other videos
Taplejung Vlog
• TAPLEJUNG VLOG || लिम्...
Pathibhara Temple Trek
• ठूलो पाथीभरा यात्रा Ta...
Panchthar Vlog
• Nepal To Sikkim || The...
Ilam Vlog
• ILAM इलामको २६ नम्बर प...

Опубликовано:

 

5 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 301   
@dinesh_dayar0776
@dinesh_dayar0776 26 дней назад
घरमै बसी बसी नयाँ नयाँ ठाउँ हेर्ने को को हुनुहुन्छ ❤❤❤❤ Thank you Purbi blues 💙💙💙
@cr7lover924
@cr7lover924 26 дней назад
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@user-vh8wc2bs2x
@user-vh8wc2bs2x 26 дней назад
नमस्कार सबै मा यति सुन्दर ठाँउ हरु हेर्न पाउदा पुर्बी ब्लुस टिम लाई उच्च सम्मान छ । जति हेरेयो उति मज्जा आउने मज्जाले हेर्दै छु साउदी बाट । ❤❤❤❤❤
@premsapkota3698
@premsapkota3698 26 дней назад
अति राम्रो सुन्दर ठाउँमा घुमाउनु भएकोमा सचिन भाइलाई लाख लाख धन्यवाद ।
@sukarajtamang7894
@sukarajtamang7894 26 дней назад
१२ घन्टा डिउटी गरेर थाकेको समयमा यस्तो राम्रो दृश्य देख्न पाउँदा थाकेको पनि भुलिनछ धेरै धेरै धन्यबाद पुर्वी ब्लिउजका सम्पुर्ण टिमलाई
@rabinlamichhaneofficial7257
@rabinlamichhaneofficial7257 26 дней назад
धैरै धेरै धन्यवाद,पुर्वेि ब्लुजलाई हाम्राे ठाउँ चिनाउन सहयाेग गरिदिनु भएकाेमा🙏♥️♥️
@user-hg6tq4cq8o
@user-hg6tq4cq8o 26 дней назад
पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु सधै अब हेर्दै छु भारत गुजरात सुरत बाट
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd 26 дней назад
यती रमाइला रमाइला ठाउँहरू हेर्न पाउँदा अत्यन्तै खुशी छु । Sir हरू लाई धेरै धेरै धन्यवाद छ । यस्ता रमणीय ठाउँहरू हामीहरूलाई देखाउनु भएको मा 🙏🏾❤️😘💝👏🏾
@purnathami6453
@purnathami6453 25 дней назад
धेरै धेरै साधुबाद पुर्बेली ब्लुज परिवारलाई आफ्नो गाउँ ठाँउको मनमोहक दृश्य देखन पाउदा
@Mr.Bantawarai
@Mr.Bantawarai 26 дней назад
घर मै बसेर धेरै राम्रो राम्रो ठाउँहरु हेर्न पाएको खुशि लाग्छ अनि धेरै धेरै धन्याबाद Purvi Bluesहाम्रो माईजोगमाईको यती राम्रो राम्रो ठाउहरुलाई सँसारसामु पराईदिनु भएको मा 🙏🙏
@kamalpokhrel3742
@kamalpokhrel3742 26 дней назад
आफ्नै जिल्ला भोइकन पनि नपुगेको ठाँउ ,अझ स्थानीय भासा र सैलिले अनि प्रस्तुतिले झनै रोचक बनाएको छ ।
@prakashbasnet8465
@prakashbasnet8465 26 дней назад
ईलामको नयाबजारको रमाईलो दृष्य़ साथै चियाबगान देख्नपाउदा मनै प्रफुल्ल भयो ।
@bimalpokhrel3729
@bimalpokhrel3729 26 дней назад
अब नयाँबजार बाट तुम्लिङसम्म पक्कि भयो भने कन्याम देखि नयाँबजार ,थुम्के र त्यहा सम्म जाने पर्यटक पक्कै वढ्ने छन। सरहरुलाइ धन्यावाद!!
@sandipjungvlogs2644
@sandipjungvlogs2644 26 дней назад
परदेश मा भय पनि नेपाल मै भयको जस्तो लाग्छ।कतै न गयि सारा नेपाल घुमे देखे जस्तो लाग्छ।धेरै आनन्द लाग्छ।तेहि माथी दाजु को सुरिलो आवाज सुनी राख्न मन लाग्छ।धेरै धेरै धन्यवाद अनि सम्जना सम्मान दाजु लाई।
@JENNYELECTRICALENGINEERI-gz3yz
@JENNYELECTRICALENGINEERI-gz3yz 26 дней назад
मेरो आँखामै रहेको इलामको नयाँ बजार पुन: नेपाल आएपछी डुल्न जानेछु,सचिन सरलाई मनै बाट सलाम छ हरेक बिहिबार हरेक नयाँ भूगोल नेपालको दर्पण ल्याईदिनुहुन्छ सारा नेपाली माझ l❤❤❤❤❤❤❤❤❤❤❤
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 26 дней назад
सुन्दर एवं गजब स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना ।बालागुरु षडानन्द अधिकारी भाेजपुर,दिङ्लाकाे बासिन्दा हुनुहुन्थयाे।
@hemrajghalay6877
@hemrajghalay6877 26 дней назад
म दार्जिलिङ जिला खरसाङ बाट । Purvi blues को प्राय सबै episode हेरिसकेको छु र भाईको narration साह्रै मन पर्छ, भाषा पनि अति नै स्वच्छ र सुन्दर। सन्दकफू र फालुट पैदल यात्रा ५ पटक गरिसकेको । भरखरै ABC पनि summit गरेर आजको हौ । यो श्रखंला चै एकदमै मन पर्यो कारण हामी जहिले पनि तुमलिङ बाट जौबारी हिडदा नेपाल कै बाटो जान्थ्यौ र त्यहा पुगदा गैरीबास झर्ने बेला मा स्थानीय हरू भन्थे की यो बाटो सिधै गयो भने इलाम पुगिन्छ भनेर । सोही बाटोको visuals आज हेरन पाए । धेरै धेरै धन्यवाद 🙏 सचिन भाइलाई 🙏
@user-ju5th3dy6x
@user-ju5th3dy6x 26 дней назад
Thank you so much for cmt
@amiraiamrita5682
@amiraiamrita5682 26 дней назад
पुर्बी ब्लुजको नियमित दर्शक हो म एकदमै मन पर्छ भिडियोहरु आफू नगए नघुमे पनि हजुरहरुले देखाउनु हुन्छ साह्रै खुशी लाग्छ
@user-ryogen
@user-ryogen 26 дней назад
हजुरको बाचन गर्ने तारिका साराई मन पर्छ मालाई ❤मन एकदमै भारि भाको बेला हजुरको यो रमणीय भिडियो हेर्दा मन एकदमै हलुका हुन्छ धेरै धेरै धन्यवाद सर हजुरलाई❤❤
@Narmalboy6615
@Narmalboy6615 26 дней назад
प्रदेश मा भय पनि तपाईं को भिडियोले म अफैले पूरा नेपाल घुमिसके तपाईं लाई धन्यवाद
@jackmilan6750
@jackmilan6750 23 дня назад
नेपालको प्राकृतिक सुन्दरता देखेर मन हर्षित हुन्छ 😍😍
@maniramrai2331
@maniramrai2331 26 дней назад
आफ्नै जन्मथलो को धेरै नयाँ कुराहरु आज कर्मथलो मा रहेर हजुरको यो भिडियो मार्फत थाहा पाए खुसी अनि भावुक पनि भए, हजुर हरुलाई अन्तरहृदयबाट नमन्।🙏
@user-zj1mm8ls1d
@user-zj1mm8ls1d 26 дней назад
बिदेशमा काम गर्दै हेर्दै नकाटी सुन्दै आनन्द आउँछ
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 26 дней назад
बिदेश मा रहेर पनि म कति धेरै रमाइरहेको हुन्छु ........पुर्वी ब्लुज का रमाइला अनि प्राकृतिक सौन्दर्य ले भरियका ठाउँ हरु हेर्न पाउँदा सधैं कुरि-रहेको हुन्छु...........🇳🇵🇳🇵🇳🇵🇳🇵💖💖💖💖💖💖🙏🙏🙏
@bijayrai5432
@bijayrai5432 19 дней назад
पूर्वी ब्लू म‌ हेरिरहन्छु। नेपालको अद्भुत, रमणीय स्थलहरूको हामीमाझ सांझा गर्नुभएकोमा आभार प्रकट गर्द्छु। म दार्जिलिङ (मिरिक)बासी भनेपनि नेपालसंग मेरो खासै सम्बन्ध छ अनि नेपाल प्राकृतिक सुन्दरताको लागि धनी देश हो ! जे होस् - हजूर लाई वधाई !
@gjungkhanal4075
@gjungkhanal4075 26 дней назад
हेर्न सुरु गरियो है हाल मलेसिया बाट हेर्दै छु दिन भरिको काम को थकाइ हाम्रो नेपाल को अति सुन्दर ठाउँ हेरेर मन सान्त बनाउने छु हजुर हरु सबै मा मनै देखि धन्यवाद नमस्कर जय नेपाल जय नेपाली 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@sharadsinha454
@sharadsinha454 26 дней назад
मजा आयो। अहिलेसम्मका सबै शृङ्खलाका एक एकवटा सत्र हेरिसकेको छु। अचेल लक्ष्मी भाईलाई देख्न पाइँदैन किन? उनी बिना अलिक खल्लो लाग्छ। सिलिगुडीबाट।
@KBCVLOGS23
@KBCVLOGS23 26 дней назад
म लगातार 2 पटक भयो तुम्लिङ गाको एकदम राम्रो ठाउँ ❤ यसै मन जितीहल्ने त्यहाँ भोटे कुकुर को लागि पनि विदेशी पर्यटक धेरै आउने गरेको पाइयो र फेरि पनि जानु मन छ
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 15 дней назад
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनै लोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य घरमै बसेर जाने इच्छाशक्ति हुदाहुदै पनि नसक्नेलाई आफैंले देखेको अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@budhachudamani20
@budhachudamani20 26 дней назад
यो ठाउँमा छिटै कालो पत्रे हुनुपर्छ भन्ने जति यता हाजिर हुम् त 👋
@truthspeaker5628
@truthspeaker5628 26 дней назад
तुम्लिङसम्म पुगिसकेपछि सन्दकपुरस्म पनि पुगेको भए हुन्थ्यो । र जब तुम्लिङसम्म जानु नै थियो भने उत्तम मौसम वा ऋतुमा गएको भए सुनमा सुगन्ध हुने थियो । तथापी हजूरहरूको प्रयासलाई मेरो सलाम छ ।
@bishalsinjali3923
@bishalsinjali3923 26 дней назад
Sandakpur pailai pugisaknu vayako ho uhaharu.
@truthspeaker5628
@truthspeaker5628 25 дней назад
@@bishalsinjali3923 सन्दकपुर पुगेको भिडियो पनि हेरें भर्खर तर त्यस समयमा पनि अनुकुल मौसममा पुग्नुभएको चाहिँ हैन रहेछ नि। भ्लग बनाउँदा मौसम अनुकुल भएन भने हेर्ने व्यक्तिलाई सहि प्रभाव नपर्न पनि सक्छ । जस्तै पाँचथरको तीन सिमाना भन्ने ठाउँमा वहाँहरू जाँदा मौसम अनुकुल नै थियो ।हजूरको प्रतिक्रियाका लागि धन्यवाद !
@phapendarbhandari
@phapendarbhandari 26 дней назад
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु
@suvash1987
@suvash1987 26 дней назад
हामी बिदेशमा बसेर नेपालको राम्रो राम्रो ठाँउ हेर्न पाउँदा सचिन सरलाई धेरै धन्यवाद
@alinarai2053
@alinarai2053 26 дней назад
अति रमणीय ठाँउ ❤️👌👌👌सुन्दर video sachin sir👌👌👌❤️
@santoshroka1902
@santoshroka1902 26 дней назад
गज्जब रमाईलो ठाँऊ
@user-wm9fo8kd3w
@user-wm9fo8kd3w 24 дня назад
यो अभियान सारै मन पर्यो घर मा बसि बसि सबै अब लोकन गर्नु पाइयो धन्यबाद
@bhaktathapamagar
@bhaktathapamagar 5 дней назад
हेर्दै गर्दा जाउ जाउ जस्तो पो भयो हौ यो ठाउँ त
@Pabi_Rai
@Pabi_Rai 25 дней назад
यसरी नै हाम्रो नेपाल को ओझेलमा परेको कुना कन्दरा हरु देखाइ रहनु है सचिन दाजु🙏
@JohnyGurung-vj5ie
@JohnyGurung-vj5ie 22 дня назад
यसलाई जारी राख्नुहोस् पूरवी ब्लुज तपाईंको भिडियो हेर्दा धेरै राम्रो लाग्छ !
@barundangi6857
@barundangi6857 23 дня назад
सबै भिडियाे हेरिराछु ,घरमै बसेर धेरै ज्ञान हासिल भयाे भन्ने लाग्छ । खास गरि हजुरकाे जानकारी मुलक प्रस्तुती सारै मन पर्छ । धन्यबाद
@raimukesh4004
@raimukesh4004 25 дней назад
इलाम धेरै बिकास साथै अति नै सुन्दर रहेछ अरु जिल्ला भन्दा इलाम धेरै अगाडि रहेछ म चै भोजपुरे परे
@JohnyGurung-vj5ie
@JohnyGurung-vj5ie 22 дня назад
यसलाई जारी राख्नुहोस् पूरवी ब्लुज तपाईंको भिडियो हेर्दा धेरै राम्रो लाग्छ !!!😍😍
@user-ve3go6bo3f
@user-ve3go6bo3f 26 дней назад
नेपालको 77 जिल्लाहरुमा अहिलेसम्म 75 जिल्लामा पुग्नुभयो दोर्हाइ तेर्हाइ तीन चार पटक सम्म पुग्नु जानू भएको छ नपुगेको मेरो जन्म थलो मेरो जिल्ला बाग्लुङ अनि अर्को भैरहवा नपुग्नु भएको ठाउँ एकचोटि नवालपु गैंडाकोट हुँदै बुटवल हुँदै भैरहवा सम्मको vlog बनाउनु भए पुग्नु भए राम्रो हुने थियो सचिन सर मेरो reqest अनुरोध छ एकचोटी इनि ठाउँ हरुमा गएर पनि बनाउनु न vlog plesce ल म साउदी अरेबिया देखि नछुटाइ हेर्ने गर्छु comment नगरेपनि
@Sunnybal7zk4nk3d
@Sunnybal7zk4nk3d 26 дней назад
सारै सुन्दर रमणीय ठाउँ रहेछ आनन्द आयो भिडियो हेर्दा
@user-xi1fk5ri5k
@user-xi1fk5ri5k 16 дней назад
तपाईको Videos सारै राम्रो लाग्छ love from Sikkim India
@pasangtamang4746
@pasangtamang4746 25 дней назад
अरु पनि त्यत्तिकै राम्रो छ तर मलाई चाहिँ म बुद्धिस भएर पनि होला गुम्बा चाई एकदमै राम्रो लाग्यो। दाई ❤❤❤
@shibabasnet3955
@shibabasnet3955 26 дней назад
म जस्तै बिहिवार पर्खेर बस्ने को को हुनु हुन्छ
@suryajoshi5346
@suryajoshi5346 25 дней назад
Very beautiful ❤️ place 💕 thanks too 💕
@sabirai6707
@sabirai6707 13 дней назад
धेरै राम्राे ठाउँ छ तुमलिङ म पुगेको छु माने भनजेङको बाटो हुदै
@user-qn4eo8ch3m
@user-qn4eo8ch3m 25 дней назад
खुशी लाग्छ तपाईंको हरेक भिडियो हेर्न पाउँदा ❤❤
@bikashrai782
@bikashrai782 26 дней назад
असाध्यै मनोरम स्थान नेपाल सरकारले पनि पर्यीटनक्षेत्रमा ध्यान दिएँर नेपाल राष्ट्रलाई समबृधीशील बनाऊनू पर्छ धन्यबाद पूर्बीभ्यूज सचिन सर लाई
@MayaRai
@MayaRai 24 дня назад
आफ्नै जन्म थलोको बारेमा यति धेरै मलाई पनि थाहा थिएन हजुरको भिडियो हेरेर थाहा भयो। हजुरले भिडियो बनाउँदा बोल्ने शैली एकदमै मलाई मनपर्छ। 🥰🥰🥰🥰
@TamangBijaya-zs2np
@TamangBijaya-zs2np 26 дней назад
जुन ठाँउ जानू हुन्च तेहाको भोजन test गरेको clip पनि हाल्न न भुल्नु होला
@prempoudel7971
@prempoudel7971 26 дней назад
Clean Ilam green ilam
@kismatlama7921
@kismatlama7921 20 дней назад
Background instruments very nice Ati ramro place😮😮😮 Thanq all team
@user-hz8yc9vy8f
@user-hz8yc9vy8f 25 дней назад
Wow very nice and beautiful place ❤❤❤❤❤
@Chandary-nd2dj
@Chandary-nd2dj 25 дней назад
म बिदेश बाट हेर्दैछु तपाईंलाई धेरै धेरै धन्यवाद दाइ अझै यस्तै यस्तै राम्रो राम्रो भिडियो लियेर आउदै गर्नु 🙏
@prajwolmaharjan7058
@prajwolmaharjan7058 26 дней назад
Watching from Bahrain 🇧🇭 lots of love thanks 😊 purvi bules hamro npl ko yati dherai Sundar thau haruko abalokan garnay mauka dinu vayakoma.my best purvi blues pardesma basera aafno npl ko thau haru herda sarai mann aananda hunxa.hjurko prastuti dherai mann parxa thanks 😊
@RzesRajesh
@RzesRajesh 25 дней назад
एकदम नै रमाइलो
@anupdhl4531
@anupdhl4531 24 дня назад
लक्ष्मी सर कता जानू भयो आज भोलि सबैको जीग्यासा हो।
@rajukhadkamemari2539
@rajukhadkamemari2539 26 дней назад
आज चाइ म पनि सबै जस्तो घुमेको ठाउँ हेर्न पाइयो
@gomaadhikari5160
@gomaadhikari5160 26 дней назад
धेरै राम्रो
@user-mc7hk9tp2d
@user-mc7hk9tp2d 26 дней назад
मेरो देश मेरो नेपाल प्यारो छ
@madhab398
@madhab398 22 дня назад
घरमै बसेर नेपालको नामै नसुनेको ठाउको अबलोकन गरियो धेरै रमाइलो भयो 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@Kiranbabu10
@Kiranbabu10 25 дней назад
म चाहिँ सबै एपिसोड हेर्ने मान्छे हो है
@anilsah-ns6fl
@anilsah-ns6fl 26 дней назад
I will plan to visit this beautiful places thanks sir
@mukeshshahi8624
@mukeshshahi8624 26 дней назад
Wooow💯 beautiful # village 👌👌👌👌
@gokarnathapa8040
@gokarnathapa8040 24 дня назад
तपाईंको प्रस्तुतिकरण सारै राम्राे छ ।यसरी विभिन्न स्थानहरू देखाउदा मिल्ने भए छायांकन गरिएकाे मिति पनि भन्ने गर्नुहाेसन् है ।
@durgagartaula1928
@durgagartaula1928 22 дня назад
धन्यबाद सचिन सर,अनि टिमलाई
@dhurbarai9590
@dhurbarai9590 26 дней назад
Kati sundar sthan, unai Bhagawanko shristi.
@rajeshthapa6068
@rajeshthapa6068 25 дней назад
Super quality recording.
@bhimmagar1643
@bhimmagar1643 26 дней назад
Ati Sundar video jaya nepal 🙏 waching UAE
@maiyakatuwal7653
@maiyakatuwal7653 24 дня назад
स्वर्गकाे परि इलाम मेराे पर्याटकिय क्षेत्रमा अझै अगाडि बढाेस कामना छ ।😊
@hirakaji3416
@hirakaji3416 26 дней назад
That's so much for beutiful video.
@VideoofInshan
@VideoofInshan 22 дня назад
Dherai Ramro lagyo
@realitymaster1008
@realitymaster1008 21 день назад
2 din dekhi yo channel ko videos herdaixu, nikai majaa lagyo, aasha xa estai ramaniya videos halnu hunxa vanera, team PURVI BLUES lai dherai dherai subhakamana xa. Jay Nepal🙏
@user-xi4yd2en6n
@user-xi4yd2en6n 26 дней назад
🇳🇵🇳🇵🇳🇵mantra mukta vaye ma hjr ko video le Sarai sundar sundar drishya hernu payeko hjr ko sam purna team lai dhanyabad❤❤❤arko episode ma yestai yestai hernu pau hoi sanchin sir ..❤❤❤👍👍👍
@jesikalimbu459
@jesikalimbu459 25 дней назад
Wow nice place 👌👌❤️
@gurungjangabahadur1821
@gurungjangabahadur1821 26 дней назад
हाम्रो नजिकै को ठाँउ सबै जना आईदिनु होला घुम्न 🙏🙏🙏
@Sp-rq4ce
@Sp-rq4ce 26 дней назад
मनोरम दृश्य हरु देख्न पाइयो धन्यवाद ❤
@krishnaacharya-wt8zm
@krishnaacharya-wt8zm 26 дней назад
Great job... Purvi 🔵💙
@bimalsewa8256
@bimalsewa8256 26 дней назад
शुन्दर दृश्य।👌👌👌👌
@navarajkoirala8229
@navarajkoirala8229 25 дней назад
सचिन जी , तपाई को ब्लग राम्रै छ , एउटा सल्लाह छ-तपाई हरु पुगेको ठाउँ मा पुग्न सार्बजनिक साधन के कस्तो avavilable सो पनि उल्लेख गर्दिनु भए राम्रो हुन्थ्यो
@a1_khabar
@a1_khabar 21 день назад
भिडियो हेर्दा आफैँ नै घुमिरहेको छु जस्तो भान महसुस गरायो। टिमलाई धेरैधेरै धन्यवाद र सफलताको शुभकामना। शुभकामना
@hemrajpoon8077
@hemrajpoon8077 25 дней назад
Hami napugeko yeti ramailo hamro desh ko ramaniya thau dekhaunu bhako ma hajur lai dherai 2 dhanyabad chha Sachin Babu ❤❤
@user-br2kd5kc5l
@user-br2kd5kc5l 26 дней назад
Dherai2 dhanyabad Purvi blues teamka mitra harulae
@KrishnaNirola-hk1uz
@KrishnaNirola-hk1uz 25 дней назад
❤bahut ramro Lago sir
@naamsaangyem2080
@naamsaangyem2080 15 часов назад
My next destination. Thank you purvi blues 😊
@premkhadka3785
@premkhadka3785 26 дней назад
Big fan sachin sir ❤❤❤❤ very challenging video ❤❤ 🎉 full enjoyment ❤
@Kmsamal
@Kmsamal 26 дней назад
अति राम्रो धन्यवाद सरहरुलाइ
@user-bq4ui6lr3n
@user-bq4ui6lr3n 25 дней назад
सारै रमाइलो र आनन्द महसुस हुन्छ हजुर को वलग हेर्न पाउँदा, हजुर लाई हृदय देखि नै आभार व्यक्त गर्दछु
@rameshrai8122
@rameshrai8122 24 дня назад
सारै राम्रो ❤❤
@limbuimuhang4264
@limbuimuhang4264 25 дней назад
मानेढुंगाको ड्रोन सट मिस गरियो दाजु😊
@geetaneupane6871
@geetaneupane6871 23 дня назад
नयाँबजार जौबारी तुम्लिङ एकदमै राम्रो र रमाइलो ठाँउ हो घुम्न जानुहोला सबै जना 🙏❤️🇳🇵😊
@narayangautam8140
@narayangautam8140 26 дней назад
Best of luck whole team ❤
@basantamanandhar651
@basantamanandhar651 26 дней назад
हाम्रो देश हाम्रो गौरब
@bharatjoshi6137
@bharatjoshi6137 22 дня назад
Ghar ma basi basi illam ghumna paiyoo thanks sachin sir
@prakashthapa2165
@prakashthapa2165 26 дней назад
Sachin sir is doing amazing job exploring and promoting Nepali travel destinations! Respect 🙏
@madanneupane742
@madanneupane742 26 дней назад
Very nice. Thanks all team
@PJRBRO
@PJRBRO 26 дней назад
Hamro thau💎❤️
Далее
I Built a SECRET Soccer Field in My Room!
24:15
Просмотров 13 млн
I Built a SECRET Soccer Field in My Room!
24:15
Просмотров 13 млн