रुखले प्रतिफल दिन्छ दिदैंन त्यो दुइ बर्ष पछि थाहाहुव्छ तर यहॉ दुइ बर्ष अगाडी सम्म बाजेले बिरुवा बेचेर अमेरिक तिर भाग्छनि भन्ने संका लाग्यो । यसको के फाइदा कस्तो हुन्छ? जानकारी???
हावादारी कुरा को पछि नलाग्नुस् है। नेपालमा बिरुवा बेच्नेले पहिला र इन्कुलेशन गर्नेले अहिले पैसा कमाईराछ ।माल बेचेर सुको कसैले समात्या छैन ढुक्क हुनुस्।
हई नमस्कार हजुर मेरो नाम जयबिर तामाङ हो हजुर यो कृषि अर्गनिक नर्सरी कुन नेपाल कुन ठाउमा हो हजुर अनि हजुरको नर्सरीमा के के बिरुवा उपलब्ध छ त हजुर यसो मलाई पनि जानकारी पाउनु सकिन्छ कि भन्ने आसा गरेको छु है सर
हो हो सबैले अरु छोडेर यही बिरुवा लगाउँ अनि एक वर्षमै भोकमारी सुरु हुन सक्छ।यो सब दलालको खेल हो।अनेक कुरामा आम्दानीको लोभ देखाएर बिदेशबाट आयात बढाउने पोलिसी।