Тёмный

अझै पनि Ajhai pani |रचना रिमालले गाइरहंदा थामिएनन आँशुको भेलRachana Rimal,Ayushma Gharti,BB Anuragee 

BB Anuragee
Подписаться 446 тыс.
Просмотров 2,6 млн
50% 1

विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
Please Subscribe Our Channel: ru-vid.com/show-UC2_q...
धन्यवाद ।
#AjhaiPani
#RachanaRimal
#Ayushma
Audio Credits :
Song : अझै पनि Ajhai Pani
Singer : Rachana Rimal
Lyrics: Ayushma Gharti Magar
Music : BB Anuragee
Studio: Prism Digital Ktm
Artist: Shukuram Rasaily (Harmonium),Subas Bishwakarma(Madal),
DB Lohani(Uctopad),Govinda Anek(Flute),Kiran Bk(Guitar),Arjun Lohar( Recordist)
special thanks : Om Lamsal
Audio Management : Suman Shrapit
Cenamatographer : Arjun Lohar DB Lohani
Editor : Arjun Lohar
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Развлечения

Опубликовано:

 

30 окт 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,9 тыс.   
@kajimanlohani8620
@kajimanlohani8620 2 года назад
यो गित को शब्द ले आँसु झारो लेख्ने बैनी लाई सलाम छ र रचना बैनी लाई पनि एति मीठो आवज्मा गाउनु भयेको माइ बधाइ छ र जति पनि बि बि अनुरागी सर् को हात्मा परे पछि हिट नहुने कुरै छैन होल मिउजिसन सर हरु लाई सलाम छ
@rambahadurpariyar3413
@rambahadurpariyar3413 2 года назад
मेरो आमा बित्नु भएको पनि अहिले पाँच वर्ष भयो ! खुबै रुवायो ! Miss you so much आमा ! रचना बहिनीको स्वरमा हृदय स्पर्शी मार्मिक शब्दको गित 🙏🙏
@matrikabantawarai7159
@matrikabantawarai7159 2 года назад
रचनाकार आयुष्माघर्ती मगर संगै गायिका रचना रिमाल दुवै जना लाई हार्दिक धन्यवाद निकै भाबुकता मसला वाला गित निर्माण भएको रहेछ
@anilgurung8244
@anilgurung8244 2 года назад
यो गीत सुनेर आँखामा आँसु नआउने को होला कस्ताे मार्मिक शब्द त्यसपछि रचना बैनी ले गाउँदा मन नै थाम्न सकिन आँसु आइहाल्यो यो गीतको सफलता को शुभकामन सम्पूर्ण टिमलाई
@golshi1
@golshi1 2 года назад
आहा सारै मार्मिक सब्द अनि रचना को तेस्तै स्वर मा😭😭 मन नै छुने गित्😭😭
@teamprabesh899
@teamprabesh899 2 года назад
Samichya 🌹
@rambk3652
@rambk3652 2 года назад
You are also best singer. i like your voice. Best of luck to you
@nabarajnepal8823
@nabarajnepal8823 2 года назад
Touching heart😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@laxmanbharati7026
@laxmanbharati7026 2 года назад
Super Duper❤️❤️❤️❤️❤️
@suryalamalamasurya5661
@suryalamalamasurya5661 2 года назад
स्वर्गीय दाजुको सम्झनामा बहिनीले कोरेको शब्द रचनाको सुमधुर स्वर कम्पोज सङ्गीत त्यतिकै राम्रो बि बि अनुरागीको एरेन्ज यो गीतले नरुवाउने को होला
@santalimbu3069
@santalimbu3069 2 года назад
जति सुनेनी सुनुम सुनुम लागिरहने गित दस पटक भन्दानी धेरै सुनी सके मैले त गाठे
@shyamkumarmagar99
@shyamkumarmagar99 Год назад
"............नहुनुथ्यो भैत सक्यो आत्माले शान्ति पाओस्......"😢 निकै मार्मिक शब्द सिर्जना आयुस्मा घर्ती मगर बहिनी। यस गीतबाट National Music Award 2079 मा Best Female Adhunik Singer को Award जित्न सफल हुनुभएकोमा चर्चित एवं लोकप्रिय गायिका Rachana Rimal बहिनीलाई हार्दिक बधाई एवं थप सफलताको शुभकामना !! साथै आयुस्मा मगर बहिनीको स्वर्गीय दाइहरूको दिवंगत आत्माले बैकुण्ठमा बास गरुन् हार्दिक श्रद्धाञ्जली।
@sarojrai1714
@sarojrai1714 2 года назад
उत्कृष्ट सब्द संगीत अनि रचनाको सोर आसुथाम्न सकियन बधाई छ सबै टिमलाई 🌹👏🌹👏
@premaapgai1415
@premaapgai1415 2 года назад
रचना एक राम्रो गायिका हुन बधाई छ बाकी दिन पनि सफल हुनु नेपाली गीत सगीतमा❤️❤️❤️❤️❤️
@shantarai5133
@shantarai5133 2 года назад
Same To You.
@dambarthapa4290
@dambarthapa4290 2 года назад
यस्तो शब्द राखेर आर्को पनि गित बनाउनु दाजु को लागि गाउन रचना लाई दिनु सारै मार्मिक छ जो जास को पनि मन रुन छ
@punyaprasadacharya8046
@punyaprasadacharya8046 2 года назад
@@dambarthapa4290 मेरो छोरो 74 साल पूश 22 गतेमा बूडा बाबा लाई छोलेर गयेको याद आयो बूनू 27 बर्ष थियो आँखा भरि आँसू बोकेर बसि रछू बूनू योगित सूनेर भाबूक छूम
@balbahadurshahi1657
@balbahadurshahi1657 Год назад
याे गीत लेख्ने बैनी लाई धेरैं सम्झना छ बैनीको पीडा मेरो पनि पीडा हाे । अगाडि बढ्नुस् । शुभ कामना
@janaklama3958
@janaklama3958 2 года назад
बहिनी को यथार्थ कहानीले मन रुवायो मृतमा हार्दिक श्रदाअन्जलि
@nmaxentertainment5806
@nmaxentertainment5806 2 года назад
शब्द शब्दको लागि हरेक शब्दलाई मेरो हृदय देखि 🙏 आयुष्मा बहिनीलाई यो शब्दहरू सोच्न र लेख्न त्यति सजिलो त भएन पक्कै त्यो मन कति रोयो होला।😥😥😥 यो आँखा पनि ओभानो रहेन!😥😥 त्यो परिस्थिमा पनि यति भाबुक बनाउने मात्रै नभएर आँखामा आँसुको धारा रोक्न नसक्ने शब्दहरू लेख्नुभएछ! दाइहरू प्रति हार्दिक स्रद्धान्जली 🙏
@frozentamang4231
@frozentamang4231 2 года назад
गीत संगीतमा यस्तो महासंग्राम शक्तिशाली हुन्छ कि आखा नदेख्ने दृश्टी बिहिनहरुले पनि देख्न सकिन्छ र कान नसुन्ने शोभन शक्ति नभएकाहरुले पनि सुन्न सकिन्छ त्यसैले सायद मलाई लाग्छ यो गीतको शब्द लेख्ने बहिनीको दुबै दाजुहरुले यदि यो दुनियाँमा स्वर्ग छ भने पक्कै पनि सुनिरहेको हुनुपर्छ बहिनीको जय होस ।
@chhabi_vlogs
@chhabi_vlogs 2 года назад
धेरै नै मर्म स्पर्शी गीत रहेछ जति सुन्दै गयो । त्यती नै मन भक्कानियो ।अग्रज कलाकार संगीतकार वि वि अनुरागी दादा प्रति उच्च सम्मान शब्द र संगीत अनि स्वर सबै एकदम राम्रो छ ।
@santathapa7685
@santathapa7685 2 года назад
कति प्रिय स्वर अनि शब्द आँसु बगेको पत्तै भएन
@kumarshrestha137
@kumarshrestha137 2 года назад
आहा सारै मर्मिक शब्द अनि सङ्गीत साथमा अति मिठास स्वोर मन सारै रुवायो सफलताको युनिट टिमलाई बधाई 😭😭😭😭😭😭😭
@riyakumarisunarmayal8171
@riyakumarisunarmayal8171 2 года назад
बैनी रोयको देखेर आँखा बाट आँसु आयो। हार्दिक श्रद्धाञ्जली 😭😭😭चिरशान्तिको कामना स्वर्गमा बास होस्😭😭😭
@Max-ze2dv
@Max-ze2dv 2 года назад
Mero ni aashu aayo
@rajularai465
@rajularai465 2 года назад
So very nice
@rammayathaparana7719
@rammayathaparana7719 2 года назад
Geet sudai Garda mero aankhabata ni aashu bageko Patto nai vayena
@urgengurung1751
@urgengurung1751 2 года назад
Mero pani anshu nai ayo 😭😭😭😭
@inrindia355
@inrindia355 2 года назад
nepali lokdohori
@GurungKanchha07
@GurungKanchha07 2 года назад
धन्यवाद लाखौं लाख आयुष्मा बहिनि हजुर लाई यति मार्मिक शब्द लेख्नु भएकोमा हजुर को जस्तै आँखा मा आँसु थामियेन मेरो पनि 😭😭😭😭😭
@thulitamang527
@thulitamang527 3 месяца назад
1:35
@thulitamang527
@thulitamang527 3 месяца назад
2:21
@prabinmagar1290
@prabinmagar1290 Год назад
यो गित ले भखरै सप्पन्न रेडियो कान्तिपुर बाट मिउजिक अवार्ड पाउन सफल भैइन बेस्ट आधुनिक गायिका बाट प्यारी बैनी रचना लगायत सम्पूर्ण टिमलाई शुभकामना
@suryakhadka4923
@suryakhadka4923 2 года назад
आफ्नो परिवारको पृए पात्र गुमाउदाको पिडा शब्द शब्दमा देखिन्छ ... साथै सङ्गित र स्वोर अनि सम्पुर्ण प्रस्तुति के कुरा गर्नि ... आखामा आसु थामिएनन ... God Bless You Sister बि बि अनुरागि सर र रचना रिमाल 🙏🙏
@lekhnathsewa
@lekhnathsewa 2 года назад
निकै मार्मिक शब्द-संगितत।सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना।💐💐❤️❤️❤️
@sunilkdong
@sunilkdong 2 года назад
निकै मार्मिक शब्द सङ्गीत मन छोएयो सम्पुर्ण टिमलाई सलुट छ
@bishnuthakuri294
@bishnuthakuri294 2 года назад
Waoo nice voices Rachana d and God bless you all team💖🙏💖🙏गित हेर्दाहेर्दै मेरो आँखा देखि आँसु आय को नै था पाएन्😭💖🙏💖😭💖🙏💖😭
@kamalbdkarki5680
@kamalbdkarki5680 2 года назад
अाफ्नाे परिवारमा यस्ताे दुखद घटना घटेकाे परिवारकै सदस्यले ध्यानपुर्वक सुने भनेत साच्चै भावविह्वल वनाउनेखालकाे असाध्यै मार्मिक शव्दहरुले सजिएकाे,सुमधुर स्वरले भरिएकाे गीत उत्कृष्ठ छ।
@aakashtamang5554
@aakashtamang5554 2 года назад
L ma
@darpanlamixanigrg5183
@darpanlamixanigrg5183 2 года назад
मनै भकानीयो सम्पुर्ण नेपाली चेलीबेटी हरु आउदै गरेको भाई टीका समर्पित गरे है एति राम्रो सब्द अनि संगीत को लागि बहिनी र बिबि अनुरागी दाजु लाई धन्यवाद
@ambikamishra4817
@ambikamishra4817 2 года назад
गीतका शब्द शब्द ले भाबुक बनायो😥😥😥
@dbrai4364
@dbrai4364 2 года назад
पहिरो ढस्केर । यो शब्दले झन भाबुक बनायो सलाम सबै टिमलाई
@Diluvlogs89
@Diluvlogs89 2 года назад
म मात्र हो कि यो गित सुनेर रुने 😭😭😭😭अरु नि छन्???
@mr.shreeprasadgurung2448
@mr.shreeprasadgurung2448 2 года назад
आयुस्मा बहिनिको प्रगती अझै उच्च होस यहिं कामना शब्दले मन छोयो।
@skrai6181
@skrai6181 2 года назад
साँच्चै नै भाबुक बनायो ❣️❣️ एउटा बैनीले(माईती) दाजुभाई नहुदाकाे पीडा कति खल्लो हुदाेरहेछ रचनाकार बैनी तपाईलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु यस्तै यस्तै अरु तपाईंको हृदय भित्रबाट निकालेर अरु रचनाहरु पनि धेरै लेख्नुस् र यस्तै रेकर्ड गरेर सुन्न पाउ शुभकामना छ साथै मीठो स्वरमा गाउने बैनी र सम्पूर्ण टिमलाई मनै देखि धन्यवाद दिन चाहन्छु ।
@rambk3652
@rambk3652 2 года назад
अत्याधिक राम्रो शब्द सँकलन साथसाथै गायन शैली अनि रचनाकाे मीठाे स्वर साथमा मनछुने साङ्गितिक (म्युजिक सिस्टम ) धुनहरुकाे बेजोड प्रस्तुतिले मनमा चसक्क बनायो। सम्पूर्ण कलाकार टिमलाई शुभकामना छ। तिताे सत्य यथार्थमा रचिएको मिठाे मनछुने शब्दहरु लेख्नुहुने बहिनी अायुष्मालाई धन्यवाद साथै तिहारकाे शुभकामना छ❤️
@simamagar9715
@simamagar9715 Год назад
SIMPLA🎂🌷🌹🥀🌺🌻🌼🏵🏵💖💖💖💖
@rammanidk9045
@rammanidk9045 2 года назад
निकै मार्मिक शब्दको रचना र बहिनीको स्वर पनि एकदमै राम्रो छ ।
@dipendraghising2809
@dipendraghising2809 2 года назад
अत्यान्तै भाबुक शब्दको समिश्रण र मनको बेदना पोखिएको ! मेरो त मन मुटुमा बस्न सफल भो । लेखिका बैनीलाई र रचना नानीलाई बधाई ।
@lokkarki3321
@lokkarki3321 2 года назад
गित लेख्नु हुने बैहिनी लाई मेरो सलाम
@firstlove360
@firstlove360 2 года назад
आँशु थाम्न सकिएन गाँठे 😭😥🥺 आफ्नो दाजुभाइ गुमाउनुपर्दाको पिडा शब्द शब्दमा रोयो। अत्यन्तै मार्मिक भावना।🙏🙏🙏 सम्पूर्ण टिमलाई शुभकामना छ।
@prakashnarayanpandey3463
@prakashnarayanpandey3463 2 года назад
सारै मन छुने शब्द र स्वर, जुग जुग जीउनु, अमर रहनु।
@rupakmaharjan9192
@rupakmaharjan9192 2 года назад
स्वर्गीय दाजुहरू प्रतिको माया र स्नेह यो गीत मा काफि छ।😭😭😭
@jimiajay772
@jimiajay772 2 года назад
सारै मन छोयो 😭😭 आयुस्मा बैनी सची कै कवि नै रैछौ ❤️❤️❤️😘😘😘 अझै यसरी नै अगाडि जानू होला
@geetashrestha3882
@geetashrestha3882 2 года назад
म पनि स्वर्गीय हुनु भएका मेरा प्यारा अनि आदरणीय दाजु हरु मोहन अनि रेशम लाई धेरै धेरै सम्झिरहेकिछु यो गीतका शब्द हरु रचना रिमाल बहिनी को आवाज बि बि दाजुको सङ्गीत अनि सम्पुर्ण team लाई उच्च सम्मान ।
@ranajames9976
@ranajames9976 2 года назад
वाव यो गीतको शब्द लेख्ने आयुस्मा जि लाई मनै देखि धन्यबाद दिन चाहान्छु यति मीठो र पिडादायक गीत सुन्न पाउँदा मेरो मन पनि एकदम रोएको थियो,यो गीत रचना बहिनिले भावुकमा डुबेर गाइदिदा मेरो जिबनसङ्ग पनि मेल खार्को हुदा म पनि रोए,म dubai बाट हेरेको थिए अति मार्मिक गीत असाध्य मन पर्यो धन्यवाद !
@kumardewali5941
@kumardewali5941 2 года назад
मलाई पनि भावुक बनायो सब्द ले i miss u मेरो प्यारि कान्छि बहिनी आज हामि माझ न भए पनि सधै यो तिम्रो दाजु को मन मुटु मा रहिरह्न्छौ 😭😭😭😭
@bbthapa895.artist.designer
@bbthapa895.artist.designer 2 года назад
स्वर्गीय दाजुहरुको सम्झनामा प्रस्फुटित सब्दहरु अत्त्यन्तै मार्मिक साथै मन छुने, बि बि अनुरागीको लय र संगित अनि रचना रिमालको सुरिलो स्वरले सजियाको गित जो कोहीलाई भावुक बनाउने I तिहारकै दिनमा हेर्ने मौका जुर्यो I मेरो श्रीमतीले आँशु रोक्नै सकिनन् अल्पाउमै बित्नुभएको स्वर्गीय दाजु सम्झेर I स्वर्गीय दाजुहरुलाई हार्दिक श्रद्धाञ्जली I सम्पूर्ण टिमलाई धन्यवाद I
@yagaprasedkattel4508
@yagaprasedkattel4508 2 года назад
m7wwhxfrjudWot
@sishirsubedi985
@sishirsubedi985 2 года назад
यो गित लेखेको दिदी लाई र रचना दिदी लाई एवम् सबै टिम लाई आगामी दिन को शुभकामना ।💓🇳🇵
@thirkumar5945
@thirkumar5945 2 года назад
अति मार्मिक गित रहेछ एउटा चेली माइतिको देदना प्रस्तुत झल्किएको छ । हजुरहरु सबैलाई बधाई छ दाइको आत्माले शान्ति पावस !!
@manrajjimba5427
@manrajjimba5427 2 года назад
अन्तर आत्मा देखि नै सम्मान छ चेलि🙏🙏🙏साङ्गितिक क्षेत्रमा अजम्बरी यस्तै गरि सफल्ता मिलि रहुन भगवान सधै दाहिने रहुन यहि कामना गर्छु बहिनि🙏🙏🙏सायद यो गित सुने पछि कुनै पनि ब्यक्तिको आत्माले नै थाम्न सकिँदैन होला।सुरु देखि अन्तिम सम्म कुनै पनि शब्दमा आँसु नझरेको ठाउँ रहेन😭😭😭।हार्दिक धन्यवाद।सफलताको लागि मुसलधारे शुभ कामना सम्पुर्ण टिम प्रती।🙏🙏🙏
@misscallr.m9628
@misscallr.m9628 2 года назад
आहा साह्रै मन छुने गित घरको आगान आगान मा तिहार आएको बेला मा आखामा आँसु रोकिएन 😭😭😭😭😭😭रचना बहिनी को स्वार मा गित साह्रै राम्रो बनेको छ।बधाई तथा धेरै धेरै शुभकामना छ।
@yambaral8250
@yambaral8250 2 года назад
आयुस्मा बैनि साच्चिकै मन छुने शव्द कोर्नु भएछ रचना को त क तारिफ गर्नु र कुनै शब्द नै छैन
@manbir5675
@manbir5675 2 года назад
मार्मिक शब्दको चयन बास्तविक घटनामा आधारित यो गीतले सबैको मन रुवायो।
@basmatitharu8315
@basmatitharu8315 Год назад
यो गीत हेरेर धेरै रोए मेरोनी दुई दाजु भाई हुनुहुन्थो अहिले हाम्रो सामु हाम्रो भाई नहुदा यो गीत सुनेर आँसु रोक्न सकिन। 😭😭
@khadkukami1326
@khadkukami1326 2 года назад
कति राम्रो मनै रुवाउने गित लेखेर लिएको यी बैनी ले साच्चिकै मेरो आँखा बाट आँसु आयो गित औनेर म खड्क बि सि हाल साउदी अरब बाट विदेओ हेर्दै
@bijaymagar6033
@bijaymagar6033 2 года назад
भावुक बनाउनु भयो रचना मेमको स्वरमा सझिएको दाजु प्रतिको लैखिएको मीठो गित बहिनि लाई पनि शुभकामाना छ लाखौ लाख
@dilkumarilaxmihamal3558
@dilkumarilaxmihamal3558 2 года назад
अति मार्मिक सङ्ग मन छोयो😭😭अझै पनि कति यस्ता सत्य घट्नाहरु छ 💟🙏
@mitrabhandari9653
@mitrabhandari9653 Год назад
खाेई के लेखाै कमेन्ट् शब्दहरु मनमै रहेे,शब्द संगित गायनकाे बेजाेड प्रस्तुति ,,,,,,भारी मनले सबैलाई धन्यवाद ,विषेश रचनाकार प्रति गहिरो सहानुभूति ।
@ushaghising8623
@ushaghising8623 2 года назад
आँसु थाम्न सकियन, आत्माले शान्ति पाओस् दाजुहरुले❤️
@niulshrestha8446
@niulshrestha8446 2 года назад
धैरे धैरे धन्यबाद गीत संगीत स्वर !! रचना बहिनीलाई अझ लाखाैं लाखाैं शुभ-कामना !!
@srijanashresthaofficial
@srijanashresthaofficial Год назад
मैले नि दुई दाजुहरू अनि आमा गुमाएकी छु । 😭😭😭 आयुष्माजीले आफ्नो पीडा लेख्नुभयो तर ... गीत सुन्दा आफैँले भोगेको पीडा लाग्यो । मन छियाछिया भयो । 😭😭😭
@arpanabhattarai7800
@arpanabhattarai7800 2 года назад
दाजु भाइ नहुने र गुमाउनु पर्दाको पीडा जस्ले भोगेको छ उस्लाई मात्रै थाहा हुन्छ यो गित सुन्दा मेरा आँखाबाट आँशुका वर्षा रोकिएन😭😭😭😭 यो गित यति मार्मिक छ कि सम्पूर्ण टिमलाई सफलताको शुभकामना
@aakritichandrawal924
@aakritichandrawal924 2 года назад
😭😭😭😭😭😭
@premgurung9868
@premgurung9868 2 года назад
कस्तो आँशु नै थामिएन । रचना बैनि को स्वर कस्तो मार्मिक ! आयुश्मा बैनिको बहलाई रचनाको स्वरले जिवन्त पारेको छ । आयुशमा बैनि बोले कै जस्तो भान भयो । हार्दिक श्रद्धाञलि दुबै भाईहरु प्रति ।
@rabindrashresthachannel6895
@rabindrashresthachannel6895 2 года назад
बहिनी आयुष्मा घर्तीको रचना र बहिनी रचना रिमालको मन मुटुनै छुने स्वर सुनेर, मेरो आंग नै घरी घरी सिरिंग सिरिंग भएर आयो, आंखाबाट आंशु पनि रोक्न सकिएन । बहिनी रिमालको स्वरमा अझैं सरस्वतीले बास गरुन साथै स्वरमा अझि निखार आओस , यहिनै मेरो बहिनीलाई शुभकामना साथै दिवंगत द्वय आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दछु ।
@prubitamu7489
@prubitamu7489 2 года назад
सारै भावुक, मार्मिक शब्द 😭 राम्ररी निभायो रचना नानीले यो गितलाई, वधाई तथा शुभकामना छ सबै Team लाई । 👍👍👍👍👍👏👏👏👏👏
@umeshale3722
@umeshale3722 2 года назад
अत्यन्तै मार्मिक शब्द अनि रचना बुनुको स्वरले आसुनै थामियन सम्पुर्ण टिमलाइ सफलताको शुभकामना
@santoshshah1162
@santoshshah1162 2 года назад
आयुस्मा बैन्नीले दाजुको सम्झना साह्रै मार्मिक गित लेख्नु भएको रहेछ मेरो नि मन दुख्यो , for the future congratulations baini
@gopalgurung7616
@gopalgurung7616 2 года назад
वा क्या मीठो सब्द अनी रचना नानीको तेस्तै जादु मय स्वोर यो गीत सुने पछी जो कोहीको पनी पक्कै आंखा रसौछ नै होला कीप इट अप रचना नानी तीम्रो भबीस्य उज्जव्ल छ गड ब्लेस यु ,,!
@oasbahadurkarki.8443
@oasbahadurkarki.8443 2 года назад
धेरै राम्रो मार्मिक गित छ 👍
@laxmipariyar9588
@laxmipariyar9588 2 года назад
कति मिठो गित तर म दशचोटि दोरायर सुने र बैनिको आखामा आसु देखदा मेरो आसु रोकन सकिन दाजु बैनिको माया कति गहिरो हुनछकि यहि गितले बताको छ अज रचना बैनिको तोसुरिलो सोरको गित सुपर छ सबै टिमलाई 🙏🙏🙏🙏🙏😭😭😭😭😭😭
@ansu__7541
@ansu__7541 2 года назад
धेरै राम्रो र सत्तेता बाेकेकाे शब्द आयुस्मा बैनि काे सत्ते बेथा काे भाेगाई सम्पुण टिम लाई बधाई र भिडियो मा चाडै हेर्ने पाउ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sushilasharmapokhrel8824
@sushilasharmapokhrel8824 2 года назад
जतिपल्ट सुनें उतिनै पटक आँखा रसाएर आयो !! अति मार्मिक 👌👌
@nimabungrai7546
@nimabungrai7546 Год назад
me too also😭😭
@puspagurung538
@puspagurung538 Год назад
कति मन छोयो अाखा बाटा अाशु खसेको पताई पाऐन कति मिठो शब्द छ यो दाजु को सम्झान मा लेखिएको गित 😭😭😭
@samirrasaili9836
@samirrasaili9836 2 года назад
बहिनीले आफ्नो दाजुलाइ सम्झेर लेखेको गीत मार्मिक रुवाउने शब्दहरु 😭😭😭😭 गीत सुनेर भाबुक बनायो यो गीत छितै करोड क्लबमा प्रवेश गरोस् हार्दिक सुभकामना सम्पुर्ण तिमलाइ 💐💐
@dambargharti2144
@dambargharti2144 2 года назад
Sarai man xoyo
@renulimbu1260
@renulimbu1260 2 года назад
🙏🌹🌹🌹💔💔💔💔💔💔💕😭😭😭😭😭😭😭
@prabhamalla6628
@prabhamalla6628 2 года назад
😭😭😍😍😍
@sitaniroula7156
@sitaniroula7156 2 года назад
@@renulimbu1260 सारै मन छुने गाना बैनीलाई मेरो हृदय बाटै कोटी कोटी धन्यवाद
@chandra44oli54
@chandra44oli54 2 года назад
@@Crazy_crazy777 ओ
@nirurai9369
@nirurai9369 2 года назад
हर शब्दले मनमुटुमा छोयो, झन् बैनी रोएको देख्दा मन् थाम्नै सकिनँ, हजुरको दाईलाई श्रदान्जली अर्पण गर्दछु अनी बैनी लाई पनि सहने शक्ति मिलोस् 🙏🙏
@chandunepal2166
@chandunepal2166 2 года назад
Very super hit
@ranasotanja7710
@ranasotanja7710 2 года назад
सारै मार्मिक गीत सफल्ताको शुभकामना छ रचना बैनी र सर्जक बैनिलाई।
@chandramainali2370
@chandramainali2370 2 года назад
साच्चिकै मन छुने र वास्तविक घटनामा आधारित मार्मिक तरिकाले नै लेख्नु भएको रहेछ हो बधाई छ ! धैरे धैरे धन्यबाद गीत संगीत स्वर !! रचना बहिनीलाई अझ लाखाैं लाखाैं शुभ-कामना !!
@sakilarai8909
@sakilarai8909 2 года назад
मन देखि भक्कुचुर रूवायो, शब्द मार्मिक सगींत मीठो झन रचनाको अति मीठो स्वर... कति मायालु गीत ... थुप्रै शुभकामना ( दार्जिलिङ देखि)
@RBmagar_Official
@RBmagar_Official 2 года назад
वाह ||रचना दिदि मिठ्ठो शवर 💬💬💬💬🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏👏👏👏👏👏हार्दिक बधाई तथा सुभकामना सम्पूर्ण टिमलाई |||
@NepalimutuNp
@NepalimutuNp 2 года назад
बैनीहोस्त यस्तो।निकैराम्रो आफ्नोपन्को भावना ले भरियेको बैनीको माया। सब्द गित निकैराम्रो। जयनेपाल 🙏🙏
@rajanbajgain1145
@rajanbajgain1145 2 года назад
सारै मार्मिक । धन्यवाद b b दा ,aaushma baini,rachana baini. ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@bbanuragee
@bbanuragee 2 года назад
thank you so much
@lokmansingdan657
@lokmansingdan657 2 года назад
दाजुहरुको सम्झनामा लेख्नु भएको गीत साह्रै मार्मिक लाग्यो । हजुरको दाजुको स्वर्गमा बास होस साथै हार्दिक श्रद्धाञ्जली ।
@cristinakrk.1310
@cristinakrk.1310 2 года назад
मिर्तात्माले शान्ति पाओस,बहिनिको अझ उत्तरोत्तर प्रगतिको कामना ,मार्मिक रचना आँसु थामिएन,
@multiang1981
@multiang1981 2 года назад
जति पटक हेरे त्यति नै पटक आँसु आउँछ मेरो , सबै टिमलाई धन्यवाद अनि गीत लेख्ने बहिनीलाई सोखहरु शक्तिमा प्रधान होस् ।
@tekkaucha6771
@tekkaucha6771 2 года назад
बहिनी रुएको देख्दा मेरो आँसु थामिएन😢😭। बहिनीलाई यो गितले धेरै धेरै हौसल्ला प्रदान गरोस् कामना गर्छु🙏🙏
@parshuramrai8994
@parshuramrai8994 2 года назад
साच्चिकै मन छुने र वास्तविक घटनामा आधारित मार्मिक तरिकाले नै लेख्नु भएको रहेछ हो बधाई छ !
@somtamang6941
@somtamang6941 2 года назад
badae xa didi hjrlae deraiderai bastabmaa yo gitle mero man xuyo agami dinko utarutar pragatiko kamanaaa xaaaa didi hjr laeee....
@sarmilakattel2645
@sarmilakattel2645 Год назад
सबै गित सून्न लाई रूएरनै समय बित्यो 😭😭😭😭सून्दा यतिसम्म गारो भयो। गित रचना गर्दा कति रूनू भयो होला बहिनी। सारै मन छोयो।
@praptistha9425
@praptistha9425 2 года назад
आहा कति मार्मिक शब्द 😓आँसु नै थाम्न गारो 🤗😶
@gobindathapa9661
@gobindathapa9661 2 года назад
गितको शब्द शब्दमा दम छ स्वरको त के कुरा गरु,मनै छोयो,रचना नानू सहित होल टिमलाई सफलताको कामना दामी लाग्यो👍️🙏🙏🙏
@basantachhetri3788
@basantachhetri3788 2 года назад
मन मुटु छुने शब्द साथै रचनाको आवाज सुनमा सुगंध
@palchhangyonzon5969
@palchhangyonzon5969 2 года назад
समुद्र भन्दा गहिरो हिमाल भन्दा अग्लो यी शव्द को भावहरूभडन्न गर्नु गाह्रो छ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ 🌹🙏🌹
@pareshpai5672
@pareshpai5672 Год назад
I am from India. I understand the feelings behind this song. I must say the lyrics, music and singing have become one soul. Great work Mr. Anuragee Sir🌹Both Ayushma ji and Rachana ji have amazing talent and the musicians are outstanding! This is heart touching music !!
@krishnarumba4395
@krishnarumba4395 2 года назад
सारै मन छोयो आफ्नो दाइ गुमाउनु पर्दाको पिडामा अति मार्मिक सब्द तयार गरि संगीत द्वारा प्रस्तुत गरिएको रहेछ धेरै धेरै सफलताको सुभकामना बैनी
@shovasubedi2278
@shovasubedi2278 2 года назад
अत्यन्तै मार्मिक गीत ।थामियेनन आँसु।।।
@dayaramuprety917
@dayaramuprety917 2 года назад
धन्यबाद ! मिठ‍ो रचना र गाएक रचना । जयजीव जय जीवन,!!!!!
@romiuk3179
@romiuk3179 5 месяцев назад
में इंडिया से हु उत्तराखंड से। पहली बार मेने ये song सुना तब से मुझे Rachana Riml जी का song सुनता हूं मुझे बहुत अच्छा लगता है ❤❤😊😊
@user-oo9fz9ul8f
@user-oo9fz9ul8f 2 года назад
यो गित सुन्दा आँसु थाम्न सकिएन।सबै तिम लाई हार्दिक बधाई तथा शुभकामना
@boy0140
@boy0140 2 года назад
अत्यन्तै मार्मिक गित सिर्जना अनि रचना बहिनिको कर्णपि्रय आवजमा सुनेर मनै रुवाओ धेरै धेरै बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏🙏
@bhaumikachhetri
@bhaumikachhetri 2 года назад
यो सब्द ले मन रूवायो आफनो दाइ भाई न भय पनि समाज म घटेएका घटना म आधारित छ निकैई मन छुने सब्द लेख्न भयछ धेरै धेरै बधाई छ 😭😭😭😭🙏🙏✍️✍️✍️✍️
@ajnabichy1137
@ajnabichy1137 Год назад
वाह ! मनछुने गीत गीतको रचनाकार र रचना बहिनी लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !
@ommagar5807
@ommagar5807 2 года назад
मनै छुने सप्द धेरै राम्रो लाग्यो गित सबै तिम लाई बधाई छ धन्नेभाद
@suryaprasad6009
@suryaprasad6009 2 года назад
गीतको शब्द सुन्दा आँसु थाम्नै सकिन । रचना छोरीले साह्रै न्याय गरेर गाइन । आयुश्मा बैनीलाई लाखौंलाख धन्यवाद यति मार्मिक शब्द बुनेर हामीलाई दिनुभएको लागि । 💖💖💖💖💖
@sangambasnet4787
@sangambasnet4787 2 года назад
Heart touching
@dilranamagar7553
@dilranamagar7553 2 года назад
कस्तो बिहानै रुवायो यो गीत ले ❤❤
@laxmikumarshrestha2481
@laxmikumarshrestha2481 11 месяцев назад
आयुस्माको गितलाइ जुन संगीत दिनु भयो अनुरागी ले त्यसलाई यति मीठो भावमा डुबेर न्याय दिएकोमा रचनालाई धन्यवाद खुशी लाग्यो!्
@reenarai3720
@reenarai3720 2 года назад
हैट बिहान 2 नै यो तिहारको मुखमा रुहायो यो सब्द संगीतले अझैं स्वरको कुरै नगरौं wow👌🙏
@thaneshwarpandey8180
@thaneshwarpandey8180 2 года назад
violen प्रयोग भएको भय गित अझ मार्मिक हन्थयोकी, धेरै राम्रो
Далее
How Many Balloons Does It Take To Fly?
00:18
Просмотров 33 млн
RACHANA RIMAL॥NEW NEPALI SONGS~2020~TAL MUSIC॥
1:31:41
Оцените переход от 0 до 10🤣
0:14
Walking can get boring 😎
0:25
Просмотров 12 млн
Будет весело…
1:01
Просмотров 4,2 млн