Тёмный

अधिवक्ता नेपाल र कोइरालाको खुलासा: राष्ट्रपतिको बोल्ड कदम, ओलीको जयजयकार, प्रचण्डको प्रतिवाद 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 62 тыс.
0% 0

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Kedar Koirala & Swagat Nepal
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#kedarkoirala #swagatnepal #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Опубликовано:

 

11 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 162   
@govindabogati3523
@govindabogati3523 23 дня назад
एकदमै सहि विशलेण स्वागत नेपाल ज्यु ,सम्मान छ 🙏😊 पढेलेखेका मान्छे को पारै अलग
@DhanaMaya-tc1hu
@DhanaMaya-tc1hu 23 дня назад
स्वगत नेपाल ज्यूँ स्वगत छ ताईंको विचार लाई
@user-pq4ol8fc3u
@user-pq4ol8fc3u 23 дня назад
स्वागत नेपालको तर्क बौद्धिकता सार्है मन पर्यो ।अर्को सर कुनै पाटिको झोले हुनुपर्छ ।
@rewatipandit8668
@rewatipandit8668 23 дня назад
स्वागत नेपालज्यू नमस्कार हजुरहरू जस्तै सक्षम व्यक्तिले देश बचाउने र यी भ्रष्टाचारीलाई अन्त्य गरेर जेल खोज्नेतिर लाग्नुपर्यो।
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 23 дня назад
सही तर्कसंगत छ स्वागत नेपाल जी को
@ramjigautam2405
@ramjigautam2405 23 дня назад
स्वागत नेपाल को कुरा ठिक छ अर्को चाहिँ पार्टीको झोले नै हो र तेस्तै कुरा गरिराछ
@SudipSharma-xl2sm
@SudipSharma-xl2sm 23 дня назад
वरिष्ठ अधिवक्ता स्वागत नेपालले राजनैतिक पार्टि हरुको बारेमा राखेको तथ्यगत बिचार र नेपालको सम्बिधानिक सर्मचना बारेमा उहाको धारणा सुनि सुसूचित हुनु पाएकोमा उहालाइ धेरै धेरै धन्यबाद छ । आफु अनुकुल बनाउने भत्काउने खेल - लुटन सके लूट । देशको हबिगत देखेर मलाइ 84 को चुनावमा पार्टिगत उठने कथित नेताहरुलाइ भोट हाल्न मन छैन । सबै पार्टी संग बितिष्णा र क्षोभ छ । हाम्रो देश नेपालमा बालेन शाहले भने झै साच्चिकै नया मान्छे र स्वागत नेपाल ले परिकल्पना गरेको शासकीय स्वरुप छिटै आउछ किनकी राजनैतिक पार्टीहरुले आफनो नैतिकता गुमाइ सके अब यिनिहरुको पापको पराकाष्ठा भइ सक्यो। कुन दिन नेपालीहरुले यिनिहरुको हरहिसावको खाता खोल्ने छन र सडकमा लतारिने छन । त्यो दिन अब टाढा छैन ।
@keshavoli1261
@keshavoli1261 23 дня назад
नेपाल काे भनाई ठिक
@bhaskardc9979
@bhaskardc9979 23 дня назад
केदारको तर्क काङ्ग्रेस एमालेको दानापानी खाएको जस्तो कुतर्क धुलमुले लाग्यो, सत्य तथ्य लागेन।
@BCRaai
@BCRaai 23 дня назад
Swagat Nepal Jyu you are a Master, Strong statement,,
@sudarshantiwari7730
@sudarshantiwari7730 23 дня назад
स्वागत नेपाल तपाईंको बिश्लेशन धेरै राम्रो छ ,उच्च सम्मान
@kingoftheheavens3331
@kingoftheheavens3331 23 дня назад
जुनसुकै धारा बाट बनेपनि बन्ने स्वाठहरु को स्वर्ग नै हो
@DhanaMaya-tc1hu
@DhanaMaya-tc1hu 23 дня назад
100% right सवागत सर
@user-pk4et3kn9d
@user-pk4et3kn9d 23 дня назад
यो रास्ट्रपति विरुद्ध अदालत जानुपर्छ यो रास्ट्रपति कंग्रेस एमालेको कार्यकर्ता जस्तो भयो ।
@shambhushah2112
@shambhushah2112 23 дня назад
17 hajar ko hatiraya mawobadi party Lai desh bat bahiskar garum ❤ congress yemale mawobadi mukta Nepal banau 🥰
@Sedona129
@Sedona129 23 дня назад
swagat nepal☝☝☝☝☝☝
@asishrana200
@asishrana200 23 дня назад
स्वागत नेपाल ज्युको भनाई सही लाग्यो।
@surajbogati9484
@surajbogati9484 23 дня назад
स्वागत नेपाल जीकाे बिश्र्लेषण सधै स्वागत याेज्ञ हुन्छ !
@diliprai1516
@diliprai1516 23 дня назад
स्वागत नेपाल सरकाे सटिक विश्लेषण ।।।
@OmcarsurazCdy
@OmcarsurazCdy 23 дня назад
Salute to you Swagat sir you are right 100%
@rekharana1006
@rekharana1006 23 дня назад
Yes 👍 yes 👍 yes 👏 Thank you 🙏 Swagat Nepal Sir 🙏🙏🙏🙏🙏
@jawansinghtamang
@jawansinghtamang 23 дня назад
स्वागत नेपालको विश्लेषण 100% सही लाग्यो, वास्तबमै यो व्यवस्था अन्त्य हुन जरुरी छ।
@dewakirai4940
@dewakirai4940 23 дня назад
I like saugat sir ❤❤❤❤ur great
@hariprasadlamichhane1796
@hariprasadlamichhane1796 23 дня назад
स्वागत सरकाे कुरा ठिक छ । काङ्ग्रेस काे मलजलबाट हुर्किनुभयकाे राष्टपति ज्युले अपाेजिसन दल अथवा एमालेकाे नेता लाई प्रधानमन्त्रि बन्न सिफारिस गर्नपरेकाे याे कस्ताे रामराे अबस्था मनकति अमिलाे भाकाेहाेला हेर याे नेपालकाे गयगुजरेकाे काम नलाग्ने राजनिति नेपाल र नेपालि जनतालाई काम छैन ४६ सालदेखि सारै दुखपाए जनताले देश छियाछिया भैसक्याे ।
@gurungsidartha6275
@gurungsidartha6275 23 дня назад
Swagt sir.👌
@ChhatraRaj-sg7sn
@ChhatraRaj-sg7sn 15 дней назад
200% स्वागत नेपाल 🙏🙏
@user-wp5dy8lo2z
@user-wp5dy8lo2z 23 дня назад
Yo kedar vaneko emale ko jhole raexa yesta jhole tw adibakta xan hamro nepalma yo swagat nepal jasto hunu parxa
@user-nt3fr6wj8l
@user-nt3fr6wj8l 23 дня назад
सारै चीत्त बुझ्यो स्वागत नेपाल ज्युको प्रशङ्ग तर्क ।
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 23 дня назад
नाम को मात्र अधिबक्ता केदार ज्यु छलफल गर्न आउदा संबिधान नपढी अनअन गनगन गर्न आउनु ठिक भएन। प्रधानमन्त्री प्रचण्ड ले बिस्वास को मत लिन्छु भन्दा कुन धारा उल्लेख गर्नु भाछ त्यसमा के छ पढेर बुझेर छलफक गर्न आउनु।
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 23 дня назад
जनता बाट प्रत्यक्ष कार्यकारिणीको लागि जानलाई बाटो के त स्वागत जि ,
@minprasadadhikariusefulinf8380
@minprasadadhikariusefulinf8380 23 дня назад
संविधान संशोधन वा मासु रक्सीमा नबिक्ने जन्ता मिएर आन्दोलन गर्नु पर्छ।
@user-re2tc7cq6k
@user-re2tc7cq6k 23 дня назад
Good swagat sir
@kamalbhandari8825
@kamalbhandari8825 23 дня назад
हलो विद्वान स्वागत नेपाल दाजु अस्थिरता अराजकताको जड भ्रष्ट संसदीय ब्यबस्थाका विरुद्ध र प्रत्यक्ष निर्बाचित कार्यकारी ब्यबस्थाका पक्षमा मेचीदेखि महाकाली सम्म ब्यापक बहस चलाउनुस भेडा जनतालाई बुजाउनुस सम्झाउनुस
@maheshkumarbohara
@maheshkumarbohara 23 дня назад
स्वागत नेपाल लाइ देश बेचुवा शेरे मनपर्छ
@shivaharichauhan2053
@shivaharichauhan2053 23 дня назад
ढिलो भयो 76 दुई धार 3 गहि हाल्नु पर्छ
@tekbdrsawad728
@tekbdrsawad728 23 дня назад
स्वागत नेपालको तर्क 100 % ठिक छ
@vuwanlama6918
@vuwanlama6918 23 дня назад
Kedar jyu party ko jhole rahexa awagat nepal is great
@karanrai9302
@karanrai9302 23 дня назад
नेपालकाे सत्ता भ्रष्टाचारकाे मुद्दा संग ब्लाकमेल गर्ने सत्ता हाे। स्वाभिमान वीर नेपालीहरुले परिकल्पना गरेकाे नेपालकाे संविधान र राजनिती के यस्ताे हाे। यस‌ैले खायाे खायाे बाजेहरुले खायाे।🎉
@Dhondub
@Dhondub 23 дня назад
भ्रष्टाचार गरेर जितेको चुनाव भएसम्म यी नालायक नेताहरु हटदैन। हिन्दु शासन देखि अहिलेसम्म भारु बाट चलेको देखिन्छ।
@user-df7fl8wq1g
@user-df7fl8wq1g 22 дня назад
सबैको जय होस , प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ,राष्ट्रपति चुनियोस
@narayansharma5617
@narayansharma5617 23 дня назад
स्वागत नेपाल असल 🙏
@HP_Dogra
@HP_Dogra 23 дня назад
१००% नेताहरु भ्रष्ट हुन् । साना दलका नेता त झन् दलाल नै साबित भैसके। नेपाल मा अब दुई वटा मात्र राजनीतिक दल भए राम्रो। कांग्रेस एमाले का भ्रष्ट नेता हरु छिटै मरुन, गतिला ईमानदार नेता ले कांग्रेस एमाले को नेतृत्व सम्हालुन।
@rajendrapokharel5987
@rajendrapokharel5987 23 дня назад
प्रभावशालीको पगरी लगाइदिने अधिकार यहि पत्रुकारलाइ रहेछ।
@mangallamaofficials5364
@mangallamaofficials5364 22 дня назад
अधिभक्त स्वागत नेपाल जि सहि कुरा लाग्यो
@himpun2082
@himpun2082 21 день назад
Great swagat
@deepakkhadka7534
@deepakkhadka7534 23 дня назад
काले काले मीलेरखाऊ भाले
@sandeepbhandari3116
@sandeepbhandari3116 23 дня назад
Swagat jee ko tarka, vanai sahi 6a, tyo arko lai chahi khedaona hau...
@lavmanandhar276
@lavmanandhar276 23 дня назад
10 aula jode swagat nepal g. Yo ho jawaf arthat jaankari garaunu vako ma.
@NepaliChoice
@NepaliChoice 23 дня назад
NGO को पैसा खान तयार छ स्वागत नेपाल।
@prahaladthapa7961
@prahaladthapa7961 23 дня назад
NGO को पैसा पार्टी र त्यसका दलालले खाने हो रत बिदेशी भारी बोकेर देश र जनताको चिर हरणमा रमायका छन ।
@rkchhetri6234
@rkchhetri6234 22 дня назад
सबै बाउन रहेछ्न न्यायलय अनि कहा गतिलो न्याय पाउँछन् जनता ले यी राणी को बान हरु ले जता पनि कुरा बङ्ग्याउछ्न।
@dashrathmangola6974
@dashrathmangola6974 23 дня назад
स्वागत नेपालहरु देशमा अस्थिरता आए आफू पपुलर हुने हुंदा देशमा अस्थिरता चाहन्छन अरु देशको इनलाइ केही चिन्ता छैन
@nepalipeter8391
@nepalipeter8391 23 дня назад
Good
@ananathsapkota2032
@ananathsapkota2032 23 дня назад
नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन् अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ?
@NabinSays__
@NabinSays__ 23 дня назад
संविधानको वृहत ज्ञान केदार मा रहेछ ! कुरा चुरो गर्नुभयो, धन्यवाद
@PashupatiAdhikari-vt9yn
@PashupatiAdhikari-vt9yn 23 дня назад
यो धमला किन बुरुक्क बुरुक्क भएको?
@devthapa4624
@devthapa4624 23 дня назад
1. वर्तमान राष्ट्रपति दलबाट प्रभावित छन्। 2. उदाहरण हो नागरिकता विधेयक यसमा लाजमर्दो हस्ताक्षर भएको छ. 3. यो संविधानले अत्याधिक मात्रामा लुट गर्ने हरु लाई छुट दिने व्यवस्था रहेको छ. 4. लुट गर्न पाउनुपर्छ भन्नेहरूले संविधानको पक्षमा बहस गर्छन् भने लुट गर्न हुँदैन भन्नेहरुले संविधानको विपक्षमा बहस गर्छन्. 5. यो संविधानको कारणले जसले जे गर्दा पनि हुने भएकोले यो देशको हालत बेहालत भएको छ।
@rameshsapkota2848
@rameshsapkota2848 23 дня назад
Sagwat Nepal Ko kura thik cha arko chai kun party Ko jhole raixa ?
@padambiswakarma8042
@padambiswakarma8042 23 дня назад
अनि अदालत गए पनि न्यायधिश कस्का हुन नि?
@ajaymuktan162
@ajaymuktan162 23 дня назад
Muji Patrukar. 12 Bhai Muji. Kaju Muji Dhamala. Murra Muji 🐃🐃😂😜🤪🤣🐃🐃🐃🐃
@buddharatnamaharjan2364
@buddharatnamaharjan2364 23 дня назад
कानूनमा नाै िसह भयकाेले देश िबगारीयाे नेताहरूले
@madanadhikari2175
@madanadhikari2175 23 дня назад
स्वागत नेपाल अडबाङ्गे रहेछन् भन्नेकुरा उनकै मुखारबृन्दबाट सुन्न पाइयो।
@bhaktathapa263
@bhaktathapa263 23 дня назад
Swagat ji ko dalil sahi ho. prashna ko pradhanmantri hunxa bhanne hoina. Prakriya ke hune bhanne ho.
@padamtimalscina9141
@padamtimalscina9141 23 дня назад
सिमलताल वर्षे खोलामा पुल नबनाइ बाटो बनाएर देस र जनताको माया नभएका बाडि चुडि पालैपलो खाने यि तिन नेताहरु हुन यिनका कुरा नगर्दा हुन्छ।
@tulasitara9255
@tulasitara9255 23 дня назад
Congress एमाले ले यस्तो भन भनेर पठाए जस्तो x यसलाई
@diwakarsharma4254
@diwakarsharma4254 23 дня назад
Yo koiralo ko address naam ramro sanga lekhera rakhnu hai swagat ji bholi balen aye bhane,esko sampati janch garnu parchha.
@Hari-nv8qc
@Hari-nv8qc 23 дня назад
दुवै संस्थापन पक्ष हरु एक ठाउँ मा आई सके पछि, आन्दोलनरत पक्ष को माग पूरा हुने वातावरण बनेको हो या यस्तो वातावरण बनाइएको हो?
@shankarbudhathoki2132
@shankarbudhathoki2132 23 дня назад
ja ai ja
@vishwanathacharya5997
@vishwanathacharya5997 23 дня назад
जनताले अस्विकार गरेका राष्ट्रियसभामा ताननीय हुन्छन् हैनर ?
@bhimbhurtel2293
@bhimbhurtel2293 23 дня назад
देस बिगृयकै यस्ता जान्ने ले गर्दा पनि हो।।
@gyanendrasunar9068
@gyanendrasunar9068 23 дня назад
स्वागत नि के कुरा गर्छन अब 3 मा नभय 4 अनि लास्टमा 5 नभय के सम्सद भङ्ग गर्ने हाे फेरि
@karansingh208
@karansingh208 23 дня назад
Swagat Nepal is great❤
@Santoshdarnal-jl3gc
@Santoshdarnal-jl3gc 23 дня назад
Yo mug chor ho swagat
@uddhabkarki5324
@uddhabkarki5324 23 дня назад
केदार कोइराला को भनाइ सहि छ तत समयमा मात्र धारा ३ मा जान्छ धारा १०० को उपधारा २ बमोजिम बिश्वास को मत लियको छ धारा ३ मा जानलाई धारा ७६ को उपधारा ४ बमोजिम बिश्वास मत नपाय मात्र धारा ३ मा जानी हो
@user-mh8iq4ki2e
@user-mh8iq4ki2e 23 дня назад
अपराधी हरु देश खाने नै हो जो भय पनि हामी लाइ के ।पाउनु छ
@film1.3msubscribers77
@film1.3msubscribers77 23 дня назад
Teso bhaye 76(3) kina chaiyo
@gagansinghmagar
@gagansinghmagar 23 дня назад
एक पटक संविधानकाे धारा ७६ जनताहरूलाई राम्ररी जानकारी गराई दिनु । धारा ७६(२)अनुसार ओली प्रधानमन्त्री बन्न कुनै छेकथुन गर्दैन ।
@birendrathapa4931
@birendrathapa4931 23 дня назад
Kp ओलि लाई देख्नै नमान्ने स्वाठ स्वागत नेपाल
@user-jo9uu5ph4q
@user-jo9uu5ph4q 23 дня назад
Kedar bhanne kun jantu ho
@neeshamkhadka
@neeshamkhadka 23 дня назад
जो सुकै प्रधानमन्त्री बन मुजि हरु हामि लाइ के फरक हुने हो र जो बने पनि 😏
@sachinkhadka7847
@sachinkhadka7847 23 дня назад
गणतन्त्र भन्दा पन्चायत ब्ववस्था नै धेरै राम्रो थियो । अब फेरि कडा पन्चायत शासन लागू गरि राजा र सेना ले शासन चलाउने बेला आएको छ। अहिले ब्ववस्था मा छाडापन, भ्रष्टाचार , घुस्खोरी , बैदेशिक हस्तछेप , अबिकास अत्ति भो
@bishnupanta9992
@bishnupanta9992 23 дня назад
केदार सर काग्रेसकाे हाेकी एमालेकाे कायर्कता हाे त
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 23 дня назад
कालाे कांग्रेस काे
@assbahadurbahadur8628
@assbahadurbahadur8628 22 дня назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 23 дня назад
ए धमला के पत्रकार गर्छ हो धाराबाट कहिले पानी नै आउँदैन त नि पानी नआउने धाराको के काम बन्द सधैं बन्द भइराखेको धारा धारामा सधैँ दूषित पानी मात्र आइरहेको छ। स्वागत नेपालले भनेको सही छ। शुद्ध पानी ल्याउनुपर्छ
@sajanrokaya744
@sajanrokaya744 22 дня назад
कसले गर्यो ओली को जयजय कार बौला jpt bolchas
@parbeshmagar7754
@parbeshmagar7754 23 дня назад
स्वागत नेपाल जय होस!कोईराला त पार्टीको झोले हो यस्को के कुरा सुन्ने👎️👎️👎️👎️👎️👎️👎️
@miss-zq9yp
@miss-zq9yp 23 дня назад
होइन नेपालको कानुन पनि कस्तो हो एउटा वकिल ले मिल्छ भन्ने अर्को वकिल ले मिल्दैन भन्ने ।
@ranbahadurbk148
@ranbahadurbk148 23 дня назад
नेपाल मा कर्मचारीतन्त्र एमाले काङ्ग्रेस को अदालत उनैकोछ माफिया हरूउनैको छन् भ्रष्टाचारी उनैकाछन टोटलमा देशलाई खोक्रो बनाउने जिम्मेवारी यिनीहरू कै हो
@shitalkhanal6853
@shitalkhanal6853 23 дня назад
हो हो डाका हरु को लागी सक्दो सहयोग हुने भो स्वगत सहरको भनाइ ठिक हो अब जनतालाई दुःख पाउने भयो आफ्नोै कारनले
@ranbahadurbk148
@ranbahadurbk148 23 дня назад
संसदीय बेपस्था गयौं भने एमाले काङ्ग्रेस का कार्याकर्ताले देश लुट्ने ढोका बन्द हुन्छ
@shambhushah2112
@shambhushah2112 23 дня назад
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰😘
@romankarki6323
@romankarki6323 23 дня назад
केदार कोइराला भन्ने महाझोले जस्तो लाग्यो !! मेरो निजि बुझाइ है !!तिमी जस्ता झोले बौद्धिक भए पछि कसरी बन्छ देश
@sabritisubedi3880
@sabritisubedi3880 23 дня назад
Chherne gari kina chichyako dhamala ji
@ikshita4162
@ikshita4162 23 дня назад
Janta pani educated hunu pareo ni hajur ek glass raxi ko lagi chunab ma vote halchan tei vaera kedar san ko kura milen
@manbam8282
@manbam8282 22 дня назад
Partakar sir tapai lie thaha xain nepal ma kasle k k gareko xa aajai bhanu hunxa kp ko Jaya jayakar kasto tapai hai Hernu na tapai sani nani babu lie ni thaha xa tapai kina yastai bolnu hunxa
@neeshamkhadka
@neeshamkhadka 23 дня назад
यो स्वागत भन्न्ने भाते । यो पनि भएन त्यो पनि भएन । यो पनि गलत त्यो पनि गलत । तर म सहि भन्न्ने भतुवा हो । एस्को अनुहार हेरेर त अब झापा मा 100 मत पनि आउदैन 😅
@dilliramgiri524
@dilliramgiri524 23 дня назад
aba nepalma pratkxiya nirbachit karya kari pramukh huna sambidan banau. Yo nepali jantako chana ho jay balan
@yubapoon8197
@yubapoon8197 23 дня назад
सम्भावना नै सम्भावना भाको देशमा चोर नै चोर नेता र तिनका झोले हरु अनि बिकाश ??
@ekbdrgurung6295
@ekbdrgurung6295 23 дня назад
kedar sirlai congress yemaale ramrai padhayeko rahexa jhola chahi nikai bhaari chha jasto chha
@tamsomai-rp3bu
@tamsomai-rp3bu 23 дня назад
यो सर्कार बने पनि देश बिकास हुदैन यो दुई जान खतेले भ्रास्तारी गर्ने हो
@sanjibjungrana2776
@sanjibjungrana2776 23 дня назад
nyayako kanun ko kura cha nagare hunxa garib janta ra nimukha lai matra ho kanun? kati bhrasta neta lai kanun lago ahile samma k herera baseko xa nyayalaya kanun yesto deshma kanun nyayako kura garxou
@asvink5657
@asvink5657 23 дня назад
Kedar koirala timi Pani party ko jhole ho bhanera suneko . Wastabik k ho koirala ?
@user-gi5kl8xn1w
@user-gi5kl8xn1w 23 дня назад
झोले रहिछ कोइरालो
@deepcool3436
@deepcool3436 23 дня назад
बिदेशी हरु ले सबै को नियम कानुन सम्झौता गराएर हात खुट्टा बाँधि दिएको छ, भोलि एत्ता उत्ता गर्ने बित्तिकै त्यो समझौता हरु अगाडि पछारि दियो भने चुईक् बोल्ने वाला छैनन् र लड्न त के बोल्न पनि सक्दैन 😂!
Далее
Редакция. News: 128-я неделя
57:33
Просмотров 1,6 млн
Редакция. News: 128-я неделя
57:33
Просмотров 1,6 млн