#balenshah #rabilamichhane #subscribe #share #anuplimbu_official_vlog अन्ततः बालेनले जितेरै छाडे,फिल्मी शैलीमा बजेट पास गरेपछी वडा अध्यक्ष र सदस्यहरु हेरेको हेर्यै_Balen Shah
उपमेयर लाई महानगर बाट फ्याल्न बेला भको जस्तो लागो, उपमेयर सुनिता क्प को झोले हो, so बालेन लाई पडाउदै गरेको देखेको देखियो , तिमी पार्टीको झोलेहरु हो, त्यसैले तिमी झोलेहरुले बालेन लाई सिकाउन ओअर्दैन ल, सुनिता जि, जय बालेन्✊✊❤️❤️🙏🙏
बाले को विरोध गर्ने देश का नराम्रा क्याक्यान्सर हुन पाटी का इामान्दारी झोले हुन , देश का नराम्रा धमिरा हुन् अर्को पटक यस्ता सबै कुपात्र लाइ खरानी बनाउनु पर्छ। देश को सहि काम गर्ने मेयरसाबलाइ नमन।
मेयर साहेब उप मेयर साहेब लाई मेरो मन मूटू बाट करोड करोड को धन्यबाद छ आज म सर र मेम लाई सम्झेर मेरो आखाॅ बाट आसू थाम्न सकिन साच्चै देशमा गरीब दूखी को दिन आयो शोषक गरनेको दिन गयो देशमा खूशीयाली छायो
वालेनलाई रोक्न अव यो देशका शवै दलहरु एमाले,कङ्गरेश,माओवादी,मधेशवादी,राप्रपा शवै मीलेपनी सक्दैनन।नेपाली जनताहरुको एकमात्र नेता वालेन हो र वालेनका लागी देशभक्त नेपाली जनताहरु जे गर्न पनी तैयार छौ।
Balan and Balan TEAM....can't wait to transform Nepal into a peaceful and prosperous nation. I am sure all Nepalese wiILL get UNITED under Balan and Balan TEAM. Please try to bring MORE honest, hardworking and talented people so that we can make SMART Nepal.
शर्मिला परियार कुन पार्टी की हो यो एमाले पार्टी बाट हो जस्तो छ अरूलाई हैसियत सिकाउने परियार को नगर प्रमुख संग बोल्ने हैसियत छैन, तेरा भ्रष्टाचारी नेता कै गुलामी गर अरूलाई हैसियत सिकाउनु भन्दा आफु आफ्नो हैसियत मा बस्नुपर्छ, वाईयात
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤💯 Jay Desh jay Nepal ❤💯 Jay balen Saha sir hajur jay ❤ Hajur le Ateko Ra gareko kary ma har Pal har xedma sath rahanxa..❤❤❤ Chor varaute neta party haruko patan vako Pani chadai herna Ra Sunna paum.❤
बिमा रकम छुट हवश तिर्न नसक्नेका हकमा छानबिन गरी तर सबैलाई छुट दिदा महानगरकाे आर्थिकभार बढछ अनावश्यक छुट र सहयाेग ठिक हुँदैन कि तसर्थ ठुला र सम्पन्नलाई कर साना ,असक्षमलाई भर काे निति राम्रो हाे कि हेरौ त देशको अवस्था।
हैन यिनीहरूले पार्किङ शीर्षकमा खरबौ खरब रकम उठाएर भागबन्डा गरेर खान पल्केका जस्तो छ तेसैले गर्दा कालो पत्रे सडकमा पार्किङ निसेध नै गर्नु पर्छ र ब्यापार घटेको छ भन्छन हामी सामान किन्न जाने ठुलो बाटोमा हिड्दै सामान किनेकै छौ यसरी ब्यापारसग जोडेर पार्किङ नया सडकमा बनाउने कुरा नगरे हुन्छ ।
काठमाडौं नगर पालिका ले फोहोर मैले बेवस्तान मा पैसा किन न छुटेको हो हामी कोठ बल मा बस्ने ले जहिले पैसा उठाउनु पर्ने तर कति उठाउने भन्ने केही छैन मापदण्ड छैन ?😊