Тёмный

अन्तत: कुलमान बिरुद्ध फाइल बोकेर अख्तियार पुगे रमेश खरेल, पत्रकारसंग चर्काचर्की - देखाए प्रमाण 

Onlinetv Nepal
Подписаться 1,9 млн
Просмотров 36 тыс.
50% 1

Опубликовано:

 

24 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 868   
@rajanthapa5352
@rajanthapa5352 2 месяца назад
केपीको हड्डी खाएछन् चोरहरुले ।
@chudalamichhane9848
@chudalamichhane9848 2 месяца назад
याे रमेश खरेलमाथि छानबिन किन न भयेकाे याे पनि पदमा बसेकाे मान्छे हाे यस्लाइ पनि भ्रष्टचारि भन्थे इनिस्पेक्टर हुदा व्यापक हल्लाथियाे।
@rameshgc2637
@rameshgc2637 2 месяца назад
कुलमान लाई छुट छ भस्टचार गर्ने जाठा उहाले देश उज्यालो पारेका छन।
@BaginaTvnepal
@BaginaTvnepal 2 месяца назад
💯 Right❤❤
@trendyromish4789
@trendyromish4789 2 месяца назад
Mula jhole haru, asti samma kunai bhrastachar lai nachod bhanne haru, aja chut haare
@babibidari3942
@babibidari3942 2 месяца назад
उज्यालो नेपालका प्रणेता।।
@Sureshbohara108
@Sureshbohara108 2 месяца назад
Ho ni hjr..❤❤
@nepalijanatakoaawaza
@nepalijanatakoaawaza 2 месяца назад
सहि हो
@hiratamang-v7z
@hiratamang-v7z 2 месяца назад
यो खाते खरेलले आफ्नो गाउँ र परिवारको बेजत गर्‍यो खाते खरेल जय कुलमान❤❤❤❤❤❤❤❤❤❤
@sahilmuskan5274
@sahilmuskan5274 2 месяца назад
Sanghi gunda sanga pic khichera thaa paina chinna kin vane ko rahe xa vane ko balla aja thha vo ramro vane ko harami rahe xa kharel
@BhabaniSapkota-z6o
@BhabaniSapkota-z6o 2 месяца назад
हिजाे माववादिकाे पालाकाे रिस पाेखेकाे हाेला यसलेे सारा नेपाली कुलमानकाे पक्षमा छ जय कुलमान
@sabikamanandhar9405
@sabikamanandhar9405 2 месяца назад
कुलमान घिसिङलाई भगवान मान्न सकिन्छ।
@krishnaprasadupreti
@krishnaprasadupreti 2 месяца назад
याे पनि पागल भयछ
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 2 месяца назад
राम्रो काम गर्ने मान्छेको खुट्टा तान्न खोज्ने मान्छेलाई जिउदै आगो लगाउनु पर्छ अब साथी हरु
@trendyromish4789
@trendyromish4789 2 месяца назад
Mug, bhastrachar garne jo pani hoosh, kasailai xut xaina
@rajbasnet9562
@rajbasnet9562 2 месяца назад
यी कमिसन खाएर उधोगपतिको उठाउन लागेको पैसा नउठावस भनेर भाडभैलो गर्न आएका भ्रस्टाचारिका सुलसुलेहरु हुन यिनिहरुको अनुसन्धानले एले सम्मकै अनियमितता भ्रष्ट कुलमान हुन रे तिम्री मा डाका हो
@happyjointfamily-hq7ss
@happyjointfamily-hq7ss 2 месяца назад
सहि हाेला तर टाईम गलत हाे याे रमेश खरेलकाे राजनिति गर्ने रहर नि रहरमा नै सिमित हुन्छ अब यिनिहरु काङ्ग्रेस एमालेबाट परिचालित छन् नेपाली जनताकाे नजरमा हिराे थियाे अब जिराे हुदैछ रमेश खरेल
@renutamang8625
@renutamang8625 2 месяца назад
रमेश भन्नेमाफटहो तेसैइलेत चुनाप हारेको जन्ता बुझेको छ तेसैइलेभोटनदियको
@SoveeyatGurung-c8j
@SoveeyatGurung-c8j 2 месяца назад
नभएको कुरा गर्ने यी बढी बोल्नेलाइ जेल हाल्नु पर्छ।
@rajbasnet9562
@rajbasnet9562 2 месяца назад
यसको अध्यन एले सम्म कहाँथियो एले आयो यसको पालो यो रमेश खरेल धमिलो पानीमा माछामार्ने वाला हो
@Tikathapa58
@Tikathapa58 2 месяца назад
रमेश खरेलको पनि सम्पत्ति छानबिन होस ।
@PrakashKarki-ly5id
@PrakashKarki-ly5id 2 месяца назад
कुल्मान भ्न्दा अघि आरु कसै ले भ्रष्टाचार गेरेको छैन र आब्सर बादि
@mohnrai9655
@mohnrai9655 2 месяца назад
हो यहि भएर बाहुनहरुलाइ मन नपराको हो राम्रो गर्न खोज्नेलाई तल झारिहाल्छ बाहुनले कहिले देश उभो लागेको देख्न चाहदैन थुक्का
@BishnuPortel-x9c
@BishnuPortel-x9c 2 месяца назад
यस्ले यस्को बुढी किन सर्बजनिक नगरेको हेरम भनेको कस्ती छ
@mirakhadka2496
@mirakhadka2496 2 месяца назад
भ्रष्टाचारीको अनुसन्धानबाट प्रमाण पुर्याय पनि नेपाल र नेपालीहरुले फेरी अध्यारोका दिनहरु ब्यहोर्नु नपरोस
@Dipsapkota731
@Dipsapkota731 2 месяца назад
अराजकतावादी र निरंकुश केपी ओलीको शैलीलाई जसरी पनि परास्त गर्नैपर्छ
@rajeshacharya1257
@rajeshacharya1257 2 месяца назад
यो रमेश खरेल यमाले को झोले रे छ मह काट्ने हात चाट्छ के भो त खाय होला काम गरेको छ त
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 2 месяца назад
You are right
@bishnasharki2371
@bishnasharki2371 2 месяца назад
थुइ चाेर खरेल आफै भ्रष्टचार गर्ने राष्टबादि कुलमानलाइ आराेप लगाउने कुलमानकि जयहाेस नेपालि जनतालाइ उज्यालाे गर्नुभयाे ।
@ramsaranalemagar5254
@ramsaranalemagar5254 2 месяца назад
सबैभन्दा मन पर्ने पुलिस अपिसर आजबाट सबैभन्दा मन नपर्ने भयाे
@Frank-u1y6g
@Frank-u1y6g 2 месяца назад
अनि आफु पुलिस हुदा बुढिलाई सुराकिको‌ लिस्टमा‌ हालेर भष्ट्राचार गरेको कुरा छ त कुन अनुहारले‌ तिमि पेन्सन खादै‌ छौ त लाज छैन पहिले पेन्सन छोड😮😂
@BijayaRai-t4y
@BijayaRai-t4y 2 месяца назад
रमेश खरेलको पनि सम्पत्ति सुदृढीकरण गर्नु पर्छ।
@bhadrabohara5487
@bhadrabohara5487 2 месяца назад
रमेश खरेल पनि ठिक लाग्न छोडेयो ।
@ManojKumarTamang
@ManojKumarTamang 2 месяца назад
यस्लेअफु।पुलिस।म।हुदा।भ्रस्टाचार।गरेको।सम्जेर।अरुले।नि।गरेउकि।भन्ने।सँखा।म।अरुलाइ।दोस।लगई।रहेको।छ।रमेश।खरेल।को।सम्पती।छनबिन।गर्नु।पर्छ।अक्तीयाले।र/२२/अर्ब।बिदुत।को।पैस।नतिर।भन्ने।लाइ।नि।करबाई।हुनु।पर्छ
@jibanlama7557
@jibanlama7557 2 месяца назад
देशमा १८ घण्टा लोडसेडिङ हुँदा चाई कहाँ मुन्टेको थियो मुलाहरु आज एउटा जनजातिको छोराले देशको लागि यदि ठूलो योगदान गरिरहदा सम्मान गर्नु त कता हो कता अझ गिराउन खोज्ने सब झोलेहरु । यदि कुलमानको ठाउँमा आज अरू कुनै उच्च मनिनी जातिको मान्छे हुन्थ्यौं भने नेपाल अझै लोडसेडिङ नै हुन्थ्यौं होला । प्राधिकरण घटामै तर पनि यो झोलेहरु बोल्ने थिएन ।
@SandeshThapa-c3q
@SandeshThapa-c3q 2 месяца назад
एस्ता गतिछाडाका कुरा कस्ले पत्याउने?
@thakurimahendra3588
@thakurimahendra3588 2 месяца назад
पहिलो चोटि कसैलाई गाली गर्न मन लाग्यो थुक्क खरेल । तपाईलाई त्यति फाइलनै बोक्न मन लागेको भए गिरिबन्धु, शरणार्थी का फाइल खोल्न लाग्नु न
@manbirlimbu6043
@manbirlimbu6043 2 месяца назад
कुलमान सुपर हिरो❤
@karsangsherpa9080
@karsangsherpa9080 2 месяца назад
रमेश खरेल बहुलए छ आब यसको फुटेको अँखाले कुल मानलाई भ्रष्टाचारी देखेछ।
@dhaniramshrestha8247
@dhaniramshrestha8247 2 месяца назад
यो खरेल पनि जोकर भयो ! अख्तियार मा पनि केपी को मान्छे प्रमुख भएर बस्या छन् त !
@bhaktaplasadgawtam4601
@bhaktaplasadgawtam4601 2 месяца назад
Tesaile ta yo kharel daka chunap ma gareko Thikka paryo jay hos kulman g.....
@LuharHarisha
@LuharHarisha 2 месяца назад
पहिला पहिला त राम्रै लाग्थ्यो रमेश जी आज भोलि। दलाल kp र सेरे ले खुवाएको छ कि के हो
@Subwaysuffer-b1l
@Subwaysuffer-b1l 2 месяца назад
छानबिन गर्ने हो भने सबै भन्दा ठूलो भ्रष्टाचारी त मलाई यही रमेश खरेल लाग्छ
@aadvidneupane7764
@aadvidneupane7764 2 месяца назад
कुलमान घिसिङले नेपाल उज्यालो पार्यो तिमिहरुले के गरेको छौ ।भुसिया हो
@padamkumal5077
@padamkumal5077 2 месяца назад
जनता को आखा बाट कुलमान भट्टचारी देखिन्न,,,, bhrta भतुवा त रमेस खरेल मैले देखे,,,
@SONIKGHALAN
@SONIKGHALAN 2 месяца назад
पहिला त रमेश खरेल भनेर नाम सुन्ने बित्तिकै कति धेरै गर्व लाग्थ्यो तर अहिले त छ्या यो क्रियाकलाप गरेको देख्दा त घिन लागेर पो आयो त होइन जे जस्तो भए पनि सहिलाई सहि गलतलाई गलत पो भन्न सक्नुपर्छ त
@-Rr1990
@-Rr1990 2 месяца назад
सतिले सरापेको देशमा राम्रो गर्न खोज्नेहरुलाई नराम्रो हुन्छ भनेर अब जनता झुक्किने वाला छैन। जनताको रिसको आगोमा धेरै जल्नेवाला छन्।
@BishnuSunar-e7e
@BishnuSunar-e7e 2 месяца назад
काम कुरा एका तिरा कुम्लो बाेकि ढिकितिरा चाेरहरु यतिका दिन सम्मा कतामेरेका थियो फसाउने काम नगराम
@OnlinetvNepal2015
@OnlinetvNepal2015 2 месяца назад
अन्तत: कुलमान बिरुद्ध फाइल बोकेर अख्तियार पुगे रमेश खरेल, पत्रकारसंग चर्काचर्की - देखाए प्रमाण (भिडियो) ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-WStl1V5Y-V0.html
@TarkRokaya
@TarkRokaya 2 месяца назад
50 करोड रुपैयाँ को मालिक भन्ने रमेस खरेल को स्रोत जागिर होर
@chudamarahatta1198
@chudamarahatta1198 2 месяца назад
यी परिचालित जस्ताे लाग्याे मह काट्नेले हात त चाटि हाल्छन किनकि कुलमानले 18 घन्टा लाेडसेटिङ भएकाे देशमा 24 सै घन्टा उज्यालाे पनि त बनाएका छन नि।जय कुलमन।
@TarkRokaya
@TarkRokaya 2 месяца назад
50 करोडको सम्पति जोड्ने रमेस खरेल नामको तस्कर सम्पति छानबिन हुनु पर्छ
@BinodthapaMagar-nt8lk
@BinodthapaMagar-nt8lk 2 месяца назад
कुलमान घिसिङ ले भष्टाचार गरेकै हो भने पनि म राम्रो ठान्छु किन कि वर्षै देखि लोडसेडिङ झेल्दै आएको जनता लाई उज्यालो नेपाल बन्यो।जय कुलमान घिसिङ 🙏🙏🙏
@kavyaproductionu-tube4107
@kavyaproductionu-tube4107 2 месяца назад
धन्न यसलाई घण्टी चिन्हमा जिताएनछन। गोरु नै पो रहेछ मान्छे त
@Mr.raduhang
@Mr.raduhang 2 месяца назад
यो चोरहरु केपिको तालु चाटे छन। यत्रो देशमा भ्रष्टहरु छन त्यो देखेनन खुब उनीहरुको अनुसन्धानले कुलमानलाई पो भ्रष्ट देखेछन।चोर फटाहाहरु...😡😡
@PharsaGaha
@PharsaGaha 2 месяца назад
खरेल लाई पेट्रोल बम ले हान्ने बेला भोत
@taramanrai7044
@taramanrai7044 2 месяца назад
Kulman always hero timi haru parichalit patraharu hun
@DIYALISUJAN
@DIYALISUJAN 2 месяца назад
अारे भाई धेर थाेर गरेका भएपनि कुलमानले जनताकाे हितमा काम गरेका छन ।
@aadiprai8079
@aadiprai8079 2 месяца назад
अलिकती भएको इमेज पनि रमेस खरेलले पोलेर सके ।बर्सौ देखिको भर्स्ट्चारी नदेख्ने ले कुलमान लाई देखेछ।रतन्धो या मोतिबिन्दु भएर केपि बाको खुट्टामा मालिस गर्न लम्पसार परेछ।वा रमेस खरेल !!
@madhavbudha2453
@madhavbudha2453 2 месяца назад
अबको आदोलन यिनलाई कालोमोसो द्लेर देश निकाल गर्नेतिर जानु पर्छ ।।कति पागलपन कति सतही र खाते
@mahendralama9489
@mahendralama9489 2 месяца назад
भ्रष्टाचार गरेको छैन भने आरोप लगाउने तलाई के छ के सजाइदिने
@AnojAnoj-c3w
@AnojAnoj-c3w 2 месяца назад
RIP kharyal
@sanukanxaghalantamang4045
@sanukanxaghalantamang4045 2 месяца назад
ढुङ्गा मुडा गर्न तयार हुनु पर्यो नेपाली दाजुभाइ दिदी बहिनी ! राडाबानहरुलाई विकास र उपलब्धि मन परेन!
@hemugurung5427
@hemugurung5427 2 месяца назад
नेपालमा राम्रोसँग काम गरि रहेकाे नेता ,सदस्य हरूलाई राेकनकाे निम्ति । भरषटकारि हरूले यस्तो याेजना बनाई फसाउने काम गरिदै छन ।सबै नेपाली जनता हरू हाेसियार हाै,अब सबै जागाै।जय कुलमान🙏जय नेपाल🙏
@narayanojha7784
@narayanojha7784 2 месяца назад
गर गर देशकोलागि केहि गरौं भन्ने कुलमान बालेन सबैलाइ गर किनकि उनिहरु लाइ उठ्ननसक्ने बनायो भने मात्र तिमिहरुको चुसि खाने दिन आउछ
@AmanThapa-wf8re
@AmanThapa-wf8re 2 месяца назад
हावा तरिकाले बोल्न पाइदैन । प्रमाण छ। तिमी पनि खासै देश्को लागि राम्रो काम गर्ने मनछे त होइन हो ।
@followme9056
@followme9056 2 месяца назад
रमेश खरेललाई रामै मान्छे मान्थे तर आज आएर थाहा भयो । बिकास नचाहने मान्छे रहेछ । यो खरेलले चुनाव नजितेर ठिक भयो । जनता कुलमानको साथमा छन सक्छौ भने कुलमान सङ्ग चुनाव लडेर हेर त को कस्तो घाम र पानी छर्लङ्ग छ ।
@peacepangs1210
@peacepangs1210 2 месяца назад
कुलमानले अर्बौं भ्रष्टाचार गरेको भएनी छुट दिन नेपाली जनता तयार छ। उज्यालो नेपालको पिता हो कुलमान। यस्ता झारपातहरु कुलमानको नाम लिएर चर्चा कमाउन तल्लिन छ।
@hemantkattal9556
@hemantkattal9556 2 месяца назад
सुरुवात नै गर्ने हो भने किन कुलमान ठुलै माछा समाउ न पहिला सकछोेै सक्दैनौं किन भने तिमीहरू के पि बाट परिचालित छोै।
@RabiLama-fd6ym
@RabiLama-fd6ym 2 месяца назад
रमेश खरेल जस्तो मान्छेले एक नम्बरको भ्रष्टाचारी कुल मान घिसिंहलाई देखेछन्, दुर्भाग्य आफ्नो नामको आफैँ बेइज्जत गरे
@RaviDai-y2r
@RaviDai-y2r 2 месяца назад
पद,पैसाको आशामा रमेश खरेल द्वारा परिचालित गरि कुलमान लाई फसाउन खोजिदै छ।
@ramshrestha8934
@ramshrestha8934 2 месяца назад
Thik chha. Andolan ko aago ko jhilko estsi murkha haruko harkat bata suru hunchha. Support Kulman Gishing the man who saved us from load shedding.
@devthapa4624
@devthapa4624 2 месяца назад
यो खरेलले भ्रष्टाचारी नेपालमा एउटै मात्र देखेछ है! यस्तो मान्छेलाई कसले कुन चाहिँ पार्टीको मान्छे ले आइजीपी दियो?
@prambhattarai1280
@prambhattarai1280 2 месяца назад
माओबादि जन आन्दोलन को रिसअहिले आएर कुलमानसिङ माथी पोख्दैछ।रमेश खरेल देशका लागी घातक हो
@devthapa4624
@devthapa4624 2 месяца назад
एआइजीपी खरेल पशु यस्तो थियो भने किन पहिले नल्याएको त? यो पनि भ्रष्ट नै भएर रासोपाले निकालेको रहेछ।
@lawrencenongrum3119
@lawrencenongrum3119 2 месяца назад
कुलमान लाई आरोप लगाउने जति छन त्यो पार्टी ले पहिले भएको भ्रष्टाचारि को नाम किन नलेको ।
@dillirajpokhrel952
@dillirajpokhrel952 2 месяца назад
यो रमेश पनि बौलाएँ छ! भष्ट्रचारी को बचाउने प्रयास गरेँ को होला ।कुलमान तेसै दोषि भए साच्चिकै मान्छे चाहिँ को?
@sahilmuskan5274
@sahilmuskan5274 2 месяца назад
देश लाई उज्यालो बनाउने अनि नेपाल विद्युत लाई अर्बौं फाईदा गर्ने लाई मुद्दा हाल्छ
@kumarsedai9277
@kumarsedai9277 2 месяца назад
यस्तो मान्छेले अस्ति बारा बाट चुनाब जितेको भए के हालत हुन्थ्यो होला।धन्न बाराका जनता दुरदर्शि रहेछ्न।
@TaraDigital
@TaraDigital 2 месяца назад
अरू भ्रष्ट नेताहरूलाई मुद्दा हाल्ने आट छैन । तिमिहरू एक सच्चा ईमानदार कर्मचारीलाई फसाउन खाेछाैं डाम्नाहरू, कति पैसा दिएकाे छ बिक्याे यी पनि 😢
@kalpanapaudel299
@kalpanapaudel299 2 месяца назад
देशमा यो उज्यालो चै के तिम्रा बाजेले ल्याएको हो। यिनले पनि जनता लाई सुख भएको देख्न सक्दैन रहेछन ।
@HomPrasad-m9g
@HomPrasad-m9g 2 месяца назад
याे रमेस खरेल भन्नेकाे पनि दिमाग खुस्केछ युवराज सफलकाे जस्ताे अरुकसैलाइ देखेनछ र कुलमानलाइ मुद्दा हालनगकाे कुलमानलस छाडेपछि लाेडसेटिङभाे भने एसकाे जबाफ रमेस खरेलले जिम्मा लिनुपर्छ
@balkrishnagurung5690
@balkrishnagurung5690 2 месяца назад
जमाना जफत भएको यीनको हालत जनताले बनाएको हो किनकी खरेलको सम्पतिको छानबिन तुरुन्त हुनुपर्छ किनकी ब्रीफकेश बोकेर पुलिस बढुवाको लागि नेताको घर धाउछ खरेल कति पटक धायो यो देशको भ्रष्ट नेताको घर खोजिको बिसय हुनुपर्छ।
@nirmalachhetri1185
@nirmalachhetri1185 2 месяца назад
हाम्रो लागी कुलमान खरेल भन्दा लाखौ गुना राम्रो मानिस हुन त्यसैले खरेक नभुकेकै बेस
@DipakShrestha-bs6ny
@DipakShrestha-bs6ny 2 месяца назад
भ्रष्टाचार गर्नि सबैलाइ कर्बाहि हुनुपर्छ
@BOKA_GAMER4
@BOKA_GAMER4 2 месяца назад
Napis rames kharel
@binitamaharjan4771
@binitamaharjan4771 2 месяца назад
कुल मान ले भ्रस्टाचार गरेको भये जेल हाल्नु पर्छ नत्र रमेश खरेल लाई कोच्नु पर्छ
@balkrishna3249
@balkrishna3249 2 месяца назад
यो खरेल लाई मानसिक अस्पताल मा भर्ती गर्न अनुरोध गर्दछु। जय कुल्मान
@pradipvlogs.tikapur
@pradipvlogs.tikapur 2 месяца назад
साला चोरहरु आफुले चोरी गर्छ राम्रो गर्नेको खुट्टा तान्ने काम गर्छ रारीको बान।😡😡😡😡😡😡
@iambee6062
@iambee6062 2 месяца назад
जसले नेपाल उजेलाे बनायाे,पानसखरब मा गयकाेला पलस खरबमा परायाे उहीँ भषटचारि,बिगतमा के भयकाे थियाे हबिगत पराधिकरणकाे गरने भय ताे लियर अाउ।
@bhimsenkhadka5478
@bhimsenkhadka5478 2 месяца назад
उजुरी गर्दैमा अपराधी भइदैन! कुलमान सत्य छ्न भने डराउन जरुरी छैन!
@narayandevkota
@narayandevkota 2 месяца назад
भ्रष्टाचार प्रमाणीत हुने प्रमाण हरु नभै त्यसै हावामा भ्रष्टाचारी भनेर भएन प्रमाण चाहियो
@nishashrestha7509
@nishashrestha7509 2 месяца назад
कुलमान जस्तो अन्धकार बात उज्यालो नेपाललाई पुर्याउने ब्यक्तिलाई आरोप लगाउने रमेश खरेल भन्ने जन्तु लाई हार्दिक श्रद्धाञ्जली 🇳🇵🇳🇵💐💐💐💐 सबै दलाल भ्रष्ट रास्ट्रघाती देखी होशियार 🇳🇵🙏🙏
@YegyaRajOli
@YegyaRajOli 2 месяца назад
रमेश खरेल ठिकलग्थ्यो तरखत्तम रहेछ !एस भन्दा अघि भ्रस्ताचाराभियोग लागेका सबैलाइ बचाएर अहिलेकुलमानघिसिङ्लाइ अख्तियार लगएएका छन जसले बिदुत प्राधिकरण लाइअरबौ रुपैयाघातालाइ अहिले अरबौ रुपैया नाफामा ल्याएकाछन!
@GangaBhujel8235
@GangaBhujel8235 2 месяца назад
Dherai nabol
@सिन्धुपाल्चोकतामाङमौलिकव्हाईला
यदी कुलमानले भ्रष्टाचार गरेको रहेन्छ भने रेशम खरेललाई तुरुन्तै साईभरक्र्याम को मुद्दा लाग्नु पर्छ
@gurungtham3696
@gurungtham3696 2 месяца назад
थुक्का धिकार छ कस्ता कस्ता भ्रष्टाहरुको कुरा छाडेर कुलमान लाई भ्रष्चारी देख्ने पनि मान्छे हुदा रहेछ धिकार छ!
@rajkumarkhatri1415
@rajkumarkhatri1415 2 месяца назад
रमेश खरेल लाई पनि छानबिन गर्नुपर्छ
@MINDARLAMI
@MINDARLAMI 2 месяца назад
रमेश पनि खाते सरह भए अब ! कठै ! रमेश खरेल !
@cyber9960
@cyber9960 2 месяца назад
रास्वापाले कुलमान लाई भष्टचारी देख्छ भने राम्राे मान्छे चहि नेपालमा काे रहेछ त हाे ।।। सान्दुक रुइट र महावीर पुन अंकलहरु छिटाे भन्दा छिटाे नेपालबाट भाग्नु होला नत्र भोलिको दिनमा सबै भन्दा बढी भष्टचारी तपाइहरु हाे भनेर थुन्न बेर छैन । सन्दिप लामिछाने जस्ताे होला तपाइहरुकाे हालत पनि विचार चाेगे ।।
@biduntamang8890
@biduntamang8890 2 месяца назад
Rameh kharel पनि अनुसन्धान गर्नुपर्छ ..
@dilipsunar267
@dilipsunar267 2 месяца назад
अचम्म छ
@AsRiderAarifsamyog72
@AsRiderAarifsamyog72 2 месяца назад
भ्रस्ट नेता लाइ प्रश्न खाेइइइइइइ।।।।। कानटइ कानटकाे देश हाे।।।।
@Asianvlogs-k4h
@Asianvlogs-k4h 2 месяца назад
अबसरवादी पटाहा केही गर्दा पनि नभएर अब कुलमानको पछि लागेको छ यसको पनि सम्पती छानबिन हुन पर्छ जय कुलमान जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@birendrathapa4931
@birendrathapa4931 2 месяца назад
सलाम रमेश खरेल सर
@premgaire1158
@premgaire1158 2 месяца назад
यो रमेश खरेल भन्ने ब्याक्ती कस्तो छ भन्ने हामिलाई थाहा छ आइजिपी हुन नपाए पछि अहिले राजनीति को खोल ओडेर हिडेको हो एस्ले बिरगंज मा बस्दा कति तस्करी सग मिलेको थियो तेस्को बारेमा छानबिन गर्नु पर्छ यो देश का पुलिस हरु राजनीति दल का कारर्यकर्ता भैदिदा एस्तो हालत भएको छ जब डि ए स पि बाट माथी प्रोमोसन हुन्छ अनि सुरु हुन्छ राजनीति
@RajeshMaharjan-b4i
@RajeshMaharjan-b4i 2 месяца назад
यो रमेस पनि कसैको प्रचालीमा घिसिङ सरको बिरोदमा आएको के भाको यिनिहरुलाई।
@haripant8559
@haripant8559 2 месяца назад
रमेश पनि गिर्यो अब जनताको नजर मा डाका रैछ यार यो पनि
@yagyapun13
@yagyapun13 2 месяца назад
यो खरेलको दिमाग चै जचाउनु पर्यो सरकार
@kabitathapa857
@kabitathapa857 2 месяца назад
Sahi question journalist kishor shrestha 👍always great kulman sir 🙏
Далее