Тёмный

अन्तरजातीय विवाह गरेका नरेश र आयुषाको रुवाउने कथा - बाहुनले कामी भगाउदा स्विकारेन समाजले छोडे गाउ 

Smart TV
Подписаться 1,3 млн
Просмотров 546 тыс.
50% 1

अन्तरजातीय विवाह गरेका नरेश र आयुषाको रुवाउने कथा - बाहुनले कामी भगाउदा स्विकारेन समाजले छोडे गाउ
******************************************************************************
Interview With Naresh Bhusal & Aayusha BK
Host - Jevish Poudel
Camera\Edit - Shalik Ram Neupane
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
#NareshAayusha #Smart_TV
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Опубликовано:

 

23 июл 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 832   
@kulbahadur8961
@kulbahadur8961 11 месяцев назад
जात सानो कहिले हुदैन सोच सानो हो हाम्रो चेलीबेटी रहिछिन ख्याल राख्नु होला वैवाहिक जिबनको अथाह सुभकामना ज्वाइँ साहब ❤🎉
@thapajohn8588
@thapajohn8588 4 месяца назад
good job hamro samaj ma yo example yekdamai assal cha tapai harulai mero tarfa bata fully soprt cha.God bless you.
@ramkumaralemagar3596
@ramkumaralemagar3596 2 месяца назад
​@@thapajohn8588no 16:33 16:33
@purnakumariupadhyaya
@purnakumariupadhyaya 22 дня назад
​Bless 😊😊ll by CT of us se😊😮😊@@thapajohn8588
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
हजारौं बलात्कार सहन सक्ने हाम्रो समाजले एउटा अन्तरजातीय बिवाहा स्विकार्न सक्दैन😢 दु:ख नमान्नु बिस्तारै परिवर्तन हुन्छ सिस् 🤗🙏
@balbahadur5666
@balbahadur5666 Год назад
Hass hajur
@asha.481
@asha.481 10 месяцев назад
Wow
@kumar_skb
@kumar_skb 11 месяцев назад
भाईको कुरा सुन्दा मन छोयो,बुझ्ने र इमानदारी रहेछ्न भाइ बहिनी पनि राम्री छ्न जोडी राम्रो छ हिम्मत न हार्नु अगाडि बड्नु एकदिन अवस्य साथ मिल्ने छ ❤
@deepakpaudel5613
@deepakpaudel5613 Год назад
खुसी भएर जीवन जिउने भनेको दुई जोडिले नै हो वहाँहरु यति खुसी हुनुहुन्छ यति राम्रो जोडि छ यहाँहरुको कृपया परिवारले पनि सुइकारी दिनुहोला ।
@naranadhikari5616
@naranadhikari5616 Год назад
जात भातको कुरो बेदमा पनि छैन हामी बाहुनले नै बिगारेको हो जात भात को सस्कार
@grgphotovideoBlogs7625
@grgphotovideoBlogs7625 11 месяцев назад
अहिले त ठिकै छ । भरखर कै छ । नयै छ । मन भरे पछी पछी चाही परिवार र समाजकाे दवाव सहन नसकेर सानाे जात भन्दै यत उत नगराेस् ।
@voiceoutpeople7815
@voiceoutpeople7815 4 месяца назад
nagaros hainaa tai garxan, prayaa le gareko dekhyaa xu
@HemrajBohara-hd2ts
@HemrajBohara-hd2ts 3 месяца назад
Ho
@shanuthapa6065
@shanuthapa6065 2 месяца назад
साला माया हुनु पर्छ माया भएन भने त आफ्नै जात सग बिहे गरे पनि मन भरिन्छ होलानी
@lilatamang3624
@lilatamang3624 11 месяцев назад
यति राम्रो मान्छे लाई बाहुन ले मात्र हैन, पुरेत ले पनि विवाह गर्छ। जात जात जात कसले छुट्याएको जात, के भगवान ले जात छुट्याएको होर। राम्रो गर्यो very good, keep it up.
@Hari_2659
@Hari_2659 11 месяцев назад
राम्रि स्वभाब पनि राम्रो छ।❤एकले अर्कालाई सधैं साथ दियर अगाडि बढ्नु❤
@nepalianita6821
@nepalianita6821 Год назад
हिम्मतिलो रैछन यो भाइ❤मिलेर अगाडि बढ्नुहोस्।❤राम्रो जोडि।राम्रो बिचार❤
@yamunapradhanang5303
@yamunapradhanang5303 Год назад
पहिले हामी मानव । जातीय भेदभाव छुवाछुतको अन्त्यको लागि सबै लागि परौं । सुन्दर जोडी। सुन्दर भविष्यको लागि हार्दिक मङ्गलमय शुभकामना।
@user-io3yl2dd5n
@user-io3yl2dd5n 11 месяцев назад
Wow ❤❤❤. Kati. Ram ro. Jodi.
@preetimagar9122
@preetimagar9122 11 месяцев назад
सुखद तथा सफल दाम्पत्य जीवनकाे कामना । सामाजिक नीच विचार विरुद्धको राम्राे झापट हाे याे। यहाँहरुका यी समाज सुधार उन्मुख पाईला सदा अघि बढिरहाेस।
@daviddhamala4580
@daviddhamala4580 11 месяцев назад
जात मान्छेले बनाएको हो, प्रेम चैं ईश्वर बाट हो। बधाइ छ भाई-बहिनी लाई, यसरी नै बुझाउनुपर्ने छ यो अन्धो समाजलाई। यो सुरु मात्रै हो, भाई -बहिनी हो, संघर्ष अझै बांकी छ।
@user-dq6el7ze7c
@user-dq6el7ze7c Год назад
घर परिवार छिमेकी समाज ले जे भनोस बाल भएन ,जिउने भनेको एक अर्का ले हो,दाम्पत्य जीवन को शुभकामना भाइ बहिनी सधै खुशी हुनु ❤❤
@shankarwasti8082
@shankarwasti8082 Год назад
धेरै धेरै शुभकामना छ भाईको हिम्मतलाई सलाम छ म पनि कथित बाहुन हो तर म यस्तो जातभात मान्दिन ❤
@bishalrai5307
@bishalrai5307 Год назад
झुट बोलरहाहे तु ? 3 idiot's dialogue amir Khan 😂😂
@suraj-ph1vb
@suraj-ph1vb 3 месяца назад
@@bishalrai5307 rai kancho k bhancha
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Год назад
धेरै राम्रो जोडी छ ❤❤ मान्छे जे भने भन्छन बिश्व मा 2 जात हुन्छ महिला पुरुष मात्र हुन्छ मानिस सबै बराबर हुन्छ
@sundargurung6298
@sundargurung6298 11 месяцев назад
❤ अति राम्रो जोडी चिन्ता नलिनु हामी सबै जात जातीय एकै हौ भन्ने सोचेर जाऔ आस्त्व आस्ते सब ठिक हुन्छ ।।।
@rambhaktagautam1702
@rambhaktagautam1702 11 месяцев назад
जन्मिदा कसैकाे जात हुदैन कर्मले जात छुट्याएकाहुन आफुआफुमा बलियाे मेल हाेस त्यहाईश्र्वरकाे पनि कृपा हुन्छ ,प्रेम अमर रहाेस ।
@laxmiserpaili2229
@laxmiserpaili2229 11 месяцев назад
यो जात भन्ने kahile सकिएला यो जात सुनन्दा सुन्दा वाक्क लाग्छ god ब्लेस यौ नानी बाबु 💕2
@ronalgurung9842
@ronalgurung9842 11 месяцев назад
Everybody please stop caste discrimination, we all are equal human beings, anyway happy married life both of you, wish you goodluck for your bright future❤❤❤
@deepingurung8097
@deepingurung8097 Год назад
अहिले को जमानामा पनि हाम्रो समाज कति पछाडि छ है 😍😍😍जे होस् जोडी यकदम राम्रो छ ... ल बदाई छ
@minpun8098
@minpun8098 Год назад
Congratulations 🎉and all the very best भाई, बहिनीलाई.
@arjunbakhrel1880
@arjunbakhrel1880 Год назад
😊 1 13:23 3:07 😊
@leelalimbu2195
@leelalimbu2195 Месяц назад
जात मानिसले बनाएको त्यो पनि ढुंगेयुगमा यानिकी शिक्षाको कमिले । शिक्षीतको लागी दुईवटा मात्रै जात छ “ महिला र पुरूष “ । मिलेको जोडी, बैबाहीक यात्रा कहिल्यै नछुटोस , जोडीलाई सुभकामना ।
@apsarakoirala8687
@apsarakoirala8687 5 месяцев назад
हाम्रो समाज धेरै महान छ्न एउटा मान्छेलाई पशुको जति नि महत्व दिदैन्न ,कहिले बुझ्लान कहिले समान्ता आउला ,कहिले एक मानव भएर यो सन्सार जिउन पाउला!!
@KhemPun-ms9qb
@KhemPun-ms9qb 5 месяцев назад
मलाई नि दुख लाग्छ जनावर गाई कुकुर लाई तिहारमा पुजा गर्छन तर मान्छेलाई सानो जात भनेर भेदभाव गर्छन😢😢😢
@asthagurung4845
@asthagurung4845 Год назад
कमीको छोरी राम्री छिन पछि मिल्दै जान्छ भाई बहिनी चिन्ता नलिनु कमाउने रमाउने गर्नु
@user-oo3fz2nq6l
@user-oo3fz2nq6l 11 месяцев назад
Tero baini ramri vhae bahun lai de ab
@furpasherpa411
@furpasherpa411 10 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@atheistatheist8116
@atheistatheist8116 7 месяцев назад
बाहुन र कामी पुरा अलग समुह हो यो १४/१५ वर्षमा हतियार चिलाउँदा यस्तो हुन्छ। त्यस्तो लवसव भन्ने हुँदैन जति पनि लव भनिन्छ सबै उमेरको आकर्षण हुन्छ। बाहुन आर्य हो भने दलित आर्यमंगोलद्रविड हाइब्रिड हो अर्गानिक नभएर बिकासे नस्ल हो। यसरी अनुहारमा तेज भएको अर्गानिक ककेशियन अनुहार र व्यक्तित्व भएको बाहुन लोप भएर जयकिशन बस्नेत खालको बौद्धिक स्तर कम भएको ब्रोइलर जस्तो ढिँडेकाजी मात्र रहन्छ।
@purnagurung1989
@purnagurung1989 Год назад
Hello hajur, This is 21 Century there is no sanu thulo jat. Anyway what a beautiful and romantic couple wish them a very happy and long married life together and best wishes.
@surajbc1430
@surajbc1430 11 месяцев назад
जात एउटा पहिचानको लागि बनाइएको हो। मानव जाति हामी सबै एकै हौ। सकारात्मक सोचको बिकास गरौं। जातको अाधारमा कसैले कसैलाई विभेद नगरौं सभ्य समाजको निमार्ण गरौं।
@mr.yougle7
@mr.yougle7 Год назад
Hello Sr👋 केटा पट्टीको घरमा गएर बुवा आमा सँग अन्तर्वार्ता लिनुन के मा चै मन दुखेको छ के मा चै चित्त बुझेको छैन यति बिउटिफुल जोडी यक अर्का लाई एकदम माया गर्नु हुन्छ किन एक्सेप्त नगरेको होला सबैको गुनासो please सर 🙏
@mohanrosaili645
@mohanrosaili645 Год назад
Congratulations both of u god bless beautiful couple
@gomalamichhane326
@gomalamichhane326 11 месяцев назад
कति बुझ्ने मान्छे ❤ हजुरहरुको वैवाहिक सम्बन्धमा चाँडै खुसी फर्कियोस्।कसैको प्रेम नछुटोस्।
@purnabiswakarma2373
@purnabiswakarma2373 4 месяца назад
Bhusal jyou tapaiko jiban ati sundar hawas.Manisma ved bhav rakhne nicha ho.Hajur ko bihe Anulum bihe bhayo.Yo bihe ta Ved mutawik sikarya ho Brahmin ta veddanta sykarya unnat mentality ka nagarik hunu hunchha Tara jat ved keho?
@kirtichandraprakashgelongd6786
पाकिस्तानी लाई हासी खुशी स्वीकार्ने नेपाली समाज । आफ्नो देशको केटी स्वीकार्न सकेनन् ।
@kumarsinghNepal99
@kumarsinghNepal99 Год назад
Good sir
@janjantimalsina1465
@janjantimalsina1465 11 месяцев назад
👍
@bhishmakantaneupane2175
@bhishmakantaneupane2175 Год назад
सेताे छाला भएको बिदेशी केटी बाहुन काे छाेराले ल्यायो भने तीन हात उफ्रिने अाफ्नै देशका मान्छेलाई दशथरि कुरा गर्ने ।
@netrabdrstha1823
@netrabdrstha1823 5 месяцев назад
❤लेखिएको पाउने हो जोडी सहि छ जात मानिस ले बनायो धर्म भनेको आत्मा द्वारा गरेको काम हो मानिसले बनाएको धर्ममा काम छैन तपाईको जीवन सुखसान्ती रहोस ईश्वर ले बनाएको जोडी हो
@surendraonlinetv771
@surendraonlinetv771 Год назад
सबैले यस्तै साहस गरेपछी अबस्से परिवर्तन हुन्छ यो जोडी लाई कसैको आँखा नलागोस
@Sunilchand1155
@Sunilchand1155 Год назад
स्याल्युट छ यो महान जोडी लाई अरु ले नी केही पाठ सिकुन् ❤
@BalBahadurWaiba9414
@BalBahadurWaiba9414 4 месяца назад
सलाम छ भाइ बहिनीलाई तर सम्बन्ध जुनि जुनि यस्तै सदाबहार रहिरहोस
@rameshbasnet8463
@rameshbasnet8463 11 месяцев назад
स्वीकार समाज ब्युँझि ब्युँझि आँखा खोल ,यो एक्काईसौँ शताब्दी हो। यो जँगली युग होईन मान्छेले मान्छेलाई मायाँ गरेको हो जनावरल्लाई होईन ।जात केही होईन मानवीयता ठुलो कुरा हो।
@amrithapa123
@amrithapa123 11 месяцев назад
Proud of you both. Lovely couple
@Dahalnirman-kc7be
@Dahalnirman-kc7be 5 месяцев назад
यो हाम्रो नेपाली समाज मा जात को ठूलो अन्तर छ। उदाहरणीय जोडी बन्नु मात्र हो। कसैले नि मान्दै न। बस आफू खुशी रहनुस। सुभकामना
@ishowrbhakta5808
@ishowrbhakta5808 Год назад
सम्मान छ याे जाेडिलाई।मिठ्ठाे जाेडि😍
@kshitijshah7264
@kshitijshah7264 11 месяцев назад
Yo समाज को मुख ma जोरदार झापड़ हानेकै हो timi haru le...hannai parney ho yo घंटा jasto समाज लाई....आशीर्वाद Cha timi haru lai...😍😍😍😍😍
@yamdhakal6351
@yamdhakal6351 Год назад
कति सुन्दर जोडी ,राम्रो छ हो
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 11 месяцев назад
All the best to you both...! Go ahead...!
@ramanathdahal7151
@ramanathdahal7151 4 месяца назад
अन्तरजातीय विवाह पारिवारिक कलहकाे बीउ हाे। प्रेम हावा कुरा हाे।
@amartamang8478
@amartamang8478 Год назад
Keep smiling and rocking your life. No need to worry about what other says and think. Beautiful and cute couple. God bless you both ❤🎉🎉
@samjanahomestay6406
@samjanahomestay6406 4 месяца назад
❤❤❤❤❤❤❤❤❤ तपई को। जोड़ी लाई शुभ कामना...भाई को उच्च विचार लाई सलाम छ ... इंसान दलित होई न ....समाज को सोचा दलित हो..... तपैई को प्रेम समाज सोधरक प्रेम हो.... कास्ट त रामरो हरु लाई पन्नी हूने छ ❤❤❤❤❤❤ सबै सिर्फ नेपाली कूल को संतान हाऊ.....♥️♥️⏺️ भाई को सोच लाई सलूट छ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
@amritprasadbawan6749
@amritprasadbawan6749 9 месяцев назад
म वाहाॅ हरू लाई धन्नेबाद जोडी लाई सपोट र्गनु र्पछ सबैले जन्मदिन को म॑गलमय शुभ कामना
@user-kl9wi4me9s
@user-kl9wi4me9s 3 месяца назад
कति राम्री हुनपनी सफल दम्पत्य जिबनको शुभकामना ।।
@santoshlama6679
@santoshlama6679 4 месяца назад
Ohh, revolution came,no word to say about this couple work ❤, wish happy life
@hempershand2477
@hempershand2477 11 месяцев назад
यो समाज त अन्धो छ अन्धोपन समाज को प्रभा नगरी आफ्नो जीवन लाई अगाडी बढाउनु
@kesrana1851
@kesrana1851 11 месяцев назад
Perfect couple may God bless both of you
@user-sh3ce6ct7q
@user-sh3ce6ct7q Год назад
बधाइ छ भाइ बैनी लाई सद्दै खुसी हुनि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bikalmagar6165
@bikalmagar6165 4 месяца назад
बधाई छ दुबै जनालाई सफल जिन्दगीको शुभकामना ❤️🙏
@mohanmagar69
@mohanmagar69 4 месяца назад
यो जोडि मुनामदन को नमुनाहोस येहि मँन्त्र सफल्ताको शुभ कामना
@awashnepal274
@awashnepal274 Год назад
Great garba lagxa sabai Lai samman garnu siknu parxa hamro Desha ma 🙂👏💗💖😍🥰🙏🙏👍 good luck
@sitarawal3618
@sitarawal3618 11 месяцев назад
थुक्छु म त्यस्तो समाज लाई जो मान्छे ले मान्छे लाई वेध्भाब गर्छ आज कल ऐलेको जमनामा नि सब्को अगाडी के इ गरेर देखाउनु पर्छ hamesa happy hunu la
@sanupariyar-gz1er
@sanupariyar-gz1er 5 месяцев назад
Hjr jasto sabai bugne vako vaye Sayed kahile Naramro hunetiyena hola hjr
@namarajadhikari8826
@namarajadhikari8826 11 месяцев назад
डिभि भर अमेरिका जाउ भाइ बैनि भाेलि सबैजात बिर्सेर तिमरुकाे पछि लाग्छन याे पैसा नहुनेलाई मात्रै हाे जात पैसा हुनेलाई जात छैन
@himalpakhreen829
@himalpakhreen829 Месяц назад
सधै सफलतको कामना गर्दछु यो जोडीलै यो समाजले स्किकार्नुपर्छ ।जातभातको कुराले गर्दा मान्छेले चाहेर पनि आफुखुशि जिउन सकिरहेको छैन।
@ramsubba2294
@ramsubba2294 4 месяца назад
दुवैजनालाई सुखद् दाम्पत्य जीवनकाे यात्रा अन्तिम सम्म कायम रहि रहाेस् मेराे आशिर्वाद छ👩‍❤️‍👨✋👌💝💞💞
@bindumalla2724
@bindumalla2724 Год назад
कति राम्रा हुन के ❤❤ god bless you both
@user-fo1vb8vi7v
@user-fo1vb8vi7v 3 месяца назад
भाइे अइले त ठिकै छ मायालु व्यवहार गर्नु पछिपनि यस्तै रहोस उनको आँखा बाटाआसुनआऔस है भाइ ❤❤❤❤❤❤❤
@jhapadmk509
@jhapadmk509 8 месяцев назад
आँसु झराइ दिए राम सीता जोडिले😢😢❤❤❤❤
@sangaysherpa146
@sangaysherpa146 4 месяца назад
बाहुनको यहि करणले नेपालमा क्रस्यान फैलिने एऊटा प्रमुख करण हो
@rajkumaripun3874
@rajkumaripun3874 3 месяца назад
भाई बहिनी हरु लाई शफल दाम्पत्य जिबनको धेरै धेरै शुभ कामना छ । हामी सबै भगवान को सृष्टि हौ जात भात केही होईन यक अर्काको सम्मान गरौ इज्जेत गरौ बस समाज पनि सुध्रिन्छ देश पनि सुध्रिनुछ !
@dineshshrestha9463
@dineshshrestha9463 4 месяца назад
यो जोडी साह्रै मन पर्‍यो सधैँ राम्रो होस् कसैको आँखा नलागोस् शुभ विवाहको शुभकामना भाइ बहिनी ❤️❤🎁 Congratulations
@dinesh.magardinesh7398
@dinesh.magardinesh7398 Год назад
यो नेपालमा बाउनै हो माथील्लो जात...सबै भन्दा सवार्थी पापि जातको नाम्मा दोन्नद फैलाउने बाउनै हुन् यो देस बाउन्न हरुले सोसेको देस...
@rudrabista406
@rudrabista406 5 месяцев назад
बेस्ट अफ लक भाइ र नानि
@tankarajsunuwar975
@tankarajsunuwar975 4 месяца назад
केटी बहुन्नी जस्ति छे, बरू केटो चहि घन् मच्चउला जस्तों देखींनछा है’ । विचार उच्च सोच ले हुंछा जात ले हुदइना । दुइ दामपत्ति लाई बधाई,समाज मा उद्धारनीया बेनर अगि बड़नू दम्पत्य जीवन सफल रहोस हार्दिक शुभ कामना 👨‍❤️‍👨🍀☯️
@omprakashbk8118
@omprakashbk8118 Год назад
bhai ko boli ma derai sandes haru chan tesh lai bujna jaruri cha bhai ma prativa derai cha beat of luck both of you ❤❤❤❤❤
@harirana9066
@harirana9066 Год назад
धेरै राम्रो जोडी
@dipakbro6903
@dipakbro6903 Год назад
मान्छे सबै एउटै हो केको जात भात खल्लि बल्लि जात भात मन मिलेसि सकियो
@balandaraissongs2982
@balandaraissongs2982 5 месяцев назад
मेहेनत गर्नुस् | नाम दाम प्रतिस्ठा बनाउनुस् | त्यही सामाजलाई तपाईंहरुको जय जय गराउनु पर्छ |
@himkumarmahatara7880
@himkumarmahatara7880 Год назад
अति राम्रो जोडि सबैले माया गर्दिनु होला❤❤❤
@qatarshaniya3590
@qatarshaniya3590 Год назад
आयुस र एलीजे लाई सपोट गर्ने हरु एता आवो र सपोट गर
@jayantikhadka9251
@jayantikhadka9251 5 месяцев назад
Hmm ho yakdam
@wonderful238
@wonderful238 4 месяца назад
😂😂😂😂
@premikarai8499
@premikarai8499 4 месяца назад
😂😂😂😂Timlae chy ksle support garxani aruko आलोचना गर्दै बशो😂😂😂😂 जिन्दगी
@GopiuBishwakarma
@GopiuBishwakarma 6 дней назад
😊. Mk😢a Tg​@@wonderful238
@user-fw2en5zq8l
@user-fw2en5zq8l 5 дней назад
Yes 100% I agree with you.....absolutely...
@Prakash_Pulami
@Prakash_Pulami 4 месяца назад
भाग्यमानी जोडि❤❤
@basudevpathak7418
@basudevpathak7418 4 месяца назад
जात जाति धर्म, उच निच धनि गरिव यी सबै फण्डा हुन ।" लोगोका काम हि कहेना " जीवन सुखद र सुन्दर रहोस्, शुभकामना तथा बधाई छ दुवैलाई ।
@rudrav1107
@rudrav1107 10 месяцев назад
मान्छेमा जब मानवता छैन नि सोहि मान्छेले हो जात भातको कुरा गर्ने . मन मिलेसी कसैले रोक्न सक्दैन . सफल जीबनको मँगलमय शुभकामना छ भाई र बहिनी लाई🙏❤🎉कमाउनु होला खुशी भई रमाउनु होला .
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi 5 месяцев назад
कति मिलेको जोडि ❤
@khushgurung9419
@khushgurung9419 11 месяцев назад
धेरै राम्रो जोडी छ, कहिले नछुटिनु होला ।दुबै जना हिम्मत लिएर अगाडी बढनु
@dilbbasnet9316
@dilbbasnet9316 11 месяцев назад
यति राम्री छन के भोर अबको जमना मा जातको कुरा गर्नु हुदैन यो समाज ले नबुजेको हो खुसी लागो भाइ बैनिको बिचार
@mahendrakc5448
@mahendrakc5448 2 месяца назад
कति राम्रो जोडी सधैं हाँसीहाँसी जिन्दगी बिताउनु 🙏🙏🙏❤️❤️❤️❤️❤️
@panchabdr5069
@panchabdr5069 4 месяца назад
मान्छेको कुनै जात हुदैन। सबै एक जात हो। भारतको ब्राह्मणहरु ले स्थापित गरे त्यसपछि नेपालमा। जातको तितो शिल्शिलाले जहाँ जहाँ भारतीय र नेपाली मान्छेले बसोबास गरिरहेका छन् त्यहाँ त्यहाँ जात भातको कुराले परमाणु बमको तापले पोले झैं पोलिरहेको छ। यिन जोडिले बिब्वह गरि साहस पुर्वक हाम्रो समाजलाई उध्धारण दिए। यि दम्पतीलाई हार्दिक बधाइ छ।
@roshansubedi3548
@roshansubedi3548 Год назад
अति सुन्दर जोडि ❤❤❤❤
@pubgking5569
@pubgking5569 4 месяца назад
धेरै माया दिएर राख्नु पर्छ है भाइ ❤❤❤❤राम्रो जोडी भाइ बैनि❤❤❤❤
@dineshshrestha9463
@dineshshrestha9463 4 месяца назад
भाइ तिमी एक्लै छैन नि तिम्रो पछारी हामी पनि छौँ। भाइ बहिनीको सधै राम्रो होस् समाजको कुरा नसुन यति संसारमा जातभात कुरा गर्छ भने एउटा महिला एउटा पुरुष हो। बहिनीको कुराले साह्रै मन छोयो❤🎁
@user-bg7qh7gx2z
@user-bg7qh7gx2z 2 месяца назад
सारै राम्रो जोडी शुभ दम्पते जिबनको धेरै धेरै शुभकामना 💕✌️
@romanchhetri806
@romanchhetri806 11 месяцев назад
Yo samaj! Kasto samaj hola ?manchhe manchhe ma kin bhed bhab ? Good Luk ❤❤❤❤
@ujjalshrestha5469
@ujjalshrestha5469 Год назад
If we have a good relationship nothing will band it. Nice couple🎉🎉.
@asbinofficial4845
@asbinofficial4845 Месяц назад
यो जोडिलाई सफल दाम्पत्य जिवनको शुभकामना ब्यक्त गर्दछु जातिय बेदभाब बिरुद्द अझै ससक्त भएर लाग्नु पर्छ मेरो पनि अंतरजातिय बिबाह हो म पनि आफ्नो ठाउँबाट लडिरहेको छु कोहि रिसाउन खुसाउन मत्लब नराखी अघि बढ्नु होला त्यो समाजले एकदिन कुरा बुझ्छ मानव जातिमा सिर्फ दुई जात छन् महिला र पुरुष अरु सबै भ्रम मात्र हो।
@ramsharansapkota5443
@ramsharansapkota5443 4 месяца назад
Big respect both of you…
@ganeshgiri5537
@ganeshgiri5537 5 месяцев назад
जे गरे राम्रो गरे यो जोडीलाई कसैले छुटाउने प्रयास नगरोस्। सबैले साथ सपोर्ट र हौसेला देउ विदेशी बुहारी स्वीकार्न सक्ने यो समाजले स्वदेशी छोरी बुहारीलाई पनि स्वीकार्न सकुन् सोच बदलौँ देश आफै बदलिन्छ। सबैको जय होस्।।
@sunarlilabdr6950
@sunarlilabdr6950 4 месяца назад
मानिस कोही पनि ठूलो हुदैन सोच ठूलो हुनुपर्छ तपाईहरु सधै यसै गरि खुशी रहिरहनु दुबै जनालाई शुभकामना
@JitBahadurJogi-dm5ol
@JitBahadurJogi-dm5ol 4 месяца назад
Dherai ramro,exampl
@raiananta2657
@raiananta2657 Год назад
J hose superb couple ❤ duniya kaha pugesakiyu jaatvaat kura garxa samaj be happy always👍
@reshamghimire4625
@reshamghimire4625 Год назад
राम्रो छ
@antika4757
@antika4757 11 месяцев назад
पैसा कमाउनु अनि सबै ठिक हुन्छ यो नेपाली समाज देखेर अचम्म छ
@reshmasssss
@reshmasssss Год назад
Kati pyaro Jodi jati badha ayapani naxutnus hai Mero dherai shuvakamana hajur harulai
@lokrajpariyar4209
@lokrajpariyar4209 5 месяцев назад
सम्मान छ यो जोडी लाई
@khamcaminbahadur6494
@khamcaminbahadur6494 5 месяцев назад
राम्रो जोडि ❤❤❤
@prabindahal8485
@prabindahal8485 16 дней назад
भाइ जेगउ ठिक्क गरौ जात भनेको केहि होइन एउटा बिदेशी केटि भेहेगरेको भयो सबै ले राम्रो भन्ने हामी नेपाली बुद्धिमा बियरको लागेको छ दुवै जना मिलेर अगाडि बढाउनु बदाइछ
Далее
Flo Rida - Whistle НА РУССКОМ 😂🔥
00:29
Flo Rida - Whistle НА РУССКОМ 😂🔥
00:29