Тёмный

अबका केही दिन उपद्रो र उट्पट्याङ मात्रै हुन्छ ।। फाइनल खेल सुरु,जे गर्छन् प्रचण्डले गर्छन्_Khemaraj 

Churo Kuro TV
Подписаться 116 тыс.
Просмотров 15 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Khemaraj Sedhai
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 34   
@Kushallama293
@Kushallama293 3 месяца назад
जे होश खेम राज सेडाई सत्ये र तथ्ये मा आधारित हुनु हुन्छ सलाम छ सर🙏🌹🙏🌹
@dbmalla1272
@dbmalla1272 3 месяца назад
खेमराज ज्युको बिश्लेश्रण हेर्न पाए एक छाक नखाए पनि खाए जस्तै हुन्छ।
@bhamgurung8378
@bhamgurung8378 2 месяца назад
सत्य तथ्यको कुराहरु मात्रै बोल्नुहुन्छ। त्यसैले सधै अन्तवार्ता सुन्छु तपाईंको खेम सेढाईं महोदय!!!
@dibyadhojkarki5407
@dibyadhojkarki5407 3 месяца назад
किर्तिनीधि विष्ट ; मरिचमान सिँह छुट्न भएन तपाइकाे विचार प्रवाहमा खेम राजजी ♥️जय आमा नेपाळ🇳🇵🙏♥️
@RajanSingh-f7w
@RajanSingh-f7w 3 месяца назад
स्वागत छ, खेम राजजी।
@camilalll7894
@camilalll7894 3 месяца назад
Ek dam Sahi bhanu bhayo hemraj jiu 🙏🙏
@shyamshrestha4491
@shyamshrestha4491 3 месяца назад
खेमराज जि काे अन्तरबार्ता अाउदा सुगरले पिसाब लागेपनि खपेर बस्छु नसके अन्डर वयरमै पिसाब गरेरै वहांकाे पेचिलाे विश्लेषण सुनेरै बस्छु ।
@RajanSingh-f7w
@RajanSingh-f7w 3 месяца назад
याे पक्कहाे,वहामा कृतिमता छैन, सत्य बाेल्नु हुन्छ, त्यसकारण हामी लाई हाम्राे प्याराे नेता किसुनजी नै बाेलेकेा हाेकि जस्ताे लाग्छ।
@jeebanbaral3574
@jeebanbaral3574 3 месяца назад
रोचक अंतरबार्त
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 3 месяца назад
आफु जे जस्ताे भएपनि याे एक महिनाकाे समय भित्र प्रचण्ड र रबि मिलेर यि सबै भ्रष्टाचारी हरुलाई तह लगाएर नेपालकाे सबै वैदेशिक रिण तिरी दियाे भने प्रचण्ड र रबि अझै पनि नेपालकाे हिरो बन्न सक्छन्।
@ghalendrapdadhikari8434
@ghalendrapdadhikari8434 3 месяца назад
उमेश भाइ खेमराज सर भन्दा श्याम बस्नेतको भनाईमा गहनता छ।कुरा गहिराई बस्तबिक हुन्छन।खेमराज र के पि ओलि चित्रुके काकाको उस्तै थाङ्ने कुरा गर्छन।
@birbahadurkhaptari-iw3xc
@birbahadurkhaptari-iw3xc 3 месяца назад
सेडाइ एक आदर्श नेता हुन।उहाँ मा किशुन जि को विचार हावि छ।
@dibakarpant3390
@dibakarpant3390 3 месяца назад
नेपालमा मध्यरातको घनघोर अध्यारोमा गरिएका-भएका (कु)कार्यले देशलाई पनि अध्यारो तर्फ मात्र लगिरहेको घटनाक्रमको यथार्थताले बताउछ । देशलाई दूरगामी असर-कसर हुनसक्ने महत्वपूर्ण कुरो गर्नपर्‍यो कि मध्यरातको अध्यारोनै रोज्नुले पनि यस्ले शुभ सन्केत गर्दैन भनेर बुझ्नु पर्ने हुन्छ । अध्यारो मन-पराउनेहारुबाट उज्यालो आशा गर्नु भनेको आफुले आँफैलाई धोका दिनु हो । जय न्यायाबतार कालभैरब !
@pradeeparyal1123
@pradeeparyal1123 3 месяца назад
आज बल्ल सुरेन्द्र, पी खरेल छुटेछन् धन्यबाद सुबेदी जी
@ChetanGharti-ub5sf
@ChetanGharti-ub5sf 3 месяца назад
Sahaii kura garnu vayo
@indirakarki5858
@indirakarki5858 3 месяца назад
हेर्नुस् सेरे केपी आय पनि केही हुदैन उनीहरु ले प्रष्ट पारे आम जनता ले को भोगाइ हो रबी माकुने प्रचण्ड लगायत अन्य दल सत्तामा भय पनि माखो मर्दैन लुटपाट नै तसर्थ बेबस्था फेल हो यसरी कृतिम सास दीयर राख्न हुदैन राजा नेर जाउ माफ माग हजुर मारीयो फ्याकीयो चलाउन सकीयला भनेर अनेक दल भयौ सबै लाई लुटपाट ठगी गर्न र कार्यकर्ता पाल्न भोट बैंक जोगाउन खोलो देखि चौर देखि आयात देखि नीरायत सम्म हुदा हुदा जनता नै बेच्ने देश नै बेच्ने नामुत चोर मात्रै भयौ हर क्षेत्र लथालिङ्ग छ समाल्नुस हामीलाई यस्तो जेल बनार राख्नुस जो हाम्लाइ हेर्न आउदा टिकट सिस्टम होस् सो पैसाले हाम्ले छेती गरेका कलकारखाना देखि भौतिक समरचना बनाउनु देश लाई सान्ती क्षेत्र घोषण गर्नु भन य प्रचण्ड रबी माकुने केपी सेरे त्यो गर्न राम्रो हुन्छ
@ardniban
@ardniban 3 месяца назад
नेताहरुले त ठगे ठगे अव यो युपत्रकार ले . पनि ठग्न थाले । कति पुरानो भिडियो हालछौ
@prof.rameshrkunwar6126
@prof.rameshrkunwar6126 3 месяца назад
Organic interview will be always sustainable
@ananathsapkota2032
@ananathsapkota2032 3 месяца назад
दुबै जना लाई नमस्कार ❤🎉
@tejendramanmalla7072
@tejendramanmalla7072 3 месяца назад
त्यो असत्ती गिरीजाको नाम किन लि राखेको। देशलाई वर्तमान अवस्थामा दरिद्र गतिमा पुय्राउने नै त्यहि चण्डाल हो। मरे पछि पनि माफ दिन नसक्ने कर्म गरेर गएको गद्दा मरिजा हो।
@chudamanipaudel9064
@chudamanipaudel9064 3 месяца назад
स्पष्ट वक्ता खेमराज सेढाईलाई स्यालुट । निस्कलङ्क र वास्तविक प्रष्ट निडर वक्ता ।
@yagyarajpandey8625
@yagyarajpandey8625 3 месяца назад
Kp r sher dai panchayt klk mukhiya hun unijati koi skdain
@pradeeparyal1123
@pradeeparyal1123 3 месяца назад
यस्तो पो इन्टरभिउ लिनु पर्छ
@dambarregml6278
@dambarregml6278 3 месяца назад
48 साल को चुनाब मा पनि गिरिजा ले कृष्ण प्रसाद भटराई लाई चुनाब हरायको मलाई झल झल याद आउछ गिरिजा 1 न्. अन्तर्घाती हुन कांग्रेस लाई यो अबस्था मा उहाँले नै पुरायको हो
@kailashbhujel9421
@kailashbhujel9421 3 месяца назад
❤kangres🎉ma kati ramra❤byakti🎉kohi❤bakhrachor🎉jastachor❤tripalchor🎉ghadichor chorai❤chor daka lutera gunda ko gyang🎉thukka nalayak aparadhi❤hau🎉
@komalgc
@komalgc 3 месяца назад
Ya Daju RAJA birendra sarkar ko jasto JUGA stayal 6 ta.
@shreeramkunwar92
@shreeramkunwar92 3 месяца назад
कुराे बुझ्नुभयन ठेगाेछ
@keshavkarki3037
@keshavkarki3037 2 месяца назад
❤❤❤❤😂
@ambikaaryal5363
@ambikaaryal5363 3 месяца назад
Tatthe kura aauxa khem raj sedaiko🙏🙏
@binodkumarpaudel4487
@binodkumarpaudel4487 3 месяца назад
Pradip giree
@labkushshah3952
@labkushshah3952 3 месяца назад
यो मानब रुपी दानब प्रचन्ड भन्ने बाट यो देश उत्तानो पर्ने मात्र हो,,,
@VaritiesCreations
@VaritiesCreations 2 месяца назад
जहिले नि फाइनल खेल ? कहिले सम्म यस्तो भनिरहने हो ए बुढो ?
Далее
India's EAM Dr. S. Jaishankar Addresses UNGA
17:38
Просмотров 88 тыс.