अब देशलाई 'मगन्ते' बनाउने धन्दा सुरु भयो ! ११ सालदेखि यो देशमा पैसा आएको आयै छ खोई विकास भएको ? भूटानसँग १० करोड किन लिएको ? ऋृण लिउँ ठीक छ, अनुदान लिएर भिखारी किन भएको ? र, अब नेपालमा भ्रष्टाचारका नयाँ नयाँ पहाडहरु उठ्ने भए भन्छन् सौरभ !!
REAL FACE with Prem Baniya, Guest : Saurav
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
4 окт 2024