प्रक्रीती सङ्गै उत्पती भै आको यो हाम्रो मौलिक परमपरागत चलन हरु लोप हुन दिनु हुदैन । सारै खुसी लायो यसरी कार्जेक्रम को रितभात हरुको प्रस्तुति साथै रमाइलो वा
यो हो नि त हाम्रो अर्गानिक सस्कृति परम्परा भनेको । साउदी अरबमा क्वराइटनमा बसेर नाचेर लकडाउनको फलो गरिराखेको छु । Stay at home stay safe.😘🙏🇳🇵🙏😘😘❤️........... love you all
Wow gaughar ko ramailo vaneko yo hone ta Hami Jun thauma vaye pani afno gau thau ritiriwas bhulna hudaina dharai ramilo lagyo...sabai ama daju vai harulai dhanyabad.....😎😎😎😎