Тёмный

अभिनेताले नेता माथि उठाए प्रश्न, देशको भविष्य नदेख्ने नेता बाट देश बन्दैन। Rajesh Hamal | YOHO TV HD 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 111 тыс.
50% 1

Guest : Rajesh Hamal
Chief Executive Producer / Creative Head : Pasang Yonzon Lama
Host : Jibram Bhandari
Senior Producer : Laxmi Raj Bhandari
Camera person : Shirash Shrestha, Bimal Chauhan, Rabindra Timalsina & Bishal Pyakural
Graphics : Ranjan Neupane
Editor : Dinesh Oli
MUA : Sokem
MCR : Basant Saud & Saradh Kafle
#yohotvhd #jibram_bhandari #rajesh_hamal

Опубликовано:

 

13 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 380   
@harrymitrakoti7238
@harrymitrakoti7238 Год назад
महानायक हाम्रो राजेश दाइ ! बच्चा देखि राजेश दाइ लाई हेर्दै ठुलो भइयो तर हिजो र आजमा दाइमा कुनै परिवर्तन छैन साह्रै सहनशील, स्पष्ट भाषी, अनुशासित ! १२ किलोमीटर हिंडेर "अधिकार" भन्ने फिल्म हेर्न समेत गइयो त ४८ किलोमीटर जान र आउन गरेर साइकल चलाएर देउता फिल्म हेर्न गइयो ! We love you महानायक दाइ🙏🙏🙏
@deepakbasnet1559
@deepakbasnet1559 Год назад
येति Humble मान्छे सायद संसार मै 2,4 होलान।अबको पुस्ताले माहानायकलाइ देशको नेतृत्व गरेको हेर्न चाहान्छ।
@Hrozo_h
@Hrozo_h Год назад
Tara rajniti bahek
@rabink.lohorungrai8750
@rabink.lohorungrai8750 Год назад
Bideshi jasto dekhyo bhanda sachai khusi😂 hunxa dherai jaso manxe
@Birbikram.
@Birbikram. Год назад
केपी वलीको पुच्छर हो आए पनि देशको लागि केही ख्यास्दैन! कोहिपनि भ्रममा नपराैं!☝️
@prakashtamang4448
@prakashtamang4448 Год назад
​​@@Birbikram. oee khate mukh samhalera bol masala khate
@prakashtamang4448
@prakashtamang4448 Год назад
तर महानायक जि त्यो फोहोरी राजनितिमा नआउनु नै राम्रो हुन्छ।
@krishnaportel9957
@krishnaportel9957 Год назад
अत्ति माहान विद्वान देश को सर्बोउत्कृष्ट ब्याक्ती विद्वान पनि माहा विद्वान माहा नायक राजेश हमाल ज्यु हजुर लाई धेरै धेरै सलोट र सम्मान छ हाम्रो देश को गौरब र गर्भ गर्न लायक माहा नायक ज्यु
@mixentertainment3m833
@mixentertainment3m833 Год назад
अहिले का भारे भुरे हिरो को फिल्म हेर्नू भन्दा दस गुना मज्जा लाग्छ मलाइ महानायक को अन्तर्वार्ता
@swechchhikmaharjan7510
@swechchhikmaharjan7510 Год назад
Sahi ho sahi
@basnetamrit8085
@basnetamrit8085 Год назад
interview maatra ho. Film ta feri uncle ko ni uhi ho
@aryasirpali2606
@aryasirpali2606 Год назад
yes...absolutely right
@mixentertainment3m833
@mixentertainment3m833 Год назад
@@basnetamrit8085 अंकल को फिल्म कस्तो हुन्थ्यो भन्ने कुरा तिमी जस्ता भारे भुरे लाई थाहा हुदैन
@binodroka8418
@binodroka8418 Год назад
Sahi ho
@mayapasangthokar6711
@mayapasangthokar6711 Год назад
धन्य्डय तर सिम्पल नेचर संघ मा रमाइलो गर्ने घमण्ड नभएको अध्यन लाई सम्मान गर्ने ब्यक्ति माहा नायक ❤❤❤
@Educational_Platform1
@Educational_Platform1 Год назад
कति उच्च विचार महानायक राजेश हमाल ज्यूको। उहाँजस्तो मान्छे नेतृत्वमा आए देश परिवर्तन हुन बेर लाग्दैन।
@rajramkafle1370
@rajramkafle1370 Год назад
फिल्मको मात्रै होइन वास्तविक जीवन मा पनि नायक हो❤❤
@kcronlinetv6212
@kcronlinetv6212 Год назад
नेपालको हाम्रो एक मात्र माहानायक राजेस सर को interview हेर्न पाउदा धेरै खुशी लाग्यो आज फेरि अर्को नयाँ ग्यान गुनको कुरा सुन्न र सिक्न पाए 🙏
@user-dj4mf7zx4o
@user-dj4mf7zx4o Год назад
राजेश दाईको यो कुरा मान्न सकिएन है । पहिला देश धनी थियो जनता गरिव थिए, अहिले जनता सम्पन्न हुदै गए नेताले देश हरितन्नम् पारे । रह्यो ऊ बेला विश्व मेकानिकल युगमा थियो र विश्वका अन्य राष्ट्रको तुलनामा विकसित नै थियो । जब विश्व डिजिटल युगमा प्रवेश गर्यो नेपालका नेताहरूले डिजिटल सिष्टम लागू गर्न त परको कुरा भएको मेसिनरी उध्योग कलकारखाना समेत बेचिखाए । पहिला संसारको विकासको रफ्तार सँगसँगै थियो देश, अहिले विकसित देशको उपभोक्तामा सीमित छ । चेतना भया ।
@magartipendra5632
@magartipendra5632 Год назад
महानायक राजेश हमाल ज्यु प्रति उच्च सम्मान ❤❤ धेरै पछि राम्रो कुरा सिक्न र सुन्न पाइयो।❤ HE IS LEGEND OF NEPAL
@janjantimalsina1465
@janjantimalsina1465 Год назад
👍
@ashokranabhat3237
@ashokranabhat3237 Год назад
भारतको कुटनैतिक डोबाल जस्तै नेपाल को कुटनैतिक हाम्रो राजेश सर लै राख्नुको पर्छ परराष्ट निति को लागि
@yakrajadk7632
@yakrajadk7632 Год назад
पर्तेक कुराको राम्रो ग्यान भयको नेपाली नायक राजेस जि ।।यहाको अगाडी अरु कलाकार सबै जिरो नै छौ
@humgurung7361
@humgurung7361 Год назад
माहानायक त्यसै भनिएको होइन है साथीहरू हो,धन्यवाद राजेश ज्यु मिठो अन्तरबार्ताको लागि ।
@rajibg1900
@rajibg1900 Год назад
यी चेतना हिन जनता हरु राजेस हमाल लाई राजनीति मा आउनुपर्छ भनिरहेका छ्न तर राजनीति मा आएर कुनै एक सिद्धान्त अनुसार राजनीति गर्न सुरु गर्ने बित्तिकै बिरोध गर्न थाल्छन् ।अरु कुनै बिरोध गर्ने ठाउँ पाएन भने उमेर को कुरा निकाल्छ्न ।यो हामी नेपाली सोचाइ हो अरु को प्रशंसा हामी गर्न सक्दैनौं ।हामी अरुको बिरोध र खिसिटिउरी गर्न नेपाल भन्ने देशमा जन्मेका हौ ।
@SudurTV1
@SudurTV1 Год назад
राजेश दाई देख्दा गर्भ लाग्छ। फेरी फिल्ममा देख्न रहर छ😍
@Mountain_boy-j6k
@Mountain_boy-j6k Год назад
सहि कुरा हो १० साल पहिला मैले नै जिरी बाट ९ दिन को बाटो नुन बोकेको हो अहिले भखर गाडी पुगेको छ हाम्रो सोलुखुम्बुमा ।। राजेश दाई जी को कुरा अति नै सत्य कुरा उठाउनु हुन्छ चित्त बुझ्यो
@santoshiboharaofficial
@santoshiboharaofficial Год назад
महानायक राजेश हमाल ज्यु प्रति उच्च सम्मान ❤❤ धेरै पछि राम्रो कुरा सिक्न र सुन्न पाइयो।❤ God Bless you always ❤
@tekendrabohora1756
@tekendrabohora1756 Год назад
हरेक बिधाको ज्ञान्,बैचारिक धनि,आकर्षक ब्याक्तित्व सरल र सफा मनका आदरणीय महानायक राजेस हमाल दाइ प्रति उच्च सम्मान।
@theeasycreativetips8523
@theeasycreativetips8523 Год назад
वा महानायक को बिचार कत्ती उच्च छ्न 😊😊😊 जय होस 😊😊😊 महानायक ❤❤❤
@khagendraneupane9643
@khagendraneupane9643 Год назад
तेसै महानायक भनिएको होइन नि राजेश दाई लाई। कति राम्रो सरल उत्तर दिनुहुन्छ। ढिडो आँटो दहि मोही बाट परिवर्तन भएर। पाउरोटी.चाउ चाउ कोक जस्तो स्वास्थ्य बिगार्ने खाने भयौ।
@karongurung9267
@karongurung9267 Год назад
Knowledge ko tw khaani nai ho Rajesh Daai. Aru muji hero haruko kuraa sundaatw gaalaa futni gari diu jasto laagxa. Knowledge ko zero laagxa Rajesh Hamal ko agaadi. One of the intelligent n knowledgeable person I have come across in my life.
@hbsubedi1666
@hbsubedi1666 Год назад
राजेश हमाल ले एकदम राम्रो विश्लेषण गर्नु भयो| ३० -३२ बर्ष अगाडी हाम्रो गाउमा केहि मानिसहरु भोक मारी ले पिडित हुन्थे | अहिले तेस्तो छैन| धेरै राम्रा काम भाका छन् जति हुनु पर्ने न भाको मात्र हो|
@krishnathapa3469
@krishnathapa3469 Год назад
नेपाल को सान महानायक राजेश हमाल हरेक ढङ्गले उत्कृष्ट प्रशन
@juthrana5573
@juthrana5573 Год назад
कुनै कुनै ब्याक्ती हतियार उठाएर जनतालाइ तर्साएर लुटेर जाबर्जस्ती महान बन्न खोजिरएका छन।कला र ब्याक्तित्व ले महान बन्ने भनेको राजेस हमाल ज्यु हुनुहुन्छ।महानायक पद धेरैले खोस्ने प्रयास गरे तर ब्याक्तित्व कसैले खोस्न सक्दैन।
@RzesRajesh
@RzesRajesh Год назад
वा
@gangagaha8199
@gangagaha8199 Год назад
अहिले सम्म धेरै आए देशको मुहार फेर्छु भन्ने नेता म देश बनाउछु भने तर तिनीहरूको झुटो आश्वासन भाषण मै सिमित भए अब महानायक राजेश हमाललाई ल्याउदा देशमा के हो फरक आउथ्यो कि।
@shersinghkunwar4456
@shersinghkunwar4456 Год назад
रिलकाे मात्रै नभएर समग्रमा राष्ट्रकै हिराे 💖🎉🇳🇵
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
महानायक राजेश हमाल राजनीतिमा आउनुपर्छ🇳🇵
@rjranamagar3535
@rjranamagar3535 Год назад
Shai ho
@pratixyamagar6630
@pratixyamagar6630 Год назад
Why
@Hitler-12345
@Hitler-12345 Год назад
​@@pratixyamagar6630Because sky is high you can't multiplay ....Yeti buj ahile ko lagi😎
@Birbikram.
@Birbikram. Год назад
केपी वलीको पुच्छर हो आए पनि देशको लागि केही ख्यास्दैन! कोहिपनि भ्रममा नपराैं!☝️
@Hitler-12345
@Hitler-12345 Год назад
@@Birbikram. Tahile k khesko xas ra goru...mukh samalera bol...respect dina sakdenas vane comment maa navuk...ta kasko puxar vayera vukeko xas..gada..😡😡😡..tero aaukat kati xa van ni kura comment bata tha hunxa..😡😡
@vivov21e49
@vivov21e49 10 месяцев назад
उच्च सोच बिचारले भरिभराउ रास्ट्रको हरेक छेत्रमा साथ र सहयोगमा अग्रसर हुनु भएको ,राजनीति र सस्कार सस्कृतीलाई मान्यता दिदै आउनु भएको रास्ट्रका महानायक राजेश दाई अब देश हाक्नका लागि राजनीतिक छेत्रमा आउनै पर्छ🙏
@sumantamang1290
@sumantamang1290 Год назад
तपाई आउनुपर्छ 👍️
@dipakpaudel9057
@dipakpaudel9057 Год назад
जब हामी युवाहरु खाडिका मुलुकहरुमा पैसा सङ्ग पसिना साट्यो साहयद तेहि होला हल्का परिवर्तन देखिएको जिबनयापनमा गहिरिएर सोचौं
@dhorpatantravelsofficial396
राम्रो पत्रकार राम्रो अथिति खुसि लाग्यो
@raibspr7797
@raibspr7797 Год назад
महा नायक ज्यूले लोकतन्त्रको ऐना देखाएर सकारात्मक सन्देश दिनुभयो !!
@haribahadurthapa5837
@haribahadurthapa5837 8 месяцев назад
अस​ल​ मान्छेको अस​ल कुरा अस​ल बिचार​। ज​य​ राजेश ह​माल​ ❤️
@Bullet_Raja45
@Bullet_Raja45 Год назад
आहा, हाम्रो महानायक ❤❤❤❤❤
@MRBNEPAL
@MRBNEPAL Год назад
सारै राम्रो सम्बाद
@suryaalinentertain
@suryaalinentertain Год назад
राजेश दाई को interview herda देश र विदेश को बारेमा जानकारी. अनि केही राम्रो कुरा हरू सिक्न सकिन्छ tehi vayar पनि राजेश दाई को interview छुटाउन मन लाग्दैन..🙏 नमन छ hajur prati.. Aba देश लाई hajur जस्तो सम्पूर्ण हिसाब ले ज्ञान भएको नेता खोजेको छ.. राजनीतिक मा आउन paro
@rajkumaripraja7388
@rajkumaripraja7388 Год назад
Woooow Maha nayakko mahan bichar
@amitpulami9033
@amitpulami9033 Год назад
महानायक राजेश हमाल ज्यु को सोच,बिचार अत्यन्तै उत्कृष्ट लाग्यो।🙏🌹🇳🇵
@rajramkafle1370
@rajramkafle1370 Год назад
उच्च कुटनैतिक परीवारको मान्छे राजेस हमाल ज्यु बिचार पनि उच्च ❤❤❤
@shekharsakhuofficial6242
@shekharsakhuofficial6242 Год назад
महानायक ज्युको महान बिचार🙏🇳🇵
@rajkumarshrestha4509
@rajkumarshrestha4509 Год назад
राजनीति बाट नेपाली जनताले बिकास र निकास को आस ओझेल पर्दै खडेरी परेको बेला नेपाली राजनिती मा छिट्टै देख्न पाइयोस।
@user-sl5mx4br4w
@user-sl5mx4br4w Год назад
महान मान्छेको महान बिचार ❤
@user-ox7ox1yq7m
@user-ox7ox1yq7m 7 месяцев назад
अभिनेताज्यु अब नेतामा अाउनु हाेस❤❤❤
@yuvrajsharma2684
@yuvrajsharma2684 Год назад
मैले २०५८ मा पहिलो पटक महानायकलाइ भेट्दा नै यि बिद्धान जस्तो लागेको थियो वास्तविक मै राजेश हमाल महानायकै रहेछन, सलाम छ महानायकलाइ ।
@x_bishal5075
@x_bishal5075 Год назад
महान सोचाइ प्रती सलाम महानायक ज्यु
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl 9 месяцев назад
बास्तबिक कुरो राजेश दाइ ❣️❣️🙏👍️👏👏👏👏
@SuzanKhadka
@SuzanKhadka Год назад
हाम्रो प्यारो महानायक ज्युलाई सदैव सम्मान गर्न मन लाग्छ।
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 Год назад
गज्जबकाे दृष्टिकोण राजेश जी.... राजनीतिमा अाउने मात्रै हाेईन... सुझबुझ सहित अाउने हाे अब २०८४ मा... 👍️👍️👍️
@prabhatbasnyat7700
@prabhatbasnyat7700 Год назад
- शक्तिकेन्द्रले अर्को रास्वपा पात्र तयार गर्दैछ। बिस्तारै सबैले बुझ्छन।। - जय डलर। जय खलनायक।
@dipakgiri463
@dipakgiri463 Год назад
हरेक नेपालिहरुको मन मुटुमा मायाको छाप दिन सफल इतिहासकै एउटा सिनेमा र नेपालि समाजको मुर्धन्य ब्याक्ति आदरणीय माहानायक राजेश ज्यु प्रति उच्च सम्मान छ अब का नया पुस्ताहरुले तपाई बाट सिक्न जरुरि छ ❤❤🙏🙏
@manbahadurkusari6733
@manbahadurkusari6733 Год назад
मेरालागि यी दुई जना आदर्शका मुल र सबैका आदर्निय हुन्छु
@tekthapa5971
@tekthapa5971 Год назад
राजनीतिको बागडोर सम्हाल्न पर्यो राजेश हमाल ज्यु
@dibaskhanal4043
@dibaskhanal4043 11 месяцев назад
यो अन्तबाट चाहिँ राजेश हमाल जि ले देशको कायापलट भैसक्य भन्नु भयो तर टिकाराम सर सँगको अन्तर्वातामा चाहिँ दुई छिमेकी देशको कायापलट हुदै छ हाम्रा नेता के हेर्दै छन् भन्नु भएको छ। गजबका छन
@omprasadthapa8600
@omprasadthapa8600 Год назад
३० वर्षको परिवर्तनको एक महत्वपूर्ण भुमिका इन्टरनेट नै हो।
@rameshpariyar781
@rameshpariyar781 Год назад
Mamro Nepal Ra Hami Nepali Ko Saan Maan Gaurav Ani Man Dhukdhuki Mahanayek Rajesh Hamal Jiu Prati Sadhai Uchha Samman Xa.
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 Год назад
Mahanayak Rajesh Hamal Hjr Ko Interview Sunna Herna ekdam Majja Lagxa.... 1 Hour Ko Interview Mai 24 Hour Ko All Khurak pauna Sakinxa...
@devrajdolakhali545
@devrajdolakhali545 Год назад
महानायक त्यसै भएको होइन महानायक भनेको महानायक हो
@Bullet_Raja45
@Bullet_Raja45 Год назад
अर्को भागको आशा छ जिवराम सर❤❤❤
@abisekmagar8959
@abisekmagar8959 Год назад
जीवन सर को प्रश्न सोध्ने तरिका कति राम्रो महा नायक जस्तै सोच नेता मा भए देश ले मुहार फेर्त्यो जय नेपाल
@yoggurung8284
@yoggurung8284 Год назад
अब राजेश सर राजनीतिक मा आउनु पर्छ। अनि नेपाली चलचित्र क्षेत्र जस्तै देश लाई हाक्नु पर्छ। हरेक नेपाली आफैं आत्म निर्भर बन्नु पर्छ।
@taslimaaktar1269
@taslimaaktar1269 Год назад
Brand Rajesh hamal❤❤❤
@dayaramshrestha9032
@dayaramshrestha9032 Год назад
एकदम सही भन्नु भयो महानायक राजेश हमाल सर ले
@dibakarpant3390
@dibakarpant3390 Год назад
देशमा विद्यमान भद्रगोल र चरम बिकृति नेता भनौदाहरुको अकर्मन्यता,सत्तालिप्साको पराकाष्ठ,देश,जनता अनि लोकतन्त्र प्रतिको असम्बेदनशिलताको नतिजा हो । जय जननी नेपाल !
@netrasunar4607
@netrasunar4607 Год назад
Rajesh dai ko soch bichar mahan xa 🙏🙏🙏
@viewofmychannel.6102
@viewofmychannel.6102 Год назад
महानायक को महान वाणी Interesting and रोचक संवाद ❤️❤️❤️👌👍️ सलाम महानायक ।
@krishnaalemagar68
@krishnaalemagar68 Год назад
महानायक राजेश हमाल सर बाट हरेक शब्दमा आत्माबल मिल्छ ❤
@karnagurung5158
@karnagurung5158 Год назад
राजेश हमाल सरको अत्ति नै मिठो र सान्दर्भिक वार्तालाप .... 🙏🙏🙏वहाँलाई हार्दिक नमन
@MinSherpa
@MinSherpa Год назад
Salute 🎉🎉🎉🎉🎉🎉
@abcdefghijalmnopqurs
@abcdefghijalmnopqurs Год назад
Thank you Jibram ji, dherai madhyeko herda sunda aananda lageko episode.
@fromchitwan1067
@fromchitwan1067 Год назад
🇳🇵महानायक राजेश हमाल👑💝💝 Omg कस्तो मिठो कुरा कस्तो राम्रो विचार १००००% सही भन्नु भयो। अब राजनीतिमा आएर प्रधानमन्त्री हुन पर्यो दाजु🙏🙏🙏
@tejb-karma2739
@tejb-karma2739 Год назад
महा नायक को महा सोच 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏💪
@shantithing5160
@shantithing5160 Год назад
महानायक राजेश हमालज्यूको अन्तर्वार्ता खोजि खोजि हेर्ने गर्छु।
@poonamgurung2149
@poonamgurung2149 Год назад
Hamro maha nayak le hindu/buddhist/kirat dharma lai prabardhan garne kaam garnu paryo !!!
@lamjunglamjung2603
@lamjunglamjung2603 Год назад
हजुरको महान बिचारलाई,,सलाम✊छ✊महानायक ज्यू,,को रार्मो बिस्लेसन दिनु भाछ देशको र्पस्थिति,बुजेर,,वा,,,💐🇳🇵🇳🇵👌👍️
@buddhabk1991
@buddhabk1991 Год назад
धेर राम्रो विचार महानायक राजेश हमाल को
@RzesRajesh
@RzesRajesh Год назад
राजेस हमाल आउनैपर्छ राजनितिमा जसरी रिलमा सबैको प्यारो बन्नुभयो रियलमा पनि अबस्य बन्नुहुन्छ।
@aaisinggrgvlogs
@aaisinggrgvlogs Год назад
Mahanayak ko bichar lai salute xa❤❤
@topthapa2891
@topthapa2891 Год назад
Mahanayak Rajesh Hamal Ji Nepali Film industry Ko Khamba Ho Waha Jasto Hero Paunu Hami Nepali Ko Lagi Garba Ko Kura Ho.
@khemrajbista2795
@khemrajbista2795 Год назад
महानायक राजेस सर अब रा. स्व.पा मा आउनुपर्छ अनि बल्ल हुन्छ देश बिकास
@SuryaKshetri123
@SuryaKshetri123 4 месяца назад
सवाल कर्ता अनि जवाफ कर्ता आफ्नो क्षेत्रमा दुवै व्यक्ति निखारिएका । सत्सत प्रणाम 🙏 महानायक फिल्म क्षेत्रका महानायक पत्रकारिता क्षेत्र का
@sitmens
@sitmens Год назад
raja mahendra pachi kasaile nepal bujeko cha bhane lagcha bhane tyo rajesh hamal ho
@lokendradhami8008
@lokendradhami8008 Год назад
Brand of nepali movie industry mahanayak Rajesh Hamal 🙏❤️🙏
@kamaldevkota954
@kamaldevkota954 Год назад
Mahanayak rajesh dai❤❤
@sushilaryal6644
@sushilaryal6644 Год назад
अब राजनितिक देश प्रेमि महानायक हुनुपर्छ। राजेश हमाल दाइ 🙏❤️🇳🇵✊
@newdailekhionlinemidiaa2582
राजाको पालामा ठिक थिएन अहिले ठिक छ रे यस्ता पनि महानायक हैट आर्थिक अबस्था के छ देश को के बोल्या
@devendrakhadka
@devendrakhadka Год назад
Jay hos❤
@ramkumarkuikel14
@ramkumarkuikel14 Год назад
महानायक राजेश हमाललाई समान सँगसँगै माया गरुम।"//म पनि धेरै मेहनत गरी VLOG बनाउँछु सम्पूर्ण ले हेर्दिनु होला!🤔❤️
@bilanmali7081
@bilanmali7081 Год назад
VLOG herna layak cha ra K cha VLOG ko bisesta
@raibharat1849
@raibharat1849 Год назад
त्यतिकै नेपाली जनताले माहानायक पद दिएका हैनन्! कति सरल माहन छन बाैधिक पनि उतिकै छन। सारै मजा लागाे भिडियो हेर्नु।
@santoshbharati4898
@santoshbharati4898 Год назад
👉️👉️👉️👉️एउटा यस्तो व्यक्तित्व जसको विभिन्न interview जती हेरेपनी बोर feeling हुदैन🙏🙏🙏🙏 respect to our "MAHANAYAK."❤️❤️❤️❤️
@shersinghkunwar4456
@shersinghkunwar4456 Год назад
एकदमै यथार्थ विश्लेषण ❤
@Foodvlog2071
@Foodvlog2071 Год назад
यो ढोंगी नेपाली समाजको पर्दा उतारदिनु भयो राजेस दाई धन्यबाद
@girikisan3756
@girikisan3756 Год назад
Great thought
@BIMAN17
@BIMAN17 Год назад
Our up coming Nepal's Foreign Minister Sr.Rajesh Hamal
@DipeshGhimire-si9gb
@DipeshGhimire-si9gb Год назад
salaaam xa daju🙏🙏🙏🙏🙏🙏
@manbahadurbk4326
@manbahadurbk4326 Год назад
खास गरि आम मानिसले बुझ्नु पर्ने भाषा हमाल जिले बोलिरहनु भकोछ र सत्यपनि हो हामी कुनदिसामा जाँदैछौ भन्ने कुरा सबैले बुझ्नु पर्ने आबस्यक छ।
@mahendrashahi4274
@mahendrashahi4274 Год назад
🎉🎉❤❤jay jos sabai ko 🎉🎉❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@alialli5942
@alialli5942 Год назад
Mhanayak rajes Hamal ni ko fan ho m abi Naya dekhda ATI man parxa garibko manlai sudhar saknu hunxa jasto lagxa
@rajkumarbishwokarma8681
@rajkumarbishwokarma8681 Год назад
जनतातन्त्र भन्दा राजतन्त्र कसरी राम्रो हुन्छ?? बरु राम्रो जनप्रतिनिधि छान्न नसक्नु हामी जनताको गम्भीर गल्ती छ
@vanja12748
@vanja12748 Год назад
Jay rajesh dai❤️ jay🇳🇵
@sujantamang518
@sujantamang518 Год назад
महानायकको विचार wow salute छ ।
@awashst4169
@awashst4169 Год назад
त्यतिकै महा नायक बनेको होइन, this is Rajesh Hamal,recognization of time flow he knows very well more then political party and the person.
Далее
Dishanirdesh with Rajesh Hamal Episode 2.
42:49
Просмотров 143 тыс.