Тёмный

राजा ज्ञानेन्द्र केशरबहादुरको घरमा ।। देश र जनताका विषयमा अत्यन्तै चिन्तित,परिवर्तनको सँघारमा मुलुक 

Churo Kuro TV
Подписаться 105 тыс.
Просмотров 88 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Keshar Bahadur Bist
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

31 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 313   
@durgapoudel3214
@durgapoudel3214 5 месяцев назад
नोयडामा पालिएका कुकुर (प्रचण्ड लगापतका भनाउदा देशद्रोहीहरु ) नामले नामकरण गरिदिने आदरणीय उच्च नैतिकवान नेता केशर बहादुर विष्टलाई स-सम्मान हार्दिक धन्यवाद दिनै पर्दछ ,आम नेपालीलाई चेतना भया ।
@user-hd3ep1hb9y
@user-hd3ep1hb9y 5 месяцев назад
एक स्वच्छ छबी भएका एक मात्र राजनेता केशर ब.बिष्ट ज्यूलाई नमन:राजतन्त्र जिन्दाबाद❤
@sabrinakhadka8731
@sabrinakhadka8731 5 месяцев назад
एकमात्र इमानदार जीवित राजनेता पूर्व मन्त्री तथा राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशर बहादुर बिस्ट केवट माझी हुन! भ्रस्टचारी लाइ कारबाही गर्ने क्षमता र जनताको आँशु पुछने हैसियत उहाँमा छ!! राष्ट्र नायक श्री ५ ज्ञानेन्द्र शाह श्री राम हुन! राम ले केवट चिन्छन!!
@Gazaananda807
@Gazaananda807 5 месяцев назад
स्वच्छ छवि निस्वार्थ भावनामा काम गर्ने एकमात्र केशरबहादुर विष्ट ज्यु .
@user-wt3cp9dp2c
@user-wt3cp9dp2c 5 месяцев назад
रुखमा बानेर मारे कृरिया पुत्रि लाई तानेरमारे इनि हतयार मान्छे मारने पापिलाइ छाडनु हुदैन
@KalyanDThapa
@KalyanDThapa 5 месяцев назад
केशर बाहादुर बिष्ट जी' दर्शन।राष्ट्रिय शक्ति पार्टि यो देशको पिल्लर हो।
@sabrinakhadka8731
@sabrinakhadka8731 5 месяцев назад
अभियान हो देशको झण्डा बोक्ने
@RameshPun-mi4ox
@RameshPun-mi4ox 5 месяцев назад
ईमानदार नेता केशर बहादुर विष्ट देशकाे प्रधानमंत्री बन्नुपर्छ ।आतंककारीहरुलाई फाँसी दिनुहाेला।जय राजा
@KrishnaKarki-zc4iz
@KrishnaKarki-zc4iz 5 месяцев назад
म र मेरो परिवार चै बिना पार्टीको स्वतन्त्र हौ र अब हामी राष्टबादि राजा बादि हनेछौ ।🙏👏👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@kesharkc2037
@kesharkc2037 5 месяцев назад
नेपालको विगतदेखि वर्तमान सम्मका नेताहरू मध्य निष्कलङ्क एकमात्र नेता केसरबहादुर बिष्ट नै हुन ।
@Nepaladamharith4063
@Nepaladamharith4063 5 месяцев назад
राजा ल्याउन चाहाने सबै अभियान जनता यकिबद्ध भएर याे लुटतन्त्र शासन सक्ता फ्याक्नु पर्छ चेतना भयाँ
@thakurkoirala388
@thakurkoirala388 5 месяцев назад
अभियन्ताज्यू को विचार-विश्लेषण अति मननीय लागेकोले धेरै धेरै धन्यवाद।
@neeshamkhadka
@neeshamkhadka 5 месяцев назад
ब्यबस्था र अबस्था परिवर्तन गर्न लाइ राष्ट्रबादि शक्ति एक हुनै पर्छ❤ मेरो नैतिक समर्थन छ । परदेश बाट 😢
@nandaprasadadhikari4978
@nandaprasadadhikari4978 5 месяцев назад
केसर बहादुर बिस्ट सर जसरी भयनि बिचार मिल्ने जति एक भयर सडक बाटै सेकेन नकुरी राजा पक्ष रदेेश बचनउनेपक्षमा यक हुन सुझाव गर्दछु धन्नेबाद❤❤❤❤❤❤
@balaramdhungana1684
@balaramdhungana1684 5 месяцев назад
दुष्ट देश को लागी comnist हुदा नि हुदैन कमाउ निष्ठ।नेता येस्तो हुन जय नेपाल आमा जय ॐ
@ramkrishnagautam3231
@ramkrishnagautam3231 5 месяцев назад
श्री केशरबहादुर बिष्ट नेपाल राष्ट्रकै एकजना विद्वान् , एक कुशल राजनेता , कुशल शिक्षक , राष्ट्र प्रेमी अनि राजनीतिक सल्लाहकार उच्चस्तरीय ब्यक्तित्व हुनुहुँदो रहेछ भन्ने कुरा यो अन्तर्वार्ता हरेर सुनेर थाहा पाएँ र अति खुशी पनि भएको छु म वहाँसंग भेट गर्न धेरै इच्छुक छु र म छिट्टै काठमाडौँ आएर भेट गर्नकोलागि वहाँको बासस्थान आउने छु ।
@user-fi9ze6sz9c
@user-fi9ze6sz9c 5 месяцев назад
राजतन्त्र जिन्दाबाद❤❤
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 5 месяцев назад
धन्यवाद केशरबहादुर जी गोरख र काली ले तपाई लाइ नेपाल र नेपालीको लागी सदिछ्या राख्ने सदबुध्दि दिउन्।
@narbahadurgharti609
@narbahadurgharti609 5 месяцев назад
यो देशको नेतृत्व. केशर बहादुर बिष्टजीले गरेको हेर्ने मन छ. म लगायत आम नेपाली जनताको
@rameshkhanal5254
@rameshkhanal5254 5 месяцев назад
अध्यक्ष आदरणीय केशर बहादुर बिष्ट को देश प्रतिको माया चिन्ताको बिषयमा आफ्नो ओजपुर्ण भावपुर्ण अन्तरबार्ताको लागि नमन नेपाली को मन मन मा बसेका केशर को असर को प्रर्त्याभूति अव हुदै छ।
@kamalthapakamalthapa4614
@kamalthapakamalthapa4614 5 месяцев назад
स्वच्छ छबिका बोक्नु भएकादेशका चिन्ताको बाबजुत जुट्नु भएका नैतिकबान नेता केशर बिष्ट ज्यु ससम्मान साथै हार्दिक धन्यावाद
@sabinkhanal351
@sabinkhanal351 5 месяцев назад
संपूर्ण नेपाल प्रेमी र नेपालीहरुले सुन्नैपर्ने एक सच्चा राष्ट्रवादी,अब्बल विद्वान , नीति र नैतिकता युक्त नेताको सारगर्भित-महत्त्वपूर्ण अभिव्यक्ति !❤ नेपाली जनजिब्रोको बोली बोल्ने नेता🙏 नेपालका सबैखाले सांस्कृतिक , राजनीतिक,परम्परागत शक्ति हरुबीच आपसी समन्वय र सहकार्य अवको आवश्यकता ! गल्ती सबैले गरेका छन् ती गल्तीलाई औंल्याएर मात्रै हुँदैन । आफ्नो गल्तीको प्रायस्चित गरि सबैलाई समेटेर राष्ट्रोत्थानको लागि एक जुट हुनुपर्छ । २०४७ को संविधानमा टेकेर अघि बढे सबैको जीत ! नेपाली पुर्खा र भबिष्यको जीत ! अन्तथा सर्वनास सन्निकट छ।यहाँ आदरणीय बिष्ट ज्यू बाट यति महत्त्वपूर्ण बिचार आएको छ कि तिनीहरू सबैको सानो सानो क्लिप बनाएर जनजनमा पुर्याउनु आवश्यक देखिन्छ । उमेशजीलाई आग्रह ! जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@prakashgiri706
@prakashgiri706 5 месяцев назад
राजतन्त्र जिन्दावाद
@dhbbudhathoki7091
@dhbbudhathoki7091 5 месяцев назад
राजा प्रजा भन्ने एउटा मोबाईल Apps बनाएर नै सगठित भएर अगाडी बढाउन म बिस्ट सर लाई सुझाब दिन्छु।।।
@kishorpoudel6124
@kishorpoudel6124 5 месяцев назад
Sahi kura❤❤❤
@KrishnaThapa-pr6hg
@KrishnaThapa-pr6hg 5 месяцев назад
हो एक मात्र राजतन्नतरा र देश नेपाल को मानवता। भूतपूर्व माननीय पर्मूख देशभक्त केसर्र बाहादूर बीस्टा बूढ़ा ज्यू 💐🙏 नमस्कार शुभकामना 🙏🙏 गूरूजन
@harkasinghkarki7772
@harkasinghkarki7772 5 месяцев назад
Very excellent leader
@gopaldhital1720
@gopaldhital1720 5 месяцев назад
ॐॐॐॐॐ राजतन्त्र जिन्दावाद ।
@KrishnaKarki-zc4iz
@KrishnaKarki-zc4iz 5 месяцев назад
बल्ल अन्तिममा केशर बहादुर बिष्ट ज्यूको मुखारविन्दबाट समसामयिक राजनीति चुरोकुरोमा आएर टुंगियो ।🙏🇳🇵🇳🇵👍😇अब देशको नेपाल आमाको मुहार उज्यालो हुने सङ्केत देखिन्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏🙏👏👏👏👏👏👏👏👏👏😇
@sewantrajbaral5960
@sewantrajbaral5960 5 месяцев назад
राष्ट्रिय शक्ति नेपाल, यो देशमा देखिन थालेको मनपरी तन्त्रको बिरूध्दमा देशलाई बचाउन देश प्रेमले खडा गरिएको एक अभियान हो।यो अभियानको मूख्य उदेस्य सबै नेपालीलाई बिना बिभेद एक जुट गराउनु हो। नेपालको बिकाश नेपालीहरू नजुटीकन कसरी हुन सक्छ ?सबै नेपाली एक जुट बनौ।सुखद दिन अबस्य आउँछ।
@dibakarpant3390
@dibakarpant3390 5 месяцев назад
देशको भावी भबिश्य र हीतको लागि राजसंस्थाको भूमिका अनिबार्यनै रहेछ भन्ने घटनाक्रमा र अहिलेको दुर्दान्त अवस्थाले थप उजागर गरेको छ । तसर्थ,२०४७ को जगमा सबैको पहलमा नयाँ निकासा खोज्नभने बिलम्ब नहोस् । जय गोरख !
@KrishnaDhamala-yg9wc
@KrishnaDhamala-yg9wc 5 месяцев назад
\जय राजा जय राष्ट्रवाद राजा भएकोको राष्ट्र मात्र नेपाल सुरक्षित हुन्छ नत्र दलालहरुले देश बेच्नेवाला छन।बेलैमा नेपाली जनतले बुद्दी पुर्याउनु जरुरी भैसकेको आजको जटिल अवस्था हो भन्न सकिन्छ।
@tejthapa2264
@tejthapa2264 5 месяцев назад
कोहि चिज वा पदर्थमा हुने चुरो जति भरपर्दो र बिश्वासिलो हुन्छ यो च्यानलन पनि त्यस्तै छ। जय होस्।
@abiskaroli9356
@abiskaroli9356 5 месяцев назад
देश र जनताकाे लागि बोल्नु हुदै हुनुहुन्छ जनताको माया हुन्छ भने राजा लाइ हुन्छ
@user-sh6kb7qn2z
@user-sh6kb7qn2z 5 месяцев назад
हजुरले भनेका कुरा सहि छन तर याे ब्यबस्था का जरा किलाहरु उखेलेर फ्याक्नु पर्छ
@ratanrajtimilsena4080
@ratanrajtimilsena4080 5 месяцев назад
उच्च बिचारको लागि सम्मान , अब अन्तर्बार्तामा मात्र सिमित नभई रास्ट्र भक्त सबै एक भइ सडक सघ्रसमा गै यो बेबस्था फाल्नु नै उचित होला ।
@user-rp5je6zi1t
@user-rp5je6zi1t 5 месяцев назад
नैतिकता भएको नेपाली छोरो। केशर बहादुर बिष्ट।
@Nepid1
@Nepid1 5 месяцев назад
उहाँ को बिचार उच्च छ एस्तै मानिसहरू को आबसेक छ देश मा राजा चाहिन्छ ❤
@gcchandra4448
@gcchandra4448 5 месяцев назад
यदी अहीले को बनी रहेको माहोल लाई सफल बनाऊने हो र राजा लेऊने हो भने समपुणॅ। राजाबादी। एक ठाऊ मा ऊभीएमा। मातर राज शॅसथा लेऊन सकिछ यो माहोल लाई सकती मा बदलन सकनु परछ 🎉🎉🎉
@devrajjoshi9236
@devrajjoshi9236 5 месяцев назад
लाेकतन्त्र , र देशकाे सङरक्षणका लागि बिस्वस्निय सङ्स्था राजसङ्स्था ।
@arungurung4874
@arungurung4874 5 месяцев назад
आदरणीय उच्च नैतिकवान नेता केशर बहादुर विष्टलाई स-सम्मान हार्दिक धन्यवाद !
@ghanlimbu9063
@ghanlimbu9063 5 месяцев назад
आहा क्य कुरा सर हजारौं राजा भन्दा एउटा ठीक मनत छैन तर हजार चोर भन्दा एक ठीक ! केथा बबाल सुध्रीएको रज पो आउलाकी!
@sangambasyal434
@sangambasyal434 5 месяцев назад
बिस्ट सर को हरेक अन्तरबार्ता तथा बिचारहरु नछुटाइ हेर्ने गर्दछु // देश मा राजसस्था अपरिहार्य छ 🇳🇵❣️
@bhopalthapa6464
@bhopalthapa6464 5 месяцев назад
Raj sasntha kahile pani aaudaina kina ki Gayanedra Raja hoina yo aafno daju ko family sakhap parne lai Sayog garne hattyara ho. Yesto Raja lai pani kasaile farkauchha, Nepal ma Raja ko end vayo, Kahile pani aaudaina sabai dukka vaye hunchha
@bhopalthapa6464
@bhopalthapa6464 5 месяцев назад
Biswo ma democracy ko lahar chha, Democracy le Nepal ma Aaja Bikas na gare voli garne chha Nepal ma bikas hunchha yehi nirdaliya ka fataha haru bivinna party ma lage ra vastachari gareka chhan, aba aaune pidi harule desh ra Janta ko lagi garne chhan, Ahile pani yo desh remittances le chale ko chha.
@ramchandraneupane2664
@ramchandraneupane2664 5 месяцев назад
​😊😊ॐ
@chetnarayanbaral9351
@chetnarayanbaral9351 5 месяцев назад
ाि​@@bhopalthapa6464
@sangambasyal434
@sangambasyal434 5 месяцев назад
@@bhopalthapa6464 ani desh remittance le chalnu ramro ho ra ? Yuba jati palayan huni ani tini haru le pathayako remittance le yi chor neta laai palnu parni ? Kunai party ko jhole vako Vaya ma Pani birodh nai garthe hola raja ko,
@dibyadhojkarki5407
@dibyadhojkarki5407 5 месяцев назад
कैशर दाजु दर्शन ! यदायदाहि धर्मस्य ग्लानिर्भवति :::::: युगे युगे ! जय आमा नेपाळ केशर बहादुर दाजु !🇳🇵❤️🔱❤️🇳🇵
@user-kw4qd7cs5c
@user-kw4qd7cs5c 5 месяцев назад
Dhannebad keshar bdr sir jya Rastbad congratulations 🎉🎉🎉
@wolip1
@wolip1 5 месяцев назад
पुर्बमन्त्री केशरबहादुर बिष्टलाई मैले २०३८ सालमा म केहिदिन को लागि फिदिममा पुगेको बेला शिक्षामन्त्री भएर फिदिम क्याम्पस को उद्घाटन गर्न आउंदा भेटने अबसर पाएको थिएं । वाहाँ इमान्दार नैतिकवान र कुनै दाग नलागेको राष्ट्रभक्त ब्यक्ति हुनुहुन्छ ।
@user-jd9wu2kc6w
@user-jd9wu2kc6w 5 месяцев назад
राजतन्त्र जिनदाबाद ❤❤❤
@1voice_ofNepal
@1voice_ofNepal 5 месяцев назад
राजसंस्था पुनःस्थापना छिटो होस् , श्री स्वस्थानी ब्रतकथा को उपासना साथै पशुपति नाथको कृपाले 🙏🇳🇵❣️
@BINODSHARMA-yq5yc
@BINODSHARMA-yq5yc 5 месяцев назад
अत्यन्तै आनन्द महसुस भयाे पूरा अन्तर्वार्ता हेरेर
@user-ww2bl1wh2c
@user-ww2bl1wh2c 5 месяцев назад
देशको अस्मिता, अस्तित्व, स्वाधिनता, स्वाभिमान को ख्याल गर्दै अनेकतामा एकता कायम गर्दै हाम्रो नेपाल हामि नेपाली हरुको बिश्व सामु जति इज्जत प्रतिष्ठा थियो ,त्यो गुम्न आँटेको अबस्था को ख्याल गरी देश को प्रतिष्ठा, इज्जत जोगाउने हामि सच्चा देशभक्त नेपाली हरुको कर्तव्य हो भन्ने ठान्दै तदनुसार कार्य गर्दै जानु आजको अपरिहार्य आवश्यकता हो,जय स्वाभिमान, जय स्वाभिमानी सचेत नेपाली,जय होस्,
@purnabahadurshrestha4496
@purnabahadurshrestha4496 5 месяцев назад
यक्दम सहि हो
@chandanpur1
@chandanpur1 5 месяцев назад
absolutely right and we must think accordingly.
@bhattarai1953
@bhattarai1953 5 месяцев назад
कती मीठो बिश्लेषण , हाँसीहाँसी निडर भएर यथार्थ बिश्लेषण गर्नुभयो ।
@sunitasiwakoti5348
@sunitasiwakoti5348 5 месяцев назад
Interview are very interesting with your style of question Umeshji 🙏❤
@flawless-du9zv
@flawless-du9zv 5 месяцев назад
ईमान्दार देशभक्त नीस्वार्थ ले कसैले कसैको खुट्टा नतानी आन्दोलन गरौ राजा ल्याउ देश अफगानीस्तान युक्रेन सीरीया जस्तो हुन बाट बचाउ देश बनाउ भ्रस्टचारी देशद्रोही लाई कारबाही गरौ
@nbchettri
@nbchettri 5 месяцев назад
Great personality with .. immense knowledge
@krishnaghimire6969
@krishnaghimire6969 5 месяцев назад
Special salute sir for true analysis about contemporary issues
@user-sf9yb9rs7j
@user-sf9yb9rs7j 5 месяцев назад
@Reet1024
@Reet1024 5 месяцев назад
Politics should be guided with moral and ethics . At this current situation ,country is bleeding .Someone must come out and intervene it. Keshar sir is the right leader who can lead the Janta in street .We must establish monarchy to safeguard our country from external factor and fix internal matter .
@karnarawal866
@karnarawal866 5 месяцев назад
राष्ट्रको निम्ती चिन्तन र मनन् गर्ने कुशल राजनीतिज्ञ केशर बहादुर बिष्ट ज्यू लाई यो देशको प्रधानमन्त्री भएको देख्नचाहन्छु ।केबि रावल जुम्ला ।
@govindsinghgurung9893
@govindsinghgurung9893 5 месяцев назад
Kesr sir u & Durga must save us & contry
@avishekpandey4477
@avishekpandey4477 5 месяцев назад
फ्री भिशा फ्री टिकेटको नारामा भोटमाग्नेलाइ भोटदिदाको परिणामले नागरिक आत्महत्या र झुन्डिनु पर्ने गणतन्त्र आम नागरिकहरुले चाहेका थिएनन।
@ganeshbahadurmalla8460
@ganeshbahadurmalla8460 5 месяцев назад
नेपाल का राज नेता देश भक्त केशर ब बि जिन्दाबाद।
@bistdeepak5919
@bistdeepak5919 5 месяцев назад
Great and respected person keshar Bahadur bist❤❤❤❤
@sanuhumagain2036
@sanuhumagain2036 4 месяца назад
जय गुरुदेव नम ः शिवाय अमृत मय वाणीसदा सुन्न पाईयोस हजुरहरु दुवै नमन
@bidurkuikel5430
@bidurkuikel5430 5 месяцев назад
नैतिकता भयको व्यक्तित्व हजुर लाई सलाम छ।
@legend_boy_1_2_35
@legend_boy_1_2_35 5 месяцев назад
Thank u patrakar jiu yestai viddwan mahan vektitto ajhai lyaunu hola
@vijaykhadka576
@vijaykhadka576 5 месяцев назад
Good analysis. Desh lai rajsanstha chahinchha. Full support. Like minded, no matter who, must unite for the noble cause of reinstating constitutional monarchy. No prejudice at this juncture please.
@aitathakali2457
@aitathakali2457 5 месяцев назад
Raja sasthale nepal ke bigaryo? Gana tantrale ke napyo?Mukhya samasya bhaneko Nepali Prahari R Senale ko Aadama baachiraheko ho.Rastako sewak sanstha pulis,Senale jastole desko lagi Kam nagari Khali yi netaharulai bachaune matra Kam garchha bhane satya kunai din Aoyama tesbelaa pulis,Senaa ko halat ke holaa ?tyasaile des ko lagi abadekhi yi netaaharulai samrkxyan din chhodnu paryo Jabari janataako tax bat Talab khairaheko chha bhane desko lagi Kam garnu paryo. 0:11
@jeetpun1621
@jeetpun1621 5 месяцев назад
2044 Falgun 29 ko Rangshala kanda ko naitik jimmewari lindai resignation dine KB Bista ko kingship punarsthapanaa ko prayas admirable6. Tara panktikaar ko gunaso , Nepali haru "Bhyagutaa ko dhaarni" hunu bhayenaa . Kina bhane present maa Prachande n Oli are very much panicked n shocked by the rising popularity of king Gyanendra . Tyahi bhayera "royal massacre" investigation ko naam maa jhole haru le antim "Trump card" prayog gardai6, king Gyanendra ko thap movement laai control garna. King Gyanendra le janataa haru ko murder garne bhaye 2046 ra 2062-63 ko so-called jan-aandolan maa Nepali janataa ko hatahati (casuality) laai dhyan maa raakhera purkha le aarjan gareko Nepal ra sreepench (crown) laai Nepali janataa ko jimma diyera Nepali janataa haru bich basne himmat garne thiyenan. Jabaki, Afganistan ko Asaraf Ghani ra Syria ko Bassar Al Assad ko baremaa haami laai sabai thaha6. But Prachande n Oli are very much panicked n shocked by the rising popularity of the king Gyanendra. Tyahi bhayera, Prachande n Oli haru le "royal massacre" investigation ko naam maa antim "Trump card" ko prayog gardai6. Oli le Sherlock Holmes bani conspiracy theory antargat bibhinna evidence dindai6. Tara,Prachande n Oli haru le king Gyanendra laai Sandip Lamicchane ra Ram Bahadur Bamjan jastai "touch" maatra garos, Arab Spiring maa Libiya ko Gaddafi banaune 6hau. Ukhan tukke Oli ko ghar maa gas pipeline, Koshi maa ship, Chinese railways in Nepal ra Cambodian telecom maa 20 billion $ ko investment pani dekhiyo. Prachande ko "kandai-kanda ko Switzerland banaune sapana pani dekhiyo. Tyahi bhayera, Prachande ko satta Balen laai PMship diyeko khandamaa Prachande regime maa Nepal le gumaye ko sovereignty firtaa garne6han. Kasori ? 01. BRBhattrai ko PMship maa garna nasakeko ktm ko illegal infrastructure laai bhatkayera dekhai sakeko6. Saathai public welfare ko laagi new infrastructure haru ko construction e.g. public parking in new road area. 02. Indian newly built parliament house ko mural map ko counter maa Balen ko "greater Nepal" map. 03. Indian Aadi-purush banned around the world. 04. Prachande ko india visit hundaa Indian FM S.JayShankar le aafno bungalow maa Prachande laai nightgown maa diyeko darsan. Balen Jung Bhahadur Rana hune bhaye S.JayShankar le tyasto himmat garne thiyena. Yasle Nepali PM (Prachande) ra Indian FM ko level spasta hun6. 05. China le publish gareko map maa "buchche Nepal" ko counter maa China visit cancel. 06. Balen Jung Bhahadur Rana ra American ambassador meeting baare Dr.Rawal ko comment maa Balen American ambassador meeting portocol anusaar bhayeko thio. 07. American ambassador le ktm metropolitan city laai grant offer gardaa Balen le ultai NewYork maa Nepali heritage reflection hune monument ko nirmaan offer gare pa6i American ambassador "twa" (speechless). Thyakkai king Mahendra laai Indian 1st PM Nehru le king Mahendra laai, Nepal saano muluk India maa merge garaun bhandaa, king Mahendra ko jawaf thio, "hun6 tara nation ko naam Nepal ra flag🇳🇵 hunu par6 bhandaa Nehru "twa" (speechless). Panktikaar Nepali public servant bhayeko le nexus le manipulate garna khojeko thio . Tyas le india le Nepal maa micro management garda6 bhanne kuro spasta hun6. 1975 maa king Birendra le Nepal laai ZOP (Zone of peace) proposed gardaa sabai muluk "OK" gardaa "No" bhanne maatra 6himeki raastra India thio jasko parinaam present Nepal ho . Nepali tea laai ,Nepali carpet business jasto banaudai6 india le. Tyas ko birudda Balen Jung Bhahadur Rana ko mindset spasta bhayekole, Balen, Sampang, Gopi haru hi-hi, Prachande, Makune, Oli etc haru bye-bye. Tyasai pani Modi le Maldives conflict pa6i Laxdeep ra Ayodhya laai New "tourist hub" banaudai6 bhane Prachande ra Oli haru le PashupatiNath ra Lumbini bikas kosh laai Maobadimaya banayeko pap le gardaa prachande ra Oli haru ko mirtiu normal mirtiu hune6haina. Arab Spiring maa Libiya ko Gaddafi or 2nd WW maa Germany ko Hitler ra Italy ko Mussolini hune nischit6. Jaya Nepal 🇳🇵
@grpnepal
@grpnepal 5 месяцев назад
राम्रो तार्किक बौद्दिक कमेन्ट छ यहाको जीत सर !
@rameshbista6016
@rameshbista6016 5 месяцев назад
केसर बहादुर बिष्ट जि सबैलाइ समेटेर लान सके राम्रो। यो देश बनाउने योजना सहित आन्दोलन मा जानुहुन अनुरोध । देशबर्बाद बनाइ सके यी भ्रष्टाचार मा चुम्लुङग दुबेका सिन्डिकेटे सरर्कारले।
@kumarkoirala4565
@kumarkoirala4565 5 месяцев назад
स्वास्नी ले नाठो संग मिलेर लोग्नी मार्न लगाये का धेरै उदाहरण छन नेपाल मा ।
@nirmalabista5692
@nirmalabista5692 5 месяцев назад
यति पिडित छौ नेपाल र नेपाली, यस्तो अबस्थाबाट पनि, किन मुक्त हुन सक्दैनौ ?
@histrywarier_gorkha
@histrywarier_gorkha 5 месяцев назад
बिष्ट सर राष्ट्रबादी सम्पुर्ण घटक शक्ति बसेर छलफल गरेर गन्तब्य प्रष्ट बनाएर अगाडीको बाटोमा एकजुट भएर अगाडी लैजानु पर्यो । सबैजना चार पट्टि फर्केर त यि अराष्ट्र कार्यलाई सहनुको बिकल्प हुन सकिन्छ र ?
@lokrajjoshi4349
@lokrajjoshi4349 5 месяцев назад
राजसंस्था जिन्दावाद
@mdmadav2163
@mdmadav2163 5 месяцев назад
Jay durga sir ko ❤raja aunparch good luck durga sir ❤❤❤
@yamthapa8149
@yamthapa8149 5 месяцев назад
one of the cleanest leaders of nepal and educated and fair
@sumesume9023
@sumesume9023 5 месяцев назад
सहि भनु भयो नेपाल बनाउन मेरो पुर्खा अतिबल प्रसाईं ले पनि साथी दिनु भको छ
@user-jf6fq7kd1w
@user-jf6fq7kd1w 5 месяцев назад
राष्ट्र वादी शक्ति एक हौ। जय देश जय नेपाल
@rudrabhattarai5905
@rudrabhattarai5905 5 месяцев назад
याेगदान भएका पृथ्विनारायणकाे सन्तान भएर, इमानी हुन विर्सेर ,अलिकति मार्गनिर्देशन सम्म गर्न नसकेर,पुर्खाकाे ब्याज खान खाेज्ने प्रयास राम्रै हाे।उनै पुराना पन्च ल्याउने भन्दा नयाँ केहि हाेला र?जस्काे ज्यान जतिखेर पनि खाने बाघ वा सिंहकाे शासन फेरि नेपाली जनताले चाहेका हाेइनन्।वाेरु राजनैतिक नेतृत्वमा 84 शालबाट अगुवाइ गर्दै,अब म सुध्रिएँ भनी देखाउने बाटाे खुल्लैछ।
@Nepal1235
@Nepal1235 5 месяцев назад
राजा बिना देश रहन्न
@ranjitkhadka3022
@ranjitkhadka3022 5 месяцев назад
उच्च नैतिकता भएको ब्याक्तित्व ।
@rameshsilawal2315
@rameshsilawal2315 5 месяцев назад
नैतिकता निष्ठ नेता केशर सर!
@namarajpanta9466
@namarajpanta9466 5 месяцев назад
Jaya desh jaya naresh selute keshar sir
@HariKrishna-eb1xq
@HariKrishna-eb1xq 5 месяцев назад
Keshar Bdr Bista Sir🌹🌹🙏🙏
@chandrathapa4340
@chandrathapa4340 5 месяцев назад
Basket, sir , tapahi ko, sarai ramro anubhab ko kura garnu bhayo, Dhanya badh. Nepal, ra Nepali janta haru lai, Samriddhi banaunu lai, sabai mantralae haru, janjati Harulai jimma dinu parchha, ra matra samasya samaadhan hunchha. Hami harule sabai bhoki sekaun.
@ghanashyamacharya38
@ghanashyamacharya38 5 месяцев назад
Nishatha Naitikta Shwaviman Nitigat Aacharan ka Dhani Aadarsha Ka Pratik Kesharbahadur Bista Jiu Mero Naman6 Jayahoss
@ghanashyamacharya38
@ghanashyamacharya38 5 месяцев назад
Hajur Haru Dubai LaE Muri Muri Dhanyabad Hajur
@user-ko2lt5zm9i
@user-ko2lt5zm9i 5 месяцев назад
उच्च ब्याक्तित्व
@user-zj2gq8fk9i
@user-zj2gq8fk9i 5 месяцев назад
राजा आउ देश बचाउ ❤
@mohangurung9857
@mohangurung9857 5 месяцев назад
राजसंस्था फर्काउन राजावादी र हिन्दुवादी एक ठाँउमा आउने बातवरण उपायको आए अति राम्रो सान्दर्भिक हुने थियो।भारतसंग द्वैत्य संबन्ध राम्रो गर्न भारतसंग interaction गर्न सक्नु पर्छ।
@binodkc4952
@binodkc4952 5 месяцев назад
पन्चायत कलिन देखि इमानदार स्वच्छ छवि भयका नेता हुन् तर ढुल मुले प्रवृत्ति ले गर्दा जहाँ को तेहि नै भय
@gunarajsubedi3719
@gunarajsubedi3719 5 месяцев назад
Apreciate
@umadhakal9650
@umadhakal9650 5 месяцев назад
Friday bhayoni desha lutnelai paribarlai posna faida bhayo ani bhagabanrup rajalai je bhanna manlagyo tyahi bannapayo. Jaya raja
@lavathapa5545
@lavathapa5545 5 месяцев назад
देश नचिन्ने हरु नेपालि होइनन्।
@dbmalla1272
@dbmalla1272 5 месяцев назад
केसर बहादुर बिस्ट ले दुर्गा प्रसाई लाई सहयोग गर्नुहोस तपाई ईमानदार हुनुहुनछ तपाईको हातमा गनिले जनता समेटर राजस्सथा फ़रक़ीने नसोचेहुंछ, राजाबादी,राजसस्था, राष्ट्रभक्त, गणतंत्र संघीयता धर्मनिरिपक्छ बिरोधी सब एक हुनुपर्छ,
@mukeshthakurlohar7497
@mukeshthakurlohar7497 5 месяцев назад
🎉सतयम🎉जय नेपाल🎉
@user-zu5vj2oo3e
@user-zu5vj2oo3e 5 месяцев назад
जय श्री राम!
@rupenpradhan3187
@rupenpradhan3187 5 месяцев назад
Good
@atwo-1taakuraa26
@atwo-1taakuraa26 5 месяцев назад
राजा सकृय भएको होईन हजुर,अब जनता नै सकृय हुँदैछ ।
@abiskaroli9356
@abiskaroli9356 5 месяцев назад
हजुर लाइ फागुन १गते काकरभिट्टा देखेको थिएं हजुर को कुरा ठीक लागेको हजुर लाइ नमन देश को कुरा बारेमा जानकारी दिनुभयो हजुर लाइ नमस्कार हजुर
@avishekpandey4477
@avishekpandey4477 5 месяцев назад
नेपालको इतिहासमा मुलुक र जनताको हितमा अहोरात्र खटिएर शान्ती विकास र समृद्धीमा खटिदै आइरहेको राजसस्थामा राजाहरुलाई बदनाम गराउने शक्ति विरुद्धमा लाग्ने जोकोही ब्यक्तिहरु पद पावर पैसा सरुवा वढुवा नियुक्तीमा बिकाउ ब्यक्तीको आड र भरोशामा राज्यसत्ताको स्वाद चाख्नेहरु अपराधी शक्तिका स्रोतहरु हुन विदेशिका दलालहरु हुन भन्ने थाहा नहुने कदापी नेपाली नागरिक हुनै सक्दैन।
@tulashabhattarai6238
@tulashabhattarai6238 5 месяцев назад
सलाम छ
@radhagiri5529
@radhagiri5529 5 месяцев назад
Jay sri ram jay hanu man jay desh.Jay naresh hamra daju vai baini haru lai dhanay bath jay hos rabi sir om shañti shanti nice to all of you jay jay ghanti jay rabi sir om shañti
@gourabthapa7581
@gourabthapa7581 5 месяцев назад
100% correct in the present time Nepal should be very rich country in the world with excellent quality of good standards of human society environment.
@radhagiri5529
@radhagiri5529 5 месяцев назад
❤Jay sri ram jay hanu man raja aau desh bachau jay desh jay naresh om shañti shanti nice to all of you jay ghanti
Далее
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Просмотров 3,1 млн
Что не так с воздухом в Корее?
00:45
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Просмотров 3,1 млн