तपाईं लाई मैले जहिले हेर्छु तर अमेरिकन भन्दिन र भनेको पनि छैन तपाईं नेपाल फर्किनु भएकोमा खुशि छु तपाईं सानो सोच को मान्छे हैन ब्रो मैले चिनेको छु तपाईं लाई धेरै बर्ष अगाडी देखि फलो गर्दै आएको छु🙏🙏🙏
म चै कमेन्ट गरिरहेको हुन्न तर नियमित हेरिरहेको छु । फेसबुकमा पनि म हेर्थे पैले पैले । देखिरहेको पुर्बेली दाइ त्यैनी अमेरिका बस्दा पनि त्यहाँको हरेक नयाँ र अनौठो कुराहरू देखाइरहने मलाई मन पर्थ्यो। युटुबमा चै अमेरिका बाट हिडेदेखि हेरीरहेको छु । राम्रो छ ।
दाजु हजुरको परिवार देख्दा धेरै खुसि लाग्यो तर विदेशिनु पर्ने वाध्यताको कारण मैले पनि आफ्नो समाज परिवार नेपालिपन याद गर्नेगर्छु। परिवार सङ्गै बसेर दुख सुख जिवन विताउन पाउनु त्यो भन्दा ठुलो खुसि के नै होला।म पनि अहिले एमेरिका छु ।मेरा चिनजानका केहि दाजु भाइ तपाइको साथि भाइ छिमेको भएको देख्दा कस्तो खुसि लाग्यो ।तपाइ र मेरो पनि कुनै समय भेट होला भने आशा छ।हजुरको बशाइ सुखद अनि यादगार रहुन्।❤
तपाइको vlog ल़े त झन सर motivated बद्छ बिदेस भयको सबैलाई नेपाल फर्काउ फर्काउ हुन्छ आब हजूर क़े बेबसाए गर्नु हुन्छ त्यो पनि यसो जानकारी पाउन... मो पनि हाल जापान छु
आफ्नो घर परिवार सङ बसेर एक कप चिया खादा पनि अमृत नै हुन्छ आफ्नो देश आफ्नो माटाे मा रमाउदा स्वोर्ग मा पुगेको महसुस हुन्छ ❤तेसैले "पराइ घर को फुलबारी भन्दा आफ्नै पखेरो बेस "दाजु भाइ दिदिबहिनी हरु आफ्नो जन्म भुमि र आफ्नो आमा जस्तो सुकै भए पनि तेयो जस्तो प्यरो कहि र कोहि हुदैन ,अब सबै आफ्नै देश मा सुखदुःख गरौ शान्ति सङ आफ्नै देशमा बसौ❤🇳🇵जय नेपाल् जय दिदिबहिनी जये दाजुभाइ 🙏❤️💜🧡💛💚💙💗
Namstee....I am your new subscriber ...I really like your video.... Your mom grandmother wife father and specially ur wife ....she is so cute ❤❤❤❤❤❤.......
Good decision of Sujan bhai to repatriate to homeland because it is better to be a decent citizen in Nepal rather than the inferior resident of the foreign land.
हजुर लाई त म एकदम मान्छु किनकी अमेरिका जस्तो ठाउमा बस्दै आउनु भयको मान्छे पनि आफ्नै देशमा फर्किनु भाछ सबैलाई उदाहरण दिदा हजुरको नाम मुखमा आउँछ होला सायद सबैको मेरो त सबै सङ्ग कुरा हुदा हजुर कै नाम लिने गर्छु सबैलाइ उदाहरण दिने गर्छु मान्छेले ले कसरी सोच्छ आफ्नो सस्कार झल्काउने हो तेसैले कसैको कुरा नसुन्नु दाजु मेरो आशीर्वाद लागोस ❤❤❤🙏🙏🙏
Aafno aafno choice ko kura ho ka basne vaner but aru haru America jaan lai kati garxan hajur haru chahi kina nepal farkinu vayo vaner naramailo lagyo yo bisayema pani clear video banaunu na dai😍
Hajur le gareko decision yakdam ramro x ma pani 8 year vayo yaha usa ma aayeko aab 3 year pachi ma pani farkne chu aab nepal k garnu huncha ma aaye pachi share garnu hola Milare kehi garula
Ho ni babu bidesh ma vanda afno nepal ma afno family sagha khada basda ramaolo huncha ni ani sano bhukullu pareko sana ko pani syarsusar huncha ni katti cuteee cha
सुजन भाई सोनाका गाला धेरै ठुला बाबाकै जस्तै छन । खानेत भेजनै ममहो सुजन भाई । दमकमा घर काहानेरहो सुजन भाई हाम्रोदाजु भाई आफन्त दमकमा धेरै छन ।लेटसीसोरगाईज ।🇳🇵