Тёмный

अयोध्या नेपालमा भएको प्रमाण भेटियो, राम दशरथको सन्तान नै होईनन, ६थरि रामायण भेटियो : डा.जगमान गुरुङ 

Sagarmatha TV
Подписаться 629 тыс.
Просмотров 64 тыс.
50% 1

अयोध्या नेपालमा भएको प्रमाण भेटियो, राम दशरथको सन्तान नै होईनन, ६थरि रामायण भेटियो : डा.जगमान गुरुङ #PrasnaSamaya #DrJagamanGurung #PrakashGiri
Please Subscribe our RU-vid channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal

Опубликовано:

 

15 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 165   
@laxminepal4654
@laxminepal4654 4 месяца назад
Verygood gurug namn 👍👍 Sundar parbhcan ❤️❤️❤️
@wisdomtrainingcenter-wtc1211
@wisdomtrainingcenter-wtc1211 4 года назад
यो खोज को विषय हो ! प्रश्न राम्रो उठेको छ ।
@ompundhurba3814
@ompundhurba3814 7 месяцев назад
Jay Shree Ram
@santamanrai5432
@santamanrai5432 4 года назад
त्यो बेलाको उल्लेखित सर्यु नदि नै हालको रेयु नदि हो जो अध्यावधी छँदै छ ।
@shanedarjee2336
@shanedarjee2336 3 года назад
Aobo axsan banki chowwwwww
@gomapudasainee5050
@gomapudasainee5050 4 года назад
Bahash ramro🙏🙏🙏🙏
@kkarki9854
@kkarki9854 3 года назад
Good
@permsinghsonu2235
@permsinghsonu2235 3 года назад
जगमान गुरुङ जी आप हिंदी में बोलीय ताकि भारत बासीको भी पताचल सकें अयोध्या काहा है
@radheshyamsingkathayat2121
@radheshyamsingkathayat2121 4 года назад
बि पि पछि का अध्ययन शिल प्रधानमन्त्री के पि ओलि धन्यवाद हजुर जानकारी लागी 🙏🙏
@Lhakpay
@Lhakpay 4 года назад
उहाँले भन्नु भएको जुन प्रज्ञापारमिताको लँकाअवतार सुत्रमा भगवान बुद्धले रावणलाई शिक्षा दिनु भएको कुरा यो सुत्रमा मैले पनि पढेको छु।
@rajanpudasaini4830
@rajanpudasaini4830 7 месяцев назад
गुरू जी अयोध्या को बिषयमा स्कन्द पुराण बराह पुराणमा स्पस्ट लेखीयको छ कि बास्तविक अयोध्या काहॅा पछॅ भनेर
@rajanpudasaini4830
@rajanpudasaini4830 Год назад
भारत मा नक्कली अयोध्या इ स वी १५ ६७ मा मुगल शासक जलालउदिन मोहम्मद अकबर को शासन काल मा कवी तुलसीदास संग प्रभावित भैई अकबर ले तुलसीदास लाई जे मन लागेको माग दिन्छु ब्राहमण तिमीलाई भन्दा तुलसीदास ले अकबर लाई जाहाँपना यो स्थान लाई अयोध्या नामांकन गरी बक्सियोस भनि तुलसीदास को आग्रह मा त्यो बन्जर भुमी लाई अयोध्या नामांकन जलालउदिन मोहम्मद अकबर ले गरेको हो अयोध्या काहाँ छ भन्ने अन्योल भैरहेको अवस्थामा त्यो उजाड बन्जर भुमी मा अयोध्या नामांकन गरीदिदा हिन्दु हरुले तिथॅ यात्र गनेॅछन बन्द ब्यापार हुनेछ रोजगारी उपलब्ध हुनेछ राज्य लाई आएस्रोत को गतिलो माध्यम बन्ने छ भनेर तुलसीदास लगायत का ब्राहमण हरुको सुझाव ले अकबर को शासन काल मा अयोध्या खडा गरेको बास्तबिक हो अकबर हिन्दु धर्म संस्कार पतिॅ उदार मुगल शासक भनेर चिन्न छन यहि नै बास्तबिक्ता हो म सानो भुई मान्छे ले भनेको सत्य तथ्य बास्तबिक्ता लाई कस्ले पो पत्याउला र नेपाल कै अयोध्यापुरी नै बास्तबिक अयोध्या हो चितवन मा दुई चार ठाउँको दश बिस एकड जमीन उत्खनन गरेदेखी यो अन्योल स्थित को निरुपण अवस्य हुनेछ जय श्री सिता राम मेरो अभिव्यक्ति कुनै मनगढन्त भ्रामक कपोलकल्पित हैन यो बास्तबिक्ता हो जब तुलसीदास संग अकबर को भेट भयो श्री सिताराम अंकित मुद्रा जारी गरेर अकबर ले तुलसीदास लाई दियको छ तुलसीदास संग भेटभय पछि राम को भक्ति गनॅ थालेको थियो अकबर ले यो साचो सत्य हो कि साकेत लाई तुलसीदास को आग्रह मुताबिक अयोध्या नामांकन गेको थियो
@sumansing1968
@sumansing1968 4 года назад
100% sahi ho
@bijayrai9767
@bijayrai9767 4 года назад
Jay Siri Ram
@everestcross9693
@everestcross9693 4 года назад
Great Dr Gurung. Good explanation.
@nareshkumarrai7269
@nareshkumarrai7269 4 года назад
रामको जन्म ; कर्म थलो चेन्याई हो; जुन श्रीलङ्का सङ्ग सम्बन्धित छ ।रामायणको नेपाली भाषामा उल्था गरेर उडन्ते कथा मात्र ।
@prakashbhaukajee1728
@prakashbhaukajee1728 4 года назад
हैट।
@deepakthapa490
@deepakthapa490 4 года назад
एकदम अध्ययन ले ओतप्रोत र तार्किक। यसमा अध्ययन हुनैपर्छ, यसमा मात्र होईन हाम्रा संपूर्ण बहुमुल्य संस्कृती बेद पुराणको पुर्नर्मुल्ययांकन र सत्य तथ्य कुरा केहो ? यो धेरै आबश्यक भैसकेको छ। जनताले बुझ्ने सरल भाषामा यिनीहरु को सटिक अस्तित्व बोध के हो अर्थात यथार्थ ज्ञान गुरुंगज्यु जस्तो अध्ययनशील ब्यक्तिको नेतृत्वमा पुरातात्वीक र अनुसंधात्मक टिम बनाई संभाब्य वा सत्य कुरा केहो त्यो जानकारी हुनैपर्छ जनजनलाई!!!
@ghanashyamupadhya2414
@ghanashyamupadhya2414 4 года назад
श्री हनुमान उत्पत्ती हुनुभाको हो उत्पत्तिस्थान उत्तरिसभेताको अस्ट्रगंगासरोवर भगवान श्री पशुपतिनाथ को शरणमा माता अन्जनिले पायको आशीर्वाद सोरुप कृपाभयकोहो जय श्री राम
@DeepakVishwakarma-ko6hz
@DeepakVishwakarma-ko6hz 7 месяцев назад
Ramayana in multiverse
@anitaskumari5544
@anitaskumari5544 4 года назад
Ho balmiki aashram nepal ma ho tayo satya kuro ho. ..Tara Ayodhya Bharat maa chh tayo pani satya kuro ho
@ramrotv7437
@ramrotv7437 4 года назад
Anita s Kumari ayodhay ko kand thaha china bane nabolda huch ni mitra , babarmaszid ma Muslims ra Hindu ko katakana bhako thaha chh Ki nai ramayan ko lekh ni Milnu paryo
@lama562
@lama562 4 года назад
गुरुङ ज्यु ले धर्म इतिहास त हिन्दु को मात्रै पढेलेखेका रहेछन्। तृपिटक पनि अध्यापन हुनुपर्‍यो।
@grpnepal
@grpnepal 4 года назад
No no he has lot of knowledge of Buddhism and others.
@sonson5971
@sonson5971 4 года назад
Jay shree ram nepal ko ho
@gitakarki8502
@gitakarki8502 4 года назад
Jay Sri ram
@omprasadthapa8600
@omprasadthapa8600 4 года назад
KP is one book. We are all need to read.
@anuprashpradhaan
@anuprashpradhaan 4 года назад
हामी बुद्ध नेपालमा जन्मेको हो भनेर कराउछौं, हल्ला गर्छौं । तर नेपालीहरू हामी सबैभन्दा पहिले हिन्दू थियौं र हौं भन्ने कुरा चै जान्न चाहदैनौं । नेपाली संस्कृति भागवान श्री रामको संस्कृति हो । बुद्ध आउनभन्दा पहिले र अहिले जति पनि बौद्ध धर्मावलंबीहरू छन , एक समय सबै हिन्दू नै थिए र राम कै आराधक थिए भन्ने कुरा प्रमाणित हुदैछ । वास्तवमा नेपाल पौराणिक हिन्दू राष्ट्र हो यसैले यहा अयोध्या छ । नेपालमा बौद्ध धर्म भन्दा पुरातन हिन्दू धर्म नै भएकोले यो हिन्दू भूमि हो र भगवान राम बुद्ध भन्दा धेरै जेठो भएकोले अयोध्या नै लुम्बिनी भन्दा पुरातन र सांस्कृतिक रूपमा सनातनी हुन । हिन्दू धर्म र संस्कृति नै नेपालीहरूको धर्म हुन र नेपाल जसरि पनि हिन्दू राष्ट्र नै बन्न आवश्यक छ । नेपाली संस्कृतिको दशैं छेत्री बाहुनहरूको मात्र होइन तर सबै नेपालीहरछकै हुन । यो राई लिम्बु, सुनुवार, नेवार, मगर, गुरूङ, तामाङ, शेर्पा, ठकुरी, जोगी, भुजेल इत्यादि सबैको महान चाढ हो, ठूलो दशैं हो । भगवान राम नै हाम्रो इष्ट हो र रामायण नै हाम्रो राष्ट्रीय पुस्तक। नेपालमा अयोध्या छ भनेर मात्र हुदैन, नेपालमा विश्वकै सबैभन्दा ठूलो, अग्लो र भव्य मंदिर निर्माण हुन आवश्यक छ । मंदिर साधरण बनेर हुदैन । सरयू नदीमा घाट बनाउन आवश्यक छ । सबैभन्दा ठूलो कुरा नेपाल हिन्दू राष्ट्र बन्न आवश्यक छ । आज हिन्दू धर्म र छेत्री बाहुनहरूको नाममा हिन्द धर्मको विरोध गर्ने र गाई काटनेहरूले बुझ्नुपर्छ नेपाल श्री रामको भूमि हो, नेपाल हिन्दू राष्ट्र हो । भगवान श्री राम छेत्री बाहुनहरूको मात्र होइन तर किरात, तामाङ, नेवार, थारू, दलितहरूको पनि हो । जो हिन्दू हो उ नै नेपाली हो । हिन्दू हुनुको प्रमाण यसरि नेपालको अयोध्याले दिदैछ । हिन्दू बन्नुको गौरव नेपालीहरूले गर्दैछ। जय श्री राम। जय श्री राम 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@bijayapyakurel8533
@bijayapyakurel8533 4 года назад
हो हो ,रामजी को समकालमा वा त्यसकाल पूवॅ नै बौद्र धमॅ को राम्रो उपस्थिती रहेको स्वयं वाल्मिकी रामायणमा तथागतको वारेमाउल्लेख भएवाट स्पष्ट छ । राम पहिला कि बुद्र पहिला भन्ने पनि खोज र बहसको अकोॅ विषय हुन सक्छ ।
@nepal7537
@nepal7537 3 года назад
सम्राट् अशोक को ब्यपार केन्द्र साकेत नगरीलाई बल पुर्वक अयोध्या बनाएको छ ।बुद्दले उपदेश दिएको भाषा पाली रहेको छ जुन भाषा प्राकृतिक भाषा हो ।जब बुद्दको पाला सम्म प्राकृतिक भाषा थियोे भने संस्कृत पाली भाषा को पछिको भाषा हुनु पर्छ।यो सत्य पत्ता लगाउन बुद्ध को ग्रन्थहरु दीपबंश,माहाबंश,त्रिपिटिक को अध्यनको साथै शाक्य राजाहरुको खोजी गरि अध्यन गर्नु पर्छ तथा चन्द्र गुप्त मौर्य,बिन्दुसार मौर्य,चक्रवर्ती सम्राट् अशोक मौर्य को बंशाबलीको अध्यन गरेपछी मात्र निस्कर्शमा पुगने छौ साथै बुद्ध को बंशाबलि अध्यन गर्नु पर्छ ।संसारको सबैभन्दा पहिला राजा माहा सामन्त वहाँ को देशको ९वटा गणराज्य एक१.शाक्री२.मौर्य,कोहली,४.मल्ल,५.लिक्छबी,६.बैशाली,वैदेही,७.अल्कप केवली,९.भग यी हुन त्यति बेलाको शाक्य राजाको गणराज्यहरु यदि बुद्ध ग्रन्थमा राम सीता अयोध्याको कुनै जिकिर छैन भने ब्राह्मणले उलट फेर छ रामायण ,माहाभारत,दीपबंश,माहाबंश,सम्राट् अशोक को बारेमा गहिरो अध्यन नगरीकन समस्या को समाधान हुन सकिदैन ।
@mutubikramrana8262
@mutubikramrana8262 4 года назад
Jayea shambhu
@padamthapamagar8685
@padamthapamagar8685 4 года назад
उत्तरा काण्ड रामायण को हिस्सा नै हैन रामायण युद्धकाण्डमा समाप्त गरिएको छ ।
@t.kxee-tre5364
@t.kxee-tre5364 4 года назад
१००%सत्य कुरा गर्नु भयो!!
@Padma_sharma
@Padma_sharma 4 года назад
एकदम सही भन्नु भयो हजुर ले, उत्तर काण्ड पछि बनाइएको नक्कली मन गढन्त कहानी हो
@Tikapoudel
@Tikapoudel 4 года назад
जीवनको उत्तरार्धमा आफ्नो बिद्ध्वता प्रभुको सेवामा चढायौ बुढा। दुखद तथ्य!
@yagyarajgyawali9853
@yagyarajgyawali9853 3 года назад
ईतिहास विद ज्युको कुरो अल्ली सान्धर्बिक लागेन । यश सम्बन्धिमा मैले पनि अनुसन्धान गरेर सरलीकृत रामायण र सरली कृत महाभारतको नामले यो साल भित्रैमा यी दुबै किताबलाई पूर्णता दिई बिमोचन गराउने तयारीमा छु । यहाँले मसंङ्ग सम्पर्क गर्न सक्नुहुन्छ भने यहाँलाई पनि ( जे जस्तो अवस्थामा छ ) एक एक प्रती पृन्ट आउट गरेर दिन सक्छु ।
@kiranrana5108
@kiranrana5108 4 года назад
Indonesia ma pani bhetiyo raam mandir Indonesia.. Thailand.. Myanmaar.. Cambodia Laos Afghznistan ke samet Dabi gardae chan ram Janm ko barima.. Kasko kura sahi ho
@DeepakVishwakarma-ko6hz
@DeepakVishwakarma-ko6hz 7 месяцев назад
Ramayan multiverse
@padamthapamagar8685
@padamthapamagar8685 4 года назад
जनकेन समादिष्टा दुतास्ते क्लान्तवाहना: । त्रीरात्रमुषिता मार्गे तेयोध्या प्राविशन्पुरिम् । बालकाण्ड सर्ग २७ यहाँनेर स्पष्ट छ जनक को आग्या पाएर दुत श्रीघ्रगामी रथमा बसेर तीन रात व्यातित गरेर चौथो दिनमा अयोध्या पुगे dr.jagaman Gurung ले कुन रामायण पढनु भो 😁😁😁
@padamthapamagar8685
@padamthapamagar8685 4 года назад
जग्मान गुरुङ जि ले मिलावट रामायण पढनु भको रैछ ओरजिनल पढनुस है ।
@krishnathapa4626
@krishnathapa4626 4 года назад
Sai ho
@baburaramgadal667
@baburaramgadal667 4 года назад
Sahi dr sir jagman Gurung
@toyanathsiris7566
@toyanathsiris7566 4 года назад
नेपालीले नयाँ बिज्ञान प्राबिधिक बारेमा चिन्तन मनन गर्दैनन् आफुलाइ पनि थाहा नभएको उहिलेको खुइलिएको कुरालाई अद्यान अध्यापन चिन्तन मनन गर्छन् कहाँ बाट प्रगति गर्न सक्छ
@AmitKumar-pk1yd
@AmitKumar-pk1yd Год назад
वाल्मीकि लिखित रामायण नेपाल मा छ छैन त??
@rajendraghimire4224
@rajendraghimire4224 4 года назад
Sir, namaskar! Hajurka bislesan akdamai uchit xan. Shree Ram hami sab hinduka aaradhya bhagaban hun. Nepal, India lagayet sansar bharka sampurna hindu sang sastha lai sammelan garera bahas chalaune ra sambhabit sabai thauma ko utkhanan garna parne dekhiyo...
@padamthapamagar8685
@padamthapamagar8685 4 года назад
गत्वा चतुरह् मार्ग विदेहानभ्युपेयिवान् । राजा तु जनक: श्रीमान्श्रूत्वा पुजामकल्पयत् । बालकाण्ड २८ सर्ग यहाँनेर स्पष्ट छ राजा दसरथ चार दिनमा जनकपुर पुगे फेरि dr. Jagman Gurung ले कुन रामायण पढनु भको रैछ 😁😁😁
@lokendrasapkotaofficials9218
@lokendrasapkotaofficials9218 4 года назад
दसरथको छोरा भनेर रामायणमा मात्रै नभएर अरु पुराण मा नि छ अयोध्या नेपालमा होला तर दसरथका छोरा राम हुन
@latadevi5519
@latadevi5519 8 месяцев назад
बाघ गयो बुध्दी आयो लाटो नेपाल आफ्नै पेट😂भर्न पुगेको छैन कसरी पैसो कमाउने कलाई ठग्ने बस राम मन्दीर बनाउ दारू बुगुर खाने पैसा हुन्छ राम मन्दीर बनाउने पैसा हुदैनर उठ नेपाली जाग
@anuprashpradhaan
@anuprashpradhaan 4 года назад
राम नेपाली र नेपाल को हो भने हिन्दू राष्ट्र घोषित गर । वास्तवमा नेपाल र नेपालीहरू बौद्ध बन्नुभन्दा अघि सनातनी हिन्दू नै थिए। सबै नेपालीहरूको पूर्वज हिन्दू नै हुन । मगर, गुरूङ र नेवारहरू नेपालको पुरातन हिन्दू हुन भने तामाङ र शेर्पाहरू बौद्ध बन्न अघि हिन्दू थिए। वास्तवमा राम र रामायण वैश्विक हुन । थाईलैंडमा पनि राम छन । जुन समय राम र बुद्ध जन्मेका थिए त्यस समय यो भूभागलाई भारतखण्डे, जम्बूद्वीपे भनिन्थ्यो । यो कुराको प्रमाण नेपालले दिदैछन।
@raazshrestha8845
@raazshrestha8845 Месяц назад
Haina boudha bata chai pariskrit hudai hindu vako ho
@goodday6185
@goodday6185 Месяц назад
Jpt boldinxa yarr magar gurung sojha lai pelera hindu karan gareko ho vanne hamle ni hamrai bajedekhi sundai aaxam
@bishalrai3429
@bishalrai3429 4 года назад
बहुसंख्यकले कालो लाई सेतो भन्दा त्यो सेतो हुने/मानिने समय हो तर चन्द्र/सूर्य एउटै, स्वर्ग/नर्क एउटै भए झैं परमेश्वर/ईश्वर एउटै हुनु हुन्छ सत्य यही हो एक दिन सत्य को जित हुनेनैछ ।
@chandirajghimire1547
@chandirajghimire1547 9 месяцев назад
सत्य नै सनातन हो।
@prakashbhaukajee1728
@prakashbhaukajee1728 4 года назад
कहिले टुङ्गाे नलाग्ने यस्ता विवादित प्राचीन कुराहरूमा बैचारीक छलफल गरेर माथापच्चिसी खाेपडिलाई सकस सास्ति दिएर ब्यर्थै अायु सकाउँनु भन्दा अात्मा साक्षात्कारमा जुट्न सके याे मानवजीवन धन्य हुनेछ।एक त पत्ताे लाग्नै मुस्किल लागि हाले पनि रामकाे ऊ बेलाकाे गाउँ घर पत्ता लगाएर पनि के गर्ने ? अहिलेकाे काम कालापानी दार्जिलिङ्ग टिष्टा कांगडा वापस ल्याउँनु पर्‍याे। सार्बभाैम देश पनि भन्ने, दार्जिलिङ्ग लगायत यत्राे भू भाग खाेस्ने देशकाे माेदीलाई संसद मैं बाेल्न दिई तालि ठाेक्ने,राम नै अाएका भनेर ज्वाईलाई जस्ताे त्याे विध्न स्वागत सत्कार गरे माेदीलाई।बाटा चिल्याईए। माेदी माेदी भनेर नारा लगाईए। जे भए भए अब कालापानी लिपुलेक लिम्पियाधूरा बाट ईण्डियन भगाउँनु पाे उचित हुन्छ। अझ अयाेद्या ठाेरीमा देखाउँनु भन्दा माैजूदा भारतमा मानी अाएकाे अयाेध्या नेपालकाे भूभाग हाे भन्न अावाज उठाउँन सके ईण्डियनहरूकाे धाेती खुस्काउनु सकिने हैन र ? पुरै ईण्डिया नेपालले कब्जा गर्न पनि असम्भब छैन।तर अहिलेका हाम्रा पिढी झिङ्गे सकिर्ण चित्तले दल र ऊ दल याे जात र ऊ जातीभन्दै अाफ्नै नीजि स्वार्थ सिद्धिमा लागेका विसिद्धि हरू छन् । हैन भने अहिले सानाे भएर के भाे याे देश पनि अाणविक हतियार सम्पन्न ईजरायल उ. काेरिया बनेर ईण्डियालाई कब्जामा गर्न सकिन्छ। गाेर्खा सैनिक नेपाली नै हुन्। तर याे देशमा सानातिना झिना मसिना स्वार्थ पाल्ने लेन्दूपे प्रबृत्ति भएका अनि सिदान्त दल मत अादर्शले राेगाएकाजनहरूले गर्दा याे देशले बृहत् विस्तार अभिबृद्धि हुन पाई रहेकाे छैन। नेपालमा पुरै भारत एकीकरण गर्न त पुनः नयाँ संस्करणमा पृथ्वीनारायण जस्ता सपूतकै जन्म हुनु पर्छ।जय नेपाल🇳🇵
@greenchilli8938
@greenchilli8938 4 года назад
Right xa
@dharmagurung2702
@dharmagurung2702 4 года назад
डा.जगमान गुरुङज्यु लाई सलाम छ ।
@hutrajshrestha4621
@hutrajshrestha4621 4 года назад
विज्ञ उपकुलपतिलाई जागिर ज‍ोगाउन मुस्किल परेछ।विज्ञहरु अरिङ्गाले धुपौरे वात गरेको ठीक भयन ।
@gunjan2910
@gunjan2910 4 года назад
हे भगवान, शास्त्र राम्ररी पढ्नु पर्छ। राम त्रेता युग का हुन। शास्त्र का आधारमा त्रेता युगका मान्छेको आयु १०,००० वर्ष थियो। अहिले को मान्छेको शक्ति त्रेता युगका मान्छे को शक्ति जस्तो छैन। यो कुरा अहिले को खानपान अनि हाम्रो बाबु बाजे को पाला को खानपान सँग तुलना गर्न सकिन्छ। यो कारणले एकदिन म इंडिया को आयोध्यबाट नेपालको जनकपुर आउन ठूलो कुरा होइन।
@inarjitsah3434
@inarjitsah3434 4 года назад
कुरा यति मात्र होइन ।विसाल काय शरिरको पनी आउछ। आज गधा साइजका घोडा नभर आजका हाथी भनदा ठु _ठुला घोडाहरू थिए तयती वेला ।रथको कत्रो थियो होला। आजको विकसित यूगको टरेन भनदा अहिले घोडा कुदछ भनने तयति बेला को के कुरा गरनु।अहिलेको मानिस 40 किलो मिटर एक दिनमा हिनछ भने तयति वेलाको त के कुरा गरनु। जवकि तयति वेलाको मानिस 32 फुटको थिए भनछन।जबकी अहिले5देखि वढीमा6/7 फुटकोछ ।यसमा पनी बिचार गरनु होला डाः साहव धेरै कुरामा बिचार गरनस।
@asokshrestha4155
@asokshrestha4155 4 года назад
अहिले भगवान राम जन्मभूमि नेपालको पर्सा जिल्लाको ठोरीमा पर्छ भन्नु नै थियो त आज भन्दा लगभग सांढे दुई वर्ष अघि भारतीय प्रधानमन्त्री मोदी जनकपुर भ्रमणमा आउदा हाम्रा उखाने प्रधानमन्त्री ओलीले स्वागत गर्दै रामायण सर्किटको उदघाटनको क्रममा भारतको राम जन्मभूमि अयोध्या देखि नेपालको जनकपुर सम्म सिधै बस सेवा सञ्चालन गर्ने कार्यको समेत दुबै प्रधानमन्त्रीले रिबन काटेर उद्घाटन गरेको घटना जग जाहेरै छ। हामी नेपाली जनता माझ भ्रम छर्दै के को लागि नाटक गर्दै हुनुहुन्छ तपाईंहरु......?
@tomgrggurung874
@tomgrggurung874 4 года назад
I know there was contentious issue between Hindus and Muslims regarding Ram Janam bhumi Babari Masjid. I’ve heard about it for last 35 years. No government was able to solve this problem. Scores of people from both faith have died in the process of demolishing the mosque. Now if the Supreme Court of India says that there is no archaeological evidence then its obvious the birth place should be somewhere. It’s very likely that he could have born in present day Nepal. Thanks
@khanakchetry380
@khanakchetry380 4 года назад
बाबै, किन बुडेस कालमा यसरी ताततीएका,,? घर मैं राम नाम जपेर बसनु नि।
@rajanshrestha347
@rajanshrestha347 4 года назад
यो पृथ्वी मा लौकिक को मात्र इतिहास हुन्छ वा ऐतिहासिक प्रमाण भेटिन सक्छन्। अलौकिक को कुनै इतिहास हुदैन र कुनै प्रमाण भेटिँदैन। यदि राम जन्मेको प्रमाण नेपाल वा अन्य ठाउँमा भेटियो भने उ अलौकिक हुदैन। अब हामी कुन राम लाई खोज्दैछौ भगवान राम लाई कि इतिहास को रामलाई? यदि राम जन्मेको ठाउँ प्रमाणित भयो भने रामलाई भगवान मान्ने कि नमान्ने? भगवान को त कुनै इतिहास हुदैन र छैन पनि। हुनसक्छ राम त्यो समय को आदर्श र मर्यादा पुरुष हुन् तर भगवान होइनन्। यसो भनेर मात्र रामको इतिहास खोज्न मिल्छ र प्रमाण भेटिन सक्छ। होइन भने भगवान को इतिहास खोज्नु व्यर्थ हुन्छ। वास्तविक खोजी को विषय के हो भने रामायण कथामा उल्लेख भएको अयोध्या कहाँ छ? यदि नेपालमा रहेको प्रमाण फेला पर्यो भने रामायणलाई कथा मात्र भन्न मिल्दैन इतिहास को नजर ले हेर्नुपर्ने हुन्छ।
@tilakmagar4175
@tilakmagar4175 4 года назад
वाल्मीकि रामायण बाल काण्डमा भनेका छन ? प्रमाण -(१)अयोध्य बाट उधो झरे त्रिवेणीबाट नाउमा चढे र जनकपुर पुगे ? (२) रामले धनुष उठाए र दुई ठुन्का भए राजा दशरथलाई कन्यर्थको लागि बोलाउनु गएर भोलि पल्टै कन्यदान दिए । राम,लक्षमण,भरत र सत्रुघन समेत को एकै मण्डपमा बिबाह भयो कसरी सम्भव भयो ? (३) दहेज दानमा धेरै सम्पति दिए र अयोध्य सम्म अठार माईल लामो जन्तिको ताँति थियो भनेकाछन ? (४) बिवाहमा बिहान अन्भाएका बिवाह बेलुका अयोध्य पुरी साँझमा पुगेको भनिएको छ ? (५) जन्ति जाने क्रममा अयोध्य खालि भयो ? (६) अयोध्य मात्र हैनन कि अयोध्य पुरी भनी स्पस्ट लेखिएका छन ? । अत भारतका अयोध्य नकलि हुन । धन्यबाद
@rsdulal5295
@rsdulal5295 4 года назад
Jagmohan guru le thik bhannu bhako6 .surkhet jillaa maa pani Dasarath Pur ra Ram ghaat chha hai guru dev.
@dhanbasnet7570
@dhanbasnet7570 4 года назад
सितालाई बिहे गर्न भनेर सिधै ईन्डियाको अयोध्याबाट नेपालको जनकपुर जन्ति लिएर अाएका हुन र राम ? राम लक्ष्मण ऋषि विस्वमित्रको को अाश्रममा थिए विस्वमित्रको अाश्रमबाट सिताको स्वयमवरमा भाग लिन अाएका थिए जनकपुरमा बरु त्यो बेला ऋषि विस्वमित्र कहाँ बस्थे पत्ता लगाउनुस ।
@ramrotv7437
@ramrotv7437 4 года назад
dhan basnet lu hawa nabolum na mitra
@sarojdutt8775
@sarojdutt8775 4 года назад
हामीले पढेको र देखेको रामायण टेलिचित्रमा यही प्रसंग उल्लेख छ र त्यही स्वयंवर मा भगवान शिवजीको धनुमा तादो चढाउन खोज्दा धनु भाचिएर भगवान परशुराम पनी आउनु भएको प्रसंग छ भनेपछि परशुराम पनी यतैको हुनुहुन्थ्यो कि हजारौ लाखौ वर्ष पुरानो इतिहास हो तब न त भारत थियो न नेपाल यि सब काल्पनिक इतिहास हुन यसलाई लिएर आपसी रिसीबि नराखौ। ।।
@boharajanak5648
@boharajanak5648 4 года назад
Ram ko bihet dhanus bhang hune bittikai bhayo.ram ka 4 bhai ko bihe pani sangai bhay ko ho.ram laxman janakapur thiy baki dui bhai ayodhya thiy.ayodhya bat dui bhai sahit dashrath janti liyar aunu paren?
@SanjaySingh-yf8jf
@SanjaySingh-yf8jf 4 года назад
यो सब नेपाली जनता को दिमाग़ देश मा भई रहेका समस्या हरू बाट डाइवर्ट गरी अन्यत्र लगी जनता लाई उल्लू बनाउने कुरा हो !
@madhavkc7249
@madhavkc7249 4 года назад
सन २०२० को बैज्ञानिक नोबेल पुरस्कार नेपालका डा. जगमान गुरूड.ले पाउने भएका छन ठोरीमा उहाले रामको लगौटी फेला पारेका छन । यस बाट प्रमाणीत हुन्छकी रामको जन्म नेपाल भएको हो
@rozarsubba5565
@rozarsubba5565 6 месяцев назад
लंगोटी,हाहा हा पागल खाना मां पो आएछु।😅😅😅 सरी म चै गये है।
@padamthapamagar8685
@padamthapamagar8685 4 года назад
dr jagman gurung जवाफ दिनुस म वाल्मीकि रामायण को उक्त श्लोक सहित हजुर को फेसबुक पेजमा आउदैछु वाल्मीकि रामायण बाट नै हजुरको प्रतेक आरोप को खण्डन गर्छु सावधान ✌ ओ३म् नमस्ते 😎
@faninarayansigdel2865
@faninarayansigdel2865 4 года назад
!!यहाँ अब रामराज्य ल्याइँदै छ कि रावणराज्य?! सर्वप्राचीन सर्वमान्य रामायण =वाल्मीकि रामायण काे गम्भीर अनुशीलन गर्दा उहाँको अयाेध्या श्रीराम जन्मस्थान हुन सक्ने केही आधारहरु रहेका भए तापनि त्यहाँ उत्खनन गर्दा रामायणकालीन कुनै अवशेष नभेटिएकोले भारत काे सर्वोच्च न्यायालयले त्यस स्थानलाई श्रीराम जन्मभूमि हो भनेर फैसला दिन सकेन। तर त्यहाँ उत्खनन गर्दा ॐकार परिवारका आस्थाका चिह्नहरु त भेटिएका, अनि उक्त स्थानप्रति हिन्दु सामाजकाे अपार आस्था रहेको हुनाले श्रीराम मन्दिर बनाउन सक्ने भनी फैसला दिएको रहेछ!तसर्थ अब सम्भावित सबै ठाउँमा श्रीराम काे जन्मभूमि काे खाेजी हुनु स्वाभाविक नै हो। यसमा अत्यन्त विचारणीय कुरा के छ भने हरेक कल्पमा यस्तो सृष्टिकाे क्रम दाेहाेरिन्छ।साेअनुसार उक्त सम्भावित स्थान पनि पहिलेका कुनै न कुनै कल्पकाे त जन्मभूमि रहेकाे हुनसक्छ।त्यस्तै स्थान हरुमध्ये धेरै धेरै पुरातात्त्विक वस्तुहरु रहेकोले तथा वाल्मीकि आश्रमबाट धेरै टाढा नरहेकाेले नेपाल काे यो अयाेध्यापुरी पनि रामकथासित साेझै जाेडिएकाे हुनसक्छ। अथवा महाकाली र कर्णाली काे सङ्गमतिर पनि सक्कली अयाेध्या सिद्ध हुन सक्ने केही आधारहरु देखिन्छन्। ।यस बारेमा सम्बद्ध विशेषज्ञहरुबाट यथाशीघ्र गम्भीर अनुसन्धान थालिनु पर्छ।कुनै पनि धार्मिक सज्जन यस्ता अनुसन्धान कार्यप्रति अकारण कदापि आक्रामक बन्न सक्दैन।अनि अबुझ आक्रामक मानिस प्रति पनि ऊ कदापि आक्रामक बन्दैन।हो, राजनीतिक आवरण का पाैण्ड्रक र उसका सेनाहरु (नक्कली सन्तहरु)आक्रामक बन्नु त स्वाभाविक नै हो,जसले गाैतमबुद्ध काे सर्वमान्य लुम्बिनी जन्मभूमि लाई समेत नमानेर बुद्ध भारत मा जन्मेको भन्दै हिँड्छ। लिम्पियाधुरा, तथा कालापानी नेपाल कै हो भन्ने तथ्य राम्ररी बुझेका छन् तापनि हाक्काहाक्की भारत कै हो भनी नेपाली लाई धम्की समेत दिइरहेका छन् । अहिले नेपालका धर्मनिरपेक्षतावादी जमाताका अगुवा हाेलिवाइने प्र म बाट यस्तो चाैतर्फी महासङ्कट काे समयमा पनि यसरी अप्रत्याशित रूपमा अयाेध्याका बारेमा यस्ताे ठूलो प्रश्न उठाइएकाे छ।रत्नाकर डाँका हृदय-परिवर्तन भएर पूर्णरूपमा सुध्रिएर वाल्मीकि ऋषि बन्न सफल भए जस्तै यदि ओली पनि साँच्चै सुध्रिएका हुन् भने उनी नेपाली इतिहास मा सबैभन्दा लाेकप्रिय अमर राजनेता बन्ने सुनाैलाे अवसर आएको छ।त्यसको लागि उनले यस देवभूमि नेपाल लाई पहिलेकाे जस्तै हिन्दुराष्ट्र घाेषित गरेर, अथवा सनातनधर्म सापेक्ष राष्ट्र घाेषित गरेर पूर्ण ईमानसाथ सक्कलीअयाेध्या, वृन्दावन,वैद्यनाथ आदि धामकाे खाेजी गराउनेछन्।अनि सक्कली रामभक्त भएर यस देशमा रामराज्य सञ्चालन गरेर पक्कै पनि अमर बन्न सक्नेछन्। अन्यथा उनी षड्यन्त्रकारी पश्चिमा कै प्रायाेजनमा हिन्दु धर्म लाई कम्जोर गराई इसाईपन्थ लाई फैलाउने अभियान मा सक्रिय हुन् भन्ने सिद्ध हुनेछ। त्यसको लागि- उनी १-चीन सितकाे मित्रता काे नाटक गरेर ,२-भारत लाई बेसरी गाली गर्दै बेजोड राष्ट्रवादी छवि बनाएर,। ३-नेकपा लाई फुटाएर बहुमत पुर्‍याएर , ४-नेपाली संसदबाट Mcc पास गराएर अमेरिका कै दलाली गरेर, ५-यसरी यस पावनतम देवभूमिलाई विश्वकै सबैभन्दा ठूलो रणक्षेत्र बनाएर उनी यस युगको रावण बन्नेछन्,र रावणराज्य व्यवस्था लागू गर्नेछन् ।उनका आजसम्म का क्रियाकलाप हेर्दा उनी सुध्रिएकाे कत्ति पनि छनक देखिँदैन। अतः धेरैजसाे जनता उनी रावण नै बन्ने डरले आकुलव्याकुल छन्। तथापि यसै बीचमा कुनै दैवी चमत्कार पाे हुन्छ कि ?- केही समय पर्खेर हेराैं। अब यथाशीघ्र स्पष्ट हुनेछ!।सबैलाई चेतना भया!
@chhatrapatipokhrel8106
@chhatrapatipokhrel8106 4 года назад
राम परमात्माता होइन बेदलेता परमात्मा कबिर हून्भन्छ अनिभगवानलाइ चिनौ ।
@sonson5971
@sonson5971 4 года назад
Jay kp oli
@shivathapa2290
@shivathapa2290 4 года назад
ram le basai sareko hola Nepal ma.
@krishnashrestha1106
@krishnashrestha1106 4 года назад
राम त डा• जगमन गुरूङको छोरा पो हो त कहा दशरथको छोरा हुनु ।
@padamthapamagar8685
@padamthapamagar8685 4 года назад
त्रेतायुगे चतुर्विशे रावणस्तपस: क्षयात् । राम् दाशरथि प्राप्य सगण: क्षयमीयवान् । वायुपुराण ७०/४८ यसको अर्थ केहो ?
@grpnepal
@grpnepal 4 года назад
Khatra pandit ?!
@padamthapamagar8685
@padamthapamagar8685 4 года назад
@@grpnepal खतरा पण्डित ? यसको अर्थ केहो ?
@raazshrestha8845
@raazshrestha8845 Месяц назад
Pramad sabai pugxa bardan river jharna pahad thau mandir sabai milxa
@vardanpoudel3728
@vardanpoudel3728 8 месяцев назад
यो बात म लाई पनि ठिक र सही लाग्यो,डा.जगमान ज्यू ले इतिहास र प्राचिन काल का प्रमाण तथा उदाहरण दिंदा हिन्दी भाषा मा बोले मोदी भक्त भारतीय लाई पनि असलियत के रहे छ थाहा हुन्थ्यो
@rikshrestha2038
@rikshrestha2038 4 года назад
jagaman mamajiule lyaunu vo para
@yuvrajbahadur3982
@yuvrajbahadur3982 3 года назад
नेपाल मै हो के भारत ले त नेपाल अहिले कहिले अगादि नजउस भने सोसछ
@padamthapamagar8685
@padamthapamagar8685 4 года назад
विशुद्धा त्रीषु लोकेषु मैथिली जनकात्मज । न हि हातुमिय शक्या कीर्तिरात्मवता यथा ।। युद्धकाण्ड ६६/२३ यो श्लोक ले प्रमाण हुन्छ राम जस्ता म्रयादा पुरुषोत्तम ले सीता लाई बनमा पठाकै हैन्न
@bimalaryal907
@bimalaryal907 4 года назад
Maithilli tw Nepal ma xa tw place ko name K ho ramayan ma xaa ra Yo
@chhapalichhantyal
@chhapalichhantyal 4 года назад
हामिले त कथामा रामले नै सितालाई जङ्गलमा छोडेर आउ भनेर लक्ष्मणलाइ अह्राएको कुरा पढेउ त???
@napalibabu5659
@napalibabu5659 4 года назад
Nepal Rama brown is Nepal
@bishnupaudel9206
@bishnupaudel9206 4 года назад
bhagwat ma pani ramko barnan xa tyo pani hernu paryo
@semikvishwakarma1589
@semikvishwakarma1589 4 года назад
This type of people don't know the actual history of Ramayana. Hawa hawai baat karta hai...
@rameshkarki5889
@rameshkarki5889 3 года назад
A
@laxman7724
@laxman7724 4 года назад
🤔🤔🤔
@juddharajrai6477
@juddharajrai6477 4 года назад
Oli sab vanda padha lekha vanne kuro balla bujhiyo
@baristatamang1610
@baristatamang1610 4 года назад
Kp jiuu hajurle yesta thuprai pole kholidinuss Jun kura paila dekhi nai hamraa netaharule lukayera Indialai bechekaa xann.. Yesta thuprai aitihasikk kura haru xann Jun indiale raaj jamayera basekaa xann... Nepali netalai doller a kineraaa yesta hajarau kura haru ajai parda a fass garnu parne xaaa
@nabajyotilimbu264
@nabajyotilimbu264 4 года назад
Gurung ji le chai100%galat bhannu bho kinabhane Babari Mazzid ko tulana garnubhayo babari Mazzid sanga joki 1400 barsa koi mattrai abses ho tesma muslim haruko dawa atigambhirthyo babari Mazzid girayepachhi arcologyst le khanan Garda Ramayan kalinko abuses payepaschatnai Ram janma bhumi ho bhanne thahrio ani Ram mandir surubhayeko ho, merobicharma wa Gurung ji pani rajnitima pidit hunuhudorahecha
@nepalbhakta8972
@nepalbhakta8972 4 года назад
Mausami rastabadi Corona le ram ji matrai hoina Indra bhagawan Pani khusi Bhai bhari Barsa hudai Cha. Desh ko cheti ko hisab nikalne jalai paro usai le ho. Jay ho. Ke ho ke ho ? Badar ko chal ho afu mandir banauna nasakne arule ram Janma bhumi ma Mandir banauda birodi kura garne badare dhogi nai ho?
@udaykumarsonyofficial1361
@udaykumarsonyofficial1361 4 года назад
Ab hamro nepal ko van India ko rajyma janu sakdai na ni
@purukarna
@purukarna 4 года назад
यतिका वरिष्ठ उमेर को हन्नुजी अरिंगाल मध्ये का वरिष्ठ
@myword5287
@myword5287 4 года назад
Ram bahadur thapa nepal mai janmeka hun kunai dout xena
@chetankhamcha4901
@chetankhamcha4901 4 года назад
😂😂😂😂😂😂
@bijunewar3480
@bijunewar3480 4 года назад
Ka Vako Nepalka Ko Biddan Harulai Yetro Saal Dekhi Ram Janambhumi Ayodha Ho Vanera Sabeilai Tha Xha Ani Yo India Ma Xha Vanera. Sima Bibadley Garera Ho Ki Kiyao Ram Nepal Ma Janmeyka Thiye?
@uttamkumarlingthep
@uttamkumarlingthep 4 года назад
भारतमा नै रामायण र महाभारत बारे विश्वास गरिदैन । पुष्यमित्र सुङले नै अाफुलाइ राम बनाए र विष्णु शर्मालाइ विश्वामित्र बनाएर रामायण लेखियो ।
@urmilaacharya7208
@urmilaacharya7208 4 года назад
पुरातब बिभाग ले भारत बाट धुस खायाे कि कायन हाे
@pustomkumar8165
@pustomkumar8165 4 года назад
Ahileko Buddha 2600 ma janmeko Vanda pahila pani Buddha haru derai xan.time time change hunxan.jastai dipankar Buddha aadi.
@DrCMGvn
@DrCMGvn 3 года назад
Before shiddhartha gautam buddha there was 6 buddha which is shikhi,bishwambhu,krukuchchhnda,kanakmuni and kashyap
@rahulchhetri4919
@rahulchhetri4919 4 года назад
Nepal Dharam Dhore Rastra voyara che na nai Cha. Bharat ko Berod gornu ko lage Ram Berod voye sokeyo... Ram li no mana gai ko Masu khala Rakse Khan's Bhowtek horu ma Ram li Chen dai na pone ..
@anitaskumari5544
@anitaskumari5544 4 года назад
Oli ra wahako sabai maanchhe laai ke bhayo ....kin jun chaahi satya kuro chhaina bhanne tayo kuro laai satya banaaun khojeko ho
@AnilKumar-kw5zv
@AnilKumar-kw5zv 4 года назад
sariu vane ko madi ma vaya ko riu lai vaneko huna sakx kina ki sahatayara riu vako po ho ki
@RatnakarAdhikari
@RatnakarAdhikari 4 года назад
भाषा खस्रो र मिठो लेखकमा भए पर्छ कि?
@laxminakarmi2892
@laxminakarmi2892 4 года назад
Ram Ba door ko kura garnu va ki Bau Ram ko ? Yi Dubai Nalayak Kulangaar Ta Nepal Mai Janmeka Hoinan Ra ?
@Padma_sharma
@Padma_sharma 4 года назад
बाबुराम चै नेपाल मा जन्मेका हुन् तर भगवान श्री राम चै अयोध्या (जो अहिले भारत मा पर्छ), त्यहाँ जन्मेका हुन्। बहस न गरौं गुरु हरु। दशरथ कै छोरा हुन्, किन जे पायो त्यही बोल्नु
@balahanglimbu8824
@balahanglimbu8824 4 года назад
Tero goru ko daam baaraai takka.
@lavaprasadadhikary3967
@lavaprasadadhikary3967 4 года назад
Putramesti yagan ma niyogdwara afnai jwai sanga kashele garauch .sathiya lagecha yo dr budho lai yashle untasantha bhanirahecha
@tarakregmi6355
@tarakregmi6355 4 года назад
Aadi kabi bhanubhakta nepal ko vaye pache ta ram ta sidhai nepal ko hun vanne tesai prsta chani hoina
@kaakashvandaryy8359
@kaakashvandaryy8359 4 года назад
reu khola xata sarhu aapa bharmsa vako hoke eetro barsha maa
@rajray6437
@rajray6437 4 года назад
यो सब नेपाली जनता को दिमाग़ देश मा भई रहेका समस्या हरू बाट डाइवर्ट गरी अन्यत्र लगी जनता लाई उल्लू बनाउने कुरा हो ! यसको लागी यो गुरूगं उपकुलपति लाइ प्रयोग गरिएको छ। कमयुनिस्ट हरूको निति नै धर्म संस्कृति नष्ट पार्नु हो ।
@s.pneupane974
@s.pneupane974 4 года назад
पापी अधर्मी हरुकाे कलियुगि रामायण!!!
@chandrashresthaIT
@chandrashresthaIT 4 года назад
अनि बाइबल नि ? कुरान के हाेलात ? कसैले पबित्रमानेकाे लाइ हाेच्याउने र गलत भन्ने नगह्राै । कसैलाइ मन नपरे नसुन्नु तर अर्काे अस्थालाइ नराम्राे नभनाै
@krishnachamlagai8726
@krishnachamlagai8726 4 года назад
Its true , Ram was born in Nepal.
@nepalbhakta8972
@nepalbhakta8972 4 года назад
Nepal ma comnist sarkar ko Corona ra badi pairo hataune Sasan chalaune sutra. 1 ,sabasad apaharan janta ko apaman. 2, nagarita bidek bharam kheti. 3 ,Corona ma bastachar desh ko cheti. 4, cuche naksa banaune . Afai dhami afai boksi. 5 Ram ji lai janmaune Hindu ko asta ma parhar. 6 ,pati Hoki chapati ho .na jhutne na futne afai matrai lutne. 7, aba ta Baki rastabad Nara matrai chutne . Go Corona go aba ta atinai bho Ram bhakta jati lai Naya muda banau nai muskil bho. Asto Pani kunai desh ko sarkar Hucha ho. muda khada Gari Gari janta jati Mari Jane neta jati luti khane bho. Aba ta Comnist ko name Pani naline bho.?
@dr.rameshdhungel3886
@dr.rameshdhungel3886 4 года назад
हुन त १००० वर्ष जति पुरानु अर्थात् 11th century को चाहीं ‘श्री राम’ खोपिएको अभिलेख मौजुदा अयोध्यामा पाइएको छ है !
@richal156
@richal156 4 года назад
yo bamjan lai sodhnu parchha
@bhawaaneeengghanglimboo4927
@bhawaaneeengghanglimboo4927 4 года назад
रामायण,महाभारतका पात्रहरू काल्पनिक मात्र हुन।
@studystudio1458
@studystudio1458 4 года назад
He even not know story of Ram....He is telling that In one day Ram was come to Jankpur but accidentally Ram visit to Nepal with guru basist
@narubhahadur5112
@narubhahadur5112 3 года назад
Your English is not proper(Dr Rakesh Yadav-see your grammar and sentences). No offences meant to you.
Далее
Million jamoasi - Amerikaga sayohat
12:37
Просмотров 350 тыс.