यो भिडियोमा पुराना खेलहरूमध्येको छेलो प्रतियोगितामा सहभागी भएर छेलो फालेको विषयलाई समेतेर बनाइएको छ ।
यो भिडियोमा विभिन्न समयमा विभिन्न ठाउँमा छेलो प्रतियोगितामा भाग लिएर विजेता बनेका धेरे व्यक्तिहरू सहभागी भएका छन् ।
अर्मलाकोटमा सञ्चालन भएको ऐतिहासिक श्रीपञ्चमी मेलामा भएको छेलो प्रतियोगितामा पुराना छेलो च्याम्पियनलाई पछि पार्दै नयाँ च्याम्पियन बनेका छन् । ती नयाँ च्याम्पियन को हुन् भनेर जान्नका लागि पूरा भिडियो हर्नुहोला ।
pokhara mela
chhelo hanne
nepali sports
shut put,nepali traditions
nepali tradinational sports
teej mela pokhara
#chhelo
20 сен 2024