हेर्दा सुन्दा कति बेला कति पटक आँखा रसायो पत्तै पाइन। कता कता आफ्नै कथा जस्तो पनि लाग्यो,आमालाई घरीघरी सम्झाइदियो,साह्रै मन छोयो। हार्दिक नमन आमा र सन्दीप दाइ। अनि कार्यक्रम संचालिका ज्यु।
बिना स्वार्थ उन्ले माया गरी रहन्छिन् भग्वान को अर्को रुप हो मेरी आमा जो हरेक दुख मा मेरो साथ दिदै आएकी छिन् सदै एसेरी नै खुशी रहनु मेरी आमा । धेरै धेरै माया ।❤️😔😘
हैट ! मन भित्रैबाट ति आशुका थोप्ला थाम्न कोसिस गर्दा पनि सकिएन ? अन्तमा निस्ठुरी आशु भने झरेर छाड्यो मेरो हजुर ज्यु,। साह्रैं मन छोयो मेरो त सत्य यर्थातमा आधारित जो सुकैको मन सजिलै छुने सत्य घट्नामा आधारित मार्मिक लाग्यो । मुरिमूरी साधुवाद सवैंमा नमन् हाल हङकङ ।।।। HATTS OFF ! BE STRONG SANDEEP BRO. LIFE IS ALWAYS UPS N DOWN AND FULL OF STRUGGLES PART OF IT FOR ALL NOT ONLY YOU. Keep it up. Thats it. Therefore Be brave & strong. Please stop crying stop crying. 😭😥😥😥 🙏😘😘😥😥💋💋💝💝💞💞❣️🙏
सन्दिप दाईको आमाको कथाले धर धरी नै रुवायो मलाई त म के आग्रह गर्न चाहन्छु भने सबै लाई आमा बुवालाई सुखमा राख्न नसके ता पनि तपाईंको कारणले दुखी कहिले नबनाउनु होला एती गर्नु भयो भने कुनै मन्दिर देउता पुज्नु पर्दैन।
कस्तो सुन्दै आँसु तप तप झर्ने सगर्ष र जिवन कहानी सन्दिप दाई को आमाको यहिँ आमाको दुख र मेहनत ले गर्दा नै अहिले यो स्थानमा हुनुहुन्छ सन्दिप दाई। God bless whole family lots of love 💓😘 from nuwakot भगवान कसम म पनि रोएँ मन थाम्नै सकिनँ।😭
आमाको कुरा गर्दा कति आँसु आउँछ के गरु जब आफू केही गर्ने सक्ने अबस्थामा पुगे तर आमा आज यो सन्सार मा छैनन त्यसैले जो सग आमा बाबा साथमा हुनुहुन्छ धेरै आया सम्मान गरौ
यो कार्यक्रम अहिले सम्मकै बिल्कुल फरक कार्यक्रम लाग्यो दिदि यो कार्यक्रम सातौ पुस्ता सम्म चलि रहोस भगवान् सङ्ग प्रथाना गर्छु सनसारमा छोरा जन्मियोस सन्दीप दाई जस्तो धेरै रोए यो कार्यक्रम हेरेर 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
Literally tears roll down today I'm missing my dad and mom too much than other day ♥️ And this video made my day lots of love for Sandip chhetri sir from farwest nepal🥰
आमा नपढेकि होलिन तर सन्सारको सबै भन्दा ठुलो शिक्षा आमा बाटै मिल्छ ।आमा शब्द नै काफि छ। माया को त के कुरा गरौ अपरम्पार छ। आमा लाइ फोन नगरि बस्नै सकिन।धन्याबाद टिम लाइ
कार्यक्रम हेदाहेदै आशृ बगेको थाहै भएन। शनदीप शर को आमालाई ऋदय देखि सलाम। एसो बीचार गदै जादा आमाको भोगाइ र मेरो भोगाइ उस्तै लाग्यो तसर्थ उहाँलाई मेरो तर्फ बाट उच्च सम्मान। धन्यबाद
मान्छेको पहिलो पाठशाला भनैकै घर हो भन्ने यो सन्दिप क्षेत्रीको आफ्नो कथा बाट दर्साउँछ वास्तवमा सन्दिप सन्दिप बनेको आज त्यसै होइन रहिछ जिबन सङ्घर्ष हो। सङ्घर्षशील जिबन मा जस्ले सपना सही देख्छ अनि बुन्छ उस्ले नै लक्ष्य प्राप्ती गर्छ। सन्दिप मेरो प्रेरणा हो।
म पनि प्राय सवै सेन्टीमेन्ट कार्यक्रम हेर्छु नै र सवैको जिन्दगीमा अनेक कथा कहानी हुन्छन तव न जिवन, सवै मानीसको जिवनमा कुनै न कुनै उतारचढाव , उकाली ओराली हुन्छन । बुझिन्छ र सन्दिप भाईको म फ्यान पनि हो। तर जव भाईले एक दिन पास्चर केशबलाई उडाएँ भन्ठानेर खुब खिज्याए त्यस दिनदेखी मलाई लाग्यो धिक्कार छ न्यु जेनेरेशनको डिग्री अरुलाई खिज्याउनु नै कमेडी सोच्ने धिक्कार भनेर प्राथना गरीरहेँ भाई सन्दिप अरुलाई होच्याएर आँफु कहिल्यै अग्लो भैइन्न । भाई तिमीले सान्तालारावा साकालारावा रेखाला थापालारावा भनेर खुब कमेडी गरेको एक्ट गरेका थियौ नि त्यो त सृष्टिकर्ताको खिसी गरेका थियौ भाई सवै बिषय कमिक हुँदैनन । you must research before you exposed on the public or broadcast / telecast. spiritual subject is not joke you should know what is devotion ! you asked your mother before you going to insult any community or organization . you are crying to this program because you felt something so i was samething simultaneously at that that point . since that i never watch your what the flop . तिम्रो व्हाट द फ्लपले मान्छेलाई घोच्नु जिस्क्याउनु खोज्याउनु बाहेक सोसाईटीलाई कुनै नायाँ दिए जस्तो लागेन । that's why i decided to deny to watch the what the flop . even i don't like to criticism to pm deuwa by our so called nepali comedians because Deuwa wasn't born as tongueless man he sacrificed for the democracy so an eletric current burnt tortured by feudatory government of panchyat shah or dictator goverment. that is why his voice is little unclears now. i love the sadeep mom saw the dream when he was in womb a kind of story found in bible shine the light and fruits are beauty of life and stars rise in east an etc ...... अन्य बिषयमा कमिक गर्न सक्छौ तर कसैको धार्मिक आस्थालाई खिज्याएर तिमी असल मानव बन्न सक्दैनौ भाई नो म्याटर युर नेम फेम और मनि और अवार्ड इट्स अल् बिहाईन्ड व्हेन यु गो। गड ब्लेस यु भाई आई ह्याब ए एम्पल हर्ट टु फर्गिभ यु ड्याट रीएल्लि क्रीटिसाईज पास्टरकेशव्।
Usha well done for this programme,Life is most difficult exam many people fail because they try to copy others not realising that everyone has different question paper. With my deep respect: Mr Kishor Kumar Sunuwar
साच्चिकै प्रचण्डको सभामा बोलेको भन्दा आमाको माया अमूल्य छ । तर आमा प्रतिको माया र चितवनको भाषण तिमिले रोज्नु पर्दा त भाषण नै रोज्छोै पक्कै पनि । त्यो दिनको बोली नै त्यस्तो थियोे तिम्रो ।कलाकारले पनि राजनीति गर्न हुन्छ तर बहकिनु हुन्न । चेतना भया...!यदि पैसामा हो भने ..... ।कलाकार न पर्योै.......😏😏