प्रचण्ड, छोरी गङ्गा र नातिनी स्मिताले आमा सम्झिदा भावुक बन्यो बालुवाटारको माहोल I Aama Season 5 I SUBSCRIBE: / news24tvchannel / nbcnepal www.tiktok.com... WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #Aama
आमा शब्द नै काफी छ । आमा भन्ने बित्तिकै गँगाको भावुकता र आँशुले मेरो पनि आँसु रोकिएन । प्रस्तोता उषा खड्गी (मिस नेपाल ,उधमी ) मेरो प्रिय् अति नै मन पर्ने ब्यक्ती । आमा कार्यक्रम सफलता को शुभकामना उषा जि
@@indirabista872 2020 march को 1 तारिक 90 बर्षकी आमा गुमाएकी हुँ। अझैसम्म मन सम्हालिदैन ,सपना मा देखेर बिउझे पछि रुन्छु,कहिँकतै आमा साम्बन्धित कार्यक्रम हेरेर आँसु रोक्न सक्दिन । आज म अफिस आउदै गर्दा बसमा यो कार्यक्रम हेर्दै,रुदैँ अफिस आइपुगेँ😥
आज हजारौं आमाहरुको काख तपाईको कारणले रित्तिएको छ ती आमाहरुको खुशी फर्काउने कोशिस गर्नु होस् तपाइँको आमाको आत्मालाई शान्ति मिल्ने छ प्रधानमन्त्री ज्यु !!
तैले गर्दा हजारौ आमाको काख रितियो भन्नू एकदम गलत छ उहाको ब्यात्ती गत स्वार्थ को लाडाइ थिएना यो ।गरिब दुखी आदिवासी जन जाती दलित पिछडिएको बर्ग उन्मुत्ती को लागि ।सामान्ती शोषक पुजिबादी नकुर शशी दलाल हरुबाट मुत्ती पाउनको लागि लडिए को लडाइँ थियो ।बिश्वास मा हेर्नुस इतिहास नेपाल भन्दा कत्ती भयानक लडाइँ हरु लडेका छन ।आफ्नो हक अधिकार पहिचान आदि ...आदि ......................
ति हजारौं आमाका कोखका सन्तानहरू सारा नेपालीका आमा बाका सन्तानको रूपमा मानिन्छ, जसले परिवर्तनको लागि ज्यान सहादत प्राप्त गर्नु भयो। अरु बाँकी त सित्तैमा पाको फाइदा हो।
त्यसरी ती आमाको काख रित्तिनुमा प्रधानमन्त्री ज्युको कुनै स्वार्थ थिएन । सारा नेपाली को स्वतंत्रता, स्वाभिमान को लागि थियो । गंगा sister उच्च सम्मान छ । malaeni Ganga dii unmarried jasto lageko thiyo
हजारौं नेपाली आमाहरुको काख रित्याउने तिमी हत्यारा हौ। ति आमाहरुको आँसु लाग्नेछ तिमीलाई। यद्दपी सीता दाहाल छोराछोरीको जन्म दिने आमा हुन्। गँगाको आमा प्रति सम्मान प्रति म सम्मान गर्छु।
आमा भन्ने शब्दको नै अपमान भयो उषा जि। जसले हजारौं आमाहरुको काख रित्यायो हजारौं आमाहरुको सिउददो पुछ्यो र हजारौं बाल बच्चालाई टुहुरा बनायो त्यस्ता मानव रुपि दानवहरुलाई गेष्ट बनाएर आमा भन्ने शब्दको अपमान गर्नुभयो News24
तपाइकी एउटि आमा र जनयुद्धको त्यो समय आफ्नो कोख रित्ताएर बसेका हजारौ आमा हरुलाइ एकैपटक सम्झिनु पर्यो भनी कसरी सम्झिनु हुन्छ ..?? तपाइका लागि ज्यान दिन तयार ती सन्तान का सन्ततिहरु तपाईंको ज्यान लिन तयार छन आज यो विषयमा तपाईं के भन्न चाहानु हुन्छ क. प्रचण्ड ?? 10 बर्से जनयुद्ध देश बदल्न थियो तर अपसोच ब्यक्ती बदलिये यहाँ ...😞
यिनहरुको परिवार छताछुल्ल त छ दुखद छ तर, यिनिहरुले जनयुद्धको नाममा रित्याएका 17 हजार + काख र कोखलाई परिवर्तनको लागि भएको सहादत भनेर अहिले त्यहि रगतमा प्रचण्डका निश्चित परिवारले होली खेलिरहदा, कुनै समवेदना देखाउन सकिएन .... यिनका असफल जनयुद्धले सहिदको रगत सिर्फ कर्णालीको पानी जस्तो बनेर गयो 😏 , प्राकृतिक न्यायको सिद्धान्त अनुसार यो परिवार अझै दर्दनाक र भयानक अवस्थाबाट गुर्जिनेछ 😶
आम नेपाली आमा बुवाहरु भन्दा लाज लाग्नु पर्ने हो यो हत्यारालाई, ती अबोध आमा बा हरुको आशुले यस्ले नि तडपी तडपी मर्नु पर्ने दिनको पर्खाईमा छन नेपालीहरु ..
प्रचण्ड ज्यू एकपटक आत्मासमिक्षा गर्नु र अब विगत बिर्सिएर नेपाली जनतामा समर्पित भै राजनीति गर्नु र सधै नेपाली जनता प्रती डेलिकेट रहनु होला ।परिवर्तन र बिकास को आशामा बिनास हुनु लाई नेपालीले आफ्नो दुरदशा र दुर्भाग्यको रुपमा लिने छन यदि हजुरमा परिवर्तन आएमा
दुनियाँमा कुनै पनि देशमा निरंकुशता/सामन्ती साशन ढाल्न र गणतन्त्र स्थापना गर्न धेरै ठूलो मानवीय क्षेति हुन्छ, तर सौभाग्यबस नेपालमा भने १७,०००। (राज्य पक्षबाट: १२,००० र विद्रोही/माओवादीको पक्षबाट ५,०००) मात्र क्षेतिमा गणतन्त्र स्थापना हुन सक्यो अर्थात तुलनात्मक रूपमा कम क्षेतीमा ठूलो उपलब्धि हासिल भयो, अब यसलाई सञ्चालन गर्ने सबै पार्टीका नेताहरुले आफूलाई सुधार गर्नुहोस यसले उसलाई दोष नदिनुहोस, केवल भोट कै लागि एक पार्टी र नेताले अर्को पार्टी र नेतालाई झूटो आरोप नलगाउनुस । धन्यवाद
Hjr le jasari aafno aama wa shreemati samjhida vabuk hunu vo runu vo ho tesarinoi rahar wa badheta le dherai aama dd boini da dajuvai haru T mareka sahid ani jinda sahid harule samjher roiraheko xa desh janata so tesaile sabaiko aashu pusne tir lagnu khushi nepali samirda nepal bansune tira lagnuss
आमा सम्झेर रुने मान्छे ले आमा को काख खोस्न सक्दैन त्यसैले तिमि हत्यारा सम्झिन्छु मैले । तिम्रा हावा ताल को धन युद्ध ले गर्दा कति आमा को काख खोसियो कति श्रिमति को सिन्दुर पुछियो यो कुरा नबुझेर आफु आफ्नो सम्झेर रुन्छ हावा
नेपालका दुरदराजमा गंगा र स्मिता जस्तै हजारौं नेपाली चेलिहरु आमा सम्झेर हर दिन हर रात रोहिरहेका छन ताकी दुन्द कालमा गुमायका थिय उनिहरुले आमा तीन को आँसु तिन्को चीत्कार चाइ सुन्नेकी नसुन्ने ।
Aja hami teyo parebartan navayeko vaye ajaa k huntheyoo so please don't think negatively about him and that was worked as a unity so he give also some changed for Nepalese people so....go ahead