हे गुरु!!! हजुर त रुनुभयो,! कटुसत्य सुनाउँदै,,???तर हजुरको सामुन्नेका!! र सन्सारमा रहेका हजुरको प्रवचन प्रेमिहरु सबै रुँदैछम!! जय हो हजुरको!!🌺❤️🌺राधे राधे!!🌹❤️🌹
निकै मार्मिक यो भिडियो कुनै दिन लगातार १०/१२दिन हेरेको थिए जति हेर्थेँ त्यति नै खेर आँसु बग्थ्यो 😭😭😭 तर फेरि आज हेर्ने मन लाग्यो र हेरेँ अहँ मन सम्हाल्नै सकिएन 😭😭😭😭😭😭 सायद मेरो समाजको एथार्थ घटना लाई प्रस्तुत गरेर होला,😢😭 सायद खुसी के रहेछ??? 🙏🏻🙏🏻😭
हजूरको हर प्रवचन सुनेर सायद कठोर मन भएकाहरु मात्र रुदैनन होला तर कमलो मनमुटु भएकाहरुलेत आफ्नो आँखा बाट आँशु रोक्न सक्दैनन होला साह्रै भाबुक बनाउछ हजूरको भागवत कथा ले 😭😭😭😭
राधे राधे गुरुजी को चरण मा कोटि कोटि प्रणाम छ हजूर को मुंह बाट यो कथा सुनेर मन अति रूयो आफोनो आमा बाबा लाई कहिले हेला गर्नु हुदेईन आमा बाबा ले छोरा छोरी लाई कहिले पनी नराम्रोरो होस भदेईनन 🙏🙏
यती मार्मिक छ- यस्ता शिक्षा कसैले पालन गर्दैनन् गुरु। आज छोराछोरी लाइ बिदेश नपठाए -बिदेस गएर नकमाए इज्जत नरहने भो गुरु समाजमा। किन होला यसको जवाफ पनि छ कि? आफ्नो देशमा योग्यतानुसारको तलब छैन-बिदेशमा योग्यता बिना को काम गरेर भएपनि कमाउनु परेको छ गुरु ।
मलाइत आफैलाई सम्हालिन गार्यो भयो सारै रोय तर गुरुजी हामिले त हाम्रा छोरालाई नेपाल कै शिक्षा दिछया दियेउ यहिकै जागिर छ एउटै छोरो आसाध्य माया गर्छन् भगवानको क्रुपाले राम्रो छ। हामि खुशि छौ ।