भाग्य न्यौपाने भाईले जेहोस् चाइनिज देशको सिटीहरू मान्छेहरूले पर्यटकप्रति गर्ने ब्यवहार र स्वभावको र त्यो देशको राज्यले गर्ने विकास गर्ने सिस्टम जानकारी गराउनु भएकोमा धैरे धन्वाद,यो भिडियो हेरेर मज्जा लाग्यो।
He hos Bhagya sir chaina janu vayera ni Hami Lai video dekhai dinu vayo hamile ghar basi basi hernai paeyo hjr Lai dherai dherai dhanyabad xa hjr lai 🌺🙏🌺
गूगल भनेर लेख्नु डाउनलोड लेख्नु, china लेख्नुहोस्। नेपाली लेख्नुहोस्❤❤ अनि सजिलो निकाल्दिन्छ. कुराकानी गर्न मिल्छ अनि आवाज पनि सुनाइदिन्छ। तपाईँको आइफोन छ भने त्यसमा गर्नुहोला। google लेख्नुहोला।
भाग्य न्यौपाने र शक्ति गोदर घरबाट निस्के देखिन को video हेर्दाहेर्दै चाइना पुगेसम्म हेर्दै कुनै पनि video छुट्टयाइएको छैनौं ।। अझै हेदै जानेछ आउँदा मिठो मिठो कोसेली लिएर आउने
Bvagya Neupane vai hajur KO yatra lai ak damy ramailo dekhi rakhe KO cha jaha Taha selti handai hidnu vako xa hajur haru lai gharmi vako cha ki chaina maile ta chaina Desh ma gham najikai dekhe KO Chu 😂😂 bvagya. Vai aaru disshe dekhaunu haiy bvagya hajur haru chaij vasha ta bujhnu vacha ta ♥️♥️🌹🙏🙏
भाग्य भाइ तपाईँले धेरै राम्रो गर्नुभयो। किनभने चाइनिजहरू आएर हाम्रा ठूला पेन्टिङहरु किनेर हामीलाई सहयोग गर्छन् तर तपाईँले फलफुल किनेर भएपनि उनीहरुलाई सहयोग गर्नुभयो।😊