Тёмный
No video :(

अमेरिकामा २१ वटा आफ्ना गाडीमा नेपाली लाइसेन्स प्लेट राख्ने अनौठा नेपाली Manoj Shrestha _Subash Karki 

Subash Karki
Подписаться 110 тыс.
Просмотров 585 тыс.
50% 1

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Опубликовано:

 

28 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 704   
@baikunthaadhikari2102
@baikunthaadhikari2102 3 месяца назад
यो भीडीयो हेरेर रमाइलो लाग्यो सुबास सर् यी मनोज सर् लाई अमेरीकन लगानी मा काठमाडौँ हेटौडा केबुल कार hidropower एस्तै मा लगानी गर्न सल्लाह दिनुपरो ताकी उहाँको आउने पुस्ता लाई आम्दानी पनि हुने देश पनि बिकसित हुन मद्दत हुने एस्तो कार्यमा प्रोत्साहान गर्नु पर्ला देखिन्छ
@rameshkhanal5056
@rameshkhanal5056 3 месяца назад
हैट के लोभलाग्दो जीवन जिएर बसेका छन नेपालीहरु अरुदेसमा गएर नि।।धेरै खुसी लाग्यो।।अनि यस्तो जिवनसैली हुदा नि कति नम्र।।।
@ianraee2724
@ianraee2724 3 месяца назад
नेपाली बिलिनियर चौधरी पनि यति सोखले बसेको छैन होला, अमेरिकामा पनि यति धेरै गाडी राखेर यस्तो महलमा बस्न निकै धनि नै हुनु पर्छ,यी महोदयको आर्थिक प्रगतिको रहस्य पनि भनिदिएको भए अरु धेरैलै प्रेरणा मिल्थ्यो होला,अर्काको काम गरेर मात्र यत्रो गर्न कठिन नै होला जे होस् धेरै खुशी लाग्यो नेपाली समुदायको मान्छेको यत्रो सम्पत्ति देख्दा,धन्यवाद
@nandanrnlimbu8658
@nandanrnlimbu8658 3 месяца назад
Cocain😅
@devrajkarki8687
@devrajkarki8687 3 месяца назад
महिनामा ट्याक्स र ईनसुरेन्स कति तिर्नु हुन्छ हाेला।
@itsokzgaming3811
@itsokzgaming3811 3 месяца назад
Bitcoin ko Kamal ..
@jessesaipanda8827
@jessesaipanda8827 3 месяца назад
Beautiful Colorado beautiful picture beautiful people 🙏🙏🙏
@Amrit21789
@Amrit21789 3 месяца назад
उहॅाको आफ्नो बिगनेस छ
@Everestpool2000
@Everestpool2000 3 месяца назад
गर्भको कुरा हो , एउटा नेपाली ले अबसर पाएँ नेपाल मै पनि केही गर्न सक्थे होला नेपाल को राजनैतिक अवस्था सहि ट्रयाकमा भएको भए बिकाश उन्मुख भएको भए सायद मनोज सरको भिडियो हाम्रो नेपाल को भिडियो भनेर हेर्थ्यो होला है 🙏 जे होस् गर्व गर्छु सर नेपाल मा पनि, ३ ,४ वटा राम्रै कार चडे सर म पनि तर नेपालको राजनैतिक अबस्था ले गर्दा छोरा छोरी डाक्टर इन्जिनियर भए सरकारी जागिरे छन् तर पनि जागीर खाएर बसौ जस्तो गरेनन् उता क्यानडा तिरै सेटल हौ कि जस्तो लागेको छ , अलरेडी केही लगानी पनि त्यतै गरेको छु मनोज सरको यो भिडियो ले मलाई नेपाल बस्नै मन लागेन, माया त लाग्छ नि हामी ले लिएको हरेक सामानको ३००% कर तिरेर किन्नु पर्ने बाटो हेर्दा एउटा बाइक आउदा पनि ओभर ट्याक गर्न नमिल्ने? यस्तो अबस्था देख्दा नेता जति भष्ट्रचार गर्नै नेता बनेका हुन जस्तो लाग्छ साच्चै भनेको , मनोज सरको नेपाली को सान हेर्न पाइयो खुसी लाग्याे सर ❤❤ शुभाष सर 🙏🙏🙏
@user-rp8up3tw1i
@user-rp8up3tw1i 3 месяца назад
मनोज जि ब्यक्तिगत रुपमा जागिर अथवा बिजिनेस के चै गर्नुहुन्छ होला?? निकै जान्न मन लाग्यो। एक नेपाली बिदेशी भुमिमा बसेर येतिको सफलता प्राप्त गर्नु हामी सबैका लागि गर्भको कुरा हो। तर दुख को कुरा भिडियो अन्त्य सम्म हेरियो तर पत्रकार महोदय ले ति प्रस्न गर्नु भएन।
@indrabahadurgurung7333
@indrabahadurgurung7333 3 месяца назад
आहा कति मिठो Multiple कति राम्रो सौख❤ हजुरको सम्पूर्ण सौखहरु यही जन्ममा भगवानले पुरा गरिदेउन, हजुरको लागि म पनि प्रार्थना गर्दछु। हजुर माथि नेपाल आमा र भगवानको सदैव कृपा रहोस् ❤🎉
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 3 месяца назад
यत्रो धनवान् ब्याक्ती पनि कति सरल शान्त एबम शालिन।। नेपाली हरुको पनि यस्तो जीवन रहेछ कल्पना पनि गरेको थियन मैले नेपाली पनि यति धनि र सौखिन हुनुहुन्छ भनेर।। सारै मजा आयो भिडियो हेर्दा
@udayakumar4405
@udayakumar4405 16 дней назад
तपाइ यति धेरै धनि हुनुहुदो रहेछ खुशी लाग्यो अब बेरोजगार नेपालिको लागि र नेपालकै लागि नेपालमा ठुलो कल कारखाना खोलेर अरुलाइ रोजगार दिएर अझै धनि हुनुहोला भन्ने सुझाव छ ।
@RishiramShrestha-lt1bb
@RishiramShrestha-lt1bb 3 месяца назад
बडो अचम्म ,खुसी गर्व सबै लाग्यो जय होस्
@sayhello...4870
@sayhello...4870 3 месяца назад
हाम्रो नेपाली दाजुभाइ पनि यति सौखिन हुदोरहेछ सलाम छ ।।
@Abdulla_Takson
@Abdulla_Takson 3 месяца назад
यसरी नै अगाडी बढ्नु, मनोज जी। शुभकामना ।
@mingaha4772
@mingaha4772 3 месяца назад
हाम्रो नेपालिले यस्तो गरेको देख्दा आनन्द खुशी महसुस गर्भ लाग्छ,बधाई छ मनोज सरलाई अनि यो भिडियो हामी माझ देखाउनु हुने सुभास सरलाई पनि धन्यवाद 🙏
@sushilghimire6944
@sushilghimire6944 3 месяца назад
एउटा नेपालीले बिदेशी भुमरीमा यो असामान्य काम गरेको देख्दा धेरै खुशी लाग्यो । यस्ता ब्याक्तित्वहरु जो बिदेशमै रहेर पनि राम्रो प्रगति गरेका देशको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा टेवा पुर्याएका मानिस हामीले सम्मान गर्नु पर्छ । बन्दुक र गाडी कलेक्सन देखेर अति खुशी लाग्यो। हुनत उहाँको ब्यक्तिगत सोख हो यधपी पुराना सामानको जगेर्ना र सुरक्षाको नमुना चै उदाहरणीय लाग्यो । मानिसले आफ्नो परिचय कामले दिनुपर्छ । नकि बोलेर । उहाँको कामले उहाँको परिचय दियो ।
@pawanbasnet4849
@pawanbasnet4849 3 месяца назад
गाडी भन्दा गन collection बबाल लाग्यो..wow
@ramrijal2516
@ramrijal2516 3 месяца назад
दाइले लगभग सात पुस्तालाई बसेर खाएपनी पुग्ने पैसा संग्रहालयको लागि खर्च गर्नुभयो जस्तो लाग्यो मलाई,उति टाढा बसेर पनि आफ्नो जन्मभूमिको सम्पुर्ण ठाउलाइ दर्साउने नाम राखेर यसरी संग्रहित गरेर राख्नु चानचुने कुरा होइन.दाजुलाइ नमन❤❤❤❤❤🙏🙏🙏🙏🙏साथै यति महत्त्वपूर्ण सामान को जगेर्ना गरेको video बनाउनुहुने सुवास कार्की सरलाइ पनि नमन❤❤❤❤🙏🙏🙏🙏.अहिले तपाईं पनि उतै लाग्नुभयो नेपाल मा तपाईंको कार्यक्रम सुनेर देखेर हुर्केको मान्छे हामी.
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 3 месяца назад
तपाईँको जिबनमा सफलता रही रहोस
@NepalH2O
@NepalH2O 3 месяца назад
यी यतिका साधनको अमेरिका जस्तो ठाउँमा कर कति लाग्छ होला यो सबैका लागि असम्भव नै छ, मनोज सर एकजना हुनुहुदो रैछ करोडौंमा एक हुनुपर्छ।
@anilchetani7401
@anilchetani7401 3 месяца назад
धन्यवाद सुभासजी यस्तो भिडियो हामी समक्ष ल्याई दिनु भयो ईतिहास देखाएको मा धेरै धेरै धन्यवाद शब्दनै छैन ।🇳🇵🇳🇵🙏🙏
@PiushDahal
@PiushDahal 3 месяца назад
Dherai ramro lagyo, dream collection!!
@anjanijoshi7330
@anjanijoshi7330 3 месяца назад
मनोज सर तपाईको प्रगति देखेर खुशी लाग्यो। नेपाल छोडेर अमेरिका गएको खास धेरै समय होइन तर यहाको Travel adventure मा लिनु भएको अनुभवमा धेरै गाडीहरूको संग्रह त्यसमा पनि unusual vehicles संग्रह गर्न सक्नुभएको मा थप बधाई छ। खुशी लाग्यो Best wishes and best of luck 👍 😀
@purnachandraghimire450
@purnachandraghimire450 Месяц назад
यो अवस्थामा कसरी पुग्नुभयो भन्ने कुरा आएन, खल्लो भयो!
@arunthapa3209
@arunthapa3209 3 месяца назад
Great person he is 🇳🇵 Love to see more videos about his life and his family❤👍🙏
@user-vp4qi9rh8o
@user-vp4qi9rh8o 3 месяца назад
सार्है खुसीलाग्यो , धेरै बधाई 👍️
@ahkebantar2318
@ahkebantar2318 3 месяца назад
this guy is living every riders dream . Cheers to u man!!!
@SundarRanaMgr
@SundarRanaMgr 3 месяца назад
एकजनाले 45/55 वर्षको उमेर भित्र यति धेरै पैसा कमाएर खायर, फेम्लिकाे खर्चि कतायर,राम्राे घर बनायरअरबाैकाे गाडिहरु खरिद गर्न सक्ने रहेछ । तर मैलेचाहि भिडियाे हेरेर चित्त बुझाउदै छु😢
@user-mk7hk8jn9u
@user-mk7hk8jn9u 3 месяца назад
Hahahaha
@user-db5dp3ng4u
@user-db5dp3ng4u 3 месяца назад
😂😂😂😂
@user-cu8mo3yh8z
@user-cu8mo3yh8z 2 месяца назад
😂😂😂😂
@kinggaming-eb1wh
@kinggaming-eb1wh 29 дней назад
He invest in crypto when it was 2 cent
@kinggaming-eb1wh
@kinggaming-eb1wh 29 дней назад
Around 20k investment in crypto
@ramthapamagar5954
@ramthapamagar5954 3 месяца назад
पैसा त कमाउनैपर्छ देशलूटेर होइन आफ्नै बल्बुटाले।
@Feel_the_music_np
@Feel_the_music_np 3 месяца назад
सबै भन्दा वहाँको बोल्ने सालिन्ता सारै राम्रो लाग्यो र बिदेशी भुमिमा रहेर पनि आफ्नो देशको माया कति राम्रो वाहाले नेपालमा पनि कै बिजिनेस गरेर रोजगारी मा योगदान दिनुहोला तपाईं जस्तो ब्याक्तीको नेपालमा आवश्यक छ धन्यवाद ।
@snmalla4612
@snmalla4612 3 месяца назад
म पनि अमेरिका आउने जाने गर्छु ।मनोज जि लाई भेटेर एक पटक तपाईं को बाइक चडेर फर्कने छु।यो अबसर पक्कै जुराइ दिनुहोला 🙏
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 3 месяца назад
यदि त्यहाँ पुगिएछ भने बाईक चै सबै नै कुदाउनु पर्ला 👍️😊👍️
@BhimbahadurSunar-qe6tf
@BhimbahadurSunar-qe6tf 3 месяца назад
जे होस भाइको तालुमा आलु फलेकै रहेछ कुरा सुन्दा रमाइलो नै लागो खुशी लागियो good luck
@bikashsathy8952
@bikashsathy8952 Месяц назад
Omg I love nepal 🇳🇵 nepali khushi lagxa hamro nepali daju vai haru la pragati garako dekhda ne ma aafai lai gaurab mahasus garxu.khishi hunu parxa aafu la kamayara matra hoina aaur nepali daju haru la kamayako ma.love it bro.
@MrHomPun
@MrHomPun 3 месяца назад
हार्दिक बधाई छ मनोज ज्यु 🎉🎉🎉 मोनोज जी को धन सम्पती जस्तै मान्छे पनि धेरै सालीन सभाब को हुनु हन्छ जस्तो लाग्यो बोली सुन्दा
@user-ot5fg6op9h
@user-ot5fg6op9h 3 месяца назад
गौरव को कुरो हो नेपाली ले अमेरिका मा नेपाल को इज्जत राख्नु भएको मा बधाई छ
@atctech5460
@atctech5460 3 месяца назад
Even the billionaire businessman in US person is very humble and down to earth Manoj Shrestha you are awesome
@sundardhital4903
@sundardhital4903 2 месяца назад
जिन्दगी सोचे भन्दा फरक छ त्यसैले त रमाइलो छ । #शुभसनिबार असलमनहरु🙏💐😁 #जय_श्रीराम 🙏💐🚩♥️
@neypanesuraj
@neypanesuraj 3 месяца назад
🙏🇳🇵💞👍️विदेशिएका नेपालीहरु आफ्नो श्री सम्पत्ति सबै लिएर फर्कने हो भने धेरै कुरा नेपालमै अलौकिक जस्तो लाग्थ्यो होला। सम्झने हो भने दुख लाग्छ नेपालको कानुन नेपालकै नेपालीहरुले पुराना कारहरु संरक्षण गरिरहेका छन् कर तिरेर, सरकार कान नसुन्ने आँखा नदेखेजसो गरिरहेको अवस्था हो। यस्तै....
@RanjanAdhikariChhetri
@RanjanAdhikariChhetri 3 месяца назад
आफ्नो शोख, चाहना हो । तर, यसरी अनुत्पादक र व्यक्तिगत शोख बाहेक अरूलाई हित नहुने कुरामा लगानी भन्दा २-४ लाख नभएकै कारण जीवन गुमाउन बाध्यहरू पनि छन् । एउटा च्यारिटी संस्था खोलेर दीन दु:खी गरीवहरूका लागि पनि केही पक्कै गरिएको होला नि । नत्र, जिन्दगी सार्थक हुँदैन । नेपाली नाम गाडीमा टाँसेर भन्दा देशको जनताको लागि केही गर्न सके सच्चा समर्पण हुनेछ ।
@hamro_lyrics_NP
@hamro_lyrics_NP 3 месяца назад
Ho ni .. Adhikari bandhu.
@swarajthapa5798
@swarajthapa5798 3 месяца назад
usko paisa usko ichhya, jasari kharchha gare pan timilai ke ko khas khas
@santapun8202
@santapun8202 3 месяца назад
आसिस प्रधानको जाहाज भेटियो कि भेटिएन फलो अप चाहियो सर
@kiss-naaryal5454
@kiss-naaryal5454 3 месяца назад
Plane pack gareko container nai harayeko thiyo paxi aagolagi bhayeko aawastha ma vetiyo
@krishnarana5138
@krishnarana5138 16 дней назад
ईच्छा आकांक्षा राजा महाराजाको पनि पूरा हुँदैन तर जरुरत जोगीको पनि पूरा हुन्छ यति धेरै सम्पत्ति भएको मान्छेले नेपालमै 1000 जनाले रोजगार पाउने कारखाना खोले बेस हुन्थ्यो कि संम्पतिले चिनाउने नाम क्षणिक हो काम कर्मले चिनाउने अजम्बरी हो जस्तै संन्द्रुक रुईत, महाविर पुन,भगवान दास धेरै उधाहरण छन
@Tinytoykkids
@Tinytoykkids 3 дня назад
सम्पूर्ण लाई नमस्कार। म नयाँ नेपाली creator म सानासाना नानी बाबुहरूलाई रुचि हुने खालको भिडियोहरु बनाउन प्रयास गर्दछु। हजुरहरूको एक subscribe ले मलाई धेरै ठूलो हौसला प्रदान गर्दछ 🤝 मलाई पनि सानो सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु। जय नेपाल 🇳🇵
@user-il3gp2ow8m
@user-il3gp2ow8m 3 месяца назад
🎉America Pani Hamra Nepali daju bhai le yasto ramro Kam garera vedio ma dekhna pauda Sarai Khusi lageo dheraai Dherai thankyou .
@bishnuprasaddevkota4943
@bishnuprasaddevkota4943 3 месяца назад
गर्व छ नेपाली हुनुमा ब्याक्तिगत रुपमा पनि नेपाल र नेपाली लाई पहिचान दिनु भएको मा।
@ghimirekamal1440
@ghimirekamal1440 Месяц назад
congratulations manoj sir garba lagx nepalese hunuma america ma vayera ni hajur pratiko Nepal ko maya ra harek kurako lagi aafnu pragati ra so ekxa lai pura garnu vyeko ma great salute you 🙏❤️🙏
@roybatty4302
@roybatty4302 Месяц назад
यहाँ को कमेन्ट हरु पढेर थाहा हुन्छं नेपाली हरु किन पछाडि छन्, किन ज्याला मजदुर र चौकीदारी बाट माथि उठ्न सक्दैन। सब रिस ले मरेको, आरोप लगाएको ले भरिएको छ कमेन्ट। विदेश मा सँगै काम गर्ने इन्डियन चाइनिज हरु मेनेजर हुन्छन्, आफ्नो व्यवसाय खोल्छन्, अनि नेपाली भाडा माझ्ने भन्दा माथि उठ्न सक्दैन यो मानसिकताले गर्दा।
@user-pi6ld4bj6n
@user-pi6ld4bj6n 3 месяца назад
Good honesty man from kathmandu
@GameZone-th4wc
@GameZone-th4wc 3 месяца назад
आउनुहोस मिलेर अगाडि बढौ ❤ हामी सानो युजर्स हरू❤❤
@Strangerofficil5599
@Strangerofficil5599 3 месяца назад
Bor back deuu hai
@Humanity837
@Humanity837 3 месяца назад
Manoj dai seems to be very humble and down to earth guy despite of what he have .Dherai nepali haru lastai furkey hunxa alikati kei vayo vaney tyio vanda Bada chadai and gufff diney hunxa. Manoj dai seems absolutely fantastic very soft spoken respectful kuani Pani kura yo eti paryo tyio eti paryo Pura vyankaar Esto type ko lagena huge respect to him.Natra nepali haruko toojok hernu parxa america ma alikati kei vayo vaney.
@user-fv2ij4nr6u
@user-fv2ij4nr6u 3 месяца назад
Ekdamai khusi lagyo
@pramodshrestha-qx5od
@pramodshrestha-qx5od 3 месяца назад
Really its admirable. Best of the best.
@rajbro1442
@rajbro1442 2 месяца назад
काठमाडौंको बाउकाे जग्गा बेचेर हाेकि नेपालकाे खुङ्खार भ्रष्टचारि वा तस्करी बाउकाे पैसाले अमेरिकामा अनउत्पादक क्षत्रमा उडाएर बसेछन दाजुले कि अाफ्नै कमाइ हाे ।बरु नेपालमा भए पनि अमेरिकामै भए पनि ठूलो उद्योग खाेलेर नेपालीलाई मात्रै राेजगारि देउ दाजु त्यसाे गरे इन्डियाकाे रतन टाटाकाे जस्तो नाम दाम चमकिने छ ।
@sujan426
@sujan426 2 месяца назад
Successful business man Nepalese origin and Us citizens..Great 👍👍😊
@supersenterem3591
@supersenterem3591 2 месяца назад
yo Muji pakkai pani npl ko Corrupt leaders/bureaucrat ko xoora hunu parxa, Npl ma corrupt gareko sampati US ma lagera enjoy life garya hunu parxa..Natra kasari yo age ma common npli le yasari foreign ma activity garna sakxa this is big ques..???
@DineshThapaNepal
@DineshThapaNepal Месяц назад
@@supersenterem3591 Tw M*** jasto manxey vayera nai Nepal bikash navako ho. Soch nai galat xa. Gober Buddi. Think Positive, anyone can achieve anything in life. But, it takes lots of struggle and hardwork. Jun tw gober ko lagi haina.
@homgurung8885
@homgurung8885 3 месяца назад
Wow👍️ salute for Manoj🙏👍️👍️👍️
@basukhadka3996
@basukhadka3996 3 месяца назад
Subash Ji! " मनोज श्रेष्ठ" को सरलता देखेर म नतस्तक भए....!,❤❤❤, अर्को कुरा चाहिँ " MV AGUSTA BRUTALE 800 RR LH 44 EDITION " सौरभ ज्योति जीले NRs: 73 लाख 90 हजार मा किन किन्नु भएको हो। धन्यवाद!!!,
@rstfdi
@rstfdi 3 месяца назад
Hardwork pays off well done sir😀
@nirumanshakya5716
@nirumanshakya5716 3 месяца назад
Ramro video banaunu bho. Subash Ji tapain lai dherai dhanyabad. Manoj ji, I salute you for the great job you have done. I have immense appreciation for you. Your work has energized me, and I feel inspired beyond boundaries.
@Easylife00
@Easylife00 3 месяца назад
Wow sarai ramailo. Garb ko kura sunna ra dekhna, yo po ta life what’s secret hami pani thaha pyeee hunthiyooo ki, jayyy huss hajur koo
@user-my4ug7rx6d
@user-my4ug7rx6d 3 месяца назад
बधाई छ धेरै राम्राे तर गाडिहरु जाेड्नु भन्दा नि एउटा कम्पनी खाेलेर नेपालिहरुलाइ राेजगार दिएको भए झन धेरै राम्रो हुने थियाे मेराे पनि यस्तै साेख थियाे धन कमाउन नसकेर मात्रै हाे तर कर्मले भाग्य ठगे पछि अरुकाे जागिर खाएको
@user-jm7co1ev8q
@user-jm7co1ev8q 3 месяца назад
आफू त रिन तिर्न न सकेर साउदी आएर लेभर काम गर्न परेको छ । यत्तिको धनी मान्छे को मन पनि धनी छ भने एउटा गाडीको पैसा मलाई दिनुभए त म साउको रिन तिरी मन सान्त गरि बस्न पाउथ्यकी
@krishnabahadurbista6278
@krishnabahadurbista6278 3 месяца назад
लौन भाइको इच्छा पूरा गर्दिनु हजुर❤
@bestlenovolenovobest1232
@bestlenovolenovobest1232 2 месяца назад
😂😂
@sanshrestha4829
@sanshrestha4829 3 месяца назад
Manoj Shrestha jyu ko sabbai kura ekdam lobhlaagdo cha, ramro lagyo personal level ma tara euta IMPORTANT KURA NEPAL 🇳🇵 ko laagi ke gardai hunuhuncha??? Himalko naamharu rakhna bahek!!! Please 🙏 😊
@shreeramchhetri680
@shreeramchhetri680 3 месяца назад
मनाेज जि तपाइलाइ भद्रकालि माता (लुमडि ) काे अाशिर्वाद रहिरहाेस ।
@puskaradhikari9916
@puskaradhikari9916 3 месяца назад
This is inspiring Subash ji, Thank you for this video
@ayushlama3670
@ayushlama3670 3 месяца назад
Very intresting collection..
@nirajan.sedhain
@nirajan.sedhain 3 месяца назад
20:00 I have seen Saurav Jyoti riding 074/144 riding last time here in NEPAL.
@SaugaatPoudel
@SaugaatPoudel 3 месяца назад
True
@SumiSharma-qt9hp
@SumiSharma-qt9hp 3 месяца назад
So Manoj is basically a small time travel agent who got big, being in the right place at the right time. Rags to riches stuff. Not sure if it is pure skill but who cares, he is now filthy rich. I hope his small time heart and mind can handle such an unexpected gift from god.
@d.b.pradhan9145
@d.b.pradhan9145 3 месяца назад
हैट! नेपाली हरु बिश्व मा छरिएर रहेका छन,धनि मनि छन् फेरि नेपाली जस्तो सौखिन अरु छैनन् । नेपाल मा जस्तो तीन गुना महँगो पनि त हुँदैन ।
@PrithivipalPun
@PrithivipalPun 3 месяца назад
धेरै राम्रो लाग्यो👍️
@deepakkhadgi4385
@deepakkhadgi4385 3 месяца назад
ज़िन्दगी आफ्नू हिंसाब ले जिऊने हो ❤❤
@krishnabahadurbista6278
@krishnabahadurbista6278 3 месяца назад
Wowक्या बव्वाल छ अमेरिकी वसाई🎉🎉🎉🎉🎉
@devjungkunwar3782
@devjungkunwar3782 2 месяца назад
राम्रो अझै थप्नुस अनि ग्यारेज घोषणा गर्नुस जय नेपाल
@sanjogdhakal399
@sanjogdhakal399 3 месяца назад
A really fascinating and thrilling experience to see this range of collection, simply lived my fantasy through this video. I would like to bow down to Mr Shresth's positive energy, passion and dedication.
@bhupendrashrestha7616
@bhupendrashrestha7616 3 месяца назад
Great Collection Manoj Dai... I had an opportunity to work under him while he was in Nepal back in early 2000... Super Gentle man
@maniojha2146
@maniojha2146 3 месяца назад
Proud of you Manoj Bhaai!!!
@rachana_tamang
@rachana_tamang 3 месяца назад
आ-आफ्नो इच्छा हो। तर यो सेकेन्ड हेन्ड गाडी र बाइकहरु लिने पैसाहरु गरिब-दुखिहरुलाई दान दिएको भए पुर्णको काम हुनेथियो, र गरिब-दुखिहरुले बाचुन्जेल सम्झिने अनि आशिर्वाद दिनेथिए।
@silwalutb
@silwalutb 3 месяца назад
usko icchha ko kura ho..afno paisa afno marji hamiley k garney...teso ta binod chaudhary ley garda ni hune ho
@user-fx6fp8qc6j
@user-fx6fp8qc6j 3 месяца назад
Oho 😳how is possible sir Manoj? J pani hos nice job ! Keep stay well and blessed.
@MrLumphuwa
@MrLumphuwa 3 месяца назад
proud of you Bro .. keep it up 👍
@khadakshahi2234
@khadakshahi2234 Месяц назад
माहान मान्छे नेपाली पन आहा धेरै मिहिनेति धननेबाद
@harikhatri-qb1ec
@harikhatri-qb1ec Месяц назад
सानै उमेरमा यति धेरै प्रगति हेर्दा मजा आयो
@suryansadhikari7526
@suryansadhikari7526 2 месяца назад
Clearly, you've done well for yourself. I commend you for all the sacrifices and hard work that has been done for acheiving this. I hope you find it in yourself to help out the Nepalese community in the States and if you have been doing it, well done sir.
@supersenterem3591
@supersenterem3591 2 месяца назад
yo Muji pakkai pani npl ko Corrupt leaders/bureaucrat ko xoora hunu parxa, Npl ma corrupt gareko sampati US ma lagera enjoy life garya hunu parxa..Natra kasari yo age ma common npli le yasari foreign ma activity garna sakxa this is big ques..???
@roybatty4302
@roybatty4302 Месяц назад
​@@supersenterem3591 daha garera mareko cha sala. Tero sochai ra sakne bato galat ho bhandai ma arule Pani testai gareko ho nasoch.
@kishorkoirala5650
@kishorkoirala5650 3 месяца назад
Wow great...usa jada herna auchhu hai Manoj ji
@sujannepali9656
@sujannepali9656 3 месяца назад
तेति गाडि किन्नी पाेईसाले नेपालमा केई सानाे बेरोजगारि हरुलाई राेजगार दिने काम गरेभए हुनि
@deepmanandhar
@deepmanandhar Месяц назад
Nepali haruko chaak poleko dhekhera ni achammai lagcha ! Kasari kamaayo bhanne haina, kati sacrifice garyo, kati effort layo bhanne kura ho! Sano ambition sano passion sano determination le hune kura haina Khaat ma sutera bhaat ko dalla hanera daat kottaudai comment hane jasto sajilo chaina Mehant gareko cha mehnat anusar fall paune deshma cha, gari khaako cha Dherai daha nagar nepali timi harulai po neta le pangu banaera asharma baato banaera bikash bhanera lollipop deko cha Timi haru tesmai khusi chau Esto jiwan chahanchau bhane mehnat gara, neta lai question gara, ani balla kei hola
@shyamserma3617
@shyamserma3617 3 месяца назад
Nepali haru pani billionaires vayeko herne man xa jasle Nepal ko pani sano angsa bikas garnu sakos ❤ good to see growing
@meloniegurung4816
@meloniegurung4816 3 месяца назад
❤ o my god. 151 desh travel garnu vo wow amazing 😍🤩 what a great man ❤
@sarojshrestha4725
@sarojshrestha4725 3 месяца назад
La hai Nepali salman khan ko fans haru her yauta Nepali pani xa salman vanda kam chai xaina hai , nice to see ur life style god bless u
@basudevpathak7418
@basudevpathak7418 3 месяца назад
Salmanle yo Bhai Lai bhyaudaina .. k tulana garnu Ra ? Great Bhai .. enjoy yr fullest 🙏
@laxmanpaudel4212
@laxmanpaudel4212 3 месяца назад
Good concept
@anujshahi4635
@anujshahi4635 3 месяца назад
Awesome 😎 ❤
@bhupalsinghrai7723
@bhupalsinghrai7723 3 месяца назад
Great job Tks Khushi lageu.
@snehapunamlama2375
@snehapunamlama2375 2 месяца назад
Amazing hobby and great collection… wow..this is called..chase your dream..
@om9670
@om9670 3 месяца назад
Great to see ...extravagant. Yet humble
@kamaldahal4672
@kamaldahal4672 3 месяца назад
Wow well done Manoj ji
@prabinbemti
@prabinbemti 3 месяца назад
नेपाल लाई कति माया गरेको होला येस्तो देश घाती हरुले देश को नागरिकता त्यागेको स्वार्थ मान्छे
@sagarneupane9967
@sagarneupane9967 3 месяца назад
दामी हजुर❤❤❤
@premgajmer4855
@premgajmer4855 3 месяца назад
हाम्रो नेपाली हरु पनि एतिका धनी हरु अमेरिकामा रैछन बा मत हेरेको हेरेइ भयेँ बा संसार कै धनी मध्धे मा गनिन्छ जस्तो लाग्यो बा
@Raistar-wq2rp
@Raistar-wq2rp Месяц назад
Saukhin rahexa mitra Ramailo lagyo
@sombikramsingh1650
@sombikramsingh1650 3 месяца назад
What a quality of life. Respect for his dedication to Nepal!
@maxrai9212
@maxrai9212 3 месяца назад
अमेरिका जस्तो ठाउमा नेपाली हरु संग पनि यत्रो सम्पती बाफ्रेबाफ हैट फेरि मान्छे पनि कति सिम्पल कुनै घमन्ड पनि छैन
@samiryesmali44
@samiryesmali44 3 месяца назад
यो सरको घरमा सरसफाइ कर्मचारी चाही नेपाल बाटै मगाउनु पर्यो। कुनै 1-2 जना नेपालीको पनि उद्धार हुन्थ्यो 🙏🙏
@positivevibesworld
@positivevibesworld 3 месяца назад
Kya life raixa yaar brother❤
@user-vf4jo2xj7Rabi
@user-vf4jo2xj7Rabi 22 дня назад
Congratulations sucksiss full people🎉🎈🎊🎊👏👏👍💪💪
@DeepakMagarVlogz
@DeepakMagarVlogz 2 месяца назад
Dherai khusi laagyo yo video dekhera ❤
@gurungkrish1868
@gurungkrish1868 Месяц назад
Congratulations Manoj ji!
Далее
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
Просмотров 10 млн
나랑 아빠가 아이스크림 먹을 때
00:15
Просмотров 4 млн
Oh No! My Doll Fell In The Dirt🤧💩
00:17
Просмотров 10 млн