Тёмный

आज रवि लामिछानेलाइ नछाडेपछि हेर्नुहोस् जनताले प्रहरीलाई लखेटे ! पोखरामा जनता र प्रहरी बिच यस्तो भयो, 

Mechikali Khabar
Подписаться 1,9 млн
Просмотров 90 тыс.
50% 1

Опубликовано:

 

23 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 948   
@NalindraPanta
@NalindraPanta 4 часа назад
रबिसरलई फसाउनको लागि यो सरकारले खेलखेलि रहेकोछ अझ अानद‍ोलन गर्नु पर्छ❤❤🎉🇳🇵🇳🇵
@DipaShahi-w6v
@DipaShahi-w6v 3 часа назад
होनि सर
@djaakrit
@djaakrit 3 часа назад
Andolan hai 77 jila bata ktm ma gayer chor mantri haru lai sadak ma liyer fasi dinu ani ghus khane sabai parsasan haru lai karbai garnu ani thos kanoon banaunu
@AmritaSingh-n3c
@AmritaSingh-n3c 3 часа назад
पुलिस प्रहरी दाजु भाइ सत्यको पक्षमा साथ दिनु होला🙏🙏🙏🙏🙏🔔👍️🇳🇵
@kapilpokharel6275
@kapilpokharel6275 2 часа назад
झोले प्रहरी ले भ्रष्ट कै आदेश पालना गर्ने हुन् ।। तिनिहरु मान्छे हैन पशु हुन् ।।
@anil4_u
@anil4_u Час назад
Police ta griha mantri ko jhole hun
@YUSK1991
@YUSK1991 Час назад
Police prashasan Vrastachari sarkarko langauti ho,jata lagayo Utai basxa 😊😊
@ChandraPrakash-eh2nl
@ChandraPrakash-eh2nl 2 часа назад
प्रहरी भाइहरु अब जनतालाई साथ दिनु नै कल्याण हुनेछ
@NickTv901
@NickTv901 3 часа назад
Omg खत्रा भीड छ जे होस् खुसी लाग्यो जय घण्टी जय रवि सर 🙏🙏🙏🥰🥰
@jalekoman-ol8qi
@jalekoman-ol8qi 2 часа назад
रबि सर स्वच्छ निश्चल जनता प्रती उत्तरदायी भावना भएको सच्चा नेपाल आमाको सपूत रबि सर सदैव समर्थन रहने छ्🔔🔔❣️🔔🔔 2:09
@pitambarpoudel5767
@pitambarpoudel5767 Час назад
रवि लाई सबै ले साथ् दिउँ रवि लाई फसाउन खोजेको देखिन्छ जय रबि 🎉🎉🎉
@PushkalSharma-y7q
@PushkalSharma-y7q Час назад
यक दम सहि गन्नु भयाे अामा बुवा दाजु भाइ दिदी बहिनी हरु मा सलुट छ🇳🇵🇳🇵🇳🇵
@sangitabhattarai3311
@sangitabhattarai3311 2 часа назад
पोखरेली जनता लगायत सबैलाई धन्यबाद
@gunarajmagar-ih8kr
@gunarajmagar-ih8kr 3 часа назад
एक्दम सहि गर्यो । सलुट छ आम नागरिक दिदि बहिनि र दाजुभाइ लाई
@suraz555
@suraz555 4 часа назад
प्यारा प्रहरी दाजुभाईहरु हजुरहरुलेपनी साथ दिनुहोला बास्तबमै यो ओलि देउवाको गठबन्धन सरकार हामी नेपालिको हितमा छैन।।।।
@anuragstha8352
@anuragstha8352 4 часа назад
आन्दोलन सान्तीपुर्बक गरेर हुदैन यो चोर सरकार यतिकै पछि हट्दैन अब रगतको खोला बोगेस तर बङालादेश जस्तो गरेर लखेट्नु पर्छ । सरिरमा एक थोपा रगत रहुन जेल सम्मा लड्नु पर्छ । हामिले रबि बचाउन सकिन भने यो देश ५० बर्ष पछि धकेलिने छ।जय रबि जय घण्टी 🔔🔔🔔
@milanrimal-nn9pc
@milanrimal-nn9pc 4 часа назад
🔔🔔🔔🔔🔔🔔
@premkhadka4462
@premkhadka4462 3 часа назад
घर बिस्तारामा सुतेर रगतको खोला बग्दैन भाइ, गोलि खान आउनु पर्छ, बाचे जिन्दगी देखिन्छ मरे स्वर्गमा भेटिन्छ।
@anuragstha8352
@anuragstha8352 2 часа назад
@@premkhadka4462 हामी परदेशमा छौ घरमा सुति राको छैन देशको लागि सकेको गरेको छौ ।हाम्रो रेमिटेन्स देखि पीडामा परेको हरेक नेपालीहरु लाई सकेको सयोग गर्दै छौ।यहाँ सन्जालमा मात्र आएर भुकेको छैन हामी परदेशमा बस्नेलाई सोद्नुस देश पर्ती कति माया छ भनेर । हरेक पल साथ सपोट गर्न तयर छौ देश बनौछौ भनेर आगाडी बड्ने रबि, बालेन, हर्क जस्तो सपुतहरुलाई।तपाईंले भन्नू भयो घरमा बसेर रगतको खोला बग्दैन भनेर हो हामी गोलि खान तयर छौ ।तपाइँले सोच्नुस सरकारले गर्न नसकेको काम हामी पर्देशमा बसेर दुख पाएको जनताको लागि एक छाक खाना र एक सरो भए पनि आङ ढाक्ने कपडा दिन सक्छेम छौ 🙏जय देश जय रबि दाई🔔🔔🔔
@TGRHNARUTO
@TGRHNARUTO 2 часа назад
@@premkhadka4462😂😂😂😂
@Prakashhemram-rh9dj
@Prakashhemram-rh9dj 2 часа назад
Sahi kura garnu vayo
@Nabin11223
@Nabin11223 4 часа назад
जनता जनता एक आपसमा लडाएर सत्तामा बस्ने हरु खुब आनन्द लिरहेका छन्, सत्तामा हुनेलाई सत्ताबाट फाल्नलाई यसरी आन्दोलन गर्न आवश्यक छ 🙏 जनताले पुलिस र पुलिसले जनता कुटेर यो देशको विकास हुदैन भन्ने कुरा सबैले बुझ्न जरुरी छ😢
@sabikamanandhar9405
@sabikamanandhar9405 4 часа назад
यसरी नै प्रहरीको ज्यादतिलाई तोड्नुपर्छ।
@meenaneupane3350
@meenaneupane3350 4 часа назад
Police pani janta sanga milnu parxa police daman banda gar🙏🙏💐💐💐🌹🌹👍️👌
@KajimanRai-k8t
@KajimanRai-k8t 3 часа назад
अब आन्दोलन भनेको बंगला देश जस्तो गर्नु पर्छ
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 Час назад
सिधै ठगहरू लाई ठुतेर नांगै घुमाउने हो। निर्लज ,ठग, राष्ट्र लुटाहाहरु लाई जिल्ला बाटै थुट्ने हो।
@GitaSunar-q4b
@GitaSunar-q4b Час назад
सबै भन्दा यो पत्रकार जीउ लाई सलाम
@Beastextra123
@Beastextra123 4 часа назад
जनता ले रुचाएको नेता नै रै छन् ,रवि
@ManojTamrakar-jd4cy
@ManojTamrakar-jd4cy 4 часа назад
यो अन्धो भष्ट सरकार को अन्त्य हुनैपर्छ सबै युवा जन्ता एक हौँ आन्दोलन जारी राखौ🙏🇳🇵🇳🇵
@jhamanbahadurthapa1577
@jhamanbahadurthapa1577 3 часа назад
पोखरा का जनता लाई मुरी मुरी धन्य बात
@sukhdevtatpriya2043
@sukhdevtatpriya2043 3 часа назад
देशबाट नै सबै एक हौ नेपाली जनता
@ChandraSauden
@ChandraSauden 2 часа назад
पछि हट्न हुदैन अब दुइ चार जनाले बलिदान दिनु पर्छ अनि मात्र समश्याको समधान हुने छ नेपालको कानुन बाहुनले मात्र जानुन
@krishnaaale5272
@krishnaaale5272 3 часа назад
देशको माया हुने सबैले साथ दिउ
@netragoutam1573
@netragoutam1573 4 часа назад
Salam xa pokhareli janata lai , jay Rabi❤❤❤
@NishaSharma-vi3gu
@NishaSharma-vi3gu 2 часа назад
रबि दाइ जिन्दावाद
@reshampermighayal8694
@reshampermighayal8694 3 часа назад
जय देश हामी प्रदेशको पीडा भोगिरहेका आम नेपाली युवा हरुको साथ छ रा स्व पा लाई 84 मा जसरी पनि सहयोग गर्न आइपुग्ने छौ जय घण्टी रबि माथिको अत्याचार भन्छु म यो प्रतिशोध हो जसरी पनि न्याय पाउनु पर्छ रबि को लागि लडाइँ लड्नु हुने सम्पुर्ण समर्थन गर्ने आम नेपाली दाजु भाइ आमा बुवा को लागि यो पर्देशी सलुट गर्छ 🔔🔔🔔🔔
@akashtamang9074
@akashtamang9074 2 часа назад
देशबाट नै सबै एक है नेपाली जनता 🙏🙏🙏🙏
@romanolee9311
@romanolee9311 4 часа назад
पोखरा हैन सिंहदरबार घेरेर सत्ता आफ्नो हातमा लिने बेला आएको छ नेपाली जनता यस्ता आन्दोलन जारी राख्नु राम्रो हैन
@shyamshrestha88
@shyamshrestha88 Час назад
त्यो म्याद थप्ने न्यायाधीशको नाम बाहिर ल्याउनु पर्छ। अब जनताले नै न्यायधिसहरुलाई कारबाही गर्नुपर्छ।
@simonakhanal5121
@simonakhanal5121 4 часа назад
जब सम्म रबि दाईलाई छोड्दैन तबसम्म चक्का जाम, सरकारी कार्यालय सबै बन्द गराउनु पर्छ तब केही हुन्थ्यो कि
@BinduThakuri
@BinduThakuri 3 часа назад
Sahi ho
@gaurabsunar1544
@gaurabsunar1544 3 часа назад
पुडासैनी, ड्राइभर, नागरिकता, पासपोर्ट प्रकरणदेखि सहकारी प्रकरणसम्म आउदा रबि अन्तर्राष्ट्रियस्तरको ठग भएको प्रमाणित हुन्छ।रास्वपा अमेरिकी फ्रिडम पार्टीको लगानीमा संचालित भातृ पार्टी भएको कुरा यसअघि नै पुष्टि भैसकेको छ। देशका लागि कुनै योगदान नगरेको र राष्ट्रिय राजनीति कुनै इतिहास नभएका व्यक्तिको पछि लाग्ने अन्धभक्त भेडाहरु वास्तवमै इण्डो-पश्चिमाका दलाल हुन। दुईपटक गृहमन्त्री हुदासमेत एउटा झिंगासमेत समात्न नसक्ने असक्षम व्यक्तिलाई देवत्वकरण गर्नु पागलपनको पराकाष्ठा हो। राजनीतिमा आउनु अघिबाटै भ्रष्टाचारविरुद्ध ठूल्ठूला गफ दिएर जनतालाई भ्रमित पार्न खप्पिस रबिको क्षमता नबुझ्नेहरु वास्तवमा भेडा हुन। भ्रष्ट र ठगको पक्षमा होइन कि बरु सहकारी पीडितको पक्षमा संघर्ष गर। नयाँ र पुराना भ्रष्ट र ठगहरुविरुद्ध स्वतन्त्र आन्दोलन गर्नु स्वाभिमानी नेपालीको दायित्व हो। यस्तै खाले नयाँ र पुराना भ्रष्ट र ठगको पछि लाग्नु दासता र स्वार्थको हिमायती बन्नु हो। भाडाका मानिसको भीड जम्मा गरेर अदालती प्रक्रियालाई प्रभावित पार्नु जुनसुकै राजनीतिक दल भएपनि झनै ठूलो आपराधीक कुकर्म हो। जान्नेलाई छान्ने भनेको भ्रष्टाचारीको पक्षमा नाराजुलुस गर्ने रैछ। यस्तो गर्नु कुनै राजनीतिक संस्कार होइन, कुनै पनि राजनीतिक पार्टीले भ्रष्टाचारीको पक्षमा जुलुस निकालेको इतिहास छैन। यस्ताभ्रष्टचारी ठगहरु समाजमा दूर्गन्धित भैसकेका छन्। नयाँ र पुराना भ्रष्ट र ठगहरुको चरित्रमा केही फरक देखिदैन। भ्रष्ट र ठग राजनीतिक पार्टीले सुशासन, पारदर्शिता, कानुनी शासन र लोकतान्त्रिक मूल्य मान्यताको खिल्ली उडाईरहेका छन्।
@gajenyakha2370
@gajenyakha2370 4 часа назад
जनता जगौ सबै जन्ता एक हौ जय घण्टी जय रबि जय देश
@SabitraNeupane-ls1wm
@SabitraNeupane-ls1wm 3 часа назад
रवि लामिछाने जिउलाई पक्कै पनि सकाउन लागेकै हुन्। यस कारण नेपाली जनता एक हुन जरूरी छ । रवि लामिछानेज्यूले न्याय नपाएसम्म यो आन्दोलन रोकिनु हुँदैन। जय घन्टी
@LalSingh-i7e
@LalSingh-i7e 3 часа назад
देशका सच्चारास्ट्रभक्त युवाहरुको आवाज १००% सत्य छ ,सरकारले रबीज्यु लाई मुद्दा लगायो भने अवस्यपनी बाङ्लादेशको जस्तो हुन्छ हुन्छ सरकार दमन तर्फ अग्रसर भयो कि यी नेता सर्बनास हुन्छन यो धुर्ब सत्य हो ।
@balathyayat1470
@balathyayat1470 3 часа назад
जेकुरामा पनि आन्दोलन गर्नु पर्ने हाम्रो देशको पद्धति सरकार अनि पक्षपोषणमा आशृत जनता ।
@Sisokatwal
@Sisokatwal 3 часа назад
जय रबि जय घन्टी जय देश
@LalitSunar-f4h
@LalitSunar-f4h 2 часа назад
यहाँहरुलाई शक्ति प्रदान हाेस जय जनता
@tembatamang7291
@tembatamang7291 3 часа назад
सही कुराकाे पुष्टि गर्नु भएकाेमा द्येरै भन्दा धेरै बधाइ द्द सार जन्ता बाट हिर्दय देखि नै सलुट 👍👍❤
@kabitagautam-z4b
@kabitagautam-z4b Час назад
नेपाल प्रहरी र जनता मिलेर सान्ति पुर्ण आन्दोलन गर्नुपर्छ
@anilgurung8244
@anilgurung8244 2 часа назад
आगो बाल्नु पर्छ अब काठमाडौं मा छिटो छिटो जय रवि दाई ❤❤❤
@DamarBudhathoki
@DamarBudhathoki 3 часа назад
जय रबि जिन्दाबाद
@narendranepal5135
@narendranepal5135 3 часа назад
याे देश बिदेशिकाे हातमा नपारे सम्म श्री ३ सरकार मर्देन् ।देश र जनतालाई रुवानसम्म रुवाउने भए ।
@anitapunmagar8226
@anitapunmagar8226 2 часа назад
आशा छ जनताको कुरा सम्माननिय अदालत बुझ्नुहुनेछ
@basudevchaulagain2216
@basudevchaulagain2216 2 часа назад
अब युवाहरुले साथ दिनु हुन हार्दिक अनरोध छ,सत्यको जयहोस ,बंगलादेशको ठीक होला जस्तो छ,बिदेशबाट साराले हेर्दैछन् है।
@somraj7012
@somraj7012 Час назад
रबिलाइ जहाँकारागार अदालतमा भ्रष्टकेपिदेउबा रमेसलेखकले पुरयाउछ त्यहाँजनताले नछोडि पहरेदारगरौँ रबिकोरछ्यागरौँ नत्र यिदलालहरुले राजाबिरेन्द्र र मदनआस्रित बनाउनासक्नेछन तानाबानाबुनिसकेकाछन नछोडिआन्दोलनमा सहभागिभै राष्ट्रसेबक रबिलाइबचाऔँ जयदेश जयरास्वपा।
@LataGhimire-jp8lu
@LataGhimire-jp8lu 2 часа назад
यहाँ दाइले धेरै राम्रो भन्नु भयो जय रबि जय देश
@गोपालकोइराला
जय रबि🙏🇳🇵💐🔔🔔 जय रास्वपा❤️🙏🇳🇵🔔🔔🔔🔔🔔
@bishnupandey302
@bishnupandey302 2 часа назад
अब छाड्नु हुंदैन रबी रास्वपा ज़िन्दाबाद
@sanjayakhatri-j2u
@sanjayakhatri-j2u Час назад
रबि जिन्दाबाद 100000000000
@kbrayamajhee7344
@kbrayamajhee7344 2 часа назад
अहिले यस्लाई न्यून मूल्याङ्कन गर्नेहरुले बिस्तारै ठूलाे अन्तर संघर्ष निम्त्याउने निश्चित छ !
@ChandraKumari-w1c
@ChandraKumari-w1c 4 часа назад
सबैलेसाथदिनुहोलारबिदाईलाई
@subashrana5319
@subashrana5319 4 часа назад
ल है यो बेवास्ता बदलन चाहाने हरु लाई यो अभियानमा सकृय हुन अपिल छ 🙏🙏🙏🙏🙏
@rameshacharya779
@rameshacharya779 3 часа назад
आदेश दे सरकार किन ढिला सुताइ दे ! यस्ता अराजक तत्व नेपालिलाइ चाहिदैन !
@harisubedi5832
@harisubedi5832 4 часа назад
अब यो देशमा नेता खेदन जनताहरु तयार हुनेछन।
@USAjaynepal
@USAjaynepal 4 часа назад
अति नै भो। क्रान्ति क्रान्ती क्रान्ती। 🔔 राष्ट्र ब्यापी जन क्रान्ति अत्यन्त जरूरी छ। हे बीर नेपाली, हे बीर युवा। हे बीर गोर्खाली। पुर्व मेची पश्चिम महाकाली। जय जय काली जय महाकाली। 🇳🇵
@GiriGanesh-u3i
@GiriGanesh-u3i 2 часа назад
बिल्कुल सहि कुरा दाजु🇳🇵🙏👌 रबि र बालेन एकहुनु पर्छ रबि दाइ लाई सढेन्त्रगरेर फसाउन खाेजेकै हुनु यी भ्रष्टहरू ले अब जनता अझै सशक्त भएर जागाैं जय देश जय रबि जय जनताहरू 🙏🇳🇵🇳🇵❤️❤️🔔🔔
@NischalTheone
@NischalTheone 4 часа назад
केपी बाबै किन रवि दाईको खेदो खनेको मर्ने बेला भए त रेस्ट गरेर बस न अब त तर तिम्रो सास जानलाई निकै नै गाह्रो छ। किनकि तिमीले जनतामाथि धेरै पाप गरेका छौ।
@RajkumarShrestha-s4l
@RajkumarShrestha-s4l 4 часа назад
सत्यतथ्य समाचारदेखाउनु भयकाेमा धन्यबाध
@mitramaya1791
@mitramaya1791 4 часа назад
योकेपिले जेपनि गरन सकछ जन यसले साथ छोडने बितिकै रबिलाइ गायपनै पारिदिनछहै गायप परने दाउ रचेकोछहै होसियार जनता होसियार
@MayaSapkota-i4t
@MayaSapkota-i4t 3 часа назад
प्रहरी पनि जनता सङग मिल्नुपर्छ भ्रटसरकार लाई छाेड्देउ
@smpbaralbaral5809
@smpbaralbaral5809 Час назад
नेपाल प्रहरीले यो आन्दोलनमा साथ दिनुपर्छ।देश तपाईंहरुको पनि हो ब्यबस्था कस्तो छ मनन गरौ
@unityofnepal6797
@unityofnepal6797 3 часа назад
Great job
@anitakafle868
@anitakafle868 Час назад
रवि दाई सरकारमा गएको बेला सबै भन्दा बढि प्रहरी दाजु भाई हरुको अा वाज उठाउनु भएको थियो ।आज उहाँ लाई साथ न दिँदा भोलि पछुताउनु पर्ला याद रहोस् प्रहरी दाजु भाई।
@praptisapkota1999
@praptisapkota1999 Час назад
देशको माया हुने सबैले साथ दिउ👍🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@GyanSingh-xl3eo
@GyanSingh-xl3eo Час назад
आहा अब आयो मजा जागे जन्ता जागे सलुट छ यो सचेत जन्ता लाई ❤😂🙏❤
@ThakurK.C-w4o
@ThakurK.C-w4o 3 часа назад
Jaya janta
@premkumarthapa1610
@premkumarthapa1610 3 часа назад
जय रबि🙏🙏
@sadevxetree2574
@sadevxetree2574 3 часа назад
सबै जनाबाट चर्को दबाबको खाँचो छ, वलीको रबैया एकदम धेरै भयो,,
@bishnumagar5-o9e
@bishnumagar5-o9e 2 часа назад
Jay Rabi ghanti
@RajkumarBhai-t5w
@RajkumarBhai-t5w 3 часа назад
जनताले रुचाएको नेता हुन रवी 🇳🇵
@TilakPariyar-cv9pw
@TilakPariyar-cv9pw 3 часа назад
Jay ghanti
@AaniraRai
@AaniraRai 3 часа назад
❤❤❤❤ nidar patrakar vojraj thapa ❤❤❤❤
@bijaykhatri8801
@bijaykhatri8801 Час назад
जनताले केचाहत्छ तो त फरक कुरा हो । तर रवि सर पक्का अगला प्रधानमंत्री पक्का 👍🏻
@PuspaBahadurAdhikari
@PuspaBahadurAdhikari 3 часа назад
जनता र देशकालागि याेसरकारलाई कुनैमतलबछैन् जनताकाेभाबनालाइ मतबनैछैन
@momscollection6244
@momscollection6244 3 часа назад
Jay hos
@Topjungchandthakuri
@Topjungchandthakuri 2 часа назад
यो नामर्द सरकारको चारैतिरबाट बिरोध गरौं सभ्य समाजको निर्माण गरौं , जय नेपाल 🙏🙏🙏
@minadevibasnetsingh9322
@minadevibasnetsingh9322 Час назад
Bhai vojraj dherai dherai subhakamana pokhreli dajubhai didibahinilai dherai dherai dhanyabad Jaya ravi Jaya ghanti Jaya des 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@MinaSharma-y6n
@MinaSharma-y6n 3 часа назад
रबिलाई साथ दियको मा सबैदाजु भाई दिदीबैनि लाई धेरै धन्यवाद गर्न चाहन्छ
@dipendrakarki-vn4dk
@dipendrakarki-vn4dk 3 часа назад
❤❤😢😢😂😂♥️🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🍁🍁🌿♥️
@amarghising8421
@amarghising8421 3 часа назад
@debbahadurgurung5716
@debbahadurgurung5716 4 часа назад
अब केन्द्रमा पनी यसरी नै आन्दोलन गरेर सबै कार्यालय घेर्नु पर्यो र भ्रष्टाचारी सरकारलाई देश बाटै लखेत्नु पर्यो र रबीलाई प्रधानमन्त्री बनाउनु पर्यो …
@mohanshrestha6792
@mohanshrestha6792 3 часа назад
Jay rabi ji
@naranaryal5124
@naranaryal5124 3 часа назад
जय रा स पा जय युवा मित्र 🙏🇳🇵🇳🇵🙏🔔🔔🔔🔔
@Hikmat.Acharya
@Hikmat.Acharya Час назад
रविलाई नछोडेसम्म केपी ओलीको घरमा गएर थुन्नुपर्छ केपीलाई
@cbmagar8443
@cbmagar8443 Час назад
नेपाली प्रहरी आर्मी साथीहरू अब सत्यको पक्षमा उभिनी जनता लाई साथ दिनु यहि राम्रो हुन्छ प्रहरी आर्मी जनता सबै मिलेर काङ्ग्रेस एमाले भ्रष्टाचार दलाल चोर नेताहरु लाई राजनीति बाट बिदाई गराउनुपर्छ
@uttampaudel6367
@uttampaudel6367 3 часа назад
प्रहरिघेरातोडनैपर्छ अपुत्रोकेपिको छातिफोर्नैपर्छ जागौउ जागौउ दाजुभाइदिदिबैनिहो
@dipasapkota3472
@dipasapkota3472 3 часа назад
Jaya rabi jaya desh jaya ghanti❤❤
@indrabahadurkc7342
@indrabahadurkc7342 3 часа назад
Jay ghanti🎉
@balbhadurbalbhadur6382
@balbhadurbalbhadur6382 4 часа назад
रासोपाका,यूबाहरुलाइधेरैधेरैधंनेबादछ,जयघंटि
@pasuramChamlagai
@pasuramChamlagai 2 часа назад
रबि जतिकाे हैन हाे साथिहरु 🙏🙏🙏🙏🙏
@gktv9221
@gktv9221 3 часа назад
77 जिस बाट आन्दोलन जारी गरै है साथी हो
@DipaShahi-w6v
@DipaShahi-w6v 3 часа назад
रबि सर लाई जेल हाल्नु भनेकैई अात्मबल बडेको हो हामी ले यत्ति झुन्नु पर्छ जय रबि जय देश
@pakritilama5210
@pakritilama5210 3 часа назад
J hos satyako jeet hos
@highlightparda2638
@highlightparda2638 3 часа назад
यति नै यतिकै गरेको भए आज यो दासा देख्न पर्छेन र जनताले दुख पाउथेनन !! अरु सबै छाड युवा हो , राजा फर्काउने कार्य गरौ
@dabitoli792
@dabitoli792 2 часа назад
पोखरा का जन्ता लाई सलाम छ ❤
@ChandarBahadur-lw5ex
@ChandarBahadur-lw5ex 3 часа назад
अब रगत को खोला बगे पनि यो नालाएक दुइतिहाइ सरकार लाई ढाल्नै पर्छ नत्र यो देस 50 बर्स पछि धकेलिने छ जय रबि जय स्वोतन्त्र पार्टी जय देस जय घण्टी 🔔🔔🔔🔔🔔🔔
@magarsom3761
@magarsom3761 3 часа назад
रबि फसाउनलाई म्याद थपिएको हो जय रबि,जय घन्टी🔔
@Deepakchetry-l8f
@Deepakchetry-l8f 5 часов назад
Jago jnata jago
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 4 часа назад
भेरी गुट पोख्रेली जनता दाजु भाइ दिदी बहिनी आमा बुवा लाई ठिक गर्नुभो अत्याचार गरेको सहनु हुदैन 👍️👍️👍️👍️🙏🙏🙄
@endhungel8940
@endhungel8940 Час назад
सान्ती चाहदा चाहदै रक्तपत स्थिती निम्यायो सरकार र न्यायालयले
@omsharma818
@omsharma818 3 часа назад
भस्ट्र सरकार मुर्दाबाद्।रबि लाइ तत्काल रिहा गर्।
@janakpun5287
@janakpun5287 3 часа назад
Rabi ji 🤝
@RohitPokharel-t3g
@RohitPokharel-t3g 3 часа назад
Jaya ghanti
@AaniraRai
@AaniraRai 3 часа назад
❤❤❤❤ gajab ramailo lagyo❤❤❤❤❤
@santoshdahal3078
@santoshdahal3078 3 часа назад
Rabi dai jindabad jindabad
Далее
VENOM UPDATE OP
Просмотров 1,4 тыс.