Тёмный

आन्दोलनको धम्की दिएका प्रचण्डलाई पुरञ्जन आचार्यले दिए चेतावनी। सत्ताको रहर भए रोल्पा जान चुनौती। 

Vrikuti Tv
Подписаться 189 тыс.
Просмотров 25 тыс.
50% 1

#puranjanarcharya
#prachanda
#kpoli
#rabilamichhane
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 35   
@ananathsapkota2032
@ananathsapkota2032 Месяц назад
राजसंस्था र राजाको प्रतिगमनले त देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला बेचेको थिएन, तर ०४७ पछिको अग्रगमनले माथि उल्लेखित सबै र धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि र नेपाल नेपालिको अस्तित्व जोगाउन भएपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं🎉 नेपालि हामी रहुँला काहाँ नेपालै नरहे ? चेतना भया ?
@Om_Shanti.721
@Om_Shanti.721 Месяц назад
राज्य चलाउन को लागी नीति को जरूरी हु नछ ,बिना नीति को राज्य चलदैन।
@user-pk4et3kn9d
@user-pk4et3kn9d Месяц назад
विकास र समृद्धि बधाका संविधान होइन जनताले चाहेको समृद्धि र बिकास हो
@Om_Shanti.721
@Om_Shanti.721 Месяц назад
नीति भने को नियत हो।
@gbraut5554
@gbraut5554 Месяц назад
Good presentetion
@DindraRa
@DindraRa Месяц назад
आराजुको माइलो देओर हो यो पनि
@shyamniraula942
@shyamniraula942 Месяц назад
भ्रष्टाचारको कुरा गरम,अन्य कुरामा जनता लाइ न् भुलाम....¿¿¿
@dabedkandangwa2864
@dabedkandangwa2864 Месяц назад
Say ho
@amritbudhachhetri111
@amritbudhachhetri111 Месяц назад
पुरानो अन्तर्बार्ता किन हालेको?
@pramodbhandari5221
@pramodbhandari5221 Месяц назад
प्रचण्डको राजनितिक अस्थिरताले यो अबस्था आयको हो
@bhugol123
@bhugol123 Месяц назад
भाटे कार्बाहिमा यो पनि पर्छ। माओबादिले YCL active garnu parchha. सुरुमा भाटे कर्बहि अनिमात्र त्यस्माथि लाने नियम ।यो अनि सुबेदि भन्ने झोले काङ्रेस्स्को भत्वा हरु हुन्।
@gcpashupati
@gcpashupati Месяц назад
तेरिमा आतंककारी हामीलाई पनि हेर्ने रहर छ तेरो Yस्याल फेरि ब्युता त एक एक लाई तह लगाउने रहर छ
@bholaramaryal8110
@bholaramaryal8110 Месяц назад
सम्विधान संम्सोधन केवल नारा हो जसले नेपालीको मन मस्तिष्कमा चलिआएको क्रियाकलापलाई बजारिकरण गरिएको हो नत्र पहिलो दोश्रो वा तेस्रो निर्णय सम्विधान संशोधनको सुझाव आयोग बनाउने काम भएको हुने थियो।।जय नेपाल ाा
@balrajpradhan9881
@balrajpradhan9881 Месяц назад
❤ NEPALI KO KURA MATRAI BADI...KAAM GARNE KOI CHAINA..BALEN BAHEK...🎉🎉
@user-tp6nx5vq7x
@user-tp6nx5vq7x Месяц назад
Ramro kuro garnu vo thank you
@bicharighale1061
@bicharighale1061 Месяц назад
किसानहरुमा बीउ र मल कहिले पाउला उपभोक्ताहरुमा सस्तो बजार कहिले होला बिद्यार्थीहरुमा पढाई पछि रिजल्ट त्यसपछि बिदेश जान भिसा कहिले आउला बिरामीहरुले कहिले उपचार पाउला देशलाई माया गर्नेहरुले विकासमा कति वर्षको उदेश्यमा देख्न पाउला ब्यापारीहरु ब्यापारमा मूनाफा कहिले होला राजधानी भित्रने सडकहरु लथालिङ्ग छ त्यो सडक कहिले बन्ला अन्यायमा परेकाहरुले न्याय कहिले पाउला यस्तै आशाहरुमा नेपालीहरुको जीन्दगी ब्यर्थ झै गुज्रीदैछ
@mohansinghmahara9548
@mohansinghmahara9548 Месяц назад
ओलि को चम्चा नबन्नुस
@SunilPokhrel-l2l
@SunilPokhrel-l2l Месяц назад
याे पनि गतिलाे मान्छे हाेइन एस लाई पनि एक दिन जन्ता ले ठेगाना लगाउने दिन अइ राखे काे छ
@ghalendrapdadhikari8434
@ghalendrapdadhikari8434 Месяц назад
yo इसाई हो।
@gurung716
@gurung716 Месяц назад
Oli lai paisa kin chahiyeko hola ufff
@abirsubba1910
@abirsubba1910 Месяц назад
Yes lai kp le mukh vari gu nai hale xa
@shranshrestha7113
@shranshrestha7113 Месяц назад
यो महान को रहि छ।
@sudipdhakal2607
@sudipdhakal2607 Месяц назад
यस्ता भतुवा राजनीतिक विष्लेसक हुन्छ??
@prakashsharma-og4uh
@prakashsharma-og4uh Месяц назад
Purano videos upload garera confusing nagar
@SagarKumar-nf6sm
@SagarKumar-nf6sm Месяц назад
दालाली भ्रष्टाचार गर्न रोड म्याप किलिएर भएको मान्छे हो ओलि
@patb8605
@patb8605 Месяц назад
“ KP Oli , Prachanday , Sherey Yo 3 Jana lai Janata Ley “ Nangai Banayera, ‘Yini Haru Ko “ Chauri Pareko Chak Ma, “ Vatai Vata Hannu Parcha . Tyai ho Antim Upaye🎉🎉
@shambhushah2112
@shambhushah2112 Месяц назад
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰
@user-rb3jf9xp3y
@user-rb3jf9xp3y Месяц назад
Kp jhole bishleshak lai kina interview lyairakheko patrukar haru..Ali swatantra lai leu na ho
@balrajpradhan9881
@balrajpradhan9881 Месяц назад
ABA YO K.P BUDA PANI KHATRA PLAN BANAUDA BANAUDAI GHAAT TIRA JANE VAYO...😢😢
@janakjoshi2052
@janakjoshi2052 Месяц назад
KP KO jolya jhatha muji
@MinParsad-wl9hm
@MinParsad-wl9hm Месяц назад
Yo budo pagl
Далее
ПРОСТИ МЕНЯ, АСХАБ ТАМАЕВ
32:44
Просмотров 2,2 млн