आफ्नै भोगाइले देखाएको समानताको सपना...जसलाई पुरा गर्न प्रयास जारी छ...
रीता थापा महिलाको आत्मनिर्भरताका लागि नेपालीहरुबाटै आर्थिक सहयोग जुटाएर नेपाली महिलाले स्थापना गरेका समूह र संस्थाहरु मार्फत समूदायमा कार्यरत संस्था टेवाकी संस्थापक हुनुहुन्छ । नागरिक आवाज र अन्तरपुस्ता महिलावादी मंचकीसमेत संस्थापक, महिलाको नेतृत्व बिकास र नेतृत्व हस्तान्तरणकी उदाहरणीय ब्यक्तित्व रीता थापासंगको कुराकानी ...
समय भित्रको समय-४४
Babita Basnet With Rita Thapa
#babitabasnet #SamayBhitrakoSamay
Technical Support: Basant Pokhrel
7 фев 2024