काठ्माण्डौमा जन्मिएर हुर्कनु भएकी डा. मञ्जु मिश्रले रुसबाट मिडियामा बिद्याबारिधि गर्नु भएको छ । गोल्ड मेडलिष्ट मञ्जु कलेज अफ जर्नलिजम एण्ड मास कम्युनिकेशनकी संस्थापक प्रिन्सिपल हुनुहुन्छ । प्रस्तुत छ पत्रकारिता शिक्षाकी पहिलो महिला प्रिन्सिपल डा.मिश्रसंगको कुराकानी...समय भित्रको समय-३८
Babita Basnet With Dr. Manju Mishra
#babitabasnet #SamayBhitrakoSamay
Technical Support: Basant Pokhrel
1 окт 2024