बाबु आमा को सानु तिनु कुरा ले गर्दा बालबच्चा को बभिस्या अन्दकार हुन्छ जन्माए पछि बभिस्या नि बनाइ दिनु पर्छ अहिले को समय पासु ले त आफ्नु बच्चा लाई छोड्दैन जन मान्छे त एक सचेत प्रानी हो पासु ले जै बच्चा को बभिस्या बिगरेर किन हिन्छ होला
छोरी रोएको देखेर आँखा रसायो 😭 उनको आमा छिटो फर्किउन , यी बाउ ले रक्सी खान छोडेर छोरीको भबिश्य बारेमा सोच्नु पर्ने ,कुनै संघ संस्थाले पढाइदिने जिम्मा गाउँ पालिकाले ले हेर्दिन हुन बिन्रम अनुरोध छ
जडियालाई घरमा किन राख्नु तेल घरको सामानहरु बेचेर रक्सी खाँदो रहेछ कस्तो नराम्रो बुढा रहेछ यस्तो सानो बच्चालाई छुट्टै राख्नुपर्छ। टर्चर दिने टाइम होइन माया गर्नुपर्ने टाइम हो।कतै काम खोज्न जानुभयो होला।
अनि जेजस्तो भए पनि जंमा दिने बाबा हो यति धेरै चोट लागने गरि पिटनु हुदैन थियोे नानि बरू रकसि खाएर घरमा पिडा दिएको थियोे भने ओरतिर परतिरा को गाउँ को छिमेकी लाई भंनु परने थियो यो संसारमा सबै कुरा पाउछ तर जंमा दिने आमार बाबा एकपटक गुमाए पछि कहिले पाउने छैन हुनट अहिले नानि सानो छ पछि थाहा हुनछ एसतो कुरा हरू किन कि मैले पनि म सानो इ छडा बाबा बिटनु भएको तेहि भए र बाबा भंने सबदाले मेरो बाबाको सारै याद आउँछ 😢😢😢
बागलुङ बडिगाड गाउँ पालिका प्रमुख हरु हर्ताकर्ता हुनुहुन्छ रे भन्ने न्युज आउँछ , वडा अध्यक्ष त्यहाँका संबंधित सरोकारवालाले यी अशाय बिपन्न नागरिक लाई निशुल्क पढाउने ब्यबस्थापन गरिदियोस ,सानो सहयोगले कसैको जिन्दगीको फ़ेरिन सक्छ ,🙏🙏