राधे , राधे गुरु ,, अहिलेको बच्चाहरु बाबुले भनेको भन्दा आमाले भनेको १००% नै मान्ने गर्दछन ,बाबुसग त झैझगडा मात्रै गर्ने हुन्छ , बाबुले कसरी दुख गरेर कमाएर पालन पोषण गरेको छ भन्ने कुरा कहिले पनि बुझ्दैनन अज्ञानि हुन्छन् र राम्रो लगाउन पाए ,मीठो खान पाए मात्रै खुसीमा रमाउछन ।