Тёмный

आमा गुमाएका चेलीहरुको सबैलाई रुवाउने मार्मिक दोहोरी | तिज बिशेष | Sharmila Gurung, Manju, Mina, Tika 

Tika Sanu Official
Подписаться 125 тыс.
Просмотров 328 тыс.
50% 1

#sangeetmala
#sharmilagurung
#tika_sanu
#minabudathoki
#manjubk
Special Thanks
Prime TV HD
=======================================
Official Song :
song:- Haam Falera Marau ki...(Maitiko Samjhana-3)
Vocal:- Sharmila Gurung
Lyrics:- Rajkumar "Bagar'
Music:-Sharmila Gurung
Audio/video:- Reema Recording Studio
• Superhit Nepali lok so...
____________________________________________
Live Dohori Singer
★ Sharmila Gurung
★ Puja Pariyar
★ Manju Bk
★ Gita Sunar
★ Mina Budathoki
★ Devi Ale
★ Tika sanu
★ Dhanmaya Nepali
★ Huma Bk
_____________________________________________
Musician Team
★ Kulendra Bk - Keyboard
★ Biraj Gandarbha - Sarangi
★ Karan Pariyar - Flute
★ Kumar Lamichhane - Madal
★ Govinda Pariyar - Madal
★ Pritam Thapa - Oct Pad
_____________________________________________
Camera
♬ Padam Lwagun
♬ Laxman Lwagun
♬ Pawan Bishwo
_____________________________________________
Edit
Tarakanta BK
Padam Lwagoon
Khum oli Birahi
Pawan Bishwo
___________________________________________________
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
___________________________________________________
© Tika Sanu-2024,
RU-vid:
/ tikasanu
Facebook:
/ tika.sanu.1
Tika Sanu is authorized to upload this video. Using uf this video on other RU-vid channels without prior permission will be strictly prohibited
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 187   
@belkumarisunar690
@belkumarisunar690 Месяц назад
म आमा भएको लाई पनि हेर्न धेरै गाह्रो भयो आमा न हुने दिदी बहिनी हरूलाई त झनै गाह्रो भयो होला सम्झना सम्पूर्ण कलाकार दिदी बहिनी हरूलाई ❤❤❤❤❤
@balbahadur5666
@balbahadur5666 Месяц назад
Sam to you hajur
@tankanathpokhrel4926
@tankanathpokhrel4926 Месяц назад
Pppppppppp
@tankanathpokhrel4926
@tankanathpokhrel4926 Месяц назад
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@PramishaKhadka-bw2cf
@PramishaKhadka-bw2cf Месяц назад
😱😱
@DhaBahaadur
@DhaBahaadur Месяц назад
​@tankana 52:45 😊😊❤😢😮😅thpokhre😂🎉l4926
@krishnaportel9957
@krishnaportel9957 Месяц назад
आज को तिज विशेष दोहोरी लाई सफलताको धेरै धेरै सुभकामन साथै सम्पुर्ण कलाकार ज्यु हरु मा धेरै धेरै सम्मान छ
@NimBahadur-tt7ie
@NimBahadur-tt7ie 29 дней назад
o l😮 16:23 oooooo 😅o 19:32 lloooooo😅oool😅ooooooo pp 0 moomooo 😅ppl 😅 17:15 17:26 ll 17:32
@AsmitaAsmita-r6v
@AsmitaAsmita-r6v Месяц назад
आमा भन्ने शब्द कति महान छ धेरै सम्झना आमा काहाँ हुनुहुन्छ खुसि भएर बस्नु है मेरि आमा😭😭😭😭😭😭😭
@fzre5di300
@fzre5di300 Месяц назад
चेलीलाई आमा भन्दा ठुलो कुरा केही छैन सबै छोरा छोरी ले आमा बाबा को सम्मान गर्नु पर्छ आमा को माया ले हरेक दुःख पिडा बर्साउँछन् आज यो गित सुन्दै गर्दा कति बेला आँखा रसाए पत्तै भएन 😢😢😢😢 सम्पुर्ण दिदि बहिनि आमा हरूलाई आउँदै गरेको नेपाली नारीको माहान पर्व हरितालिका तिजको शुभकामना 🎉❤🎉❤ शर्मिला दिदीको यो मिठो भाका कैले पुरानो न हुने यो गित ❤❤❤❤मेरो एक दम मन पर्ने भाका हो साथै मेरो जीवनमा मेल खाने गित पनि हो ❤❤❤
@jiveenshrestha3578
@jiveenshrestha3578 13 дней назад
आमा भनेनेको सब्दै प्यारो आरुले रुखु वचन गरेनि आमा यतनि आमा उतानि आमा दुखाँ सुखाँ बिसौनिनै आमा रुदै हेरिराछु आमा दाइ भाइ कोइ छैन 😢😢😢 सरै मन दुख्छा😢😢
@krishnarasali
@krishnarasali Месяц назад
आमा जस्तो त कोहिइ आफ्न्त हुँदैन आमा love you all ❤❤❤❤❤🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹👌👌👌👌👌👌
@lokendrakumai1547
@lokendrakumai1547 Месяц назад
सबै जना लाई सफलता को कामना टीका दिज्जु हजुर हरु को तिज गित धेरै राम्रो छ best of luck करोडौं कलब को कामना❤🙏🙏
@tomlalsubedi3573
@tomlalsubedi3573 Месяц назад
हामी सबैलाई बाल्यकालमा आफूले खाई नखाई अनेकौं दु:ख पीडा सहेर हाम्रा आमाहरूले गरेकाे निस्वार्थ माया र केयरबाट हाम्राे याे अमूल्य जीवन सम्भव भएकाे शाश्वत सत्यलाई मनन् गर्दै यति गहन भाकामा आदरणीय दिदी बहिनीहरूले सारै मर्मस्पर्शी माैलिक शब्दहरूमा गाउनु भएकाे याे कालजयी तीज गीत सुन्दा बालापनमा आफूले गाउँघरमा अनुभूत गरेकाे तीजकाे प्याराे माैलिक परिवेशकाे झल्झली याद आयाे । सबैले सारै मन छुने गीत गाउनु भयाे ! यति सारगर्भित सांगीतिक कार्यक्रममा सहभागी सबै दिदी बहिनीहरूलाई मनैबाट नमन्, सम्मान र तीजकाे शुभकामना ।
@janakighimire7319
@janakighimire7319 29 дней назад
आसुनै आउनी गीत तीजको आमा नहुनीलाई हेर्न गारो भयो सबैजानालाई धन्बाद ❤❤😢
@user-yy3zr1iz2o
@user-yy3zr1iz2o Месяц назад
आज को तिज विशेष दोहोरी लाई सफलताको धेरै धेरै शुभकामान र बिसेश टीका लाई
@tomlalsubedi3573
@tomlalsubedi3573 Месяц назад
आफूले खाई नखाई अनेकौं दु:ख पीडा सहेर हाम्रा आमाहरूले गरेकाे नि:स्वार्थ माया र केयरबाट हाम्राे याे अमूल्य जीवन सम्भव भएकाे शाश्वत सत्यलाई मनन् गर्दै यति गहन भाकामा आदरणीय दिदी बहिनीहरूले सारै मर्मस्पर्शी माैलिक शब्दहरूमा गाउनु भएकाे याे कालजयी तीज गीत सुन्दा बालापनमा गाउँघरमा अनुभूत गरेकाे तीजकाे प्याराे माैलिक परिवेशकाे झल्झली याद आयाे ! याे अनुपम सांगीतिक कार्यक्रममा सहभागी सबै दिदी बहिनीहरूलाई मनैबाट नमन्, सम्मान र तीजकाे शुभकामना ।
@parbatasubedi1585
@parbatasubedi1585 Месяц назад
अति मार्मिक तीज गीत !
@kusmayaThapa-bj8ew
@kusmayaThapa-bj8ew 2 дня назад
😏
@indranepali181
@indranepali181 Месяц назад
कति मिठो बोली हो टीका सानू जि को❤❤❤
@rajbhakta2655
@rajbhakta2655 Месяц назад
मार्मिक तिज गीत आंसु थाम्नै नसकिने खालको।
@namratarai8943
@namratarai8943 Месяц назад
कति राम्रो तिज कोसेली हो नि टीका बैनी सबै तीम्लाइ happy तिज र ❤🎉❤सुभकामना with सम्मान 🙏🙋🙏🙋🙏🙋
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Месяц назад
एउटा गित मात्रै हैना समाजका तितो सत्य यथार्थ र बास्तबिकता जस्ताको तस्तै बोल्दछ।। मार्मिक मर्मस्पर्शी वियोगान्त शब्द सङ्गै गाइएको यो गितले मन साह्रै भाबुक बनायो,,गितका शब्दले भनेजस्तो कसैको जिबनमा मेल खाना गएमा संयोग मात्रै हुनेछ।।🙏❤️🙏💐
@KaranGurung-yj8dm
@KaranGurung-yj8dm Месяц назад
कस्ले बनायो आमाा‌ शब्द ,किन यति प्यारो हुन्छ आमाा शब्द ❤ ‌र किन यति ‌माया धेरै माया गर्ने मन दिएको होलान् भगवान् ले आमा‌लाई ❤❤
@TukBahadur-cp8kx
@TukBahadur-cp8kx Месяц назад
सम्पुर्ण चेलीबेटीहरुमा महान चाड तिज को उपलक्ष्यमा हार्दिक मंगलमय सुभकामना।
@user-vg6if4nr1i
@user-vg6if4nr1i Месяц назад
कति मार्मिक तिज गित दिदीबहिनी हरुले गाउनु भएको मेरो त मन थाम्नै सकिएना यो गित सुन्दा त म अरु शब्द लेख्ने सकिएना🙏🙏🙏🙏❤️❤️❤️
@ratanbk8327
@ratanbk8327 Месяц назад
कति राम्रो तिज विशेष का समपुणन दिदी बैनिलाई सगितमाला कि टीका सानू धेरै धेरै शुभकामना छ
@SukmayaBc
@SukmayaBc Месяц назад
Yeti ramro dohori diju ajhai ramro aaunu parxa hai diju❤❤
@khatribetprasad8889
@khatribetprasad8889 Месяц назад
आहा सबै कलाकार को उत्तिकै मीठो शब्द सबैलाई सफलताको शुभकामना
@HimalSoni-rr1lh
@HimalSoni-rr1lh Месяц назад
सबै जनादिदि बहिनी लाई तिज को धेरै धेरै शुभकामना छ
@hirathapa8342
@hirathapa8342 Месяц назад
kati ramro geet herdaherdai aasu jhareko pattai payena❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@SamitaRawal-offlcial
@SamitaRawal-offlcial Месяц назад
आहा धेरै मार्मिक दोहोरी रहेछ सानि हेर्दाहेर्दै आखा बाट आशु झरेको पताईनै भए न आमन हेनेलाई त धेरै गाह्रो भो सानि आमा नहुनेको त झनै गाह्रो भएको होला कसैको त बाबा हुनुहुन कसैको आमा हुनुहुन धेरै सफलताको शुभकामना छ मेरो प्यारि सानि यस्तै यस्तै दोहोरी सधैं भरि ल्याउनु है सारा रोधि घर भन्दा अमुल्य तरिकाले अति राम्रो कार्यक्रम चलाउनु हुन्छ सारै खुसि लाग्छ सानि ल हजुरलाई भगवान् ले सधै शक्ति दिउन भगवान ले सानि लाइ सधै साथ देउ ❤❤❤
@ghanshyampun2198
@ghanshyampun2198 Месяц назад
सबै चेलीहरुलाई सफल्ताको शुभकाम्ना छ है
@ReetaSharma-k4f
@ReetaSharma-k4f Месяц назад
Sarai ramro teejko koseli,safaltako suvakamana
@lalsinghdhami7028
@lalsinghdhami7028 Месяц назад
मार्मिक प्रस्तुति छ समाजमा घटेका घटना तथा घट्न सक्ने कथाबस्तुमा आधारित अत्यन्त मार्मिक प्रस्तुति छ
@mayakhadka6923
@mayakhadka6923 Месяц назад
आमा नभको छोरि म बर्ष पछि मार्मिक तीज गीत ले धेरै रुवाईको छ
@rupaacharya8268
@rupaacharya8268 Месяц назад
🙏🙏🙏♥️♥️♥️🌹🌹🌹❤❤💐💐🙏🙏🙏
@user-ss1kh8on3k
@user-ss1kh8on3k Месяц назад
याे गित हेरेर आँसु आएकाे पत्तै भएन😪😪
@santkumarrana9650
@santkumarrana9650 Месяц назад
कति राम्रो हृदय स्पर्सि गित शुभकामना सबै टिमलाई
@suryaprasadpradhan6760
@suryaprasadpradhan6760 Месяц назад
Marmik teej geetle nikai bhabuk banayo Tika best of luck & Thanks all singers🎉⚘👌
@Aka-x9n
@Aka-x9n Месяц назад
रुदै हेरेको
@RamaKhadka-ut5gx
@RamaKhadka-ut5gx Месяц назад
टिका दिदी यो गितले मेरो मनै रुवायो मलाई नि हजुरसँग बसेर यस्तै भाका गाउन मन् लाग्यो 🙏🙏❤️❣️
@kanchanregmi3444
@kanchanregmi3444 Месяц назад
कति राम्रो मन छुने आशु झरेको पत्तै पाइन टीका जि हजुर को हरेको प्रस्तुती हेर्छु सारै मन पर्छ ❤❤
@user-lp5hx1nq4c
@user-lp5hx1nq4c Месяц назад
❤❤धेरै धेरै बधाई 🎉🎉छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤❤
@user-uz1li1ge9h
@user-uz1li1ge9h Месяц назад
आहा कति रमाइलो चिजको गित सम्पूर्णम दिदी बैनिहरूमा सफलताको शुभकामना सबैमा नमस्कार
@RabinaGiri-x8d
@RabinaGiri-x8d Месяц назад
मैले पनि त्तमा गुमाएको 11/12 वर्ष भयाे याे गित सुनेर सारै मन राेयाे
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p Месяц назад
अति मामिक तिज विशेष ❤❤❤❤
@RahulChhetri-c3h
@RahulChhetri-c3h Месяц назад
Super se duper
@yunikasedhain5485
@yunikasedhain5485 Месяц назад
Teej geet yesto honu parxa ❤❤❤
@safalpakhrin1
@safalpakhrin1 Месяц назад
😢😢😢miss u aama teejko geetle sarai ruwoyo
@rupabhandari7504
@rupabhandari7504 Месяц назад
❤❤❤❤❤सबै कलाकारहरुलाई सम्मान छ ।
@bhawanagurung7443
@bhawanagurung7443 Месяц назад
Mero pyari baini haru lai teej ko hardik suvakamanaxa sathai ishwor ko varipurna aasis barsirahos sabai lai 🙏🙏
@Bhimnarayanmagar-ti7ww
@Bhimnarayanmagar-ti7ww Месяц назад
शर्मिला दिदिको सारै मिठो स्वोर।
@ArchanaTiwari-xz6wz
@ArchanaTiwari-xz6wz Месяц назад
किन आउँछ होला आमा नहुने हामी अभागिको लागि चाडपर्ब 😭😭😭
@radhakarki9468
@radhakarki9468 Месяц назад
हामीआमानभऐकाहरूकाेलागी बनेछ याेदाेहरी
@gcchandra4448
@gcchandra4448 Месяц назад
मिठो तिज गित 🎉 🎉🎉🎉🎉
@bishnubishnubk6410
@bishnubishnubk6410 Месяц назад
Nepalma hune didibahini harule hami bidesma hune sabaiilai samjhinu vakoma dherai dheraii dhnyabad kati khusi lago tijko belama
@MonikaBc-g4c
@MonikaBc-g4c Месяц назад
Wow wow nice all Sari ramro parusthai dinu vaya asu ayo😢😢😢😢😢kati kati❤❤❤❤😢😢
@Naru-magar504
@Naru-magar504 Месяц назад
दिदी बहिनीको दुखको पोको खोल्ने बेला भएछ ❤❤❤सारै राम्रो साग्यो🙏
@KabitaMoktan-qp6yl
@KabitaMoktan-qp6yl Месяц назад
सबै मा मिठो समझाना अनि धेरै माया
@govindadhakal6385
@govindadhakal6385 Месяц назад
शुभकामना ❤
@LokbhadurThapa-gq7pm
@LokbhadurThapa-gq7pm 19 дней назад
सुन्नेको आँखामा त आँसु आउँछ भने आमा बितेकाले गाउदा कल्पनै गर्न सकिन्न।
@user-ej5my1cw2x
@user-ej5my1cw2x Месяц назад
Ramro xa❤❤❤❤❤
@rupkhatri3361
@rupkhatri3361 Месяц назад
आहा सारै रमाइलो तिजको गित सम्पूर्ण कलाकार दिदी बैनिहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏
@binitakc2684
@binitakc2684 Месяц назад
राम्रो छ लोकदोहोरख
@user-ww1hz4wd5x
@user-ww1hz4wd5x Месяц назад
Happy tija sabai Didi bahini haru Lai dherai ramro chha
@NGAlisa
@NGAlisa Месяц назад
My favorite sharmila gurung ❤❤❤❤❤
@basantasangam6334
@basantasangam6334 Месяц назад
Nice song
@user-hs4bo3lv6d
@user-hs4bo3lv6d Месяц назад
समपुणऀमाधऩने बाद छ।🙏🤷‍♀️🤷‍♀️
@keshabkarki5531
@keshabkarki5531 Месяц назад
❤❤❤
@ashusunar9782
@ashusunar9782 Месяц назад
संगित माला परिवार प्रति सम्पूर्ण गायिका हरु प्रति उच्चसम्मान छ🙏🙏🙏🙏❤️कति मनरुनि तिज गित हाे मेराेत अामा नभयकाे चेलि हाे अाशु खप्पनै सकिन याे गितले सबै गायिका हरु धेरै धेरै धन्यवाद छ😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭 दिदी राधिका बिश्वकर्मा
@bishnudhakal3720
@bishnudhakal3720 Месяц назад
सवै कलाकारलाई सफलताकाे शुभकामना ।
@durgalamsal7064
@durgalamsal7064 Месяц назад
Aama nai sajhido rexa tijama mero ni aama hunuhunna
@ghurankami8905
@ghurankami8905 Месяц назад
Nice song 🎉🎉❤❤
@samjhanagautam8396
@samjhanagautam8396 Месяц назад
छि कत्ति रोय म त😢👍️मन समालिन सकिन यो गित सुनेर त❤️🙏सबै टिमलाई सुभकामना 👍️👍️🙏🙏
@wwamritawwamrita6792
@wwamritawwamrita6792 Месяц назад
Marmik teeja song aasu nae rokeyan safalta ko suva kamana sampurn tem lae
@SapanaBhujel-k2z
@SapanaBhujel-k2z Месяц назад
Maarmik geet😢
@Aka-x9n
@Aka-x9n Месяц назад
Very good ❤❤❤❤🎺😭😭😭😭
@PrenaMagar-ij1ic
@PrenaMagar-ij1ic Месяц назад
Sari aama ko yad aayo hern sari gharo vyo didjo hru ko dhohri
@manuthapa477
@manuthapa477 Месяц назад
तिज बिशेष लाईब कार्यक्रम तिज गित गाउँने दिदीबहिनी सम्पुर्ण टिम लाई र संगितमाला लाई परिबार लाई धेरै धेरै शुभ-कामना आउँदै गरेको तिज को पनि धेरै धेरै शुभ-कामना सम्पुर्ण टिम लाई 💐💐💐💐💐
@RameshGiri-f5g
@RameshGiri-f5g Месяц назад
❤❤❤❤aaha Mero best lokdohori tij sung ❤❤❤❤❤❤ My fevoret singer Tika Sanu ❤❤❤❤❤
@user-vc4rk7jq8x
@user-vc4rk7jq8x Месяц назад
Sharai marmik teej get ❤🎉🎉❤❤
@HariSingh-mm6cf
@HariSingh-mm6cf Месяц назад
कति मार्मिक छ गित 💕🙏💕🙏💕
@umagharti7041
@umagharti7041 Месяц назад
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@shyamrao5408
@shyamrao5408 Месяц назад
शुभ कामना ❤❤❤🎉
@Sabita104
@Sabita104 Месяц назад
गीत सुनेर कति बेला ऑखा बाट ऑसु खस्यो थाहै भएन मेरो पनि आमा नभएर होला मुटु फुटेर आयो 😭😭😭😭
@umagharti7041
@umagharti7041 Месяц назад
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@junamagar2476
@junamagar2476 Месяц назад
Sabaile aafno pida pokhe jasto lagyo sarai man chhoyo
@krishnathapa9619
@krishnathapa9619 Месяц назад
Hello tika sanu sisma mitho samjhana lagayat hol team lai aati marmik man nai samalna naskeanay teej geet pardasn garnuvyax hjr harulai uccha uccha pragtiko kamana sis❤❤❤❤❤
@SovitapaudelDahal
@SovitapaudelDahal Месяц назад
मार्मि😭😭क गित♥️♥️🇳🇵
@BindaKhati-x4m
@BindaKhati-x4m 21 день назад
Miss you mami
@user-xs5fy3tg2qkalambc
@user-xs5fy3tg2qkalambc Месяц назад
मार्मिक र सान्दर्भिक दोहोरी मन नै कटक्क भयो ।सबै दिदिबहिनीहरुलाई आउदै गरेको तिजको विषेश शुभकामना ।
@user-cu8vp5ni5b
@user-cu8vp5ni5b 21 день назад
nice tij git
@RamitBiswakarma
@RamitBiswakarma Месяц назад
❤❤❤❤,कति, राम्रो
@durgabahadur7769
@durgabahadur7769 Месяц назад
आहा कति राम्रो गित स्वरकी धनी कालझै अनि बरिष्ट शमिला बैहिनी लगाऐत सबै बैहिनी हरु अनि टीका सानू बैहिनी शुभ कामनाछ❤️❤️❤️❤️
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Месяц назад
❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family: ❤❤❤❤❤❤ Beautiful, amazing, awesome teej song singing by lovely & sweet live folk duet super queen Tika Sanu ji and all lovely sweet and wonderful singers. ❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Месяц назад
आहा पहिले आमा हरु ले गाउने तिज गित । तिज गित भनेको एस्तो हुनुपर्छ ।सबै चेली लाई हार्दिक शुभकामना ❤❤❤❤❤❤❤❤❤❤
@Rajeev___GMR
@Rajeev___GMR 21 день назад
😢😢😢😢 मन समाल्न। सारै गारो भयो 😢😢😢😢😢😢
@user-dw3ls9sg5x
@user-dw3ls9sg5x Месяц назад
🎉🎉🎉❤❤
@parbatiparajuli6096
@parbatiparajuli6096 Месяц назад
यो गित हेरदा हेरदै आखा रसायो आमा हिनि मेरो त आखा बाट आसु आयो आमा नहुनि दिदी बहिनी लाई कति मन दुखेको होला😢😢😢
@mithuhumagain3506
@mithuhumagain3506 Месяц назад
आमा दाजुभाइ नहुने म र मेरा दिदिबहिनी हरु सबैलाई मेल खाने मार्मिक गित 😭😭😭😭😭सबै गाइकाहरुमा हार्दिक बधाई व्यक्त🎉🎉 गर्दछु ❤️❤️❤️❤️❤️❤️ क
@RabinaGurung-ov5ym
@RabinaGurung-ov5ym Месяц назад
Saroi ramro dohori get saroi man parne sagit mala
@user-ii8gd4sn9s
@user-ii8gd4sn9s Месяц назад
Dherai ruya ruda ruda sakiyo yo soon dherai dherai samman xa sabai DD bahini laii sachikaii hami xori cheli harule vogi raheko bastabikta git gaunu vo dherai mutu naii futayo git le dherai ruya
@Namastehub
@Namastehub Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-ee9so2pm1j
@user-ee9so2pm1j Месяц назад
Sabailai sammanx ramrox geet
@shivmahadevyadav4176
@shivmahadevyadav4176 Месяц назад
Beautiful song❤
@amritaaryal6659
@amritaaryal6659 Месяц назад
Aaja Sad😭😭😭😭😭
@user-jl2dv1pv1z
@user-jl2dv1pv1z Месяц назад
आमाको धेरै याद आयो गीत सुनुनजेल आँखा रसाइरयो
@BindaKhati-x4m
@BindaKhati-x4m 21 день назад
🙏🙏🙏😭😭😭
Далее