मेरो आमा पनि त्यस्तै छन् ! बुवाले असी लाखको धन दिएका छन् आमालाई तर आमा मलाई माग्न लगाउम पनि रत्तिभर लाज मान्दैनन् ! आफै पनि दुख बेसाउछन् र मलाई पनि दुख भोगाउछन् !
बिचरा नानी हरु उफ्फ्फ के होला यस्तो आमा बुबा कत्ति आमा बुवा आफ्नो ज्यान दिएर कसरी खुशी राख्ने कसरी भनेर पढाउने कसरी भोलिको दिन राम्रो बनाउने भनेर सोँच्छन तर यो आमा बुवा त कस्तो होलान नि पिता उफ्फ्फ्फ
भाग्य न्यौपाने दाजुको काम मनपर्ने कोको हुनुहुन्छ 🖐️🖐️ 13 बर्षिय बालिका लाई बलात्कार गरेसी भाइरल भयका अर्जुन बिक पक्राउ परेका छन ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-zpIbAgRtTIo.html