Тёмный

आरक्षणका नाममा नेपालमा पनि तरमाराकै हालिमुहाली ।| TOUGH talk with Dil Bhusan Pathak 

TOUGH talk with Dil Bhusan Pathak
Подписаться 170 тыс.
Просмотров 31 тыс.
50% 1

Опубликовано:

 

13 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 115   
@megharajban1322
@megharajban1322 18 дней назад
बल्ल सत्य तथ्य प्रमाण सहित दल र तिनका नेताहरुको भ्रष्ट चरित्र र छद्म प्रबृतिको उजागर गर्न सुरु गर्नु भएको छ आम मानिसहरुले हजुरको प्रयत्नलाई स्वागत गरेका छन । यो कार्यक्रमले निरन्तरता पावस शुभकामना ।
@ratnakarkiuser3529
@ratnakarkiuser3529 18 дней назад
दिलभुषण जि ले पहिले देखिनै यसरी नै पत्रकारिता गरेको भय आज तपाइको सब्सक्राइबर मिलियन पुग्थ्यो । कान्तिपुर जस्तो फटाहा मिडियाको कारण तपाईंले आफ्नो क्षमता देखाउन सक्नु भयन । अब स्वतन्त्र हुनुहुन्छ सत्य तथ्य पत्रकारिताको मर्म र धर्मलाइ एक इन्च पनि नछोडी अघि बढनुस । पछील्ला केही एपिसोड गज्जब छन यो निरन्तरता रहोस शुभकामना । अब नेपाल बन्छ हामी ढुक्क छौ ।।
@nirajanbhandari6651
@nirajanbhandari6651 18 дней назад
अत्यन्तै समसामयिक विश्लेषण सर्👏❤️🙏
@tuladharbm5545
@tuladharbm5545 18 дней назад
मलाई यो कार्यक्रम एकदमै राम्रो लाग्छ मैले नियमित हेर्ने गरेको छु❤
@dibakarpant3390
@dibakarpant3390 18 дней назад
Thoughtful as well as inspiring presentation of popular journalist Mr Dil Bhusan Pathak. Jay Hos ! Jay Matribhumi ! Jay Pashupatinatha !
@bhaktasherrai6834
@bhaktasherrai6834 15 дней назад
सारै मिठो प्रस्तुति। नेताहरुलाई सच्चिन सही उपदेश।
@tilakbista9172
@tilakbista9172 18 дней назад
यो कार्यक्रम एकदम राम्रो छ । यसलाई निरन्तरता होस् अझै सत्यता सहित प्रत्येक भ्रष्टाचारि को दाग लागेका ब्यतीहरुको सत्य र तथ्य प्रमाण सहित प्रस्तुत होस् । ❤❤
@NikeshKarkp
@NikeshKarkp 18 дней назад
बल दिल भुनश पाठक जिउले जन्ताकाे दुख बुजे काे जशताे छ लाै शलाम छ हजुर काे निउज काे हामी शबै बिक फेन काे र शदै हेर्ने छाै जन्ताकाे कुरा उठाउनु भाकाे मा धन्नेबाद
@bhagawatidhakal43
@bhagawatidhakal43 15 дней назад
ढिलै भए पनि सचिएर सत्य तथ्य र यथार्थलाई उजागर गर्दै एउटा इमान्दार पत्रकारको भूमिकाबाट खन्दै गरेको यो बाटोलाई स्वागत योग्य छ है ,दिल भूषण दाहाल जी 🙏यसरी नै बोल्दै जानु भयो भने भोलि त्यी तरमाराहरूले पनि बौद्धिक पत्रकारको नाउँ ले बोलाउने छन् आशा लिएको छु।✍️🌹
@bikaschitrakar
@bikaschitrakar 15 дней назад
कार्यक्रम र प्रस्तुति दमदार छ म छिटै तपाईंको यस कार्यक्रम प्रति दिवाना भए।🙏👍️
@rajkumardangal101
@rajkumardangal101 15 дней назад
यथार्थ र बास्तबिकता चित्रण गर्नु भयो र भोलीको हुनसक्ने परिवर्तन अनि अहिलेको ब्यथिती राम्रो सङ चित्रण गरिदिनु भयो धन्यवाद तपाइलाइ, होसियार नेता हरु बेलैमा बुद्दिको बिर्को खोलियो नत्र काहा बाट आगो झिल्का सल्किन्छ थाहा छैन, आगो सल्किन तयारी अबस्था छ मात्र सल्काउने कस्ले भन्ने हो।
@sunardipak2389
@sunardipak2389 18 дней назад
कार्यक्रम राम्रो छ हजुरलाई धन्यवाद छ।
@premtamang4733
@premtamang4733 18 дней назад
यो कार्यक्रम एकदम राम्रो छ।नियमित पनि हेर्ने गरेको छु। नेताहरु सचेत भएन भने यस्को दुर्घटना नराम्रो हुन्छ ।🙏
@jiwanrayamaji49
@jiwanrayamaji49 18 дней назад
समय सामहिक टिप्पणी, सत्यतथ्य बिश्लेषण सहिताको कार्यक्रम Tough Talk EXPLAINER को नियमित दर्शक 🙏🙏🙏🙏
@shyamlamatheengh8953
@shyamlamatheengh8953 16 дней назад
पाठकज्यूको कार्यक्रम अत्यन्त रोचक र सत्य र तथ्यमा आधारित हुने गर्छ्। बिशेष बंगलादेश्को बर्तमान अवस्थाको कुरा गर्दा र आन्दोलनको अवस्था र हाम्रो आन्दोलनको तुलना गर्दा हामी धेरै पछि परेको महसुस हुने गर्छ्। नेपालको प्रहरी प्रसाशनले डोमिनेट गरेको देखिन्छ सहयोग हैन्। बल पुगेको छैन्।
@SureshRai-vn9xb
@SureshRai-vn9xb 17 дней назад
मजा आयो दिल भूषण सर्🙏🙏
@MahendraGC-cv4df
@MahendraGC-cv4df 18 дней назад
अब देशका लागि जाग्ने बेला आएको छ ! जागौ देश प्रेमी जागौ ।
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 13 дней назад
Good Dil Bhusan Sar,❤ ❤ ❤ ❤
@sudeepkarki3224
@sudeepkarki3224 18 дней назад
Very timely analysis and well narrated! Hope all TAR MAARA HARU GETS the warning! Keep going Dil ji !!
@mespangrai5240
@mespangrai5240 16 дней назад
Are you referring to Brahmins of Nepal as Tarmara? 12% population but 85 % occupancy in all sectors. Is it justice? Please think who is real Tarmara! FYI most reserved seats in Nepal are taken by Brahmin women mostly, and some Chettri women! Most Janajati seats are taken by Newar people.
@mespangrai5240
@mespangrai5240 16 дней назад
1. पाठकजी नेपालको एस्तो हालत हुनुमा तपाईं जस्ता पत्रकारहरुको पनि ठुलो हात छ - बंगलादेसको आरछ्यण माग र नेपालको आरछ्यण आकासपातालको फरक छ! 2. बंगलादेसमा हशिनाले लागु गर्न खोजेको आरछ्यण त 0.१% जनाशंख्याको लागि सारा सीट हरुको ३०% हुनु पर्छ भन्ने थियो- त्यो पनि हसिना समर्थक ( स्वतन्त्र सेना का परिवार हरु लाई) - जुन बिल्कुलै न्याय संगत र दुनिया भरी मानिएको आरछ्यण थिएन! 3. नेपालमा ३५% जनशंख्या भएका आदिवासी जनजाति लाई सिर्फ ११% सीट आरछ्यण हुदा - पुगेन भन्नु सट्टा बिरोध गर्नुले तपाईको नैतिकता र बौद्दिकता प्रस्ट हुन्छ! 4. भारत लगायत अरु देस हरुमा कस्तो आरछ्यण छ, तपाईलाई थाह छ? भारतमा जनशंख्याको आधारमा दलित, आदिवासी, पछि परेका जाति हरुलाई आरछ्यण छ! 5. नेपालको हालको आरछ्यण पाउने सबै भन्दा धेरै महीला समुह छ - ९५% महीला सीट तपाईको समुदायले पाउछन - बरु महीला सीट सबै समुदाय लाई लागु गर्नु पर्छ भनेर खै भनेको? 6. आरछ्यण पछि परेका र सिमान्तकृत समुदाय हरुले जन्शंख्याको आधारमा पाउनु पर्छ!
@dineshmalla3651
@dineshmalla3651 18 дней назад
Excellent narration
@dilsaud
@dilsaud 18 дней назад
Golden words ❤❤
@girisunar1976
@girisunar1976 17 дней назад
Excellent, what a presentation !!! enlightening 🙏
@rianoli2279
@rianoli2279 18 дней назад
Nice explain👏👏
@ranjan4515
@ranjan4515 18 дней назад
100% right
@binayamanandhar9158
@binayamanandhar9158 18 дней назад
कर्मचारी तन्त्रम पनि अारझण छ नेपालमा। यसमा कहिले कसैकाे ध्यान गयकाे छैन।
@mespangrai5240
@mespangrai5240 14 дней назад
Nepal maa suru bhayeko ta khasai dherai bhako chhaina- Bharat, USA, Malaysia tira 70 barsa dekhi chha.( Bharat maa Dalit, Aadibaasi, Backward caste haru laai janashankhya ko aadhaarmaa aarakchhyan chha!) Nepal maa 35% janashakhya hune janajaati haru laai maatra 11% seat aarakchhyan chha- tyo pani dherai jaso Newar le linchhan! ( Aarakchhyan bhayena bhane pachhi pareka, kamajor, alpashankhyak haru ko pratinidhitwa kasari sambhaw hunchha?)
@chandrabikramrai7801
@chandrabikramrai7801 18 дней назад
सुन्दर समाबेशी तथा समानुपातिक ब्यबस्थालाई दलहरुले नै कुरुप बनाएकै हो
@mespangrai5240
@mespangrai5240 16 дней назад
- बंगलादेसको आरछ्यण माग र नेपालको आरछ्यण आकासपातालको फरक छ! बंगलादेसमा हशिनाले लागु गर्न खोजेको आरछ्यण त 0.१% जनाशंख्याको लागि सारा सीट हरुको ३०% हुनु पर्छ भन्ने थियो- त्यो पनि हसिना समर्थक ( स्वतन्त्र सेना का परिवार हरु लाई) - जुन बिल्कुलै न्याय संगत र दुनिया भरी मानिएको आरछ्यण थिएन! नेपालमा ३५% जनशंख्या भएका आदिवासी जनजाति लाई सिर्फ ११% सीट आरछ्यण हुदा - पुगेन भन्नु सट्टा बिरोध गर्नुले Pathak ji नैतिकता र बौद्दिकता प्रस्ट हुन्छ! भारत लगायत अरु देस हरुमा कस्तो आरछ्यण छ, तपाईलाई थाह छ? भारतमा जनाशंख्याको आधारमा दलित, आदिवासी, पछि परेका जाति हरुलाई आरछ्यण छ! नेपालको हालको आरछ्यण पाउने सबै भन्दा धेरै महीला समुह छ - ९५% महीला सीट Pathak ji को समुदायले पाउछन - बरु महीला सीट सबै समुदाय लाई लागु गर्नु पर्छ भनेर खै भनेको? आरछ्यण पछि परेका र सिमान्तकृत समुदाय हरुले जन्शंख्याको आधारमा पाउनु पर्छ!
@raghavbasnyat
@raghavbasnyat 18 дней назад
super
@dilligodarthapa8266
@dilligodarthapa8266 16 дней назад
100% सहि हो ,अब 84 पछि पनि यस्तै भय जनता चुपलागेर बस्दैनौ
@chandrakarki2260
@chandrakarki2260 18 дней назад
सहमत
@chhatraluitel4850
@chhatraluitel4850 18 дней назад
Your program is very good and informative! Please keep it up🙏
@aahanaupreti7607
@aahanaupreti7607 18 дней назад
तपाईको जय होस ।चोर नेता हरुका आँखा खुलुन
@user-hy1mj1cg3f
@user-hy1mj1cg3f 18 дней назад
100% सही कुरा ।
@bhagawatkandel1227
@bhagawatkandel1227 18 дней назад
दिलभुसन जि 🙏
@TirthaBhattarai-h7v
@TirthaBhattarai-h7v 18 дней назад
राम्रो x
@nabinkhatiwada7985
@nabinkhatiwada7985 17 дней назад
Good job sir
@mohantamang1528
@mohantamang1528 18 дней назад
yes 100% right xa tough tolk *
@sanjayalama-yn8vn
@sanjayalama-yn8vn 18 дней назад
Talk*
@purushottamkandel439
@purushottamkandel439 18 дней назад
Nice
@sundardhital4903
@sundardhital4903 17 дней назад
Congratulations 😢
@Xx_3636
@Xx_3636 16 дней назад
Dil sir superb
@user-no3pd8me9t
@user-no3pd8me9t 18 дней назад
शब्दमा दम छ।
@homgurung7189
@homgurung7189 18 дней назад
❤❤
@surendramaharjan8625
@surendramaharjan8625 18 дней назад
Good informative
@raikeera69
@raikeera69 14 дней назад
विस्फोट हुन्छ... हुनु नै पर्छ !! होईन कहिले सम्म यी भ्रष्टाचारी नेताहरुको हालीमुहाली टुलुटुलु हेरेर बस्ने भन्या ??!! 😡😡
@lamsalrajendra
@lamsalrajendra 16 дней назад
True
@nirajgauli315
@nirajgauli315 18 дней назад
🙏🙏
@IshworTiwari39
@IshworTiwari39 18 дней назад
राम्रो कार्यकम सर।
@AkashKumarSah-ej4gf
@AkashKumarSah-ej4gf 18 дней назад
0:30
@BimalGaireOfficial
@BimalGaireOfficial 18 дней назад
babbal 🙏🙏
@SudinRai-un2ry
@SudinRai-un2ry 18 дней назад
तपाइँ जतिको बौद्धिक पत्रकारले बङ्गला देशको आरक्षण र नेपालको आरक्षण उस्तै उस्तै हो भनेर देखाउनु खोज्नु अतिनै गलत छ । बङ्गला देशको आरक्षण भनेको नेपालको कोइराला परिवार जस्ताहरुको लागि दिइएको छ भने नेपालको आरक्षण भनेको म जस्तोहरुको परिवारहरुलाइ दिइएको छ यस्को अर्थ के हो भने बङ्गला देशमा शासन गर्नेहरुको समुदाएको लागि आरक्षण दिइन्छ भने नेपालमा स्वोसित समुदाएको लागि दिइन्छ । तर तपाइँले नबुझेर पक्कै यो बिसय उठाउनु भएको हो भन्ने मलाइ बिल्कुलै लागेको छैन हुन सक्छ तपाइलाइ हाम्रो समुदायले पाएको आरक्षण मन नपरेर उठाउनु भएको होला तर नेपालमा आरक्षण पाउनेहरुको जनसंख्या 84% छ भने बङ्गला देशमा नेपालको ठिक बिपरित छ यो कुरा चाहिँ बिर्सिनु हुन्न भन्ने मेरो सुझाव छ । समानुपातिकको बिसयमा भने म पनि तपाइँ सँग सहमत छु तर एस्को मतलब यो होइन कि एस्लाइ हटाउनु पर्छ भन्ने होइन यस्लाइ सुधार गर्नु अनिवार्य छ जस्तै समानुपातिक बाट चुनाव लड्नेहरुले आफ्नो समुदाय भित्र देखि प्रत्यक्ष चुनाव लडेर जितेर मात्रै सांसद बन्नु पाउने निर्वाचन प्रणाली बनाइ दिए हुन्छ । धन्यवाद 🙏🙏🙏
@mespangrai5240
@mespangrai5240 16 дней назад
- बंगलादेसको आरछ्यण माग र नेपालको आरछ्यण आकासपातालको फरक छ! बंगलादेसमा हशिनाले लागु गर्न खोजेको आरछ्यण त 0.१% जनाशंख्याको लागि सारा सीट हरुको ३०% हुनु पर्छ भन्ने थियो- त्यो पनि हसिना समर्थक ( स्वतन्त्र सेना का परिवार हरु लाई) - जुन बिल्कुलै न्याय संगत र दुनिया भरी मानिएको आरछ्यण थिएन! नेपालमा ३५% जनशंख्या भएका आदिवासी जनजाति लाई सिर्फ ११% सीट आरछ्यण हुदा - पुगेन भन्नु सट्टा बिरोध गर्नुले Pathak ji नैतिकता र बौद्दिकता प्रस्ट हुन्छ! भारत लगायत अरु देस हरुमा कस्तो आरछ्यण छ, तपाईलाई थाह छ? भारतमा जनाशंख्याको आधारमा दलित, आदिवासी, पछि परेका जाति हरुलाई आरछ्यण छ! नेपालको हालको आरछ्यण पाउने सबै भन्दा धेरै महीला समुह छ - ९५% महीला सीट Pathak ji को समुदायले पाउछन - बरु महीला सीट सबै समुदाय लाई लागु गर्नु पर्छ भनेर खै भनेको? आरछ्यण पछि परेका र सिमान्तकृत समुदाय हरुले जन्शंख्याको आधारमा पाउनु पर्छ!
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 18 дней назад
संविधान ,कानुन एकातिर ,कार्यविधि एकातिर
@jbshrestha2130
@jbshrestha2130 18 дней назад
🎉🎉🎉🎉🎉🎉
@binayamanandhar9158
@binayamanandhar9158 18 дней назад
नेपालमा नेताहरुसङै कर्मचारी तन्त्र पनि सोतोर पर्नु पर्छ अनि मात्र नेपालले मुहार फेर्छ।
@BiranjanaBaiju-y7g
@BiranjanaBaiju-y7g 16 дней назад
कैलाश सिरोहिया को दास भयर नबसेको भय यतिखेर जनता ले नेपाल को वौदिक पत्रकारको पगरी लगाईदिन्थे दिलभुषण पाठकलाई
@ILoveSpicyFoød1
@ILoveSpicyFoød1 18 дней назад
नेपाल र बंगलादेशमा राजनीतिक पार्टी र नेताहरुको चरीत्रमा धेरै फरक छ,बंगलादेशमा जस्तो जो सत्तामा जान्छ उसले विपक्ष पार्टीका नेताहरुलाई जेल हाल्छ तर नेपालमा नेताहरु स्वार्थको निम्ति एकाअर्कामा हातेमालो गर्छ्न
@mespangrai5240
@mespangrai5240 15 дней назад
बंगलादेसको आरछ्यण माग र नेपालको आरछ्यण आकासपातालको फरक छ! बंगलादेसमा हशिनाले लागु गर्न खोजेको आरछ्यण त 0.१% जनाशंख्याको लागि सारा सीट हरुको ३०% हुनु पर्छ भन्ने थियो- त्यो पनि हसिना समर्थक ( स्वतन्त्र सेना का परिवार हरु लाई) - जुन बिल्कुलै न्याय संगत र दुनिया भरी मानिएको आरछ्यण थिएन!
@niranjanpalanchoke7691
@niranjanpalanchoke7691 18 дней назад
You are write.
@BhimAnupam
@BhimAnupam 18 дней назад
1:48 हो नि I like it
@laxmirai5285
@laxmirai5285 17 дней назад
Early warning signal to all TAR MAARA. Big fan sir keep going
@mespangrai5240
@mespangrai5240 15 дней назад
12% population ( Brahmin people) but 85 % occupancy in all sectors. Is it justice? Please think who is real Tarmara! FYI most reserved seats in Nepal are taken by Brahmin women mostly, and some Chettri women! Most Janajati seats are taken by Newar people.
@milanbogati8762
@milanbogati8762 18 дней назад
नेता हरुको चर्तिकला जनता ले देखिसक्य युवा 1 करोड बाहिर छन् बिदेशी लाई नगरिता दिन विधेयक पारित गरिएको छ MCC nagarita bedhek भष्टाचार बिरोध जनआन्दोलन जरुरी छ
@premkhadka9620
@premkhadka9620 18 дней назад
नेपालका नेता हरुमा दुरद्र्सिता छैन।ख्याल गर।
@PabitraKumarKhadka
@PabitraKumarKhadka 18 дней назад
यथार्थ परक रिपोर्ट
@Drsuyesh
@Drsuyesh 17 дней назад
100% sai kura, neta ji haru le bujnu paryo ni...janta le ta bujekai kura ho
@kaliprasadchoudhary6519
@kaliprasadchoudhary6519 16 дней назад
New bill to limit 5 years shouldn't pass in any case. What about the limit in case of homicide?
@sandeepjoshi2353
@sandeepjoshi2353 17 дней назад
Also Public service commission should abolished reservation system
@user-vy8zb3sr8t
@user-vy8zb3sr8t 18 дней назад
Jay balen 👑 Jay Nepal 🇳🇵🙏
@haribasnet3485
@haribasnet3485 18 дней назад
ठुला मिडियाले बोल्दै नबोल्ने खोज्दै नखोज्ने बिषय बस्तु ले त yutub मा खोजी खोजी हेरिन्छ।
@user-hc6zh7fm6l
@user-hc6zh7fm6l 18 дней назад
Background music ali thulo vo boli nai bujna garo parne gari ali ghataum na hai editing ma
@techzone2009
@techzone2009 17 дней назад
Equal opportunity is the right of everyone. Reservation system khariji hunuparxa.
@65653514
@65653514 18 дней назад
कुनै न कुनै दिन यिनीहरूको टेक्ने भुई नहुने पक्का छ
@CR7THEBEST-ul7od
@CR7THEBEST-ul7od 17 дней назад
भुषण जी को बिदेश बिष्लेषण नितान्त गलत छ।
@kamalrajsharma5389
@kamalrajsharma5389 14 дней назад
दिल भूषण पाठक जि, म डा. कमल राज शर्मा । सम्पर्क गर्न मैले फोन पाउन सक्छु?
@omprakash-hi7ut
@omprakash-hi7ut 12 дней назад
नेपालमा कुनै अारक्षण गरिबले पायकै छैन।ठाेकेर भन्छु
@DronemanfromNepal
@DronemanfromNepal 18 дней назад
diley ko euta kunai episode cha jaha rab dai ko name leko chaina diley le ,
@achpranish
@achpranish 18 дней назад
😢😢😢
@RaviKant-fz3ho
@RaviKant-fz3ho 12 дней назад
आरक्षणको केही रुपमा miss use पक्कै भएको होला तर यसले धेरैलाई अवसर पनि देको छ। खाली भ्रम बनाउने काम नगरौ पत्रकार महोदय। हामीलाई पनि थाह छ। सबै कुरालाई तपाईहरुलाई मात्र थाह हुदैन।
@santoshlamichhane2255
@santoshlamichhane2255 18 дней назад
Hlo sir
@tejrajbimali-hd4lm
@tejrajbimali-hd4lm 17 дней назад
अारक्क्षय कोटामा काङ्ग्रेसी।भाउजू अार्जु रा, कष्तो अारक्क्षय।कस्कोलगी ।अारक्य कोटा को बर्गिकरण गरिय‍ोस
@bidhanshrestha9450
@bidhanshrestha9450 18 дней назад
Background noise
@user-rn1mw6mu1l
@user-rn1mw6mu1l 18 дней назад
Skul ko kota xa garib aashaya janjati ka bachale padhanu n paune aafna aafanta ka bacha padhane r Janam darta n vako le padhanu n paune ..janmane ko adhikarma sikcha gayan linu oos ko aadhikar haenar...
@umanathniraula9115
@umanathniraula9115 18 дней назад
Sabai paxaya bata niras hami nepali lài biujhai diyekaxan Bangladeshi Janta le.
@rabichhetri1762
@rabichhetri1762 18 дней назад
भुटानि को स्वासनी
@rudrabhattarai5905
@rudrabhattarai5905 17 дней назад
Lutnasakelut ko byabaharik prayogko namuna ho.yo byabarle vrastra lakhetne aades ho nepalilai pani.
@sabinatiwari4110
@sabinatiwari4110 17 дней назад
Samanupatik bata aaunu hune haru competent hunu parcha bhanne kura thulo ho.
@HinduCommunaLIST
@HinduCommunaLIST 17 дней назад
Bangladesh had 33% Hindu population less than 50 years ago. तर अहिले, त्यो डाटा 7% भन्दा पनि कम भए को छ (Source - A Quiet Case of Ethnic Cl€ansing : The M\/rder of Bangladesh’s Hindus by Dr. Richard Benkin) कता गया ती मंच्छे हरू? K!lled or Conv€rted? Yo pani charchako vishay chh.
@roshanidaa8852
@roshanidaa8852 17 дней назад
Ab hami jagnai parcha , sarai ullu banaye hamilai . Jab samma sabai tauke neta lai sato putlo aune gari lakhatdainau hamro bhalo hundain .
@teknathbhurtel9495
@teknathbhurtel9495 18 дней назад
पश्चिमाको गोटिले कुनै पनि देशको हित गर्दैन २/४ महिनामा नै थाहा हुन्छ हसिना ठिक थिन या थिइनन? यी पत्रकार पनि पश्चिमको दाना पानीबाट चलेका छन राम्रो लाई नराम्रो देखाउने काम नै हो यिनिहरुको।।
@junnarayanshrestha8196
@junnarayanshrestha8196 15 дней назад
NEPAlko jantanai goruu jastai6 bughdain,eak glass raksi ra masu ma bikne gar6,Ani yo rajnitik, kura,sabda bughnai garro6.k laag6 yehi na bughera nai neta haru le tarr maari rakheko6,yesto chor neta lai lakhetnu par6.
@KabiBist-q6i
@KabiBist-q6i 17 дней назад
Boycott cota system
@mespangrai5240
@mespangrai5240 15 дней назад
12% population ( Brahmin people) have 85 % occupancy in all sectors. Is it justice? Please think who is real Tarmara! In Nepal most Quota seats are taken by Brahmin women mostly, and some Chettri women! Most Janajati Quota seats are taken by Newar people. ( (Janajati have only 11% quota seats - Janajati population 35% )
@sanjayalama-yn8vn
@sanjayalama-yn8vn 18 дней назад
Good luck ravi sir
@omparshadkhanal
@omparshadkhanal 16 дней назад
इभ्रसटनेतादसुद्रिनइनलाइतदेसबाटलखेटनुप्रछ
@RaviKant-fz3ho
@RaviKant-fz3ho 12 дней назад
तिमिहरु पत्रकारलाई राजनिती के थाह। युनुसलाई कस्तो दबाब आयो कि हिन्दु मन्दिर जानू पर्यो। र मोदिलाई फोन गर्नु पर्यो। यसले के देखाउछ।? यसलाई कसरी बुझ्ने? यो कुरा बुझ्नुपर्यो। खाली टिभी मा कराएर केही हुदैन।
@nepaliman6411
@nepaliman6411 18 дней назад
Tayar bhaya hunxa mepalma pani
@nepalee.podcast
@nepalee.podcast 18 дней назад
हसिनाले बिगारेको देश भन्ने तपाईंको वाक्यलाई समर्थन गर्न सकिन । पराईको ईसारा र आग्रहमा काम नगर्नु भनेको देश बिगार्नु हो र ?
@sagarmatha639
@sagarmatha639 17 дней назад
Gahakilo damdar dekhiyeko sudda patrakar dilbhusan
@paldensherpa4147
@paldensherpa4147 16 дней назад
Yo suf guf matara ho first parliament members KO ba ray ma Kura gar na sakay KO chai na k jata lat des paltau cha ta
@sudanbudhathoki5710
@sudanbudhathoki5710 18 дней назад
Loot tartrana ho yo loot
@Rabind789
@Rabind789 18 дней назад
Byलुटतंन्र 😂
@anandchaudhary3556
@anandchaudhary3556 18 дней назад
नेपाल मा जनआन्दोलन निरंकुश राजतन्त्र को विरुद्ध मा भएको थियो तरपश्चिमा को इशारा मा धोकापुर्ण तरिकाले धर्मनिरपेक्षता लादिदियो जुन जनचाहना अनुरुप थिएन त्यसरी नै बंगलादेशमा आरक्षण विरुद्ध मा भएको हो पश्चिमा कै इशारामा मुख्य उदेश्य हसिनालाई सत्ताच्युत गर्नुथियो किनकी हसिना ले अमेरिकालाई सैन्य वेश राख्न को आफ्नो भुमि दिन मानिनन तर नेपाल मा त्यस्तो हुदैन किनकी कुनै पनि आन्दोलन विदेशी फण्ड विना हुदैन यहांका बाहुन नेताहरुले सत्ता बचाउन को लागि अमेरिकालाई सजिलै सैन्य वेश राख्न जमिन दिईहाल्छन
@honorhonor7905
@honorhonor7905 18 дней назад
Yeti huda samma ni nepali bheda g Haru k herera basya chan keraaaa
@nirajgauli315
@nirajgauli315 18 дней назад
❤❤
Далее
Kolkata Doctor Case
32:57
Просмотров 11 млн