Тёмный

आरजु राणा र हरि ढकालको चर्काचर्की:बेचन झा जोगाउन सरकार ढाल्यौ भनेपछि संसदमा खैलाबैला Aarju Rana 

Hulak Sanchar
Подписаться 272 тыс.
Просмотров 124 тыс.
50% 1

आरजु राणा र हरि ढकालको चर्काचर्की:बेचन झा जोगाउन सरकार ढाल्यौ भनेपछि संसदमा खैलाबैला Aarju Rana
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►TikTok: / hulaknews
►RU-vid: / hulaknews
►Twitter: / hulaknews
► Facebook: / hulaknews
►Website: hulaknews.com/
©2021 Hulak News

Опубликовано:

 

8 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 346   
@hulaksanchar
@hulaksanchar 14 дней назад
बेचन झा पक्राउ परेपछि सरकार ढलेको हो ? आफ्नो अभिमत कमेन्ट गर्नुस
@Idiots65
@Idiots65 14 дней назад
Hoina
@govindaprasadacharya8540
@govindaprasadacharya8540 14 дней назад
यी तेरीलाउरे सहकारी ठग र सुन तस्करहरूको रोईलो र रूवाबासी हो
@Chaudhary-fd4rr
@Chaudhary-fd4rr 14 дней назад
101% सहि 😮😮😮😮
@user-eh9qt8tv1c
@user-eh9qt8tv1c 14 дней назад
100%sai kura ho ❤
@prakashmagar9934
@prakashmagar9934 14 дней назад
100 % ho
@iambee6062
@iambee6062 14 дней назад
जय परचणड,जय रबि,अबजनताले यमाले र काङगेसला धुलाेचटाउनु परछ,किनभने यिनिहरुले भषटचार गरेर देश लुटे,हरेक काणडले गरदा परमाण र तथथे अाफे बाेलिरहेकाे छ,जय रा साे पा ,जय ढकालजि।
@moviesmusic8320
@moviesmusic8320 14 дней назад
Kangress murdabad
@bishalk.c779
@bishalk.c779 12 дней назад
को जाठो आयो फेरि यो
@kebalkarki6523
@kebalkarki6523 14 дней назад
केपी र आरजु जेल जानेभयपछी सरकार धालेको हो भन्ने कुरा पाँच कक्षा पढ्नेहरूलेपनि बुझेका छन् ।
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 14 дней назад
भ्रष्ट र अपराधी बेचन झा लगायतको सन्दर्भमा मा संसदमा अभिव्यक्त भएको कुरा एक दम सहि र सत्य छ ।
@goldenthapa6973
@goldenthapa6973 14 дней назад
यी अशक्त र बृद्वहरुलाई आजै देखि भोट दिन छोडौँ है जनता हो, भित्र भित्रै देश खोक्रो बनाई सक्यो, देशको हालत देख्दा पनि रुन मन लाग्छ यी जनतालाई लाटो रिस उठेको छ बिचार गर बृद्व नेताहरु बोली नै बुझिँदैन यस्ता बृद्वलाई प्रधानमन्त्री दिएर के काम हँ जनता हो
@user-bd6ux8iv3x
@user-bd6ux8iv3x 12 дней назад
Jati gareni veda nepali chunab aayapaxi uhi taal vedaharu
@iambee6062
@iambee6062 14 дней назад
जय दाहाल जिलाख सलुट छ,अब काङगेस र यमाले भननेहरु जिउदा लास हुन,भषटचारि यक भयकाले अब जनताले परतिकार गरनु परछ।
@nishashrestha7509
@nishashrestha7509 14 дней назад
काङ्ग्रेस एमाले माओवादीको नाम पनि सुन्न चाहान्न्🙏🙏🇳🇵🇳🇵
@Dhru987
@Dhru987 14 дней назад
Yes ,i also .
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 14 дней назад
बेचन झा काग्रेस को साथी हुन।
@Chaudhary-fd4rr
@Chaudhary-fd4rr 14 дней назад
बालुवाटार को फायल,नक्कली भुटानी शरणार्थी को फायल र झापाको चिया बगानको फायल खोल्ने बित्तिकै सरकार गरर्ल्याम्मै ढल्यो😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@prakashbasnet802
@prakashbasnet802 14 дней назад
बा हरु र भाउजू हरु फस्ने भयपछी सरकार फेरबदल हुन लागेको कुरा सारा जनतालाइ थाहा छ अब धेरै चुरिफुरी गर्न आबस्येक छैन।आर्को कुरा बहाल मा रहेका प्रधानमन्त्रीले राजीनामा दिनु कुनै जरुरी देखेन्न दिन पनि हुदैन।।भ्रष्टाचारको अन्त्य गर्न यकदम जरुरिछ जय देश जय नेपाल🇳🇵
@DigitalCreation1986
@DigitalCreation1986 14 дней назад
यो भनिरहनु पर्ने कुरै भएन नी। १००% सही हो।
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 14 дней назад
नेपाललाई 27 खर्ब ऋण छ ऐले अब फेरी उखाने र र्याले प्रधानमन्त्री बनायो भने नेपालमा कत्ती ऋण थप्पीन्छ होला
@bidyashree3588
@bidyashree3588 14 дней назад
२०८4 मा माअाेबादि र रबि लाई दुई तिहाई मत ले बिजय गराएर यि सब भस्टचारि हरु लाई जेल काेच्नु पर्छ यदि माअाेबादि प्रचन्ड लाई २०८४ मा बिजस गरायाे भने बालेन र हर्क रबि जस्ता गृहमन्त्रि मक्का हुन्छन् साे सबै युवा एक हाै
@noname12440
@noname12440 14 дней назад
अरु कुरा केही भन्नू छैन तर केपि शेरे माधब झले हरु स्वर्ग नगै बन्दैन है देश साथिहरु
@suzan9977
@suzan9977 13 дней назад
narga vannus sworga janey layak xaina nalayak haru
@ramjiadhikari1061
@ramjiadhikari1061 14 дней назад
अब जाग्नु पर्छ माओवादी ।राजा लाई हेला नगरौ ।हिजो 52 सालमा पनि माओवादी ले राजा सग मन मुटाव थेन ।अब अन्तिम पल्ट पनि माटो सुहाउँदो बास्ना राजा पनि हो नकार्न सकिन्न चोर नै थे भने पनि नेपाल नेपालीको मन बाट राजा हटाउन सकेको छैन ।त्यसैले अब सडक आन्दोलन राजा हिन्दु रास्ट्र र पुस्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुपर्छ ।❤❤❤❤❤
@raibernalkumar2827
@raibernalkumar2827 14 дней назад
आफु माथि यत्रो भ्रष्टाचार र राष्ट्र विरुद्ध आफ्नो नाम मुछिदा पनि संसद जस्तो पवित्र गरिमामय ठाऊ मा आएर अनुहार देखाउनु कस्तो लाज नपचेको यी माननिय भनाउदा मन्त्री र नेताहरूलाई।
@toyotabhai6037
@toyotabhai6037 14 дней назад
दलाल बचाउन सरकार ढाले
@namarajadhikari3732
@namarajadhikari3732 14 дней назад
रबि लामिछाने गृहमन्त्री हुन कि ,के हुन्/आँखा अगाडि अपराधी हुँदा पनि, के फाइल खोल्छु , खोल्छु, भनेर बस्या / फटाफट खोरमा हाल्न सकिदैन भने किन बस्नु पदमा?
@parkash9971
@parkash9971 14 дней назад
सरकार दल्नु हुदैन र राजिनामा पनि दिनु हुदैन बरु भर्स्तचारिहरु लाई छानबिन गरेर जेल कोचनु पर्छ
@mankamal2673
@mankamal2673 14 дней назад
केपी ओली शेरबहादुर देउवादेउवा जबसम्म यिनी दलालहरू मर्दैनन्। तबसम्म हामीलाई नेपालले विकास हुँदैन
@kamalbhandari8825
@kamalbhandari8825 14 дней назад
हलो सेरे केपी दाजु दुई चार वटा कामगर मौका आएको बेला अस्थिरताको भ्रष्ट संसदीय ब्यबस्था खारेज गर्देउ प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री ब्यबस्था कायम गर जस्लाई जनताले पत्याउछन उसले पाँच बर्ष ढुक्कसङ्ग शासन गर्छ दायाँबायाँ नगरी भ्रष्ट संसदीय ब्यबस्था खारेज गरिहाल
@binabina7708
@binabina7708 14 дней назад
राजालाई सासक भन्दै खुट्टामा चप्पल लगायर राष्ट्रबादका खाेक्रा नारा लगाउनेहरुनै अाज महा सासक भय खर्बपती भय , याे देशका सबैभन्दा बढी महा लुटेरा भय , देश गरिब भयाे , युबा युबतिहरु बिदेशिन बाध्य भय के अंझै नेपाली जनताहरु चुप लागेर बस्ने हाे त ।
@BirajBishowkarma-c5w
@BirajBishowkarma-c5w 14 дней назад
एमाले र राजाबादी हहुलाइ काउन्टर दिने हिम्मत वाला नेता मादब राजन दाहाल सलाम छ
@samikshathapa4843
@samikshathapa4843 14 дней назад
21:12 कुन चाहिँ लेख्न लगायो पैसा दियो र सांसद भवनमा आएर सर्लक्क पढ्यो कति सजिलो छ नेपालमा राजनीति गर्न अरूले लेख्दिन्छन् अरुको भनाइलाई स्पष्टसँग पढ्न जाने पुग्ने यस्ता मान्छेहरूले देशको भविष्य कसरी सुनिश्चित गर्छन् मलाई त अचम्म लाग्छ। चोरहरू
@babukajishrestha1073
@babukajishrestha1073 14 дней назад
बेचन झा पकूेर कति जनाकाे निड हराम भया , सबैलाई चेटना भया, देश खाेलै खाेला गया , जनता टाट पल्तिया र ठालुहरू राता रात धनी भया ।
@krishnapokhrel2520
@krishnapokhrel2520 14 дней назад
बाग्मति काे छेउमा भाेट काे लागि हुकुम्बासि बस्ती बसाउने अमेरिकी सांठगांठ गरेर नेपाली बेच्नी अकुत सम्पति कमायर भाेट किनेर सांसदबन्ने नेपाली काे खुनपसिना काे करले आफ्नाे संन्तान लाई धनी बनाउने धनी हाेईनलुटेकाे धनले अपाङ्ग बन्छन भ्रष्टाचारिका सन्तान हरु
@laxmankhand2249
@laxmankhand2249 14 дней назад
😂 लाछी सरकार अहिले समाते पनी त होलानी घण्टा हेरर बसेको त गृह भै भै पुराना ले त उल्लु बनाए बनाए नाए सम्म उल्लु बनाउन लागे थैट
@roshansunar4364
@roshansunar4364 14 дней назад
8site चुप 😂 तेरो बजे बेचैन, सुनका बोरा खोइ? सिसिटिभी फुटेज हुटेज, गिरीबन्द, शरणार्थी सबको खोज तलास हुनै पर्छ 😂 तर 8site 15site सब go out from government 😂!
@SafalYatri-o4b
@SafalYatri-o4b 13 дней назад
यी बृद्दा आमाले बेचन झा लाई जोगाउन कति सम्म कोसिस गर्नु भयो दोस सबै गृहमन्त्रिलाई हासो लग्ने बुढेसकाल सम्म पनि सत्य र साचो बोल्न न आउने रैछ राजनितिक भनेको बाचुन्जे अरूको बिरोध गरेर नराम्रो लाई पैसा र पावरको लोभ मा राम्रो साबित गर्न खोज्ने यो बुडि आमा हरू काम छैन.??
@BkUpadhyay-nx9kq
@BkUpadhyay-nx9kq 14 дней назад
यो कस्तो अभिव्यक्ति हो कांग्रेस र एमाले ले आफनो ईज्जत र बेईज्जत को पर्दाफास हुने फाइदाहरु आफै सरकार मा गएर खोल्छ र ?
@prakashbhul2757
@prakashbhul2757 14 дней назад
Aarju lai Jel HALNU PARXA 😡
@user-eh9qt8tv1c
@user-eh9qt8tv1c 14 дней назад
Sai kura ho yer ma Saudi Arabia bata hardie xu 😮😮😮😮😊😊
@sangamlamichhane7622
@sangamlamichhane7622 14 дней назад
यी देश लुट्ने चोर हरुला श्री लंकामा जस्तै जांहा भेट्यो त्यहीँ ठोक्ने बेला भयो, यिनले देशको लागि होइन आफ्नो लागि राजनीति गरेका हुन्, बेचन झा लागि जनताले केरकार गर्नु पयो, के पी शेरे ले केरकार गर्दैनन्।
@ShubhechchhaShrestha-ye1dp
@ShubhechchhaShrestha-ye1dp 14 дней назад
किन निराश भएर बस्नु हुन्छ किन तपाईं आफै जनता बचाउ गर्नु हुन्न भाषण दिन सजिलो छ बक्वस गरेर केही हुन्न
@HIMANT685
@HIMANT685 14 дней назад
पिट्न खानेबेला कुर्सी र सत्ताको कति लोप लागेको छ यिनीहरुलाई जनताका समस्या जनताका त्यतै छन्। देशमा चरम रुपले महङ्गी बढेको छ। बेरोजगार जताततै फैलिएको छ।
@jiwanrai4164
@jiwanrai4164 14 дней назад
प्रचण्डको कुनै पनी अर्बौंको पुर्खौली सम्पत्ति नत कुनै ब्यापार ब्यावसाय , तर प्रचण्डको पहिरणमात्र कडरौको खानपान बसाइँ दैनिक लाखौरुपयाको नातीनीको विबाहमा २५ कडोरभन्दा बढीको खर्च गर्ने पैसा काहाबाट आउँछ हौ ???
@bharatsinghlamaveryverynic4110
@bharatsinghlamaveryverynic4110 14 дней назад
जब तक हाम्रो देशमा दलिय राजनीति खतम हुँदैन तब तक हाम्रो देशमा एक अर्कालाई जोगाउने र सरकार गिराउने र फेरबदल गर्ने खेल खेली रहनेछ ठुलो ठुलो दलको ठुलो ठुलो नेता ज्यु हरूले
@ganeshkc269
@ganeshkc269 14 дней назад
के हेरेर बस्छन सरकार मा भकोबेला जब सरकार बाट बाहिर जान्छन तेसपछी उफ्रन्छन यो रोग नयाँ भनिएका र पुराना सबै दलमा देखियो 😂😂
@user-wu6po8ro9p
@user-wu6po8ro9p 13 дней назад
प्रचण्ड र रबि ले छिटाे नेपाली काङ्ग्रेस र नेकपा एमाले काे भ्रष्ट चाेर हरुलाई जेल हाल्न हामि नेपाली जनताले सपाेट गर्नु पर्छ
@yubrajpandey3948
@yubrajpandey3948 13 дней назад
जनताले पुराना पार्टीलाई जबसम्म माइनस गर्दैनौ नि हुनेवाला केही छैन।समय अनुकूलका नेता उत्पादन गर्न जनताले पनि मेहनत गर्नैपर्छ। ज्ञानको अभाव भएका नेता जनता पाली राख्छ अनि हामी जनताले सुख पाउल त।
@sunitakhanal4666
@sunitakhanal4666 14 дней назад
केहि फरक भएन ढकाल जि पुरानु पाटी र तपाइहरुको पाटी हामि जनताले कस्को चाहि विस्बास गर्नेहो???????😢😢
@sangamnc527
@sangamnc527 14 дней назад
प्रचण्ड सरकार 🇳🇵❤️
@nirmaltamang5629
@nirmaltamang5629 14 дней назад
दुईजना महिला माननीय ज्यूहरुले उठाएको बिषय सन्दर्भ चैं चेपाराको कथा सुनेको अभास भयो। सडक देखि सदन सम्म भ्रस्टाचारको फाई खोलेको कारण सरकार ढाल्ने प्रयासको चर्चालाई मत्थर पार्न र सबैको ध्यान अन्त मोडेर इमोस्नल ब्ल्याकमेल गर्न खोजिएको बुझ्यो। यस्ता विभिन्न प्राकृतिक बिपत्ति र यस्को रोकथामको बारेमा पहिल्यै सोच्नुपर्ने कुरा हो। बिपत्ति हुनथालेपछी जतिसक्दो सुरक्षीत र सचेत हुनुको अर्को बिकल्प छैन। सबैजनाले सकारात्मक सोंचौ भ्रष्टाचारीहरुलाई जसरी हुन्छ जेल कोचौं।🇳🇵
@user-od4jg7bt8t
@user-od4jg7bt8t 14 дней назад
Thank you Hari Dhakal sir .
@prakashadhikari1631
@prakashadhikari1631 14 дней назад
ढकाल सर पनि बोल्ने मात्रै हो ।।।
@chaudharyrajesh1847
@chaudharyrajesh1847 14 дней назад
आर्जु लाई जेल हालौ
@kamlashhi7746
@kamlashhi7746 14 дней назад
जय रास्वपा जय घन्टि 🔔🔔🔔🙏🇳🇵🇳🇵👍️
@sangamnc527
@sangamnc527 14 дней назад
राम्रो भनाइ राजन दाजु❤️🙏
@indrarajaryal1657
@indrarajaryal1657 13 дней назад
बेचनले बेचन सुरु गरायो ।जनताले यो बुझेका छन् ।।
@prakashthagunna6112
@prakashthagunna6112 14 дней назад
आर्जु लाई जेल ठोक्नु पर्ने हो यो नेपाल कि दुस्मन हो नेपाली बेचुवा बेजति
@mlbbking4573
@mlbbking4573 14 дней назад
sahi ho
@sailarai1931
@sailarai1931 14 дней назад
यो हाम्रो नेपालको नेता हरुको दीमाग त सुइपरको दीमाग जत्तीपनी छैन मलाइ त कस्तो हास उट्छ हौ😂😂😂
@bikramtamang-qz7dv
@bikramtamang-qz7dv 14 дней назад
एक नम्बरको भरषट चारि देस् बेचुवा बाँदर मुखे हरु भनेको काङ्ग्रेसको सत्ता धारी हुन ज्यानमारा प्रचंडे हो एमाले दही चिउरे हो राप्रपा टुङगियो घन्टिले केही गर्छु भन्दा गर्नै दिँदैन आब देश सिध्यायो युबा जति बिदेश् पठायो रबि जि सत्यताको जित हुन्छ नछोड्नु है म नुवाकोट सुर्य गढि पाँच बाट हेर्दै छु जय घन्टि जय रबी
@HappyAlways83
@HappyAlways83 14 дней назад
यो भाउजो नेपालको मेन बोझ हो देश निकाला गर्नै पर्छ
@OppoAs-gn6ot
@OppoAs-gn6ot 13 дней назад
शेरे कि स्वास्नी लाई देख्ने बित्तिकै पारा तात्तेर आउने को को हुनुहुन्छ
@phurbatamang1379
@phurbatamang1379 14 дней назад
जनतालाई थाहा भैइसक्यो अब भ्रष्टाचारको फाइल एक एक खोलिदैछ त्यस कारण केपि ओलि प्रधानमन्त्री हुन आतुर छ भनेर
@postman49
@postman49 14 дней назад
तिमीहरू यो देशबाट सोत्तर भएको दिन देश आफैं संकटबाट मुक्त हुनेछ।
@user-ss6qt5qt1m
@user-ss6qt5qt1m 14 дней назад
बेचन झा लाई घिमिरेपो भन्नू हुन्छ मेतमनी चौधरीले कस्ता खाल्को नेता हुन हो ।
@nirmalghimire692
@nirmalghimire692 14 дней назад
यो कोठरिको बैठक त के हेर्नु तर रा.स्व. पा.को हरि ढकाल दाजुको हेयर स्टाइल चाहि कस्सम मिथुन भन्दा कम आक्न मिल्दैन।
@Luckyaqua9
@Luckyaqua9 12 дней назад
एक्दम सहि कुरा रास्वपाको👍️👍️ सहि मा त्यही भएको हो
@sundarkckhatri7785
@sundarkckhatri7785 14 дней назад
Jay prachanda jay rabi Sir
@premprasadsanjel4274
@premprasadsanjel4274 14 дней назад
KP oli ji and Sher Bahadur Deuba xi xi xi xi ci
@deepakrajbaral7888
@deepakrajbaral7888 14 дней назад
अस्ति नागरिकता बिधयक कसरि पास भयो , राष्ट्रपति हैन उ त् कांग्रेस पछि हो !
@user-zo4sj6zx1g
@user-zo4sj6zx1g 13 дней назад
ए रोसन कार्की ज्यु पीडित जनताको पिडा साट्ना तपाइहरु जस्ता महांमहिम हरु जाँना नमिल्ने होला है ? हुना त तपाई हरु जन्ताको सेवा गर्ने मनसाय ले जन्ताको नेता बनेको भए पो अबको चुनाव हुँदा भोट् मांग्ना चाहिँ आउनुस है
@goldenthapa6973
@goldenthapa6973 14 дней назад
सबैलाई थाहा छ हिम्ताल फुटेको छ भनेर, खुब राष्ट्रवाद कुरा खोक्ने ?
@tekrana9374
@tekrana9374 14 дней назад
आर्जुलाई नपकडेर किन चेतन झा पक्डेको मुटु कामेर हो अहिले उल्तै प्रश्न किन ? के रास्वपा को काम प्रश्न मात्र गर्ने हो?
@nabinbiswakarma5062
@nabinbiswakarma5062 14 дней назад
आर्जुलाइ र केपिलाइ कोच सरकार पोइली अनि देस ले र जन्ताले साहास फेर्छर्न
@prashantbhatta5651
@prashantbhatta5651 14 дней назад
Main Culprit Giribandhu ra Bhutani Sarnarthi kand ho.
@pariyarritik94
@pariyarritik94 14 дней назад
प्राकृति घट्ना के हो बेचन झा हिलाल हो पहाड हो कि नदि हुन ती यौटा ब्यती हुन कारबाही हुन प्रछ।।
@tibrathapa2519
@tibrathapa2519 14 дней назад
28 गते सबै युवा नेता मिलेर सरकार बचाउ आज देश र जनता को लागि आफ्नो पाटी भुलेर सबै पुराना नेता लाई जेल हालेर नया समिकरण को साथ युवा नेता को हात मा देश को जिम्मेवारी समाल्ने बाटो बन्छ कि ??😂😂🙏🙏
@sandippokharel-te8ig
@sandippokharel-te8ig 13 дней назад
काङग्रेस भनेकाे भष्ट्रचारि र राष्ट्रघाति हुन।हिजाे विपिकाे काङग्रेस रहेन अब
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 14 дней назад
आरजु र ओलि जोगाउन सरकार ढालेको हो। यस्तो भासन गर्न नजान्नी आउदो सरकारको काङ्ग्रेस को परराष्ट्र मन्त्री रे
@tekrana9374
@tekrana9374 14 дней назад
येइ लेखनाथ भन्ने जङ्गली हो जति बेला पशुपतिनाथ मन्दिर को जलहरी पित्तल को भनि दाबी गर्ने र दाबी फेल भएर पनि फेरि किन संसदमा छ यो त झुत्ता आरोप लगाए बापत जेलमा हुन पर्ने होइन र?
@narendrakhanal8564
@narendrakhanal8564 14 дней назад
ठूलो खुरो नगर के रासपा का झिङ्गाहरु । तिमिहरु लाइ हत्यारा,भ्रष्टाचारी र हिम्श्रक लाई मालिक मानेर ठूलो कुरो गरेको सुहाउदैन । भुक्नु भन्दा अगाडि हामिले कस्तालाइ मालिक मानेका छौ त्यो सोच्नु पर्दैन ?
@amritthapa809
@amritthapa809 14 дней назад
समानुपातिक कोटा खारेज गरौ
@deepakadhikari1028
@deepakadhikari1028 13 дней назад
चाहिने कुरा राष्ट्रिय भाऊजूले मात्र गरिन ! बांकी त बकबास आरोप प्रत्यारोप मात्र
@purnatamang508
@purnatamang508 14 дней назад
Bhutani saranthi kanda ko nike besarmi aeme arju afno files chahi gumnam rakhne
@RekhaMagar-c9k
@RekhaMagar-c9k 13 дней назад
कम से कम नंया पार्टी आय पछि चाहि सदन धेरै उज्यालो छ हैन्ना भने ईनि हरु पुरानो दल ले देखि देखि जनता लाई भर्म मा राख्थे बल्ल जनत ले केहि त बुझ्नु सकेको छ
@bharatkhatri6332
@bharatkhatri6332 14 дней назад
केपि र आरजु ले यो देश खोक्रो पारिसके! चाडै यिनिहरू को नर्ग मा बास होस् ! REST IN peace 🙏 दालालरू
@bharatkhatri6332
@bharatkhatri6332 14 дней назад
मावबादि का साम्सद ले बोलेको कुरा जाएच छ।🙏🇳🇵 अरू पाटि भन्दा 100% केहि मान्छे माववादि मा राम्रा छन् !
@kedardhakal6444
@kedardhakal6444 14 дней назад
पुराना नेता भर्ष्टचारी नेताहरुले पक्राउ पर्ने डरले रातारात सरकार ढालेको कंग्रेस र एमाले को मिलेमतोमा ।😊😊
@indrabikramshrestha1007
@indrabikramshrestha1007 14 дней назад
यो घुमाउरो पारा ले भन्नु भन्दा यो नेपाली जोसेफ इमेल्डा मार्कोस दम्पती लाइ जेलकोच्न केको बहस गरिरहेको
@goldenthapa6973
@goldenthapa6973 14 дней назад
आफू अनुकुल संविधान संशोधन गर्न खोज्या हो, जो भ्रष्ट छन !!
@user-bx4zi7zc2o
@user-bx4zi7zc2o 14 дней назад
माछ उमकियाे अब कहिले पनि सक्दैनस बुझिस
@santanauvagnauvag5536
@santanauvagnauvag5536 14 дней назад
Ekdam sahi ho
@urmilaacharya6854
@urmilaacharya6854 14 дней назад
Good dhakal
@user-hd6gv1wd3d
@user-hd6gv1wd3d 13 дней назад
कार्वाही गरे हुन्छ नि कसले रोकेको छ लाज सरम नैतिकता प्रतिष्ठा इज्जत भन्ने संस्कार नै नभएका हुतिहारा नकचरो रहेछ
@user-us5pw4jx7u
@user-us5pw4jx7u 14 дней назад
Great speach dahal
@rabindramandal6345
@rabindramandal6345 13 дней назад
भरष्ट को महानायक आरजु देवा, केपी चोली।।
@khemapandey3847
@khemapandey3847 14 дней назад
good luck rsp🙏🌹❤️
@bhekbahadurthapa-jb6he
@bhekbahadurthapa-jb6he 12 дней назад
अब फायल खुलिसक्यो अन्तिम फैसला २०८१ मा हुने छ ।
@ganeshbogati2170
@ganeshbogati2170 14 дней назад
Good Rsp
@kanxonabaraj9617
@kanxonabaraj9617 14 дней назад
भ्रष्टाचारि एमाले र कंग्रेस समातिन थाले पछि सरकार ढालिएकाे हाे❤❤❤
@user-mz7tz6uh5j
@user-mz7tz6uh5j 14 дней назад
Yes comred lalsalam
@ramthapa3935
@ramthapa3935 14 дней назад
सही बात
@bishalkhadka7667
@bishalkhadka7667 14 дней назад
Sahinho sahi ho
@birukc4726
@birukc4726 14 дней назад
अहिलेसम्म जनताले संविधान बनाएका छैनन् नेता झोले बिचौलियाहरुले मात्रै संविधान बनाएका छन्
@khempardhan4722
@khempardhan4722 14 дней назад
Good dahal ji
@GeetarunPudasaini
@GeetarunPudasaini 12 дней назад
कथित विदेशि दलाल व्यबस्थाले केवल जनता र देश विरुद्ध नीति बनाएर पुर्ण रुपमा नेपाल देशलाई सिद्धाउने खेल भैरहेकाे छ।
@tejendrakhati9234
@tejendrakhati9234 14 дней назад
याे आर्जु राणा देउबा लाई देश बाट बहिष्कार गरै न हाे सबै भस्टचार काे जराे नै फालै न हाे
@shuvakandel2065
@shuvakandel2065 14 дней назад
भाउजु बोलेको हेर्यो देवर ले
@mlbbking4573
@mlbbking4573 14 дней назад
mukuli vauju k boleko
@hemchandra2429
@hemchandra2429 14 дней назад
सहकारि ठग प्रकरण पनि खोलौन
@arjunsapkota12
@arjunsapkota12 14 дней назад
सहकार्य ठगिएको होइन सहकारी ठग भनेर एउटा त्याग लगाइएको मात्रै हो। त्यही ट्यागमा अल्झिएर तपाईहरुले बाँकी जीवन सक्नुपर्ने हुन्छ।
Далее