Тёмный

मुकुलको चुरिफुरी समाप्तः पार्टीमा रविको एकछत्र पकड। कुवेतमा अलपत्र परे दुई चेली | 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 328 тыс.
50% 1

मुकुलको चुरिफुरी समाप्तः पार्टीमा रविको एकछत्र पकड। कुवेतमा अलपत्र परे दुई चेली, छोराछोरीको बिचल्ली।- SIDHA KURA JANATA SANGA
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Опубликовано:

 

8 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 516   
@Jk_khabar18
@Jk_khabar18 14 дней назад
रा स्व पा एउटा राष्ट्रिय पार्टी हो यसका हरेक सदस्य जिम्मेवार हुनु पर्दछ।घरमा कुनै चिज को तनाव छ भने घर कै मान्छे ले मिलाएर बस्ने हो गाउँ गाउँ मा गएर घर को पोल खोल्ने होइन। महामन्त्री मुकुल ढकाल ले नै हो पार्टी कस्तो बाटो मा गइरहेको छ । घर मै मिलाएर राम्रो बाटो मा लिएर जाने ।तर त्यो गर्न सकेन महामन्त्री भएर ।त्यो गलत हो । अझै पनि केही भाको छैन्। समय छ बाटो खुल्लै छ बच्चा को जस्तो बचपना नदेखाई अघि बढ्नु।। महामन्त्री जी
@SDPElectricPlumber
@SDPElectricPlumber 14 дней назад
यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।
@nabarajsubedi6983
@nabarajsubedi6983 14 дней назад
Good🎉🎉🎉
@basantalama7076
@basantalama7076 14 дней назад
मुकुललाई त साधारण सदस्यता समेत नरहने गरि निष्कासन नै गर्नु पर्ने देख्छु है म चाहिं।
@bharatmajhi1728
@bharatmajhi1728 11 дней назад
❤❤❤❤❤❤❤❤
@user-jo5iv3my6b
@user-jo5iv3my6b 10 дней назад
😢​@@bharatmajhi1728
@nirajansharma7064
@nirajansharma7064 14 дней назад
याे देशमा युवाहरू एकजुट हुनै पर्छ। जस्ले जे भनाेस रबि, हर्क, बालेन र गाेपि मिल्नुमा दुई मत छैन। जय स्वतन्त्र🙏
@SumanGaire-gu1mg
@SumanGaire-gu1mg 14 дней назад
Rabi 1 hunai sakdina yar yo Rabi le Kam garne WALA hoina gaf Ra paisa kamaunu aako ho Tha bhaisakyo
@SDPElectricPlumber
@SDPElectricPlumber 14 дней назад
यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।
@SDPElectricPlumber
@SDPElectricPlumber 14 дней назад
यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।
@gyansingjali1472
@gyansingjali1472 14 дней назад
V
@dhanbahadur1402
@dhanbahadur1402 14 дней назад
Hojastaixa tara keu halka halka gardeixan puranole bhanda​@@SumanGaire-gu1mg
@safalkc2489
@safalkc2489 14 дней назад
रबि दाइ लाई सपोट गर्ने जति ले यता हाजिर भयर लाइक गर्नुहोला , जय रबि , जय नेपाल!!
@paudil1697
@paudil1697 14 дней назад
रबि सङ्ग पङ्गा लिने हरु अहिले सम्म कोहि टिकेका छैनन् हुदा हुदा मुकुललाई दसा लागेछ।
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn 14 дней назад
Testo pani hainw sir mukul dhakal le sima naghekai hun
@balkumarbk8245
@balkumarbk8245 14 дней назад
सहि हो
@laxmirayamajhi984
@laxmirayamajhi984 14 дней назад
@@KrishnaPunmagar-ev4bn 5:08
@tekrai8393
@tekrai8393 14 дней назад
रबिले त मुकुललाई हटाऊन चाहेन, तर यो पार्टि रबिको मात्र हैन ।
@Vibhashu
@Vibhashu 14 дней назад
त्यो त 84 को चुनाब पछि थाहा हुन्छ्।
@bibaslama2262
@bibaslama2262 14 дней назад
ए जैरु भाइ जनतालाइ भ्रम नफैलाउ।तिम्रो घरको सरसल्लहा पहिला घरभित्र हुनुपर्नी हो की बाहिरा गएर सुनाउनी हो???मुकुल लाइ घ्यु नपचेपछी कसको के नै लाग्छ र???
@AlphaMusic-dp6pm
@AlphaMusic-dp6pm 14 дней назад
27th 3
@bikashgyawali1208
@bikashgyawali1208 14 дней назад
सबै पार्टी ठीक रहेछन् भनेपछि यो रास्वपा किन चाहियो बेकार बहुमत नआउने बनाउन धेरै पार्टी😪😪
@DhanbahadurKunwar-vn2mb
@DhanbahadurKunwar-vn2mb 14 дней назад
L​@@AlphaMusic-dp6pm
@SumanGaire-gu1mg
@SumanGaire-gu1mg 14 дней назад
Kura pani ta Mukul KO Sahi xa ta Rabi le garyo K yar teme haru Khali Rabi Rabi bhanxau kohi party chahidaina ABA Naya party aayo bhane teslai bikalpa rojne ho ABA kunai yo party haru Bata desh banauna sakdaina
@SDPElectricPlumber
@SDPElectricPlumber 14 дней назад
यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।
@user-tz3zc9hw3h
@user-tz3zc9hw3h 14 дней назад
जे जस्तो भए पनि चुनाब भन्दा पोइले बालेन को भन्दा रबि को केरेज माथी नै थियो जस्तो लाग्छ ?अहिले बालेन को केरेज माथी छ?जे जस्तो भए पनि केरेज केरेज मिलेर जाने हो भने मिस्न 84 बालेन रबि नै हुनेछ आसा गरम धन्यवाद ।
@apsaradulal4283
@apsaradulal4283 14 дней назад
राजस्वपालाई बाैउमत दिएर हेर्नपर्याे अनि काम गरेन भनेपाे भन्न पाईनेछ चारवटा मत्रालय लिएर केनैगर्न सकिन्छर ३३ बर्ष राजगरेर खाएका डाकाहरुका अगाडि उखाने गुखाने ज्यानमारा यी तिनवटा जन्तु नमरन्जेल देशले निकास पाउने छैन हे भगवान यितिनवटा जन्तुलाई छिटाे लईजाउ नत्र नेपाल भन्ने देश थियाेरे भनेर पछिका पिडीहरुले पढ्न मात्र पाउँछन् देख्न पाउँदैनन्
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 14 дней назад
right👍️👍️👍️
@himrajkhadka9913
@himrajkhadka9913 14 дней назад
रास्वपामा ढाका र ढकाल उस्तै देखिए अलि महामन्त्री को चुरीफुरी अलि बढी भयो केटाकेटीपन देखियो प्रतिबेदन पाटिभित्र छलफल नगरिकनै मिडियामा प्रचार गर्नु राम्रो होइन ठिक गर्यो रास्व्पाले कारबाही गरेर । 👍️👍️
@bishnupaudel5226
@bishnupaudel5226 14 дней назад
ढाकाल राजनैतिक ब्यक्ति होइनन भन्ने कुरा ब्यबहारले पुष्टि भयो ।।।।।
@user-hm3eo8yl6b
@user-hm3eo8yl6b 14 дней назад
नेपालि जनताले र ईतिहासले सम्झन लायक मन्त्रि नेता रबि लामिछाने मात्रै हुन
@songsforever3640
@songsforever3640 14 дней назад
Lado ho sahakari chor... BALEN IS FUTURE and present
@dipbaraili7537
@dipbaraili7537 14 дней назад
जो सुकैले पने बुझ्न सक्ने मुकुल को कार्य शैली गलत थियो पार्टीले सही गर्यो
@BishnuEkata
@BishnuEkata 14 дней назад
जब सम्म देशभक्त युवाहरु एकजुट भएर मैदानमा उत्रिदैन यी बुढाहरुको चुरीफुरी जनताले पालैपालो यस्तै तमासा हेरिरहने बाहेक केही छैन।
@himlalbhandari4593
@himlalbhandari4593 14 дней назад
फाइल खोलिने डर ले लुटेरा ग्याङ मिलेर उथलपुथल गर्ने रे त्यो पनि गिरिबन्धु र धुटानी फाइल लुकाउने सर्तमा दलालन परे .. चोर हरु
@user-hm3eo8yl6b
@user-hm3eo8yl6b 14 дней назад
बिदेशमा फलामको बेडमा बसेर सिधा कुरा कार्यक्रम हेर्ने जतिले हाजिर गर्नुस
@ramkrishnakarmacharya2559
@ramkrishnakarmacharya2559 14 дней назад
Ûi
@TheLamakamal
@TheLamakamal 14 дней назад
सदा झै दमदार प्रस्तुति बीरेन्द्र सरको । यसरी नै खबरदारी गर्दै जानुहोला ।
@prempun9111
@prempun9111 14 дней назад
Great job 👏 jairu sir❤❤😊😊😊 with good luck 🍀👍 rabi sir
@NarendraShahi-yh4lm
@NarendraShahi-yh4lm 14 дней назад
Good news🎉🎉
@shreeramthapa6885
@shreeramthapa6885 14 дней назад
जे हाेस जनतामा यतिकुरा खुलासा गरनु भयकाेेमा धननयबाद।
@mohonmohon1057
@mohonmohon1057 14 дней назад
गरिब्को रगत खाने यो बैंक ।।।।चोर।।।।हो।।।सलाम बिरेन्द्र सर।।।।
@user-my3eg2pu4n
@user-my3eg2pu4n 13 дней назад
Purup dekha haina vane tero bau nai chor hunu parxa ra ho pani
@ramkumarsurkheti123
@ramkumarsurkheti123 14 дней назад
कतिपटक प्रधानमन्न्री,मन्न्री र साँसद भएभन्दापनि के काम गरियो भन्नेमुख्य कुरो हो ।
@jayaramaccharaya1539
@jayaramaccharaya1539 14 дней назад
Good luck Ravi sir all team ❤️ ❤❤
@gopalkangali5857
@gopalkangali5857 14 дней назад
यो देसको बिकास , भ्रष्टाचार को अन्त्य , सिमा रक्षा, गर्न र जनताको हितमा निश्पक्ष काम गर्ने रबि लामिछानेको निर्देशनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले मात्र हो
@chandrabc1984
@chandrabc1984 14 дней назад
एमाले ले पुर्ब गृहमन्त्री भिम रावल लाई त भित्तामा पुराए,पाटिको नैतिकता अनुसाशन बिपरित गए पछी ,बिधान बिपरित गए पनि मुकुल लाई चुकुल लाउनै पर्छ!मिडियामा होइन पाटी भित्र बहस हुनुपर्छ ,तर काचो देखियो मुकुल को राजनीति
@hgyohj3228
@hgyohj3228 14 дней назад
Jay rabi dai good luck👍️🔔🔔
@umangagurung1100
@umangagurung1100 14 дней назад
माहामन्त्री पद भनेको सभापति पछिको पदहो , र पार्टी लाइन कसरी लैजाने भन्ने खाका माहामन्त्रीले ल्याउने हो र त्येसलाइ छलफल गर्दै केही परिमार्जन भए परिमार्जन गर्दै पार्टी सभापतिले कर्यदिशा तिर लैजान सिफारिस गर्ने हो,, पद चाहिँ माहामन्त्री रे हातखुट्टा बाधेर दिएको माहामन्त्रीको पद कस्तो पद हो,?? #अर्को अर्थमा , यस्लाइ झार्न पाए म बस्न पाइन्थ्यो कि भन्ने बिचार पनि देखियो,, # अर्को कुरा पार्टिमा girlfriend को इसु ल्याउनेहरुलाइ पार्टिले कसरी चोख्याइयो,🤔🤔 # अर्को कुरा पार्टी केन्द्रमा ब्यक्तिगत इसु साध्नेहरुको पनि जमात देखियो , # अर्को कुरो माहामन्त्रीको प्रतिबेदनको केही अंश मात्र माहामन्त्रीले मिडियामा बोलेको थियो पुरै ३२ बुधा नै होइन, यश अर्थमा फिल्म देखाउनु भन्दा अगाडि ट्रेलर देखाउन पाइन्छ, यसैलाइ इसु बनाउन सरासर माहामन्त्रीको लाइनमा हिड्न नसक्नु हो, नचाहानु हो, या हिड्न नजान्नु हो, यी सबै कुराहरु नियाली रहदा,,,जस्ले राजनीतिमा चासो राखेका हुदैन , जो आफ्नो एकदम busy life छ, चुनावमा मात्र एक भोट दिन आउँछ,,, वहाँहरुको पक्ष बाट ओकालत गर्दा माहामन्त्री पद बाटै किक आउट भयो,,, भन्नेहरु भित्राभित्रै ब्यपक रहेछन,
@rajkumarb.k3051
@rajkumarb.k3051 14 дней назад
Jay ghanti jay Rabi lamechhane sir ❤❤❤❤❤❤❤❤
@nkedarnkedar1303
@nkedarnkedar1303 14 дней назад
जे गर्नु भयो ठिकै भयो,यस्तो चरीत्र भएको जो कोहि लाई पनि कार्वाही गार्नै पर्छ ।
@ramharipaudyal5333
@ramharipaudyal5333 13 дней назад
भुई मा नभन्नुहोस उन्को उदत अवश्य हुन्छ । केवल धर्यता गर्नुहुन्छ भने उदय को लागि रा स्व पा नै चाहिन्छ भन्ने छैन ढकाल जि लाई।
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 14 дней назад
Good luck ravi sir god bless to you jaya ghanti
@ameerkc5033
@ameerkc5033 14 дней назад
Decision of Ra.Swo.Paa is good👍mr.mukul was becoming over cleverer than crow
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 14 дней назад
दमदार भनाइ वीरेन्द्र जैरू सर
@buddhisagar5778
@buddhisagar5778 14 дней назад
आदाणिया बिरेन्द्र जैरु दाई हजुर नेपाली जनता काे अपेक्षा प्रत्रकार हुन्हुन्छ
@sangitaluitel-sl7of
@sangitaluitel-sl7of 14 дней назад
घण्टी मन्दिरमा बजाउन कस्ले रोक्छ मुकुललाइ?हुतिहारा मुकुल ढकाल।
@buddhimantandukar7015
@buddhimantandukar7015 14 дней назад
सिधा कुरा जनतासंग❤❤❤
@songsforever3640
@songsforever3640 14 дней назад
Sidha kura rabi lamichane ho yo. Janta ko banda ne sahakari badi support garcha.. sahe lae sahe ra galat lae galat banna na sakne manchayae ho yo.. mukul dhakal is right.. BALEN IS FUTURE & PRESENT
@mgsku4854
@mgsku4854 14 дней назад
​ta kantipurko hali ho chuplag sala jpt bolxas@@songsforever3640
@-Rr1990
@-Rr1990 14 дней назад
प्रचण्ड, देउवा र ओली फेरी प्रधानमन्त्री भएर राम्रो काम गर्लान् भनेर आशा गर्ने जनता महामुर्ख हौ।
@RajMagar-qu3hb
@RajMagar-qu3hb 14 дней назад
खास मा भन्नु पर्दा खेरि महामन्त्री पद नपचेको 😂😂😂
@himlallamichhne608
@himlallamichhne608 14 дней назад
रा स्व पा ले मुकुललाई कार्वाही गरेर ठिक र सहि निर्णय लियाे। याे अनुशासन नभएको लाई पार्टीबाट निकाल्नै पर्छ।
@BasuAryal-yq1oj
@BasuAryal-yq1oj 14 дней назад
पत्रकार कि प्रवक्ता ।
@bimalpaudel8673
@bimalpaudel8673 12 дней назад
याे देशमा युवाहरू एकजुट हुनै पर्छ। जय रा सो पा🔔🔔🔔🙏
@neeshamkhadka
@neeshamkhadka 14 дней назад
नेपाल को एतिहासिक दल भनेको रास्वपा हो । अबसरबाद भ्रष्ट अनैतिक अनुसासन हिन लाइ कुनै ठाँउ छैन😊 जय रास्वपा जय रबि 😊
@PramodBhattarai
@PramodBhattarai 14 дней назад
तिमिहरु पनि हावा कुरा गर्छौ। रबि ले आलोचना खेप्न नसक्ने हो? रबि सत्ता बिना बस्न नसक्ने हो? धेरै न उचाल , उचालेको कुकुर ले बाध मार्न सक्दैन्।
@neeshamkhadka
@neeshamkhadka 14 дней назад
@@PramodBhattarai राजनीति दल भैसके पछि । सत्ता मा नगए तिम्रो घर मा आएर बस्ने त । आलोचना कस्ले नगर भनेको छ र । तथ्य र सत्य मा बसेर आलोचना गर । मन लग्दि भनेर होइन । 😏 तिम्लाइ मन पर्दैन कुरा सक्यो । हामि लाइ मन पर्यो जय रास्वपा 😘😘😘
@SDPElectricPlumber
@SDPElectricPlumber 14 дней назад
यो नेपाली कांग्रेस गगन र विश्व प्रकाश कामै नलाग्ने मानिन्छन् यिनीहरु भाषण मात्र हो साथीहरु 🥰 नेपाली कांग्रेस को सच्चा व्यक्ति डा चन्द्र भण्डारी हो।
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 14 дней назад
जय होस बिरेन्द्र सर 🙏🏻🙏🏻🇳🇵🇳🇵🙏🏻🙏🏻
@laxmanrai7
@laxmanrai7 14 дней назад
समाचार जनताको र देसको लागि निस्पक्ष छ । समाचार प्रति सम्मान
@milanpokhrel9436
@milanpokhrel9436 14 дней назад
बचत गरेको यथेष्ट प्रमाण भएकोले जगनाथ अधिकारीको सावाँ ब्याज सहित नेपाल बैंकले अभिलम्ब रकम फिर्ता गर्नु पर्छ । तेसो नभए निक्षेप कर्ताको बैंक प्रतिको बिश्ससनिता गुम्ने खतरा
@nirajansharma7064
@nirajansharma7064 14 дней назад
घर भित्रकाे कुरा घर भित्र हुनु पर्छ, बाहिर हुनुहुँदैन। ठिक गर्याे rsp ले
@yagyaregmi5728
@yagyaregmi5728 14 дней назад
रास्वपामा अनुशासनकाे राम्राे पालना हुँदाे रहेछ । अन्य कामहरुगर्दै गएमा राम्रै हाेला ।
@SDPElectricPlumber
@SDPElectricPlumber 14 дней назад
विरेन्द्र जीको कुरा ठीक हो साथीहरु 🥰 good luck Rabi lamichhane ji 🥰🇳🇵🇳🇵
@amitgrg6065
@amitgrg6065 14 дней назад
आसलाग्दो केटो जेठाजु पर्‍यो, भनेजस्तै अब आस लाग्दो बैंक ( नेपाल बैंक लि.) ले पनि सेवाग्राही को रकम हिनामिना गर्न थाल्यो😡😡😡😡
@TulashiDhakal-eq2pd
@TulashiDhakal-eq2pd 14 дней назад
वाहो वाहो गैरेजि कति दमदार कुरा छन् यथार्थपरक ❤❤❤❤
@bijaybalami1426
@bijaybalami1426 14 дней назад
रास्वपाको बारेमा अरुलाइ किन सोध्नु पर्ने होला । सिधा कुरा जनतासङ्ग पनि आजकल धेरै भ्रम फैलाउने समाचार सम्प्रेषण गर्ने गरेको छ । गल्ती गर्नेलाइ कारबाही नगरेर फुलमाला लगाएर राख्ने हो र ? रास्वपा अरु पार्टीहरु जसरी भ्रस्टाचारि पालेर राख्ने पार्टी हैन ठाउँको ठाउँ कारबाही गर्ने हो ।
@baburampaudel5478
@baburampaudel5478 14 дней назад
मुकुल ढकाल सच्चा र सक्षम व्यक्ति हुन्।रवि वा सहकारी बचाउ समूहलाई चित्त नबुझ्नु स्वाभाविक हो तर सोच्नुपर्ने विषय उनी एक्लै छन् वा उनका पछि पनि अरु कोही छन्।
@kalakbhandari3073
@kalakbhandari3073 14 дней назад
गिरिबन्धु टि स्टेट र भुटानी सरणार्थी फाइल खोलेर सत्यतथ्य छानविन भयो भने त धर्तिबाट बर्षेर आकासतिर वर्षा किन नहोला र , नदिहरु ओरालो नबगेर उकालो डाडातिर किन नबग्लान् र 😪😭😪
@archanadevkota5422
@archanadevkota5422 14 дней назад
Nice nice khabar birendra ji
@ramchandrapokharel1876
@ramchandrapokharel1876 2 дня назад
हुनत म रास्वपा पार्टिमा आवद्धता हाेइन.... अन्य पार्टिकाे नेता कार्यकर्ताे हरुले रास्वपालाई दाेष देखाएर मुकुल ठिक छन भनेका छन, तर म त्येसाे भन्दिन पहिला म रास्वपा भरिमा पहिलाे राम्रो नेता सुमना श्रेष्ठ र दाेस्राेमा मुकुल ढकाल लाई मान्थे , रवि अस्थिर र त्येति भिजन भाकाे नेता हाेइन, मुकुल ढकाललाई राम्राे नेताकाे रुपमा मान्थे। उसले बनाएकाे प्रतिवेदन ठिक थियाे , तर उ पार्टीको एक महत्त्वपूर्ण र जिम्मेवार पदमा बसेर गरिएको हर्कत सहि र क्षेमायाेग्य थिएन, उनिकै प्रतिबेदन मा क्षलफल गर्ने भनेर राखिएको केन्द्रीय बैठकमा मुखमा टेप लगाएर बस्नु गलत थियाे, के माहामन्त्रि जस्ताे जिम्मेवार ब्यक्तिले प्रतिबेदन पार्टिकाे बैठकमा लाने कि मिडियाबाजि गर्ने???? एउटा पार्टीकाे बैठकमा राजनीति र रणनैतिक छलफल हुन्छ, कुनै हालतमा live गर्न मिल्दैन थियाे, अन्तिममा निर्णय मात्र public गरिने हाे। मुकुलले अराजक र गैर राजनीति चरित्र देखाएकाे ले रास्वपाले साधरण सदस्य समेत नरहनेगरि हटाउदा हुन्छ।।
@NatureNepVideo
@NatureNepVideo 5 дней назад
पार्टीको ध्यानाकर्षण भएको होस्। तनहुॅ संसदिय निर्वाचन क्षेत्र नं.१ बाट अधिकतम मत ल्याई विजय हुनु भएका अन्तर्राष्ट्र जगमा समेत ख्याति प्राप्त अर्थविद माननीय स्वर्णिम वाग्लेज्युका प्रति रास्वपाका हाल निलम्वित महा-सचिव मुकुल ढकालज्युले लगाउंनुभएको आरोप असामान्य र वहाॅको चरित्र हत्या गर्ने वदनियत पूर्ण भएकोले हामी घोर भतर्सना गर्दछौॅ,वहाॅको यस्तो चरित्रले पार्टीलाई विघटन तर्फ डोर्याउंने र यस्तो दुरासययुक्त अभिव्यक्त पार्टीको हितमा नभएकोले वहाँलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न अनुरोध गरिन्छ। तनहुँ क्षेत्र नम्बर एकका मतदाताहरूका तर्फबाट । धन्यवाद। We strongly condemn the accusations made by the currently suspended General Secretary of RSP, Mr. Mukul Dhakal, against the internationally renowned economist Mr. Swarnim Wagle, who won the election from Tanhu Parliamentary Constituency No.1 with the highest number of votes. Such actions by Mr. Dhakal will lead the party towards disintegration and are not in the party's favor. Therefore, it is requested that action be taken against Mr. Dhakal so that he does not remain an ordinary member of the party. Thank you.
@mayagiri1880
@mayagiri1880 14 дней назад
New ko lagi thunku sir 🙏🙏🌹🌹❤️❤️ ;; hamro Nepal ma rajniti asthi hunx sir 🙏🙏 ;; youba haru voyr milar janu porx sir ? 🙏🙏🙏🙏🌹🌹♥️♥️🤞🤞🎈🎈💕💐🇳🇵🇳🇵 !!
@binuachhami6192
@binuachhami6192 14 дней назад
Jay rabi
@KishorPariyar-od7rc
@KishorPariyar-od7rc 14 дней назад
Rabi , harka , balin lai denu des chalau nana❤❤❤❤❤❤
@ishworineupane4296
@ishworineupane4296 14 дней назад
जैरे भाइ रबिलाई जितौला है चिच्याउन
@sunilnep
@sunilnep 14 дней назад
महामन्त्री मुकुल ढकालले यति छिटो बिर्सिनुभयो कि २१ सिट ल्याउनमा श्रीप रवि लामिछानेको हात छ भनेर। मेरो निर्वाचन क्षेत्रको उम्मेदवार को हो भन्ने मलाई थाहै थिएन घन्टीको तैपनि मैले घन्टीमा भोट हाले। 😂😂
@sureshthapa4616
@sureshthapa4616 12 дней назад
रा.स्व.पा.ले मुकुल ढकालको विषयमा सहि निर्णय गर्नु भएको छ अझै मुकुल ढकाललाई रा.स्व.पाको साधरण सदस्य पनि राख्नु हुनथेन किन कि यी मुकुलले पार्टीलाई अझै ध्वस्त बनाउछ है त्यसैले रा.स्व.पा.मुकुल ढकाल बाट होसियार हुन जरुरी छ।
@pashanglama
@pashanglama 14 дней назад
Kada ayo sir
@NirmalSubedi-kt5wi
@NirmalSubedi-kt5wi 14 дней назад
9,,% chai jhole haru hoo ..dukha lagyoo
@sureshthapa1209
@sureshthapa1209 14 дней назад
हामी जनता हरु जब सम्म स्वतन्त्र हुदैन तब सम्म देश यस्तै दल्दल मा फस्दै जान्छ। भोत हाल्नी बेलामा हामी जनता ले सोच्नुपर्नी बेला आएको छ।
@akagamerak9199
@akagamerak9199 13 дней назад
Gayeta Ramrai ho sir
@balkumarbk8245
@balkumarbk8245 14 дней назад
जय रबि सर
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 14 дней назад
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@somsingar1304
@somsingar1304 14 дней назад
नयाँ पुरानो उस्तै हो, भनेको सुनेको थियो।। हो रहेछ।
@dilabasnet5185
@dilabasnet5185 14 дней назад
बैंक मा जैले जति पुरानो भएपनी पैसा फिर्ता दिनुपर्छ पच्चीस बर्ष भनेको धेरै पुरानो होइन भरोसा भएन बैक को 100/ हजार बर्ष पुरानो भएपनी राखिदिनुपर्यो सुरछित होला भनेर राखेको पैसा यस्तो भयो भने त बैंक को के काम भयो त ?बुढा भएपछि खाउला भनेर उमेर मा पैसा जम्मा गरेर राखे भनेपरानो भनेर फाल्दिने?
@tikaadhikari392
@tikaadhikari392 14 дней назад
वैदेशिक रोजगारमा जाने महिला नै दुख पाउनेमा आफै कारक हुन पटकपटक सामाजिक संजालमा बेखाउदा भन्दापनी किन जान रोकिदैन?तेसैले यो सब दुख पाउनुको कारक आफै हुन?
@mrgyan7701
@mrgyan7701 14 дней назад
Jaya rabi 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@HBSagar521
@HBSagar521 14 дней назад
पार्टी निर्माण गर्ने महत्वपूर्ण ब्यक्तिलाई यतिसम्मको कार्बाही गरी कांग्रेस छोडि आएका हरुलाई काखी च्याप्नु भनेको रविको पतनको सुरुवात हो केहि बर्षमा रास्वपा कांग्रेस पृष्ठभुमि भएका ब्यक्तिहरुको कब्जामा जानेछ र आज जुन अवस्था मुकुल ढकालको छ भोली रविको अवस्था तेहि नहोस भन्न सकिदैंन।
@radhagiri5529
@radhagiri5529 14 дней назад
❤ ❤ jay sri ram nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay hos rabi sir jay ghanti om i have been in an interview with lost their jobs and growth and development and enjoy your special day to you babu long live on to all of you jay hos anaya hundy xa jay hos thanks babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI the best way of life of you and enjoy your special day to you babu haru I AM AMMA RADHEY dhanay bath xa hamra I have a wonderful daju vai haru kamala sagita sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu I AM AMMA RADHEY RADHEY dhanay batha sabai lai jay ghanti om i have been in an interview with lost their jobs and growth and development and enjoy your special day to you babu long live on to all of you jay hos anaya hundy xa jay hos thanks babu haru sabai lai samjeko xu jay hos rabi sir jay hos rabi sir jay ghanti om i am happy holi day to you babu haru sabai lai samjeko xu jay hos rabi sir om shañti shanti nice to all the best way of life of you and enjoy your special day to you babu haru I AM AMMA RADHEY dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI the best way of life of you and enjoy your special day to you babu long live on to all the time of year again and development and enjoy your special day to you babu long live on to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI the best way of life of you and enjoy your special day to you babu haru I AM AMMA RADHEY RADHEY dhanay batha sabai lai jay ghanti om i have been in an interview with lost their jobs and growth and development and enjoy your special day to you babu long live on to all of jay hos happy t thanks nati babu I AM AMMA RADHEY dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI the best way of life of you and enjoy your special day to you babu haru I AM AMMA RADHEY dhanay bath xa hamra I jay hos rabi sir afno karay sandal and enjoy your special day to you babu long live on to all of you jay hos anaya hundy xa jay hamanniay sir li dahanay batha xa dhanay batha xa sabai nati babu hami.sabai jana lay badhai shuvha kamna thanks ramro khabar sunn pauna parchha pidrit haru lai dhanay bath xa hamra I AM AMMA RADHEY dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY JAY HOS RABI SIR JAY GHANTI the best way of life of you and enjoy your special day to you babu haru I AM AMMA RADHEY RADHEY dhanay batha babu sada shukhi hunu hos Om shanti shanti chori byni nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti hamramahanuvawb gandhi pandita the best way of life of you and enjoy your special day to you babu long live on to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to see if they were in an interview with lost their jobs and growth and development and enjoy your special day to you babu long live on to all of you jay babu aapna khayal rakhna ok thanks babu c u babu.nani.sabai the best way of life of you and enjoy your special day to you babu haru I AM AMMA RADHEY RADHEY dhanay batha sabai lai jay ghanti om i have been in an interview with lost their jobs and growth and development. Ramry and growth and development and. Ramy xa jay hos rabi sir om shañti shanti nice to all. Ramy xa jay hos rabi sir om shañti shanti nice to all. Ramy xa jay hos rabi sir om shañti shanti nice to all the best way of life of you and your own way of life of you and your own way of life of you and enjoy the best way of life of you and your own way of life of you and your family are you doing WELL DONE YOU GOING TO be fikri hunu hos sabai janta lai. Ramy xa sano babu lai dhary maya xa sabai lai samjeko xu jay hos rabi sir jay ghanti hamramahanuvawb gandhi pandita the best way of life of you and enjoy your special day to you babu long live on to all of you jay hos anaya hundy xa jay hos hamra pidrita daju vai byni haru sabai.lai rakhay garun chirayou hunu hos sabai janta lai samjeko xu jay rabi sir jay ghanti om i am happy holi day to you babu haru sabai lai samjeko xu jay hos rabi sir om shañti shanti nice to see if they were in an interview with lost their jobs and growth and development and enjoy your special day to you babu haru I AM AMMA RADHEY dhanay bath xa hamra I have a wonderful daju vai haru kamala sagita sabai ma nani babu sangita sabai lai samjako chu ghanay bath xa hamra I have a wonderful daju vai haru kamala radhey mama maiju namsker love love love to see if they were in an interview with lost their jobs and growth and development and enjoy your special day to you babu long live on to all of the meeting with lost their jobs and growth and development and enjoy your special day to you babu haru I AM AMMA RADHEY RADHEY JAY HOS the meeting with lost their jobs in an attempt to you babu haru sabai lai samjeko xu jay hos. Ramy xau tara jankari ka lagi sorry FOR YOUR EMAIL and U didn't get a gai. Ramy xau tara the best way of life of you and enjoy your special day to you babu haru I AM AMMA RADHEY RADHEY dhanay batha sabai lai jay ghanti om i have been in an interview with lost their jobs and the meeting with lost their jobs in an attempt to you babu haru sabai lai samjeko xu jay hos rabi sir jay bahir vaya ka daju vai lai dhary maya xa sabai lai samjeko xu jay hos rabi sir. Ramy xa jay hos rabi sir jay hos rabi sir jay ghanti om i have been in an interview with lost their jobs and growth and development and enjoy your special day to you babu haru I AM AMMA RADHEY dhanay bath xa hamra I have a wonderful daju vai haru kamala sagita sabai. Ramy xa jay hos rabi sir jay ghanti hamramahanuvawb gandhi pandita the best way of life of you and enjoy your special day to you babu long live on to all of you jay hos anaya hundy xa jay hos thanks babu haru sabai lai samjeko xu hamra raja rani Amar rahun jay ñañiraďhe. Ramy xau dipika I have been in an interview with lost the. Ramy xau tara jankari ka lagi sorry FOR YOUR EMAIL and U can be fikri hunu hos sabai janta lai thankiyou babu amar ko shuvha.kamana sabai lai samjna jay hos rastra ko shuvh kamana thankiyou babu amar ko shuvha.kamana sabai lai samjna xa k gardy chas ni fon garna paina nani babu haru sabai sangita didi byni daju vai haru kamala sagita sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay hos rabi sir jay ghanti om i have been in an interview with lost their jobs and growth and development and enjoy your special day to you babu long live on to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy om.shanti omshanti to.all of.you can be fikri hunu hos sabai janta lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy ram ram nati babu hami.sabai jana lay badhai shuvha kamna thanks ramro sunn pauna parchha pidrit haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy Ram
@Bookish3
@Bookish3 14 дней назад
माथि हुनेलाइ आफ्नो सत्ता जोगाउने पिर, तलका लाइ भत्ता पचाउने सुर, जनतालाइ कस्ले हेर्यो र कहिले पो हेर्यो र, आज देसमा प्रकृतिक बिपत्तिले जनता मर्कामा छन्।उनिहरुलाइ कुर्सीमा को बस्ने सङ्ग बाहेक सरोकार छैन
@chandrabohra4711
@chandrabohra4711 14 дней назад
सही विश्लेषण
@ramshyam7367
@ramshyam7367 14 дней назад
Very good program 🙏
@deviprasadgautam-st1ws
@deviprasadgautam-st1ws 13 дней назад
केन्द्रीय समितिको ९९प्रतिशतले गरेको निर्णय सभापति निरंकुश हो र बरु म कुल ढकाल अति निरंकुश थिए भन्छन्।
@bharatkhatri6332
@bharatkhatri6332 13 дней назад
हुन त रवि गृहमन्त्रि हनु! गृहमन्त्री भएको नि 4 महिना हुन लायो जन्ता ले रवि दाई गृहमन्त्री भएको महसुस पनि गर्न नपाउदै ! जादै हुनुहुन्छ के आस गर्ने जन्ताले अब रवि बाट 🙏🇳🇵
@RamLal-yt1wm
@RamLal-yt1wm 13 дней назад
तेत्राे गरिमामय जिम्मेवार र पद मुकुललाई पचेन कस् 38:58 ले कान फुके ढकालकाे कानमा? बास्तबमा रास्वपा राप्रपा र अन्य साना दलका नेताहरू पनि संगठित हुनु पर्थ्याे। मुकुलकाे बिराेधका स्वर सुनेर बिपक्षीहरू डम्फु बजाउदै नाच्ने भए। सुर्य सरकाे बिचार प्रस्तुति 100% सहि। रास्वपा सरकारमा जानै हुदैन थियाे। रबिलाई खुट्टा बाधेर पाैडि खेलाउछन् प्रमुख दलका प्रमुख नेताहरूले प्रम प्रचण्डले त्यसै गरे। सायद आफुमाथि लाग्ने गरेकाे नागरिक ,पासपाेर्ट र सहकारी ठगि काण्डकाे अभियाेगबाट बच्नआफ्नाे सुरक्षाकाे लागि रबि लामिछानेकाे बाध्यता थियाे कि सर्कारमा जान ।
@MekBahadurGurung-tp1py
@MekBahadurGurung-tp1py 14 дней назад
डा.सुर्यराज सरको सहि बिश्लेषण
@lochanpandit2068
@lochanpandit2068 14 дней назад
नेपाल बैंकको प्रबक्ता को कुरा सुनेर अचम्म लाग्यो ? क्षेत्रीय कार्यालयको निर्देशनमा रोक्का गरिएको रे , किन के कारण ले रोक्का गरिएको प्रष्ट पार्नु नपर्ने ? original draft निज सङ्ग नै रहेको भुक्तानी दिने शाखाले रोक्का राखेको र अहिले आएर भुक्तानी लिए नलिएको एकिन गर्न पुरानो रेकर्ड खोजेर नौटगि गर्ने ? यत्रो वर्ष झुलाएको यो बैंक लाई कडा भन्दा कडा कार्बाही गरि पीडित लाई उचित क्षतिपूर्ति उपलब्ध गराइयोस ।
@ThirpPhuyal
@ThirpPhuyal 14 дней назад
सबै भन्दा खुसि भयछ यो काइते पत्रुकुत मुकुललाइ कार्बाहि गर्दा,
@moonnnnmn
@moonnnnmn 14 дней назад
Balan harka Sir good man 🎉🎉
@khemapandey3847
@khemapandey3847 14 дней назад
100% Right garako xa good luck rsp🌹
@sangitaluitel-sl7of
@sangitaluitel-sl7of 14 дней назад
ए सन्चालक ज्यु!नेपालको राजनिती हो ।यत्रो प्रचलित कार्यक्रम को सन्चालक भएर यति कुरा थाहा नपाउनु बिडम्बना हाे।राजनितीमा कुनै स्मा हुदैन।असम्भव कुरा पनि सम्भब हुन्छ।
@Sports12342
@Sports12342 14 дней назад
यो राष्ट्रिय शस्त्रत पाटी पनि तेहि डियाक मुला हो । 2084 मा चुनाव बहिष्कार गर्नुपर्छ!
@yambhattarai8276
@yambhattarai8276 13 дней назад
रास्वपा अब प्रतिपक्षमा रही स सक्ततबरले अगाडि बढ्नु पर्छ । ८४ मा दुईतीहाई नभए पनि बहुमत ल्याउने कसरत गर्नु पर्छ ।जय घन्टी 🤗🤗🤗
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 14 дней назад
आफ्ना कार्यदक्षता क्षमता भन्दा जनतालाई उचाल्दै उफार्दै तस्कर नेता र नेतृत्वकाे ठुला ठुला अपराध संरक्षण गर्ने तस्करकै पाउ माेल्दै कति काङ्ग्रेसी हरुका मात्रै लुुट सहने अवत हाम्राे पालाेहानी भन्दैद तस्करीका अम्स र भग वाेटल्दै जादाका् परिणाम सरकारमा गएकाे पहिलाे र साथै दाेश्राे पटक गर्दा जनतालाई राहत र आहुती दिने कार्य बन्द गर्दै भू पू गृहमन्त्री नारायण काजीले बन्द गराउदै आफ्ना सहकारी देखिका विभिन्न अपराध लाई सम्झाैताकाे वार्नीङ टुल वनाउदै जादाकाे र अलाेकतान्त्रीक अपारदर्शी रास्ट्री स्वतन्त्र पार्टीको मिसन ८४ शुन्यनै भएकाले अवकाे चुनावलाई मध्य नजर राख्दै रवि लामिछाने शीत शती नगै आफ्नाे दक्षर क्षमता अनुसार तस्करका नाईके हरुका सिमीत तस्करै हरुमात्रै अट्ने पार्टी पुराना अलाेक प्रिय दल हरुमा पलायन भए उपयुक्त हाेला वालेन शाहाँ जस्था जन प्रिय नताले स्वस्थ छवि भएका नेपाली कार्यकर्ता मात्रै अट्ने पार्टी खाेले भने अवकाे आउने चुनावमा वालेन मय भएकाे पार्टीको दुई तिहाई निस्चित छ ।
@ThirpPhuyal
@ThirpPhuyal 14 дней назад
यो कार्य्क्रम को तनसाह तै हो नि अरुले सत्य्तथ्य समचार ल्यौदानि भन्न बात रोक्ने
@dbghayalvlogs
@dbghayalvlogs 14 дней назад
always good news 24
@PrathanaGurung-zo7qv
@PrathanaGurung-zo7qv 12 дней назад
Romania ma hamro passport haru kahile delivery huncha hola ??? Please jaankari garai dinu hola...
@prabeshsangharsh1147
@prabeshsangharsh1147 14 дней назад
नेपाली लाजनीति क्या गजब छ। लाज,घिन, ईज्जत,गाली सब पचाउन सक्ने भनेकै राज्नितिग्य हुन।
@somtamang4011
@somtamang4011 14 дней назад
❤❤❤❤❤
@GodcreatedMyworld
@GodcreatedMyworld 13 дней назад
I think Rabi is not only open but also desires to bring Balen into his party but it all depends on Balen. Also if Balen aims for prime minister’s office under current political system he has no choice but to join hands with Rabi. Don’t be too proud to join hands together!
@SATURO337
@SATURO337 14 дней назад
Good 👍
@thaparamesh4478
@thaparamesh4478 13 дней назад
नमस्कार सर म बिराटनगर बाट हेर्दै
@bhubanishwarpandey8837
@bhubanishwarpandey8837 14 дней назад
सलाम छ अल टिम लाइ🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🇳🇵🇳🇵🌹🌹🎋🎋🇶🇦🇶🇦
@KanchiGiri-of7tw
@KanchiGiri-of7tw 14 дней назад
Good news❤❤❤❤❤
@user-fu8yk5xj8x
@user-fu8yk5xj8x 13 дней назад
मुकुल जस्तो अपराधीका मानासिक्त सायद यो दुनिया म़ा छैन होला जस्तो लाग्छ किना महामान्त्री पत भनेको उसले सित्तै म़ा पाएको जस्तो सम्जिंदो रहेछ रास्ट्रिय स्वतन्त्र पार्टी म़ा यो मुकुल को के योगदान छ खासै योगदान त देखिदैन त ? अनि किना यत्रो हुङ्ग्कर वा रबिले जे गर्यो १००% सहि गर्यो यस्त कुकृत्य लाई बेलैमा चिनेर फ्याक्नु जरुरी छ
@Deepaksingh-uq5zc
@Deepaksingh-uq5zc 14 дней назад
घर भित्रको झगडा बाहिर गएर भन्नू भन्दा घर भित्रै मिलाउनु नै पर्छ पहिले बाहिर हल्ला गर्नु गलत हो महामन्त्री को पद पाए पछि मिलाउनु को सट्टा यस्तो हर्कत गर्नु ठिक होइन
@PramodBhattarai
@PramodBhattarai 14 дней назад
rabi लाई यति support गरियो , अहिले आएर , दिक्क लाग्छ । राजिनामा बुझाउन गएका अर्को पर्टि ले नबुझा भन्दा नबुझाई आउने , वा नया पर्टि , नया आशा
@rameshlama
@rameshlama 14 дней назад
किन दिक्क लाग्यो भाइ
@bistabrobista7320
@bistabrobista7320 14 дней назад
@@rameshlamasahakaari thaag,fatta,Oli ra prachande ko gula chusne bhayera hola ho 😂😂😂
@tekrai8393
@tekrai8393 14 дней назад
तिमीले किन सपोर्ट गर्छौ भाई रबिलाई ?
@PramodBhattarai
@PramodBhattarai 14 дней назад
@@tekrai8393 Kina ki , naya nepal Bikash garchhan ki bhanera
@PramodBhattarai
@PramodBhattarai 14 дней назад
@@rameshlama yini haru [ani satta maa lage
Далее