Тёмный
No video :(

सर्वाेच्च अदालतको आदेशले ओली सरकार ढल्ने निश्चित, दुई तिहाई विश्वासको मतले समेत गरेन काम, तनावमा ओली 

Naya Shaili
Подписаться 180 тыс.
Просмотров 72 тыс.
50% 1

#nayashaili#janakmagar
Host: Janak Magar
Guest: Nimkant Pandey
Camera and Edit: Jeevan Magar
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Опубликовано:

 

5 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 90   
@chhabindrasubba3629
@chhabindrasubba3629 Месяц назад
सम्मानित सर्वोच्च अदालतले ३/करोड नेपाली जनताको चाहना र हितको लागि फैसला गर्नु हुनेछ ।
@bharatpun2351
@bharatpun2351 Месяц назад
Nima kanta sir ko abhibyakti 100% sachai ma adharit xa, tapai ra TV sanchalak lai salute garxu ❤❤❤
@SureshTamang-od4hv
@SureshTamang-od4hv Месяц назад
सम्मानित सर्वोच्च अदालतले ३ करोड नेपाली जनताको पक्षमा फैसला गर्नुपर्छ याे ३४ बर्ष देखि देश र जनता बेचेर खाने भ्रष्टाचारी लुटेर दलाल गुन्डागर्दी पालेर खाने एमाले कांग्रेस राप्रपाको विपक्षमा फैसला गर्नुपर्छ है देश र नेपाली जनताको भविष्य बनाउने हाे भने
@purandeep9183
@purandeep9183 Месяц назад
सम्मानित अदालत ले नेपाली जनता को पक्षमा फैसला गरोस्
@bipulpandey3776
@bipulpandey3776 Месяц назад
Great!❤️
@dinanathpaudel6785
@dinanathpaudel6785 Месяц назад
पहिले पनि के पि ले कुलमान लाई हटाउन खोजेका हुन के बिद्दुत महसुल ठुला ब्यापारिले तिर्नु पर्दैन हामी ले 3000 मात्र नतिर्दा लाइन काट्ने भ्रस्ट हरु ले जेगरे पनि हुने कुल मान ले ठिकै गरेका छन भ्रस्ट नेता ले देस डुबाउने खेल हो
@indrasunuwarrai4470
@indrasunuwarrai4470 Месяц назад
चाहे सर्वोच्च अादलत चाहे न्यायधिस प्रधान न्यायधिस हाे , नेपालकाे सम्भिधानकाे पालाना गर्दै नियम कानुन अनुसार काम गर्नुपर्छ। याे जनताकाे माग हाे , कसैले दाेषिलाइ निर्दाेषि बनाएर बचाउ काम गर्नुहुँदैन ।यसकारण केपि अाेलिले सम्भिधान विपरित काम गरेकाे जनताले प्रष्ट बुजेकाछन । यदि सर्वोच्चले जनताकाे भावना र कानुनकाे मर्यादा अनुसार काम गरयाेभने केपिकाे सरकार तुरुन्त हट्नुपर्छ।
@govindasingh2740
@govindasingh2740 Месяц назад
गलतहुन्छ भनेरत केपीवली ज्यू आफैँलेबोल्नु भएको होईनर प्रधान्मन्त्री जस्तो मान्छे सम्बिधान् नहेरी बोल्न मिल्छ न्यायाधिस ज्यू हरुलाई सम्बिधान पल्टाई रहनु पर्लार धन्यबाद ❤❤❤❤
@bhairajamaharjan8758
@bhairajamaharjan8758 Месяц назад
अपराधी हरुलाई कारबाई हुनैपर्छ र भ्रस्ताचार हरुलाई पनी कदा कारबाई कारबाई हुनुपर्छ ) भ्रस्ताचार हरु को पुराना फाईल खोल्नुसक्नुपर्छ अहिले को सरकारले
@keshabkhadka2899
@keshabkhadka2899 Месяц назад
यो अन्तरबार्ताले नेपाली जनतालाई वास्तविक अवस्थाको जानकारी भयो । सम्मानित सर्बोच्च अदालतले सम्बिधानको सहि व्याख्या हुने छ र निर्णय आउने छ भन्ने विश्वास छ ।
@sitaldumi717
@sitaldumi717 Месяц назад
अब सर्वोच्च अदालतले केपि ओलिको कुरा गलत हाे हाेइन सर्वाेच्च अदालतले जनता लाइ न्याय दिनुहुन्छ हुन्न त्यो नेपाली जनताहरुले निहालि रहेको छन, अैले को सरकारमा सब भरसटचारि हरु छन, केपि प्रधानमन्त्री देखि मन्त्रि मन्त्रिपरिषद् सबै नै हो यो छानबिन गर्नुपर्ने छ यो सर्वोच्च अदालतले‌ गर्नु पर्छ ,
@gopipradhan1828
@gopipradhan1828 Месяц назад
श्रीमान ,देउवा र केपि को दबाब्मा फैसला नहोस,3 करोड जनताको हित्मा होस फैसला🙏🙏
@dipakkumarray5214
@dipakkumarray5214 Месяц назад
Great analysis Pande Sir 👌👌👌♥️♥️♥️♥️♥️♥️
@user-ty5po6mh7s
@user-ty5po6mh7s Месяц назад
जनताको पक्षमा फैसाला हुनुपर्छ
@BhaktaKarki-xp8um
@BhaktaKarki-xp8um Месяц назад
सम्मानित सर्बोच्च अदालत ले अब यो, कांग्रेस र एमाले को यो गन्जागोल र सम्बिधान लाई नै मिचेर, सरकार बनाउने गु.... राज्नीती लाई , अब, रोक्नै पर्छ। नेपाली जनता ले आशा र भरोसा भनेको नै, ...... सम्मानित सर्बोच्च अदालत र सम्मानित र माननीय न्यायाधीश हरु नै, हुनुहुन्छ। जय नेपाल! जय न्यालयलया
@bikramjha6271
@bikramjha6271 Месяц назад
वहाँ को तर्क सहि हो। संबैधानिक जटिलता छ संविधान प्रमाणित गरेको छ।
@dipakkumarray5214
@dipakkumarray5214 Месяц назад
Good luck Rabi Sir 👌 💙 ❤️ 💪 💓
@gokulprasadgyawali2192
@gokulprasadgyawali2192 Месяц назад
रास्ट्रपति पनि संविधानको भक्षक साबित हुदैछन।
@mpsharma2443
@mpsharma2443 Месяц назад
भारतको निर्देशन अनुसार सबैले यो सरकारको बिरोध गर्छन । किन भने भारत सन्तुष्ट छैन ।
@gaharbudathoki782
@gaharbudathoki782 Месяц назад
हैन नेपाल र नेपाली जनताहरू किनचै नथाकेका होला किनकि आफनो देशमा रहन पाउनु भनेकोत सोर्गमा बसनपाउनु बराबरहो कसरी भन्दा हजार कमाऊदा पनी घरको रिण तिर्नु पर्दैन अर्थत सया कमाऊ घर रीण तिरन नपर्दापनी त्योरूपयॅा खाऊ लाऊ तर रीण तिरीन्स भनेर घरको दहीलोमा ताल्चा मार्न आउदैन्न् भनेपछी पाचौ छहौ बार नेताहरू नचिन्नाले देश खोक्राए हजुरहरूलाई रोडमा उतारे कारण सहकारी भनेकै तिनै दलहरूका भोट चुनाबी खर्चहरू बोटुलने भोट ब्याड.ग बनाहेर जनताहरू लाई ब्याजको लाचा देखाउदै सहकारीमा त्येसतो घाममा उभेर मकै पोलेको र नानी पिठ्युमा बोकेर चिया बेचेर कमाहेको रूपॅया पनी खाईदिएर आज रोडमा उतार्दापनी मेरो नेता भन्ने कर्मचारीहरू त्योपनी जनताहरूलेनै चुनेर पठाहेका सांसदमा रहेर अर्थत उनीहरूकै कर्मचारी बनेर मेरो नेताज्यु भन्दै देश र जनताहरू लुटाउनेत एकमा पहीलो जनताहरूकै गलतीहो दोस्रो तिनी जनताहरूले चुनेर पठाहेको कर्मचारीहरूकै गल्तीलेनै आखीर मर्ने समयामापनी चितामा जलाउदालाई चिया नस्ताको र क्रियाको खर्चमा पनी अष्ती कमाहेको भन्ने कित लुटेको धनपनी परीयोग गर्नु नपर्ने बानाई दियौ भन्ने बाकीत आफै चुलो हगने अनी चुलोमा हगीसकेपछी दहैलो खोजनुपो किन भन्नेचै मेरो कुरो हो हैत हजुरहरूमा रत मलाई त्याग्नुपर्छ बुद्धी घुमाउनुपर्छ घमन्ड र अंहमकार चै नेपालीहरूमै अतीनै गडा्ऊ हुन्छ रत त्येस अपराधी सोच बदालनुमा हिजैनै बदलदै कहैलेको काले कहैलेको गोरे कहैलेको राते कहैलेको सेते हरू लाई भोटै पछे बदलदै जानु हुन्थ्यो भन्ने आज नेपाल देश पनी झल्काउथे होला र जनताहरू पनी देश भित्रै अतीनै धनी मानी हुन पुग्थीयौ होला हैत
@user-nz7ip5cf6g
@user-nz7ip5cf6g Месяц назад
good good
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq Месяц назад
चोरै चोरको हुलमा सत्य साँचो बिषय उठाउने सज्जन व्यक्तिहरुलाई अवश्य मुर्ख बनाउने प्रयास गरिन्छ बनाउँछ पनि तर जान्ने बुझ्नेहरुले बुझ्नुमा भर पर्छ! साथै सहायक चोरहरुलाई प्रमुख चोरहरुको आचारण आवरान राम्रारी जान्नु बुझ्नु पर्छ !बुझे पछि ति सहायक चोरहरुले आफ्नो आचारण आवरण बदलिन सक्छ र !प्रमुख चोरहरु पतन भएर जाने छ !
@gopipradhan1828
@gopipradhan1828 Месяц назад
केपि ओलि को तानसाह काम देखियो,अदालत्लाइ नि थर्काउदैछ यो अबैधानिक सर्कार बद्धर होस स्रीमान
@lokbahdur3049
@lokbahdur3049 Месяц назад
के पि लाई मन्त्री बनु देश नकमा हाल्नु हो
@rambahadurgauchan2923
@rambahadurgauchan2923 Месяц назад
मलाई तपाई हरू ले बहस गरे जसतो होला जसतो लागदैन किन कि यो सरकार अमेरिका कै दबाव माँ नै बने को सरकार हो तेसैले केहि हुदैन कारण यिनी हरू बाँट अमेरिका ले यम सि सि का कैयन स्वार्थ पुरा गरनु छ यि भाड़ा का एन जि ए का डलले हुन
@binabina7708
@binabina7708 Месяц назад
नेपालकाे संबिधान मिचने दलालहरुलाई सर्बोच्च अदालतले संबिधान अनुसार सबक सिकाउनुपर्छ ।
@miss-zq9yp
@miss-zq9yp Месяц назад
यो पत्रकार र निम्कानत मित्र किन ब्रतमान प्रधानमन्त्री केपी ओली मथि हात धोएर लगि परेको होला ? राष्ट्रियपती ज्यु ले देशभरिको निययाधिशहरू सग सोधपुछ गरेरै नै ओलीलाई प्रधानमन्त्री मा नियुक्त गर्नु भको होईन र ।
@user-mh5mt6xy5t
@user-mh5mt6xy5t Месяц назад
हात धोएर पछि लागेको होइनौ मित्र कानुनका ज्ञाताहरुले संविधानका जानकारहरूले जागरत गराउनु नराम्रो कुरा होइन नि त।
@srenee2585
@srenee2585 Месяц назад
Vrasta ko birod garnu sabee nepali ko adhikar ho ?
@dinanathpaudel6785
@dinanathpaudel6785 Месяц назад
कुरो को चुरो खत्रा छनी के पि को उदाङ्गो नाच होकि कसो हो?
@ghalaramrai7962
@ghalaramrai7962 Месяц назад
गटबन्धन बलियो बनाएपछि कसैको केलाग्छ रामच,पौडेल,देउपा,प्रचन्दे,कोरोनाओलि ४जना मिलेरा कानेखुसि गरेपछि जेपनि गर्नसकछन लुटनपरेपनि गुपचुपगर्नपनि सकनेभए जन्ताको हेराइ सोचाइ यहि हो महोदय नेपाललाइअध्यारोतिरा दोरारहेकाछन हैना,त???
@bedhprasaddahal8737
@bedhprasaddahal8737 Месяц назад
कानुन नभयकाे देशमा दैतेहरुले जे गरेपनी हुन्छ,,इ सब‌ै तानासाही हुन
@ujjwalshrestha8736
@ujjwalshrestha8736 Месяц назад
मौखिक आदेशले दाहाेराे चरित्र प्रधानमंत्रिकाे यसरिनै देश लुटेकन छन्। भालि प्रमाणदे मैले कहा विजुलि जाेडज भने।
@padamprasadgautam6364
@padamprasadgautam6364 Месяц назад
यी चोर नेताहरुको बिसयलाई महत्व दिएर समय बर्बाद गरेर केही फाईदा छैन ।यिनीहरुले नेपाली जनताको रगत र मासुसंग होलीपर्ब मनाएको स्पस्त हुँदाहुँदै जनतालाई आँखामा छारो हालेर पानी माथिको ओभानो बन्न खोजेको र रात रहे अग्राख पलाउँछ भन्न खोजेको देखिएकै छ त।के कुरो गर्नु यस्ता पाखण्डहरुको।
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd Месяц назад
यो लात पती त होल सेल मा भएको हो लात पती हुने मान्छे कहु होर
@user-sy9fr4fi4x
@user-sy9fr4fi4x Месяц назад
kp,shere ko kam xain
@mohangurung9857
@mohangurung9857 Месяц назад
किर्ते सही गरेर नागरिक बिधेयक पास गरि दिए भने ओलीलाइ प्रधानमन्त्री बनाउन कुनै नैतिकता नभएको राष्ट्रपति हो।अमरिकाले अराष्टियतत्व आंतकबाद भएको प्चण्ड लाई अमरिकाले भिसा दिएर प्रचण्ड अमरिका गए।
@DhirendraBBista
@DhirendraBBista Месяц назад
ग्यारेन्टीसहित समाचार सार्वजनिक गर्दैछ?????😮😮😮😮😮😮😮😮😮
@bambahadurrai3572
@bambahadurrai3572 Месяц назад
होइन के पि , ओ ,र सेरे देउवा मा प्रधानमन्त्री हुनमा के फरक छ र बिरालो को रँग मात्रै फरक छ । कालो भए पनि खैरो रँग भएपनि बिरालो ले मुसानै खान्छ । ऐलेको अवस्था मा नेपाली काँरेश र ए , मा , ले , पार्टी भनेको एउटै हो । अब खैरो बिरालो सेरे देउवा प्रधानमन्त्री हुन्छ नेपाली जनताको लागि कागलाई बेल पाक्यो हर्ष न बिश्मत भने जस्तै हुनेछ । यि चोरैचोर हरु एक भएपछि डकैती गर्ने हत्या काण्ड अनेकौंराष्ट्र घात गर्ने बाहेक अरु देशको हितमा हुने राम्रो काम के नै गर्छन् र ? ।न्याय पालिका देखि निजामती र सुरक्ष निकाय सम्म अपराध को ढाकछोप गर्ने पाखण्डि मानसिकता ले ग्रसित हरुको सरुवा बडुवा र नियुक्ति सम्म गरेर नेपाली जनता हरुलाई दुख कष्ट दिन राष्ट्र लाई सखाप पार्न को लागि शक्ति मजबुत गरि भ्रष्टाचार लुट धन्दा मच्चाउन भन्दा अरु के गर्छ र ।
@Yadavneupane06
@Yadavneupane06 Месяц назад
Hajur le vaneko 1000% thik ho tara k garnu ? jasle ramro vane pani deshma ramro chai kahile hunxa?
@radhakhadka3923
@radhakhadka3923 Месяц назад
बहुमतकाेकदरभयेन।केपिसरकारढलने्परने।किनकिथाेरे्मतरधेरे्मतकाेभिननतानहुने।
@ubthapa4608
@ubthapa4608 Месяц назад
केपी बा सर्बहारा का कम्युनिष्ट होइनन्
@user-uf5hs3lk5h
@user-uf5hs3lk5h Месяц назад
केपी ओलि भन्द केही हाद् समाज् दारि हुनुहुन्छ शेर बहादुर देउव
@user-kp9zm6lf8r
@user-kp9zm6lf8r Месяц назад
चोर बेपारिहरुले गठनगरेको सरकार केबिओलि
@SthirBahani
@SthirBahani Месяц назад
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/ ३ महिना साउन / ७ गते एक बार सनिवार हाे। हे नेता विध्वान डाक्टर राजावादी हाे।बालेन्द्रकाे सर्पाेट गराएर न्युरोड जस्तो ठाउँमा घर भत्काएर हिनामिना गराउने सत्र हजार मान्छे मारेर न्याय नदिने।दरबारहत्या राजा ज्ञानेन्द्रले गरेर।राजा ज्ञानेन्द्र नै राजा भयो।राजा ज्ञानेन्द्र राजा हुने राजा गिरजाले मारेको हुन्छ ? जाे राजा भयो त्यसैले राजा मार्याे ।हाेइन भने! राजा आजसम्म मारेको किन पत्ता लागेन।२५००/३००० सेनाले के हेर्याे? राजा मारेको आर्मी चिफ लाई थाहा हुन्छ कि प्रधानमन्त्रीलाई थाहा हुन्छ? किन त्यो आर्मी चिफले राजा मारेको भन्दैन?याे राजा मार्ने डिजाइन ज्ञानेन्द्रलाई राजा बनाउने खेलखेलेकाे रहेछ भन्ने प्रमाण पुग्दै गएको छ।हेरेर जा जनता।ऐ ऐमाले मदन भण्डारी मार्ने कुन हाे? केपी वली माधव नेपाल बिधादेवि भण्डारी हाे।राष्ट्रपति दुई फेरि बिधादेवि हुदा किन आफ्नो श्रीमान मारेको हत्यारा किन पत्ता लागेन? किन मदन भण्डारी मारेको मान्छेलाई खाेजिनस बिधादेवि भण्डारी ? त बिधादेविले श्रीमान मार्ने काङग्रेसले मारेको हाे भन्ने ? कुन काङग्रेसले मारेको हाे भन बिधादेवि भण्डारी तेरो श्रीमानकाे माया छ भनी! राष्ट्रपति दुईपटक हुदा श्रीमान मारेको खाेजितलास गरिनस किनकि तैंले मारेको हुनाले।संविधान लेख्ने सुशील काेइराला मार्दा काेले मार्याे काङ्ग्रेसले भनेको छैन।त काङ्ग्रेसले मारेको हाे कि हाेइन? तर सुशील काेइरालाकाे संविधान लागू गरेको छैनस्।२०४६ सालको संविधान लागू गर्न खाेजेकाे देख्दा याे सुशील काेइराला मार्ने दरबार र काङ्ग्रेस भारत हाे भन्ने प्रमाणहरु जुट्दैछ।किनकि अहिले २०४६ सालको संविधान लागू गर्नलाई धेरै ग्राण्ड डिजाइन गरिएको छ।प्रमाणहरु जुटेको छ।२०४६ सालको संबिधान लागू गर्नकाे लागि प्रचण्डले राजिनामा दिएको हाे।यदि २०४६ सालको संबिधान आयो भने काङ्ग्रेस ऐमाले माओवादी नेता बिध्वान डाक्टर काे काे पर्ने हाे।याे मान्छे मार्ने काण्डमा कुन कुन पर्ने हाे ? नत राजा छाेडिन्छ।नत बिध्वान छाेडिन्छ।नत पत्रकार मिडिया छाेडिन्छ।नत डाक्टर छाेडिन्छ।नत नेता छाेडिन्छ।अपराधीको पालाे सकिएकै हाे।कति दिन लुकाउछस पापलाई? हे माओवादी जनयुद्ध भनेर सत्र हजार जनता मारिस जनताले तेरो के खाएको थियोे ? अहिलेसम्म जनतालाई कति अपराध गरेको छस् फर्केर हेर।भन्दा राजा विरोधी हुम भन्छस। माओवादी जनता मारेर राजा ल्याउन खाेजेकाे छस तलाई जनताले चिनेको छैन? त माओवादी हाेइनस ज्ञानेन्द्र वादी हाेस त।काठमाडौंको 5 स्टार हाेटलमा मिटिङ्ग बसेर राजा र प्रचण्डले १७ हजार जनता मारेको हाे ।तलाई लाज छैन माओवादी भन्न? जनता मारेर माओवादी भइन्छ? राजाको विरोध गरेको हाे भन्छस राजा लखेटे मैले भन्छस।माओवादी भएर राजावादी कुन मारिस? राजा लखेटेर कहाँ पुर्याइस? फेरि अहिले राजा ल्याउछु किन भनिस? राजा ज्ञानेन्द्र ल्याउन लाई आतंङकित गर्ने माओवादी हुम भनेर जनतालाई बाैल्हा बनाउने मार्ने तेरो छलकपट अपराधी काम छर्लङ्ग बुझियाे।हिजो त भारत र दरबारको सहयोगमा लुकेको थिइस प्रचण्ड बाउराम अब त कहाँ लुकलास आफै बुझ।तैंले पत्रकार सबै तेरो हुदाे बाेल्ने गराएकोछस्।विश्व नै तेरो पक्षमा बाेलेपनि केही हुनेवाला छैन।बलियो चाहिँ समय हाे।समयलाई कसैले जितन सक्दैन।याे कुरा थाहा पा।श्री ७ काे सरकार स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लि ले हुकुम गर्छु।राजा ज्ञानेन्द्र प्रचण्ड शेरे केपी वली बाउराम जस्तो ज्यानमारा चाेर सामन्ती भष्म हाेस।
@user-yu5xw6nd4b
@user-yu5xw6nd4b Месяц назад
इअबरादि कानुन मिचेको आरुपमा सिदै जेल कोचने आदेस दिनु पर्ने मा समजैधानिक इजलासमा पठाएको मा नेपालि जनतामा निरासता लागेको छ
@radhakhadka3923
@radhakhadka3923 Месяц назад
केपिकाेउछिरगलता।उमलेपछिपाेखािनेहाे।
@user-zj5ze7jd4z
@user-zj5ze7jd4z Месяц назад
के व्याख्या गर्छौ तोरी हरु दुइतिहाईको सरकार ढल्छ ? संविधान को धारानै परिवर्तन गर्छन् दुई तिहाई ले ।
@gopalmanshrestha4624
@gopalmanshrestha4624 Месяц назад
कानुन मै त्रुटी राखेका रहेछन् भन्ने प्रष्ट हुन्छ
@Luffyismain
@Luffyismain Месяц назад
Obdient bhaye oli ko P M post niyemit chhain bhaner rejine garnu parthyo.
@Etusha_Crafts
@Etusha_Crafts Месяц назад
यो त उधोग धान्दा मालिक साथ के पि ओलिको सेटिङ्ग अरबौ खरबौ अपचलन मिलेर भ्रस्टाचार गर्ने योजना प्रधानमन्त्री बनेको होइन र?
@netrapoudel7945
@netrapoudel7945 Месяц назад
Taskar ko sasan nepal ma
@nitaraut3710
@nitaraut3710 Месяц назад
नमस्कार🙏
@rameshworpandey1989
@rameshworpandey1989 Месяц назад
चोर लाई चौतारी साधुलाई सुलि! अहिलेको काङ्ग्रेसको समर्थनमा ओली नेतृत्वको सरकार तस्कर कमिसनखोर घुसखोर भ्रष्ट नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर बिदेशमा बेच्ने सूडान घोटाला बालुवाटार काण्ड कञ्चनपुर जग्गा घोटाला कान्डमा मुछिएका नियम कानुन संविधानलाई ध्वस्त पार्ने बिचौलिया हरुको सरकार संरछ्यन सरकार हो! नेपाली जनताको गर्न सक्दैन संविधान बिपरित बनेको सरकारमा हो! यदि देशमा नियम कानुन ब्यवस्था र संबिधानको रछ्या गर्ने शक्ति पृथक्किकतण संरछ्यक सर्वोच्च अदालतले को संवैधानिक इजलासमा मुद्दा पुगेको छ त्यहाँ का माननिय न्याय मूर्ति ज्यूहरु को जिम्मामा पुगेको छ देशको भाग्य ?
@izkhakchetri9457
@izkhakchetri9457 Месяц назад
Khai nilkan pande ko sabei nislesn galt ko galt hunxa ke garne jotise hunuhuna
@dhangurung8258
@dhangurung8258 Месяц назад
100 percent sahi bhanyo jastai sukai dui tihai ko sarkar bhitra bhrasta thga blackmailing natavadi fariavadi ganthvadi dalalmafia neta mantri shansad hari sarkar lai adhiberi khola jastai bagai diyata 3 karod swabhimani nepali jantahru ko jit jastai hune Apexa xan
@user-xj1ru2lx5v
@user-xj1ru2lx5v Месяц назад
पत्रकार त , याे सम्विधानकाे बारेमा यति सम्म अनभिज्ञ छन् ,भने सर्वसाधारण जन्ता कति जानकार हाेलान?
@satishgurung7832
@satishgurung7832 Месяц назад
Janardinji, tapai ko bishlesan ati nai satik ra sandarvik chha tara sarbochcha ma kasta kasta nyayadhish haru chan tyo ta tapai lai pakkai thaha chha. Yas karan kasto nirnaya aula tyas ko anuman pahile batai garna sakinchha hoina?
@nilgovindamaharjan7287
@nilgovindamaharjan7287 Месяц назад
भ्रष्ट हरु क़ो काम नै यस्तै हो ,हुकुमी शासन
@somkc6580
@somkc6580 Месяц назад
नेपाल मा कानुन मरेकोछैनकि
@haribhattarai8063
@haribhattarai8063 Месяц назад
ज्योतिषीलाई सोध्ने प्रश्न किन पत्रकारलाई ?
@user-qe5ge2zq1m
@user-qe5ge2zq1m Месяц назад
Wee Love kp oli
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh Месяц назад
Nimkanta Sir yo sap setting ma bhakoho dhakchhop.................bahumat paisakyo kp le
@musicismylife6095
@musicismylife6095 Месяц назад
Nepal ma adalat xara?
@rajyalung523
@rajyalung523 Месяц назад
Ajha Nepal ma Bahun ko man pari trantra raj hota ????
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl Месяц назад
Yo Ejalas lai pani hairada, herdai ma rakhi samaya lagai,lambaya vanai k.Garnai hola?
@RabiGupta-vk4lg
@RabiGupta-vk4lg Месяц назад
yi sab fataha okil hun
@TejKumar-hr5zt
@TejKumar-hr5zt Месяц назад
Croap jhyap sakti.
@bijaybk1745
@bijaybk1745 Месяц назад
Nimcharo ko lagi ta adalat cha tara ???????????
@yamgurung4800
@yamgurung4800 Месяц назад
Nepal, sadan,nayaley,ahiley,bina,lagam,ko,,ghoda,jastai,kudi, raheyko chha. Nepal ko kanoon,Sher Bahadur Deuba/Oli ra Prachanda,ley,nei,janoon. "JAI DESH JAI BHAGYA"👹👹👹👎👎👎???...
@MeharmanBasnet.
@MeharmanBasnet. Месяц назад
Yastafataha youtuberko interview.
@ghanashyampokharel4245
@ghanashyampokharel4245 Месяц назад
Inverter ko kamisson
@DhirendraBBista
@DhirendraBBista Месяц назад
झोलेहरुको छटपटीलाई बुझन गाह्रोछैन।😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@user-pp5yg7ni5c
@user-pp5yg7ni5c Месяц назад
G
@lalbahadurrai4056
@lalbahadurrai4056 Месяц назад
सासद ज्यूहरू ससदमा बोल्दा ऐना हेरेर बोल्दा राम्रो हुन्छ |
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh Месяц назад
Nepal ko samsadh haru 10% pani deshparti jantaparti panichhaina sapchor................hostema haise.........
@debakipoudel6281
@debakipoudel6281 Месяц назад
Des bachauni Kam aba sarbocha adalatkai ho Kati ragaj garyara jantalai thukha theyar des khokro bananuni dalaharulai nalakhetya des Baki rahanna jaga janta ho kanun bhanda koe Mathi xaina
@haribhattarai8063
@haribhattarai8063 Месяц назад
हैन ,नारदवंशी किन उत्तर बुझ्न चाहनुहुन्न?
@bachubasnet
@bachubasnet Месяц назад
vusalauro varstachari laii ke thaha khalai paissa r paoor vaya pugyo katte laii
@roshansunar4364
@roshansunar4364 Месяц назад
जसको घरमा धेरै खम्बा छन्, घर ढलछन्, बन्छन , चुतिए राजा बाढी घन्टे बादि हरू काे श्राप ले एमाले काे भुत्ला झर्छ 😂🤣🤣🌲🌄 संकट का मित्र एमाले कांग्रेस ✊!
@ManandharPurnakaji
@ManandharPurnakaji Месяц назад
Llll,l😅😅😊😊😊😊😊
@prabingina1
@prabingina1 Месяц назад
त्यो टपरे राष्ट्रपति ले संबिधान अध्ययन गर्ने?
Далее
A Minecraft Movie | Teaser
01:20
Просмотров 20 млн
Throwing Swords From My Blue Cybertruck
00:32
Просмотров 11 млн
A Minecraft Movie | Teaser
01:20
Просмотров 20 млн