नमस्ते ! तपाई कै जस्तो बिचार मेरो पनि हो । म पनि गिता अनुसार व्यवहार गर्नु पर्छ भन्छु तर म समाजमा एक्लो छु । परिवार भित्रै नै कुरा मिल्दै । म मूर्ति पूजामा हैन आत्मपुजा मात्र मान्छु तर मलाइ त बौला पो भन्छन त । गिता अनुसार व्यवहार 29:53 समाजमा कसरी बढाउन कसरी सकिएला ?