Тёмный

रुसमा जन्मिएका पत्रीदास कसरी बने भगवान कृष्णका भक्त | Swami Patri Das | Tamasoma Jyotirgamaya |AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 1,1 млн
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: Prof. Dr. Igor Oblonkov ( प्रा. डा. इगर ओभोलङ्कोभ )
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Rajin Magar / Sushil Ghimire
Music: Raprabin
Camera Person
Navaraj Adhikari
Gopinath K.C
Janardan Khatiwada
Surendra Maskey
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
RU-vid: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
©2020 AP1HD
#TamasomaJyotirgamaya #BhagavadGita #PatriDas #Dharma
#Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

Развлечения

Опубликовано:

 

15 мар 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,1 тыс.   
@shishirbasnet4658
@shishirbasnet4658 4 года назад
त्यो नेपाली गौरब , त्यो कृष्ण भक्ति tikaram yatri तथा पतृदास प्रति हार्दिक नमन गर्न चहान्छु
@mansarumansaru7978
@mansarumansaru7978 4 года назад
हरे कृष्ण प्रभु जि कोटि कोटि नमस्कार धन्यवाद टक्र्याउन चाहन्छु।।🙏🙏
@Hindunepal1
@Hindunepal1 4 года назад
हामी हिन्दु भयर हिन्दु रास्ट्र का बासी हरु लाई यति राम्रो ज्ञान दियो । धन्य हो
@gurungnarjung9890
@gurungnarjung9890 4 года назад
ज्ञानका भण्डार रहेछन यी श्रद्देय गुरु ..ओम नमो भगवतो बासुदेवाय
@govindsubedi2189
@govindsubedi2189 4 года назад
इश्वर:परम: कृष्ण:सच्चिदानन्द:बिग्रह: अनादिरादिर्गोविन्द: सर्वकारणकारणम्: हरे कृष्ण
@kamalpant8183
@kamalpant8183 4 года назад
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे
@durgabahadurpuri4002
@durgabahadurpuri4002 4 года назад
यी रसियन व्यत्तिलाई देखेर म आफै आफैबाट लाज लागेर आयो हामी हिन्दु भएर पनि उनि भन्दा 1% पनि क्षमता नभएको अनुभब भयो !!! उहालाई हृदयदेखि नमन छ 😘
@homrajmagar9782
@homrajmagar9782 3 года назад
यो गुरु जि को धार्मिक सङ्गीत र धार्मिक वचन सुन्दा यो मनमा यो तनमा तरङ्ग आयो इनर्जी आयो अहा धेरै आनन्द आयो।hare krishna hare rama
@shivshankarsah1306
@shivshankarsah1306 4 года назад
International society for Krishna consciousness is a great organization . I feel proud to be a part of it
@Garbuja
@Garbuja 4 года назад
हिन्दु हुनुमा गर्व छ,अाहा कस्तो गज्जब हेरेर अाँखा खाेलाैं है 🙏🙏🙏🙏🙏धन्यवाद टिकाराम सर अनि पुत्रदास गुरु🙏🙏🙏🙏
@anuradhagurung8861
@anuradhagurung8861 4 года назад
टीका यात्री सरको यो अन्तरवार्ता रुसका अध्यात्मिक डा.पत्रिदास सँगको निकै उत्कृष्ट र रोचक अन्तर्वार्ता लाग्यो।फेरि फेरि यस्तै महाँन धार्मिक बिचारहरु बोकेकोहरुलाई हामी माँज पस्काउनु हुनेछ भन्ने पूर्ण अाशामा छौं।
@anisgurung
@anisgurung 2 года назад
Hare krishna
@minurai4538
@minurai4538 4 года назад
Hami hindu le dyan dinu parne kura uha lai herda patri dash lai herda khushi lagyo hami pani sochnu parne ho
@shirishdevkota3686
@shirishdevkota3686 4 года назад
गीता भन्दा उत्कृष्ट पुस्तक यो दुनियाँमा सायदै छैन!!! यही कुराको उदाहरण यो अन्तर्वार्ता बाट पुष्टि हुन्छ!!! जय हिन्दु!!!जय संस्कृत!!
@anupamregmi2996
@anupamregmi2996 4 года назад
सन्सार मा शिब भैरब बिज्ञान तन्त्र र श्रीमदभागवत गीता भन्दा उत्कृस्ट किताब छैन। गीता theory हो भने भैरब तन्त्र practical हो। भैरब तन्त्र मा खाली प्रयोग मात्र लेखेको छ परमात्मा प्राप्तिको लागी ११२ शिब सुत्र छ।
@jitbahadurpokhrel5972
@jitbahadurpokhrel5972 4 года назад
हृदय परिवर्तन,भगवत् सेवा, अहिंसा नै सनातन धर्म संस्कृति को मूल मर्म वा रहस्य हो, टिकाराम जी र श्रद्धेय पत्रिदास प्रभू जि लाई धेरै धेरै धन्यवाद। हरे कृष्ण।
@zenithsaud2846
@zenithsaud2846 4 года назад
यी रसियन बाबा लाई सुनौ सुनु लाग्यो फेरि पनि बोलाएर अझै धेरै कुरा सोधपुछ गर्नु टीका सर तपाइलाई धेरै धेरै धन्यवाद ।।
@chandachhetri544
@chandachhetri544 3 года назад
When he speak so fluently in nepali,and sanskrit I feel ashamed. We nepalis have forgotten our culture and tradition copying the west. But see him he is spreading our culture and tradition to us. What a beauty.hare krishna
@abcdefghij7171
@abcdefghij7171 2 года назад
Llllllll
@sppanday_
@sppanday_ 2 года назад
There is no need to be ashamed. So many people from Nepal have learnt Japanese , English, Hindi and so on . These people from other countries are not ashamed. It’s normal to learn a different language, take it easy.
@akg14
@akg14 2 года назад
He knows Hindi too!!
@worldfactography9250
@worldfactography9250 2 года назад
@@sppanday_ i request all nepali, pls don't learn Hindi from Bollywood or Indian TV. They adulterated hindi and mixed Arabic turk persian urdu in it. Now no one in india speaks 100% pure hindi, and I noticed that anchor also used some adulterated words coz of India like koshish while real hindi is paryas.
@bhaskarbasita9340
@bhaskarbasita9340 2 года назад
Yes dear....Prabhu ji Hindi, Nepali, Sanskrit, English, Bangla....en sabhi me fluently hai...mene en sab Language me suna hai prabhuji.....
@basugyawali4785
@basugyawali4785 4 года назад
कोटी कोटी नमन् सात्क्षार गुरू प्रति जय जय गोरखा जय सनातन अनुयायी 🙏🙏🙏🕉🕉🕉🚩🚩🚩
@interestingramesh6667
@interestingramesh6667 4 года назад
अहिलेसम्म हेरेरो संम्वाद मा यो संम्वाद अग्रस्थानमा रयो 👏👏👏🙏🇳🇵
@jasongrg5469
@jasongrg5469 3 года назад
मानब जीवन फेरी फेरी पाइदैन मरेर संगै केही लानु छैन हरे कृष्ण !!
@gopalgiri8776
@gopalgiri8776 2 года назад
आहा कति आनन्द लाग्यो!😌😍 साच्चिनै हिन्दुत्व भनेको, ब्रमाण्डको ज्ञान प्राकृतिक नियम हो, यो बृहत् छ। कृष्ण, राम, शिव, बुद्ध, अल्लाह, जिसस आदि भगवान् का सुपात्र हुन्। Respect all of them🙏☮️💚
@radhheshyam1
@radhheshyam1 9 месяцев назад
Shreekrishna soyem bhagwan hunn.krishnaastu bhagwan soyem.
@govindsubedi2189
@govindsubedi2189 4 года назад
गुरुदेव लाई प्रणाम साथै धन्यवाद टिकाराम यात्रीजी जस्ले सनातन धर्म लाई आफ्नो तर्फबाट योगदान दिइराख्नुभयको छ ! तपाईंको यस कार्यक्रमको म नियमित दर्शक हुँ! हिजो देखी youtube मा खोजेको आज हेरे ! खुशी लाग्यो हरिबोल 💐
@sanjaymajhi2063
@sanjaymajhi2063 4 года назад
Oh my god! Yo programme heri sake paxi mann nai shital vayera aayo....thank you so much Tika sir for bringing such a legend😍😍😍
@kishordhungana7055
@kishordhungana7055 3 года назад
हे भगवान यस्ता मान्छे पनि हंदा रहेछन यो कार्यक्रम पर्स्तुत गर्नु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद।
@samjhanadhakal1569
@samjhanadhakal1569 3 года назад
Ya dash ka natalai pani parbachan dunu payro babagi
@theextreme732
@theextreme732 3 года назад
धेरै राम्रो ज्ञान दिनु भयों😇 एस्तो महापुरुषहरू को बोली नै दिब्य हुने रहेछ🤔 धेरै धेरै धन्यबाद र प्रणाम स्वामी जी लाई🙏🙏
@gilaorang72
@gilaorang72 4 года назад
wow tikaji yasto bises manis lai yo karye kram ma lyaunu vayo. thank you so much hamro nepal ma yastai manis khacho thyo khai kasle yasto saral ani mithas tarikale byakhe gari dine yasta dr. prati hardik dhanebad dina chahanchu. ani tikaji yasto manis ko khoji gari lyaunu vayekoma pani hardik dhanebad cha. harek nepali le hernu parne ra sunnu parne dr. ko yo sabad. malai ta atti nai chita bujyo thank once again tikaji and dr.
@nthypocrisyvlogger4634
@nthypocrisyvlogger4634 4 года назад
हैट ! कती ट्यालेन्ट गुरुजी हौ जेपनी जानेको ।
@gobindaadhikari6893
@gobindaadhikari6893 4 года назад
Ho sahi, wow
@bigyansraiv2456
@bigyansraiv2456 4 года назад
Ho yar ma pani empress vaye
@dhirendrabahadurbista
@dhirendrabahadurbista 3 года назад
म संगकुनैशब्दछैनन,आफूलाईमहिन्दुहंहूवा छुभन्नमालज्जितछु।70बर्षनाघ्यो यस्तो दिब्यपुरुषको दर्शन पहिलो पल्ट भयो। म कृतज्ञछु यस टीवीपप्रसुस्तकर्ता परिवार प्रति।सर्वकल्याणमस्तु।🎄🎊🎈📛✳️🎇🎉🎋🎆✴️
@dilli152207
@dilli152207 3 года назад
बाहुन हरु बसै रुस बाट नेपाल आएको इतिहास छ अनि बाहुन कति बाटो छत
@devikagautam3643
@devikagautam3643 3 года назад
Hare krishna hare ram aannada mantra swami jiko jaya hosa
@bipinnp3510
@bipinnp3510 4 года назад
एउटा क्रिस्टियन को छोरो हिन्दु सनातन धर्म को प्रचार मा लागेको छन् तर नेपाली हरु आफ्नो धर्म लै बेचिरहेको देख्दा मा रुन मन लाग्छ ।स्वामीजीलाइ सलाम तथा प्रणाम ।
@faktanglung
@faktanglung 4 года назад
अब उनीहरु हिन्दु हुँदा चाही अहो! क्या! बात! भन्ने अनि हिन्दुहरु चाही कृस्चियन हुँदा डलरमा बिकेको भन्ने चाही कति को जायज हो? बरु हिन्दुहरु किन कृस्चियन भए त्यस्को सोधखोज गरौं न। आफ्नो धर्मको बिकृती चाही नदेख्ने अनि अरुको धर्मलाई घृणा गर्ने चाही कस्तो धर्म होला? नेपालको अधिकांस दलित हरु किन कृस्चियन भए त्यसको सोधखोज र अध्ययन गरेको छ? के त्यतिकै हावामा डलरम बिक्यो भन्दिने?
@wahchili4847
@wahchili4847 4 года назад
खरेल हिन्दुस्तानी को आमाको स्वामिजी रैछ नि। आमाले स्वामी जि भनेपछी अबैध पुत्र ले पनि भन्नू पर्यो।। धर्म त तैले बेचेको छस - र नेपाली धर्म सस्कृतिको चिहान बनाउने तिमी हिन्दु हरु नै हौ। त्येसैले नेपाल मा नेपाली धर्म सस्कृती को रक्ष्या को लागि हिन्दुनागरिकहरु को बलि दिनु बाहेक अर्को बिकल्प देखिदैन ।। बेस्या सस्कृती को जरो उखेलेर उनिहरु कै देश तिर फालिदिनु नै नेपाल र नेपाली धर्म सस्कृती को रक्ष्या गर्नु हो।। हिन्दु कृस्चियन मुक्त नेपाल मस्टो किरात बुद्द युक्त नेपाल
@fixten8561
@fixten8561 4 года назад
@@faktanglung ओए रन्डिको छोरा रसियन भनेको सम्पती भएको पढेलेखेको मान्छे हो कुकुर त जस्तो अनपढ गवार गरिब गटरको किरा होइन ।।। बुझेर आउनिभाको हो त जस्तो डलरमा बिकेको मान्छे होइन
@faktanglung
@faktanglung 4 года назад
@@fixten8561 हा!!! हा!! नेपाली कुवाको भ्यागुताहरुले बिदेशी खैरेहरु भन्ने बितिक्कै धनी र पढेलेखेको ठान्छन। खासमा बिदेशी पढेलेखेको र धनी खैरेरु एक त धर्ममा बिस्वास गर्दैनन्। बिश्वास गरेपनि तिमीहरुजस्तो ढोंगीपाराको हुँदैनन्। त्यही भएर तिनीहरु धनी र पढेलेखेको भए। यदी धर्ममै मात्र बिस्वास गरेको भए नेपालीहरु जस्तै गरिब हुन्थे। नेपालीहरु गरिब हुनुको एक कारण तँजस्तो धर्म अन्धभक्तहरु धेरै भएर नै हो।
@fixten8561
@fixten8561 4 года назад
@@faktanglung त कुत्ता पास्टरको गु कोट्याउन भन्दा हामिलाई हाम्रै धर्म प्यारो छ
@pratikshanepal5288
@pratikshanepal5288 3 года назад
Proud to be hindu 😍😍😍🇳🇵🇳🇵🇳🇵hindu rastra nepal🇳🇵🇳🇵
@priyankashrestha3224
@priyankashrestha3224 3 года назад
Umm proud gara gara tyo jaatiya chhuwachhut garera afulai bahun bhayara lutikhako paisa ko pap pakhala la
@ramurai1782
@ramurai1782 4 года назад
Wow thank you tikaram ji for bringing him in the studio
@kumarghale9223
@kumarghale9223 4 года назад
अति उत्तम, अठोट लिए केहि असम्भव रहेनछ । एक रसिएन व्यक्ति जो क्रिस्चिएन पनि ले पवित्र गीताको सम्पूर्ण ज्ञान लिएको र मात्र मनुस्यको सेवा मा आफुलाई समर्पण को उदेस्य लिएको , अति प्रसन्सनिए र उत्तम । हामी अज्ञानीले के बयान गर्ने । टिकाराम जी तपाई लै धेरै धेरै धन्यवाद ।
@grpnepal
@grpnepal 3 года назад
सर ! सम्भब भए नेपालीमा अर्थ सहितको गिता एक पल्ट पढौ! ५००० बर्ष पुरानो सनातन परम्परा कति बिशीस्ट ग्यान मुलक रहेछ थाहा हुनेछ!
@onlineeducationnepal7842
@onlineeducationnepal7842 4 года назад
*बिदेशबाट खटिएका कथित नेपाली पुष्प दाहाल, बाबुराम ले फुटाएको नेपाली समाज एक रसियन योगीले जोड्ने कोशिस गरिदिनु भएकोमा तपाइलाई हार्दिक नमन*
@prakashbhaukajee1728
@prakashbhaukajee1728 4 года назад
OEN जी,रसियनलाई श्रद्धा गर्ने नेपालीहरूले नेपालीलाई नै मुख छाडेर कमेण्ट गरेकाे पाईयाे।यसरी त नेपाल जाेडिने हैन अस्थित्व नै मिटिने छ।
@onlineeducationnepal7842
@onlineeducationnepal7842 4 года назад
@@prakashbhaukajee1728 सन्देश ग्रहण गरौ। रसियन लाई राष्ट्रपति बनाऔँ भनेको हैन
@sandeepkc2250
@sandeepkc2250 3 года назад
good
@binayalama1719
@binayalama1719 3 года назад
@@prakashbhaukajee1728 ....
@tekrajsunuwar771
@tekrajsunuwar771 3 года назад
Kkkjjjk
@kedarnaathgu-ru-ng1296
@kedarnaathgu-ru-ng1296 3 года назад
Wow! Krishna bhagwan ko bhakta lai saat saat Naman. Hare Krishna, hare Krishna, Krishna Krishna hare hare! Hare Rama hare Rama, Rama Rama hare hare!! Sambaad dherai bhanda dherai ramro rahayeko thiyo. Jai nepal
@sabinshrestha8822
@sabinshrestha8822 4 года назад
चेतना भया "नेपाली भनेको सुर्यलाई दिपक देखाउनु सरह हो" र गो=पृथ्वी,गो=गाइ,गो=इन्द्रीय को रक्षा गर्ने गोर्खालि हुन यो माहान बणी हो, यो बाणीलाई हामी सबै नेपालीले सदुपयोग गर्नु हुन अनुरोध छ ! आभार स्वमी महाराज
@devilwiggly5147
@devilwiggly5147 4 года назад
What a great thought
@bijaybabubanstola9295
@bijaybabubanstola9295 4 года назад
निकै सरस लाग्यो। केही जीवन पर्यन्त खोजेका उत्तर पनि मिल्यो। हुन त ईश्वर नै साध्य हो, ज्ञान साधन मात्र। तर पनि त्यो ज्ञानलाई अभिव्यक्त गर्ने कलाले ज्ञानलाई अझ सरस बनाउँदो रहेछ। आझको पुस्ताले भोगेको मनको अशान्ति हटाउन धर्म र अध्यात्मको बिकल्प छैन। युवा वर्गको यो वास्तविक मनोविज्ञान बुझेर उनीहरूलाई सत्मार्गमा डोर्याउने गुरुलाई नमन्।
@manishghimire7250
@manishghimire7250 4 года назад
One of the best episodes you are ever gonna see😊😊!!. Thank you and जय श्रीकृष्ण !!
@hariharkarunamayadas1310
@hariharkarunamayadas1310 4 года назад
U can come to iskcon Nepal
@dhanendrashrestha9637
@dhanendrashrestha9637 4 года назад
@@hariharkarunamayadas1310 how?where?
@Jiban-kala
@Jiban-kala 3 года назад
उत्कृष्ट लाग्यो हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे
@dilwala6237
@dilwala6237 2 года назад
जय! श्रीराम , जय! श्रीकृष्ण
@rajkumarshrestha687
@rajkumarshrestha687 4 года назад
टिकाराम सर यस्तै अध्यत्मिक क्रायक्रमको लागि धेरै धेरै धन्यवाद ।हरेकृस्न हरेकृस्न ।
@mansarumansaru7978
@mansarumansaru7978 4 года назад
।। हरे कृष्ण।।
@atozmaxxx9696
@atozmaxxx9696 3 года назад
टिकाराम यात्रीज्यू हजुरलाई धन्यवाद , विभिन्न विद्वानहरुद्वारा तेस्रो अाखा खुलाउन सबैलाई सहयोग गर्नुभएकोमा ।
@sadhanaayurvedanepal9671
@sadhanaayurvedanepal9671 3 года назад
sbaijana well wisher haru la swamiji ko prasanatako lagi "bhagwat gita ,as it is " nepali ma padnako lagi guruji la binimra anuroda garnu vayako cha.home delivery 9841555102
@kesharishrestha4674
@kesharishrestha4674 3 года назад
@@sadhanaayurvedanepal9671 you loollo”9””” I like 👍 and the lone thing you lleva to lagyo for life or like 👍 lluololl
@kesharishrestha4674
@kesharishrestha4674 3 года назад
@@mansarumansaru7978 you lyou lolll it little l
@ompant146
@ompant146 4 года назад
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे😍😍🙏🙏 ॐ नमो आदेश ।
@mayrobintamang
@mayrobintamang 4 года назад
Enlightening Interview LOVE ❤️ LOVE ❤️ LOVE
@TrainerPrabeshSubedi
@TrainerPrabeshSubedi 4 года назад
ohali vetna chahanu huncha vane Hare krishna(ISKCON) mandir budalinkantha aunus Robin jee
@mayrobintamang
@mayrobintamang 4 года назад
Trainer Prabesh Subedi well I live in New York but practice meditation everyday and love spirituality....
@chandralimbu1203
@chandralimbu1203 3 года назад
Pranam shwamiji hajurko prabachan suner jyadei Aanand lagew . Jai shri krishna 🙏🌷
@hamrosamaj9206
@hamrosamaj9206 4 года назад
अत्यन्तै आत्मसन्तुष्टि भयो हरे कृष्ण ।
@birendrachhetri1164
@birendrachhetri1164 3 года назад
Swamiji Maharaj Shri Patri Prabhuji ko Jai! ISKCON ko Jai! Jai Shri Krishna! Swamiji is God 🙏 send angel to the world! He is Nepal to bring about transcendental transformation to millions of Nepalese. Nepal is Sanatan Vedic Dharma Rastra. All Nepalese/ Gorakha should heed to his call. Be God/ Krishna Conscious. Everything will be fine. Please keep inspiring and enlightening the people of the world, Prabhuji!☀️☀️☀️🌹🌹🌹🙏🙏🙏
@khadgakhadka9220
@khadgakhadka9220 3 года назад
अत्यन्त उपयोगी तथा ज्ञानवर्धक कार्यक्रम,कार्यक्रम प्रस्तोता र सहृदयी विद्वान गुरुलाई धेरै धेरै धन्यवाद।जय श्री कृष्ण।।
@shishirbasnet4658
@shishirbasnet4658 4 года назад
Tikaram sir को रौ उम्रे रौ थदिन्छ भन्नु भयो मलाइ रुन आयो धन्यवाद पतृदास ज्यु !!
@kumarkandel7361
@kumarkandel7361 4 года назад
धन्यवाद छ यात्री जि लाई ! धेरै दिन देखीनै पत्रीदास जि लाई ल्याउन अनुरोध गरेको थिए र आज पूरा गरिदिनु भयकोमा!
@ramthakuri5
@ramthakuri5 3 года назад
Aadhyadmik prabachanle manai aananda bhayo. Pheri pani lyaunus swamiji lai.
@nomadicaneel908
@nomadicaneel908 3 года назад
I littraly cry after listening matra . Hare Krishna
@egtdtydty
@egtdtydty 4 года назад
Jai shree Radhe Krishna
@prashantlama1434
@prashantlama1434 4 года назад
I fully enjoyed.I have huge respect ✊ to you patridas ji. Bali dine pratha tiraskar garnu parchha aba. Sakahari. Be true Hinduism 🕉 stop killing animals.
@thedarkhub321
@thedarkhub321 4 года назад
जब मन आत्मा ले माथी उठ्न सक्छ तब साकाहारी बन्छन। जब भागबत गिता पढ्न थाले तब म पनि साकाहारी भय ।ॐ जय श्री कृष्ण
@suscrieforsubscribing1146
@suscrieforsubscribing1146 4 года назад
Hahaha paila mache lai maya ra saman garna siknus hajur
@mdiqbalali4633
@mdiqbalali4633 3 года назад
@@thedarkhub321 aile Sharma lekhne baun hoina,,,goon vayeka Sharma hon
@thedarkhub321
@thedarkhub321 3 года назад
@@mdiqbalali4633 k bhaneko ispasta bhannu hola
@worldfactography9250
@worldfactography9250 2 года назад
I'm also become veg 1 year ago because of Isckon. Jai shree krishna
@MyNarayan123
@MyNarayan123 4 года назад
अत्यन्त महत्वपूर्ण व्यक्तीको अन्तर्वार्ताको लागी यात्री जी मा धन्यवाद स्वामीजी नमन !!!
@user-td3sm2zw6z
@user-td3sm2zw6z 4 года назад
गुरुजि प्रणाम हजुरकाे कुराले अध्याराे बाट उज्यालो काे राेशनि छायाे धन्यवाद हजुरलाई🙏
@ensagarsubedi
@ensagarsubedi 4 года назад
Ohalai vetna chahanu huncha vane,hare krsna dham,budalinkantha aunus
@hariramshrestha2346
@hariramshrestha2346 4 года назад
नेपालीले आफ्नो बाबु आमा त्यागे पनि बिदेशीले यो तेरो बाबु आमा हो भनेर चिनाउनु पर्ने यो कस्तो संजोक हो ???
@shishirbasnet4658
@shishirbasnet4658 4 года назад
धेरै मज्जा आयो धन्यवाद हजुर हरु यो 1 इतिहास को रुपमा रहने छ आउँदा पिधीहरु ले स्विकार गर्ने छन् अबस्य पनि
@gurungmanpower9794
@gurungmanpower9794 4 года назад
नमन पत्रीदासज्यू ।
@samayamarkov7880
@samayamarkov7880 3 года назад
My friend suggested me to watch this and after watching for some minutes i closed this. But i couldn't stop thinking about the guru patridas's knowledge and voice so i ended up watching it. I am very grateful 🙏 not great fool 😁
@jomapiku2698
@jomapiku2698 4 года назад
I am a follower of ISKON. First time, I ended up in ISKON about 10-11 years ago in Kathmandu. That is one of few best days in my life.
@parthsharma3814
@parthsharma3814 4 года назад
your spelling of iskcon is wrong.
@HENRRIII
@HENRRIII 4 года назад
@@parthsharma3814 lovly ok now look down.hehehe
@sankarkhadka4371
@sankarkhadka4371 4 года назад
मानव लागि यी भन्दा बढि उत्कृष्ट कुराकानी के हुन सक्छ। जय श्री कृष्ण 🌷 र उत्कृष्ट साक्षात्कार को लागी टीकाराम सर धन्यवाद 🙏🙏🙏🙏🌷❤️❤️❤️❤️
@ramthapabalamimagar1408
@ramthapabalamimagar1408 3 года назад
गुरु पत्रीदास तपाई भगवान् को अबतार नै हुनुहुन्छ।तपाईं लाई मेरो हृदय देखि प्रणाम छ।
@kamalarai9262
@kamalarai9262 4 года назад
Patri Das jyu le sarai man chhunu bhayo
@Kawai492
@Kawai492 4 года назад
Being atheist and kirati l believe in primitive materalism but have gone through geeta couple of times...great respect to this gentleman ...
@Aester
@Aester 3 года назад
anyone can read Bhagwad Geeta, and enjoy it. Kudos :).
@ramprasadpoudel7012
@ramprasadpoudel7012 4 года назад
Thanks so much Tikaram ji he is one of the inspiration of humanity . religion is not only religion but it is the humanity that teaches that should have come through out our heart that can makes whole universe as a house 💐💐🌷🌷🙏🙏
@kamalabartaula6536
@kamalabartaula6536 4 года назад
जयहो गुरुदेब
@Munallebs
@Munallebs 4 года назад
Though he is Russian but great scholar . He did his Phd. in Bhagwat Geeta. He throughly known most of the verses of Bhagwat Geeta in originally written in Sanskrit as well in Hindi and later translate into Nepali. His example expressed time to time logically from Bhagwat Geeta really influenced me a lot and hope the viewers like me also me liked much his logical verses with examples during intervieweed I AP Channel. He is really GURU as he know each and every verses in Bhagwat Geeta. I wish him all the best also spread the teaching of Bhagwat Geeta far and wide .
@rupchandraadhikari134
@rupchandraadhikari134 4 года назад
Yasto manchhe sansarma 10 prasent matrai janmine ho bhane yo sasar kati santimaya hunthyo hola tapainlai dherai dherai dhanyabad chha
@ramis7552
@ramis7552 4 года назад
हरे कृष्ण , पत्रीदास 🙏 मैले 2063-65 मा भेट्थे । खुशी लाग्यो ।
@subashale9918
@subashale9918 4 года назад
साचिकै भगवान आएजसातो भयो पत्रकार लाई पनि हम्मे हम्मे भयो त
@salturover2970
@salturover2970 3 года назад
Uh aafai Russian Journalist ho.🔎🔍🔍🔎🎥🎤
@kamalasigdel663
@kamalasigdel663 4 года назад
Bhagawan rupi sadhulai koti naman ..
@worldtoday101
@worldtoday101 4 года назад
धन्यबाद टिकाराम यात्री तथा स्वामी पत्रिदास ज्यु। हार्दिक नमन ! 🙏🙏🙏
@samjhanadhakal1569
@samjhanadhakal1569 3 года назад
Gurugi aatinii ramro lagya! Dhana paruvi!!
@bakhatbdradhakari5014
@bakhatbdradhakari5014 Год назад
राधे राधे!!
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 4 года назад
धेरै उत्तम र मनन योग्य सम्बाद । ॐ हरे कृष्ण हरेॐ राम ।🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@prbhudebrshi9475
@prbhudebrshi9475 2 года назад
🙏🍭🌹🌺🌻🌼🎯🇳🇵राधे श्याम्🙏🍭🌹🌺🌻🌼🌷🎯🇳🇵
@noease1720
@noease1720 2 года назад
Extreamly informative❤️ Love both of these personalities
@bishworajchuhan4755
@bishworajchuhan4755 4 года назад
मन्धमुग्ध, कार्यक्रम कति चाँडाे सकिएछ पत्तै भएन । स्वामी पत्रीदास र अादरणीय टिकाराम सर प्रति हार्दिक नमन । अागामी दिनमा पनि यस्तै ज्ञानवर्दक अन्तर्वाताकाे अपेक्षा ।
@prakashp3909
@prakashp3909 4 года назад
What a genius!!!! Speaking so many languages so fluently including Sanskrit! And that is also in the complicated subject like religion and philosophy of life? My great respect.
@ambarkc1174
@ambarkc1174 3 года назад
मलाइ धेरै राम्रो लाग्यो।मैले पनिअध्यन गर्दै छु ।गुरुसग कसरि भेट हुनसक्छ।
@heartofg.6462
@heartofg.6462 4 года назад
This man is so learned and enlightened!
@sujarai5164
@sujarai5164 4 года назад
Om nam bhagawate basudebay Koti Pranam guruji
@meenagurung8206
@meenagurung8206 4 года назад
Huge respect to you Guru 🙏🙏🙏🙏🙏🙏🙏
@dhakalrp
@dhakalrp 4 года назад
केला पाक्दा मामा आएन, मामा आउँदा केला पाकेन। केला पाक्दा मामा आउँदा दशैं आएन।~ कृष्ण भक्त पत्रीदासलाई मेरो नमन!
@ishwarrajput3914
@ishwarrajput3914 4 года назад
***** Waaaw, 1st foreigner Religious person i saw speaks Nepali and Lord Krishna Devotee. Thank you. Jai Shree Krishna. *****
@bandanakarki6152
@bandanakarki6152 3 года назад
Guruji namaskaram! Aja dherai gyan dinu vayo.Dhanyawad chha hajur lai. Bhagwat geet jiwan ko saar ho🙏🙏🙏
@pritamregmi940
@pritamregmi940 4 года назад
यिन लाई लियर विशेष एपिसोड बनाउन पर्यो टिकाराम जि
@hariharkarunamayadas1310
@hariharkarunamayadas1310 4 года назад
Ho
@pushkarshrestha6482
@pushkarshrestha6482 4 года назад
Ya
@isworrajbasyal4921
@isworrajbasyal4921 3 года назад
सही कुरा
@amitvattrai8380
@amitvattrai8380 3 года назад
@@isworrajbasyal4921 हे भगबान कस्तो छ भगवानको लिला ्म नमुटु नै हलियो उहाँ को तपस्या ले गुरु देब हजुर लाई कोटि कोटि नमन प्रणाम 🙏🙏😂😂😂
@ujjwalbajgain2109
@ujjwalbajgain2109 4 года назад
कृष्णको महिमा गाई रहनु होला, फेरि फेरि भन्दैमा पाईदैन यो चोला।जय श्री कृष्ण ।
@hirashah3211
@hirashah3211 3 года назад
Best interview I have watched so far!! Great job
@nabinkishworkhadka3621
@nabinkishworkhadka3621 3 месяца назад
ॐ जय श्री कृष्ण 🕉️🚩🙏🔱 राधेकृष्ण 🕉️🚩🙏🔱 ॐ जय श्री राम 🕉️🚩🙏🔱 जाग हिन्दु अब अन्धबिस्वास हटाउ जागरुक हाै मन न बाट । पत्रीदासलाई एकदम धेरै धेरै धन्यवाद !! जय होस गुरुजि ।🕉️🚩🙏😊🔱
@nepaldiaryofficial
@nepaldiaryofficial 4 года назад
हिन्दू धर्मको महिमा नबुज्ने महामानबहरुलाइ यो कार्यक्रम एकपल्ट अबस्य हेर्न अनुरोध गर्छु।
@faktanglung
@faktanglung 4 года назад
त्यही महिमा बुझेर त हिन्दु धर्मावलम्बीहरुको संख्या दिनानुदिन घटिरहेको छ त।
@fixten8561
@fixten8561 4 года назад
@@faktanglung रन्डिको छोरा चुप
@faktanglung
@faktanglung 4 года назад
@@fixten8561 सार्है राम्रो र सभ्य कुरा, यस्तै यस्तै कुराहरु त सिकाउछ नी है!!
@bigyansraiv2456
@bigyansraiv2456 4 года назад
@@faktanglung sathi raat ko vut lai laat ley hudaina becharalai
@nawayugkoirala7815
@nawayugkoirala7815 4 года назад
Hindu haru dher dhrmatma vayera budhi vrasta vako hola. Paisa ta kamayau Tara manabta gumayeu. Ani. Manxeli xalne chor budhi, papi man banayeu.
@nepalline3766
@nepalline3766 4 года назад
यो मान्छे हेरेर त म अझै जंगली नै रहेछु जय हिन्दु जय बुद्ध ॐ शान्ति
@prabhuacharya261
@prabhuacharya261 3 года назад
अती राम्रो लागो पत्री देशको कुरा धन्ने बात।
@bigyansraiv2456
@bigyansraiv2456 4 года назад
Wow great thinking I am empress with his views
@gametoppler
@gametoppler 4 года назад
32:27 I liked this guy. He is not afraid/ashamed to ask what he doesn't know. A true scholar and a genuine seeker perhaps.
@yogeshbhati4074
@yogeshbhati4074 3 года назад
Om santi salam xa hajurko aadhatmik gan and tyag tapasyalai👏🏿👏🏿👏👏🙏🙏
@manfromhell95
@manfromhell95 4 года назад
OMG he speak fluent Nepali. Far better than any Indian who can speak Nepali.
@ravinupreti8733
@ravinupreti8733 4 года назад
Yo hindima pani fluent xa hai. Very talented person
@RealMadridfansince
@RealMadridfansince 4 года назад
Yo toh hindi,nepali,engkish, Sanskrit, Russian aru kun-kun vasa flunt xa
@worldfactography9250
@worldfactography9250 2 года назад
Indian can't even speak hindi 100% pure, we adulterated hindi with Arabic turkish persian urdu.
@worldfactography9250
@worldfactography9250 2 года назад
@Prayash Raj sanskrit is mother of most of the language but we should not show this idea of supremacy that this is better than that. This is not our culture.
@indragurung3111
@indragurung3111 3 года назад
N = NEVER E =ENDING P =PEACE A =AND L =LOVE 👌
@shantishrestha2570
@shantishrestha2570 3 года назад
I love this video conversation 🙏🙏❤️
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli 4 года назад
यो प्रोग्राम हेरेर अबको केहि समय श्रीमद्भगवदगिता बढने निर्णय गरीयो । कति गहिरो संग बुझ्न सकिन्छ सकिदैन अहिले नै आंकलन गर्न सकिन ।😍
@arjunnepali9278
@arjunnepali9278 4 года назад
२-३ पटक ध्यान दियर पढनु भयो भने बुझ्न सक्नु हुनेछ ।
@mansarumansaru7978
@mansarumansaru7978 4 года назад
राम्रो सन्देश मैले पनि भगवद्ग गीता अध्ययन गर्दैछु धन्यवाद 🙏
@HENRRIII
@HENRRIII 4 года назад
i studied bhagwat geetha at the age of 18.
@honestjungkarki8686
@honestjungkarki8686 4 года назад
मैले पनि त्यही सोचे
@birbahadurkarki6619
@birbahadurkarki6619 4 года назад
Ma ni padhne decision gare
@taragurung933
@taragurung933 4 года назад
"केरा पाक्दा मामा आएन, मामा आउॅदा केरा पाकेन, केरा पाक्दा मामा आउॅदा दसैं आएन।"
@prakashbhaukajee1728
@prakashbhaukajee1728 4 года назад
नदी नाव संजाेग नमिलेकाे भनिन्छ यसलाई।
@dhanendrabudhathoki4285
@dhanendrabudhathoki4285 4 года назад
Very fantastic words , may I know the meaning of this words please?
@hemrajdahal5583
@hemrajdahal5583 4 года назад
सहि लाईन यहि छ।
@guyusa3936
@guyusa3936 4 года назад
Tara Gurung k bhanya! I have no clue what you meant?
@taragurung933
@taragurung933 4 года назад
@@guyusa3936 listen the interview carefully!
@shishirtamang4226
@shishirtamang4226 2 года назад
हामीसगँ यदि धेरै रामर्ो हुदा पनि देश इसाइले बिगार्दै छन तेसैले यो भन्दा बढि ल्याउनु पर्छ।
@kobitgurung7317
@kobitgurung7317 3 года назад
He is the full encyclopedia of hindutwa, Kudos to this brilliant human being.
@ramsedai804
@ramsedai804 4 года назад
हेर्नुहोस् त कस्तो अचम्व, सारै खुशि लाग्यो टीकाराम जी लाई धेरै धन्यवाद।
@ramkrishnabajgain3827
@ramkrishnabajgain3827 4 года назад
जयश्रीकृष्ण।💐✋🙏🇳🇵❤️
@aayushsenchury4214
@aayushsenchury4214 4 месяца назад
हामी नेपाली आँखा भएर पनि साच्चै अन्धो रहेछौ आफ्नै धर्म ग्रन्थ वेद पुराण गीता जस्ता पवित्र ग्रन्थको ज्ञान नै छैन भक्ति नै छैन तर एउटा विदेशी नागरिक भएर पनि हाम्रो धर्मप्रति कति सकारात्मक धारणा ऊहाँलाई साच्चै भगवानको कृपा छ। नेपालीहरु प्रति कति धेरै प्रेम र प्रभावकारी विचार साच्चै उहाँको जस्तो सोच विचार यो संसारमा कमैको मात्र विरलै होला। हजुरप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। नेपाली धर्म संस्कार सकृतिलाई साच्चै माया गरौं हाम्रो धर्म संकृति रहे हामी नेपाली रहन्छौ। हाम्रो पहिचान हाम्रो मौलिकता हो हाम्रो संकृति रहे हामी नेपाली नी रहन्छौ। पश्चिमी सकृतीले हामीलाई आधा मानव बनाएको छ। आधा मानिस न घर हुन्छ न घाटको बीचमा हाम्रो संस्कृति नै लाेभ हुँदैन भनेर भन्न सकिन्न।त्यसैले आफ्नो देशको माटो र आफ्नो संस्कृतिलाई माया गरुँ जात धर्म फरक भएर पनि हामी सबै एक नेपाली परम्परागत जुन जातीय धार्मिक विभेद छ यस्तो विसंगतिहरुलाई तपाईँ हामीहरुले मिलेर हटाउनु पर्दछ।हामीले परिवर्तन नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने।हामी सबै एक हौँ।जय देश जय नेपाल।💪🇳🇵🇳🇵
@TrainerPrabeshSubedi
@TrainerPrabeshSubedi 4 года назад
Kati ramro hami sabaile siknu parne kura ho,hami sabai bhagwatgita padnu parcha..ra yo video lai trending lyaunu parcha. Ekdamaai ramro lagyo..patri jee
@gajendramagar1339
@gajendramagar1339 4 года назад
कति मिठो नेपाली बोल्नु भयो
@Yubraj.bhusal
@Yubraj.bhusal 4 года назад
सर्बप्रथम त मैले पत्रकार जि लाई नमन गर्न चाहे ।।यस्तो मह चाट्ने अवसर दिनु भो । ॐ ॐ ॐ
Далее
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
Лепим из пластилина🐍
00:59
Просмотров 178 тыс.
20 июля 2024 г.
0:11
Просмотров 2,6 млн