Тёмный

आहा देउडामा क्या मजा हरिश चन्द्र कडायत सँग एक घण्टा बितेको पत्तै भएन ।०३.०५.०७८ ।। HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 208 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Haris_Chandra_Kadaayat_Special_Programe

Развлечения

Опубликовано:

 

17 авг 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 372   
@Indreni.Com2016
@Indreni.Com2016 2 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@ram689
@ram689 2 года назад
_कहिले कहिँ डेउडा गित पनि ल्याउनु पर्यो कृष्ण सर ( गायक / गायिका ) सुरेश शाही vs टीका पुनले गाउनु भएको गित ( झल्क झल्क हिमाल )_
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 года назад
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Long Live indreni family with your noble service Stay safe and healthy. Health IS REAL WEALTH.
@sherbk8326
@sherbk8326 Год назад
Oo
@ThakuriSamata
@ThakuriSamata 2 года назад
हार्दिक नमन इन्द्रेणी परिवारलाई सुदुरको डेउडालाइ स्थान र सम्मान दिएको मा
@baburambhusal1555
@baburambhusal1555 2 года назад
sarai ramro yesto po hunx saskirti ko maya thanks all of u miss u a lot
@dharmanandadevkota8761
@dharmanandadevkota8761 Год назад
😍😂
@Dharam-Rawal2045
@Dharam-Rawal2045 2 года назад
यस्ता सुमधुर स्वरका धनी आदरणीय हरिशचन्द्र दाइप्रती हार्दिक श्रद्धाञ्जली !!! तपाईंको यो आवाज कालजयी रहिरहनेछ!!!!
@naranaryal5124
@naranaryal5124 2 года назад
नमस्कार शुभ बिहानी राम्रो सुदुर पश्चिम जय स्वामिमान जय लोक सङीत 🙏🙏🙏🌷👍️🌱❤️👩‍❤️‍👩
@bhuwanbhatta1756
@bhuwanbhatta1756 2 года назад
नमस्कार शुभ बिहानी राम्रो सुन्दर पश्चिम जय स्वाभिमान 💖💕💔 जय संगीत🙋🙏🙏🙏🙏💕💔💓
@pushprajkunwar8761
@pushprajkunwar8761 2 года назад
आहा साच्ची कै आज मेरो सुदुर को सस्कृती आज धेरै मन खुशी भयो।हरिश चन्द्र जि र हाम्रो सुदुर कि कोइली कृष्णा बैनी लाई धेरै धेरै धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@yagyarajpant9496
@yagyarajpant9496 2 года назад
कठैबर, यति महान हस्ती हरिश्चन्द्र कडायत दाजु आज हामीमाझ रहनु भएन, अत्यन्तै दुखद क्षणमा दाजुका यति मार्मिक भाका फेरि सुन्दा विह्वल भइयो। अश्रुपूर्ण भावपूर्ण श्रद्धाञ्जली 🌺🌺दाजु
@madhavkhanal5511
@madhavkhanal5511 2 года назад
😢😢😢😢😢 rip
@surendralothyallothyal2168
@surendralothyallothyal2168 2 года назад
कठै दाईन गाउँ घर को याद आयो पार्भात पार्भत सबै जनालाई धन्यवाद छ
@jagatthapa8440
@jagatthapa8440 2 года назад
शुभ बीहानि मध्य तथा सुदुरपश्चिम का देऊडा भाका हरू,सानो छँदा क्यासेट माँ सुनीन्थीयो, समपूर्ण ईन्द्रेणी टीम लाई हिर्दय देखी सम्मान् गर्छु
@barmanbudha305
@barmanbudha305 2 года назад
इन्द्रेणीका सबै परिवारलाई शुभ बिहानि
@sagarchhettri3295
@sagarchhettri3295 2 года назад
बझाङि देउडा सम्राट नरेन्द्र रेग्मी नन्दकृश्न जोशी पछिका हरिचन्द्र कडायत जि आज इन्द्रेणीमा देख्दा धेरै खुशी लाग्यो।
@bhimdeuba22823
@bhimdeuba22823 2 года назад
आहा मन पर्ने कलाकार हरिसचन्द्र कडायत बोलाउनु भयकोमा कृष्ण दाइ लाई धन्यवाद
@Rameshbaduwal4257
@Rameshbaduwal4257 2 года назад
सम्पुर्ण इन्देणी परिवारलाई हिर्दय देखि नमन गर्द छु !! आज आयो है बल्ल सुदुरको तहल्का द्सुदुरको ढुकुटी डेउडा जय जय इन्देणी जय डेउडा गित 🙏🙏🙏🙏
@chandraraigainofficial
@chandraraigainofficial 2 года назад
आहा कतिराम्रा देउडा गित हार्दिक सम्मान छ हरिशचन्द्र दाई प्रती ।
@singarsureshkumarjanala6301
@singarsureshkumarjanala6301 2 года назад
अब अछामका राजाराम भाटलाई बोलाए हुन्थयो ईन्द्रेणी कार्यक्रममा भन्ने यता हाजिर हौ त
@chakrabhandari1843
@chakrabhandari1843 2 года назад
सहो
@shankarshambu6441
@shankarshambu6441 2 года назад
वा वा सुन्दर सुदुर पश्चिम को डेउडागित झिकै राम्रो ।।। जय डेउडा जय संगित जयईन्देणी जय सुदुर
@tulsioli5534
@tulsioli5534 2 года назад
आहा अग्रज कलाकार हरिस चन्द्र ज्यु लाइ इन्द्रेणी मा देख्न पाइयो, कति राम्रो मिठो स्वर सब्द ले देउडा गीत गाउनु भो कृष्णा ज्यु र हरिस ज्यु ले अति उत्कृष्ट, जय इन्द्रेणी, जय कृष्ण दाइ,
@dhandevnath8793
@dhandevnath8793 2 года назад
धन्यवाद ईन्द्रणिका सम्पूर्ण कलाकार तथा कृष्ण कडेल दाईलाई समय समयमा सुदुरपश्चिमका भाकाहरू सुन्दा धेरै रमाइलो लाग्यो
@user-ev8yo1vj2m
@user-ev8yo1vj2m 2 года назад
हार्दिक नमन ईन्द्रेणी टिमलाई हाम्रो सुदुर पश्चिम को भाका लाई मौका दिनु भएकोमा 🙏
@nokhiraoli7370
@nokhiraoli7370 2 года назад
बझाङ पडेस ब्यारेक मा बस्दा खेरि दाजु हरिश चन्द्र कडायत का देउडा गित पडेस सैपाल यफयाम. मा सुनेकाे थियं अाज ईन्द्रेणि मा देख्नापायियाे । धेरै खसी लागेयाे
@dineshbista3403
@dineshbista3403 2 года назад
Tapai army ma hora paila Kati Saal tira padesh Barack ma basnubhayo?
@realgimingyt4914
@realgimingyt4914 2 года назад
हरेइ हर आदर्णिय कलाकार हरिष कडायत ज्युमा उच्च सम्मान छ।
@singhthakuri3638
@singhthakuri3638 2 года назад
ठाडि भाकाले एकदम मन छोयो ।।।। कति सुन्दर गीत हरिस्चन्द्र दाइ super ।।।।
@ramnathsanjyal8571
@ramnathsanjyal8571 2 года назад
सुन्दर पश्चिम सुन्दर भाका साथै हरिचन्द्र कठायात पूराना श्रष्टाको पुरानो गित !!!
@krishnadangi439
@krishnadangi439 2 года назад
यति राम्रो हँसिलो बानी ब्यहोरा भएका सुमधुर स्वरको धनी गायक आज हाम्रो सामु रहनु भएन भन्ने खवरले साह्रै दुखी बनायो हार्दिक श्रद्धान्जली हरिश सर हजुरको स्वर्गमा बास होस
@madhavkhanal5511
@madhavkhanal5511 2 года назад
😢😢😢😢
@madhavkhanal5511
@madhavkhanal5511 2 года назад
rip😢😢
@nirankadayat3007
@nirankadayat3007 2 года назад
धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाइ बझाङ जिल्ला बाट पनि डेउडा सर्जक बोलाउनु भएकोमा।
@sskk156
@sskk156 2 года назад
कृष्णा बहिनी देउडा मा पनि खप्पिस छिन
@mikalkumar8499
@mikalkumar8499 2 года назад
अब पालो हाम्रो हुन्छ कि हजुर संग गाउन गाउने
@nandasingh9023
@nandasingh9023 2 года назад
अन्तिममा गाउनु भएको एकल स्वर सुन्दा आज साच्चिकै मन रुएर आयो दाइको आत्माले सान्ती पावश हार्दिक सर्दान्जली दाइ 😭😭😭😭😭
@kiranbabusaud4282
@kiranbabusaud4282 2 года назад
कठै दैन यो गीत का गायक गुरु पर्ती हार्दिक सर्जाजली
@user-rh7se9zx8f
@user-rh7se9zx8f 2 года назад
साँच्चै ठाडिभाकाका एक महान हस्ती दादा हरिसचन्द्रका न्पुराना गीतहरु निकै लोकपि्रय छन युटुबमा नराखेकोमा नियास्रो लाग्छ।धन्यवाद दादा।। जौका खाजा गौका खाजा कोद्याका खाजा नाइ देशका राजा भोटका राजा यै मनका राजा नाइ ।। कठैदैन
@sushilkhadka9866
@sushilkhadka9866 2 года назад
आहा म बझाङ बाट शुसिल खड्का हाम्रा दाइ हरिचन्द दाजु लाई देख्दा सारै खुसि लाग्यौं ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@chudamanibhusal8873
@chudamanibhusal8873 2 года назад
इन्द्रेणी लाई माया गर्ने जति यता हाजिर हुम त। हरिश्चन्द्र कडायत जि का सबै खाले देउडा गित निकै राम्रा र सारै मार्मिकता छ।।
@lalsinghdhami7028
@lalsinghdhami7028 2 года назад
जय ईन्द्रेणि जय सुदुर पशिचम।
@netrakathayat5064
@netrakathayat5064 2 года назад
कठै कठ सुन्दर सुदुर पश्चिम को कति राम्रो डेउडा ठाडी भाका,,, हरिश चन्द्र कडायत र इन्द्रेणी लाई सम्मान छ,,,जय डेउडा गित संगीत र जय होस् इन्द्रेणी परिवारको,,,🙏🙏🙏🙏
@uddhavmalla5671
@uddhavmalla5671 2 года назад
Kathai dain Gaugharko purano dinko yaad aayo.yasari nai deuda lai pani indrenima thau dedai rahanu .Aadayna daju Krishna kadel ka saathai indrene team tanks all
@bahadurkunwar4789
@bahadurkunwar4789 2 года назад
जय सुदुर पश्चिम् को बेउदा जइ नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
@krishnabc3804
@krishnabc3804 2 года назад
सम्पूर्ण ईन्द्रेणी टिमलाई नमस्कार अाज सुदुर पश्चिमको डेउडा ठाडी सुन्न पायो धेरै खुसी लाग्यो ।।
@hemraj8270
@hemraj8270 2 года назад
जन्म स्थान बझाङ मेरो पनि हरिश्चन्द्र दाजु लाई मीठो सम्झना र इन्देर्णी टिम्लाइ धेरै धन्यवाद भन्न चाहान्छु ❤️❤️❤️❤️❤️❤️
@ramdeuba5220
@ramdeuba5220 2 года назад
सुदुरका सान हुन दाजु!! बहुत मिठा हुन हजुरका गित धेरै सुनिथ्यो सानोछदा!! बधाई छ!!
@joshililamani8677
@joshililamani8677 2 года назад
कठै दैन, सुदूर pashxim को देउडा 💕, जय indreni programme 💕
@kbthapa2045
@kbthapa2045 2 года назад
बुढा कडा हुनुहुदाे रैछ याे उमेरमा नि कति राम्रो गाउनु भएकाे अाहा खुबै अानन्द अायाे धेरै धेरै धन्यवाद ईन्द्रेणि टिम!
@lokeshdeubathakuri5890
@lokeshdeubathakuri5890 2 года назад
कठै कठ जय इन्द्रेणी सांस्कृतिक कार्यक्रम निम्न धेरै आभारी छु
@sumansaud9001
@sumansaud9001 2 года назад
भौत दामि।कीष्ण जि भुवन दाहाल लाइ पनि यकपटक ल्याउनु पर्यो
@nandarajjoshi3157
@nandarajjoshi3157 2 года назад
जय सुदुर 😍😍😍
@bindushrestha4630
@bindushrestha4630 2 года назад
अत्यन्तै मिठो देउडा धन्यवाद शुभकामना छ हरिश चन्द्र जी लाई साथै सम्पूर्ण इण्द्रेणी टीम लाई हृदय देखी नै नमन छ
@MuskanwoD..01
@MuskanwoD..01 2 месяца назад
हार्दिक श्रद्धासुमन आदरणीय अग्रज ब्यक्तित्व हरिश्चन्द्र कठायत ज्यू,, तपाई को भौतिक शरिर हाम्रो सामू न भएपनी तपाइले हामिलाई छोडेर जानू भएको आवाज सधै हाम्रो साथ मा गुन्जी रहने छ ❤
@prakashbc1992
@prakashbc1992 2 года назад
हार्दिक नमन सम्पुर्ण इन्देणी परिवार मा हामि सुदुरपश्चिमेलीको ठाडी भाकाका किंग हरिचन्द्र जि लाई ल्याउनु भो सम्पुर्णमा हार्दिक सम्मान साथै धन्यावाद !! आखिर तिर भनेको यो हो !!
@pradipkhadka4652
@pradipkhadka4652 2 года назад
हार्दिक श्रदान्जली सुदुर पश्चिमका महान देउडा गायक आदरणीय हरिश्चन्द्र कठायत 😭😭😭😭😭😭
@gagandhami2021
@gagandhami2021 2 года назад
आहा क्या रमाइलो सुदुरपश्चिम देउडा गित हरिकडायत दाई नमन र ईन्द्रेणी का शबै कलाकार कृष्ण कँडेल दाई छत्र शाई किष्णा बजगाइ शम्पुड्न टिम लाइ नमस्कार
@pitamberthapa9238
@pitamberthapa9238 2 года назад
Super programme Indreni pariwar ksabai lai salam
@amritkarki6792
@amritkarki6792 2 года назад
शुभबिहानी इन्द्रेणी टिम्लाइ जयकृष्ण
@madankunwarr1721
@madankunwarr1721 2 года назад
देउडा गितको त्यहि पनी ठाडिभाकामा कति‌ मार्मिक शब्द‌ समेटिएका हुन्छन । यो‌ त‌ यो देऊडा‌ ठाडि‌ सुनेर‌ स्पष्ट‌ भै‌ सक्यो‌ धन्याबाद‌ छ‌ हाम्रा‌ बझाङी‌ बड्डालाई‌ यस्तो‌ मार्मिक‌ ठाडि भाका‌ सुनाऊनू भयो । आज ईन्द्रेणी मार्फत‌ यसरी‌ नै शुदुर‌ र कर्णालीको‌ देऊडा‌ भाषाको‌ जोगर्ना‌ गरी‌ राख्नु‌ होला‌ ।।जय‌ गित‌ जय‌ संगित‌ जय‌ शुदुर‌ पश्चिम‌ ।🙏🙏❤️❤️ जय‌ ईन्द्रेणी 🙏🙏❤️❤️
@hirabahadur11
@hirabahadur11 2 года назад
Love indreni, देउडा & ठाडी।
@dabalbc398
@dabalbc398 Год назад
आदरणीय सुदुर पश्चिम् का सान एक बरिस्ठ कलाका अब को आउने पुस्ता मा पाउन असम्भव छ ! आदरणीय हरिचन्द्र ज्यु लाई हार्दिक सम्मान सहित भावपुर्ण श्रद्धाञ्जली
@bishnusunar945
@bishnusunar945 2 года назад
Good morning Krishna dada n all team lai. Aha kati ramro deuda git
@deepaksaud4037
@deepaksaud4037 2 года назад
जय इन्द्रेणी जय सुन्दर पश्चिम
@shankardamai2441
@shankardamai2441 2 года назад
अति उत किरिस्ट।देवड़ा हजूर सलाम छ जय गीत जय संगीत
@lalthapa4654
@lalthapa4654 2 года назад
हर भाशा भासी का सस्कृती लाई येउतै माला मा गास्दै अगाडी बदेको इन्द्रेणी लाई सम्मान र माया गर्नु पर्छ म भन्छु अब केही बर्ष पछि इन्द्रेणी लाई कसैले बिलय गर्छु भनेर न सोच्दा हुन्छ जस्ले सोच्छ उसै को हानी पक्का छ जय इन्द्रेणी जय सङ्गित्🙏🙏🙏
@padambohara2748
@padambohara2748 2 года назад
तुई भाग्यले छली रावण ले राम छले जन कठै दैन दाई 😭😭
@kishanban4037
@kishanban4037 2 года назад
ABC इन्देणि कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@khumraj5858
@khumraj5858 2 года назад
पुराना पुस्ता लाइ सम्मान नयाँ पुस्ता लाइ प्रोत्साहन गर्ने काम गरेको छ इन्द्रेणीले जय इन्द्रेणी
@lokendrarajbist1331
@lokendrarajbist1331 2 года назад
कठै दैन गाउँ घरको याद आयो यति मिठो सुदूरपश्चिम को मौलेलि गीत
@nokhiraoli7370
@nokhiraoli7370 2 года назад
अग्रज गायक हरिश चन्द्र कडायत देडा गायक बुबालाई धन्यवाद छ । बझाङ कुन ठाउँमा र कुन गाउँमा रहेछ घर । यति मिठाे डेउडा गित गायकाे मा बधाई छ । कुबेत बाट
@aavaashsikari5092
@aavaashsikari5092 2 года назад
बझास छबिस पाथिभेरा गा पा मेल्लेख भन्ने ठाउँ हो।
@dilbahadurshanki2598
@dilbahadurshanki2598 2 года назад
एक चोटी देउडा गायिका डिक्रा देवि लाई पनि लेउनु परो इन्द्रेणी मा
@jamilmiya3925
@jamilmiya3925 2 года назад
धेरै राम्रो यो देउडा एकद्मै मन पर्यो
@surjanshahithakuri9877
@surjanshahithakuri9877 2 года назад
धेरै धेरै धन्यवाद कृण कडेल सरलाई र हरिचन्द्र कडायत बझाङ को सान आज इन्देर्णी मा गुन्जियो 💝💝💝💋✅👈
@pujaralokeshpujaralokesh65
@pujaralokeshpujaralokesh65 2 года назад
हाम्रो पहिचान देउडा जय इन्द्रेणी परिवार ।
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 2 года назад
मध्यपश्चिम र सुदुर पश्चिमको लोकल देउडा गित सुन्दा मन एकदम हर्शित भएर आयो।हरिश चन्द्र कठायत जिलाइ इन्द्रेणीमा देख्न र देउडा गित सुन्न पाइयो सारै खुशी लाग्यो। इन्द्रेणीको स्टुडियोमा देउडा कार्यक्रम कम्तीमा हप्तामा एक दिन प्रसारण गरेको भए राम्रो हुन्थ्यो होला।
@nareshkumarjaishi8311
@nareshkumarjaishi8311 2 года назад
आहा गजब सुदुर का देउणा
@binodthapa6316
@binodthapa6316 2 года назад
हार्दीक बधाई ईन्द्रेणी टिम लाई
@dawapurbelixoro8518
@dawapurbelixoro8518 2 года назад
मौलिकता भनेको यस्तो हो जब देउडा गित आउँछ कामै छोडेर हेर्ने सुन्ने गित सलाम छ सबैलाइ
@bishalmahar9269
@bishalmahar9269 2 года назад
आहा हाम्रो शुदुरपशिम को डाड़ी भाका धेरै धेरै धन्यबाद यस्तो गित सुन्दा गाउँ घरको याद कस्तो आयो सबै सबै लाइ धेरै धेरै धन्यबाद सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद कृष्ण दाइ हिर्दय देखि धन्यबाद युवराज सर लाइ मिठो सम्झना छ 🙏🙏🙏 आज भोलि सबै इन्द्रेणी प्रोग्राम मा कमेन्ट गर्न पाएको छु आफै कारण ले क्षमा छ
@tejendraacharya6736
@tejendraacharya6736 2 года назад
यस्ता मुर्धन्य स्रष्टाको निधनले स्तब्ध बनायो😭हरिस चन्द्र कठायत ज्यु प्रती हार्दिक श्रद्धाञ्जली
@ramprasadpant5783
@ramprasadpant5783 2 года назад
हार्दिक श्रद्धाञ्जली हरिस चन्द्र कठायत
@aashuhimeshthakuri5485
@aashuhimeshthakuri5485 2 года назад
आज सुदुर का देउडा धरोहर हरिश चन्द्र कठायत ज्यु को निधन ले स्तम्भित गरायेको छ उहाँ प्रती हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭😭😭😭😭
@khumraj5858
@khumraj5858 2 года назад
डेउदा गित सबै बुझ्न नसके पनि रमाइलो लाग्छ डेउदा सुन्दा इन्द्रेणी हेर्दाहेर्दै सुदुरपस्चिम को डेउदा भाका बुझ्ने कोशिश गर्दै छु
@surendrabamthakuri8190
@surendrabamthakuri8190 2 года назад
हार्दिक श्रद्धांजलि हरीस सर तपाई पन्चतत्वमा बिलिन भय पनि तपाईका गित हरु अमर रहने छन
@madhavkhanal5511
@madhavkhanal5511 2 года назад
😢😢😢😢
@debendrabasnet3095
@debendrabasnet3095 2 года назад
सारै रमाइलो जतिशुन्दा तेति शुनि रहन मन लाग्ने देउडा गित गायर खुसिपार्नु भयो।जय ईन्द्रेणी 🙏
@deepakbk7677
@deepakbk7677 2 года назад
कठै बरि सारै राम्रो गीत अनि अग्रज लाई सम्मान
@hansarajjoshi8257
@hansarajjoshi8257 2 года назад
सुदर पश्चिम काे पहिचान डेउडाकाे सान जय ?इन्द्रेणी
@navrajkhatri4167
@navrajkhatri4167 2 года назад
धरै सुन्दर छ डेऊडागित
@karnathapa7492
@karnathapa7492 2 года назад
हरिशचन्द्र जी तपाइको अवसानले डेउडा गीतको मौलिकतामा चुनौति थपिएको छ। डेउडाको ब्यापार त धेरैले गरेका छन तपाइको अवसान संगै डेउडाको मौलिक भाका र सृजनाको एउटा कालखण्ड समाप्त भएको छ। श्रद्दान्जली हरिश्चन्द्र जी ।
@maharudrablogging8342
@maharudrablogging8342 2 года назад
हार्दिक श्रद्धाञ्जली वरिष्ठ गायक हरिश्चन्द्र kadayat may departed soul rest in peace but your song remains and whenever we listen your song it feel like your are singing live.
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 года назад
हरिस्चन्द्र ज्युलाई भित्री मंनबाटै सलामछ ऐस्तो राम्रो मंन छुने ठाडी भाका बाट सबैका मंन उदास बनाएकोमा
@ramesh2055
@ramesh2055 2 года назад
शुभ बिहानी // जय गित /// जय संगीत //// जय इन्द्रेणी //////
@purnasunam8109
@purnasunam8109 2 года назад
जय इन्द्रेणी सुभाबिहानि🙏🙏🌹🌹 जय संगीत
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 года назад
मजा आयो आजको डेउरा दोहोरी सुनेर भित्री मंनबाटै कृष्ण बजगाई बैनिलाई सलाम छ कृष्ण बज गाई बैनिको स्वर नै कोहीलिको जस्तै छ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट हेर्ने गर्छु प्रतेक दिन पछाडी चस्मा लगाएर बसेकी मुठी आईमाई कति उताउली भाकी
@kamaladhikari2563
@kamaladhikari2563 10 месяцев назад
देउडा तथा ठाडिभाका सम्राट सोर्गिय हरि चन्द्र कडायत ज्यु लाई भावपूर्ण श्रद्धाञ्जली
@diliprawalbajurel9786
@diliprawalbajurel9786 2 года назад
हरिश दाइ अब केवल सम्झनामा मात्रै 😩😩😩😩😭
@maansingh6359
@maansingh6359 2 года назад
छोट्टि बस्ने चलन थियो जुनेलि रातरात । डाकोपनि बसिगै छ जवानी सात सात । हजुर मत ईन्डिया छु तर अाँखा बाट अाँसु अाय धन्ने बात छ कठाईज्यू जय ईन्द्रेणि नि
@AmarDhami-sb8tj
@AmarDhami-sb8tj Год назад
मी ठाडीभाकाहरू जन्म-जन्मांतर सम्म कार्य रहीरहुन भन्दै श्वरगीय गायक हरिश्चंद्र कडात ज्यु पर्ती हार्दिक श्रद्धांजलि अर्पित गर्दछु
@tankprasadpathak7696
@tankprasadpathak7696 2 года назад
पुराना सरजक हरिश्चन्द्र कठायत का आज डेउडा सुन पाईयाे भने साथमा कृष्णा बजगाई काे पनि
@jayrajbc3989
@jayrajbc3989 2 года назад
अाहा कति मिठो मेरो सुदूरपश्चिम देउडा ठाडी भाका कठै दैन मेरो जिल्ला बझाङ बाट पनि हामीले सानो छदा उहाँकै गित सुनेर हुर्केका हौं उहालाई इन्द्रेणी मा बोलाउनु भएकोमा कृष्ण सर लाई धेरै धेरै धन्यवाद नमन
@dambersubedi8540
@dambersubedi8540 2 года назад
आही कति राम्रे भाकामा गाउनु भयो बुवा ले
@shivraj6154
@shivraj6154 2 года назад
कठैदैन हरीस जी धन्यबाद
@manigurung1469
@manigurung1469 2 года назад
संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@chetragurung1149
@chetragurung1149 2 года назад
इन्द्रेणी टिम लाई सलम छ सबै सबै लाई नमस्कार धेरै राम्रो छ गित
@birsinghrawal7881
@birsinghrawal7881 2 года назад
बैकुण्ठ बास होस आदरणीय गुरु हरिश चन्द्र कडायत ज्यु
@madhavkhanal5511
@madhavkhanal5511 2 года назад
😢😢😢
@sagarsinghbohara8231
@sagarsinghbohara8231 Год назад
मन मुटुमा बस्न सफल आदरणीय स्व.हरिचन्द्र कडायत सर
@krishnajaishi2364
@krishnajaishi2364 Год назад
सर्वप्रथम त ईन्द्रेणी का बाध्य बाधक लाई हिर्दय देखि धन्यवाद र सम्पूर्ण ईन्द्रेणी सम्पूर्ण परिवारलाई पनि धन्यवाद।
@gokarnabista5256
@gokarnabista5256 2 года назад
देउडाको प्रस्तुत हेर्न मौका पाईयो बधाई छ टिम ईन्द्रेणी।
@karanthapakarankaran1684
@karanthapakarankaran1684 2 года назад
मन बुढो नहुदो रैछ जोबन ढल्क्या पन एथार्थ उहाको गला र कला अझै जस्ताको तेस्तै छ सम्मान गर्दछु सुदुरका सान हरिशचंद्र कडायत र कृष्णा बहिनिलाई
Далее
Угадай МОБА 1 🥵 | WICSUR #shorts
01:00
Просмотров 2,4 млн
Всегда проверяйте зеркала
0:19
Ещё и в кредит
1:01
Просмотров 3,1 млн
Разговор на Патриках
1:01
Просмотров 4,2 млн
Мыла наелся
0:21
Просмотров 2 млн