Тёмный

देउडाका राजा भुवन दाहाल पैलो पल्ट इन्द्रेणीमा कृष्णा बजगाइ सँग दोहोरी गाउँदा माहोल तात्यो । HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 504 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BhuwanDahal_KrishnaBajagain #

Развлечения

Опубликовано:

 

14 май 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@dnkhadkaxetry3607
@dnkhadkaxetry3607 Год назад
एउटा इच्छा आज पूरा भयो,, अब अर्को इच्छा सुदुर स्वर सम्राट प्रकाश थापा लाई यो मन्चमा हेर्न मन छ, देउडा का राजा देखियो यो भन्दा अरु खुसी अरु के होला! सम्पूर्ण इन्द्रेणी टिम मन देखि हार्दिक नमन अझै प्रगतिको कामना ❤️❤️❤️🇳🇵🙏जय देउडा जय गीत संगीत जय नेपाल 🇳🇵🙏 deuda lover ma
@dambarxettri8398
@dambarxettri8398 Год назад
प्रकाश थापा आएको हेर्न कोको आतुर हुनुहुन्छ एता हाजिर हुन है साथीहरु मा चाई दैलेख बाट हाल मुम्बई
@laxmanbahadur7058
@laxmanbahadur7058 Год назад
😂😊
@gitabhatta2080
@gitabhatta2080 Год назад
मलाई त डिक्राको ठाडी भाका गाएको हेर्न मन छ
@narendramayalu8485
@narendramayalu8485 Год назад
डेउडा गीत का राजा भुवन दाहाल इन्द्रेणी मा देख्न पाउँदा सारै खुसी लाग्यो बधाई छ king ❤❤❤
@hhimbohara2177
@hhimbohara2177 Год назад
❤❤❤❤❤
@ratnamaninath
@ratnamaninath Год назад
सर्वप्रथम कृष्ण सर लगायत इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।सुदुरपश्चिम का देउडा गायक भुवन दहाल सर लाई धेरै धेरै धन्यवाद ।आज इन्द्रेणी मा देख्दा साह्रै खुशी लग्यो।
@prakashbohara3239
@prakashbohara3239 Год назад
जय डेउडा जय संस्किर्ति ❤❣️🙏आदरणीय डेउडा गायक भुवन दाहाल ज्यू लाई उच्च सम्मान🙏❣️❣️
@madankunwarr1721
@madankunwarr1721 Год назад
मेरो कमेन्ट पढने जतिलाई पशुपति नाथले रक्षा गरून।
@akabartamata4007
@akabartamata4007 Год назад
आहा सुदुर पश्चिम् का डेउडाका राजा बाद्शाहा भुवन दाहाल सर लाई इन्द्रेणी मा देख्न पाइयो खुसी लाग्यो धन्यवाद बधाई छ आहा स्वर जस्ताको त्यस्तै रहेछ 20 बर्ष पहिला को सुन्दा र आज इन्द्रेणी मा सुन्दा खेरी भुवन दाहाल का फ्यान हरु कति हुनुहुन्छ । सबै हाजिर हुम्त।
@user-lx8dz4mo1d
@user-lx8dz4mo1d Год назад
❤❤😂
@narendraghatri5509
@narendraghatri5509 Год назад
❤❤❤❤❤❤❤❤❤😂😂❤😂
@Priyanka-pi3qy
@Priyanka-pi3qy Год назад
आज सुधुरपस्चिम देउडा गितको राजा भुवन दाहाल लाई इन्द्रेणी देख्न पाउँदा सारै खुशी लागेको छ। उच्च सम्मान भुवन सरलाई बिषेश गरी इन्द्रेणी टिमलाई धन्यवाद दिन चाहन्छु
@KrishnaKrishna-gu2rt
@KrishnaKrishna-gu2rt 9 месяцев назад
😂😂😂😂😂deuda samrath bhuban dahal ji lai indreni nima dekhna pauda ati dherai khusi chhuki bhagamanko darsan payajasto lagyo maph garnu hola all indreni tim nepali lekhna aaudaina hjr
@LBChand
@LBChand Год назад
मैले गाउन सिकेको नै भुवन दाइको गीतबाट हो । आज यसरी इन्द्रेणी कार्यक्रममा देख्न पाउँदा खुसी लागेको छ । धन्यवाद इन्द्रेणी टीम 🙏❤️
@bishnuojha6654
@bishnuojha6654 Год назад
जन्मेठाउकी सम्राई गाउनु राजा इन्द्रेणी मा गयो भने
@homrajpariyar3821
@homrajpariyar3821 Год назад
भुवन दाहाल ज्यु लाई हार्दिक हार्दिक नमन सुदूर पश्चिम को राजानै हो हजुर सारै मिठो आवाज तथा प्रतीभा❤❤❤❤❤❤
@pradeepthapa48
@pradeepthapa48 Год назад
Sudurpashim ka deuda king bhwan Dahal ko geet Sundai balapan biteko thiyo ,,,,❤❤❤we love always him❤❤
@homrajpariyar3821
@homrajpariyar3821 Год назад
@@pradeepthapa48 honi yar
@RamDeuba-ju8ge
@RamDeuba-ju8ge Год назад
सुदुरपश्चिमका बरिष्ठ देउडा सबै भन्दा मनपर्ने प्यारा गायक भुवन प्रसाद दाहाल। उहाँ देउडा सुनेर बाल्यकाल बितेको थियो। अझैँ उहाँलाई देख्ने बित्तिकै सबै गितहरुको याद र संगिसाथीको याद आउँछ।।इन्द्रेणीमा देख्ने मन थियो।पुरा भयो।। हार्दिक धन्यवाद इन्देणी टिमलाई।।♥️🙏♥️
@naranaryal5124
@naranaryal5124 Год назад
नमस्कार इन्द्रेणी परिवार र दर्सक हरु मा आहा क्या राम्रो देउडा गीत जय सुदूरपश्चिम ।जय नेपाल आमा 🙏🌷👍️❤️👌💘👏💞
@tejtamang3185
@tejtamang3185 Год назад
नजाने पनि सुन्न बडो मजा आउने देउडा र ठाडो भाकाका गितहरु।ईन्द्रेणी टिम स- परिवार लगाएत उपस्थित दर्शकहरु र सम्पूर्ण कलाकारहरुलाई उच्च सम्मान र साङ्गितिक नमन्🙏🙏 साथै विशेष धन्यवाद्🎉🎉।जय गित जय सङ्गीत जय लोकदोहोरी🎤🎤🌹🌹💐🌺🌻🌱🥀🥀❤❤
@babusyoutube2691
@babusyoutube2691 Год назад
धेरै धेरै धन्यबाद सम्झना अनि माया
@deepakjoshi1297
@deepakjoshi1297 Год назад
आज मेराे मन धेरै खुशि छ देउडा का सम्राट राजा सुदूर का महागायक धेरै धेरै धन्यवाद इन्द्रेणी परिवारलाई
@hemrajawasthi2074
@hemrajawasthi2074 Год назад
प्रतीक्षाको घडी आज बल्ल पूरा भयो धन्नेबाद इन्द्रेणी टिमलाइ
@user-ez2kl2ee7e
@user-ez2kl2ee7e Год назад
धन्यबाद कृष्ण दाइलाइ सुमधुर स्वरका धनी डेउडा राजा भुवन दाहाललाई आफ्नो इन्द्रेणी मा बोलाउनु भयो
@nirajpariyar6352
@nirajpariyar6352 Год назад
वाउ सुदुर हिरो ❤ खुसी लाग्यो हजुरलाइ इन्द्रेणी मा देखेर
@madankunwarr1721
@madankunwarr1721 Год назад
आहा शुदूरका तारा देऊडाका ढुकढुकी भुवन दाहाल ज्यूलाई ईन्द्रेणीमा देख्न पाऊदा खुशी लाग्यो।।
@rajeshbhul2762
@rajeshbhul2762 Год назад
याद गाउ घरकाे हाल पर्देशि भुमि
@sherbistaxetri7519
@sherbistaxetri7519 Год назад
भुवन दाहाल अंकल लाई आज इन्द्रेणीमा देखेर आँसु न आयो😭😭अब फेरि पुरानो भुवन अंकल देख्न पाइयोस
@budhaofcreater7556
@budhaofcreater7556 Год назад
❤❤❤
@ramubahadoor808
@ramubahadoor808 Год назад
Dherai khusi lagyo ❤❤❤
@ganeshsilal8554
@ganeshsilal8554 Год назад
❤❤❤❤
@rayalsisir4948
@rayalsisir4948 Год назад
​@Budha of Creater 😂pp⁰⁰
@ekamrawatanjan9811
@ekamrawatanjan9811 Год назад
वा वा धेरै धेरै खुशी लाग्यो सुदूर पश्चिम का स्वर सम्राट आदरणीय दाजु भुवन दाहाल देख्दा खुशी लाग्यो इन्द्रेणी परीवार लाई प्रति पनी हार्दिक आभार व्यक्त गर्दछु ❤️❤️💐🙏🙏🌹
@harishdevkota4449
@harishdevkota4449 Год назад
"डोटी हुँदै डडेल्धुरा मा" मेरो सबै भन्दा बढि मन पर्ने गित। सुदुर सम्राट आदरणीय दाइ भुवन दाहाल प्रती मेरो उच्च सम्मान छ।।
@siddhabhatta1
@siddhabhatta1 Год назад
इच्छा थियोे हाम्रो डेउडाका राजा,स्वरका धनी भुवन दाहाललाई इन्द्रेणीमा देख्ने आज पूरा भएको छ ! धन्यवाद इन्द्रेणी डट कम लाई र कृष्ण कडेल सर लगाए सम्पुर्ण इन्द्रेणी परिवार लाई! 🙏❤️
@lokendraanupamkapadi9985
@lokendraanupamkapadi9985 Год назад
अँअँ
@laxmibaag1999
@laxmibaag1999 Год назад
सारा नेपाली गीसंगीत प्रेमी एबम् देउडा❤ रूचाउनेहरुको मन् मुटुमा बसेका आदरणीय भुवन दाहाल अंकललाई धेरै समयपछि media मा देख्दा खुशी लाग्यो🥀❣️🙏😘#जय_नेपाली_सङ्गीत 🙏
@pujaraharish183
@pujaraharish183 Год назад
सुन्दर मेरो सुदुरपश्चिम को अनमोल हिरा बरिस्ठ गायक भुवन दाहाल प्रती उच्च सम्मान अनि सद्भाव शुभेच्छा 🎉🎉🎉🎉❤❤❤❤❤❤
@krentertainment4339
@krentertainment4339 Год назад
Our respected most famous deuda singer Buban dahal he is a most popular in far westen region । Respect all deuda lover ❤❤ आफ्नो कला संस्कृति को जगेर्ना गर्नु हाम्रो दायित्व हो 🙏🙏
@nabarajnepali7346
@nabarajnepali7346 Год назад
देउडा गित को राजा इन्देर्णी मा देख्दा खुशी लाछ गित जुन सुन्यो तेहि मनपर्छ झनै राम्रो त पिरतिको नाउचलेको
@subashbcsubashbc
@subashbcsubashbc Год назад
सुन्दर सुदुरपश्चिम देउडा का राजा भुवन दाहाल दाई लाई उच्च सम्मान छ
@ganeshbhatta8817
@ganeshbhatta8817 Год назад
Waw सुदुरको हिरा आज इन्देणी मा देख्न पाइयो खुसी लाग्यो
@user-ht2yh2kt8m
@user-ht2yh2kt8m Год назад
देउडा गीतका सम्राट भुवन दाहाल लाई इन्द्रेणीमा देख्न पाउँदा र देउडा गीत सुन्न पाउँदा अत्यन्त खुशी लागेको छ ।
@budhaofcreater7556
@budhaofcreater7556 Год назад
❤❤
@sherbhatsamajhana2335
@sherbhatsamajhana2335 Год назад
Wow
@manishabohara2733
@manishabohara2733 Год назад
देउडा गितका सम्राट भुवन दाहाल लाई ईन्द्रेणी मा लेखन पाउदा घेरै खुसी लाग्यो ईन्द्रेणी परिवार लाई घेरै घेरै धनेबाद ❤❤❤❤❤
@khadakbadaila8503
@khadakbadaila8503 Год назад
11:00
@user-fx6mv6sv4r
@user-fx6mv6sv4r 11 месяцев назад
I love song deuda my favourite bhuwan Dahal
@rameshbc5346
@rameshbc5346 Год назад
भुबन दाहाल सुदुर पश्चिमका राजा अाज उनकोयो मिटा मिटा गित सुन पाय यसरीनै हाम्रो कला संस्कृति को जगेर्ना गनुपर्छ भुबन दाहाल is my favorite singer love you 😢❤❤
@nawinbohara6359
@nawinbohara6359 Год назад
धेरै नै प्रतीक्षा मा थिए भुवन दाइ लाई इन्देणी मा देख्न पाउदा निकै खुशी लागेको छ 🙏🙏
@mkr2934
@mkr2934 Год назад
वाह बल्ल गर्भ लाग्यो आज देउडा का राजा
@kishanban4037
@kishanban4037 Год назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कृष्ण बजगाई बहिनी जय भगवान् 🎉🎉
@jonamkunwar8869
@jonamkunwar8869 Год назад
भुवन दाहाल,प्रकाश थापा,लाल बहादुर थापा,अन्तराम बिस्ट यिनै हुन हुन स्वरका धनी।
@AKVinesNepal
@AKVinesNepal Год назад
स्वर सम्राट भुवन दाहाल My favourite ♥️🔥 Deuda singer🎉
@shivarajjoshi8209
@shivarajjoshi8209 Год назад
राजु परियार दाइ र भुवन दाहाल दाइ ला इन्द्रेणी मा सङ्गै देख्ने ठुलो रहर छ पुरा होस इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद 🙏जय गित जय संगीत 🇳🇵❤️
@budhaofcreater7556
@budhaofcreater7556 Год назад
❤❤❤
@dipakkapadi9429
@dipakkapadi9429 Год назад
धन्यवाद ईन्द्रेणी टीमलाई आज हाम्रो सुदूर पश्चिमको डेउणा कोराजा लाई ईन्द्रेणी मा बोलायकोमा 🙏🙏
@lalitthapa9183
@lalitthapa9183 Год назад
आज मेरो मन पर्ने भुबन दाइ इन्द्रेणी आउदा सारै खुसी छु love u daai
@prakashluhar9611
@prakashluhar9611 Год назад
Dherai ramro
@goodnews2565
@goodnews2565 Год назад
धेरै दिन पछी डेउडा का राजा भुवन प्रसाद को सोर आवाज सुन्दा आँखा बाट आसुँ झरेकै पत्तै पायन ❤❤😊
@subasbista9699
@subasbista9699 Год назад
कुनै समय थियो रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलबाट यी गित सुनेको याद दिलायो र पुराना दिन हरु याद दिलायो 😪😪💓💓💓🇳🇵🇳🇵🇳🇵जय मात्री भुमी जय डोटेली गित संगीत 💓💓🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@budhaofcreater7556
@budhaofcreater7556 Год назад
❤❤❤
@lomanpariyar5222
@lomanpariyar5222 Год назад
आहा मन को इच्छा पूरा भयो 😍😍चलचित्रमा राजेश हमाल लोक दोहोरिमा राजु परियार देउडा मा भुवन दाहाल महानायक हुन्😘😘😍😍😍
@MohanBhatta-zw4km
@MohanBhatta-zw4km Год назад
देउडा का राजा भुवन दाहाल सबै गाउ घरका मुटुमा बसेका दाईलाई आज देखन पाउंदा अत्यन्तै खुसी भाको छु ! जय ६ इन्द्रेणी को
@kailashbista4534
@kailashbista4534 Год назад
देउडा का राजा भुवन दाहाल ❤❤
@drojha77
@drojha77 Год назад
झिक्कै झिक्क धन्यवाद प्रिय दाइ कृष्ण कडेल र देउडाका बादसाह प्रिय भुवन दाहाललाई। देउडा हाम्रो संस्कृति र सभ्यताको जननी हो । हाम्रो पहिचान हो। यो कर्म निरन्तर चलोस।
@basantaneupane8354
@basantaneupane8354 Год назад
देउडा गाएक सम्राट भुवन दाहाललाई ईन्द्रेणीमा देखि उनका देउडा गित सुन्न पाउदा म जती लाखौ दर्शकलाई आनन्द र खुसी लागेको छ धन्यवाद कार्यक्रम ईन्द्रेणीलाई❤
@ganeshshilal9127
@ganeshshilal9127 Год назад
मेरो मन पर्ने गायक धन्यवाद इन्द्रेणी टिमलाई
@premmusicdeuda3014
@premmusicdeuda3014 Год назад
धेरै खुसी लाग्यो डेऊडा किंग भुवन दादा लाई इन्दे्रणी मा देखेर अईले समम का एक मात्र डेऊडा राजा भुवन दाहाल दाई लाई सम्मान सहीत नम्सकार ❤❤❤
@nareshbahadur1449
@nareshbahadur1449 Год назад
धेरै दिन पछि को पर्खाइमा इन्द्रणी बरिस्ठ गायक भुवन दाहाल देख्दा एकदमै खुसी लाग्यो ❤❤❤🙏🙏🙏
@krishnajajarkote3324
@krishnajajarkote3324 Год назад
धेराइ खुसी लाग्यो भुबन दाइ लाई इन्द्रेणी म देख्ना पाउँदा मेरो बर्सौ देखिको सपना पूरा भयो❤❤❤❤धन्यवाद इन्द्रेणी टिम कृष्ण दाइ लगाइत सबाइ म नमन छ❤❤❤
@ganeshsilal8554
@ganeshsilal8554 Год назад
आहा कति राम्रो सोर डेउडा का राजा हुन
@PadamBist57
@PadamBist57 Год назад
सुन्दर सुदूरपश्चिम का स्वर सम्राट भुवन दाहाल ज्युलाई इन्द्रेणी मा देख्न पाईयो खुसी लाग्यो❤️❤️❤️ ❤❤
@gopalkhatri2229
@gopalkhatri2229 Год назад
आहा आज खुसी लाग्यो झापा मोरङ पनि देउडामा झुमेको देख्दा जय गित जय संगीत जय नेपाल जय इन्द्रेणी ❤❤❤❤❤❤
@user-gj9wk6iw8r
@user-gj9wk6iw8r 3 месяца назад
धेरै धेरै धन्यवाद छ इन्द्रेणी लाई हाम्रा सुदुर का सान देउडा गायक भुबन दाहाल ज्यु लाई ❤❤❤
@21.11k
@21.11k Год назад
लामो समय पछि बल्ल आज डेउडा गीत का राजा भनेर चिनिने उहीँ भुवन प्रशाद दाहाल दाजु लाई धेरै धेरै सम्झना र बधाई छ ❤❤❤
@amarsing3997
@amarsing3997 Год назад
सुदुर पश्चिम का कलाकार त्योपनि भुवन प्रसाद दाहाल लाई idreni मा देख्न पाइयो सारै खुसी लाग्यो //जय इन्द्रेणी जय सुदुर पश्चिम //
@gobindakhadka3225
@gobindakhadka3225 Год назад
आज धेरै पछि येउटा इच्छा पूरा भो जय इन्ड्र्नि
@padamdahalnirdosh3360
@padamdahalnirdosh3360 Год назад
सारा नेपाली संगीत प्रेमी एबम् देउडा❤ रूचाउनेहरुको मन् मुटुमा बसेका आदरणीय दाजु भुवन दाहाल लाई धेरै समयपछि media मा देख्दा खुशी लाग्यो🥀❣️🙏😘#जय_नेपाली- देउडा_सङ्गीत 🇳🇵🇳🇵🇳🇵🇳🇵
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora Год назад
आहा हाम्रो सुदुर पश्चिम का सान देउदाका राजा भुवन दाहाल जि लाई इन्द्रेणी देख्दा येति मिठा गीत हरु सुन्न पाउँदा सारै खुशी लागे को छ आहा ❤️❤️❤️❤️🌹🌹🌹🌹🙏🙏🙏
@user-by6kn9kq1t
@user-by6kn9kq1t Год назад
😢😢😢 yad aayo uhe puranu din ko paschim highly popular singer bhuwan daju❤❤
@bhimsinghkami597
@bhimsinghkami597 Год назад
सुदुरपश्चिम डउडा राजा हुन भुवन प्रशाद दाहाल खुसि लाग्यो दाजु किष्ण कँडेल धेरै धेरै धन्यवाद अब गायिका हरिना साउँद पनि देख्न पाईयाेस
@achhamidambardhami7784
@achhamidambardhami7784 10 месяцев назад
भुवन दाजु का गित इन्द्रेणी मा सुन्न पाउँदा धेरै खुसी लाग्यो
@nirajandhami6238
@nirajandhami6238 Год назад
सुदूरपश्चिम देउडा र नेपाली दोहोरी का सान हाम्रो अग्रज व्यत्ती भुवन दाहाल सर लाई कोटि कोटि नमन सर 🙏🙏🙏तपाईं कला बाट अब आउने नया पुस्ता यस्तै हाम्रो सुदूरपश्चिम को कला सस्कृती लाई अगाडी लिन छन भन्ने आशा राखेको छु सलाम छ सर।
@ganeshkhadka2891
@ganeshkhadka2891 Год назад
आहा उधुम्मै मज्जा आयो!देउडा गीतका हस्तीको उपस्थितिले आज ईन्द्रेणीको रौनकता बढेकोछ।देउडा गीतमा एकछत्र राज गर्नुभएका भुवन प्रसाद दाहाललाई ईन्द्रेणीमा देख्न पाउँदा अत्यन्तै खुशी लागेकोछ।
@reshbahadurkunwar
@reshbahadurkunwar Год назад
Namaskar Amazing Indreni program
@SitaRamAwasthi-md3qs
@SitaRamAwasthi-md3qs Год назад
आज ईन्द्रेणीको यो भाग मेरो लागि विशेष भयो।
@reshamsaud3124
@reshamsaud3124 Год назад
डोटी जिल्लामा जन्मेका सुदूरपश्चिम नेपालका स्वरका सम्राट सुदूरपश्चिमेली का मनका ढुकढुकी वरिष्ठ देउडा गायक भुवन प्रसाद दाहाल लाई आज ईन्द्रेणी मा देख्दा र सुमुधुर स्वरले भरिएको आवाज बाट देउडा गित सुन्दा मनै भक्कानियो र आँसु झरेको थाहै भएन धन्यावाद कृष्ण कँडेल दाजु लगाएत ईन्द्रेणी टिमलाई साथै अमिट सम्झना देउडाका राजा भुवन प्रसाद दाहाल ज्यू म डोटी जिल्ला घर भई हाल भारतको व्याग्लोर देखि
@chandaradhami3923
@chandaradhami3923 Год назад
सुदुरका देउडा सम्राट स्वरका धनी दाइ भुवन दाहाल प्रती उच्च सम्मान छ❤❤❤
@mahadevbhatta4181
@mahadevbhatta4181 Год назад
शुदुर पश्चिम को सान डेउडा गीत स्वर सम्राट का राजा लाई इन्द्रेणी मा बधाई छ🎉❤🎉❤🎉
@harikrishnakhadka4720
@harikrishnakhadka4720 Год назад
अति राम्रो सुन्दर सुदुरपश्चिमको शान देउडा महान लाखौ लाख धन्यबाद कृष्ण कडेल ज्यु यस्तै देउडा कार्यक्रम सधै हेर्न पाइयोस
@bhanubhatta8186
@bhanubhatta8186 Год назад
देश भरि का बिभिन्न ठाउ को कला सस्कृति लाई एउटै माला मा उन्ने ईन्द्रेणि टिम लाई धन्यवाद ❤❤❤❤🎉🎉🎉🎉
@krizaljoshi4161
@krizaljoshi4161 Год назад
देउडाको राजा सुदुरपक्षिमको नक्षेत्र सबैको मनमुटुमा बस्न सफल भुवन दाइलाइ उच्च सम्मान ।।।
@netrakathayat5064
@netrakathayat5064 Год назад
सुदुर पश्चिम का लोकप्रिय देउडा कलाकार भुवन दाहाल ज्यु लाई इन्द्रेणी मा हेर्ने मन थियो आज हेर्न पाइयो धेरै खुशी लाग्यो गायक दाहाल ज्यु प्रती उच्च सम्मान छ🙏🙏🙏उहाँले गायका यी गित सुन्दा पहिले गाउँमा क्यासेट मा सुनेका ठाडी भाका को याद आयो जय इन्द्रेणी, जय गित संगीत,जय देउडा गित, जय सुन्दर सुदुर पश्चिम 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@saranmalla210
@saranmalla210 Год назад
कठै कठ न्याउली र कोइली का संदेशक देऊडा सम्राट भुवन दाहाल ज्यूको स्वर र लय अझैं पनि उस्तै रैछ । इन्द्रेणीप्रति धन्यबाद र आभारी छु 🙏🙏🙏🙏🙏🙏
@rameshadhikari1743
@rameshadhikari1743 Год назад
दोहोरी का राजा भुवन दाहाल दाजु लाई धन्यवाद छ
@shankartikhatari7580
@shankartikhatari7580 Год назад
भुवन दाजु का एकल प्रस्तुति हरु अझै सुन्ने धोको छ।।
@rameshkhadka7270
@rameshkhadka7270 Год назад
@Ramesh Khadka:मौलिक लोकदेउडा संस्कृति प्रती भुवन दाहाल काे लगाव र योगदानको उच्च सम्मान छ साथै आगामी साङ्गीतिक यात्राको पूर्ण सफलताको कामना छ
@yogendrakapadi9200
@yogendrakapadi9200 Год назад
धेरैइ बर्ष पछि आदरणीय ब्याक्तित्वको मुहार र आवाजमा यो चमकता देख्न पाइयो निकैइ खुसी लाग्यो र यो खुसी प्रदान गरिदिनुभयकोमा समग्र इन्द्रेणी परिवारलाई हार्दिक नमन्🙏😘❤️
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 Год назад
बहुचर्चित देउडा गायक भुवन दाहाल ज्यूलाई इन्द्रेणीको मंचमा देख्न पाउँदा सारै खुशी लाग्यो।
@rohitlalpratikhse7200
@rohitlalpratikhse7200 Год назад
नेपाली लोक दोहोरी अनि देऊडा का समराट भूबन दाई को आज इन्द्रिनी मा आवाज़ सुन्दा एकदम खुशी लाग्यो 🙏🙏🙏❤
@travellermebiren
@travellermebiren Год назад
आदरणीय #bhuwanadahal एकदमै मन पर्ने र मन पराईएका देउडा गायक हुन्😘 झन यो कार्यक्रम मा देख्नापाउदा अनि पुरै कार्यक्रम हेरेर त यदि #देउडा_लोक_स्वर_सम्राट को उपाधी कसैलाई दिने हो भने #bhuwandahal लाई दिनु पर्छ होला❤❤❤❤
@tulsioli5534
@tulsioli5534 Год назад
उतकृष्ट प्रोग्राम इन्द्रेणी, सुपर गित excellent fantastic fabulous जिबन जी र कृष्णा जी को जोडी गित मा ।
@user-dz3ci4xt1o
@user-dz3ci4xt1o Год назад
देउडा गितका स्वर स्मराठ भुवन दाहाल लाई उच्च सम्मान
@kuberbudha5443
@kuberbudha5443 Год назад
धेरै धेरै धन्यवाद ईन्देणी टिमलाई 🎉 कृष्ण कणेल सरलाइ हृदय देखि नै नमन 🙏भुवन दाहाल सरलाई ईन्देणीमा देख्न पाईयाे । 🎉🎉जय भुवन दाहाल जय लाेकगित जय सँगित जय देउडा जय सँस्कृति जय ईन्देणी जय नेपाल🙏❣️ जय सुदूरपश्चिम 🙏
@pardipbogati7745
@pardipbogati7745 Год назад
❤❤❤❤❤
@yogendrakunwar8044
@yogendrakunwar8044 Год назад
आहा आज यो प्रदेशको भुमि बाट भयनि आफ्नै गाऊं बस्तिमा भयको महसुस भयो स्वर सम्राट भुबन दहाल दाजु ❤❤
@indrabist8676
@indrabist8676 Год назад
देउडा गीतका धरोहर देउडा स्वर सम्राट भुबन दाहाल दाईलाई कार्यक्रम इन्द्रेणि देख्न पाउदा धेरैदिनको इच्छा पुरा भयको छ।
@saritabhatinda3548
@saritabhatinda3548 Год назад
धेरै दिन पछि डेउडा का राजा भुवन दाहाल को आवाज सुन्दा आँखा बाट आँसु झरेकै पतै पायन 😂😂 सुदुर पश्चिमको सान दाजु भुवन दाहाल
@rajbiswakarma6186
@rajbiswakarma6186 Год назад
देउडा गीत का राजा भुवन दाहाल दाजु नमन ❤
@user-ht2yh2kt8m
@user-ht2yh2kt8m Год назад
देउडा गीतका सम्राट डोटीका सान भुवन दाहाल प्रति सम्मान र सलाम
@sagarupadhyay6005
@sagarupadhyay6005 Год назад
हप्ताको सातै दिन सातै प्रदेसको आ आफ्नो मौलिकता झल्किने प्रस्तुती होस ।।। अब प्रकास थापा लाई पनि लुआउनु पर्यो कृष्ण दाजु ।। जे होस खुसिलाग्यो भुवन दाहल लाई देखेर ।। पहिलेकै भुवन दाहाल देख्न पाउ शुभकामना छ
@user-xi8vo3pq9x
@user-xi8vo3pq9x Год назад
आहा राजा भनेको राजा नै हुन्छ ❤❤❤❤ My favourite Singer Bhuwan Dahal ji Iam very happy today ❤❤
@tekrajbk5538
@tekrajbk5538 Год назад
देउडा का बादशाह पश्चिमेली सान भुवन प्रसाद दाहाल ❤❤
@bedojha4536
@bedojha4536 Год назад
इन्द्रेणीमा आइदिएकोमा देउडा सम्राट भुवन जिलाइ धेरै धेरै बधाई ।
@prakashzee1714
@prakashzee1714 Год назад
सुदुर पश्चिमका एक उदयमान नक्षेत्र सुमधुर स्वरका धनी डेउडा गायक भुवन दाहाल उच्च सम्मान गर्दै,उहाँ प्रति म संग कुनै शब्द छैन र म शब्द बिहिन भएको छु।अब पनि अझैं सुन्दर गित सुन्ने अपेक्षा गरेको छु।उहाँको यो संगित क्षेत्रमा गरेको मेहेनतको हृदयदेखि नै नमन गर्दछु। 🙏🏼❤️🌹❣️🥀
@surendrakunwar7839
@surendrakunwar7839 Год назад
Sundr sudur ko Aawaz best of luck❤
@DarchulaMusicMedia
@DarchulaMusicMedia Год назад
सुदुर पश्चिम का स्वर सम्राट!देउडा गायक भुवन दाहाल!सर लाई बधाइ छ!सुदुर को सान!💞💞
@GajendraPariyarOfficial
@GajendraPariyarOfficial Год назад
लोक देउडा गित का स्वर सम्राट मलाई असाध्यै मन पर्ने गायक तथा सर्जक भूवन प्रशाद दाहाल सरलाई ‌इन्द्रेणि मा देख्दा धेरै खुशी लाग्यो ❤️❤️🙏
@bimalasing
@bimalasing Год назад
बल्ल आज मजा आयो भुवन दाई को सोर सुन्न पांउदा ❤❤❤ you dada
@yogendrabalayar7190
@yogendrabalayar7190 Год назад
King deuda sudurpachima ❤
@user-hb7te6vm8l
@user-hb7te6vm8l Год назад
धेरै खुसि छु अादरणिय दाइ लाई ईन्द्रेणि मन्चमा देख्दा😘😘
@dipendrashahi3788
@dipendrashahi3788 Год назад
भुवनसरको पुरानो फ्यान हु पुराना सबैगित कण्ठछन नयामा त्यति अप्डेट छैन् अब नियमित सुन्नेछु हेर्नेछु सुदुरपश्चिममा यस्तै कार्यक्रमको आबस्यकता छ डेउडा बढि बज्ने इन्द्रेणी झै सुदुरपश्चिममा आबस्यक छ तबमात्र हाम्रो डोटेलि संस्कृति जोगिने छ
@birendrarawat245
@birendrarawat245 Год назад
सबैभन्दा मनपर्ने देउडा गायक भुवन दाहाल thank u कृष्ण कंडेल सर
@jayarokaya1770
@jayarokaya1770 Год назад
जसरी राजु परियारलाई लोकदोहरी का राजा भनिन्न्छ नि त्यो भन्दा धेरै सुदुरपश्चिम डेउडा तथा ठाडिभाका का राजा भनेर चिन्निने एक पागल प्रेमी हुन भुबन प्रसाद दाहाल कृष्ण कडेल दाजु तपाइले इन्द्रेणी मा अथितीको रुपमा बोलाउनु भएकोमा धेरै धन्यवाद 🙏
Далее
Спецэффекты в Симс 4
00:36
Просмотров 39 тыс.
50 YouTubers Fight For $1,000,000
41:27
Просмотров 82 млн