Тёмный
No video :(

आहा, यस्तो छुट्टै स्वर भएकी बैताडिकी बिमला कंडेलले पारिन ४ छक्क। ०१.०४.२०८१ HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 30 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #BimalaKandel #ThadiBhaka #GadawaliBhaka
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #DeudaBishesh #LiveShow #

Опубликовано:

 

23 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 28   
@kishanban4037
@kishanban4037 Месяц назад
बिमला कडेल बहिनीको गित स्वार राम्रो छ हार्दिक सुभकामाना छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ सबै बिरामी लाई सहयोग मिलाेस सहयोगी सलाम छ जय नेपाल जय भगवान् ❤😂🎉
@bisnubhatta5499
@bisnubhatta5499 Месяц назад
कहिले सम्म मागेर यी बिमारी को उपचार गर्नी कृष्ण दाइ ?? यस्ता खालका बिमारी को सरकार ले उपचार गराउनु पर्ने होइनर दाइ ??सरकार काहा छ खै ?? सबै हजुर सङग रुन आउछन! यो सारै दुखदाइ कुरा दाइ ! हजुर लाई र सहयोगी दाता हरु लाई धेरै धन्यवाद ❤
@lokbahadurthapamagar9809
@lokbahadurthapamagar9809 Месяц назад
Good morning इन्द्रेणि हेरेर बस्नुहुने सम्पूर्ण आमा दाजु भाइ दिदीबहिनीहरुमा
@naranaryal5124
@naranaryal5124 Месяц назад
शुभ बिहानी जय स्वाभिमान जय कृष्ण ज्यु ❤🎉
@kamalabhandari751
@kamalabhandari751 Месяц назад
आहा कती सुन्दर आवाज बैनी को 🙏🙏
@harikummar5469
@harikummar5469 Месяц назад
Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@pritamregmi940
@pritamregmi940 Месяц назад
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🎉🎉❤❤🎉🎉❤
@hariacharya6034
@hariacharya6034 Месяц назад
धेरै धेरै बधाई छ इन्देणी टिम लाई
@sabinakandel8545
@sabinakandel8545 Месяц назад
Good morning everyone Best wishes Bimala Jaya indreni
@manjusubedi5579
@manjusubedi5579 Месяц назад
नमस्कार शुभ बिहानी 🇳🇵🌅🙏🏻🙏🏻
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Месяц назад
शुभ बिहानी सम्पूर्ण इन्द्रेणी परिवारलाई ❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Месяц назад
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤
@fitnessyoganepal
@fitnessyoganepal Месяц назад
nice song and video
@laxmikhadka1260
@laxmikhadka1260 Месяц назад
सबै भन्दा किण्ण बाबु यो नै यो सबैभन्दा ठूलो यो के सबै आरम आखिर रहुनु सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु सधै भरि नै
@KirpaPandey-sf8uj
@KirpaPandey-sf8uj Месяц назад
योत गद्वाली गित हो नेपाली बनायको
@kishanban4037
@kishanban4037 Месяц назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बिमला बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂😂
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW AN AMAZING INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Месяц назад
❤❤❤❤❤ INDRENI IS A Cultural & humanitarian temple: ❤❤❤❤❤
@bishalmahar25
@bishalmahar25 Месяц назад
आहा बैतडी कि बिमला दिदि को कति राम्रो स्वर धेरै धेरै धन्यवाद विमला दिदि अझै प्रगति को शुभकामना छ हिम्मत गर्नु होस छोरा छोरि को लागि राम्रो गर्नु होला हजुर को बुडा प्रत्ति हार्दिक सर्दान्जलि😢😢😢 उहाँ को स्वर्गमा बास होस !बिरामी हरुको स्वास्थ लाभको कामना छ! कृष्ण दाइ हजुर यति धेरै बिरामी हरुको भगवान बन्नु भाको छौ हजुर को आयु धेरै लामो होस म भगवान प्रत्ति यहि कामना गर्छु कि कृष्ण दाइ को शरिलमा कहिले दुख्ख कस्ट नदिनु होला भगवान बिन्त्ति छ कृष्ण दाइ नि यो कलियुग भगवान नै हुनुहुन्छ सधै कृष्ण दाइ को जय होस तर हाम्रो माया सयमा सय होस ❤❤❤!जय इन्द्रेणी ,जय कृष्ण दाइ !तर जसले कृष्ण दाइ दाइ को बारेमा नराम्रो कुर काट्न्छन नि पापि कुकर्मि हरु कृष्ण प्रशाद कंडेल ज्यु का यस्ता काम हरु देख्नु भाको छर सक्छौ भने आफु नि गर्नु होला यदि सक्नु हुन्न भने राम्रो काम गर्नेको लागि खुट्टा तान्ने काम नगरि दिनु होला!कृष्ण दाइ हजुर लाइ पोखरा मा जति बेला नि भात खुवाउने आमा प्रत्ति को माया त यत्ति धेरै माया तर हामिले कृष्ण दाइ यस्तो गरौ नि भन्दा हुन्न भन्ने हजुर नै हौ !मलाई हजुर नि आखा पाखा गर्नु नै हुन्छ😢😢😢😢
@bimalnirmal1985
@bimalnirmal1985 Месяц назад
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
@lalsinghdhami7028
@lalsinghdhami7028 22 дня назад
कला गला का साथ आफ्ना पीडा पाेख्ने पीडा भुलाउने रुपकाे मा याे सस्था छ जय हाेस
@ramnathchalise1783
@ramnathchalise1783 Месяц назад
Nice song badhai xa sabi teams 🎉😢😢😢😢😢
@user-tx3uv6wj5c
@user-tx3uv6wj5c Месяц назад
ल बधाई छ ❤❤
@KailashBhandari-gf3hn
@KailashBhandari-gf3hn Месяц назад
बैतडी काे भाका जति मिठाे छ तेति काडा छ
@reshbahadurkunwar
@reshbahadurkunwar Месяц назад
Amazing indreni program
@CheniyaGhalan
@CheniyaGhalan Месяц назад
❤❤❤
@devrajraj6550
@devrajraj6550 Месяц назад
लोक भाका हो
@tseringyz2086
@tseringyz2086 Месяц назад
Indhreni ma kun muk dhekhayera ayo paila ta Krishana kadel lai muk chadeko thiyo ta Dhil bahadhur ji hahahaha
Далее