जतिसुकै पिर परेनी श्याम दाजुको दोहोरी सुन्यो भने कता पुग्छ पिर कता पुग्छ चिन्ता पत्तो नै हुदैन कसम यस्तो पो हो लोक गायक भनेको सम्मान दाजै साथै सम्पुर्ण मा बालु दाजुको पनि मज्जा को हुन्छ दोहोरी ✌✊
वा वा वा कति हास्नु.... असाध्यै राम्रो छ भाले ब्याटल... अब खुल्दुली टिमले एकपल्ट श्याम राना र शुशिला लामा लाई नि दोहोरीमा भिडन्त गर्ने वातावरण मिलाउनु परियो है ....