Тёмный

आहा श्याम राना र मिना बुढाथोकीको दोहोरी श्याम राना गाउदागाउदै रोए ।०७७-०७-१९ HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 519 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#indreni #shyamrana_vs_Minabudhathoki
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0

Развлечения

Опубликовано:

 

3 ноя 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 578   
@Indreni.Com2016
@Indreni.Com2016 3 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@nirachemjong8062
@nirachemjong8062 3 года назад
.fi fi[buih
@nirachemjong8062
@nirachemjong8062 3 года назад
@@sharmilashrestha8031 Oh
@nirachemjong8062
@nirachemjong8062 3 года назад
💕
@nirachemjong8062
@nirachemjong8062 3 года назад
[jip
@sagunkarki3841
@sagunkarki3841 3 года назад
rtf Wiith tv
@babumagar4892
@babumagar4892 3 года назад
श्याम राना मगर र मिना बुढाथोकिको मार्मिक दोहोरी मन पराउने कोको छौ?
@TV-jd8bd
@TV-jd8bd 3 года назад
लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर। Love you all
@sanjebmaharjan8395
@sanjebmaharjan8395 3 года назад
indreni programme tv ma kahela aaucha vanu na plz plz plz
@purushottambhandari4838
@purushottambhandari4838 3 года назад
हुन्छ है कल्पना
@khadaksingh13
@khadaksingh13 3 года назад
मिठो स्वरकी धनी कल्पना जी को दोहोरी को पर्खाइमाछु
@diamondnepaligaming4260
@diamondnepaligaming4260 3 года назад
Fake 🤥 account
@mountainboy5904
@mountainboy5904 3 года назад
अती नै सालीन अनी भद्र मिठो टुक्का मा गाउँनु हुने मिना जि अनी श्याम जि को दोहोरी सुन्न पाउदा खुशी लाग्यो । जय इन्द्रेणी .
@gitaacharya9764
@gitaacharya9764 3 года назад
मिना बुढाथोकी र चिज गुरुङ सिरियस गित गाउनैको लागि जन्मेका हुन । स्याम राना सबैमा ठिक साह्रै राम्रो दोहोरी आजको
@Pathekaramailovlogs
@Pathekaramailovlogs 3 года назад
🙏 नमस्कार मेरो सम्पूर्ण आफन्त जन प्यारो प्यरो साथी भाई 1 सेकेन्ड लाग्छ हजुर लाई प्लिज यो लिंक मा गई चन्नेल subscribe गरी दिनु होला धन्यबाद ru-vid.com
@gomabhandari5993
@gomabhandari5993 3 года назад
श्याम भाई र मिना बहिनी ओहो कति राम्रो हुन्छ मलाई असाध्यै मन पर्ने गायक गायिका हेर्दैछु म पनि रुन्छु कि के थाहा😭😭
@bikashneupane2685
@bikashneupane2685 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-K2uooHqSt74.html maile euta sano comedy video banako chhu herera kasto chha comment gardinus na please❤️😪
@rubikamallahotami3475
@rubikamallahotami3475 3 года назад
@@bikashneupane2685 vo tessai aakha k dukhaivor
@reshampaudel9767
@reshampaudel9767 3 года назад
goma ji hernush tw ramesh dai ko fek id kati xan
@Pathekaramailovlogs
@Pathekaramailovlogs 3 года назад
🙏 नमस्कार मेरो सम्पूर्ण आफन्त जन प्यारो प्यरो साथी भाई 1 सेकेन्ड लाग्छ हजुर लाई प्लिज यो लिंक मा गई चन्नेल subscribe गरी दिनु होला धन्यबाद ru-vid.com
@gomabhandari5993
@gomabhandari5993 3 года назад
@@reshampaudel9767 हजुर नमस्कार सुभ बिहानी सुभ दिन मानवता को कम यही त होनी आफू केही गर्नु छैन अरूको पछाडि लागेर नाम कमाउने यस्तै हुन् हजुर तो सबै फेक हो हजुर सबै राम्रा मन भएका कहा हुन्छन् र हजुर
@dhurbabasnet4192
@dhurbabasnet4192 3 года назад
आज भोली मनुको डान्स हेनॅ पाउदा सारै आनन्द भईरहेछ। दोहोरी मा गायक हरुले मोटी भनेर झटारो हानेको पनि सुनेकै हो तर कम्मर भने सिलीम कै जस्तै मट्केकै छ त
@migrentamang4490
@migrentamang4490 3 года назад
वा ओ मुटुको टुक्रा जतिकै माया लाग्छ हो मलाई मिना त ❤️बेस्ट अनि स्याम रान को ठुलो फ्यान हु 🎶🙏🌷अत्यन्तै महार्सिपुन छ दोहोरी बधाई छ परदेश बाट हेर्दै छु मिस यु सो मच जय इन्द्रेणी 🙏🙏🌷🌷❤️❤️❤️❤️🎶🎶🎶🎶🎶🎶🎶🎶🎶
@laxmanpandey4873
@laxmanpandey4873 3 года назад
श्याम राना र मिना दिदिको दोहोरी आको देखेर कामै छोडेर हेर्न बसे म त अझै कता बाट सहि हो सहि हो भन्दै छ बन्करे भाइ 😂😂
@tulsioli5534
@tulsioli5534 3 года назад
मिना जि धेरै सरल स्वभाब र गहकिलो सब्द ले गाउने अब्बल कलाकार हो र स्याम जी पनी स्याम जी ले गाउँदा खेरी को हाउ भाउ अति मन पर्छ, सुपर दोहोरी गीत, जय इन्द्रेणी जय कृष्ण दाइ,
@nabraji.c1155
@nabraji.c1155 3 года назад
यति मोटी मनमाया दिजु पनि कति हल्का सनग नाच्नु भाको होके सारै राम्रो दुबै जना को नाच
@user-fi6
@user-fi6 3 года назад
श्याम र मिनाको दोहोरी धेरै पछि हेर्न पाइयो।। अब दिनभरिको थकाइ मेतिनेभो।।
@manigurung1469
@manigurung1469 3 года назад
मिना बहिनीलाई हार्दिक बधाई एवं शुभकामना छ । मिना बहिनी र स्याम राणा भाईको दोहोरी उत्कृष्ट लाग्यो । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम । मनु बहिनीको नाच पनि सुनमा सुघन्ध थपियो धन्यबाद ।
@krishnachhetri8350
@krishnachhetri8350 3 года назад
याे जाेडिकाे दाेहाेरि त सुन्नु मजै अर्काे छ सुपर जाेडि लामाे समय पछि सुन्न पाइयाेइन्द्रेणि मा
@Pathekaramailovlogs
@Pathekaramailovlogs 3 года назад
🙏 नमस्कार मेरो सम्पूर्ण आफन्त जन प्यारो प्यरो साथी भाई 1 सेकेन्ड लाग्छ हजुर लाई प्लिज यो लिंक मा गई चन्नेल subscribe गरी दिनु होला धन्यबाद ru-vid.com
@yubrajmagar7277
@yubrajmagar7277 3 года назад
कखगघङचछजझञटठडढणतथ दधन
@bikramdhital6212
@bikramdhital6212 3 года назад
मार्मिक शब्दमा गहकिलो दोहोरी त्यहाँ माथी मनपर्ने मान्छे 'मनमाया' को नाच आहा साह्रै मन छोयो।
@shashisambahamphe6567
@shashisambahamphe6567 3 года назад
मलाई मन पर्ने गायक गायिका,अाज फेरि देख्ने माैका पाइयो धन्यवाद ईन्द्रेणी।
@bijayawaiba3098
@bijayawaiba3098 3 года назад
धेरै राम्रो लाग्छ श्याम राना ले गाएको हाऊबाऊ राम्रो लाग्छ गीत गाउदा खेरिको 💘👌🏻👌🏻👌🏻👌🏻👌🏻
@nabraji.c1155
@nabraji.c1155 3 года назад
मिना दिजु र श्याम राणा को दोहरी धेरै रमाइलो लाग्यो मलाई हजुर हरू लाई कस्तो लाग्यो 👏👏💃💃🕺🕺💃🕺💃👏
@rameshkarki4246
@rameshkarki4246 3 года назад
यो हो नि दोहोरी दामी छ है श्याम ब्रो र मिना सिस।जय इन्द्रेणी।
@shurendrapoudel3385
@shurendrapoudel3385 3 года назад
श्याम राना को अनुसासन हाउभाउ शब्द चयन लाई सिर निहुरायर सम्मन छ मिनाको पनि उस्तै राम्रोछ
@gokarnabista5256
@gokarnabista5256 3 года назад
वाह! श्याम राना भाई, परिक्षण कालमा थियौं कडा जबाफ रमाइलो दोहोरी ।।
@laxmidevikunwar359
@laxmidevikunwar359 3 года назад
मेरि प्यारी बैनी मनू को नाच दामि छ बैनी आई लब यू सबै लाई नमस्कार छ ल
@hariacharya6034
@hariacharya6034 3 года назад
दोहोरी दुई चार दिन भो अलि मार्मिक शब्द मा आउन लाएको छ इन्देणी बाट हिजो को दोहोरी पनि तेस्तै थियो आज पनि तेस्तै रहेच्ग धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई
@Pathekaramailovlogs
@Pathekaramailovlogs 3 года назад
🙏 नमस्कार मेरो सम्पूर्ण आफन्त जन प्यारो प्यरो साथी भाई 1 सेकेन्ड लाग्छ हजुर लाई प्लिज यो लिंक मा गई चन्नेल subscribe गरी दिनु होला धन्यबाद ru-vid.com
@reshambhandari1927
@reshambhandari1927 3 года назад
@@Pathekaramailovlogs n
@balrambishwokerma813
@balrambishwokerma813 3 года назад
मेरो रोजाइ को जोडी अति मन पर्छ र म मलेशिया बाट हेर्दै छु
@kashishrestha7098
@kashishrestha7098 3 года назад
सम्पुर्ण कलाकार लाई मेरो मनै देखि नमस्कार बिशेश कृष्ण सर लाई मेरो मन देखि नै धन्यवाद छ कति रमाइलो भयो आज मिना सिस र स्याम सर ले गाउनु भएको।त्यसै माथी मनमाया सिस को नत्य कति राम्रो छ
@govindaesmali5160
@govindaesmali5160 3 года назад
सर्वप्रथम इन्द्रेणी समूह लाई मुरी मुरी धन्यवाद। मीना बहिनी तथा श्याम राना भाई दुवै जाना ले एकदमै गहराई मा डुबेर दोहोरी गाउनु भयो। लाग्थ्यो दुवै जाना पहिला देखि नै माया प्रेम मा डुबेको झैं भान हुन्थ्यो।मुरी मुरी धन्यवाद दुवै जना लाई। प्रगति को कामना।
@krishnagautam2019
@krishnagautam2019 3 года назад
दोहोरी त्यस्तै मार्मिक आजको नृत्य मनमाँयाँ को र भाइ आहा , ,
@munakapri4586
@munakapri4586 3 года назад
आज त श्याम राना र मिनाको बैनिको दोहोरी सर्ब उत्कृष्ट छ। 🙏🙏🇳🇵🇳🇵👌👌। डाफे नाचेर फुल काहा फुल्छर हागै भाचेर 🥰🥰कति राम्रो भाका 👌👌
@bibashmagar1892
@bibashmagar1892 Год назад
Wo
@arbindraghayal1368
@arbindraghayal1368 3 года назад
कतिपय मान्छेहरुले कलाकार हरुले भन्ने गर्छ्न नाटक मात्रै हो रमाइलो को लागि भन्ने गर्छन तर म चाहिँ भन्छु कलाकार हरुले यथार्थ जीवन मा भोगेकै मात्रै गाउछन टुक्का बनाउछन के थाहा गित सङ्गीत को दौरानमा बर्सौ सम्म सङ्गै सहकार्य गर्दा नभयो होला भन्न सकिन्न हिहिईई Very nice dohori my best singer shyam rana mina buDhathoki very very congratulation both of you.
@jeevankarki9360
@jeevankarki9360 3 года назад
मिना सिस र श्याम दा काे मार्मिक दाेहाेरी धेरै दामी छ । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन🙏🙏🙏🙏🙏
@bhupkuwar5104
@bhupkuwar5104 3 года назад
मिना जि को मार्मिक गित साथै सुमधुर स्वर कि धनी हजुर लाई धन्यवाद । स्याम लाई पनि ।
@karanbahadur9747
@karanbahadur9747 3 года назад
आज यस्तै दोहोरी सुनाई राख्नु हैहजु को यो जोडिले जति हेरेपनि मन पुरा हुन्ला छैन
@subaskc1057
@subaskc1057 3 года назад
श्याम राना धैरै कडा हुनुहुन्छ दोहोरीमा अनि नृत्यमा। उहाँले गाउँदाको हाउभाऊ नै मज्जा आउँछ हेर्नलाई। ❤️💗💜💛💚💗💜 जय ईन्द्रेणी ।
@narayanprasad2610
@narayanprasad2610 3 года назад
श्याम रानाले जस्तो खालको गीत उस्तै खालको रियाक्सन देको चाही खतरा हो ल वियोगान्त गीत गाउनको लागि श्याम र मिना दुवै ट्यालेन्ट नै हो .जय इन्द्रेणी जय गीत संगीत म जस्ता लाखौ प्रदेशमा रहनु हुने सम्पूर्ण नेपाली हरुको हृदयको सारथि इन्द्रेणी कार्यक्रम .
@Arjunofficalchannel
@Arjunofficalchannel 3 года назад
मिना दिज्युको सब्दनै सारै गहिरो हुन्छ दोहोरी सुन्न सारै मज्जा आउँछ तर अब बिहे गर्नु पर्छहै दिज्यु ढिला हुन लाग्यो
@purnachaudary2460
@purnachaudary2460 3 года назад
सारै राम्रो दोहोरी संगै जोडी पनि सुहाउँदो । र मनमाया दिदिको बबाल दान्स सङगै आजको झकाश दोहोरी ।
@jhapalitv2227
@jhapalitv2227 3 года назад
८ वर्षे रविना नानी लाई याे कार्यक्रममा ल्याउनु पर्याे कृर्ष्न कडेल सर 🙏✊📷️
@jagadishtamang3015
@jagadishtamang3015 3 года назад
आँफै गएनी हुने सम्पर्क गरेर
@jhapalitv2227
@jhapalitv2227 3 года назад
@@jagadishtamang3015 liyera aye ta sir🙏😆
@sukhrajangdembe4610
@sukhrajangdembe4610 3 года назад
हैट ! स्याम राना देख्ने बितिक्कै दोहारी हेर्नु बसेको त आज अरु दिन जस्तै नाच्नु र हास्नु तयारी भएको मनले दीएना है, काम बाट गलेर आएको बेलामा झनै गलेर हेरी रहेको छु उफ !!
@napaal2235
@napaal2235 3 года назад
मनमाया वाइबा जि र भाइको नाच बबाल छ।करोड करोड बधाई छ।
@user-gi4su1qd1r
@user-gi4su1qd1r 3 года назад
धेरै राम्रो दोहोरी गीत गाउँनु भयो स्याम भाई धेरै धेरै धन्यबाद
@bikashkami5805
@bikashkami5805 3 года назад
छत्र साही खै आज भोलि बोलाउन परेयो
@Pathekaramailovlogs
@Pathekaramailovlogs 3 года назад
🙏 नमस्कार मेरो सम्पूर्ण आफन्त जन प्यारो प्यरो साथी भाई 1 सेकेन्ड लाग्छ हजुर लाई प्लिज यो लिंक मा गई चन्नेल subscribe गरी दिनु होला धन्यबाद ru-vid.com
@mallathakuri5463
@mallathakuri5463 3 года назад
घर बाट हिडेका छन् है
@karishmaluri6000
@karishmaluri6000 3 года назад
मेरो जीवन सङ्ग मेल खानी गित मिस यु मिना दिदि
@bikashneupane2685
@bikashneupane2685 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-K2uooHqSt74.html maile euta sano comedy video banako chhu herera kasto chha comment gardinus na please❤️😪
@soniyathapamagar709
@soniyathapamagar709 3 года назад
Oho..... Man Maya Didiko dance jati here pani napugne🥰🥰 keep it up Manu sis😘😘 love from dhading
@dineshmgr5423
@dineshmgr5423 3 года назад
आहा कति रमाइलो अब सुरु गरियो हेर्न लाई इन्द्रेणी कति हेर्न सुरु गर्नु भयो लाइक गरुम त
@rajugurung9130
@rajugurung9130 3 года назад
लोकदोहोरी क्षेत्रको बादशाह साथै सम्पूर्ण ईन्द्रेणी टिममा मेरो नमन अति मार्मिक प्रस्तुति त्यही माथी सुनमा सुगन्ध भने झै मनमाया वाईबा दि को सुन्दर नृत्य कति रमाईलो
@yamsingh5399
@yamsingh5399 3 года назад
सारै राम्रो छ दुबै जनाको अनि मन्मया नाँचेको बल्लै देखियो कति राम्रो नाँच सारै राम्रो धन्यवाद सबै इन्द्रेणी टिमलाई
@paraskhadka6572
@paraskhadka6572 3 года назад
स्याम राना र मिना बुडाथाेकि को दोहोरी सारै नै मन पर्छ दामी छ अब कल्पना सग गाउनु परो
@bikashneupane2685
@bikashneupane2685 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-K2uooHqSt74.html maile euta sano comedy video banako chhu herera kasto chha comment gardinus na please❤️😪
@dadiram7563
@dadiram7563 3 года назад
श्याम राना सर को गित सुन्दा छुट्टै आनन्द आउँछ दुबै जना लाई छ ?
@dilbahadurdilbajadur9878
@dilbahadurdilbajadur9878 3 года назад
निकै हर्छु म इन्द्रणी अाज नया अभिनया पनि देख्न पाइयाे मनमाया जिकाे
@aanathsudeep1144
@aanathsudeep1144 3 года назад
🌹लु है फेरि आयो कडा दुबै को स्वार राम्रो छ 🌹लयु अल इन्द्रेणी तिम 🌹मेरो युतुब च्यानेल पनि हेर्ने होकि🌹
@prabingurung7766
@prabingurung7766 3 года назад
स्याम र मिना को गितले धेरै अन्नदा अायो हित भमेको यस्तो हुनु पर्छ के धन्यवाद निमा र स्यामलाई
@karnasingpunkarnasingpun4389
@karnasingpunkarnasingpun4389 3 года назад
धन्यबाद छ श्याम राना मगर र मिना बुढाथोकी लाई हार्दिक बधाइ छ है
@nokhiramoli28
@nokhiramoli28 3 года назад
अाज मलाई असाध्यै मनपर्ने भाका मा मार्मिक दाेहाेरि गायर सुनायकाे मा मिना बुडा थाेकि बहिनी र शेयाम रा. म. लाई मुटुभरिकाे सम्झना ब्याक्त गर्दछु।साथै सम्पूर्ण उपस्थित द्रर्शकहरू र सम्पूर्ण ईन्द्रेणि टिमलाई पनि मेराे त्रर्फबाट उच्च सम्मान गर्दछु हाल कुबेत बाट ।
@purnimaghartimagar8482
@purnimaghartimagar8482 3 года назад
अथा राम्रो गाउनु भाछ त नि मिना र स्यामुले 👍️👍️👍️👍️👌👌👌👌💕💕💕
@hombahadur1833
@hombahadur1833 3 года назад
अरु मन पर्ने दोहोरी गायक गायिका जस्तै स्याम र मिना बहिनी झनै रोजाईमा पर्नु हुन्छ ..., दुबैको भविस्य उज्ज्वल रहोस् ..., सधैं सुन्न पाईयोस ..!
@ranrai8561
@ranrai8561 3 года назад
झकास छ है मिना जि र स्यामको धोहिरि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👁️💘💘💘💘💘💋💋💋💋💋
@aaisaadhikari1005
@aaisaadhikari1005 3 года назад
जय हाेस ईन्द्रेनि रमाईलाे गित
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 3 года назад
मलाई असाध्यै मनपर्ने जोडी दुबैई जनालाई सम्मान छ 🙏🙏👌❤️
@rambasnet7148
@rambasnet7148 3 года назад
निकै राम्रो शब्द छनोट गरका छन आजका दुई जानाले फेरि छिटै आरको दोरि हेरनि आसा 🙏🙏🙏🙏छ
@deepakbikram4415
@deepakbikram4415 3 года назад
''मनमाया दिदी को डान्स मन पराउने मै मात्रै हो कि अरु कोहि हुनुहुन्छ !!👍❤
@bikashneupane2685
@bikashneupane2685 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-K2uooHqSt74.html maile euta sano comedy video banako chhu herera kasto chha comment gardinus na please❤️😪❤️
@kulprasadpaudel2125
@kulprasadpaudel2125 3 года назад
अाज यो जोडीले नाँच र गीत बाट धेरै ठूलो गुन ईन्द्रणीलाई पुगेको महसुस गरेको छु 😍😍👯‍♂️👯
@surbirpokharel3799
@surbirpokharel3799 3 года назад
मोटो मान्छे, राम्रो नाच मनमायाको.....Superb
@mayashrish3296
@mayashrish3296 2 года назад
कति राम्रो अनि मिठो सुनी रहु जस्तो भाइ बैनीलाई लाखौ लाख शुभकामना छ भाइ बैनीको सफल्ताले शिखर चुमोस all the best 👍️👍️
@tekrana9374
@tekrana9374 3 года назад
Congratulations लाखौँ लाख शुभकामना लोक दोहोरी क्षेत्र कै सफल जोडीद्वय श्याम मिना life partner बन्न नसके पनि दोहोरी जोडी तहल्का मच्चाएको सदैव देख्न पाम्। tq very much.
@bhakbahadur4523
@bhakbahadur4523 3 года назад
आजको इन्द्रेणी दोहोरी मा मिना ले।जितेयो स्याम रानालाई
@kharalhemnath
@kharalhemnath 3 года назад
तपाईं दुइको दोहोरी क्षमता लाई सम्मान छ। दोहोरी अत्यन्तै सुन्दर भयो बिटमार्न बाँकी राखेर खुलदुली रहिरह्यो, अर्को पटक दोहोरी गित गाउँदा यसरी बिचमा नटुङ्ग्याईदिनुहोला, कि बिछोड देखाउनु की मिलन भएको देखाउनु झन सुनमा सुगन्ध हुनेछ।
@boxeronedaybaba5822
@boxeronedaybaba5822 3 года назад
के सारो मिठो हो दुबैजना को मलाई त केटिको शब्द हरु निक्कै मन पर्यो कस्तो घतलाग्दो बास्तबिकतामा मेल खाने शब्दहरु भन्नू भएको हो
@jhapalitv2227
@jhapalitv2227 3 года назад
आँखा नदेख्नु उहाँ काे गल्ति हाेईन 😭👌 प्लिज सक्दाे सेर अनि भाेट गरि मयाँ दिनुहाेला🙏 सहारा बिना बाच्नँ सकिँदैन भन्नेहरु जुनलाई हेर्नु कसरी लाखाैँ ताराहरु माझ एक्लै बसेकाे छ!! हाेला कहिले काहीँ चमक बिनाकाे अौशीँ हुनपर्ला तर पुर्णीमा पनि त आउँछ नि कुनैदिन!! Just Because You're Taking Longer Than Others Does Not Mean You're Failure.Keep Going. { #ShristiKC } खाेला त एकानास ले बग्दैँन भने मान्छेकाे जीवन न हाे उत्तरचडाव आउनु स्वभाविक हाेे, दुख र पीडा हरु पर्दै र टर्दैँ जान्छन् बस आत्मबल कमजाेर नभए पुग्छ !! "The Greatness Of A Women Is Not In How Much Wealth She Acquries But In Her Integrity And Her Ability To Affect Around Her Positively." Thanks For Inspiring To All keshavThapa And ShristiKc🙏🇳🇵 ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-leQQX3MeEe4.html 📷️ पूरा भिडियाे हेरिदिनु हाेला हैँ!! Voting Code 10 Dancing with the stars Nepal
@sattallama6412
@sattallama6412 3 года назад
अति रमाईलाे दाेहाेरि भयाे मिना बैनिले अतिनै राम्रो डुबेर गाउनु भयाे दुबै कलाकार लाई धेरै धेरै धानेबाद
@gyandang5394
@gyandang5394 3 года назад
श्याम जी कुनै बेला हास्दा कति राम्रो हुन्थ्यो होला I plz बेला बेलामा मुस्कुराउदै गाउनु I ल..
@arjunkamalbhandari514
@arjunkamalbhandari514 3 года назад
आहा कति राम्रो दोहोरी छ सबंले हेरम सेर लाईक गरम आन्द लियर सुनम।🇳🇵🌷🇳🇵🌷🇳🇵🌷🇳🇵🌷
@surendrasahayatri1553
@surendrasahayatri1553 3 года назад
मनुको नाच हेरेर म त मख्खै
@kalpanasfamily1855
@kalpanasfamily1855 3 года назад
रमाइलो दोहोरी दुबै भाई बहिनिको 👍️👍️👍️👍️👍️👌👌👌👌🙏🙏🙏
@sagunbb
@sagunbb 3 года назад
Mammik geet ki queen Ms Mina Budathoki ✌✌👍👍👍🙏
@shekharkunwar4101
@shekharkunwar4101 3 года назад
मिना बैनी गायिका हुन नै तर आजको वियोगान्तक कथामा जुन शब्द चयन गरेर टुक्का बनाएर जवाफ दिउ नि त्यो आज सम्मकै अतुलनिय प्रतिभा क्षमता हो यसलाइ जिबित राख्दै अगाडी बढ्नु सफल हुने छौ शुभकामना
@daviaa3547
@daviaa3547 3 года назад
श्याम राना र मिना को गित साचै हो कि जस्तै छ
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 3 года назад
बबाल दोहोरी । स्याम राना को दोहोरी सार्है मन पर्छ
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 года назад
ल है पुरानो जोडिको घाम्सा घाम्सी किन होला यो स्यामेले मिनालाई अहिले सम्मा बुडिकन्ने बन्न बादे पारेको सुटुक्क बिहे गरेको भा हुन्थ्यो ऐउटै क्षेत्रमा लमाउने जोडी किन बिछोड भाका मिना बुडा यो स्यामेलाई दरो जबाग देउ ल
@opgamer2m474
@opgamer2m474 3 года назад
सिरियस सेन्टिमेन्टल गीत गाउन माहिर मिना बुढाथोकीजिको प्रत्येक टुक्काहरुमा मार्मिक शब्दहरुले अर्थपुर्ण सवालजबाफ भएको पाइन्छ।श्याम राना जि पनि उस्तै खप्पिस हुनुहुन्छ।बधाई छ दुवै जनालाइ।
@tiyanamoktan467
@tiyanamoktan467 3 года назад
Man Maya baini ko nach ati ramro lagyo sadhai nachne garnus ramro lagxa
@menukaneupane4389
@menukaneupane4389 3 года назад
जय इन्द्रेणी आज प्रथम भय है🙋🙋🙋
@ambikakarki9306
@ambikakarki9306 3 года назад
अाज धेरै पछि देख्न भाईयो दुबै जोडिलाई बधाई छ ल
@bikashneupane2685
@bikashneupane2685 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-K2uooHqSt74.html maile euta sano comedy video banako chhu herera kasto chha comment gardinus na please❤️😪❤️
@tmgbdr68
@tmgbdr68 3 года назад
चिज गुरुङ, श्याम राना, मीन बुढाथोकी बहिनी, मान माया वैबा, आलिफ खान, रायमाझि भाई र अरु पनि धेरै छौ र particularly most humble मिलान लामा हरु को गित चही भइरहेकै राम्रो कृष्ण कडेल sir.
@bharatsaru7373
@bharatsaru7373 3 года назад
वाओ कती सुनीरहुझै बधाई छ दुबईजना मीना र स्याम जी लाई
@chandragc6738
@chandragc6738 3 года назад
शयाम र मिना काे गाउने शैलि चाहि साचचै नै उतकिषठ छ 🌹🌹🌹
@kishanban4283
@kishanban4283 3 года назад
श्याम भाई र मिना बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ मनमाया बहिनी को र भाई को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ अब दोहोरी गित श्यामा भाई र जालुमाया हुनुपछ राम्रो लान्छ कृष्ण सर ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ
@govindakarki4998
@govindakarki4998 3 года назад
प्रतेक इपिसोटमा मनुलाइ नचाउनु पर्योपर्यो,खालि बस्दा बस्दा ज्यान सारै भद्दा भयो।
@ramchandratimilsina1497
@ramchandratimilsina1497 3 года назад
धेरै राम्रो मिना जि अनि श्याम जि अनि इन्द्रेणी टिम लाई मुरि मुरि धन्यवाद मन छोयो आज
@thawmangharti5444
@thawmangharti5444 3 года назад
अनुशासित कलाकारमा श्याम राणा पनि पर्छ।
@krishnachhetri8350
@krishnachhetri8350 3 года назад
साथै मनमाया जि काे नाच मिठाे छ
@RajKumar-ul7in
@RajKumar-ul7in 3 года назад
मिना र स्याम को जोडीपनी जतानी सुहाउनी चाहे गाउदाहोस यानाच्दा 💕 माटोकीटीचपरी आलीमा दोहरीले जमेकोयोजोडी सधै एसरीनै जमीरहोस ❤❤❤
@amargaha885
@amargaha885 3 года назад
श्याम राना मिना बुढाथोकी को दोहोरी 👍️👍️ मनमाया वाइबा को नाचो 💃👌👌 छत्र शाही दशै तिहार मनायर आउनु हुन्छन् रे 😆
@dolsinjalidolsinjali8990
@dolsinjalidolsinjali8990 3 года назад
सारै रमाइलो लागेयो मिना बुधाथाेकी र श्याम राना को दोहोरि
@chandralimbu9634
@chandralimbu9634 3 года назад
अरे हो मनमाया दिदी को खतरा डान्स
@bikashneupane2685
@bikashneupane2685 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-K2uooHqSt74.html maile euta sano comedy video banako chhu herera kasto chha comment gardinus na please❤️😪❤️
@karnachhetri5992
@karnachhetri5992 3 года назад
नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई दोहोरी होस त एस्तो होस सलाम छ श्याम भाई र मिना बहिनी लाई ज्ये लोक दोहोरी। धन्यवाद।
@rajukhatiwada3890
@rajukhatiwada3890 3 года назад
जति गितमा सिरेश हुदापनि श्यामजि अाफ्नाे कमेडि पन नछाेड्ने ,धन्य इन्द्रेणी ।
@bikashneupane2685
@bikashneupane2685 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-K2uooHqSt74.html maile euta sano comedy video banako chhu herera kasto chha comment gardinus na please❤️😪❤️
@sanandandhakal1926
@sanandandhakal1926 3 года назад
सारै राम्राे छ दुवैजनाकाे उत्कृष्ट शब्द अनि उत्कृष्ट कलाकार
@gahalokbahadur2952
@gahalokbahadur2952 Год назад
माया अनि सङ्का भको दोहोरी निकै मन लाग्यो
@rehahamal5520
@rehahamal5520 3 года назад
मेरो मन रुवाउने र हसाउने दोहोरी गायक गायिका स्याम राना मिना बुढाथोकी दिदी लाई नमन 🙏🙏🙏🙏🙏💖💝💓🌺🌺💐👌👌
@asishshreesh7713
@asishshreesh7713 3 года назад
Lokdohoriko king dubaijana sweet vocal n wordspowerful xa aruleni siknuparxa kattimajja sunnalai thank u duijanalai kattikattar words real n true honi kasaikasaiko lifesangamilne geet
Далее
УРА! Я КУПИЛ МЕЧТУ 😃
00:11
Просмотров 674 тыс.
Your bathroom needs this
00:58
Просмотров 14 млн
20 июля 2024 г.
0:11
Просмотров 2,6 млн
Всегда проверяйте зеркала
0:19
19 июля 2024 г.
0:20
Просмотров 9 млн