साच्चै नै भन्नु पर्दा भोजराज सर गरिब दुखिको भग्वान नै हुनुहुन्छ अनि सोफा हब लाई पनि धेर!धेरै धन्यवाद दिन चाहन्छु धन त सब्बै सङ हुन्छ तर मन थोलो हजुर को हजुर लाई सदै भग्वान ले कल्याण गर्नु हुन्छ
धेरेै धेरै धन्यवाद सर,हजुर महान हुनुदाे रहेछ,कति खुसी लाग्याे ,हजुरकाे ब्यापार अल नेपाल भरि नै सबै भन्दा राम्रो हाेस् ।साथमा जिउँदो भग्वान गरिब दुखि काे एक मात्र भगवान भाेजराज सरलाई धेरै धेरै धन्यवाद 🙏congratulation simran bunu❤❤ajhoi agadi badhnu
भन्दा अलि नराम्रो होला तर जो मन्छेले सहयोग गर्छ।हुने खाने लाई मात्र गर्छ्न। सिम्रन परिवारका बुवाले आफ्नी छोरिको लागि खर्च त कमाउनु भयको होला।गरिब दुखी नेपाली जुन खान र बस्न पनि कठिन भयर पनि संगीत छेत्रमा आउने चाहान छ ।होला त्यस्ता व्यक्तिलाइ सहयोग गर्दा राम्रो हुन्थियो होला।। धन्यवाद