Тёмный
No video :(

१२ घण्टा भित्रमा सन्ताेषले घर छाडेकी उर्मिलालाई परिवारकाे सम्पर्कमा ल्याए, दुधे बालक देखेर भावुक। 

Kapurbot TV
Подписаться 1,1 млн
Просмотров 407 тыс.
50% 1

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 544   
@RS2Entertainment
@RS2Entertainment 4 года назад
सन्तोष ब्रोको काम मन पराउने फ्यान हरु हाजिर गरमः
@yogitakoirala1090
@yogitakoirala1090 3 года назад
Jj
@devoli4689
@devoli4689 3 года назад
🤓
@raeegamer6391
@raeegamer6391 3 года назад
@@devoli4689 qqq1¹
@krishnagurung6899
@krishnagurung6899 4 года назад
सन्तोष सरको प्राय यस्तै मिलन गरिएको कार्य देखेर खुसी लाग्छ
@debakithapa7431
@debakithapa7431 4 года назад
sar kin runulagnu vako
@debakithapa7431
@debakithapa7431 4 года назад
man kamalo hunanai kehi xain hai malai ni yo vidiyo herer naramro lagxa
@sunitagurung8034
@sunitagurung8034 3 года назад
By
@nisharana2725
@nisharana2725 3 года назад
On Wed
@atlasnikolai5398
@atlasnikolai5398 3 года назад
i guess im randomly asking but does any of you know of a tool to get back into an instagram account? I somehow lost my account password. I would love any assistance you can offer me.
@karnaadhikari1541
@karnaadhikari1541 4 года назад
सन्तोष सर को सधै सफलताको कामना गर्दछु
@chandradhungana341
@chandradhungana341 4 года назад
सन्तोष भाई हजुरको काम लाई जती धन्य बाद दिय पनी पुग्दैन कमै हुन्छ भाई त्यो दुधे बालक देख्दा आाँखा रसायो
@puspagc9675
@puspagc9675 4 года назад
झगडा नभय के काे माया अलिअलि भई हालछ नि 👍👍️👍️👍️👍️👍️👍️
@mm67841
@mm67841 4 года назад
सर म सबै नारि लाई भन्दैन तर कोही कोही यस्ता पनि हुन्छन कि राति टोइलेटमा गएरनी मेसेन्जर कल गरेको सुनीराको छु मेरै छिमेकी दिज्यु को पारा यस्तो छ अनि भन्नुस तेस्तो लाई के भन्ने हाम्रो सामाज ले !!!!
@govindobhattrai310
@govindobhattrai310 4 года назад
Di ko number din t
@suryakc8046
@suryakc8046 4 года назад
testo lai morni gari pitnu porxa auta le garda dheroi bigrinxa
@karnaadhikari1541
@karnaadhikari1541 4 года назад
कति राम्रो किउट बाबू रहेछ
@rijalhariram3331
@rijalhariram3331 4 года назад
श्रीमतीलाई टर्चर कसैले नगरौं भाई तिमी बानी सूधार्नु पर्छ ।सानोतिनो झगडा हून्छ श्रीमती तिमी पनि आऊनूपर्छ छोरोलाई साथदेऊ दूवैजनालाई साथमा राखेर ईन्टर्ब्यु लिनून है सन्तोस सर श्रीमान भनौंदो तिमी सूध्रनजरूरी छ।
@sundarkarki4005
@sundarkarki4005 4 года назад
कस्तो आलु जस्तो कुरा गरेको सन्तोष ब्रो।आधुनिक जमाना भन्दै मा आफ्नो श्रीमती दुनिया सङ म्यासेन्जर झुन्डिएको इमो मा झुन्डिएको को ले देख्न चाहन्छ त।।आज कल हाम्रो नेपाली समाज ले आधुनिक प्रबिधि लाई सहि तरिका ले युज गर्न नजानेर घर बार बिग्रीएको छ।।
@BinodRana
@BinodRana 4 года назад
सै भन्नु भयो
@sonuthapa8368
@sonuthapa8368 4 года назад
sahi kura sundar g
@taezu1076
@taezu1076 4 года назад
Sahi ho
@dineshbohora4314
@dineshbohora4314 4 года назад
एकदम सहि कुरो कस्तो प्रसन हो कुन्नि
@magarsolti6822
@magarsolti6822 4 года назад
एकदम सहि कुरा गर्नुभयो सर
@krishnagurung6899
@krishnagurung6899 4 года назад
राम्रो काम सन्तोष सर सधैं यस्तै सफलताको शुभकामना
@ankitparajuli1392
@ankitparajuli1392 4 года назад
सन्तोष सर को काम देखि म ज्यादै खुशी लागेको छ।
@pipendrahiskimagar4515
@pipendrahiskimagar4515 4 года назад
खास छोरी मान्छे भए पछि अर्काको घर मा त जानै पर्छ र माइत मा गरेको काम बानी चाहिँ बिहे गरे पछि सबै छोड्नु पर्छ। यौटा असल नारी को परिचय दिन सक्नु पर्छ। यदि मेरो श्रीमती ले पनि यही काम गरेको भए घर बात मात्र होइन संसार बात नै बिदा गरिदिन्थे
@shahimanish4846
@shahimanish4846 3 года назад
भन्न सजिलो ब्रो हा हा
@gyanbbasnet2311
@gyanbbasnet2311 4 года назад
फेरि सन्तोष जिलाई सलुट छ मेराे केही बितेकाे छैन दुबै जनाले माफि मागेर अगाडि बढदा राम्रो हुन्छ है दुबै जनाले अाफनाे बानिचै सुधार गरनु हाेला धन्यवाद
@manojshankar6124
@manojshankar6124 4 года назад
Sms khelne अनि बोoy फ्रेन्ड बनाउने अनि बुढोलाई छाडेर जाने ती चेली चाइ अलिक निको चाल्को लागेन है,,
@HamroOnlineKhabar
@HamroOnlineKhabar 4 года назад
सन्तोष दाइ सम्मान छ ह्जुर लाई
@manujajaiswal7009
@manujajaiswal7009 4 года назад
सन्तोस सर मन्बलियो गराउनु होला हजुर्को मन नौनी छ र हजुर्ले गरेको सबै काम असादै मन्पर्छ कतिको घर बिगृनी बाट जोगाउनु भाछ धन्ने वाद छ सर 🙏🙏
@ranadeepakmaski9202
@ranadeepakmaski9202 4 года назад
हाम्रो देशमा पिडीत केटी होइन,धेरै केटाहरु पितिड छन यो सबै घोप्टे जिन्दगी (मोबाईल) फोनले गर्दा हो ,ईमो म्यासेन्जर भनेको घरैबसि संसार देखि,एउटा मोबाइल भए ईमो,म्यासेन्जरबाट संसारकै मान्छे सित बोल्न,चम्किन पाईन्छ अनि भेट भयो अनि ठोठो।गजब छ जिन्दगी नेपाली केटी हरुको ।
@sandeepbk9838
@sandeepbk9838 4 года назад
सन्तोस सर आजसम्म हजुर ले एकदमै राम्रो काम गर्नु भयको छ पछि गयर पनी यस्तै राम्रो काम गर्नु हुनेछ भने आसामा छु
@debaanjlianjli9050
@debaanjlianjli9050 4 года назад
एस्तो पाप नगर्नुस पिलिज बाऊ आमाको कारण ले त्यो नाबालक लाई सजाए नदेऊ कसैले पनी दूदे बालक को के दोस बुडा बुडी को मन मिल्दैन भने पनी बाल बच्चा लाई सजाए नदेऊ कसैले पनी जन्म दीएपछी आमाले दिन प्रने माया ममता स्न्हे बाट् बन्चित नगर्दिनू बरुसकिदैन भने छुटेर बस्नू तर बाल बच्चालाई सजाए नदिनुस पिलिज।।।।।।सन्तोष सर हजुरको काम र हजुर को संघर्ष मान्बता प्रती सलूट सलाम छ धेरैको घर परिवार जोड दिनु भए को मा हिर्दय देखीन सलूट छ
@dolraj6205
@dolraj6205 4 года назад
धेरै सँका गरेर खप्नै नसकेर उर्मिला हिडे जस्ताे लाये भाइ गाडीमा हिडने हैछन आाफु अरूसँग जस्तै बुढी लाईपनि बढी गरे जस्तै लायाे। अब ठिक ठाउँ मा आएका छन सनताेष जि ले राम्राे मिलान गराई दिनु हुन्छ सन्ताेष जि सलाम अल्लि केरकार गराई दिनु है।
@sudhatamang6063
@sudhatamang6063 4 года назад
होइन सर आजभोलि नानीको आमा हरु साह्रै फेसबुकले बिगारेको छ त्यस कारण यो भाईको कुरा पनि सुनिदिनु होस्।
@rambhandari9380
@rambhandari9380 4 года назад
जस्तो सुखै होस तपाईं आउनु है कसैलेपनि गल्ति गरेको भएपनि केही कारन मिलाउनुहोस र तपाईंले मिलसउनै पर्छ र किन नचलाउने मिलछनि गल्ति पोगर्ना भएना है
@dlmagar1537
@dlmagar1537 4 года назад
यस्ता पातकी आइमाइ थुप्रै छन हाम्रो समाजमा ।यिनिहरु केहि गरी पनि सुधृदैनान । यस्तालाई साइद लगाउनु नै जिवनको नया गती लिनु हो ।
@aryanrokaya6335
@aryanrokaya6335 4 года назад
यो दाइ लाई मन देखि नै धेरै धेरै धन्यवाद छ आगामी दिन मानी यस्ता राम्रा राम्रा काम गर्दै जानू भनेर भगवान लाई प्राथना गर्दछु
@sarozgaming1856
@sarozgaming1856 4 года назад
सन्ताेस सर काे सफल्ता सग सगई भईस अति राम्राे म हजुर ले बनाउनु भकाे भिडियाे टाेटलि हेर्छु धन्यबाद
@samirsunar4903
@samirsunar4903 3 года назад
लाहुरेकाे बुडाबडीलाइ मिलाएर राम्रो काम गर्नु भएकाे थियाे फेरी अब चै याे मगर जाेडीलाइ पनि मिलाउनु पराे हेै तपाईंको कामलाई सलाम छ सन्तोष दाजु ल👍️🙏🙏🙏👌👍️
@bhimbahadurbk1162
@bhimbahadurbk1162 4 года назад
सन्तोष सर हजुर का धेरै काम हरु प्रती म salute गर्छु,तर प्रश्न अलि मिलेन! आधुनिक जमाना भन्दैमा आफ्नो श्रीमति या श्रीमान अरु सङ्ग बोलेर बसेको कसैलाई पनि मन पर्दैन! हरेक समाज मा घटना हुनुको कारण नै यस्तै हो
@NepoliteRk54
@NepoliteRk54 4 года назад
Heartly salute santosh daju for your great work..
@narashbcnareshbc8141
@narashbcnareshbc8141 4 года назад
सारै राम्रो काम गर्नु भयो धन्यवाद सन्तोष जी
@ramurasaili4084
@ramurasaili4084 4 года назад
धेरै घेरै धन्यबाद सन्तोष सर हजुर त भगवान हो👏👏🙏
@prakashguragain3872
@prakashguragain3872 4 года назад
सन्तोष देउजा ले फाटेको मन जोडाएको देख्दा खुशी लाग्यो
@sedrinadahal760
@sedrinadahal760 4 года назад
O my God How strongly that little boy can hide his pain yr O my god
@harkalimbu6112
@harkalimbu6112 3 года назад
Great work Santosh Vai...
@shyamgurung7336
@shyamgurung7336 4 года назад
विचरा बावु 😢😢 यो बावुको के दोष ? कति कठोर हुँदो रैछ मन पनि आमा😢 !!
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 4 года назад
कस्तो आईमाई होला।।। फेस बुक चलाउनु पर्छ तर दुबै जनाको अनुमतिमा चलाउनु पर्छ अहिले सबै कुरा यहि मोबाइलले बिगारेको छ ।।
@lppptl1937
@lppptl1937 4 года назад
Aru keta sanga lageko keti yasti ho .natra sano dude bacha coder jadai sakdain kunai ama
@baburai5173
@baburai5173 3 года назад
सन्तोष भाइलाई 🙏 21सौ सताब्दिमा येस्तो उमेर्मा social media चलाउनु बन्देज गराउने श्रीमान ?? बुडि कुट्ने ?? No No No महो भनेत बस्दिन सारै सन्कुचित भावना । यो सम्बन्ध सारै पार लाग्दैन होला
@ushaghimire1948
@ushaghimire1948 4 года назад
हजुर साच्चै महान हुनुहुन्छ सर 🙏🙏
@sunitarai708
@sunitarai708 4 года назад
राम्रो काम गर्नु भको छ दाइ हजुर ले
@nepalisachinvlog757
@nepalisachinvlog757 4 года назад
Awesome bhai
@happyjojo7052
@happyjojo7052 4 года назад
अर्काको श्रीमती लाई झिनो आशा नदेखाउनु है तोरीहरु ! बचरा भाईले राम्रै सम्झाए झैं माने मैले ! २ बर्षे बालक लाई सम्झेर भएपनि फर्क बैनी तिमी , हावादारी केटाहरुसंग कुरा नगर ! श्रीमान श्रीमती मिले जस्तो अरु केहि हुदैन !
@buddhigrg5244
@buddhigrg5244 4 года назад
विचरा बाबुले ममीको कुरा गर्दा रुन लाको यो अवस्था देखेर मन भक्कानियो😭😭😭
@rajendrabikka5060
@rajendrabikka5060 4 года назад
सन्तोष सर तपाईं को सफल्ता को कामना गर्द छु धन्यवाद
@mangalshrestha7753
@mangalshrestha7753 4 года назад
Good job santosh sir dhanyabad banna chahanchhu 2 jana ko milan hosh subhakamana....👏👏👏👏👍👍👍👍💐💐💐🙏🙏🙏🙏
@AAASJUNS
@AAASJUNS 4 года назад
You doing great work sir keep it up💗👏🙏
@xeteriaakash7231
@xeteriaakash7231 4 года назад
घरमा बुढा हुँदा हुदै कल Chat म अपरिचित केटा सङग मस्क्ने लाई भालु भनिन छ हाम्रो समाज म
@pramirana1476
@pramirana1476 4 года назад
Santosh dai ko harik kam haruma yakdam chita bujani kam haru xa so tq so much dai🙏🙏🙏🙏❤
@buddhiramd.c4288
@buddhiramd.c4288 4 года назад
मान्छे हाे अालि अालि गल्ती जस्काे पनि हुन्छ श्रीमानकाे कुरा राम्रो छ
@jesikalimbu459
@jesikalimbu459 4 года назад
Sntosh hjur lai salam x yo tau samm grnu vako ma 🙏🙏💐 Malai pni lageko kura, derai dekheko suneko yo 2 pakhx tir nai samaj ma glti hudai aako dekheko xu tr.... M k vnxu vne hamro Npli samaj ma buda le hoss budi le...aafno natadar,r aawsek vnda bahir gyer kin duniya sng bolne, time pass waiyet kin grne??? Yahi ho mul karn ghar, fmily bigrine...yadi saxikai 2 jana ma ramro xaina vne kanuni trika le xutne ni...tr tetikai ghar xoder hidne kam pni nagrum kunai mahila dd, bhini le kti kura ma xori manxe nai matra glti xaina tr..bihe pxi ko life chai duniya sng waiyet cl grer veter bshne, kane kam chai 2 jana bat nai nhoss ksai ko ..sima vitra bser net chalaune,bshne ramro kura ho. aakha xalne kam nhoss ghar ,fmily ma khile pni yesto samshya voghnu prdaina ksaile jay hoss sabai ko... 💐💐
@jayathulung2471
@jayathulung2471 4 года назад
धेरै धेरै बधाई भाई राजा 👍️👍️👍️👍️👍️
@basantabasnet1905
@basantabasnet1905 3 года назад
सन्ताेस सर ले धेरै राम्रो कामगरनु भयकाे छ।
@sundarkarki4005
@sundarkarki4005 4 года назад
किन मातिएका हुन कुन्नी आज कल को आइमाई हरु।।आफ्नो २ बर्से बालक लाई छोडेर जान सक्ने
@prakaasharmaa
@prakaasharmaa 4 года назад
आफ्नो श्रीमतीसङ्ग तनाव भएर, उसको बानी ब्यहोरा आफ्नो अनुकूल भएन भने, यदि श्रीमती उठेर हिँड़ी दिने परिस्थिति आयो र यस्तो दुधे बालकपनि छ भने श्रीमतीलाई घरमै बस्ने भन्नुहोस् र सके उ सङ्ग सल्लाह गरेर आँफै उठेर हिँड़ी दिनुहोस्, ताकि बच्चालाई अप्ठेरो नपरोस्। श्रीमतीले आँफै आँफू र बच्चालाई पाल्ने क्षमता राख्छे भने राम्रो, नत्र उसलाई बच्चाको फीस लगायतको खर्च पठाई दिनुहोस्, अन्यथा कुनै मौखिक वा लिखित सहमति भएको छैन भने। यहाँ महिलाको माइतीको पनि जिम्मेवारी आउँछ यदि महिला असक्षम छे र बेसहारा भएकी छे भने उसलाई घर, जागिर, दोकान केहि दिएर उसलाई बाच्ने आधार बनाउन्, किनकि अधिकांश मामिलामा उनीहरूको अनावश्यक हस्तक्षेप नै दुई जनामा दुश्मनीको कारण बन्छ, अन्यथा प्रत्येक श्रीमान श्रीमतीमा सानो सानो झगड़ा त भइ नै रहन्छ। त्यसै कसैले कसैलाई छोडदैन। संतोष भाईको प्रयास साह्रै राम्रो छ र यो दुधे बालकलाई आमाको खाँचो देख्दा कसको मन पघ्लन्न र? यसको आमालाई सल्लाह छ कि आफ्नो श्रीमानसङ्ग मनमुटावको प्रभाव यस् बालकको बालपनको उमेरमा पर्न नदिनुस्। उसङ्ग बसेर सहमतिमा आउनुस्, सके बेला कुबेला अरु परपुरुषसङ्ग गफ नगर्नुहोस् किनकि यस्तो भएको त कुनै श्रीमानले हेर्न सक्दैन। र कुरो मिलेन भने पनि आँट गर्नुहोस्, बच्चालाई बोकेर सके त्यही घरमा बस्नुहोस्, नत्र आफ्नो केहि बाच्ने खाने आधार श्रीमान अथवा माइतीबाट लिएर आफ्नो बच्चालाई लिएर छुट्टै बस्नुहोस्। तपाईँ आत्मनिर्भर बन्न खोजेको जस्तो छ किनकि बुटवलमा एउटा होटलमा काम गर्न लाग्नुभयो। यति आंटिलो महिलालाई खास कुनै सहाराको आवश्यकता नहुनुपर्ने हो, तर पनि बाच्न पाउनु पर्ने अधिकार सबैको हो र आजभोलि त कानूनले तपाईँलाई तपाईंको माइतीबाट घर सम्पतिमा बराबरको हक़ लिने वातावरणपनि मिलाई दिएकै छ। आफ्नो दुधे बालकलाई यसरी निमुखा न छोडनुहोस्, नत्र भगवानले सरापलान्। धन्यवाद!
@loklimbu5252
@loklimbu5252 4 года назад
Great Work Santosh Sir
@dipakofficialchannel
@dipakofficialchannel 4 года назад
गाह्रो छ।जिन्दगीमा यो आइमाई मान्छेको जात लाई सहि ठाउँमा ल्याउनको लागि है।।
@narendrathapa2022
@narendrathapa2022 4 года назад
साच्चै भन्ने हो भने महिलाको गल्ति छ किनकि सोझो पति भेटाए थाङ्ग्नोमा सुताएर हिड्छन यस्तालाई त बाधेर घास हाल्नु पर्छ,,, दादा तपाइ हरेस नखानु तपाइले त पाउनुहुन्छ तर छोराले दुख पाउछ यो बिचारको लागि धन्यबाद हुन त हाम्रै गाउमा पनि ४/५ वटा आइडि राखेर चलाउछन यो सब गल्ति हो दाइले भनेको कुरा ठिक लाग्यो देखावटिमा चुकाउनुपर्छ सहि हो र सन्तोष सरलाइ सल्युट गर्छु यो कार्यको लागि
@kausilagurung7054
@kausilagurung7054 4 года назад
Good job santosh dai. Love u xoro mohan ale
@magar781
@magar781 4 года назад
यो केटीले घर छार्ड्ने बानी परेको रैछ भाइ पैला नै घर छाडेर गाको रैछ मलाई त ठिक लागेन तर नानीको लागि भएनी मिल्नै पर्छ दुबैजना
@shreeta1886
@shreeta1886 4 года назад
यति राम्रो बच्चा किन छोडेर गएको !! यसरी जानी आइमाईले कहिँ गए पनि सुख पाउदैन !!
@JanakChhetri-dv5cn
@JanakChhetri-dv5cn 2 года назад
Great work sir
@puranbk3762
@puranbk3762 4 года назад
मेरो नजिक मेरो गाउ मेरो जिल्ला मलाई नराम्रो लाग्यो।दुख गर्नु आफ्नो घर सुधार्नु राम्रो बनाउनु सब सवास्नी को हात मा हुन्छ ।।सबैले जाने बुझेको छ छोरा मान्छे न चाहादा न चाहादै जन्म दिने बाउ आमा अनि प्यारी भनौदी स्वास्नी लाई छोडेर पराई हुनु पर्छ बाधेता ले।।सब बिस्वास तेहि प्यारी लाई छोडेर ।।तर तेहि मान्छे बिस्वास तोडेर अर्कै संग।।मोबाईल मा रमाउछ भने कस्को मन बुझ्छ र।।।।।।।।।।।
@nabarajkhatri9498
@nabarajkhatri9498 4 года назад
हो यस्तो नेपाल धेरै भाको छ ।।बिबाहित महिला ले किन सोच्दैनन।।म अर्काको श्रीमती हु कस्तो ब्याबाहार ले चल्न्नु पर्छ भन्ने भुतुकै बिर्सेको छन।।
@somairupa
@somairupa 4 года назад
dherai dherai dhayanbaad Sontoh jii tp lai 👍👍🙏🙏🙏🙏
@navarajadhikari5436
@navarajadhikari5436 4 года назад
पछिल्लो समय धेरै यस्तै घटनाक्रम हुने गरेको छ महिला चटार्रेर हिँडछन र पुरुष पिडित हुने गरेको छ अत्याधिक अधिकार सम्पन्न नारि भए पुरुषले पीडा झट्ट कसैलाई सुनाउनु सक्दैनन् गार्‍हो छ
@thapabibekthapabibek1435
@thapabibekthapabibek1435 4 года назад
संतोष सर यसमा सबै गल्ती केटाकै छ ,त्यो मान्छे 1 नम्बर रिसाहा अनि संकालु छ भन्ने कुरो मैले पहिलो भिडियो देखि नै बुझी सकेको थिए ।
@sumanmishra8246
@sumanmishra8246 3 года назад
Nice saport daji
@user-ue9wj6wy8e
@user-ue9wj6wy8e 4 года назад
घर छाडेर जाने श्रीमती लाई कसम दोबारा ल्याइदैन।
@manisharai2348
@manisharai2348 4 года назад
Great job santosh ji God bless you 👍👏👌🙏🙏🙏💞
@pushpagr5530
@pushpagr5530 Год назад
बिकास को बिकृति ,बिकृति साथ बिनास ,को गतिमा अपराध बिकृतिले नेपाली समाज भाडिदैछ, सकभर मिलेर बस्नु अनाबयश्क बोलेर मन खराब नगनुहोस हर कसैले, शँका ले लँका जलेको छ नेपालमा,
@innocentgirl5737
@innocentgirl5737 4 года назад
बिहे भयपछी झगडा नहुने घर कसैकोनि हुदैन सानोतिनो झगडामा घर छोडेर हिड्न पर्ने कारण के ?
@mahendragurung9775
@mahendragurung9775 3 года назад
बधाई सन्तोष सर लाई
@tilakramtel1168
@tilakramtel1168 4 года назад
उर्मिला बैनी तपाईं यो भिदियो हर्दै हुनुन्छ भने तपाईं दुई जना बुढा बुढी मा भएको मनमुटाव ले यो सानो किन सजाय दिनुभको छ छोरा छोरी को लागि आमा नै चाइन्छ बरु बाबालाइ बिसिन्छ्न तर आमा बिना बस्न सक्दैनन त्यो तपाईं को पनि छोरा हो माया नमार्नु होला
@hirasundas2837
@hirasundas2837 3 года назад
Dada hjr ksm supar hiro ho maro gauma pni wowowowo yo maro sathi ho songai padeko
@magarsolti6822
@magarsolti6822 4 года назад
यो आइमाइ नै तेस्तै रैछ साला भालु आफू दुनिया शीत बोल्ने हिड्ने अनि आफै घर छोडेर हिडेछ साला
@sunitachettri3985
@sunitachettri3985 4 года назад
यस्तो आइमाई हरु लाई बेतै बेत ले हिर्काउनु पर्छ, पहिला बिहा गर्छ तेस पछि अर्को केटाहरु मन पर्छ, यस्तो हरु ले बिहा नै नगर्नु
@sapanagurung5518
@sapanagurung5518 4 года назад
Bichara kati cute babu ho...kasto maya nalager chhoder gayeko hola tyo aama ..sanotino jhagda t bhaihalxani.....gharma jaskopani... babaaama ko sanotino galtile garda bachaharule dukha paauxa farker janus please...
@gpsmychannel7717
@gpsmychannel7717 4 года назад
shantosh शर सबै पुरुषहरु नै दोषी हुने र महिलाहरु निर्दोष भने किन रहेछ कहिलेकाहीं पुरुष को पिडा पनि बुझिन जरुरी छ
@sangampariyar
@sangampariyar 4 года назад
के होला हो यो पाप हो कि धर्म होला 9 महिना सम्म पेटामा राखेर सनसार देखाउने महान आमा नि आज यति निसठुरीभयोर चटकै छोडेर जानि पिलिज तपाई अरु जे भयोनि तपाई को घर बेबार मा जे जस्तो भयोनि बाबुको लागि भयोनि जसरी हुनछा तपाई छोराको साथमा जानू होला
@shitalthapamaharjan2152
@shitalthapamaharjan2152 4 года назад
Verry good santos gi abaka aauda jaryak paila paila maa ni asarinai hajurko kaam la safalta paheerahos
@tarathapa7046
@tarathapa7046 3 года назад
घरमा श्रीमान श्रीमतिकाे सानाे तिनाे झै झगडा त हुन्छ किन याे बच्चालाई दुख दिन्छ । अामाकाे अभावले बच्चा बाेल्न पनि गाराे भै राखेकाे छ
@padambist3505
@padambist3505 4 года назад
सन्तोस दादा भनेको भगवान् हो 🙏🏻🙏🏻🙏🏻🙏🏻
@allnepalivibes4612
@allnepalivibes4612 4 года назад
Great work dai
@laxmineupane1830
@laxmineupane1830 4 года назад
अाधुनिक जवना भन्दैमा जे मन लागो त्यहि गर्न हुन्छ र अाफ्नो र परिवारको ईज्जत् को लागि धेरै कुरा सहेर बस्नु पर्छ बच्चा को मुख हेर्नुपर्छ
@gopalgalami918
@gopalgalami918 3 года назад
Good job sir
@raisubas2190
@raisubas2190 4 года назад
आइमेलाई कसैगरेर जित्नसकिन्दैन आधुनिक जमना भनेर दुनियाँ नाठोखेलाउदै हिन्न पाइन्छर??सिमाना भित्र बस्न सिक्नुपर्छ नत्र समन्धमा दरार आउँछ सोजो पोइ भनेर हेपेको जस्तो हुदैन आफ्नो चरित्र सहि हुनपरो
@taraadhikari1687
@taraadhikari1687 4 года назад
अाधुनीक जमनात हो सन्तोषभाई मपनी चलाउछु फेसबुक चलाउनुपनी पर्छ फेसबुक बाट पनि हरेककुरा सपकीने रहेछ तर सहि तरीकाले चलाउनु पर्छ नी त हैनर यहि फेसबुकले कतीको महिला पुरूषको घर उजाडिएको छ हैनर अरूसंग कुरागर्दा बुढोसंग लुकाएर गर्योभनेत घरमा झगडा तेसैपनी भई हाल्छनी अहिलेका नानी बाबुहरू कतीजानको यस्तै बानीले गर्दा सम्बन्ध बिग्री राखेको छ खै अरूत केहो थाहा भएन
@roshankhawas7836
@roshankhawas7836 2 года назад
बधाई छ सन्तोश जि । ।।
@mamataOfficial64
@mamataOfficial64 4 года назад
बाधाइ छ सन्तोस जि
@ssss9036
@ssss9036 4 года назад
नमस्ते दादा यो भाइत हाम्रो गाउको छिमेकि हुनुन्छ बिचारा यो दुधे बच्चालाइ छोडेर काह गएको होलि लउन छिटो भन्दा छिटो सम्पर्कमा ल्युनु परो हजुरलाइ एहिन कामना छ
@geetageetageeta6458
@geetageetageeta6458 3 года назад
अर्को सङ जानू xa भने बच्चा आफै सङ लानु होला बिचरा बच्चा को के दोस उफ 😭😭😭😭😭😭
@Nsp933
@Nsp933 4 года назад
भिडियो नहेर्दै कमेन्ट गरेकाे सलुट छ सन्ताेष सर लाई,।
@americangirlrajina3586
@americangirlrajina3586 4 года назад
Tq so much santhos sir
@aakashshreshtha1438
@aakashshreshtha1438 3 года назад
यो भिडियो हेरेर मन थाम्नै सकिन बिचर बाबू रुन मात्र सकेको छैन 😭😭😭😭😭😭😭😭
@krishnakc4153
@krishnakc4153 4 года назад
Santosh sir salut 🙏🙏🙏 check ta garnu parx chakar pani chalnu sakxa bastbik buju parxa tesai ta tocher ta dinna hola yo vai ko kura sunda pidet hola jastyo lagxa
@rajsujan5614
@rajsujan5614 4 года назад
Thanks dai good job
@binodaale7705
@binodaale7705 4 года назад
यहात अहिले आ आफ्नो जिम्बेवारी भन्दापनि अधिकारका कुराहरु बढी उठ्न थालेका छन , अफ्नो जिम्बेवारीको कसैलाई मत्लब छैन बस आफ्नो अधिकारको प्रयोग गर्न पाए भयो सबैलाई , यो अहिले आएर प्राय धेरैजसो श्रीमतिहरुले घरछोडेर हिड्ने एउटा प्रथा नै चलेको जस्तो छ हाम्रो समाजमा , हरेक कुराको बिकल्प हुन्छ तर सामान्य कुरामापनी अनेक किसिमको बाहाना बनाएर एकले अर्को को बेइज्जत गरेर अनि आफ्नै संसार बिगारेर हिड्ने कामचाही कुनैपनी हालतमा कसैलेपनी नगरौ , बरु संगै बस्न सकिएन भने त्यसको लागि कुनै कानुनी उपचार खोजौ यात कुनै राम्रो बिकल्प रोजौ बाबू आमाको सानो गल्तिको कारणले छोरा छोरीको भबिश्य अन्धकारतिर नलैजाउ ।।
@samikxyabista1983
@samikxyabista1983 4 года назад
Sontosh dai rw himesh neaupane dai jesto ramro rw honest partakar koi pani xaina hami le support dheraii garna parxa uhaharu lai they may gives our socity justics 🙏🙏🙏🙏
@parshuramrai8994
@parshuramrai8994 4 года назад
बुराबुरीको झगडा को माम्लो यस्तै हो तर बिबाह बन्धन मा बाधे पछि सुख दुख मा बराबर साथ सहयोग आदान प्रदान गरिनु पर्छ बाकी सबै ठिक हुँदै जीवन सुखमय हुनेछ ok !
@baldyraiofficial2803
@baldyraiofficial2803 3 года назад
ममि भन भन्नू भएको बेला बाबुको अनुहार देखेर मन नै कस्तो भो बिचरा सानो बाबु मनमा कती पीडा लुकायो।
@otkillergaming4303
@otkillergaming4303 4 года назад
सन्का ले लन्का जलाउछ।भाइ आफ्नो बुदि चिन्न नसक्नु बुदि लाई बिस्वास गर्न नसक्नु पनि भुल हो यो केता पनि सहि छैन ।कुनै नारी ले आफ्नो घर बिगार्दैन नारी लाई दुख नपरी घर छाद्दैन ।र नारि पनि आफ्नो घर मा बुदो बचा हुदा हुँदै गलत कदम चाल्न हुदैन।
@sunilbhandari4454
@sunilbhandari4454 4 года назад
Great job santosh sir
Далее
مسبح السرير #قصير
00:19
Просмотров 2,1 млн
Woman = best friend🤣
00:31
Просмотров 3,5 млн
مسبح السرير #قصير
00:19
Просмотров 2,1 млн