Тёмный

उथलपुथलपछि ढल्यो सरकार: स्वर्णिम र विश्वप्रकाशको चर्काचर्की, प्रचण्डको धम्किपछि सांसदहरुको उग्ररुप 

Onlinetv Nepal
Подписаться 1,8 млн
Просмотров 43 тыс.
50% 1

#Rabnilamichhane#SwarnimWagle#PmPrachand#Onlinetvnepal
Guest : Swarnim Wagle, Pm Prachand, Rabi Lamichhane, Amresh Singh, Madhav Kumar Nepal
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Опубликовано:

 

11 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 192   
@politicshome9791
@politicshome9791 25 дней назад
रबि लामिछानेको समर्थक को को हुनुहुन्छ ?
@BhimItani-fj1kc
@BhimItani-fj1kc 25 дней назад
Hami chhau bro.
@susmatamang6652
@susmatamang6652 25 дней назад
Yes❤
@amritarai2936
@amritarai2936 25 дней назад
80℅nepali xau
@relaxandcool3369
@relaxandcool3369 25 дней назад
Tyo Pani ustai ho sathiharu
@user-ny7oe3ky8w
@user-ny7oe3ky8w 25 дней назад
रबिको समर्थन म यता छु हौ
@mkbssapkota8712
@mkbssapkota8712 25 дней назад
अहिलेको अबस्थामा काङग्रेसको एक न परम दुश्मन रा‌ स पा +रबि लामीछाने हो भन्ने कुरा प्रस्ट बुजेको छ ???? रा,स,पा ले पनि बुज्न पर्छ???रबि लाई गलाऊन नसकेपछि सरकारनै फाल्ने ईस्थिति बन्यो कारण रबि ???दाई भाऊजुहरु जेल जाने भएको ले???
@umeshtripathi5470
@umeshtripathi5470 24 дня назад
Exactly
@rabibaral9333
@rabibaral9333 25 дней назад
तिमिहरुले लुताे लगाउ,,जुन जाेगि अआय पनि कान‌ै चिरेका,गिरिबन्धु बेच्ने कानुन पास गर्दा कुनै पार्टी चुईक्क नबाेल्ने,माैन स्बिकृति दिने जनता झुक्याएर आफ्नो दुनाे साेजाउने मात्र ।
@GangaRam-sl4rs
@GangaRam-sl4rs 24 дня назад
jay rabi सिर के❤
@BhimLimbu-cj5rt
@BhimLimbu-cj5rt 25 дней назад
विश्व प्रकाश जि अब तपाइको बुबाहरु प्र म घिर्य मन्त्री हुदै छन कुन कुन भ्रष्टाचारको खोजि हुन्छ या लुकाइन्छ जन्ताले ढुङगा हान्ने अवस्था नआवोस
@Pokhreldajubhai
@Pokhreldajubhai 25 дней назад
भ्रष्टाचारीहरूको सरकारको काम छैन ....
@susmatamang6652
@susmatamang6652 25 дней назад
गन्हाउने मुख नि बोल्यो है😃
@Kama-xx1ys
@Kama-xx1ys 25 дней назад
स्वाठे प्रकासे सय दिन सरकार पुरै चलाउन पाईयो भनेको हो जाठा कुरा नबुझी बोल्छस।
@kumarmagar5501
@kumarmagar5501 25 дней назад
चोर हरुको सङगठ्न जय होस।
@sarojrajpandey8597
@sarojrajpandey8597 25 дней назад
आर्थिक विकास अब।
@bishnulimbu3185
@bishnulimbu3185 24 дня назад
रबि बाहेक सबै नेताहरु चोर हुन् लेखेर राखे हुन्छ यो भुक्ने हरु सबै देशको किरा हुन् यो कुरा कैले बुज्ने हामि जनताहरू
@razgiri6140
@razgiri6140 24 дня назад
Rip all meta ju
@subin.shahi0304
@subin.shahi0304 24 дня назад
आफै गरौं त अब
@mdipakdahal6125
@mdipakdahal6125 25 дней назад
विश्व प्रकाश कति दिन हासी बस्ने हो अव सरकार मा गएर के खुल्काउने हो जन्ता ले watch गर्छन
@devendraangbo5830
@devendraangbo5830 24 дня назад
यै निबाॅचन प्रणालि मै नेकपा ले बहुमत ल्याएको थियो कस्ले भन्यो बहुमत आउदैन !!!
@ShyamBalayar
@ShyamBalayar 25 дней назад
सिको फाईभ घडि
@gmxetri6475
@gmxetri6475 24 дня назад
माकुने कठै दैन दया लाग्छ मज्जा आईराछ
@Robin-kv5vh
@Robin-kv5vh 24 дня назад
Yoh desh yesto ho ja ha corrupt chor haru samate pachi pani yaati khushi hunchaan 👏👏 herata haasheko
@RajendraAdhikari-rc8nv
@RajendraAdhikari-rc8nv 24 дня назад
रामहरि खतिवडा निबर्तमान सरकाको बिरुद्धमा मरेर लाग्दापनि एउटा मन्त्री पद नदिएमा अन्याय हुने देखियो ।
@user-wl8tj4zi4r
@user-wl8tj4zi4r 24 дня назад
Nepal ka. Veda. Hru ho. Sarai. Ramro. Neta. Chuneu. Giri bndhu tea state ko. Malik. Pradhan. Mntri. Chuneu.
@magarpun8919
@magarpun8919 24 дня назад
याे बिस्साे प्रकासकाे त बाख्ख्रा हरुकाेत केकुरा गर्नु पैले सबैले देखेकाछन सामसद भबनभित्त्र काे त्याे यक्टिङ अब ईनिहरुले देस सिद्द्याउछन
@user-px3df7xs2k
@user-px3df7xs2k 23 дня назад
खा खा मुझि देशका लुटेरा हरु मिलिजुली खा चोरहरु देशको ढुकुटी भ्या ।
@thakurprasadghimire8266
@thakurprasadghimire8266 23 дня назад
देश बेच्ने सरकार र नेता हरु मिले पछि जनताको केही लाग्दैन, लुटेरा हरुले देश बेचेर अर्बपति हुने भए।
@bijaypradhan9716
@bijaypradhan9716 23 дня назад
ठग त को को हुन सारा नेपाली जनताले थाह पाईसके।
@chandrarajchand622
@chandrarajchand622 25 дней назад
Vrast haru ko sarkar bandai xah
@Krishsaud700
@Krishsaud700 24 дня назад
अब हेरम जिबि राय यक घन्टामा पकरिन्छ हाेला नि😮😮
@BharatKumarShrestha-n7c
@BharatKumarShrestha-n7c 24 дня назад
कसैले गफनलागाए पनि हुन्छ नेपालको कुनै पार्टी पनि लाएक छैन
@mohantamang2886
@mohantamang2886 25 дней назад
Sahi ho kati subida chahine yo vrasta dalal harulai
@shreyanaghalegrng9572
@shreyanaghalegrng9572 24 дня назад
हिको पहिरोमा पुरेको बस भित्र यो राडाका बान हरु हुनु पर्ने
@himalayensam1819
@himalayensam1819 23 дня назад
Aba yo parti system out garnu parcha kaam chaina
@user-lc1kk3ic8c
@user-lc1kk3ic8c 25 дней назад
बिहार जस्तो महन्थ जि😊
@digitalphotoshop7528
@digitalphotoshop7528 25 дней назад
थुक्क छया छया, कस्को भागमा कति मासु भात पर्छ भने भैm भाग खोज्ने बानी यही हो ।अब हेरम ना यतिका भ्रस्टचारको वmुराहरु उठिराखेको काण्डलाई कसरी सुल्झाउदा रहेछन म जस्तो केहि नबुझ्ने जनताहरुलाई बुझाइदिनुस त अब बन्ने नया गठबन्धन सरकार ।
@ManojThapa-ep4mn
@ManojThapa-ep4mn 25 дней назад
Kaloo congress,
@ashishkashi5730
@ashishkashi5730 24 дня назад
अब तिम्रो पार्टिले लछारपाटो लगाकोपनि हेर्न हामि नेपालि जनता आतुर छौ त्यो भोलिको दिनले देखाउनेछ॥😊
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 25 дней назад
चोरहरूको सरकार झोले जनता
@HikmatBhandari-mo9or
@HikmatBhandari-mo9or 25 дней назад
समानुपातिक हटाउन संविधान संसोधन गरे राजनीतिबाट हात धुनुपर्छ।त्यसैले चिच्याउँदैछन् छोटे राजाहरू ।
@yunikadhikari658
@yunikadhikari658 24 дня назад
Sahi ho samanupatik hataunu parxa
@user-kl8yi3ve5y
@user-kl8yi3ve5y 25 дней назад
अब देश काहा पुग्ने हो कसैलाई पनि थाहा छैन
@himalayensam1819
@himalayensam1819 23 дня назад
Népal ma public elected president system hunu parcha. Yo turn wise PM system le kaam garena. Vote for it
@Rajesh-mb8pe
@Rajesh-mb8pe 25 дней назад
Super dollar mausam
@MilanYadav-nj6bn
@MilanYadav-nj6bn 24 дня назад
Sodimlai abasar deu absarko khojima chhan
@user-wl8tj4zi4r
@user-wl8tj4zi4r 24 дня назад
Rabi. Lai. Sahakari. Thg. Vnera. Birodh. Grne. Veda. Hru. Giri. Bndhu. Hdapne. Lai. Chai. Pradhan. Mntri. Bnaune. Veda. Vnnu. Ki. Uvinda. Buwansa. Vnnu
@yik8980
@yik8980 25 дней назад
४ फुटेले अब के गर्दो रहेछ हेर्छन जनताले।
@susmatamang6652
@susmatamang6652 25 дней назад
तिमी चै कति फुट को छौ नि ???नेपाली काङ्ग्रेस ले कहिले चै के गरेको छ र ???😅
@yik8980
@yik8980 25 дней назад
@@susmatamang6652म तिमी र तिम्रो ४ फुटे नेता भन्दा अग्लै छु तिमीले घाँटी तन्कायर हेर्नू पर्छ मलाइ। जे गरेको छ देश र जनताको लागि भलै गरेको छ।जनतालाइ शरणार्थी बनायर बेचेको छैन,टेरामक्स घोटला गरकै छैन,टिकापुर जग्गा काण्ड गरेकै हैन,कोरोना माहामारीमा जस्ता पाता काण्ड गरेकै छैन।बाख्रा काण्ड गरेकै हैन।अरू पनि राम्रो गरेको थाहा पाउने होकि?
@aadarshakulung3670
@aadarshakulung3670 25 дней назад
सबै बुडो बाघ र नङ्रा बिनाको चिलहरुले देश बनाउने होइन । जनतालाईअल्मल्याउने मात्र हो ।
@prazwalbhattarai631
@prazwalbhattarai631 25 дней назад
yi biswaprakash,jagane jasta jhole haru samsad xan ani hamle durgati vanda aru k nei aash garna sakxau ra
@susmatamang6652
@susmatamang6652 25 дней назад
उच्च सम्मानका साथ यो भन्न चाहान्छु नेपाली काङ्ग्रेस ले कहिले केही पनि गरेको नि छैन गर्दैन पनि जतिसुकै पटक यिनिहरुको हातमा सत्ता आयपनी nothing gonna change .congress s hateful as always
@PMVlog-
@PMVlog- 25 дней назад
पख काङ्ग्रेसी र एमाले हरु देखाउछाै जनताले अब
@phurbatamang1379
@phurbatamang1379 25 дней назад
भ्रष्टाचारी ज्युहरु खुशी भए सरकारमा बस्न पाएपछि अब हेरौला जिबि राई समातेर देखाएको अनि गिरि बन्धु भुटानी शरणार्थी प्रकरण कसरी टुंगो लाग्दोरहेछ।
@user-rx5iz9sp9p
@user-rx5iz9sp9p 25 дней назад
अब जिबि राइ खै भन्ने होला
@Dilkumar93
@Dilkumar93 25 дней назад
Aba aafai jadai xatw sarkarma herum Gb Rai lai samau xaki samaudai na
@Kingkong2.00
@Kingkong2.00 25 дней назад
Location patta lageko vaneko, tyaha bata vaga vaneko ho ni!🤣
@mahendrakandel7600
@mahendrakandel7600 25 дней назад
स्वणिम मलाई आदर्श लाग्थ्यो म भ्रममा रहेछु 😢
@surajgautam4033
@surajgautam4033 24 дня назад
Danka tero padhai kam raicha.
@chandrabahadurbiswakarma499
@chandrabahadurbiswakarma499 25 дней назад
Bhrastachari sarkar ko Kam xaina.
@amritmahatara-ux2iw
@amritmahatara-ux2iw 25 дней назад
Makune naitiktako kura
@bhibinshakya1543
@bhibinshakya1543 25 дней назад
ma ku ne le naitikta ko kura gareko ekdam suhayena..
@gunakharsharma8786
@gunakharsharma8786 24 дня назад
sabai purano para nai ho satta bata bahira basna nasakne janawor haru ho ho
@DalisaraBaraghare
@DalisaraBaraghare 25 дней назад
एमाले र काँग्रेस येक नम्बर भरसत चारी हो
@komalgc
@komalgc 24 дня назад
Gafu ra rafu are equal.
@mohanbasnst6406
@mohanbasnst6406 24 дня назад
अब काङ्ग्रेस ऐमालेकाे सरकार आउदैछ जिबि राई लाई मलेसियाा बाट लिईउछ हाे लानि याे सरकनरले
@rajeshkarki7635
@rajeshkarki7635 24 дня назад
तिमीहरू बोल्नी मात्र हो नाटकीय नेता बनेका छौं नेपाली आमा को मासु लुछी लुछी खाऊ सतीले सरापेको छ , निकै नेता बनेर २, ४जनालाई मोबाइल र पैसा बाड खाओ।।।
@user-yb8on9bl2y
@user-yb8on9bl2y 25 дней назад
Kathai bara desh ABA shrilanka jastai hunxa
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 25 дней назад
काङरेश ठक पाटी हो
@jagatsangit9629
@jagatsangit9629 24 дня назад
परिबर्तन हौ झोले हौ तिमि हरुले गर्दा हामिलाइ तनाव भयो ।
@devendraangbo5830
@devendraangbo5830 24 дня назад
देश कस्तो हुनुपछॅ भनेर भन्न नसक्ने पनि बरिस्ट नेता ????!!
@tilbahadurthapa9695
@tilbahadurthapa9695 25 дней назад
Garna diepo garxa t garnai nadine bolnai Nadine kasari hunxata?
@ShyamBalayar
@ShyamBalayar 25 дней назад
विश्व जि गिरिबन्धु र वाईडबडि खोल
@bhojabahadur1203
@bhojabahadur1203 24 дня назад
Herum na in hruko pawor k garx
@user-rx5iz9sp9p
@user-rx5iz9sp9p 25 дней назад
अर्थ बिद हु भन्ने बजेटमा ढुङ्गा बोल मान्छे बोल चुप बस्यो यस्ता को कुरा
@keshabsth4612
@keshabsth4612 25 дней назад
यो विश्व प्रकाश पनि बोल्ने मात्र हो,खाओ खाओ मिलि मिलि खाओ साम्सद मा बाजे जस्तो गर भित्र भित्र मिलि मिलि खाओ!ए माले नि के हि माखो मार्ने होइना,काङ्रेश को त कुरै नगरम खालो केही सार्ने होइना.भुक्ने मात्र जन्मे यहाँ,अब के पि को छाउरा र सेरे को छाउरा हरु प्रचन्ड को सरकार मा धेरै भुक्थे राम्रो काम हुदा नि अब त काम नै नभए नि मुख मा लड्डु हाले र बस्छन पक्कै!जस्तो बाबू उस्तै छोरा छोरी थुक्क गु हाल्नु नि मुख मा!
@ShreeramSubedi-yy3ge
@ShreeramSubedi-yy3ge 25 дней назад
Ghadi chor lai out garnu
@umeshtripathi5470
@umeshtripathi5470 24 дня назад
झलनाथ अझै जिउँदै रैछ😂😂
@bishnusunar5187
@bishnusunar5187 25 дней назад
तेरो बाउ पत्ता लागिसक्यो। ८४ मा भोटको लागि पैसा भ्रष्टाचार गर्न परेन नत्र त पत्ता साफ भइहाल्छ नि ल त अब रवि जति काम गरेर देखाओ त चोरहरू यता पनि रवि उता पनि रवि आफूले गर्न सक्ने केही होइन। वाइयात नचाहिने कुरा कुकुर झैँ हेरेका छन्
@aks_krm118
@aks_krm118 25 дней назад
Aba herauna k naapdo raixa naya sarkarle....sabai janta haru milera ramita herauna...ramailo xa jhos 😂😂😂
@komalgc
@komalgc 24 дня назад
NEPAL Manis= ????? Ans GAFU = RAFU RAFU & GAFU= ARE EQUAL Ans =Are Equal
@SknarayanSknarayan-cu6bg
@SknarayanSknarayan-cu6bg 24 дня назад
यो सरकार ले spp पासगरछ अनि अमेरिकन आर्मिकेम राखछ अनि सरकारको काम सकियो सरकार आफै ढलछ
@chhiringchhiring2376
@chhiringchhiring2376 24 дня назад
Darako ho arju rana lai jelhal chha bhanera
@phurbatamang1379
@phurbatamang1379 25 дней назад
फिस्टे बिश्वप्रकाशको थोपडा अनि कुरो सुन्दा🤣🤣
@MilanYadav-nj6bn
@MilanYadav-nj6bn 24 дня назад
Gut bandi mili mili des ra jantta khau
@sulbahadorbahador880
@sulbahadorbahador880 25 дней назад
Tapi haru lae garna dinu bayna aba nepali kangrash lae gare dakhuni nepali Janta lae hjr haru hola badhai gare ko sarkar lae badhai xa
@phadindraneupane8948
@phadindraneupane8948 24 дня назад
एमालेले गफ्नगरे हुन्छ सर्करमा हुदा खुरु खुरु भ्रस्टचार गर्ने फाएल खोल्नुभन्दा भाग्ने
@ganeshbashyal5413
@ganeshbashyal5413 25 дней назад
Aafai vagauni ani thulo kura garni
@dipeshgurung648
@dipeshgurung648 25 дней назад
रबीले नगरेको काम अब काङ्ग्रेस ले गरेरा देखाओस न त खुब ठूला कुरा गर्छस् भ्रष्टचारी को नाइके
@Rajesh-mb8pe
@Rajesh-mb8pe 25 дней назад
K bom hanu parxa aba sabai san sunset with
@user-io2hc3yj7v
@user-io2hc3yj7v 25 дней назад
अबसबै हेर्नबाँकिछ केकेहुँदोरहेछ
@subasbhatta6080
@subasbhatta6080 25 дней назад
Sab veda hon
@kirank.c5162
@kirank.c5162 25 дней назад
chor haru arko rup
@rupeshpun5432
@rupeshpun5432 25 дней назад
देश लुटेरा चोरहरु पाल्ने नाइके शेरबहादुर देउवा के पि ओली
@RajkumarXetri-im7tr
@RajkumarXetri-im7tr 25 дней назад
चाेर र काङ्गेस र एमाले हाे याे पाट्टि
@user-mb1fw6ui2x
@user-mb1fw6ui2x 25 дней назад
10 सिटे माकुनेलाइ पिएम नबनाएर नैतिकता गुमाएछन नि 5 दलिय गठबन्धनले।कठैबरी!!😄😄😄😄
@shantanepal8204
@shantanepal8204 25 дней назад
Yiniharuko Kam xaina sadai natak xixi rajnitik ghin lagdo
@user-kp9qc1wi7j
@user-kp9qc1wi7j 24 дня назад
yinle ta jhan k garla
@amritarai2936
@amritarai2936 25 дней назад
Yo Congress ko netasetslai k kura sudirakhanu badhuwa pasutaho , dajuvhujulai soddapo kura clear hunxata
@UmeshmagarMagar
@UmeshmagarMagar 25 дней назад
Rajniti uthlputal vako ni Rabi ko pati ayapchi ho pahile miler khako ni honi taukeharu !!
@binoddimdung6816
@binoddimdung6816 24 дня назад
Aba gb Rai lae yo thute bishow Prakash le lyauxa
@nityanadabhattrai7420
@nityanadabhattrai7420 24 дня назад
Kaala kaala melara vhala khadaixn
@RaghuKafle
@RaghuKafle 24 дня назад
गिरी बन्धु कान्ड के हो
@sitashrestha1442
@sitashrestha1442 25 дней назад
Tero patio hola abandoned pakdina
@RaghuKafle
@RaghuKafle 24 дня назад
घणि खोइ हरायो
@user-kl8yi3ve5y
@user-kl8yi3ve5y 25 дней назад
अरु कुरा छोड देउ तिमिहरुले गरेर देखाउ अब
@subodhrijal4065
@subodhrijal4065 25 дней назад
Kati tadpeko xan janata,janata ko kati samsya xa sala kukur haru taha xa taharulai,kaile sambodhan garne janata ko samasya yr,sadhai timi rajniti kukur haru ko sikar hune hami sarbasadharan nepali janata yr.
Далее
On Air With Sanjay #491 - Captain Rameshwar Thapa
3:25:30