Тёмный
No video :(

रास्वपाभित्र मुकुल ढकालको रवाफी नालीबेली, कसका कारण बने बेहोसी ? Ramesh Prasain || Khem Bam || 

Space 4K Television
Подписаться 360 тыс.
Просмотров 87 тыс.
50% 1

Welcome To Our RU-vid Channel Space 4K Television
रास्वपाभित्र मुकुल ढकालको रवाफी नालीबेली, कसका कारण बने बेहोसी ? Ramesh Prasain || Khem Bam ||
Guest: Ramesh Prasain
Presenter: Khem Bam
Video Editor
Sujan Poudel
Aashish Shrestha
Sure, here is the revised text:
Biju Thapa
Camera
Manoj Khadka
Shrijan Shrestha
Anil Shrestha
Nabin Bhandari
Dev Ghimire
Motion Graphics
Sudeep Sharma
Social Media
Bibek Lamichhane
MCR Team
Ritesh Ghimire
Baidunath Das
Chhewang Lama
Producer
Krishna Khadka
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
RU-vid: www.youtube.com/
Official Website: www.www.space4k...
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Опубликовано:

 

23 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 470   
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x Месяц назад
मनै देखि सत्यतथ्य बोल्ने रमेश प्रसाईं सर 👍️👍️🙏🙏
@bimochanadhikari1419
@bimochanadhikari1419 Месяц назад
झोले अन्धभक्त हो यो
@mahendrabhandari8809
@mahendrabhandari8809 Месяц назад
अँखा नदेख्नेलाई चाहि कसरि थाहा हुन्छ गाजा खाको सत्य होइन जस्तो लागो😂😂
@pawankdka5681
@pawankdka5681 Месяц назад
मुकुले परिचालित अनि गजडी रैछ।
@janakshrestha5930
@janakshrestha5930 Месяц назад
मुकुल जे बोलि रहेका छन सत्य बोलि रहेका छन स्वर्णिम ले नेपाललाइ इन्डियामा बुझाउने नभए भुटान बनाउने कुरो लाइ रबिको नाम लिन पनि सक्थे नि मुकुलले तर किन स्वरणिमको नाम लिए ???
@HP_Dogra
@HP_Dogra Месяц назад
मुकुल ३०/३१ वर्ष को फुच्चे केटो हो। बोल्ने ढंग त्यति छैन। घमण्ड पनि छ। भारत सँग कुरा गर्ने उसको हैसियत चाहिँ छैन। लामिछाने र वाग्ले महाफटाहा नै हुन् , त्यो चाहिँ सत्य बोलेको छ ढकाल ले।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
विनास काले विपरीत बुद्धि।
@bimochanadhikari1419
@bimochanadhikari1419 Месяц назад
मुकुल हैन भाइ तिमिहरु परिचालित हौ देशद्रोही हरु
@tekrai8393
@tekrai8393 Месяц назад
बालेन, गोपि हमालसग मिल्नु पर्ने, प्रदेश पुरै खारेज गर्नु पर्ने , रबि लामिछानेले कम बोल्ने र प्रतक्ष निर्बाचन प्रधान मन्त्री गर्ने जनताको धारणा मुकुल ढकालले मिडियाबाजी गर्यो ।
@lpthakuri383
@lpthakuri383 Месяц назад
योसहि हो
@bimochanadhikari1419
@bimochanadhikari1419 Месяц назад
सहि हो रबि दलाल रैछ प्रचण्डेको छाउरो हो रबि
@RupaJoshi-td1ef
@RupaJoshi-td1ef Месяц назад
​@@lpthakuri383you are from congress
@RupaJoshi-td1ef
@RupaJoshi-td1ef Месяц назад
​@@bimochanadhikari1419sere ko chauro
@lpthakuri383
@lpthakuri383 Месяц назад
@@RupaJoshi-td1ef umm Ho kasto thyakkai thaha paideko Kya 😝😝
@amarg.m.7434
@amarg.m.7434 Месяц назад
मुकुल को बहस गर्न जरुरी छैन किन भने मुकुल लाई ठुला पार्टि र कैलास सिरोहिया ले कति पैसा मा किनि सक्याछ्न गु लाई धेरै कोत्त्याउनु हुदैन गहन्याउछ बरु उ आफै लाई सुकेर् नस्त हुनुदिनु पर्छ
@madulban7573
@madulban7573 Месяц назад
बाहिरि अन्धो भए के भो त भित्री यतिका उज्यालो छ यार रमेश जि मा । सोलुट ❤❤❤ छ उहालाइ सत्य कुरा प्रस्टाएको मा।। त्यो गजडीयालाइ निकालेर कुहिएको आलु बोराबाट निकालेर फाल्नु बराबर भो ।
@user-sz4kt9xk7y
@user-sz4kt9xk7y Месяц назад
धन्यवाद रमेश सर यथार्थ कुरा जानकारी गराई दीनु भयको मा
@rshrestha929
@rshrestha929 Месяц назад
Salute to Ramesh ji
@khemapandey3847
@khemapandey3847 Месяц назад
Right good luck rsp jay ghanti🙏🌹
@kedaradhikari8771
@kedaradhikari8771 Месяц назад
Good ramesh sir jay ghanti🙏🙏
@Dambarbiswokarma_560-Dailekh.
@Dambarbiswokarma_560-Dailekh. Месяц назад
मुकुल ढकाल ले अरव खायर यस्तो गरिरहेको छ यो सुभचिन्तकहरु ले वुज्न जरुरी छ
@kantiadhikari3729
@kantiadhikari3729 Месяц назад
ज्ञानमुलक र, बौदिक तात्परर्य सहित बोल्ने प्रस्ट बक्ता रमेश जी
@birendrasingh2727
@birendrasingh2727 Месяц назад
बिग्य हुन बितिकै र ईन्डियाको बारेमा बोल्न बितिकै गलत नगर्ने त होइन नि रमेश जि
@ALLinONE-lx5vb
@ALLinONE-lx5vb Месяц назад
Rabi lammichhane ko pxi kin sabai lagchhan One man Army Rabi dai❤❤we r always with You
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy Месяц назад
यथार्थ कुरो हो रमेश जि
@chhambahadurale3279
@chhambahadurale3279 Месяц назад
No doubt Ramesh sir you are great neta.
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 Месяц назад
रास्वपा नेताहरू ले एक अर्कामा लगाईएको आरोपको बारेमा समय मै गम्भीर छलफल गरेर यथार्थ ढंगले जनता माझ ल्याउन ढिलाई भयमा अन्तत् रास्वपा लाई भविष्यमा जनता को अविश्वास हुने देखिन्छ । नेतामा चेतना भया ।
@urmilatimsina7092
@urmilatimsina7092 Месяц назад
रमेश एक बिद्वान मान्छे हो ,उसको कदर गरौ ।कति सहि बोल्न सक्ने क्षमता छ । जय हो ,हरि ॐ।
@RohitTamang-ts4uz
@RohitTamang-ts4uz Месяц назад
​@@urmilatimsina7092haha jasela dkehi xaina
@donaitahk8264
@donaitahk8264 Месяц назад
बिद्वानले चापुली गर्दैन।।
@Learning-English327
@Learning-English327 Месяц назад
​@@donaitahk8264तिमी आफै बिद्वान होर?? कि कसैको झोला छ काधमा!बिसाएर हेर,उस्ले केको लागि चाप्लुसी गर्दैछ
@papularbanjade8548
@papularbanjade8548 Месяц назад
Yo bishnu Kumaer jhole hooo
@niranjansushilyogi709
@niranjansushilyogi709 Месяц назад
पत्रकार जि स्वर्णिम वाग्लेलाई ल्याउनुपर्याे।
@chandrakunwar8148
@chandrakunwar8148 Месяц назад
good interview
@pratapsinghpratap5486
@pratapsinghpratap5486 Месяц назад
Good point ramesh ji
@user-ii2iz5lr6o
@user-ii2iz5lr6o Месяц назад
एकदमै सहि कुरा हो रमेश सर को जय घन्टी 💐💐💐💐
@topjungchand
@topjungchand Месяц назад
यिनिहरु नयाँ पुराना सबै नेता कार्यकर्ता गँजेडी हुन , त्यसैले त देश डुबाए गाँठे
@lolhu1755
@lolhu1755 Месяц назад
सधैंको घनिष्ट साथीले गांजा पिउंदा, यसले पिए कै हुनु पर्ने, साथी तर अहिले मुख खोलेको कारक ईगो तत्त्वो?
@jitbahadurlamichhane9405
@jitbahadurlamichhane9405 Месяц назад
भने पछि रा स्व पा मा पनि कस्ता कस्ता ब्याक्तीहरु रहेछन् त ? करीब आधा दर्जन प्रमुख ब्याक्तीहरु प्रति लान्छना !!! भर्खर भर्खर जनताको बिश्वास आर्जन गर्न लागेको यो पार्टी पनि गनाउन थालेकै हो त ?
@mayaadhikari3448
@mayaadhikari3448 Месяц назад
RSP has all leaders are very smart.❤❤❤❤❤❤
@MyRedmi-no4zg
@MyRedmi-no4zg Месяц назад
यो महोदयले पहिला पहिला सम्झौता गरेर सरकार गठन हुदा सार्वजनिक हुन्थ्यो अहिले किन भएन गम्भीर चिन्ता गरेको देखियो ।।तिमिले दुई पटक सम्झौता गरेर सार्बजनिक गरेर के भयो जुन लागू नै भएन ।।लागू नै नहुने अस्थिरता र सस्तो लोकपृयताको कारक सम्झौता सार्वजनिक गर्न जरुरी छैन किनकी निर्वाचनका बेला जनता सामु सार्वजनिक गरेका घोषणा पत्र नै आधिकारिक हुन हुनुपर्छ ।।जादु चटक जस्तै सम्झौता गर्ने जनतालाई भ्रमित गर्ने तिम्रा सम्झौता सार्वजनिक भन्दा चुनावी घोषणा पत्र सार्बजनिक भएकै छन त्यो अनुसार काम गर्न नसके अर्को चुनाबमा जनताले मुल्यान्कन गरि हाल्छन नि खुरापाती रमेश प्रसाइ महोदय । राजेस हमालले बनाइदिएको ब्यक्तित्व लगेर ठग सामु समर्पुण गरेको देख्दा दया लागेर आउँछ अझै जनता भ्रमित पार्ने काम बन्द गर। भारतमा गठबन्धनको ईतिहास २ दशकदेखी चलिराछ तर कुनै सम्झौता भएननन ।।घोषणापत्र लाई आधार मानेर सरकार गठन भए ।।ए हावादारी हो पाच बर्ष प्रतिपक्षमा बस जनबिस्वास आर्जन गर हाबादारी stunt बन्द गर जनतालाई तिमिहरुका कुरा सुन्दा बोर भैसक्यो
@santoshkafle8505
@santoshkafle8505 Месяц назад
काँग्रेसले गरेको ठूलो पद अस्वीकार गर्नुभो, तर त्यो भन्दा तलकै पदमा नगई नहुने भनेर मरिहत्ते गर्नुभो ।What a juxtaposition!
@bimalshrestha4444
@bimalshrestha4444 Месяц назад
नितान्त राजनितीमा खोट लाउन नसकेपछि व्यक्तिगत जिबनमा आउने? मानिस भएपछि मानिसनै बन पाल्तु कुत्ता नबन पटिको स्वार्थ छाडेर देशको स्वार्थ हेर्ने मुकुल नेपालको लागि आवस्यक छ।
@meelondikhukpa1404
@meelondikhukpa1404 Месяц назад
मुकुल लाइ पाटिमा बस्ने नैतिता छैन सदस्य पनि खारेज हुनु पर्छ
@samirthapa2159
@samirthapa2159 Месяц назад
well said Ramesh sir, keep it up!!!
@rampanthi7414
@rampanthi7414 Месяц назад
रमेश प्रसाई जि कसौको भक्त भयेर हिडनु हुदैन कसैको मन भित्र कोहि पस्न सक्दैन मुकुल गलत हो या स्वर्णिम रबि मनिष हरु गलत हुन त्यो समय ले बताउने छ तपाईं ले जस्को 100% जिम्मा लिनु हुने रबि लामी छाने दुई दुई वटा नागरिकता कान्ड मा अदालत बाट दोषी प्रमाणित हुनुभयेकै हो ।शालिक राम पुडासैनी लाई दुरुसाहित गरि मर्न बाध्य बनाउनु भयेकै हो आफै ड्राइभर लाई पनि उहाँ हरु ले नै मार्नु भयेकै हो स्वर्णिम वाग्ले ले नेपाली सेना कटैटी गर्नु पर्छ भनी संसद मा बोलेकै हो किन सेना को संख्या कटैटी गर्नु पर्यो नेपाल लाई कमजोर बनाई ईन्डिया मा बिलय गराउने उहाँ हरु को मिसन छ त्यसकारण त्यस्ता अफबाह फैलाउदै हिडनु हुन्छ भने तपाईं एउटा शिक्षित युवा भयेर कुनै कुरा को गहन बिस्लेषण नगरी मुकुल ढकाल लाई मात्र आरोप लगाउने काम बन्द गर्नु होस । ने क पा ए मा ले का माहासचिब मदन भन्डारी को अति बिस्वासिलो पात्र अमर लामा ले मदन भन्डारी र जीव राज आश्रीत लाइ दास ढुङ्गा मा जीव एक्सिडेन्ट गराई हत्या गरेकै हो उ को बाट परीचालित थियो कस कस को हात थियो दास डुङ्गा हत्या कान्ड त्यो अझै सम्म गुप्त नै छ त्यसकारण कोहि कसैको मन भित्र पसेको हुदैन त्यसैले रबि स्वर्णिम मनिष हरु को ज्यादा भक्त भयेर नहिडदा नै तपाईं जस्ता सच्चा देश भक्त लाई राम्रो होला कि ।
@kalpanashrestha3405
@kalpanashrestha3405 Месяц назад
Marna baddhe kasaile pareko Haina .aafai nana thari ko badmasi garni aru ko Karan le mare vane namarda jammai mare hunxa .2 OTA Nagarita America gako manxe sanga hunxa usle Nepal ma aayesi tyo passport use gareko xaina.ra sarkar lae bujhai Pani sakeko kura sabai le thaha pae sake tapai le balla thaha paunu vayexa .
@jyotishahivlogs
@jyotishahivlogs Месяц назад
Very good Ramesh ji 🙏
@bhimdeuba22823
@bhimdeuba22823 Месяц назад
धन्य हो लाजनिति कस्तो संस्कार सिकेर आयौ नयाँ पुस्ता जब रात पडि तब बुढि ताति भनेझैं के हो यार यस्तो सबै बिगरे पछि मात्रै सबै कुरा छताछुल्ल पार्नो पर्ने यस्ता कुराहरु
@user-yl7uc2jm5u
@user-yl7uc2jm5u Месяц назад
यो मुकुल ढकाल ले गाजा र गोटि खाको हुनुपर्छ ।यो कसैको परिचालित ब्याक्ती हो रबि को कार्य काल राम्रो बितियो ।🎉🎉🎉
@surajgautam4033
@surajgautam4033 Месяц назад
Well said Ramesh G.
@dhanhitan3119
@dhanhitan3119 Месяц назад
एकआपसमा भुँडी फाेडा फाेड गरेर जनताकाे बिचमा अलिकती बचेकाे साख गुमाउने काम नगरेकै राम्राे, रमेश प्रसाईं पनि आजभाेली अलि बढी नै प्यार प्यार गर्न लागेका छाै ।
@knowledgeviewgift
@knowledgeviewgift Месяц назад
पुरानो नयाँ उस्तै हाे, चिनिसकेका छाै, विपछय बस्दा ठुलो कुरा गर्ने , अनि सत्ता मा बस्दा कुकुर काे बेहाेरा देखाउने, झाले लाई राम्रो लाग्यो हाेला तर हामि लाई हाेइन, बालेन जि नै नेता हाे
@user-hb6ls1te2c
@user-hb6ls1te2c Месяц назад
पार्टी राष्ट्रिय को हो भने जनताको कुरा जनतालाई सुनाउँदा के बिग्रिएको थियो? कि जनता पार्टी को हैन । मुकुल ढकाल सहि छन्।
@DiluThakuri
@DiluThakuri Месяц назад
@@user-hb6ls1te2c you are right 👍️👍️
@lutbahadur8891
@lutbahadur8891 Месяц назад
हिजाे मुकुल ले गाँजाखान्छ भनेर अहिले भन्दै ेगर्दा पहिले किन नभनेकाे? मुकुल ले रबि र स्वर्निम ले पहिले भनेकाे कुरा सहि रहेछ। यस्काे मतलब।
@rameshlama
@rameshlama Месяц назад
मुकुलले पहिला लुकाएर खादा नदेखेर नि त्यति पनि बुझिन्न?
@arunghale8053
@arunghale8053 Месяц назад
ग्यालेक्सी 4k पार्टी ( रास्वापा ) टिमको कर्तुत बाहिर आउन थाले पछि कुण्ठाले भरियकाहरु अब मुकुल ढकालले कुन चामलको भात खान्छ र कहाँ गएर शौचालय बस्छन् भनेर खोज्न खुब मेहनत गर्दै छ भन्ने समाचार सुनिन्छ त ।
@angsherpa4779
@angsherpa4779 Месяц назад
गणेश कार्कीलाई कारवाही नगर्नुको कारण डा. मुकुल जस्ता वाक स्वतन्त्रता दिनु पर्छ भन्ने व्यक्ति थिए । रमेश प्रसाईं राम्रो लाग्थ्यो अब यो पनि सक्यो ।
@prakashmanidevkota364
@prakashmanidevkota364 Месяц назад
good analysis
@skchhetri495
@skchhetri495 Месяц назад
रबी र वाग्ले जी लाई संगिन आरोप लगेको छ। ईण्डियन ambassder लाई भेटेको कुरा शाही हो भने तेस को वास्तविकता बाहिर आउन पर्‍यो पोलिटिकल कुरा गर्दा त्यसरी नै खन्डन् गर्नु को साटो अली पर्सनअल attack भयो कि?
@right2liveworld478
@right2liveworld478 Месяц назад
Donot blame Dr mukun dhakal..if he is naastik..it's a great thinh❤❤❤❤
@tenzinlhamu9073
@tenzinlhamu9073 Месяц назад
💯 ma 💯 right 👍 ✅️ yo kura
@pokhrelsharada5186
@pokhrelsharada5186 Месяц назад
त रास्वपामा भएका विसंगति,कुविचार जस्ता कुरालाइ जनता माझ लिएर हामि माझ कहिल्यै आयौँ। रविको बारेमा मिडिया,जनमानसमा कयौ कुरा आयो तिमिले वास्तविकता हामि माझ लिएर आउने कुनै पहल गर्यौं। कति रविको चाकडि गर्छौ अन्धो भएर पनि। स्वर्णिम वाग्ले कांग्रेसमा रहदा पनि फाइदै फाइदा मा बढेको मान्छे हो। चिरञ्जीवीको भतिजो हो निस्कलंक हुनै सक्दैन। ओल्लो घरको नरे पल्लो घरमा सरे। फटाहाहरू.....gyanendra शाहिको खुट्टाको धुलो जति पनि छैनस त।
@Sanskar2938
@Sanskar2938 Месяц назад
Sahi vannu vayo
@keshgurung2058
@keshgurung2058 Месяц назад
200% sahi bislesan ramesh ji...❤❤❤
@Mohanlshakya
@Mohanlshakya Месяц назад
Ramesh prasaijiko sambaed atenta ramro lagyo wohanlai dherai dhanyebad xa.
@prakashmagar9934
@prakashmagar9934 Месяц назад
Good luck Ramesh sir Jaye ghanti Jaye desh
@NabinaAle-om2hp
@NabinaAle-om2hp Месяц назад
तिम्रा प्रतिस्ठा विशाल आफै कमायको डाक्टर को प्रतिस्ठा रबि ले निर्माण गर्दियको है
@gamingrai426
@gamingrai426 Месяц назад
Eldam ramro vannu vayo ramesh ji
@deepakgc8918
@deepakgc8918 Месяц назад
रबी लामिचानेले अरुबेला लिपु लेख लिम्पियाधुरा का कुरा गर्ने सरकारमा हुदा कहि पनी कुरा निस्किएको सुनियन नी मननिय रबि सर?
@sharanshrestha1357
@sharanshrestha1357 Месяц назад
मुकुले काङ्ग्रेस र कान्तिपुर सङ्ग मिलेमतो छ जय घण्टी🔔🔔🔔
@bimochanadhikari1419
@bimochanadhikari1419 Месяц назад
रबि रमेश प्रचण्डेको छाउरो हो
@bimochanadhikari1419
@bimochanadhikari1419 Месяц назад
तिमिहरु जस्तैले गर्दा हो देश यो हालतमा पुगेको झोले हरु
@JaiSing-rg2ne
@JaiSing-rg2ne Месяц назад
Ramesh.parsaile.sahi.kura.garunu.bhayo.jayA.ghanti
@mukeshthulung7472
@mukeshthulung7472 Месяц назад
रास्वापा साझा विवेकसिलको बाटो समात्दै एक अापसमा सबै राजा!
@uddhavbhatta2016
@uddhavbhatta2016 Месяц назад
Prasai bhai, We want you to become David Blunkett of Nepal or even prime minister Please keep your dignity and your public image intact and transparent. People are looking you becoming party presidenti and one day home minister or prime minister. You are clean and spottless. Please do not blindly support Ravi, who is controversial and quiestionable for his past and future. But you are honest, inteligjent and trustable. This is good wishes for you
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Месяц назад
Ramesh sir good xora
@saminido1178
@saminido1178 Месяц назад
ए भाइ त के भाको हा कस्तो interview लेको रमेश दाइ 100% ठिक छ त के भाको तेरो बुढी र त झगडा भयो भने चोक मा गएर सबै लाई बोलाएर भन्छ कि घर मा नै कुरा गरेर सल्ला गरेर मिलाउछ एति कुरा को मलाई जवाफ देउ ल video बाट
@tokprasadneupane5479
@tokprasadneupane5479 Месяц назад
👏👏👏👏👏👏👏👍👍👍🇳🇵
@umakantasitoula6562
@umakantasitoula6562 Месяц назад
रास्वपा मा अधिनायक्वाद नै छ,रबिको हालिमुहाली अरु सबै मौन।
@madankarki2964
@madankarki2964 Месяц назад
यदि रवि लामिछानेलाई प्रधानमन्त्री पद नै चाहिएको थियो भने कांग्रेसले अफर गर्दाखेरि किन गरे त उहाँले अस्वीकार
@pra_deel5136
@pra_deel5136 Месяц назад
कहिले😅😅
@rameshlama
@rameshlama Месяц назад
​@@pra_deel5136झोला मात्र बोकिहिड्न हुदैन झोला भित्र के छ भनेर पनि थाहा हुन पर्छ
@MaltiJetho
@MaltiJetho Месяц назад
Chutiya kuro garxes muji daka mantri paun marihate garne muji haru pardhan mantri pauda chor6n aab kana le Pani bechna khojuo ha mi nepalilai rabi Pani chor ho
@bestlenovolenovobest1232
@bestlenovolenovobest1232 Месяц назад
Kangres le Pradhan mantri banauda kangres je e bhanyo tyahi garnu parchha saathai kangres le aafno bhrastachar lai dhak chop garne file chyatne yahi Kura ma sahamat bhayeko khandama pradhanmantri banaune sarta thiyo hola testai testai kura namileko hunxa sakxa
@dggvffgg9858
@dggvffgg9858 Месяц назад
आज कल त यो मन्छे कौरब हरु को बाउ धितरासट जस्तो लाग्छ रबि र स्वोर्निम एकदम्प्यरो उस्लाइ
@gopipradhan1828
@gopipradhan1828 Месяц назад
यो ढ्काल गाउमा गएर प्रतिबेदन जनताबाट बुझेर लेखेको होइन ,मेरो बिचार्मा,बिरोधिहरुको आन्तरिक नियोजित्को सड्यन्त्र हो
@rajendrabogati659
@rajendrabogati659 Месяц назад
एकदम सही कुरा यो यो गाजा चढेस अनि ट्याब्लेट खाने मान्छेहरूको दिमाग छिटो चल्छ एक ठाउँमा स्थिर पनि हुँदैन। यो कुरा मैले बेहोरेको हो मेरो छोरो भने यस्तै छ।
@shankarpandey8808
@shankarpandey8808 Месяц назад
रमेश जि तपाईं भ्रम्मा हुनुन्छ! तपाइलाइपनी पद्ले म पनि नेपाली हु भन्नी भुलयो! तर समय ले देखाउने छ!
@brighternepal2813
@brighternepal2813 Месяц назад
अत्यन्तै बौद्धिक नेता रमेश सलाम❤❤
@user-ng2hw5nr6j
@user-ng2hw5nr6j Месяц назад
यो मुकुल ले गाजा खाएर बिधान बनाएर रबि जस्तो पाहुना लाइ गृह मन्त्री बनयो गजडि ले हो रमेस जि
@padambiswakarma8042
@padambiswakarma8042 Месяц назад
अरुले पैसा खाए होलान अनि मुकुलले गाजा?
@himalayanarts2711
@himalayanarts2711 Месяц назад
कुनै कुनै माँछेको अभिब्यक्ति नसुन्नूनै ठीक हुंछ । मुकुल ढकाल त्यस्तै एक पात्र हो ।
@user-yw6er5bn2t
@user-yw6er5bn2t Месяц назад
Good Ramesh sir
@NetraMajhi492
@NetraMajhi492 Месяц назад
मुकुल ले जे बोलेको छ त्यो सत्य लाग्छ मलाई किनकी रबि को गल्ती त यी फ्याउरा हरुले देख्दैनन
@KiranKumar-hb2kj
@KiranKumar-hb2kj Месяц назад
Mukul lai pani mantri banayeko bhaye yesto hune thiyena. Khai kura bhujheko?
@rajeshjoshi4555
@rajeshjoshi4555 Месяц назад
कस्तो थोत्रा कूरा गेरेको राष्ट निर्माण को लागी १७००० जनता ले प्रार्ण दियो रे प्रचण्ड लाई सत्ता मा राख्न को लागी हो रमेश जी
@nawarajsharma9545
@nawarajsharma9545 Месяц назад
होला मुकुलको गल्ती तर भखरै प्रसाईं ले म त्यो बैठकमा म थिएन रे अनि बहुमतले असुईकार गर्यो भन्नू भयो तर हजुरलाईकसरि थाहा भयो प्रसाईं दाजु लाईभ गर्न हुदैन भनेर म केही कुरा जान चाहन्छु
@khemapandey3847
@khemapandey3847 Месяц назад
Jay ghanti
@ganeshthapa4791
@ganeshthapa4791 Месяц назад
🔔🔔🔔🔔🔔🔔
@ActiveCnnKhus
@ActiveCnnKhus Месяц назад
मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन् रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 Месяц назад
नयाँ बोतल पुरानो रक्सि मैले उहिले भनेको थिय आज प्रमाणित भयो । नेपालका पार्टी पुजिपतिको कब्जामा छ्न । सत्य यहि हो ।
@bashulamshal2265
@bashulamshal2265 Месяц назад
मुकुलले प्रतिबेदन ल्याउदा कारबाही गरेको हैन भन्नेले फाइल खोलेर सरकार ढल्यो भनेर कुन नैतिकताले भन्न सकेको ए अन्तर्राष्ट्रिय ठगको छाउरा?
@mukhtithapa450
@mukhtithapa450 Месяц назад
good ramesh sar 🔔🔔🔔🔔🙏🙏🙏
@govindaparajuli2025
@govindaparajuli2025 Месяц назад
तिमी इन्द्रियले मात्र दृष्टि विहिन रहेनछौ रमेश भाइ । रबीले के सेवन गर्छन त्यो पनि भनिदेउ न । इमान्दारिता अनि बुझ्छन आम मान्छेले । आरोपमा पत्यारोपण गर्नु राम्रो हैन ।
@DiluThakuri
@DiluThakuri Месяц назад
@@govindaparajuli2025 you are right 👍️👍️
@nearais
@nearais Месяц назад
मुकुलले भनेका कुराहरू : १)प्रदेश खारिज गर्ने कुरा गलत थियो र? २)बालेन संग मिल्नु पर्छ प्रचण्ड सँग मिल्नु हुँदैन भन्नु k गलत थियो र? ३) ३८ जिल्लामा गएर जनताको आवाज बोल्नु k गलत थियो र? ४) पार्टीको बैठक लाईभ गर्नु पर्छ यो k गलत होर?
@TekBhadaurShrestha
@TekBhadaurShrestha Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤❤शुभ
@ranapadam5047
@ranapadam5047 Месяц назад
Sahi
@gokulpoudel9948
@gokulpoudel9948 Месяц назад
Rabi Lamichhane 🔔🔔🔔🔔 great
@user-vn7hc2jb1z
@user-vn7hc2jb1z Месяц назад
Good luck rames sir
@thakurirajendra9141
@thakurirajendra9141 Месяц назад
Ramesh dai is the intelligent person
@nepal540
@nepal540 Месяц назад
यस्ता घैंटे हरुलाई के भन्ने ? प्रधानमन्त्री नचाहिने भए किन अनाधिकृत तरिकाले 4 जनाको समूह ले होटलमा लम्पसार परेर किन भेटेको
@bikenthapa6753
@bikenthapa6753 Месяц назад
यिनका लागि आज को दिनमा रवि लामिछाने जस्तो महान, क्षमतावान, चरित्रवान र देशभक्त अरु कोहि छैन । समयसङ बिस्तारै वहाको पनि चेत खुल्नेछ किन भने वहाँ पनि विशिष्ट क्षमता भाकै मानिस हो....
@Ashishtamang74
@Ashishtamang74 Месяц назад
Good rames sir
@clickbarkheli4425
@clickbarkheli4425 Месяц назад
❤❤❤❤
@bharatdhamala8852
@bharatdhamala8852 Месяц назад
सत्ता कसरी चल्छ र चलाऊन पर्छ त्यो पनी जान्मु पर्छ।RSP ले तालीम लीएको हो अब तालीम प्राप्त भएको छ। २ पर्छ को पार्टी लाई ३०/४० बर्षे सँग दाँजेर जनता लाई भ्रम न छर्नु। भन्मे वीत्तीक्कै सबै काम बुँदैन। १ बर्ष दीए को भए पनी त रिज़ल्ट केही बढी आऊथ्यो होला नी। मुला हरू भोट चाहीं २० सीट दीने नतीजा चै बहुमत को ??😂😂 RSP ले ३ महीना मा जे गर्यो राम्रो गरेको छ।
@bimalatiwari4640
@bimalatiwari4640 Месяц назад
Mukul lai bhako papillary cancer of thyroid is a treatable condition.testo cancer survivor bhanera mediabaji garnu sasto lokpriyata ko lagi matra ho.
@hbgurungtnt
@hbgurungtnt Месяц назад
हलो अन्तर्वर्ताकर्ताज्यू, तपाइले रमेशजी लाई बोल्न दिनु पर्यो। तपाइले उत्तर पुरागर्ने मौका दिनुहुन्न र तपाईंको हस्त्छेपी र आरोपी प्रश्नहरुले गर्दा रमेशजी जस्तो प्रष्ट बक्ताको अन्तर्वार्ताको गुण्स्तर नै घट्न गयो। कृपया तपाइको अन्तर्वार्त गर्ने शैली परिवर्तन गरेमा कर्यक्रमको गुण्स्तर बढ्ने छ। यदि रमेशजिको अन्तर्वार्ता नभएमा पूरा हेरिने थिएना। यो comment लाई positively लिनु हुनेछ भन्ने आशा छ।
@surindersinghkarkikarki4995
@surindersinghkarkikarki4995 Месяц назад
मुकुल ले सही बोलेका हन यो कानु कती झुट बोछन बुडा पाखा हरु ले भनथे डुडो हला कानु पाजी भनेथे सही
@sritgaming1531
@sritgaming1531 Месяц назад
Timi dekhera Pani nadhekhe jasto sunera Pani nasune jasto natak garne andho bahiro bhanda Ramesh prasai nai 100 guna ramro manchhe ho.arkalai hepera kahile Pani nabolau.
@kabitabudhathoki4813
@kabitabudhathoki4813 Месяц назад
यसको यो कुराको उदाहरण पनि कति सुन्नु वाइयात
@anonktm9398
@anonktm9398 Месяц назад
Another man in Nepal is Ramesh Prasain.
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 Месяц назад
जुन गोरुको सिङ छैन उइ गोरुको नाम तिखे।होलिवाइन खाएको जाँड खाएर बहुलाएका देख्या छैन ? ठुला नेता भनाउदाहरु?गाँजस्को कुरो गर्दो रहेछ।यो खतम झोले भएछ।
@rameshlama
@rameshlama Месяц назад
राम्रो झोला सबैले बोक्दा हुन्छ
@gitashrestha1151
@gitashrestha1151 Месяц назад
पत्रकार भाइ रमेश भाइ संग टिउसन पढ कस्तो प्रश्न साेध्ने भनेर जय घन्टि
@beekashgiri2318
@beekashgiri2318 Месяц назад
त तोरि मरे हुन्छ, भगवान ले ठिक डिसिजन ले को हो त अन्धो र अन्ध भक्त नै होस
@amritpokhrel862
@amritpokhrel862 Месяц назад
good luck❤❤
@user-ng2hw5nr6j
@user-ng2hw5nr6j Месяц назад
हो रमेस जि हजुर पनि निकै ग्यानि अब तपाइको पनि देखियो
@ChakraBhujel-gf2uf
@ChakraBhujel-gf2uf Месяц назад
तिमिलाइ उसले जे खाअनेस के चनसाे? के उसकाे के सुघ्दै गयका थियाै र? गाजा खायकाे फेलापनरेउ? के उसकाे अन्यथा गरन हिडेका थियाै?
Далее
PEDRO PEDRO INSIDEOUT
00:10
Просмотров 3,5 млн